देशको युवाले जो कसैलाई पनि ढाल्न सक्छ भन्ने कुरा बङ्गलादेशी जनताले प्रमाणित गरेका छन् - नेता मैनाली

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 6

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri 2 หลายเดือนก่อน +1

    नेपालमा ढिला भयो जनताको बिद्रोह आज भन्दा पन्ध्र बर्ष अगाडि हुनुपर्थ्यो जनताको बिद्रोह हुनुपर्ने कारण हरू नम्बर एक राष्ट्र घाती महाकाली सम्झौता दोस्रा बिहारी लाई नागरीक्ता तेस्रा नेपाली युवालाई भुटानी कान्डा र लाउडा धमीजा देखी बिचमा भएका हुदै गीरीबन्दु सम्म हो छिटै ख्याल गरै नेपाली जनता

  • @Pratap-y1f
    @Pratap-y1f 2 หลายเดือนก่อน

    Ab nepal ma pani yestai hunxa

  • @baburajkarki291
    @baburajkarki291 2 หลายเดือนก่อน +1

    भुत्रै नि सक्दैनन् । यतिभाती अत्याचार न श्रीलंकामा भएको थियो न बाङ्लादेशमा भइरहेको थियो । नेपालीहरु हुतिहारा हुन, तिमिहरु जस्तै फरक नसम्झ !

  • @neeshamkhadka
    @neeshamkhadka 2 หลายเดือนก่อน

    नेपालि जनता मरेका लास हुन कै हुने वाला छैन 😏 यहाँ एस्तै चलि रहन्छ । असन्तुष्ट जनता सब बिदेश बेचि सके । अब उमेर पुगेको जनता सडक मा आउन सक्दैन अनि भुत्रो हुन्छ । खा खा मिलि मिलि खा । जुन दिन नेपालि जनता ले देश सम्झनि तेस दिन अभियान चल्छ स्वदेश फर्क । त्यो दिन जान्छ यि सोसक हरुको सामराज्य 😏

  • @tikaramgiri9087
    @tikaramgiri9087 2 หลายเดือนก่อน

    नेपालका अपराधी ,भ्रष्टाचारी नेता र कर्मचारी जति सबैलाइ छिट्टै खाल्डोमा हाल्न पाइयोस नेपालमा पनि 😀😀😀

  • @neeshamkhadka
    @neeshamkhadka 2 หลายเดือนก่อน

    2072 साल संविधान तिमि ले चाइ किन हस्ताक्षर गरेको त । तिमि पनि का चोखो छौ र । सत्ता मा हुनुजेल सब सहि सत्ता चुत हुनासाथ बर्बराउने । तिम्रो चरित्र पनि देख्खि सक्यो मुला । रास्वपा ले बनाउछ यो देश लेखेर राख 😏