मेयर ले बोल्ने भासा शैली ले लाग्छ ,नया बर्ष को प्याला पियेर आये को होला ।।।गैर जिम्मेवार मेयर हो, बनायो भने माहानगर बन्ने हो बिगारे माहानगर बिग्रने हो ,तर येस्तो शब्द जायज लागेन,,बिकास कोकाम गर्ने कि हावा कुरा को पछि लाग्ने हो ,,मेयेर जस्तो पद मा पुगेर सम्बन्धित सङ्ग कुरा गर्ने को ढोका भत्काउनु भन्ने ,अन्तरास्ट्रिय हवाइ अड्डाका सुरक्षाको जिम्मा मेयेर को हैन र ।।
काठमाडौँ महानगर पालिका को अधिकार बाहिर को छेत्र भन्दा पनि तपाई हरु Mayor साब लाई बोलाउने अनि Mayor साब ले सानो चित्त नबुझ्ने कुरा गर्दा यत्रो ठुलो ढ्यांग्रो ठटाउने ? नेवार संस्कृति जोगौना Balen Shahले धेरै गर्दै हुनु हुन्छ , तपाई हरु आफ्नो Ego एका तिर राख्नोस र मिलेर काम गर्नुस। कि तपाई पनि मायो बादी हो ?
त्यो रातो इस्ट कोट लगाउने मान्छे कुरा मात्र बढी , काम केहि छैन। पहिले विद्या सुन्दर शाक्य मयोर हुँदा , खाली भासन मात्र गरेर हिड्यो, इन्द्र चोक को मन्दिर मा पसल राख्न दिने यिनै हुन् , असन डबली मा नेवार लाई भनेर पसल राख्न दिने पनि यिनै हुन्। मुखले मात्र... जात हेरेको हैन , नेवा जो पनि हुन सक्छ रे ? LOL
ईतिहास कहिल्यै झुटो हुदैन धार्मिक विश्वास रहेको पाइन्छ
नबिराउनु नडराउनु जोश जागर अति राम्रो छ जय बालेन
ईतिहास मेटिन नदिने युवा हरुलाई सलाम
गुड जय बालेन सर जय नेपाल सपुत पुत्त्र 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेन सर को यो जोस चाई मन parchh👍️
गुड ❤जय नेपाल आमालाई जय बालेन ❤❤अखण्ड नेपाल जीन्दाबाद गणतन्त्र मुर्दावाद
बालेन शाहा भनेकाे बागकाे बच्चा डम्मरू हाे,वहाँलाई कसैले नचलाए हुन्छ राम्रो काम हजुरकाे तपाईंलाई सलाम छ🇳🇵🇳🇵🙏🙏
संग्रक्षण गर्नु पर्छ।
Dherai dherai dhannyabad balen sir
नेपाल सम्बताको सबैलाई हार्दिक शुभकामना 🇳🇵🇳🇵यसैगरी सधैं सभ्यता संस्कृतिको संरक्षकत्व दिनुहोला 🙏🙏मेयर साब।
बालेन शाहा जीनबात🌹🌺🙏🙏🇳🇵
बालेन दाई हाई हाई ❤🎉🌹🎉😍🥰
राजतन्त्र जिन्दाबाद गाणतन्त्र धोकेबाज 🤔🤔
आँट न भएको..!? बालेन ले भनि सकेपछि सकिएको थियो । जिम्मेवार महानगर हुनेथियो।
जय होस
बालेन सर जिन्दाबाद
जय बालेन दाई नेपाल 🎉🎉
त्योजाबो पार्किङ्कोलागि पुराना पहिचानतत्तोलाईनैमास्नुपर्छभनि त्योपारकिङ्किनचाईयो ढुङ्गेधाराहरुसबैषोजखनन्गर्निहोभनि काठमान्डौँबासिलाई पानिकोपनिधेरैनैराहातमिल्छ
हाम्रो यो एतिहासिक पुरातत्त्वहरूको संरक्षण गर्नुपर्छ |
Jay ho balen g
Mero umer balen lai lagoos...jaya Nepal
यो मान्छेको कुरा एकदम सही हो ।।।
Very good balen sar and God bless you balen sar 🇳🇵🙏
Salute xa meher sab
Thank you Balen shah sir salam chha you are Great very good job & very good points sir well done 👍
सेर हाे।सेर डराउने छाेराे हाेइन
जय नेपाल 🙏🙏🙏
छाेरा भयर जन्माेस्त बालेन साह जस्ताे नेता भयर अावस्त बालेन साह जस्ताे हामी नेपाली लाई गौरब छ बालेन साह पाउँदा 👏👏👏👏👏🇳🇵
यदी आवश्यक हो भने गलतलाई गलत भनेरनै अगाडी बढ्नु पर्छ जय शिव गोरख
महेरज्यू ईतिहास हो🎉 नेराल संम्बत्
सबैजनमा शुभकाममा
बालेन साहा को कामर निम जहिजे पनि ठिकछ जयेमियर ज्यु🙏🙏🙏🇳🇵🇳🇵🙏
ॐ
राजतन्त्र जिन्दावाद गणतन्त्र धाेका हाे
काठमाडौँ कब्जा गर्न आएका माऔवादि सरकार मुर्दावाद।
बालेन जिन्दाबाद
अखवार को जय होस् जय श्व गोरख
Good thanku balan
Bro, historical place should be saved so I think you are right. Those who come late don't know what is what.
गणतन्त्र हिन्दु धर्म बिराेधि हाे राजा अाउ देश बचाउ
ठिक 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️♥️♥️♥️♥️♥️
very good balen Sir 👍👍 Jay 🇳🇵 greater Nepal 🇳🇵 Jay 🇳🇵 balen Sir 👍 All Nepali Lai
🙂Jay Balen sir very good 👍🏼😎
जय बालेन शाह ! जय सचेत नेपाली !
अति असल काम भएकाे छ
बधाइ छ मेर साब लगायत वाहांको सम्पुर्ण टिमलाइ ।
Good 👍
Great balen shah .we salute him.he is the great leader of our country 🙏🙏🙏🙏🙏
Good ❤️❤️❤️❤️🤗🤗🙏🙏
बालेन को खुबी छ ,,सही कुरा हरु हो हो,होइन होइन ,, बलेन सुपर हिरो
चिल्लो गाडिमा हिन्ने लाई बालेन मेएर को दु:खद कहाँ बुछ र चोर्न र लुट्न पाए हुन्छ नेताबनाउदा लाई😭😭😭😭बिचरा हाम्रो देश
आर्मीको गोली देखि नडराउने बालेन पार्टीका झोलेबाट किन डरान्थ्यो र । Good work 👍👍
मेयर ले बोल्ने भासा शैली ले लाग्छ ,नया बर्ष को प्याला पियेर आये को होला ।।।गैर जिम्मेवार मेयर हो, बनायो भने माहानगर बन्ने हो बिगारे माहानगर बिग्रने हो ,तर येस्तो शब्द जायज लागेन,,बिकास कोकाम गर्ने कि हावा कुरा को पछि लाग्ने हो ,,मेयेर जस्तो पद मा पुगेर सम्बन्धित सङ्ग कुरा गर्ने को ढोका भत्काउनु भन्ने ,अन्तरास्ट्रिय हवाइ अड्डाका सुरक्षाको जिम्मा मेयेर को हैन र ।।
God le sath dioss balen sarkare laii
Balen bhai good boy, 3 karod nepali ko samartan satha xa hajurlai bhai❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊✊✊
अर्गेनिक ठाउँ बिगारने बाहुनले नै नस्ट गर्छ यो भन्दै गर्दा हेर्नुत यहाँ भन्दैछ
Proud of balen sir
काठमाडौँ महानगर पालिका को अधिकार बाहिर को छेत्र भन्दा पनि तपाई हरु Mayor साब लाई बोलाउने अनि Mayor साब ले सानो चित्त नबुझ्ने कुरा गर्दा यत्रो ठुलो ढ्यांग्रो ठटाउने ?
नेवार संस्कृति जोगौना Balen Shahले धेरै गर्दै हुनु हुन्छ , तपाई हरु आफ्नो Ego एका तिर राख्नोस र मिलेर काम गर्नुस। कि तपाई पनि मायो बादी हो ?
त्यो रातो इस्ट कोट लगाउने मान्छे कुरा मात्र बढी , काम केहि छैन।
पहिले विद्या सुन्दर शाक्य मयोर हुँदा , खाली भासन मात्र गरेर हिड्यो, इन्द्र चोक को मन्दिर मा पसल राख्न दिने यिनै हुन् , असन डबली मा नेवार लाई भनेर पसल राख्न दिने पनि यिनै हुन्।
मुखले मात्र... जात हेरेको हैन , नेवा जो पनि हुन सक्छ रे ? LOL
Balen ❤️🙏🏻wow just wow wow एस्तो हुनु पर्छ जनप्रति निधि भाग्येमानी ktm बासी ❤️🙏🏻♥️
Good job xa balen shha ❤❤❤❤
Very good
Good
👑 king of Nepal
Hi Balen Shah Ji, I request you to take action for these kathmandu finances as soon as possible. They are really creating trouble for people 🙏
👍️👍️
He is very confident and determined for the sake of public voice. Good jobBslen
Good job 👏
Jay napal bhiele ❤❤❤
Thankyoubalenjee
Balen hero 🦸♂️ salute cha
यो चस्मे चाही भ्रष्टाचारी को झोले हो है मेयर बालेन को कुरा बीचमा कात्ने गधार हुन
ठिक हो बालेन दाइ
यस्ताे नयानया उतपादन गरेरपाे हाेकहिगरेरदेखाउनलाईत राम्राे कामगरनिभरि यकजुटभयर अनते गरनजरूरि छहाेलाअब
Hamro Nepal desh ma sikxya ra swasthya nisulk garna sakinxa balen sir hajur Le yasko netritto garnu pareu Jai Nepal Jai balen
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Salut xa hajurlai
मान्छे पनि कति दबङ सैलिको सेर जस्तो हिमत पनि कति ठुलो यसरी नै अघि बडनु
जस्को ग्रह बिग्रेको छ उ बालेन संग जुध्न आईज
Jay.nepal jay.balan
Good job Balen ji
Balen is best❤❤❤❤❤
Balen kada ho kada fire 🔥
Jay balen sir
wawawa balen sir 👏👏👏👏
Well done Balen.
BALEN SHAHA IS GRATE
Jay Desh Jay Gorakha
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤बालेसाह❤❤❤❤❤❤नबरवनच❤❤
Good news
जय बालेन 🙏
Well said by brother...👍👍👍
PM banawnu parx
Development.🔔
it is very nice newa party sewa
🙏🙏🙏👏🏼👏🏼👏🏼👏🏼👏🏼
❤❤❤❤❤ 🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️
Manxe speed wow 🤩
🙏🇳🇵👍️🌹🌹🌹
नबिराउनु नडराउनु उखान बुडापाका केा हेा
सहि भन्नुभएको छ सर्🙏🙏🙏
sabi ho.sahi ho balen sir.