नमस्कार, इ नेपाल रोधीघर को आजको बसाइमा सबैलाई स्वागत छ | घुम्ती घुम्ती रोड भाग १ र भाग २ लाइ तपाइहरुले दिएको मायालाई उच्च् सम्मान गर्दै तपाइहरुकै चाहाना बमोजिम आजको नियमित शृंखला अन्तर्गत तपाइहरुले अत्यधिक रुचाउनु भएका जड्याह ( रबि कार्की ), सुमन परियार, चिज गुरुङ, श्याम राना, अस्मिता डी सी, माया गुरुङ, रेजिना परियार, सिता परियार, रेनुका भट्टराई, श्याम बुर्लाकोटी, बालिका तामांग, बिबेक धिताल साथै यसै भाग देखि पण्डितको भूमिकामा बाबुराम सुबेदी (तिरे ) को साथमा घुम्ती घुम्ती रोड भाग ४ लिएर आएका छौ | भाग १, भाग २ र भाग ३ लाइ जस्तै माया भाग ४ लाइ पनि माया गर्नुहुनेछ भन्ने आशा गर्दछौ | जय लोक दोहोरी |
याे गित दुई पटक सुनियो तर अझै सुन्न मन लागे पछि डाउनलोड गरी सुनिराछु। तर मलाई लाग्यकाे गित को सुरुवाति र बिचमा कमेडी हुनाले अलि गित स्किप गरि सुनियो। लाइभ दोहोरी हेर्ने र सुन्नीमा म पनि शिर्ष स्थानमा नै पर्छु होला । मैले खास्सै यस्तो धेरै गायक गायीका ले यौटै भिडियोमा गित गाएको त सुन्ने र हेरदिन तर बागलुङ पञ्चकोट को भिडियो पश्चात सबै भाग सुनेको र हेरेको छु। सम्पूर्ण टिम लाई शुभकामना ❤❤❤❤।
❤❤❤❤सबै कलाकार र नेपाल लोक दोहरी परिवार लाई उच्च सम्मान यस्मा मलाइ मन पर्ने कलाकार हरु लाई। देख्न पाइयो केही छुटे का छन । भाषा धर्म जात जाती भूगोल सामुदाए चाल चलन लाई लिएर बेइज्जत😢 अथवा प्रभाव पर्ने गरि न गाउदा अझै राम्रो हुने थियो 😢 🌹मेरो बेक्ती गत भनाइ सुझाब सल्लाह हो अन्नेथा न लिनु होला 🙏बाकी लोकदोहरी सुन्ने मनपराउने म अहिले सम्म शिर्ष स्थान मा पर्छु होला धन्याबाद❤❤❤❤❤
अति उत्साहित, मनै फुरुङ्ग हुने मार्मिक दोहोरी दमदार छ हार्दिक हार्दिक बधाई तथा आगामी यात्राहरूमा सदाबहार रहोस् शुभकामना 🎉🎉💐💐🌹🌹🙏🙏सबै कलाकारहरू कति Waw waw ❤❤👍👍👍👍
अर्गानिक दोहोरी आहा रबि दाइ👏👏 बाबुराम दाइ तीन माने फोटे छोडेर काठमाडौं पुगेर नि तपाईंको अभिनय देख्न पाउदा असाध्यै खुशी लाग्यो दाइ अझै सफलताको शुभकामना दाइ👏👏
घुम्ती घुम्ती राेड भाग १देखि ३ सम्म धेरै राम्रो धेरै पटक हेरियो भने आज भाग ४आयो याे पनि हेदैछु नयाँ पात्र पन्डित लाई देख्न पाईयाे भाग ४ का सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवाद तथा अब भाग ५ काे लागि अग्रिम शुभकामना छ ।।❤❤❤❤
❤❤पण्डित र जड्याकाे राेलमा पाल्नु भएका कलाकार अनि सम्पुर्ण टिमलाई हृदयदेखि अाभार टक्र्यान चाहान्छु। डिउटिमा बसेर याे टिमकाे गित सुन्दा समय गएकाे थाहा नै पाईदैन ।कति रमाईलाे❤❤❤❤❤
खुप मजा आयो 2देखि 3 बजेको बिचमा झ्यापै झ्यापै निंद्रा लाको थियो यो भाग 4 एकछिन हेरेरे सुत्छु भनेको पण्डित ले निन्द्रा नै टोटड़िए पुरै नहेरी निन्द्रा नै लागेन (सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏🏻एति राम्रो दोहोरी गाउनु भएकोमा ) मेरो घर चाही (तनहुँ दमौली )मैले यो दोहोरी भारतको मुंबई महाराट्र बाट हेर्दै छु 🙏🏻
पहिला त इ नेपाल राेधी घरका सन्चालक दाजुलाइ मेराे नमन छ। घुम्ती घुम्ती राेड भाग 4 सारै राम्राे लाग्याे मलाइ त।कति रमाइलाे दाेहाेरी गित हाे नसुने पनि सुनै सुनै लाग्ने।माया गुरुङ अस्मीता डल्लाकाेटि श्याम राना चिज गुरुङ सुमन परिवार नबराज काब्रि लगाएत सम्पूण कलाकार सबैलाइ मेराे नमस्कार छ र म्युजिसियन दाजुहरुलाइ मेराे नमन छ आजकाे दाेहाेरी सारै मिठाे म याे कार्यक्रम नियमित हेर्छु म अहिले बहराइबाट हेर्दै छु🙏🙏🙏❤️❤️❤️🙏🙏👌👌
नमस्कार म श्याम बुर्लाकाेटी हजुर हरुले अत्याधिक मन पराईदिनु भएको घुम्ती घुम्ती राेड(बाग्लुङ पंचकाेट)काे भाग १/२/३ जस्तै अझै बढी रमाइलो छ भाग ४ याे भाग लाई पनि धेरै मन पराईदिनु हुन्छ भन्नेमा हामी आशावादी छाै 🙏😍❤️धन्यवाद
दोहोरी राम्रो छ तर एउटा समुदायलाई होच्याएर गाएको राम्रो हैन। पंडित बाजे बाहुनको ठाउमा अरू नै समुदाय थिए भने कति हंगामा भैसक्थ्यो तर बाउनहरू कति सहनशील छन्!!!! पंडित बाजेलाई तेत्रो उडाऊॅंदा पनि एउटा बाहुनले प्रतिकार गरेका छैनन् कमेन्टमा।
अझै प्रगतिको कामना सम्पुर्ण ई नेपाल रोधी घरमा जोडिनु भयका गायक गायिका सम्पुर्णलाई अझै लोक क्षेत्रका सर्जक हरुको आगन आगन पुगेर उनिहरुको आगनी बाट आशीर्वाद लिने बाताबरण मिलोस as a well wisher. 🎉
दोहोरी गित सुन्दैन भन्दा पनि भाग 1 देखि 4 सम्म हेर्दा अब दोहोरी को ठुलो फ्यान म पनि❤❤❤❤❤ इनेपाल दोहोरी को सम्पुर्ण टिमलाई शुभकामना अझै धेरै रबी जड्याहा लाई 😊😊😊
हा हा बाहुनको त बिल्ला नै उडाए सबै जनजाती मिलेर बाहुन रोलान बिचार गर है (सबैलाई सलाम छ सारै रमाइलो छ ।सफलताको शुभकामना सबैलाई अर्को धम्केदार प्रस्तुती आओस है त
नमस्कार म रबि कार्की❤️🌹🌺🙏 ( जड्याहाको रुपमा गाउने गायक)😂🙈🎼🎤 बाग्लुङ पन्चकोट भाग १,२ र ३ लाई अत्याधिक रुचाउनु भयो ❤हार्दिक आभारी छौ हजुरहरुको अनुरोधमा फेरि पनि अर्को भाग ४लियर आयका छौ कस्तो लाग्छ भिडियो पूरा हेर्नुहोला अनि सकारात्मक सुझाव सल्लाहको अपेक्षा गरेका छौ ( यसपालि म सुध्रियको छु अल्लि😂)❤️🎶🎼🎤🙈🌹🌺🙏

कला जगतका दाेहाेरिका हस्तिहरु जम्मा भयकाे रिले दाेहाेरिमा केवल पण्डित सग केन्द्रित नभै सबैले सबैसग माया पिरथि छताछुल्ल पाखियकाे भय अझै सुनमा सुगन्ध हुने थियाे
❤ajako basai superxa💌 waitng for next💌 EPISODE FIVE many thanks to the EMPIRE Team. ❤❤RENUKA BHATRAI V/S CHIJ GRG ❤dohori herna paiyos PARTIXA ma.❤ THANK YOU.🙏
नमस्कार, इ नेपाल रोधीघर को आजको बसाइमा सबैलाई स्वागत छ | घुम्ती घुम्ती रोड भाग १ र भाग २ लाइ तपाइहरुले दिएको मायालाई उच्च् सम्मान गर्दै तपाइहरुकै चाहाना बमोजिम आजको नियमित शृंखला अन्तर्गत तपाइहरुले अत्यधिक रुचाउनु भएका जड्याह ( रबि कार्की ), सुमन परियार, चिज गुरुङ, श्याम राना, अस्मिता डी सी, माया गुरुङ, रेजिना परियार, सिता परियार, रेनुका भट्टराई, श्याम बुर्लाकोटी, बालिका तामांग, बिबेक धिताल साथै यसै भाग देखि पण्डितको भूमिकामा बाबुराम सुबेदी (तिरे ) को साथमा घुम्ती घुम्ती रोड भाग ४ लिएर आएका छौ | भाग १, भाग २ र भाग ३ लाइ जस्तै माया भाग ४ लाइ पनि माया गर्नुहुनेछ भन्ने आशा गर्दछौ | जय लोक दोहोरी |
Video kna paly vako xaina
Yak choti rita ra sabin ko dohari laununa
,,Galat bahun ko bijet garako x vasude haru
Dhayebad sabai kalaakar harulai ❤❤❤🎉🎉🙏❤️🙏
Yesari nai agadi baddai januhola suva aasirbad 👌👌
याे गित दुई पटक सुनियो तर अझै सुन्न मन लागे पछि डाउनलोड गरी सुनिराछु। तर मलाई लाग्यकाे गित को सुरुवाति र बिचमा कमेडी हुनाले अलि गित स्किप गरि सुनियो। लाइभ दोहोरी हेर्ने र सुन्नीमा म पनि शिर्ष स्थानमा नै पर्छु होला । मैले खास्सै यस्तो धेरै गायक गायीका ले यौटै भिडियोमा गित गाएको त सुन्ने र हेरदिन तर बागलुङ पञ्चकोट को भिडियो पश्चात सबै भाग सुनेको र हेरेको छु। सम्पूर्ण टिम लाई शुभकामना ❤❤❤❤।
पन्डित बाजे को भुमिका पनी रमाईलो छ 😁👍
❤❤❤❤❤❤❤😂😂😂
Myagdi ko san ho daii❤❤❤😂😂🎉🎉🎉
King of myAgdi😂😂❤❤
❤❤❤❤❤
❤❤❤🎉🎉🎉😂😢😢😂🎉🎉❤🎉❤🎉🎉❤🎉❤2345677777😢😢❤😢❤😢❤😢❤❤😢❤
खर्लप्पै खानु हुनि भयो रबि कार्की दाजु ले पुरै देश 😆😍 कोको हुनुन्छ जंड्याहा रबि का फ्यान आउनुस त यता 🤟🖐️
dherai ramro x vag 5 ko partixyam xau
म पनि हजुर फ्यान
धैरै दिनपछि बाबुराम सुवेदी लाई पनि देख्न पाइयो खुसी लाग्यो ।he is really creative person ..
❤❤❤❤❤
Tire daii ho nibta❤❤❤❤😂😂
Tired daii❤
Wow❤❤❤❤❤❤❤❤❤pandit
My bro❤
अहिले सुन्दा चै राम्रै बाँसुरी बजाईछु झै लागो😂😂😂
भाग चार सम्म निरन्तर हेर्दै आकाे आजकाे दाेहरी असाध्यै रमाइलो उत्कृष्ट लाग्यो धेरै शुभकामना सम्पूर्णमा ❤
रेजिना बहिनीको शालिनता , सरलता र गायकि साह्रै तारीफ योग्य छ है सफलताको शुभकामना !!
आहा कति रमाइलो धेरै राम्रो सम्पुर्ण टिमलाई बधाई छ फेरि पनो अर्को भागको प्रतीक्षामा छम❤
यो गीत को भाग १देखि हेर्दै आयको छु सबै भाग उत्कृष्ट छन आजको भाग ४ पनि बबाल रहेछ सबै कलाकारहरु को प्रस्तुति अति मन पर्यो 🙏🙏🙏🌺🌺🌺❤️❤️❤️
Yo group ko अति नै नमूना योग्य छ।। धेरै राम्रो कार्यक्रम छ अझै प्रगति र उनती भएर जाउस
बाहुनको त बिल्ला हाने त 🎉🎉🎉 कडा छ प्रस्तुति 🎉🎉 शुभकामना सबैलाइ🎉🎉
❤❤❤❤सबै कलाकार र नेपाल लोक दोहरी परिवार लाई उच्च सम्मान यस्मा मलाइ मन पर्ने कलाकार हरु लाई। देख्न पाइयो केही छुटे का छन । भाषा धर्म जात जाती भूगोल सामुदाए चाल चलन लाई लिएर बेइज्जत😢 अथवा प्रभाव पर्ने गरि न गाउदा अझै राम्रो हुने थियो 😢 🌹मेरो बेक्ती गत भनाइ सुझाब सल्लाह हो अन्नेथा न लिनु होला 🙏बाकी लोकदोहरी सुन्ने मनपराउने म अहिले सम्म शिर्ष स्थान मा पर्छु होला धन्याबाद❤❤❤❤❤
Vmaho❤❤🎉
7⁷
अति उत्साहित, मनै फुरुङ्ग हुने मार्मिक दोहोरी दमदार छ हार्दिक हार्दिक बधाई तथा आगामी यात्राहरूमा सदाबहार रहोस् शुभकामना 🎉🎉💐💐🌹🌹🙏🙏सबै कलाकारहरू कति Waw waw ❤❤👍👍👍👍
धेरैधृेरै धन्याबादछ योटीमलाइ मलाइसारैमनप्छ सधैहेर्नग्छु।
अर्गानिक दोहोरी आहा रबि दाइ👏👏
बाबुराम दाइ तीन माने फोटे छोडेर काठमाडौं पुगेर नि तपाईंको अभिनय देख्न पाउदा असाध्यै खुशी लाग्यो दाइ अझै सफलताको शुभकामना दाइ👏👏
Vaii bazbiram😮
घुम्ती घुम्ती राेड भाग १देखि ३ सम्म धेरै राम्रो धेरै पटक हेरियो भने आज भाग ४आयो याे पनि हेदैछु नयाँ पात्र पन्डित लाई देख्न पाईयाे भाग ४ का सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवाद तथा अब भाग ५ काे लागि अग्रिम शुभकामना छ ।।❤❤❤❤
❤❤पण्डित र जड्याकाे राेलमा पाल्नु भएका कलाकार अनि सम्पुर्ण टिमलाई हृदयदेखि अाभार टक्र्यान चाहान्छु। डिउटिमा बसेर याे टिमकाे गित सुन्दा समय गएकाे थाहा नै पाईदैन ।कति रमाईलाे❤❤❤❤❤
एए
❤❤❤❤❤❤❤❤😢😢😢😢😂😂😂🎉🎉🎉🎉🎉🎉
New rod
❤❤❤
केहि कमिकमजोरि को बाबजुट नि गीत निकै उत्कृष्ट छ
पण्डितको राम धुलाई भेा dhohori पण्डित लन्ठु काे लब परेको गितले हामी दर्शक श्रोतालाई कौतुहलता चासो भयो सबैलाई धन्यवाद
यहि कुरा बाहुन बाहेक अरू जातलाइ भनेको भए आन्दोलन हुन्थो बाहुनलाइ जस्ले जे भनेपनि हुने जात भनेको बाहुन नै रैछ ❤😮
कुन अर्थमा भनेको त्यसमा फरक पर्छ सरकार
भाग 4 बन्द गर्नु परो जातीय भेद भाव भयो भाग 4 delete garnu परो
अरू जात लाई केही भनेको भए यो शो नै बन्द हुने थियो तर बाहुन लाई केही फरक पर्दैन
मलाई त आज मादल बजाउने दाइलाइ सलाम गरछु 🇧🇭मचाइ कतार बाट हैइ हजुर दामि छ भाग 4💐💐💐💐😭🙏🙏🙏🙏
very very nice❤अति मन छाेयाे,निकै रमाईलाे लाग्याे,भाग १,२,३ जस्तै भाग ४ अझै उत्कृष्ट लाग्याे, बधाई एबं शुभकामना!❤❤❤
यस्तै हो अहिलेको समयमा दर्शकले खोजेको सम्पूर्ण टीमलाई हार्दिक बधाई।
*बाग्लुङ पञ्चकोट अफिसियल गीतको प्रतीक्षामा काे को हुनु हुन्छ* ❤️🌹🙏
अत्यन्तै दमदार रमाइलो ,जोडकोतोड उत्कृष्ट रिले दोहोरि सुन्दा हेर्दा आनंद अनि अज्जब लाग्यो।गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना।।🎉❤
Lmao oh um in a😅😮its not, 😅;! . ? Kon inkling NM? 🎉❤
@@SunitaBiswkarama-fx5ze hain yo kasto khaalako coment ho hajur?????
उधुमै रमाइलो लाग्यो लौ बधाई छ सवै कलाकारहरुलाई ❤❤❤
बाग्लुङ पन्चकोट टिमलाई 2080सालको
शुभ कामना साथै उत्तर उत्तर प्रगतिको
कामना छ शबै गायक गाईका लाई
I am from Bengalore India
dohori sunera sarai ramailo lagyo tara jadiya rabi lai gauni palo payena
सारै रमाइलो छ दोहोरी रबि भाइ को एक्टिङ बबाल छ शुभकामना
धेरै रमाईलो लगोय फेरि पनि एसतै एसतै गित हरू लेरअाउनु होस र सबै कलकार हरू मा बधाई तथा शुभकामना
सर्बप्रथम घुम्ती घुम्ती राेड जम्बाे टिमलाई उच्च सम्मान छ।भाग-४ पनि उधुमै रमाइलो र उत्कृष्ट लाग्यो।
आहा कति राम्रो गित❤❤❤❤❤ सबैलाई सम्मान
हाम्रो कला हाम्रो संस्कृति सबै जनालाई सफलता को शुभकामना धेरै धेरै राम्रो प्रस्तुति 🙏🌹💐
धेरै राम्रो छ बधाई तथा शुभकामना सम्पूर्ण कलाकारलाई सफलताको शुभकामना 💐
बाबुराम पन्डित सुबेदि❤❤
खुप मजा आयो 2देखि 3 बजेको बिचमा झ्यापै झ्यापै निंद्रा लाको थियो यो भाग 4 एकछिन हेरेरे सुत्छु भनेको पण्डित ले निन्द्रा नै टोटड़िए पुरै नहेरी निन्द्रा नै लागेन (सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏🏻एति राम्रो दोहोरी गाउनु भएकोमा ) मेरो घर चाही (तनहुँ दमौली )मैले यो दोहोरी भारतको मुंबई महाराट्र बाट हेर्दै छु 🙏🏻
पहिला त इ नेपाल राेधी घरका सन्चालक दाजुलाइ मेराे नमन छ। घुम्ती घुम्ती राेड भाग 4 सारै राम्राे लाग्याे मलाइ त।कति रमाइलाे दाेहाेरी गित हाे नसुने पनि सुनै सुनै लाग्ने।माया गुरुङ अस्मीता डल्लाकाेटि श्याम राना चिज गुरुङ सुमन परिवार नबराज काब्रि लगाएत सम्पूण कलाकार सबैलाइ मेराे नमस्कार छ र म्युजिसियन दाजुहरुलाइ मेराे नमन छ आजकाे दाेहाेरी सारै मिठाे म याे कार्यक्रम नियमित हेर्छु म अहिले बहराइबाट हेर्दै छु🙏🙏🙏❤️❤️❤️🙏🙏👌👌
नमस्कार म श्याम बुर्लाकाेटी हजुर हरुले अत्याधिक मन पराईदिनु भएको घुम्ती घुम्ती राेड(बाग्लुङ पंचकाेट)काे भाग १/२/३ जस्तै अझै बढी रमाइलो छ भाग ४ याे भाग लाई पनि धेरै मन पराईदिनु हुन्छ भन्नेमा हामी आशावादी छाै 🙏😍❤️धन्यवाद
सव्दहरु राम्रा छन सफलताकाे शुभकामना ।।।।
आहा सारै राम्रो बागलुङ पन्चकोट कलाकार सबै लाई धेरै धन्यावद छ सफताको शुभकामना
नमस्कार सम्पूर्णमा म प्रस्तोता बाल कुमार श्रेष्ठ भोलि को लागि आजै छुट्टी मिलाउदै गर्नु होला है।
बहुत रमाइलो छ।
दोहोरी राम्रो छ तर एउटा समुदायलाई होच्याएर गाएको राम्रो हैन। पंडित बाजे बाहुनको ठाउमा अरू नै समुदाय थिए भने कति हंगामा भैसक्थ्यो तर बाउनहरू कति सहनशील छन्!!!!
पंडित बाजेलाई तेत्रो उडाऊॅंदा पनि एउटा बाहुनले प्रतिकार गरेका छैनन् कमेन्टमा।
सबै मिलेर एउटा बाहुनलाइ कति खेदेको?मनोरञ्जनको नाममा बाहुनजाती माथी अपमान भएन र?
अहिले सम्मकै सबैभन्दा राम्रो घुम्ति घुम्ती रोड भाग ४ बधाई छ हजुरहरु सबैलाई 🙏🏿🎼🎼🎼🎼🙏🏿🎼🎼💕💕🎼🎼
wow असाध्यै रमाइलो लाग्यो दोहोरी अर्को भागको पर्तिक्षामा ❤️❤️
सेम हो म नि मितिनी ज्युउ
❤❤❤❤Baburam pabdit & rabi karki 😮 बबाल कमेडि
*भाग ५ मा राजु परियार शिला आले बालचन्द्र बराल टिका सानुलाई पनि ल्याउनु परो भन्ने जति यता हाजिर गर्नुहोस* ❤️🌹🙏
❤
देरै रमाइलो लाग्यो, भाग ३ भन्दा देरै राम्रो छ सम्पूर्ण टीम लाई बधाई छ, भाग ५ छिट्टै बनोस्
अझै प्रगतिको कामना सम्पुर्ण ई नेपाल रोधी घरमा जोडिनु भयका गायक गायिका सम्पुर्णलाई अझै लोक क्षेत्रका सर्जक हरुको आगन आगन पुगेर उनिहरुको आगनी बाट आशीर्वाद लिने बाताबरण मिलोस as a well wisher. 🎉
🥀🌺🙏🎤🎤🌹🌹🌹
भाग चार जन सुपर हिट हुने संकेत देखियो बधाई छ अल टिम्🙏🙏🙏
बधाई छ सम्पुर्णलाई सफलताको शुभकामना 🙏🙏
❤❤❤ दोहोरि टिम हजुर हरु सबैमा नमसकार मत झनै दोहोरिको फीयान नै भैसके अतिनै मन परछ र सारै रमाईलो दोहोरि❤❤❤❤🎉🎉🎉
धेरै राम्रो लागो मलाई हजुर हरुको टिम लाई धन्यवाद छ
Baburam subedi tire meray❤❤❤❤❤😂🎉🎉❤
Rabi karki jadiyako hasaichai ramro xa 😂😂😂😂👌👌👌👌👌👍👍👍👍❤❤❤❤❤arko vagpani herna pau
धेरै राम्रो छ सम्पुर्ण टिम तथा पन्डितलाइ धन्यवाद
हाम्रो म्याग्दिको सान तिरे तारे 😍😍😎😎
आहा बाबुराम दाइ अझै पर्गति देख्न पाउ❤❤❤❤
Tiktok मा हेरेर कहिले आउला भनि प्रतीक्षा मा थिए finely आयो गजब रमाईलो।।।
साहै मनपर्यो कमिटी पनि छ दोहरी कलाकार हरू सबै रामो छन मजा आयो सबै कलाकार हरूलाई हार्दिक बधाई छ
आज जेरिको कमि भएछ।अति रमाइलो दोहोरी सधै हप्ताको एक दिन हेर्न पाए हुन्थ्यो🙏🙏सम्पुर्ण टिमलाइ अनुरोध
हार्दिक बधाई छ। सम्पुर्ण टिम लाई भाग 1 देखि 4 सम्मा हेर्दे आए एकदमे रमाइलो लागो अब भाग 5 पनि छिटो आऊछ भन्ने आसा छ।👍️👍️❤️❤️❤️❤️
यसरी नै पन्चकोट अगाडी बढिरहनु सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🌹🌹💐💐🌹💐
दोहोरी गित सुन्दैन भन्दा पनि भाग 1 देखि 4 सम्म हेर्दा अब दोहोरी को ठुलो फ्यान म पनि❤❤❤❤❤ इनेपाल दोहोरी को सम्पुर्ण टिमलाई शुभकामना अझै धेरै रबी जड्याहा लाई 😊😊😊
हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टीम लाई💐💐 jay enepal rodhighar❤️🎤
हा हा बाहुनको त बिल्ला नै उडाए सबै जनजाती मिलेर बाहुन रोलान बिचार गर है (सबैलाई सलाम छ सारै रमाइलो छ ।सफलताको शुभकामना सबैलाई अर्को धम्केदार प्रस्तुती आओस है त
अघिल्ला भाग हरु जस्तै यो भागलाई पनि शुभकामना ,फेरि अर्को भाग हेर्न पाइयोस बाबुराम भाइलाई ❤
भाग १ २ ३ सुन्दै आयको सबै उत्कट छन बधाइ सबै टिम लाई जड्या दाजु को ठूलो फ्यान😂❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉यो गितलाई अफिसियल मा हेर्न मान छ 🙏❤️
नमस्कार म रबि कार्की❤️🌹🌺🙏 ( जड्याहाको रुपमा गाउने गायक)😂🙈🎼🎤 बाग्लुङ पन्चकोट भाग १,२ र ३ लाई अत्याधिक रुचाउनु भयो ❤हार्दिक आभारी छौ हजुरहरुको अनुरोधमा फेरि पनि अर्को भाग ४लियर आयका छौ कस्तो लाग्छ भिडियो पूरा हेर्नुहोला अनि सकारात्मक सुझाव सल्लाहको अपेक्षा गरेका छौ ( यसपालि म सुध्रियको छु अल्लि😂)❤️🎶🎼🎤🙈🌹🌺🙏
ढिलो भयो के भाइ कुर्दा कुर्दा हल्त खराब
great song rabi g good bless u all ways
😂😂😂😂😂😂
तीन पानेदाइ🤣🤣
❤❤❤❤❤
ऊदुमै रामैलो लाग्यो दोहोरी सबैजना टिमलाई धन्यवाद छ🙏🙏🙏
हार्दीक बधाई छ सबैलाई शारै राम्रो सोङ
मनपर्यो 🎉🎉
Aajako episode pani khatra aayo ramailo vayo malai sabai vanda man parne renuka bhattrai ❤❤❤ sadhai pani man parxa ajhai ramro hudai jawos pyari favourite singer🎵🎶🎤🎤
सम्पुर्ण कलाकार प्रति हार्दिक सम्मान।
No 1 dhori
Congratulations all teamlai 🙏❤️🙏
Pansit ha ha haa❤❤❤❤
Aajata hanshe daykhiya xa chija bro ❤❤❤❤❤❤
दुख सुख आँशु जे जसो भएनि रमाएर बाँचेको राम्रो। बिशेष छ जमघट। सबैलाई शुभकामना।
नमस्कार म माया गुरुङ 🙏🙏 पहिले का भाग जस्तै यो भाग ४ पनि सबैले मया अरिदिनु होला है
दोहोरी राम्रो छ तर एउटा समुदायलाई होच्याएर गाएको राम्रो हैन। पंडित बाजे बाहुनको ठाउमा अरू नै समुदाय थिए भने कति हंगामा भैसक्थ्यो तर बाउनहरू कति सहनशील छन्!!!!
पंडित बाजेलाई तेत्रो उडाऊॅंदा पनि एउटा बाहुनले प्रतिकार गरेका छैनन् कमेन्टमा।
सबै ठिक तर यो पण्डितको भुमिका निभाउने दाजुले लास्टै ओभर गर्नुभयो हेर्दै झ्याउ लाग्ने
सारै रमाईलाे दाेहरि बधाईछ सबैजनालाई❤❤❤❤अनि धेरै मायापनि ऐसरि रमाईलाेकाे साथ याे दाेहरि बढदै जावस जऐ हाम्राे देश🇳🇵🇳🇵🇳🇵🇳🇵
कला जगतका दाेहाेरिका हस्तिहरु जम्मा भयकाे रिले दाेहाेरिमा केवल पण्डित सग केन्द्रित नभै सबैले सबैसग माया पिरथि छताछुल्ल पाखियकाे भय अझै सुनमा सुगन्ध हुने थियाे
Badhai xa sabai team lai ❤❤❤❤❤❤
सुपर स्वर पन्डित अनि सव्द अति राम्राे. छ वधाई छ सन्पुर्ण टिम लाई
सारै हसाउने उत्कृष्ट शुभकामना सबैमा🌷🙏
बुहारी भाग सुरु देखि हेरेकी छु धेरै नै राम्रो छ अझै राम्रो हुदै जाउस शुभकामना छ ❤❤❤
Sabai ko prastuti ramro lagyo all team best of luck👍🥰
मैले पनि भाग १ ,२,३सबै हेर्दैआएको छु दोहरी एकदम दमदार रमाइलो राम्रो छ बधाई छ सम्पुरण टिमलाई भाग४ झनै राम्रो लाग्यो।
म्युजियमहरु लाई १०००० टोप को सलाम लगायत सम्पुर्ण गायक गायिका लाई 😊
धेरै रमाईलो लाग्यो सवै टिम लाई धेरै धेरै बधाई ❤❤❤ शुभकामना
Asmita suman ko ma big fan ho all nice song
बाबुराम शुबेदि🎉🎉🎉🎉🎉❤❤❤❤
Congratulations all team ❤❤❤❤
अत्यन्तै रमाइलो यता पो छ्त
यहाँ हरु सबैलाई मेरो नमस्ते 🙏🙏🙏
Rabi daju ko fan aafu tw 😅😅 waiting maa xu play huna baki xa ani enjoy sath maa 😅😅😂
❤😂🎤🎼❤️🙏
धेरै रमाईलो भयो दोहोरी तर जोडियाबाट अलि कम भयो दोहोरी अब छिट्टै भाग पाच अावस सफलताको शुभकामना सम्पूर्ण मा 🙏🙏🙏💙💙💃💃💃💃💃💃💃💘💘💛💕💕💕💕💛😊
नमस्कार हजुरहरु सबजना गायक ,गायिकाहरु लगात समपुरण उपस्थित महानुभाव हरु लाइ 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵दामि छ रिले दोहोरी घुम्ती घुम्ती रोड गित
भाग ५ को पर्खाईमा ?
माया दिदी को शब्द लाई चाहिँ मान्नैपर्छ❤❤
❤ajako basai superxa💌 waitng for next💌 EPISODE FIVE many thanks to the EMPIRE Team. ❤❤RENUKA BHATRAI V/S CHIJ GRG ❤dohori herna paiyos PARTIXA ma.❤ THANK YOU.🙏
Renuka bhattarai & chij grg ko jodi pani jamchha hai mitra ho❤️❤️
भाग १ देखि हेरेकाे कति रमाइलो छ भाग पाँच पनि छिटै हेर्न पाइयोस् बेलुका हेर्दाहेर्दै निधाएछु
यो गितमा जेरिलाई नि समाबेश गर्नुपर्ने थियो झन रमाईलो हुने थियो
Rabi karki , Baburam tire and Best Of Luck whole team
सम्पुर्ण कलाकारहरुलाई हार्दिक नमन आगामी दिनहरुमा अझ धेरै प्रगतिको कामना अनि भाग ५ को प्रतीक्षामा छु 🙏🙏
Rabi dai is no 1 comedian singer🎤 in Nepal❤🙏
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
baburampandi subedi good❤❤❤❤