Live Dohori छौकी छैनौ कुमारी By Raju Pariyar Vs Deepika Magar | Aalap Dohori लय Jhalak Sangeetam

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 694

  • @rajshrestha4046
    @rajshrestha4046 5 ปีที่แล้ว +10

    आहा रमाइलो दोहोरी ,,राजु परियार लाई मन पराउने कति हुनुहुन्छ हेरौत

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 5 ปีที่แล้ว +6

    आहा आहा बधाई छ आलाप रोधी घरलाइ साथै सम्पुर्ण लाई मिठो सम्झना अब मज्जाले दोहोरीका बादसाह को धमाका हेरिन्छ

  • @samjhanamagar5785
    @samjhanamagar5785 5 ปีที่แล้ว +7

    वा वा वा दिपीका दिदीको गित बल्ल सुनियो धेरै राम्रो छ धित मरुन्जेल हास्योउ पनि 😂

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 5 ปีที่แล้ว +7

    आहा क्यामजा आयो राजु दाइ अनि मगर्नी दिदी हाम्रो राजु दाइ लोकगितको हिरो हुन

  • @deependarbudha1990
    @deependarbudha1990 5 ปีที่แล้ว +7

    आज चाइ राजु दाइ ले झटारो दिन न सकेको अबस्था हिहिही दामी छ दोहोरी दिपिका😘😘😘😘😘😘

  • @pramilabasnet502
    @pramilabasnet502 5 ปีที่แล้ว +14

    नेपाली लोकदोहोरीको हिरो राजु परीयार

  • @nepalcallsyou6844
    @nepalcallsyou6844 5 ปีที่แล้ว +7

    Deepika जि को शब्द चयन अनि गायिकी गज्जव लाग्यो उज्ज्वल भविष्य को लागी हार्दिक शुभकामना ✔️

  • @sumankhwas3817
    @sumankhwas3817 5 ปีที่แล้ว +5

    आहाँ कति राम्रो चुड्का राजु परियार र साथीहरु अनि दिपिका मगर बहिनी र साथी हरु सबै लाई धेरै धेरै धन्यवाद छ अलि छिटो भयो अलि लामो हुन् परयो हजुर र आलपॅ दोहोरी सबै लाई मुरी मुरी धन्यबाद छ म लमजुङे कान्छा सुमन🎉🎎🎊🎀🎁🎈🎋

  • @kalibahadur4689
    @kalibahadur4689 4 ปีที่แล้ว +9

    अति राम्रो दाेहरि गित राजु परियार र दिपिका मगर लगायत सम्पुर्ण ग्रुपलाई बधाई तथा धन्यवाद

  • @abinashkarki8217
    @abinashkarki8217 5 ปีที่แล้ว +4

    गीत राम्रो छ राजु दा को त कुरै नगरौ तर दिपिका जि नि राम्रो छ अनि झलक दा को यो नयाँ शैली को गीत धुमधदाक छ all the best all team n raju bro ajhai yestai geet sunnu paiyos dherai keep it up

  • @rahulkashyap4741
    @rahulkashyap4741 5 ปีที่แล้ว +7

    राजु दाई दाेहाेरिकाे राजा हुनुहुन्छ । राजु दाईलाई मन पराउने जति यता हाजिर हुन्म । त साथिहरु ।।🌹🌹🌹🌹

  • @ashimbagar2729
    @ashimbagar2729 ปีที่แล้ว +4

    यो दोहोरी फेरि आज सुन्न मन लाग्यो र सुने है 17/05/2080❤❤

  • @kusallogical8646
    @kusallogical8646 5 ปีที่แล้ว +5

    दोहोरीको राजा राजु दाइ सङ्ग भिड्न हिम्मत गरेकै हो मान्नु पर्छ दोहोरी!💃💃💃💃

  • @kismatsharma8041
    @kismatsharma8041 5 ปีที่แล้ว +7

    राम्रो छ दोहोरि राजु दाइ को दोहोरी को फ्यान हु म

  • @bbmagar2754
    @bbmagar2754 5 ปีที่แล้ว +4

    आफू त आलाप को नियमित श्रोता ।😍😍 राजु दाजु ,पाल्पाली दिदी😍😍।लिरिक्स राख्दिनु पर्यो।

  • @lokkarki3321
    @lokkarki3321 5 ปีที่แล้ว +7

    राजु परियार दोहोरिको राजा हुन राजु त राजु नै हो कस्ले पो सक्छर सोर पनि कति मीठो छ

  • @KPKUSARI
    @KPKUSARI 5 ปีที่แล้ว +9

    राजु दाइको बारेमा भन्नै परेन
    दिपिकाको स्वर निकै मिठो लाग्यो

  • @rajendrabardewa3818
    @rajendrabardewa3818 5 ปีที่แล้ว +7

    लोक दोहोरी का राजा राजु परियार सर सँग गाउँदा दिपीका जी कता कता हड्बडाउनु भको होकी जस्तो लाग्यो ।
    समग्रमा भन्नुपर्दा दोहोरी राम्रो छ
    तर दिपीका जी बुडा विदेशमा हुने हरुको बुडि हरु सबै बिग्रेको हुदैन त्यो ठाउँमा अर्कै टुक्का राखेको भए सुन्दा अझै राम्रो हुनेथियो।
    आलप दोहोरी लाई यो पनि आग्रह गर्न मन लाग्यो लोकदोहोरी का Kina Raju pariyar vs Jerry ( Binita baniya ) को दोहोरी कहिले हेर्न अनि सुन्न पाइएला ?
    सम्पूर्ण लोक प्रेमी मित्रहरु हरु लाई एक मुस्ट नमस्कार🙏🙏🙏
    राजेन्द्र बर्देवा पोखरा धम्पुस
    हाल बहराईन बाट✋✋✋

  • @pramilabasnet502
    @pramilabasnet502 5 ปีที่แล้ว +13

    राजु लोक दोहोरीको हिरो

  • @nepalcallsyou6844
    @nepalcallsyou6844 5 ปีที่แล้ว +2

    अग्रज लाई सम्मान अनुजलाई प्रोत्साहन जय लोक दोहोरी @Raju Pariyar vs Deepika Magar मजा आयो,आदरणीय दाई झलक सङ्गितम ज्यु मा नमन्🙏

  • @balaramchapagain2226
    @balaramchapagain2226 5 ปีที่แล้ว +9

    गाईकाको अलि सोभाब मिलेन 😍😍 जस्तो लागेयो हई बिचार आफ्नो आफ्नो & nice song

  • @manojdahal6515
    @manojdahal6515 5 ปีที่แล้ว +6

    सानै देखि हो मैले राजु दाइ को गित सुन्दै आको अझै पनि सुनी राको छु

  • @ravibk6929
    @ravibk6929 4 ปีที่แล้ว +4

    आहा कति रमाइलो दोहोरी सारै मन पर्यो हो दाजु को दोहोरी 80 बर्स भन्दा पनि धेरै सुन्न पाऊँ आसा छ : र बयमबु मगरको नि सारै राम्रो प्रस्तुति होल ईऊनिट लाई बेस्ट अपलक

  • @gurungjerry1269
    @gurungjerry1269 5 ปีที่แล้ว +7

    Raju Dai ko man parni test ho #gurusine # magarni
    Raju Always King in Live Dohari🤴🤴🤴🤴🤴🤴

  • @chandrabc1984
    @chandrabc1984 5 ปีที่แล้ว +3

    बादसाह राजु दाजु लोकगित क्षेत्र मा!

  • @mahendrapariyar5322
    @mahendrapariyar5322 5 ปีที่แล้ว +4

    Vaka sarai ramro xa jhalak dai aba raju dai ko ta k kura garnu ra king nai ho dohoriko naya baini ko ni ramro xa sabai lae all the best

  • @madhugnawali9386
    @madhugnawali9386 5 ปีที่แล้ว +3

    आलाप दोहोरी लगायेत सम्पुर्ण मा नमस्कार दोहोरी अति राम्रो लायो आज राजु दाइ दिपिका बैनी को दोहोरि

  • @yourkanchadallskancha8834
    @yourkanchadallskancha8834 5 ปีที่แล้ว +7

    दिपिका लाई पानी पानी बनाइ दिए राजु दाइले 😀😀😀😀😀😘😘😘😘

  • @yuvrajadhikari9878
    @yuvrajadhikari9878 5 ปีที่แล้ว +5

    पहिलो चोटो हेर्दै छु दिपाका मगरको दोहोरी मान्छे पनि सुन्दरी हुनु हुदोरहेछ स्वर पनि मिठो ठुक्का पनि धेरै राम्रो छन राज को त के कुरा गरु र उहाँ त दोहोरीको रथी नै हो

  • @salinaale6010
    @salinaale6010 5 ปีที่แล้ว +7

    दिपिका बहिनी यति राम्रो दोहरी गाउने रहेछ अगादी निस्किनु पर्यो लुकेरा नबस्नु

  • @mahendrashrestha650
    @mahendrashrestha650 5 ปีที่แล้ว +3

    अहा दाम्मी लाग्यो दोहोरी राजु अनि दिपिका बिच मा

  • @amritaks2091
    @amritaks2091 5 ปีที่แล้ว +5

    हाहा राजु ब्रो दोहोरीको हिरो

  • @rameshkarmayogi3109
    @rameshkarmayogi3109 5 ปีที่แล้ว +5

    हाम्रो राजु दाइको स्वार सुन्दा कस्को मन हररर नहोलार ।।

  • @nirajkanxa4022
    @nirajkanxa4022 4 ปีที่แล้ว +6

    Lok dohori ko raja (king of raju) raju dai ko geet akdom ramro xa.... 💞💞💞

  • @लछुमानसुनार-फ4म
    @लछुमानसुनार-फ4म 5 ปีที่แล้ว +5

    दिपिका लाई अस्ति राम्दी पुल तरने बितिकै बाचे भेत मरेत एतिकै भन्ने गितमा देखेको ठिए आज बबाल दोहोरी सुन्न पाईयो सलाम छ राजु परियार अग्रज खुङ्खार गायक लोक दोहोरी को राजा सलाम छ दुबै जना लाई उच्च सम्मान छ्❤️❤️😘😘😚😍😍🙏🙏

  • @dambarpaiyar6335
    @dambarpaiyar6335 3 ปีที่แล้ว +3

    लोक दोहोरीको सम्राट आदरनिय दाइ राजु परियार प्रती समान छ

  • @उदितखत्री
    @उदितखत्री 5 ปีที่แล้ว +4

    दिपिका मगर को स्वर पनि दामी रैछ पहिलो चोटि सुन्दै छु

  • @kushalmagar5410
    @kushalmagar5410 5 ปีที่แล้ว +3

    सुन्दर गित राम्रो लाग्यो दिपिकाको झन सारै मिठो हासो विन्दु को कपालले लोभायो शुभकामना दिपिका लाई

  • @BP_Acharya
    @BP_Acharya 5 ปีที่แล้ว +4

    raju pariwar fan ....sarai raamro....kt ni so beautyyyy

  • @premtamang1385
    @premtamang1385 5 ปีที่แล้ว +6

    कति राम्रो स्वर Deepika magar को।।।।

  • @ishorirawat42
    @ishorirawat42 5 ปีที่แล้ว +5

    राजु दाजु भनेको राजु दाजु नै हो दिपिका को सोर नि राम्रो लाग्यो ।

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 5 ปีที่แล้ว +4

    गायिकाको स्वर त निकै मीठो रहेछ अब मज्जाले हेरिन्छ दोहोरी।।।।

  • @lilbk8621
    @lilbk8621 5 ปีที่แล้ว +2

    बिदेशमा भए पनि नेपाल मै छु जस्तै लाग्छ आल्प टिम लाई धेरै धन्यवाद

  • @mahendrashrestha650
    @mahendrashrestha650 5 ปีที่แล้ว +2

    राजु को त कुरा गर्नै परेन उहाँ त लोक गीत को राजा नै हुनु भो,तर हाम्रो पाल्पाली चेली दिपिका को स्वर पनि अति मीठो लाग्यो अग्रिम सुभ कामना सफल्ता को लागि ।

  • @krishnalohar6461
    @krishnalohar6461 4 ปีที่แล้ว +6

    आहा कती हासनु राजु दादा गीत गाऊनत हो तपाई सित कसल्या सकनि सलाम छ दाजु

  • @purnabahadurmasrangimagar5106
    @purnabahadurmasrangimagar5106 5 ปีที่แล้ว +3

    Dherai ramro xa dohori geet 💃💃💃💃💃💃 Deepika magar ko voice ramro xa 👌👌👌👌👌👌

  • @milansinghthakuri8590
    @milansinghthakuri8590 5 ปีที่แล้ว +2

    Aalap dohori sajh jo yakdamai thulo fan ho jun sukai program naxutayara hernegarxu aaja ta jhan raju pariyar daiko prastuti raixa yakdamai khusi lagyo dhnnyabad xa sampurna lai

  • @kalamazoobiwashnepali6728
    @kalamazoobiwashnepali6728 5 ปีที่แล้ว +10

    राजु दाई राजुनै हो

  • @cbgurung4230
    @cbgurung4230 4 ปีที่แล้ว +9

    Dohori ko raja Raju pariyar sanga dohori gaunu bhaneko Deepika MA him at bhaye Kai ho swor ramro Sabda pani ramro pragati ko lagi subhakamana chha

  • @amritshrestha797
    @amritshrestha797 5 ปีที่แล้ว +14

    राजु भनेको साच्चिकै दाेहाेरी गित गाउनकै लागि जन्मिएका हुन भन्दा फरक पर्दैन हजुर

  • @onom9540
    @onom9540 5 ปีที่แล้ว +4

    यो भाका चाइँ कुन हो नि भजन जस्तो लाग्छ सारै मिठो सुनम सुनम लाग्यो

  • @bijaysunar
    @bijaysunar 4 ปีที่แล้ว +3

    सर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र सैस्स्स्स्स्स्स्स्स्स्सै हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र सै सै धेरै राम्रो रमाइलो भयो

  • @nirmayagurung9761
    @nirmayagurung9761 5 ปีที่แล้ว +7

    दोहोरी त एस्तो पो हुनु पर्छ

  • @tikaramrijal7182
    @tikaramrijal7182 4 ปีที่แล้ว +4

    अाहा निकै राम्राे दिपिका जि तपाईंको दोहोरी स्वर पनि कति मीठो

  • @purnabramthapa829
    @purnabramthapa829 5 ปีที่แล้ว +4

    राजु दाइलाइ सलाम छ धेरै राम्रो छ

  • @girilkd3274
    @girilkd3274 5 ปีที่แล้ว +2

    झलक दाजु यो बिहानिमा सांगितिक अभिबादन हजुर्हरुको टिम्लाइ। फेरि अर्को नया सांगितिक कोसेली पस्किनु भकोमा हजुर्प्रती विशेष अभर प्रकट गर्न चाहन्छु।

  • @m.gbishobisho764
    @m.gbishobisho764 5 ปีที่แล้ว +4

    राजु दाई भनेको लोकदोहोरि को राजानै हो

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 4 ปีที่แล้ว +4

    सारै रमाइलो र राम्रो लाग्यो ।। मेरि दिपिका काली लाई कति सुहाउने हासेको मान्छे नि कति सारो राम्री छे 💘💘

  • @dhangurung308
    @dhangurung308 4 ปีที่แล้ว +6

    Exceleant dohori super star Raju sir & surilo soworki dhani Dipika ko fully enjoy

  • @hikmatdangidangi8542
    @hikmatdangidangi8542 5 ปีที่แล้ว +2

    wa wa dherai ramro dhohori majja aayo raju sir tw nepali lok dhohori ko king nai ho

  • @drpronlinechannel4027
    @drpronlinechannel4027 5 ปีที่แล้ว +2

    Wow aaj feri mero raju dai lai alap ma welcome garnu bhayko ma aabai tim lai thank you so much

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +3

    लोक गायक राजु परियार मिठो स्वर धनी या खानी भन्दानी हुन्छ आलाप दोहोरी को हेर्ने जति प्यानहरु यता हाजिर हुम है सारै रमाइलो बबाल घम्साघम्शी हुन्छ हो जहिल्यै पनि हेरिरहनु मन लाग्छ हो बबाल बबाल छ है

  • @ajaybishwokarma4445
    @ajaybishwokarma4445 5 ปีที่แล้ว +2

    लौ है दङगाली चेलिहरु जित्नुपर्छ है राजु दाइ लाई धन्यवाद ।।

  • @सागरगुरुङ्गनिर्दोश

    Raju is raju राजु भनेको लोक दोहरीकै बाघ हो । कस्ले सक्नु उफ ।।

  • @anilsunar5898
    @anilsunar5898 5 ปีที่แล้ว +5

    Raju daai dohori ko raja hun ni...ATI Ramrro.

  • @shankartikhatari7580
    @shankartikhatari7580 5 ปีที่แล้ว +15

    राजु परियार सँग दोहरि गर्नु छ भने राम्री गाइका राख्नु पर्योनी ,, दोहरिको बाघ सँग इ फुन्छी हरु सँग सुवायन,,,
    आफुभन्दा सिनियर गायक सँग पटकौ पटक राजु राजु भन्दा अग्रज को सम्मान हुदैन , शब्द बनायर फर्काउनुन,,, नाम पार्नु जरुरि छैनन,,,

  • @उदितखत्री
    @उदितखत्री 5 ปีที่แล้ว +5

    Wow wow wow राजु दाइको स्वर ले कान मा होइन यार सिधै मुटु मै छुन्छ शब्द को त कुरै नगरौ

  • @Lovenature10000
    @Lovenature10000 5 ปีที่แล้ว +5

    राजु परियार मा किन आज फुर्ती कम देखीयो दोहोरी त गजब छ

  • @ramuluitel457
    @ramuluitel457 4 ปีที่แล้ว +8

    रमाइलो लाग्याे

  • @bisaunitv7156
    @bisaunitv7156 5 ปีที่แล้ว +3

    आहा दम्दार दोहोरी राजु दाई नेपाल हल्लाउने खाले गित बजारमा ल्याउनु पर्यो है😂😂😂

  • @bhadrajungthapa6960
    @bhadrajungthapa6960 5 ปีที่แล้ว +8

    Wow mitho sor ki dhani dipika Magar ra bupartiva sali Raju dai ko yo dohori dhari ramro ani mitho badai xa all tim lai miss you dipika

  • @lakshmanam8747
    @lakshmanam8747 5 ปีที่แล้ว +6

    राजु दाईकाे हेराईले त फेरि बिहा हाेला जस्ते लाउछ

  • @anitagurung9529
    @anitagurung9529 4 ปีที่แล้ว +8

    मोहोन र दिपिक को दोहोरी सुन्ने मन छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 5 ปีที่แล้ว +5

    यति धेरै legend कलाकार भएर अलि परिचय दिन पनि हिचकिचाए जस्तो गरेर दिने यो त्यति भएन, तर दोहोरी राम्रो सबैलाई सलुट मेरो

  • @birkharokabirkharoka9399
    @birkharokabirkharoka9399 5 ปีที่แล้ว +5

    raju brother is live dohori king with dipika also

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 5 ปีที่แล้ว +3

    Rajuta puranai gayak ra Deepika le saharai ramro gayau, well done nani, Rajuko pasinai niskyoki? keep it up.

  • @rajandhakal555
    @rajandhakal555 5 ปีที่แล้ว +3

    Bindu kc सारै राम्री लाग्यो हौ हाँसो पनि 👌
    कत्ति हाँसेकी हुन फेरि लाठ्ठै बनाउने 😂😍
    गाउने dipikaa pani 👌👌😍

  • @reshambhatta1331
    @reshambhatta1331 5 ปีที่แล้ว +6

    खासै जमेन आजको दोहोरी , तेस्तो लोक दोहोरी को बादसाह लाई भर्खरकि सिकारु नानी परिछन । जबाफ को सबाल नै भएन ।

    • @sumanrock3586
      @sumanrock3586 5 ปีที่แล้ว

      Resham Bhatta tehitw hai sit

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 5 ปีที่แล้ว +4

    वा व सारै रमाइलो लाग्यो

  • @starmithu3996
    @starmithu3996 5 ปีที่แล้ว +3

    Dami x lok dohori all misss you ani baglung didi bahini lai

  • @sailomagar6528
    @sailomagar6528 5 ปีที่แล้ว +3

    लाईभ दोहोरी पुरै हेरे सुनेरे हेरेर सारै आन्द आयो आज दिन भरी तातो घाममा काम गरेको थकान सबै हरायो राजु सर त अब दोहोरीको राजा नै हुनुहुन्छ तर राजा लाई पनि पसिना छुट्टाउने गरेर सब्द को पर्हार दिपिका नानी ले गर्यो आज 😁😀

  • @RatnaThapaMagar
    @RatnaThapaMagar 5 ปีที่แล้ว +7

    दिपिका मुन्छे पनि राम्रि स्वर त झनै जादु
    ऊज्जवल भविस्यको शुभकामना !

  • @faninepaltv8543
    @faninepaltv8543 5 ปีที่แล้ว +2

    धरै राम्रो छ राजु दाजु शब्द अनि स्वर भाका निकै मिठो छ धरै राम्रो छ

  • @subashbogati3519
    @subashbogati3519 5 ปีที่แล้ว +2

    अाहा अाज काे दाेहाेरि धेरै दमदार छ राजु दाइ काे स्वर र हल्का गाईका पनि सहि लायाे स्वर र अनुसासन 👌👌👌👍️👍️👍️💕💕💕🌺🌺🌺😂😂😀😀💃💃💃💃💃💃

  • @rajupariyar7054
    @rajupariyar7054 5 ปีที่แล้ว +3

    Wow dami xa raju ji ko ra dipika sister

  • @yammagar8854
    @yammagar8854 5 ปีที่แล้ว +5

    Hamro king raju dai ko herai chai nikai danger xa je hosh

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 5 ปีที่แล้ว +5

    सहि छ दोहोरी राजु परियार दाई

  • @mohanb.k.9983
    @mohanb.k.9983 5 ปีที่แล้ว +1

    हुर्र हुर्र हुर्रहुर्र हुर्र सैईसे आहाँ दामि साह्रै मिठो लाईफ राजुपरियार दाईको गाउने तरिकानै मन पर्छ।आज राजु दाजुको साथमा मोहन केसी पनि खुसी लाग्यो।सम्पूर्ण कलाकार सम्मान ब्यक्त गर्दछु।

  • @surajpariyarvlogs7341
    @surajpariyarvlogs7341 5 ปีที่แล้ว +7

    राजु भनेको राजु होनि😀

  • @kulbhandari1454
    @kulbhandari1454 5 ปีที่แล้ว +8

    गाईका लाई खासै शब्द चयन गर्न आउदो रहेनछ प्रत्यक टुक्का प्रहारमा राजु राजु राजु शब्द आउदा नरमाइलो लाग्यो अरु सबै ठिकै छ हेरियो आनन्द आयो

  • @उदितखत्री
    @उदितखत्री 5 ปีที่แล้ว +3

    राजु परिवार नाम देख्यौ कि दोहोरी हेर्न र सुन्न हाजिर भै हाल्यौ😀😍😍😍😍

  • @kisnapariyar4254
    @kisnapariyar4254 5 ปีที่แล้ว +3

    Aha kati mitho geet all the best all team

  • @ranjanaadhikari3570
    @ranjanaadhikari3570 4 ปีที่แล้ว +4

    दिपिकाको र राजु को यो भजन गित ज्यादै मिठो , र राम्रो छ र राजु र दिपिकाको भजन सुन्ने मौका मिल्यो पहिलोपटक होला सायद ,दिपिका बैनिले सिरिएस् गित मात्र गाएर मन कस्तो कस्तो हुने तर आज हासेर भजन गाउदा खुसि लाग्यो धन्यवाद सम्पुर्ण कलाकारहरुलाई

  • @gorkhaonlinetv6676
    @gorkhaonlinetv6676 5 ปีที่แล้ว +6

    दिपिका बैनी को सोर मन पर्यो पोखरा ल्याउनु पर्यो कार्यक्रममा कसरी कन्टेक गर्न होला ktm kuna dhori ma xa hola आलप को संचालक ज्यु

  • @abhash465
    @abhash465 5 ปีที่แล้ว +5

    पाल्पाली सोल्टिनी सिबानी गुरुंग कति राम्री हो 😍🥰😍

  • @k.bgurung6399
    @k.bgurung6399 5 ปีที่แล้ว +4

    Dherai Ramro
    Chha Dherai Pragati Garnu Yehi Hamro Subha Jana Thanku

  • @ishworpanday1181
    @ishworpanday1181 5 ปีที่แล้ว +4

    आह कति राम्रो

  • @himanshkhadka8648
    @himanshkhadka8648 5 ปีที่แล้ว +9

    दिनमा फुर्सद मिल्यो कि हेरिहाल्ने म मात्रै होकि तपाई पनि

  • @chhabighimire2873
    @chhabighimire2873 5 ปีที่แล้ว +3

    Raju daiko pratek dohori geetharu sunne garxu jehos dai salam x ati ramro gaunu hunx

  • @k.bgurung6399
    @k.bgurung6399 5 ปีที่แล้ว +3

    Dherai Ramro Dohori Geet Deepika Ra Raju Pariyar Thanku So Much