Khem Century - Ke Sarhai Ramri Hau Timi • के सार्है राम्री हौ तिमी Shanta Sunar New Lok Dohori Song
ฝัง
- เผยแพร่เมื่อ 8 ก.ค. 2024
- Presenting new Nepali Lok Dohori Song Ke Sarhai Ramri Hau Timi by Khem Century & Shanta Sunar featuring Binod Bhandari & Juna Bishwokarma only on Shubharambha Digital's official TH-cam channel.
Shubharambha Digital Presents:- New Nepali Lok Dohori Song 2081
|| Ke Sarhai Ramri Hau Timi के सार्है राम्री हौ तिमी ||
#khemcentury
#junabishwokarma
#netraaryal
#shantasunar
#newlokdohorisong2081
#binodbhandari
#kesarhairamrihaurimi
----------------------------------------------
♬ Vocal:-
Khem Century
Shanta Sunar
♬ Lyrics:-
Netra Aryal
♬ Thego | Music:-
Khem Century
♬ Arrange:-
Binod Bajurali
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Mix | Master:-
Khadak Bajurali
♬ Studio:-
Studio Malashree
♬ Dholak | Tabala | Madal:-
Bhuwan Gandharva
♬ Sarangi:-
Dharma Gandharva
♬ Basuri:-
Ratna BK
🎬️ Video Credits:-
🎬️ Director :-
Binod Bhandari
🎬️ Cast:-
Binod Bhandari
Juna Bishwokarma
🎬️ Choreographer:-
Prasant Magar
🎬️ Cinematographer:-
Nabaraj Uprety
🎬️ Visual Edit:-
Manoj Karki
🎬️ MUA:-
Bimala Tamang
🎬️ IT Support:-
Rajendra Aryal
♬ 🎬️ Audio | Video:-
SHUBHARAMBHA DIGITAL MUSIC PVT.LTD.
9849141880
________________________________________
✔ Email : Shambhukunwar67@gmail.com
►Subscribe us TH-cam
/ @shubharambhadigitalmusic
►Find us on Facebook :-
/ singershambhukunwar
►Twitter:- / shubharambha67
►Audio/Video Available Only On Shubharambha Digital Music Pvt. Ltd.
►All the Audio and Video rights of this Music Video is owned only by Shubharambha Digital Music Pvt. Ltd.
Contact us at:- +9779849141880 - บันเทิง
म चाहि लोकप्रिय तथा सर्बप्रिय गायक खेम सेन्चुरीको उत्कृष्ट श्वर र संगीतलाई पछ्याउदै आए है❤❤❤
लोकप्रिय गायक खेम जि अनि नेत्र जि को शब्द अति नै मिठो 🎉🎉🎉🎉
बयान गर्ने शब्द नै छैन ।। सम्पुर्ण टिमलाई बधाई छ सफलता चुमोस🎉🎉🎉
भिडियो त तेस्तै हो गित चाहिँ खेम दाजुको सदाबाहार राम्रो हुन्छ🤗
अहा कती राम्रो छ भनेर सुन्ने आतुर जति यता हाजिर गरम❤❤गीत अति मन पर्यो हिजो देखी परखेर बसेको थिए सफलताको धेरै धेरै सुभकमना छ सम्पूर्ण टिम लाई ❤❤❤🎉🎉🎉🎉
😂😂😂
कुनै फूल मन्दिर कुनै फूल घाटमा
मेरो जिन्दगि छ तिम्रै हातमा😍
मिठो गितको लागि हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई 💐
नयाँ र साना user हरुलाइ सबैले support गरम मिलेर अगाडी बडम
आकाश चुम्न सफल हुनु भाई खेम बहिनी सान्ता अति राम्रो छ गीत लाखौं पटक सुन्दा पनि धोका नपुग्ने❤❤❤❤❤❤❤❤
के साह्रै राम्री हौ तिमी ❤आहा कति मिठो हाम्रो मौलिकतामा झल्किएको होल टिमको सु्न्दर प्रश्तुती❤❤❤
सुनिरहु लाग्ने स्वर,सब्द र लय भएको एक उत्कृष्ट लोकगीत ।के सारै राम्री हौ तिमी 🤔🤔
कोरियोग्राफी wow !अभिनय र नृत्य बबाल बबाल सफलताको शुभकामना।
फेरि मेरो भाइ खेम को अर्को आयो स्वरकोत असाध्यै धनी मेरो भाइ खेम।
कति राम्रो होला 💗 सोधामी maystomati❤❤
गीत अति मन पर्यो मलाई त अडियो सुनेको अब भिडियो को पर्खाइमा छु❤❤❤
म पनि सेम
खेम सेन्चुरी हजुरको बारेमा जति कुरा गरेपनी कमै रहन्छन लय & स्वरको खानी नै छ। तपाई भित्र यति भन्न चाहे।❤❤
खेम सेन्चुरीको देसै खानि गित❤❤❤🎉 सुभकामना छ
Tara binod kheleyo Bani khasai chalako xaina kre
बालेर दियो पुजेर कलाश ,घट्दैन माया भईरहन्छ पलस शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤
Best of luck all (मिठो स्वरकी धनी हाम्री प्यारी बैनि शान्ता
आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना 🎉👌❤️
आहा दादा हजुर कति राम्रो गित उस्तै राम्रा शब्द यस गितमा समाबेश हुनुहुने सम्पूर्ण टिम लाई धेरै धेरै शुभकामना धन्यवाद मीठो गितको लागि❤❤🎉
अाउनुहोस्् यक अर्को लाई सपोर्ट गर्दै संगै अघि बढौ...
कति मिठो गित गाउनु भयो फेरि अभिनय पनि तेस्तै सफलता को सुभकामना सम्पुर्ण टिम लाइ❤❤❤❤❤
यती राम्रो गीत सृजना गर्ने गीतकार लाई मान्नै पर्छ।। खोट लगाउने कतै पनी ठाँउ छैन।। शान्ति को त के नै कुरा गरौ र?? यती मिठो तरिकाले गाँउनु भाछ, शब्दमा ब्याख्या कसरी गरौ म?? सफलताको भब्य शुभकामना छ।। यो तिजमा यो गीतले बिस्व बजारमा तहल्का पिटोस्।।
कति मार्मिक गीत , समाजमा अझै पनि घट्छन् यस्ता घटना । कति मन छुने गीत अाँसु राेकिन मानेन ।
हार्दिक शुभकामना अझै राम्रा गीत सुन्ने हेर्न सौभाग्य हामी दर्शक श्रोता लाई मिलोस्🙏🙏
Ke saro mitho geet lyayera aaunu vo khem Vai dherai pachhi hjrko geet ko pratikshama hamesa rahane hjrko thulo fan ❤❤❤❤❤❤❤❤❤love you entire team gayikadaya bahini aawaj dherai mitho lagyo safaltako mastai lakhau karorau suvkamana pyuthan napa 1 khaira jhim damsight near
खेम सेन्चुरिको गित नराम्रो हुने त कुरै हुन्न नि नाम नै काफि छ आहा कति मिठो ❣️
लय सब्द नै कति मिथो हुन्छ के khem dai ra netra daiko❤❤😊
म पनि लोक गित प्रेमी ❤ त्या माथी खेम सेन्चुरी दाइको प्रस्तुति❤ तेस माथी एति मीठो धुन सगै मेरो यात्रा बगिरहने छ love you dai ❤ love you song 1000 तोक सलाम छ दादा🙏🙏💃💃💃🤘🤘
सानो youtubebar साथीहरू मिलेर आगाडी बडौ🙏🙏नमस्ते नम्स्कार जय देस ❤❤जय संगीत
टेन्सन भए काे बेला खिम दाई काे सोर सुने पछि टेन्सन नैं हुन्छ मेरो 🙏🙏🥀🥀🎉🎉🎈🎈🎈❣️❣️❣️❣️💐💐💐
खानि भो टिकटक के सारै राम्री हौ तिमिले पनि...😘😘आहा! कति मिठो स्वर सम्राट खेम सरको अनि शान्ताजीको पनि कमी छैन भने कोरियोग्राफी निकै मन पर्यो मोडल बिनोद सर र जुना जि भरपुर मेहनत गरेको देखियो ।।।सम्पुर्ण टिमलाई सफलताको अग्रिम सुभकामना!!😊😊🙏🙏
खेम सेन्चुरी दाई को भएर मात्र हो यति राम्रो भाको यो गित ❤❤❤❤
अति राम्रो गित खेम भाइ को अलि चलेको कलाकार ले गाको भय अति सुन्दर हुने थियोे अझ
स्वर शब्दका शम्राट खेम सेन्चुरी दाईको गित सबैको मनमन मुटुमा बस्न सफल हुन्छ अज म त झनै सुन्ने र सुनिरहने गर्दछु
Best lyrics writer Netra Aryal Daju🙏❤
Full respect daju lai sadhai
Tesmathi Khem century daju ko mitho voice ma ❤🙏👌
Babal xa
कति धेरै राम्राे गीत खेम सेन्चुरी
मलाई एक दमै मन परेको सिंगर
Dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
धेरै राम्रो छ है। I am big fan of khem century❤🎉
म चाहिँ लोकप्रिय गायक खेम सेन्चुरीको नाम देखेर आको है।
Same
Same❤❤❤
Same
Same da❤
Ma pani
कति मिठो गित मत सुनेको सुनै भय सपोट गर्नु
खेम सेन्चुरी लगायत सम्पुर्ण कलाकार टिम लाई शुभकामना 🙏💐🌹 5:24
Lok dohori geetma ak chatra raj garn safal khem senchuri r netra aryal badhai x
मलाइ धेरै मन पर्यो खेम जिको कुनै पनि गित आउदा सुनि राख्छु तिकतोक मा पनि
जिन्दगी आफै अनमोल छ त्योसमाथि अझै हांसीखुसी जिवन जिउनु सुनमा सुगन्ध जस्तै हो सधैं खुसिको कामना सुन्दर प्रस्तुती लाई उच्च सम्मान
देखेको हुन्न लेखेको हुन्छ लेखेको पनि छेकेको हुन्छ २❤❤❤❤❤❤❤❤ सफलता को सुभकामना सबै टिम लाई खेम दाई नेत्र दाई विनोद दाई शान्ता दीदी जुन बैनी 🙏🥰🥰🥰🥰🥰🥰🥰🎆🎆🎆🎆🎆🎆💕💕💕💕🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Congratulations to Best wishes 🎉💐 हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐
असाध्यै राम्रो छ गित तर तीज होकि सदाबहार लोक गीत हो
❤❤❤❤Dami Khem dai lok geetma maulikta darsaune gayak ani netra aryal daile mitho sabda lekhnu vykoma very congratulations
आहा कति राम्रो गीत जति सुने पनि धित नमर्ने👏👏👏
लोक दोहोरी अति जुरुक्क अनि मिठो स्वर धनी खेम दाजु ले ल्याउनु भएको सबै लोक भाका अति इतिहासकै एक भगवान हुन हामी सबै मन मुटु बस्न सक्नु दाजु ❤❤धन्यवाद
Wow ❤dami xa hajur haruko yo lokgit sunerakhni jasto sadhai
Khem sir watching from uk and binod sir hajurko direction is superv thanks for the whole entire team to made this kind of videos
Salute to team:what a beautiful combination of melody/music/lyrics and wishig your grand success!❤❤❤
गितत टिकटकमा मात्रै हिट भाको रैछ त यति राम्रो गितको किन यो हालत भयो। 😢😢😢 plz share each others
Sarai ramro xa ❤❤❤❤khem century ❤❤ma hajur ko big fan
Khem dai lok sargaj ko raja ho nepal ko ❤
सम्पूर्ण टिमलाई शुभकामना ❤ शम्भु सर गित करोडौं क्लबको कामना 🙏🎵
सुनिरहन मन लाग्ने कस्तो राम्रो गीत❤
Female vocal अलि निखारिनु पर्यो । नयाँ सुन्दैछु । खेम दाजुको big fan... #best wishes all .
उखुमै मन परयो जति हेरे नि मन नै भरिदैन❤❤
एकदमै राम्रो छ लय , शब्द, सृजना र आवाज सबै राम्रो छ खेम सेन्चुरिको नाम नै काफी छ । ❤❤ करौडौ दर्शकहरुले हेरुन मन पराऊन धेरै धेरै शुभकामना ।❤❤🎉
यो गितमा केटीको आवाज शान्ती श्री परियार अथवा टीका सानुको भयको भय झनै राम्रो हुन्थ्यो ❣️💝
खेम सेन्चुरी को स्वरको फ्यान म। तर फिमेलको स्वर तेति राम्रो लागेन।
सर्वप्रिय लोकप्रिय खेम सेन्चुरी दाई को स्वर र म्यूजिक को म चै BIG FAN अनि यो गित लाई रातदिन मेहनत गरेर एति मिठो शब्द कोर्ने नेत्र अर्याल दाई 🙏🙏
Badhai sathai🎉🎉safaltako dherai dherai suvakamna santa didi❤❤❤🎉🎉🎉🎉
बिनोद भण्डारीको अभिनय अनि खेम दाईको स्वर हैट , निशब्द ।
के सारै हौ तिमी सब्द
को गीत किन यति धेरै मन पर्यो i don't know but दिनमा 3/4 पटक सुन्ने र हेर्ने गर्दछु सारै मन छुयो🙏❤🎉🇳🇵
waiting ....🎶🎶🎶🎶
Aaha Kati Mitho Geet❤❤
ma ta JUNU laii herna aako haii🥰🥰🥰🥰
धेरै धेरै सफलताको शुभकामना सबै टिमलाई,दामी छ गित💞💐🌺लोकप्रिय गायक खेम सेन्चुरी💞💐🙏my favourite singer❤
अत्ति राम्रो छ गित सारै मज्जा आयो सुनेर अनि नाचे पनि म
आहा ! कति मिठाे गित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना गित कराेड कलवमा पुगाेस कामना गर्दछु ❤️❤️❤️🌷🌷🌷
आहा कती राम्रो गीत ख़ेम दाई लगायत सम्पूर्ण टीम लाई सफलता को सुभकामना छितै करोड़ क्लब प्रवेश गरोस ।🎉🤞😍
M ta khem century dai ko thulo big fan ho
आहा खेम दाजुको स्वरको गित 🙏♥️🙏👍
Aahaa kati mitho geet baneraixa lu badhai xa shantia sis
खेम सर को पर्तिभाको फेनहरु येता हाजिर होम 👌👌👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
Sarai mitho get dami lageyo 👌🎼🇳🇵🇳🇵
आहा मीठो गित ❤❤❤
Mero pani ❤❤❤❤❤❤🎉😮😮😮😮😮😮khem daju nai ho
आहा कत्ती मिठो गीत धेरै पछि यत्ती मिठो गीत सुन्न पायो हजुर यो गीतले देश खान्छ
गित मैले सुने धेरै राम्रो लाग्यो अरेन्ज म्युजिक भोकल सबै राम्रो लाग्यो सब्द को त नकुरा गरौ मलाई पनि यो खाल को अरेन्ज मन पर्छ
खेम सेन्चुरी दाईको फ्यान जतिले लाईक गर्नु है❤❤❤❤
😢😢😢🎉😢😢😢
@@user-mj6jd5lu1k 😍😍😍😍😍
आहा क्या मिठो ळय सुर यो टिमको बयान कसरी गरौ आफैमा भरिपुर्ण परिपक्क उत्कृस्ट समग्र मा सबैको जय हो संगीत प्रेमी डिबी एस खरिगैरे 💞🧁❤️🧁🇳🇵✈️🌹👌👏
आहा खेम दाइ को जुन गित सुने पनि उस्तै आनन्दा आउन्ने🙏🙏🙏🙏🙏🙏🙏🙏 ❤❤❤❤❤❤❤❤🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀खेम दाइ किङ
khem dai parti ucha samman xa.sabaiko pyaro kalakar.
Kti ramro R mitho x yo geet hjur harulai badhai x❤❤❤❤❤❤
🙏सङगितको ऊदगमबिन्दु लोकभाका नैहो भन्छुम र झट्टमुखमा लोकगितनै झुन्डिन्छ दुइचारजना साथिसङग कोभेटमा रमाइलोगर्दादाहोस या एक्लैआफुलाइ खुसिपारदा दुखिदुहा मनभुलाउनहोस? लोकगितनै गुनगुनिन्छ तेसैत हरेकलोक दोहोरिले मनछुनेगरछ मेरो रोजाइ गितसङगित को मिठिधुन मादल बासुरि पातबजाउदै पाखा पखेरामा कुद्दैगाउनेको मज्जा बेग्लैछ आहा आनन्दलाग्छ ❤️❤️🕺💃👌👌🇳🇵🇳🇵
Dami song khem dai KO voice worldwide naii mitho xa
मिठो गित सफलताको सुभकामना❤
आहा बिनोद जि क्या दामी अभिनय अनि खेम दाइ को कुरै नगरम कति मिठो सोर🎉🎉🎉❤❤❤
खेम सेन्चुरी नामै काफी छ लोक दोहोरी गीतमा
पर्खाईमा ❤❤🎉🎉
आहा कति राम्रो गित आएछ।
आहा कति मिठो सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉
आहा कति राम्रो लोक गित🙏🙏
के सार्है राम्रो हौ गित पनि ...
Wow lovely 🌺👌 song hjr & beautiful dance performance congratulations to all 🥀🥀💓🎉🎉🎉🎉
आहा अति नै मार्मिक ❤❤❤❤
Kham dai ko jun song ni koti ramro aaux k voice ko tw ma big fan naii hu❤❤😘😘😊😊😋
खेम सेचुरी सधैं ❤❤❤❤❤