ओली राष्ट्रबादी नेता हुन, प्रचण्ड र माधवको साथ पाए भारतले मिचेको जमिन फिर्ता ल्याउछन् : KAMAL THAPA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024

ความคิดเห็น • 473

  • @shivakumarrai9027
    @shivakumarrai9027 4 ปีที่แล้ว +53

    थापा जीले यस बिषयमा चाही 100% सही बोल्नु भयो

  • @myjourneynepal
    @myjourneynepal 4 ปีที่แล้ว +48

    कमल जि ले सहि कुरा गर्नु भो ,जसरि पनि हटाउनु पर्छ ।

  • @sagarbdrraika9518
    @sagarbdrraika9518 4 ปีที่แล้ว +1

    थापा ज्यु धेरै कुरा गर्न भएको छ
    मलाई त धेरै राम्रो लाग्यो
    केपी शर्मा ओली प्रधानमन्त्री ज्यू जिन्दावाद ❤️🇳🇵🇳🇵🇳🇵 देश भन्दा ठूलो केही छैन
    कालापानी लिपुलेक लिम्पियाधुरा हाम्रो हो हामी लड्न तयार छैउ जन्ता सबै हजुर को साथ मा छन् जय मेरो देश जय केपी शर्मा ओली

  • @mausamImbung
    @mausamImbung 4 ปีที่แล้ว

    एकदम चितबुज्दो कुरा गर्नु भयो अध्यक्ष कमल थापा ज्यु! सलाम छ!

  • @rajshreshtha1280
    @rajshreshtha1280 4 ปีที่แล้ว

    कमल थापा ज्युको राष्टवाद साचैको प्रसम्सा योग्य छ।जय देश हाम्रो स्वाभिमान झुक्ने छैन।🇳🇵🇳🇵❤️❤️

  • @pratikbhandari2289
    @pratikbhandari2289 4 ปีที่แล้ว +115

    जस्ले जे सुकै भनेपनी अनि कमल थापाको जस्तो बानी भएपनी भारतको नाकाबन्दी विरुद्ध रास्ट्रसङमा खुलेर भारतको विरोध गर्ने पहिलो नेपाली नेता तत्कालीन पररास्ट्रमन्त्री कमल थापा नै हुन् ।

    • @krishnathapa5760
      @krishnathapa5760 4 ปีที่แล้ว +1

      Jiu 🙏🇳🇵🌞
      Tpay ko Shoja Shrlta ko
      Nepal Ka Budhijibile
      Phaiyda UthaudoyXn
      BiDeShi Dlali Hrule
      Tpay prrti khel kheldoyxn

    • @purushottamraut5517
      @purushottamraut5517 4 ปีที่แล้ว

      AHILEKO MANTIRI THAHA XAINA VANNUHUNXA

    • @romankarki6323
      @romankarki6323 4 ปีที่แล้ว +1

      १००%

    • @dineshchand4833
      @dineshchand4833 4 ปีที่แล้ว

      Yes Bro

    • @sathibhai2433
      @sathibhai2433 4 ปีที่แล้ว

      Good dession

  • @reshamraj7482
    @reshamraj7482 4 ปีที่แล้ว +1

    ऐक दमै सही जानकारी पाऐ धन्यवाद छ हजुर।

  • @Samarpanjee455
    @Samarpanjee455 4 ปีที่แล้ว +106

    जे गर जसो गर तर भुमि बचाउ!हामीले जसरी पनि रास्ट पिता पृथ्वीनारायण शाहको मान झुक्न दिनु हुन्न

    • @AAbhayez
      @AAbhayez 4 ปีที่แล้ว +1

      राष्ट्र पिता पृथ्वी नारायण शाहको आँट र सोचलेनै आज हामी नेपाली भएर विश्वसामु उभिएका छौं! नत्र भए नेपाल उहिले विलाइ सक्ने थियो!

    • @kishorshrestha120
      @kishorshrestha120 4 ปีที่แล้ว

      8

    • @user-mt1vx2zh3s
      @user-mt1vx2zh3s 4 ปีที่แล้ว

      th-cam.com/video/V4NTJ48FXl8/w-d-xo.html&feature=share

    • @dhanaadhikari6103
      @dhanaadhikari6103 4 ปีที่แล้ว

      Gorkhali kaha Jhukxa? second world war ma ta jhukena Gorkhalilai jiskaune vaneko ta aringalko goloma dhnga hannu ho !

    • @cairomarcellus977
      @cairomarcellus977 3 ปีที่แล้ว

      I guess I am quite off topic but does anybody know of a good place to watch newly released series online ?

  • @romankarki6323
    @romankarki6323 4 ปีที่แล้ว +2

    कमल थापा ज्यु ले जे जति भन्नू भो १००% सहि सत्य नि.सङ्कोच तरिकाले प्रस्तुत हुनु भो धन्यवाद छ छेत्रीको छोरा पुर्ब जर्नेलको छोरा कुनै अहिलेका खेतालाका छोराहरु जस्ता हैनन ।।। कमल थापा सबैलाई चेतना भया !!

  • @prideofnepal5923
    @prideofnepal5923 4 ปีที่แล้ว

    आजको interview kamal thapa जी सास्रै राम्रो छ !!!

  • @oaskarki551
    @oaskarki551 4 ปีที่แล้ว

    धन्यवाद कमल थापा ज्यु राम्रो कुरा देस को सिमा भुमि को बारेमा सम्बाद गर्नु भको मा.

  • @anantneupane4842
    @anantneupane4842 4 ปีที่แล้ว +28

    यो अन्तरबार्ता मा कमल जी ले सही बोल्नु भा को छ !

    • @rajeshwarshrestha8401
      @rajeshwarshrestha8401 4 ปีที่แล้ว

      Satta ma basda ta indian ko khutta dhogera baseko hola ni ? Kp ko DPM cum foreign minister hunda k garnu bho bhanne question ko answer diyena ni !!

  • @sandeshhingmang795
    @sandeshhingmang795 4 ปีที่แล้ว +7

    हामी नेपाली एक बयार हाम्रो भुमि फिर्ता हुनुपर्छ यो भारत सङ्ङ लडनु परे लडने हो जस्तोसुकै भए पनि हाम्रो भुमि फिर्ता हुनुपर्छ

  • @MansuDGPrint
    @MansuDGPrint 4 ปีที่แล้ว +1

    वाह! क्या सान्दर्भिक बहस खुशी लाग्यो राष्ट्रियता स्वाभिमान उच्छ राख्न अझ थप प्रेरणा मिल्नेछ हामिसबै नेपालिहरुमा । कमल थापा ज्यु "अब अहिले पनि नगरे पछि गर्ने पालो नआउन सक्छ त्यसैले अहिले नै गरौँ " यो भनाईलाई निरन्तरता दिनुहोस् हामी सम्पुर्ण नेपाली जनता तपाईको साथमा छौ ।

  • @jayaramkarki9198
    @jayaramkarki9198 4 ปีที่แล้ว

    आफ्नो देस बचाउन पार्टी हेर्ने होइन सबै मिलेर एक भएर आफ्नो भुमी फिर्ता ल्याउन पर्छ

  • @asmansingtamang3836
    @asmansingtamang3836 4 ปีที่แล้ว

    १००% सहि छ थापा जि को कुरा ।

  • @Travel_Lover3
    @Travel_Lover3 4 ปีที่แล้ว +1

    नेपाल र इन्डियाबीचको सम्बन्धलाइ अब नया ढंगले र नयाँ आयामबाट अगडी बढाउने अपरिहार्यता आइसकेको छ। अब पनि पुरानै मालिक र दासको सम्बन्धबाट परिचालित हुनु हुन्न। यो द्वन्द्वलाई एउटा एतिहासिक चुनौती र अवसरको रूपमा लियेर नेपाल एन्डिया सम्बन्धलाई अब सच्याएर बिल्कुल नया आयामबाट राज्नितिक ढंगले अगाडी बध्नुपर्छ ।
    रास्ट्र र रास्टृयताको सवालमा कुनै सम्झौता हुनु हुन्न।
    अत्यन्तै सान्दर्भिक र सत्य वचन बोलेका छन कमल थापाले। येहि भावना र प्रेरणाले अगाडि बढनुस जनताले तपाइलाइ पक्कै चिन्नेछन र अनुसरण गर्नेछन।

  • @arungurung4874
    @arungurung4874 4 ปีที่แล้ว +27

    कालापानी लिपुलेकदेखी लिम्पियाधरासम्मको भारतद्धारा अतिक्रमित भुमी संवन्धमा हाम्रा राज नेताहरुको राष्टवादी सोंच तथा सार गर्भित मन्साय सुनौं र सकरात्मक वनेर साथ दिऔं, -धन्यवाद !
    -अरुण गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका

  • @rameshdeuja4338
    @rameshdeuja4338 4 ปีที่แล้ว

    pitabholenarayana naraynabhole matyaswori
    bahasko dristi
    satya samaya

  • @DEURALI.2024
    @DEURALI.2024 4 ปีที่แล้ว +2

    मेरो आइडल राप्रपा अध्यक्ष कमल थापा का हरेक सवाल को रचनात्मक जवाफ दिने शैली अत्यन्तै मन पर्छ 👌👌

  • @krishnabhandari1219
    @krishnabhandari1219 4 ปีที่แล้ว +64

    जे हाेस हामीले पन्चे भनेर जति गाली गरे पनि काङ्ग्रेसी दलाल भन्दा त कमल थापा राष्टवादी रहेछन ।यसरी नै राष्ट्र भाव जागिरहाेस ।

    • @premrajjoshi2050
      @premrajjoshi2050 4 ปีที่แล้ว

      Thancukamlthapa

    • @ramrimal5736
      @ramrimal5736 4 ปีที่แล้ว +1

      कृष्ण भन्डारी ज्यु कांग्रेस लाई मात्रै किन चोर भन्नू भाको तपाईं का पार्टी नेकपा मा कोइ चोर भटा दलाल भस्ट्चार कति छन त्यो चै बोल्नु पर्दैन कि तपाईं ले पनि यो सरकार बात अलि अलि चट्नी चाट्न पाउनु भाको छ

    • @mamatayogi6920
      @mamatayogi6920 4 ปีที่แล้ว

      Aaba party party vanda ek jut huda kaso hola 😊

    • @horizonvibes1950
      @horizonvibes1950 4 ปีที่แล้ว

      Every our Nepalese different political party’s leaders should be concentrated & United with clear vision as like Mr. Kamal Thapa concerning our nation matters. Huge respect to Mr. Kamal Thapa for his delivery @ clear explanation about current boarders issues.

    • @himansusharma5012
      @himansusharma5012 4 ปีที่แล้ว

      Sabai ustai ho sathi ,sabai party ani raja Hami Nepal Janata Sab ustai ho...aab chai Sab yak jut bhayera yo sima firta layers desh banauna lagnu paryo afno afno thaau BATA imandar bhayera Nepal lai independent banaunu paryo haina bhane Nepal India ani China matrai hoina sabai desh le hepi rahane Chan

  • @narayandevkota3772
    @narayandevkota3772 4 ปีที่แล้ว +13

    कमल थापा जि, तपाईं परिपक्व राजनीतिज्ञ हाे । भारतले नाकाबन्दी लगाएकाे वेलामा तपाईंले UNO मा भएकाे एक कार्यक्रममा भारतकाे ज्यादति विरूद्द दिनुभएको भाषण मैले अाज पनि सम्झिरहेकाे छु ।।

  • @nandaacharya9028
    @nandaacharya9028 4 ปีที่แล้ว

    रास्ट्रबादी कमल थापालाई पनि मानु पर्छ

  • @sadhuram3995
    @sadhuram3995 4 ปีที่แล้ว +4

    कमल थापाजि लाई फेरि पराष्टमन्त्रि बनाउनुपर्छ उहाले बाेल्नुहुन्छ

  • @hemaryal
    @hemaryal 4 ปีที่แล้ว +11

    भारतलाई घुँडा टेकाउने मौका, अबसर हो यो। नेपाल सरकार र नेपाली जनताले कुनै हालतमा पनि छोड्ने छैन।

  • @hemrajsharma9261
    @hemrajsharma9261 4 ปีที่แล้ว +5

    🇳🇵🙏सहि कुरा!जय राप्रपा!जय नेपाल!जय रास्ट्रवाद!🇳🇵🙏

  • @prempurna1730
    @prempurna1730 4 ปีที่แล้ว

    सहि कुरा थापा सर को

  • @tulsirampokhrel816
    @tulsirampokhrel816 4 ปีที่แล้ว

    कमल जि लाइ सलाम छ

  • @ramsharanghimire2765
    @ramsharanghimire2765 4 ปีที่แล้ว

    मलाई सकारात्मक र चित्तबुझ्दो लाग्यो ।

  • @Radhanagar123
    @Radhanagar123 4 ปีที่แล้ว

    सहि बिश्लेस्न ल।ग्यो

  • @aitarajlimbu2640
    @aitarajlimbu2640 4 ปีที่แล้ว

    कालापानी बाट जसरी पनि भारतीय सैनिक हटाउनु पर्छ ।

  • @bambahadurthapa3738
    @bambahadurthapa3738 4 ปีที่แล้ว +34

    सही अर्थमा विश्लेषण गरिएको देखियो।

  • @BGsabinay
    @BGsabinay 4 ปีที่แล้ว +1

    हार्दिक धन्यवाद पुर्ब उपप्रधान्मन्त्री तथा पराराष्ट मन्त्री राप्रपा नेपालको अध्यक्ष सही तथ्य प्रष्टाई दिनु भएकोमा र नेकपा का नेताहरु प्रधानमन्त्री लाई साथ दिए सिमा सम्बन्धी मुद्दा सफल हुने सल्लाह दियो ।

  • @AppleMediaOfficial
    @AppleMediaOfficial 4 ปีที่แล้ว

    नाकाबन्दीको बेला खुलेर विश्व मंचमा प्रष्ट बोल्ने ब्यक्ति कमल थापा नै हुन्न

  • @uttamnepal326
    @uttamnepal326 4 ปีที่แล้ว

    राष्ट्रीयता को बेलामा सबै एकै साथ रहनु पर्छ ।। ठिक कुरा गर्नु भो । जीव राम जि असल बौद्दिक पत्रकार हुनुहुन्छ । तर कहिले काहीँ राजनितिक पुर्बाग्रही देखिनु हुन्छ ।।

  • @user-wh3db1he9h
    @user-wh3db1he9h 4 ปีที่แล้ว

    म कमलिषट थिय तर जुन दिन राजा देशको मेरुदण्ड हाे भाे थापाए तब राजावादी भए ।कमल थापा सहि छ अबको भाेट मरकमल थापालाई मेराे।हाल दुबई

  • @sadscam777
    @sadscam777 4 ปีที่แล้ว +52

    कुटियाग्दी =कुटि भनेको काली हो याग्दी भनेको पानी हो , तेइ नै कालिनदी हो

    • @AAbhayez
      @AAbhayez 4 ปีที่แล้ว +1

      70 Lakh नेपालमा भएका भारतीले थाहा पाए भने भारतमा पनि फेरी नक्सा छाप्लान् है!

    • @ganeshmalla7329
      @ganeshmalla7329 4 ปีที่แล้ว

      Good

    • @MKV_informatic
      @MKV_informatic 4 ปีที่แล้ว

      Insane Thoughts 👏 yes bro u r rgt.....We r scared but u sud understand y......We have one of d oldest cultrul relation PLZ PLZ dont try to destroy it.

  • @thakuri537
    @thakuri537 4 ปีที่แล้ว

    माननिय कमल थापा राष्ट्रलाई चाहिने मान्छे हो , सर्वदलिय बैठक बाट उच्चस्तरिय सिमा बार्ता टोलि बनाउँदा उहाँलाई नि समावेस गर्नुपर्छ, अब सिमा नाका मा पुरै पर्खाल लगाएर भिसा प्रणालि लागु गर्नुपर्छ।

  • @rbgdhakal
    @rbgdhakal 4 ปีที่แล้ว +2

    कमल थापा एक दूरदर्शी,वहादूरी र शाहसी राष्ट्रवादी नेता हुन। उहाँको नसा नसामा राष्ट्रियता वगेको छ । उहाँ १००% सहि हुनुहुन्छ ।

    • @kasindrayadav3373
      @kasindrayadav3373 4 ปีที่แล้ว

      वहाँलाई प्रधानमन्त्री बनाऔं !!!

  • @youandme3891
    @youandme3891 4 ปีที่แล้ว +1

    🙏❤️🇳🇵राष्ट्रबादि कमल थापा जिन्दावाद ! नेपाल र नेपालीको गौरवमय ईतिहास बोकेको राष्ट्रनिर्माता राजसस्था को न्यास्रो लाग्न थालेको छ।

  • @akkisharma8581
    @akkisharma8581 4 ปีที่แล้ว +46

    जिबराम जि नेपाल को निबर्तमान प्रधानसेनापती पुर्ण चन्द्र थापा लाई तुरुन्त स्टुडियो मा बोलार बहस गर्नु पर्यो। जन्ता आक्रोशित छ्न। जब जब सिमानाको कुरा आउँछ तब तब नेपाली सेनाको कुरा उठ्छ। प्रधानसेनापतीले आफ्नो जिम्मेवारि बाट भाग्न मिल्दैन।😠

    • @dharmarajacharya712
      @dharmarajacharya712 4 ปีที่แล้ว +4

      प्रधान सेनापतिलाइ मिडिया बाजीमा ल्याएर बिबादमा ल्याउनु उपयुक्त हुन्न ।सेनापतिलेत सुरक्षा परिषदको निर्णय बमोजिम गर्ने हो ।

    • @sushantbastola147
      @sushantbastola147 4 ปีที่แล้ว +2

      हो हो । यकपटक लाचारीताको बोली नी सुनम त ।
      यहा कसैलाई जवाफदेहिता नै छैन् ।

    • @khadakagurung2393
      @khadakagurung2393 4 ปีที่แล้ว

      Good yex

  • @ompundhurba3814
    @ompundhurba3814 4 ปีที่แล้ว

    यो बिषयमा १००% सहि कुरा गर्नु भयो कमल थापा ज्युले ।

  • @sureshkc7102
    @sureshkc7102 4 ปีที่แล้ว

    १९५0 को सन्धि नेपाल सरकारले एकतर्फी रूपमा संसद बाट खारेज गर्न माग गर्दछु|

  • @RSINFONEPAL
    @RSINFONEPAL 4 ปีที่แล้ว +10

    अाजचहि कमल थापाले सत्य बोले जस्तो लागो

    • @mirapokharelsapkota6078
      @mirapokharelsapkota6078 4 ปีที่แล้ว

      Unha kahile jhuto bolnu hunna.. unha ko rannity bato farak ho bas .

  • @dhirendraadhikari8508
    @dhirendraadhikari8508 4 ปีที่แล้ว +28

    According to my view, Kamal Thapa is right.

  • @karanrayamajhi
    @karanrayamajhi 4 ปีที่แล้ว

    कति राम्रो कुरा कमल थापा ज्यू को राष्ट्रिय देश भक्ति कुरा कति राम्रो विचार

  • @dineshchand4833
    @dineshchand4833 4 ปีที่แล้ว

    Kamal thapa is a Great political leader

  • @arjunkandel1426
    @arjunkandel1426 4 ปีที่แล้ว

    very good talk i hope our leader will be success

  • @ananda_poudel
    @ananda_poudel 4 ปีที่แล้ว

    भोलि महेशपुर,दोधारा,चाँदनी को पनि विवाद हुन सक्छ किनकी यि ठाउँहरू नेपाल पारी छन्। वार्ता मा बस्दा यो संग सम्बन्धीत प्रमाण हरु पनि जुटाउनु पर्ने हुन्छं।यसको लागि राम्रो तयारी गर्नु पर्ने हुन्छ।

  • @bijayagiri1428
    @bijayagiri1428 4 ปีที่แล้ว

    यिनको अनुभव लाई पनि प्रयोग गर्दा फाइदा छ ।

  • @keshabsubedi9733
    @keshabsubedi9733 4 ปีที่แล้ว +8

    Kamal Thapa ji ko saral bhasma sabai Nepali le bujhnu parne yo rochak interview xa.

  • @ambahadurdangi5827
    @ambahadurdangi5827 4 ปีที่แล้ว

    सहि भनुभयो त्र हामिले अहिले कुर्सी मा गयका लाई न मारेर यो देस कहिले उम लाग्दैन

  • @nyimasherpa511
    @nyimasherpa511 4 ปีที่แล้ว

    we should support the government

  • @yubarajbhattarai3089
    @yubarajbhattarai3089 4 ปีที่แล้ว

    Good kamal thapa your good

  • @Shelearns8089
    @Shelearns8089 4 ปีที่แล้ว +18

    A clear explanation of the situation. Everybody must listen to this & use as per need. thank you ex DPM.

  • @madhavacharya6189
    @madhavacharya6189 4 ปีที่แล้ว +1

    आज चाई कमल थापाको कुरा मन पर्यो...

  • @kuldepghimire2393
    @kuldepghimire2393 4 ปีที่แล้ว

    कमल सरको भनाई प्रती १००% सहमत छु।

    • @humprasadneupane3101
      @humprasadneupane3101 4 ปีที่แล้ว

      Very realistic and clear explanation.He played good role during Indian blockade also.political ideology is his own that is different.

  • @rameshadhikari6058
    @rameshadhikari6058 4 ปีที่แล้ว

    kura thik xa kamal thapa ji ko

  • @simongurung1584
    @simongurung1584 4 ปีที่แล้ว +1

    Praise the Lord
    Thanks Heavenly Father
    Glory To God
    Is perfect deliverance

  • @ramchapagain1154
    @ramchapagain1154 4 ปีที่แล้ว +3

    Kamal Thapa ji is straight forward & Patriotic leader.Jaya Nepal.

  • @sagarthapa8459
    @sagarthapa8459 4 ปีที่แล้ว

    Nice idea of Kamal Thapa

  • @binodkumarsimkhada5675
    @binodkumarsimkhada5675 4 ปีที่แล้ว

    अाजचहि कमल थापाले सत्य बोले

  • @kunwarhem6654
    @kunwarhem6654 4 ปีที่แล้ว +4

    It is best interview of Kamal thapa ever . For today’s interview salut to Kamal thapa . Every one has to learn from him and his transformation.

  • @lovelythapa6282
    @lovelythapa6282 4 ปีที่แล้ว

    थापा जी कुरा मनपर्यो

  • @suchiorganic
    @suchiorganic 4 ปีที่แล้ว

    Balla aaja aayera Kamal Thapa G Le 💯% sahi kuro garnu vayo

  • @romankarki6323
    @romankarki6323 4 ปีที่แล้ว +2

    जे जति भन्नू भो सहि भन्नू भो राजा महेन्द्र लाई दोस लगाउने १००% भारतका दलली र अ का असली एजेन्ड हुन ।

  • @dibakarpant3390
    @dibakarpant3390 ปีที่แล้ว

    Kuro Mitho Tara, Kaam Bhane Arkai ! Jay Nyaayadev Kaalbhairav !

  • @ishworkafle1064
    @ishworkafle1064 4 ปีที่แล้ว

    बाबुराम भट्टराई र कमल थापा तुलना हुन सक्दैन ।

  • @lokendrashahi2687
    @lokendrashahi2687 4 ปีที่แล้ว +1

    धेरै जायज कुरा

  • @ramgurung9358
    @ramgurung9358 4 ปีที่แล้ว

    An honest, balanced and patriotic opinion.

  • @anilacharya8283
    @anilacharya8283 4 ปีที่แล้ว

    धेरै राम्रो ,यस्तै राष्ट्रवादी नेताकाे खाँचो छ ।

  • @shreejayabhandari5647
    @shreejayabhandari5647 4 ปีที่แล้ว

    कमल तपाइमा राष्ट्रवादि भाव देखियो । धेरै कुरा तपाईसग असमत भए आज तपाईको राष्ट्रवादि भाव देखेर खुसी लाग्यो ।

  • @ramrimal5736
    @ramrimal5736 4 ปีที่แล้ว

    यो सरकारले राजा लाई दोश लाउनी कांग्रेस लाई दोश लाउनी आखिर सत्य के रैछ कमल थापा ज्यु को यो अन्तर बार्ता हेर्नू होला सम्सद मा आफ्नो गल्ती भस्ट्चारी लाई लुकाउन गरेको खोक्रो रास्ट्रवाद को बिकुल भुकेर राम्रो बन्न न खोजे हुन्छ हाम्रो भुमी कुनै पनि हालत मा हामी भारत लाई दिदैनम चाहे हाम्रो रगत बगाउन किन न परोश हामी सम्पूर्ण नेपाली तयर छौ धन्यवाद छ कमल थापा ज्यु

  • @andrewpurja3749
    @andrewpurja3749 4 ปีที่แล้ว +4

    I like Kamal Thapa's rastrabadi statement. When it's comes about our sovereignty we must come together.

  • @rabindradahal7418
    @rabindradahal7418 4 ปีที่แล้ว +6

    अन्तर्राष्ट्रिय कानुन को जानकार एंव बेलायत मा प्राध्यापनरत डा सुर्य ढुंगेल संग फोन मार्फत भए पनि बर्तमान सिमा बिवाद बारे कुराकानी गर्नु होला जीवराम जी ।

  • @yamlamichhane3662
    @yamlamichhane3662 4 ปีที่แล้ว +1

    अहिलेको अवस्थामा नेपाल लाई कमल थापा जस्तो नेता परराष्ट्रमन्त्री बनाउन आवश्यक छ।

  • @RockStar-dj2mk
    @RockStar-dj2mk 4 ปีที่แล้ว +4

    यो कमल थापा चरम अवसरवादी हो।

  • @nandaacharya9028
    @nandaacharya9028 4 ปีที่แล้ว

    बार्ता नेपाल भित्र हुनुपर्छ

  • @lovernepal2672
    @lovernepal2672 4 ปีที่แล้ว

    सहि कुरा

  • @rishilamsal5248
    @rishilamsal5248 4 ปีที่แล้ว

    यो अन्तरवार्तामा व्यक्त भएका कुराकालागि कमल थापालाई धेरै धेरै धन्यबाद । यसरी नै साथ सहयोग आईरहोस ।

  • @dbmalla1272
    @dbmalla1272 4 ปีที่แล้ว +11

    संसार लाइ थाहा छ छिमेकि मुलुक संग भारतको छबि राम्रो छैन भनेर, 'लेपुलेख' बाट भारत पछि हट्दैन भने देसको लागी सम्क्छ सबै एक हुनुपर्छ लड्न परे लड्ने गोलि हान हान हुने पर्छ ताकि त्याहा संसारको मिडिया पुगोस संसार लाइ थाहा होस्त्य, एउटा सानो देस लाइ भारत ले कस्तो गरेकोछ भन्ने बारे नेपाल लाइ अन्तर रास्ट्रीयमा जान सजिलो हुन्छ,

  • @laxmikhatri4595
    @laxmikhatri4595 4 ปีที่แล้ว

    आज सही कुरो गरे है अंकलले

  • @harishrestha4428
    @harishrestha4428 4 ปีที่แล้ว

    हाम्रो जमीन हामीले जसरी पनि प्राप्त गर्नुपर्ने हुन्छ ।कमल g को भनाइ ठिक छ ।

  • @hembhatta8134
    @hembhatta8134 4 ปีที่แล้ว +1

    कमल जी को बिचार संग सहमत!

  • @gyanendraswornakar6483
    @gyanendraswornakar6483 4 ปีที่แล้ว

    कुरा असाध्यै राम्रो छ । काम गरेर देखाउनु होस अनि बल्ल वा वा गरौंला ।

  • @ekprayas6268
    @ekprayas6268 4 ปีที่แล้ว

    Ekdam sahi kura garnu bhayo Kamal Thapa jiu sabai le yastai bhawana hunuparcha

  • @bidhanacharya2796
    @bidhanacharya2796 4 ปีที่แล้ว +3

    Raja au desh bachau

  • @nirajankarki7255
    @nirajankarki7255 4 ปีที่แล้ว

    Kapil paudel sir ko interview herne man xa sir

  • @reshamkafle9827
    @reshamkafle9827 4 ปีที่แล้ว

    कमल थापा नेता ज्यू हाल नेपाल स्थित भारतीय पेन्सन क्याम्प (१८वटा)पनि यहि मौकामा हटाउन पहल गर्नु पर्यो हजुर

  • @kalimguru1811
    @kalimguru1811 4 ปีที่แล้ว +3

    कमले को नाटक भनेको येहि हो !!! कमले को नाटक

  • @sundarggurung13
    @sundarggurung13 4 ปีที่แล้ว +3

    Great leader in Nepal,100% sahe kura bolnu huxa ! All of we Rastra premi Nepali haru le waha ko anusaran garnu uchit6 ! Ma waha jasto leaders ko paxhi laginxa!!!!💐🇳🇵💐🇳🇵💐🇳🇵

  • @devakaacharya310
    @devakaacharya310 4 ปีที่แล้ว

    In this context, Kamal Thapa ji speaking right.

  • @achuyutkc95
    @achuyutkc95 4 ปีที่แล้ว

    jibram sir ko prastuti sarai shalin chha. kamal sir ko bichar pani sahi lagyo .

  • @tsetenlama9251
    @tsetenlama9251 4 ปีที่แล้ว

    Bado ramro sandarbik bichar diyera janta Lai bujaunu vayo salam chha kamal thapa jyu!

  • @humgurung7361
    @humgurung7361 4 ปีที่แล้ว +1

    कमल थापा ज्यु ले योहो टि भि मा चही राम्रो कुरा गर्नुभयो । सायद जीव राम जि को सोधाई तरिका राम्रो भएर पो हो कि? धन्यवाद जीव राम जि।

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 4 ปีที่แล้ว +1

    भारत कति चोर अप्राधिक छ भन्नी कुरा यहाँ पनि प्रस्ट भयो।

  • @kesharoli6880
    @kesharoli6880 4 ปีที่แล้ว +1

    आफू सत्तामा भएको बेला हिक्मत नगर्ने अन्तर्बारमा हिरोबनखोज्ने बेबहारले देशको भलो हुँदैन थापा ज्यू

  • @indrakhatri1335
    @indrakhatri1335 4 ปีที่แล้ว +3

    Great interview sir.

  • @BijayKumar-cd4us
    @BijayKumar-cd4us 4 ปีที่แล้ว

    जिबराम सर नेपाली सेनाको प्रधान्सेनापती लाई पनि लेउनु पर्यो जसरी भये पनि

  • @aashishanjaan3467
    @aashishanjaan3467 4 ปีที่แล้ว

    Thank You jivaram jii for great information about our historical treaty & influences.