भाईरल तारा बि.सी.ले दिईन चिज गुरुङलाई कडा टक्कर | Chij Gurung Vs Tara BC | Sarangi Sansar Ep.548

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 302

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 ปีที่แล้ว +7

    अर्गानिक लोक तथा दोहोरी गायक #चिज गुरुङ भाईको सब्द
    "गाउँ विकासमा तिम्रो ध्यान ढल्केला
    बूढो फेरि अर्की संग पल्केला" ले प्रतिक्रिया प्रस्तुत शब्द खत्रा लाग्यो ।
    गायिका #तारा विसी बहिनीको आवाज संगै दुवैको प्रस्तुतिमा धेरै दम छ ।
    गीत संगीत यात्रामा मंगलमय शुभकामना छ ।

  • @nirthapa322
    @nirthapa322 ปีที่แล้ว +4

    आहा सारै रमाइलो चिज गुरुङ जाहा गयो तेहि रमाइलो अनि शुभकामना तारा सिस

  • @kisanthapa8161
    @kisanthapa8161 ปีที่แล้ว +11

    शुभकामना तारा जि अनि चिज दाईलाई

  • @baltamang9038
    @baltamang9038 ปีที่แล้ว +13

    चीज गुरुङ्ग भाईको शब्दले असाध्यै रमाइलो हुन्छ।। तारा बहिनीको स्वर पनि धेरै राम्रो छ अझै प्रगतिको शुभ कामना।।
    विशेष धन्यबाद कमल ज्यु सारंगी सम्पूर्ण टीमलाई । नयाँ वर्ष २०८० शुभ कामना।

    • @krishnapun6512
      @krishnapun6512 11 หลายเดือนก่อน

      ❤very nice ❤sweet song thank you so manchhe ❤

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 ปีที่แล้ว +15

    आहा सारै रमाइलो दोहोरी सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौँ लाख शुभकामना आदानप्रदान गर्दछु यस सारङ्गी सँसारका सञ्चालक कमल कुमार बिस्वकर्मा लाई उच्च सम्मान छ धन्यवाद हाल साउदी अरब बाट हेर्दै 🙏💘

  • @sagarpaudel5321
    @sagarpaudel5321 ปีที่แล้ว +3

    तारा बि सि दिदिलाइ एउटा साथको खाचो छ साथ पाएमा भविष्य उज्ज्वल हुने थियो ।सफलता को शुभकामना सथै नव वर्ष २०८० को सम्पूर्ण मा शुभकामना 🎉🎉🎉🎉

  • @narayanacharya4814
    @narayanacharya4814 ปีที่แล้ว +7

    तारा बिसी बैनीको आवाजमा जादु छ जयहोस्🙏❤️

  • @shankarsholti6930
    @shankarsholti6930 ปีที่แล้ว +1

    ल है चिजभाई जसरी हुनछ जुनसुकै जुक्ति लायर भयर पनि यो तारा बि सी को चिलाई नमेटी भयन

  • @kumarthapa6622
    @kumarthapa6622 ปีที่แล้ว +2

    चिज को जैहिले पनि उत्कृष्ट सब्दा हुन्छ का🤘🤘🤘👈️👈️👈️

  • @yamprasad9453
    @yamprasad9453 ปีที่แล้ว +7

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ

  • @ganeshgurung8000
    @ganeshgurung8000 ปีที่แล้ว +5

    बिशेष गरेर कमल भाईको स्टुडियोमा चिज भाईको प्रदर्शन अति अब्बल दर्जाका हुन्छन् आज पनि तरा बहिनीसँग धेरै मिठो चोटिलो टुक्काहरु सुन्न पाइयो सारङ्गी संसारमा धेरै मिठो दोहोरीहरू सुन्न पाउँदा धेरै ख़ुशी लाग्छ यो सबै कमल भाईको प्रयासले अनि मिहिनेतले गर्दा हो धन्यवाद होल टीमलाई 🙏🙏🙏🙏👍👌❤️

  • @harilalbk9291
    @harilalbk9291 ปีที่แล้ว +3

    तारा बि सि र चिज सर को दोहरि सुन्दा अति नै रमाइलो भयो खुशी लाग्यो तारा बि सि लाइ सफलता को शुभकामना

  • @khadakmagarmagar9903
    @khadakmagarmagar9903 ปีที่แล้ว +9

    अति रमाइलो दोहोरी ल बधाई तारा लाइ सांगीतिक यात्रा को सफलताको शुभकामना छ 💗👌

  • @omsunar4845
    @omsunar4845 ปีที่แล้ว

    तारा बैनिकाे याे अभुत कलाले स्थान पावस👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @rupkhatri3361
    @rupkhatri3361 ปีที่แล้ว +3

    आहा तारा बि,सि तपाईंको यति राम्रो स्वोर छ सफलताको शुभकामना ।🍅🍅🍎🇳🇵🙏🙏🙏

  • @shreeramchand4634
    @shreeramchand4634 ปีที่แล้ว +2

    तारा बैनीको पनि राम्रो स्वर रहेछ अवसर दिंदै जानू लन्ठु भाईको त के कुरा गरौं ।

  • @khemgurung9538
    @khemgurung9538 ปีที่แล้ว +11

    आह कति मिठो र रमाइलो चिज भाई र तारा बहिनिको आवजमा आनन्द आयो सुभकामना भाई बहिनिलाई😅😅😅

  • @thamale4508
    @thamale4508 ปีที่แล้ว +2

    बधाई छ तारा बैनि कोसिस गर्नु राम्रो छ ❤️❤️

  • @anilkhadka7896
    @anilkhadka7896 ปีที่แล้ว +4

    आहा ऊष्कृष्ट कोसेलि दुबै जनाको साथमा सारङ्गी सन्सार परिबारलाई हार्दिक बधाई को साथमा सफलताको अग्रिम शुभकामना👏👏🎤🙏

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +3

    मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍♥️💕🙏

  • @kalakharka4358
    @kalakharka4358 ปีที่แล้ว +2

    कल्लेहो भिडन्त भन्थे आज पो देखियो भिडन्त आज त् मलाई गीतको भाव एकातिर गीत एकातिर लाग्यो |

  • @bishnusubedi1996
    @bishnusubedi1996 ปีที่แล้ว +3

    चिजकाे चाेटिला टुक्का तारा बि.सिलाइ गाउनेमाैका दिनुभयाे कमलजिलाइ धन्नेबाद

  • @Saraswati952
    @Saraswati952 ปีที่แล้ว

    चिज भाई लाई जितेजस्तो लागोयो तारा ले

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 ปีที่แล้ว +6

    At 37 minutes, 490 people are watching Live 😮 just wow!

  • @Chandar-sy1oc
    @Chandar-sy1oc ปีที่แล้ว +2

    तारा मिस मन देखि बधाई छ दोहोरी छ शुभकामना छ ❤❤❤❤ सबैलाई

  • @santoshsamoangrai1132
    @santoshsamoangrai1132 ปีที่แล้ว +2

    रमाइलो भयो चिज जी को तुक्काले

  • @kumarlimbu3304
    @kumarlimbu3304 ปีที่แล้ว +3

    आहा सारैइ रमाइलो दोहोरी

  • @mahendrakc5448
    @mahendrakc5448 ปีที่แล้ว +1

    तारा बहिनिलाइ अगाडि वढाउँ सबैले साथ दिनुपर्छ

  • @bheshrajbanjade
    @bheshrajbanjade ปีที่แล้ว +1

    पढेरै नै आई हौली यहाँ सम्म,
    सुनाउ पहिला क देखि ज्ञ सम्म।
    चिज गुरुङ जी काे यो टुक्का साह्रै पेचिलो लाग्याे।
    समग्रमा दोहोरी निकै रमाईलो छ। कलाकार द्वय का साथै सम्पूर्ण सारङ्गी संसार टीम लाई सत् सत् नमन् 🙏

  • @sumangurung8202
    @sumangurung8202 ปีที่แล้ว +2

    नयाँ परतिवा राम्रो छ दोहोरी बदाइ

  • @chandrasen1189
    @chandrasen1189 ปีที่แล้ว +1

    तारा विसी एक दम राम्राे कलाकार चेली हो हैं

  • @dhanbahadurgurung9278
    @dhanbahadurgurung9278 ปีที่แล้ว +1

    तारा‌ बैनीको आवाज मां जादूमय छ सबैले साथ र सपोट दिनु पंच चिज़ भाई को बयान इतनी म सबद नै जैन सबैलाइ २०८० को शुभकामना छ

  • @homnathkhanal1954
    @homnathkhanal1954 ปีที่แล้ว +1

    सहीहो चिज रस योगेता बेगर काम छैन ; झ‍ले नेताले देश बिगारने मात्र हुन ।

  • @amargurung9584
    @amargurung9584 ปีที่แล้ว +2

    Nirjala Gurung and chij Gurung ko dohori sabhai ko mag chha.

  • @vishalthapa6947
    @vishalthapa6947 ปีที่แล้ว +1

    कडा रैछ तरा बिसी दिदी दोहोरीमा

  • @dilipkumar-mz8ov
    @dilipkumar-mz8ov ปีที่แล้ว +1

    तारा दिदी लाई सफल्ताको अग्रिम सुभ कामना

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +1

    दियो दियो टक्कर दियो अस्मिता को हुने वाला बुढो चिज लाई 😁👍👌💕

  • @kulmanbudha9753
    @kulmanbudha9753 ปีที่แล้ว +1

    चिज भाइ &तारा बिसि बहिनी लाई
    नया साल २0८0 को शुभकामना छ

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 ปีที่แล้ว +2

    साथै बबाल लोक दोहोरी भाका

  • @chitratamu7017
    @chitratamu7017 ปีที่แล้ว +2

    बहुत रमाइलो लाग्यो,धन्यवाद सम्पुर्ण टिमलाइ

  • @basrana4122
    @basrana4122 ปีที่แล้ว +9

    As always, Chij Sir you are the best. Thank you Rodhi ghar and thank you all. Best wishes. Love from London ❤❤❤❤

  • @lilamberthapa5576
    @lilamberthapa5576 ปีที่แล้ว +6

    कमल सर!🙏🙏🙏अनि समस्त सारंगी संसार परिवारलाई र संसार भरि छरिएर रहनु भएका सम्पुर्ण महानुभावहरु सबै सबैलाई नव वर्ष २०८०को पावन अवसरमा हार्दिक हार्दिक शुभकामना ।।🌹🌹🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🎸🎸

    • @bibekramdam1473
      @bibekramdam1473 ปีที่แล้ว

      तारा बहिनि धनयबाद रामाे् छ 15:20

  • @bhimb5919
    @bhimb5919 ปีที่แล้ว

    तारा सिस लाई सारङ्गी सन्सार ले गाउने अब्सर दिनु भको मा सलुत छ कमल सर लाई येस्तै गरि अगि बदाइदिनु होला अगर्ज हरु ले नया साल्को शुभकामना छ

  • @krishnakalakheti2751
    @krishnakalakheti2751 ปีที่แล้ว +1

    Chij Gurung ko dohori man parchha malai sabai kalakar bhadai chha

  • @rambahadurrambahadur9181
    @rambahadurrambahadur9181 ปีที่แล้ว +2

    Happy new year all Tara bc safaltako suvkamana

  • @aakgurung435
    @aakgurung435 ปีที่แล้ว +5

    Ramro xa dohori

  • @yamgurung402
    @yamgurung402 ปีที่แล้ว +2

    Chij ko mahila netri Prati ko tippari kada lagyo..❤ thanks..!!

  • @tirthagurung1536
    @tirthagurung1536 ปีที่แล้ว +2

    Always best singing 🎤🎤chij bhai 👏👏👍👍all the best

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 ปีที่แล้ว +3

    आहा चिज दाजि ❤❤

    • @bhumibhul6153
      @bhumibhul6153 ปีที่แล้ว

      Shetai ramro dohari sarangi sansar ko timlai badhai xa

  • @madhukumarshrestha78
    @madhukumarshrestha78 ปีที่แล้ว

    एमालेको महिला सदस्य हुँ भनेर गर्जेकिलाई दिए चिज गुरुङले दह्रो दनक खुसि लाग्यो।

  • @gamgurung1607
    @gamgurung1607 ปีที่แล้ว +2

    Jodi ramro mileko sarangi pariwaar lagaayat sabai janalaai badhaai chha.❤😂😊😊😊😊😊

  • @narbahadurbk1540
    @narbahadurbk1540 ปีที่แล้ว +4

    तारा बि क ले जति इन्द्रेनी मा तहल्का मचायको थिय।तेति यहाँ पाइयन।राजनिती तिर जादा पर्सङ्ग फरग भयो ।यति राम्रो पर्तिभा भयको कलाकार लाई अलि गाउघर मा चल्ने सुरिलो भाका दिई पुन गाउकै पाखापखेरो को गम्थन मन्थन मा गाउन लगाउनु रेशम निर्दोस्सङ्ग।चिज गुरुङ ले उत्पताङ र रोमान्तिक मात्र हो

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +2

    आर्को तारा 🌟 को आगमन भयछ स्वागत साथै शुभकामना 👍💕

  • @ramrijal2516
    @ramrijal2516 ปีที่แล้ว +2

    धेरै राम्रो त्यहाँसम्म पुर्याइदिनुहुने साथै सम्पूर्ण टिमलाई नमन्🙏

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 ปีที่แล้ว +3

    Salute Xa Dubai Jana Lai, Best Wishes to both of you ❤️

  • @Nikhilxettvi
    @Nikhilxettvi 6 หลายเดือนก่อน

    Chji vs tara bc स्वर मीठो छ दबैई जनाको स्वर धेरै बधाई छ तथा शुभकामन🎉🎉🎉

  • @krishnabahadur9957
    @krishnabahadur9957 ปีที่แล้ว +39

    तारा बिसि लाई अबसर दिउ र साथ साथै उहाको परिवार लाई पनि साथ दिनु होला हजुर

  • @ganeshgurung8000
    @ganeshgurung8000 ปีที่แล้ว +1

    दोहोरीको किंग भाई चीज

  • @Chandar-sy1oc
    @Chandar-sy1oc ปีที่แล้ว +4

    नयाँ सालको शुभकामना छ सबैलाई

  • @narayankarki1363
    @narayankarki1363 ปีที่แล้ว +1

    Tara bainee le geet uthaye ko man paro malai wow

  • @chitra2781
    @chitra2781 ปีที่แล้ว

    तारा बिसी एक अब्बल कलकार बन्ने छन, सपाेर्ट गरिदिनु हाेला, राम्रो छ दाेहरि गाउने गला बधाई छ छाेरि सिखर छुनु!!!

  • @Krishna-yl1bh
    @Krishna-yl1bh ปีที่แล้ว +2

    लय सिर्जना प्रेमराजा महतको हो !चोरि भयको हो!!

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +1

    आर्को भाग त फेरी चिज र अस्मिता को हुने वाला कपल को है सारंगी संसार कृपया 💕🙏

  • @xinulrana1633
    @xinulrana1633 ปีที่แล้ว +3

    आगामी दिन को सुभ कामना

  • @Kp-jx4gn
    @Kp-jx4gn ปีที่แล้ว +1

    Taraji ko sor sarai ramro Suninchha. naya prativa lai mauka dinu vayako ma sarangi sansar lai Dhanebad. Happy new year 2080

  • @gopalacharya8180
    @gopalacharya8180 ปีที่แล้ว +1

    अाहा धेरै धेरै रमाइलो दोहोरी धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई नयाँ बर्श २०८० सालकाे धेरै धेरै शुभकामना छ सम्पूर्ण कलाकार हरु लाई 😂😂😂😂😂🎉🎉🎉🎉❤❤❤❤

  • @sherbahadur9696
    @sherbahadur9696 ปีที่แล้ว +2

    saringi sansar sampurna Holtimlai safaltako subhakamana xa india kerala cochin m G rod EranakaLam bata

  • @miragurung211
    @miragurung211 ปีที่แล้ว

    साराङी टिम लाई धेरै धेरै धन्यवाद छ र मेरो आग्रह मैना दिदि को पनि लाइब दोहोरी ल्याउन पर्यो हजुर हरु ले 🙏🙏👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️ र तारा बैनी को अत्ति मिठो भोइस मा लाइब दोहोरी सुनाइदिनु भयो फेरि पनि धन्यवाद दिन चाहान्छु ❤️❤️

  • @sukbahadurgurung9888
    @sukbahadurgurung9888 ปีที่แล้ว +1

    Tara Didi ko pani dohari dam cha ra chji vai ko ta ke kura garo he is the dohari king ❤

  • @kulmanbudha9753
    @kulmanbudha9753 ปีที่แล้ว

    खोजेर आउने लाई दनका दिनु
    हुन्छ ! चिज भाइ ले हाहाहा रमालो लाग्यो गित साथै संचालक कमल सर लाई पनि
    मिथो माया साथ जेरो छ !❤

  • @NtcSherpa-br9vx
    @NtcSherpa-br9vx ปีที่แล้ว +6

    popular अद्भुत टुक्का गायक डा लन्ठु आमाले उ ले भन्दा गु ल्याउने लाइ सुनौलो अवसर दिएकाेमा धन्यवाद sarang सन्सार

  • @taramagar1327
    @taramagar1327 ปีที่แล้ว +1

    Dhanebad sarangi pariwar Tara sis ko Ati mitho kala gala le akdin lok dhorori ma raj garni xan❤❤

  • @Madanbabu880
    @Madanbabu880 ปีที่แล้ว

    तारा बुनुलाई सबैले साथ सपोर्त गरिदिनु होला

  • @NtcSherpa-br9vx
    @NtcSherpa-br9vx ปีที่แล้ว +4

    popular अद्भुत टुक्का गायक डा, लन्ठु केटिहरुकाे पेटको जुका मार्नु 84 सम्मा बच्चाउनु कहाँ-कहाँ दुखेको छ जचाउनु धन्यवाद सांगीतिक जोडी

  • @nargurung2229
    @nargurung2229 4 หลายเดือนก่อน

    Wowo wowo dami dohori chij Gurung and Tarabesi you to ko ❤🎉❤🎉❤🎉❤🎉❤

  • @kisanthapa8161
    @kisanthapa8161 ปีที่แล้ว +2

    मुनिको मुनि भन्दा साइडको अनुहारै नपरेकी सुड्डी के बुझेर हाँसी

  • @rupkhatri3361
    @rupkhatri3361 ปีที่แล้ว

    आहा कति रमाइलो गित अरगानि आवजमा बधाई छ तारा बि,सि,लगाएत सम्पूर्ण टिमहरुलाई अभ राजुपिरवरको साथमा तारा बि,सि को आवजमा दोहोरी सुनाईदिनु ।🍅🍍🍒🍒🌹

  • @leelakunwar8800
    @leelakunwar8800 ปีที่แล้ว +1

    Aajako prastuti ramro xa sathai new year ko suvakamana sarangi sansar hol timlae

  • @kabirasskabi4648
    @kabirasskabi4648 ปีที่แล้ว +4

    Chij ko big fan

  • @gyanpuri655
    @gyanpuri655 ปีที่แล้ว +1

    मिठो भाका अनि चिज भाइ भय सि के चाइयाे 🙏

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว

    दोहोरी सारै दमदार छ चिज भाइ र तारा बैनी को शुभकामना

  • @SarojKc-pu1xn
    @SarojKc-pu1xn ปีที่แล้ว +12

    तारा बिसि को प्रतिभा लाई निरन्तर साथ दिनुहोला साचिकै उहाको स्वर उत्कृष्ट छ एकपटक फेरि इन्द्रेणि जानुहोला।

  • @monbahadurthapa9242
    @monbahadurthapa9242 ปีที่แล้ว

    धेरै राम्रो छ दोहोरि

  • @suryagurung6725
    @suryagurung6725 ปีที่แล้ว

    Chij Gurung is king of live dohori wawaoo chij Gurung ko sabda

  • @rambahadur7529
    @rambahadur7529 ปีที่แล้ว

    सारै रमाइलो लोकदोहोरी भाग २ पनि ल्याउन पर्छ कमल जि।

  • @MrArubot9
    @MrArubot9 ปีที่แล้ว +1

    स्यावास ताराजी,
    शुभकामना!

  • @kpsharma8508
    @kpsharma8508 ปีที่แล้ว

    आहा तारा जि ❤❤❤❤ के हो कुरा कडा पो आयो त चिज भाइ को त

  • @pabitrakhadka992
    @pabitrakhadka992 ปีที่แล้ว +1

    Wow jati suneu UTI sunam sunam lagne voice🙏❤️

  • @somgurung3480
    @somgurung3480 ปีที่แล้ว +2

    Very nice song 🎵 all the best whole team

  • @gangagurung7136
    @gangagurung7136 ปีที่แล้ว +1

    Aha ramailo dohori maja ayo 🙏🙏🙏 sabailai dhanyabad

  • @prembhadur464
    @prembhadur464 ปีที่แล้ว +2

    Sabhi kalakar ko Hardik badhai ho

  • @taramibhimmagar137
    @taramibhimmagar137 ปีที่แล้ว

    wowowo हाम्रि बाग्लुङ्गे चेलि बबाल शुभ कामना

  • @gobindbk8076
    @gobindbk8076 ปีที่แล้ว +3

    Nice voice tara❤️❤

  • @tokaltamang6419
    @tokaltamang6419 ปีที่แล้ว

    चिचगुरुङ को गितको ठेउकाले त अरुको गितलाई त बिर्को नै लाई दिन्छन् है । याद राखेर गाउनुनुस दिदीबहिनी हो

  • @pradeepsen8812
    @pradeepsen8812 ปีที่แล้ว

    आहा कति सुन्दर अनि मलाई त साह्रै रामो लाग्यो है।।। कमल भाइ लाई धेरै -धेरै धन्यवाद टक्र्याउन चाहन्छु ❤❤❤🎉🎉

  • @Rocky-cy2ir
    @Rocky-cy2ir ปีที่แล้ว +1

    नयाँलाई प्रोत्साहन दिनुभएकोमा धन्यवाद कमल सर

  • @dipakthapa3065
    @dipakthapa3065 ปีที่แล้ว

    अति राम्रो प्रसुति भाई चिज र बहिनि को शुभकामना छ ।

  • @santeegurung952
    @santeegurung952 ปีที่แล้ว

    Sharangi sansar lai thanks beautiful live dohori ko lagi.

  • @hiralalgurung2530
    @hiralalgurung2530 ปีที่แล้ว +2

    Nice 👍👍👍 I loved it, thank you to hole team, for this wonderful dohori.

  • @bhupalthapa3
    @bhupalthapa3 ปีที่แล้ว

    अति रमाइलो गीत र शोर शुभकामना छ