'नक्शा होइन भूमि फिर्ता गर्छु' भन्ने प्रम ओलीलाई प्रश्न- के हेरेर बस्या ? | AP CENTER | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024

ความคิดเห็น • 238

  • @shivamhotel594
    @shivamhotel594 4 ปีที่แล้ว +50

    अब केहि दिन फेरि नाटक मंचन हुनेछ। चर्का चर्का भाषण र टिभी, रेडियोमा बहस हुनेछ। अनि केहि दिन पछि सबै शान्त।।
    आफ्नो मुलुकको सिमा पनि सुरक्षित राख्न न सक्ने कस्ता नेता र व्यवस्था रोजे छौं हामीले ?

    • @nirmalbhattarai2269
      @nirmalbhattarai2269 4 ปีที่แล้ว +4

      Tapai ko kura sahi xa . Hamro desh ko dukhat pakxya yo xa ki desh desh vakta sasak xaina

    • @torilaure6575
      @torilaure6575 4 ปีที่แล้ว +3

      मालाइ पनी तेस्तै लाग्छ निर्मला कान्ड , ३३ किलो सुन कान्ड , वाइड बडी , न्यारो बडी , महरा कान्ड , गोकुल बास्कोटा कान्ड हूँदा पनी २,४ दिन यस्तै गरी चिच्चाएका थिए दुनियाँ

    • @ashishtandukar2500
      @ashishtandukar2500 4 ปีที่แล้ว +1

      Hamro desh ma masu bhat khayera vote dine Hami sabbai janata le Garda yosto abasta aayo.

    • @shivamhotel594
      @shivamhotel594 4 ปีที่แล้ว +1

      @@ashishtandukar2500 हो त सर । येहि त विडम्बना छ

    • @ganeshdattjoshi961
      @ganeshdattjoshi961 4 ปีที่แล้ว

      मेराे बिचारमा मासुभात रवाएर भाेट दिनेहरुको भन्दापनि ठूलो संख्या याेग्यcondidateभन्दा पनि कुरा नबुझिकनै आफ्नो जात नातपात राेज्नेहरुकाेछ।।

  • @kesharkhadkapunwar2029
    @kesharkhadkapunwar2029 4 ปีที่แล้ว +4

    चेतना भया !!!
    नेपाल रहे मात्र नेपाली रहनेछन् , स्वाभिमानी नेपाली रहे मात्र नेपाल रहनेछ !!!
    जय नेपाल !!!

  • @ramchandrasubedi5034
    @ramchandrasubedi5034 4 ปีที่แล้ว +21

    बालुवाटार बेचेको कुरा थाहा नहुनेलाई लिपुलेख त टाढाको कुरा

  • @mama-xm7mb
    @mama-xm7mb 4 ปีที่แล้ว +19

    अमर सिंह थापालाई बेलायतको माहारानी पछिको दोश्रो दर्जा दिनछु भनदा त नसुम्पेको हाम्रो भूमी एसरी बेचे। नेताले त केहि गरेनन हामी आम जनताले भारतीय सिनेमा र संस्कार अपनाऊनु बाहेक अरु के गर्न सकछौं ??

  • @rajendrajoshi6581
    @rajendrajoshi6581 4 ปีที่แล้ว +30

    भारतीय हरूको आशिबाद बाट पदमा पुगनेहरू बाट सिमाना सुरक्षा को आशा गनु भनेको बेकारहो।

    • @PHARMACY0123
      @PHARMACY0123 4 ปีที่แล้ว

      INDIA is a part of NEPAL..

  • @DJ-bt7po
    @DJ-bt7po 4 ปีที่แล้ว +17

    आफ्नो कुर्सीको लागि फोन गर्ने नपुंसक सरकार ले के कुरा गर्न सक्थ्यो र भारतिय बिस्तारवाद विरुद्ध! भ्रष्टाचारि,दलालीहरु लाई जोगाउन र आफ्नो कुर्सी बचाउन ठिक्क छ।
    जागौ नेपाली जनता जागौ देश जोगाउन आवाज उठाउ
    राजा ल्याउ देश बचाउ!!! जय देश जय नरेश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @kalyangautam1208
      @kalyangautam1208 4 ปีที่แล้ว +1

      Sahi vannu vayo yo kukur haru bata kei hunewala xaina

  • @BSWagle01
    @BSWagle01 9 หลายเดือนก่อน

    Greater 🇳🇵जिन्दाबाद 🇳🇵🇳🇵

  • @sajgautam
    @sajgautam 4 ปีที่แล้ว +1

    बुद्धी सर लाई पनि अब चाही साचिकै रिस उठेछ - any way discussion was so good thanks 🙏

    • @bhubneshwardeo8690
      @bhubneshwardeo8690 4 ปีที่แล้ว

      आफु पद मा बस्दा माखो न मार्ने / अहिले आएर नेपाल को नक्सा यो करण ले गर्दा बनेन बा टिप्पणी फायल फेला परेन भन्ने ?

  • @karnahamal3083
    @karnahamal3083 4 ปีที่แล้ว

    Good suggestion

  • @nabinmani2051
    @nabinmani2051 4 ปีที่แล้ว +1

    Thank tika ram Sir
    Important bisya public domain leunu vaya ko ma

  • @nagenchamlingrai7923
    @nagenchamlingrai7923 4 ปีที่แล้ว

    सही वक्ताहरु ल्याउनुभयो। धन्यवाद मीडियाकर्मी🙏

  • @ranamalla634
    @ranamalla634 4 ปีที่แล้ว +2

    A very good talk show, thanks and I've seen first Namaskar from you, it's lovely though and start with namaste and finish with namaste la.

  • @DipeshPoudel
    @DipeshPoudel 4 ปีที่แล้ว

    Excellent interactions

  • @uttamrai3186
    @uttamrai3186 4 ปีที่แล้ว +1

    😲😲😲Ouf ati dukha lakxa😪😪😪

  • @premrai8731
    @premrai8731 4 ปีที่แล้ว

    We highly appreciate you Mr Budhdhi Narayan Shresth's good analysis along with clear for Lipulekh and Kalapani.

  • @beasteg-26y
    @beasteg-26y 4 ปีที่แล้ว +2

    This is the right conversation I have heard how the intention indian politicians have.###########

  • @kamaltimalsina5711
    @kamaltimalsina5711 4 ปีที่แล้ว +9

    देशको कुटनैतिक नीति पार्टिको खेलौना र निर्बाचन जित्ने औजारको रुपमा सम्झनुनै मुल दोश हो।।।

  • @manojjoshi8551
    @manojjoshi8551 4 ปีที่แล้ว +5

    Bring the king back to save the Nation.

    • @fidelcastro5803
      @fidelcastro5803 4 ปีที่แล้ว

      Aahile hoina raja kai palama ho yo jagga varat le hadapeko raja haru le nai aafno rajaya jogauna becheka hun

  • @ramtamang7946
    @ramtamang7946 4 ปีที่แล้ว

    Good idia

  • @mohanrana3296
    @mohanrana3296 4 ปีที่แล้ว +1

    सोझो आम भाषामा भन्छु भारतले नेपाललाई हेपेकै हो, वेवास्ता गर्यो । मैले एउटै उपाए देखे भारतको यो विस्तारवादको वकालत अन्तराष्ट्रिय मंचमै गरम । संयुक्त राष्ट्र संग , अन्तराष्ट्रिय न्याय अदालत हेग सम्म पुर्याउ । अब ढिला नगरौ । देश नांगिदै छ । हेरेर बस्ने होईन । अबको पुस्ता लड्ने होईन । लड्ने काम त हाम्रो पुर्खाहरूले गरिसके अब बचाए पुग्छ ।🤐

  • @harishah205
    @harishah205 5 หลายเดือนก่อน

    Tika sir, please arrange all parties supremo sitting to discuss about dispute land.

  • @ganeshdattjoshi961
    @ganeshdattjoshi961 4 ปีที่แล้ว +1

    केही वर्ष अघिसम्म बनबसापुलकाे नेपालतिरको छेउमा नेपालकाेझन्डा रारिवन्थ्याे अहिले गड्डाचौकीकाे छेवैसम्म भारती बजार छ र ssbकाे post पनि छ। स्थानीयहरू लाई साेद्दा त्यो भुमि नेपालले भारतलाई दिएकाे हाे तर तटबन्ध निर्माण गर्न मात्र हाे बजार रारव्न हाेईन। अहिले त नेपालीले दाहसस्कार गर्न पनि स्थान रवाेज्नु पर्ने अवस्था छ।

  • @narayanprasad4040
    @narayanprasad4040 4 ปีที่แล้ว

    File harayo bhanera kasaile sukha paudaina sir

  • @arisshrestha2677
    @arisshrestha2677 4 ปีที่แล้ว +3

    In my opinion so called our great great friend China is also equally responsible for this. Why not calling Chinese Ambassador to Nepal for the clarification too. There was a news published on I guess July 24, 2015, Chinese Vice Minister told Media that there was no any agreement on opening Link road between China and India and this Issue will be resolved by Trilateral Talk between Nepal, China and India.

  • @kislaysinghgaurav168
    @kislaysinghgaurav168 4 ปีที่แล้ว +1

    Mo bhanju bharat nepal ko mitra desh chhaa.

  • @sherbahadurgurung8867
    @sherbahadurgurung8867 4 ปีที่แล้ว

    भुगोलको जानकारी बिनाको सिमानाको अध्ययन खतरापुर्ण छ।

  • @mountainboy5904
    @mountainboy5904 4 ปีที่แล้ว +1

    हाम्रो देश को स्वाधिनता को रक्षा को लागि अनी छिमेकी ठुला राष्ट्र को हेपाहा प्रब्रिती को बिरुध्ह सानो राष्ट्र भयपनी तालिम प्राप्त सैनिक अनी आधुनिक हतियार सुसज्जित सैनिक हुनु आबस्यक छ ।अनी ब्यारेक मा राखियका सैनिक बल सिमा रक्षा मा तुरुन्त खटाउनु उपयुग्त हुनेछ । हैन भने सधैं भरी यस्तै हाम्रो सिमाना मिची रहनेछ .

    • @bhubneshwardeo8690
      @bhubneshwardeo8690 4 ปีที่แล้ว

      किन, स्वास्थ्य सामग्री कसले किन्ने, सिनिल सडक हरु कसले बनाउने ? आर्मी को काम सिमा सुरक्षा थोरे हो र?

  • @palsinghgurung6594
    @palsinghgurung6594 4 ปีที่แล้ว

    परस्ट्रा मन्त्री ले दुरुन्ते राजीनाम दिनु पर्छ

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 ปีที่แล้ว +4

    अन्तरबार्ता अन्तरबार्ता नै सिमित हुन्छ।भोलि सबै बिर्सिन्छन।नेपाली भुमीमा बाटो बनाको परराष्ट्रमन्त्रीलाई थाहा नै छैन भने पत्रकारलाई कसरी थाहा हुन्छ???

  • @Keshabd...n
    @Keshabd...n 4 ปีที่แล้ว

    हाम्रो सिंह दरबार सुतेको छ | यहाँका कसैलाई पनि देशको चिन्ता छैन ,यहाँ त देश बेचेर भए पनि सात पुस्तालाई पुग्ने सम्पत्ति कमाउने नेता मात्र छन् | अब सबै राष्ट्रघाति को पहिचान गरी तिनलाई कारबाही गर्नुपर्छ | ती सबै नेपालीको नाममा कुपुत्रहरु मात्र हुन् |

  • @texantrails3093
    @texantrails3093 4 ปีที่แล้ว +2

    Who are those SOB dislike this video conversation???

  • @purnadumre4793
    @purnadumre4793 4 ปีที่แล้ว

    Dr Dhungel is asset for this nation

  • @narayanadhikari4620
    @narayanadhikari4620 4 ปีที่แล้ว +2

    केपी ओलि राजीनामा दे ।

  • @DBTACADEMIA77
    @DBTACADEMIA77 4 ปีที่แล้ว +3

    अत्यन्त कमजोर कुटनीति र अपारदर्शी विदेश नीतिको परिणाम हो यो ।। मुख्य दोषी राजनीतिक नेतृत्व

  • @sherbahadurgurung8867
    @sherbahadurgurung8867 4 ปีที่แล้ว

    सिमाविद भन्न रुचाउने महानुभाव कोहि कसैले आफ्ना प्रकाशनमा नेपालको भारतसंगको पश्चिमउत्तर सिमा बारे भ्रमपुर्ण तथ्यहरु प्रकाशित गरेकाले सञ्च्याउन अनुरोध छ।

  • @bhimrawalofficial
    @bhimrawalofficial 4 ปีที่แล้ว

    अब चाइ यो विवाद जसरी पनि समाधान गर्नु पर्छ सेलाउन दिनु हुदैन
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @hamrosamaj9206
    @hamrosamaj9206 4 ปีที่แล้ว +4

    के पि ओलिले आन्तरिक सहमति मा गरिएको नाकाबन्दी दिरुद्ध लिएको अडान किस्ता किस्ता गरेर चुक्ता गर्दैछ्न देशको सिमा बेचेर ।

    • @mukeshthapa6340
      @mukeshthapa6340 4 ปีที่แล้ว

      Yaha sabai ek jut hune bela gali garney, tapai yaha TH-cam comment matra ho active. 2036 saal dekhi road bandai cha ahile KP Oli lai matra gali garera huncha!

  • @narayanadhikari4620
    @narayanadhikari4620 4 ปีที่แล้ว +1

    केपी सरकार खारेज गर ।

  • @dipakkc8055
    @dipakkc8055 4 ปีที่แล้ว +3

    M***ji government lae aafno kudchi ko kura matrae thaha hunxa
    India la road completed garisakyo
    Khe atopato xaen 😡😡😡😡😡

  • @sandisasa1991
    @sandisasa1991 4 ปีที่แล้ว

    नेपालमा डा. (चिकीत्सा क्षेत्र बाहेक) लेख्नेहरु किन यती बॉंगा र मन्द बुद्दी हुन्छन् ...! लैनचौरको तलब खाने लिष्टमा यी पुर्ब सह सचीब पनि छन् कि क्या हो ! हिम्मत भए १९५० सुगौली संधी अन्तराष्टीय अदालतमा पेश गरी मध्य प्रदेश सहितको मधिसे समुदायलाई स-सम्मान स्विकार, स्वागत गरे भै’गो नि ।

  • @kushalxettri52
    @kushalxettri52 4 ปีที่แล้ว +1

    Hami Nepali ko ehi kamjori xa k. India le chaypyo. Vane China lai phn garne China le chaypyo. Vane India lai phn garne. Afai ma nirvar huna sikau. It youth demand. We want idependent in ourselves not other countries.. Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narendrapoudel4532
    @narendrapoudel4532 4 ปีที่แล้ว +3

    Saurab lai launu paro tika ji

  • @nepaliesport
    @nepaliesport 4 ปีที่แล้ว

    के अब पत्रकारहरुले र मिडिया हाउसहरुले सरकार बहिस्कार गर्न सकिँदैन र सरकारको ठोस निणय न आउन्जेल सरकारको गर्ने पत्रकार सम्मेलन बहिस्कार गर्न सकिँदैन र????

  • @sagar.poudel32
    @sagar.poudel32 4 ปีที่แล้ว

    राजा आउ देश बचाउ

  • @rahulshreshtha3090
    @rahulshreshtha3090 4 ปีที่แล้ว

    (नेपाल सरकारलाई मेरो जिज्ञासा )
    आखिर किन हो नेपाल सरकारले भारतसँग सीमाको बारेमा केही पनि गर्न नसकेको हो डरले हो या अन्य कुनै परिस्थितिले नेपाली जनतालाई स्पष्ट पार्नु पर्छ कि पर्दैन?

  • @pardesi6969
    @pardesi6969 4 ปีที่แล้ว

    अरु नेता ले गर्न कहाँ दिन्छन् र ??? नेपाली नेता देखि कर्मचारी सबैलाई किनिदिन्छ अनि विचार ओली ले के गरून् !!!!!

  • @sanjaygurung3779
    @sanjaygurung3779 4 ปีที่แล้ว +1

    Well said sir, let's see what the government of Nepal will do the next.

  • @deviduwadi3943
    @deviduwadi3943 4 ปีที่แล้ว +2

    Boycott all indian movies ,tele films and all the items

  • @librarybook1849
    @librarybook1849 4 ปีที่แล้ว

    यस्तै हाे,भने केही सालपछि मेरा भारत महान भन्ने दिन अाउछ।

  • @samiprajguru4933
    @samiprajguru4933 4 ปีที่แล้ว +2

    Development late vayepani aafno jamin vane kadapi gumna dinuhunna.

  • @sarojjamarkatel5595
    @sarojjamarkatel5595 4 ปีที่แล้ว

    दवाव र प्रभाव पक्का हाे

  • @lily_playz
    @lily_playz 4 ปีที่แล้ว +1

    बरु नेपालनै सबै भारतलाइ दिए हुनछ /यस्ता चोर नेताहरुको बिस्वास गर्नु भन्दा

  • @Aabhas2222
    @Aabhas2222 4 ปีที่แล้ว

    देस नरहे के गरौला जनताहरु यो बेलामा बाहिर आउनु पर्छ अब चुप बस्नु हुन्न मेची देखि काली सम्म एक आवाज सडक देखि बुलन्द हुनु पर्छ ।अहिले बाहिर निस्किन सक्यौ भने भारतको कर्तुत पुरै बिस्व ले थाहा पाउनु पर्छ अब डराउनु हुन्न नेपाली झन्डा बोकेर सडकमा आउनु पर्छ

  • @bikashbabukc2546
    @bikashbabukc2546 4 ปีที่แล้ว +2

    Hindi movie Joker sanga mildo juldo vayo hamro simaa bibad pani..

  • @kashipaudelaayush1382
    @kashipaudelaayush1382 4 ปีที่แล้ว +2

    बुद्धि नारायण श्रेष्ठले आफू पदमा हुदा के के गरे देशको हितमा? आफू पदमा हुदा भारतको हितमा काम गरे पदमा नहुदा चाहिँ देशभक्त बन्ने ? नौटन्कि भन्दा अरु केही होइन।

    • @bhubneshwardeo8690
      @bhubneshwardeo8690 4 ปีที่แล้ว +1

      कम से कम नेपाल को नक्सा बनाएको भए यस्तो झमेला हुदैनथे होला / आफु नापी बिभाग को प्रमुख हुदा गरिने सकिने रहेछ भने गरिनु पर्थ्यो / अहिले फलानोले गरेन भनेर हुन्छ?

  • @gauridawadi2948
    @gauridawadi2948 4 ปีที่แล้ว +2

    भारतिय प्र म र चिन रा प बिच मासराेबर बाटेा निर्माण संझाैता भएकाे हाेइन? त्याे बेला किन चुप?

    • @bhubneshwardeo8690
      @bhubneshwardeo8690 4 ปีที่แล้ว

      दुवै देश लाई फाइदा छ, नेपाल हेर्या हेर्यै / कस्तो बिडम्बना / सत्ता को लोभ ले गर्दा बिग्रियो

  • @shivamhotel594
    @shivamhotel594 4 ปีที่แล้ว

    कुरा बुझ्दै जादा मन रुन्छ। तर हाम्रो नेतालाई कुनै समवेदना छैन। यी सबै नेता हरु त बिदेशीका दास रहेछन् ।

  • @birustandardc58
    @birustandardc58 4 ปีที่แล้ว

    Video pani display garnuu parthoo

  • @testotpand8375
    @testotpand8375 4 ปีที่แล้ว

    man khinna hunxa tikaram ji 😭

  • @kbgirel6965
    @kbgirel6965 4 ปีที่แล้ว +1

    Shame on you Nepal army

  • @zonarchhetri7780
    @zonarchhetri7780 4 ปีที่แล้ว

    नेपाल र नेपालीहरु,सरकारसग कोरोना के हो? अनि अबको निकास के हो केही थाहा छैन,कसरी चल्छ देश राम्रोसँग थाहा भयो।
    जय पशुपतिनाथले तिम्रा मोटा बुद्धि दिउन।🙏
    न भुमी फिर्ता गर्छ न कोरोना नियन्त्रण हुन्छ यस्तो रुञ्चे पाराले केही पनि आउदैन।

  • @GokulRana-ws9cr
    @GokulRana-ws9cr 4 ปีที่แล้ว +2

    Huda hudai aba China le Mt. EVERST china ko ho jun tibet maa xa vanera claim garyo

  • @amarlungeli
    @amarlungeli 4 ปีที่แล้ว +2

    भारतमा रहेको राजदूतको काम के तु़ फिर्ता होस्

    • @wp3349
      @wp3349 4 ปีที่แล้ว

      Just watch the Saurav's interview again. Then you will know why Dr. Rajan Bhattarai, and Dr. Nilambar Acharya was rewarded, but not the Dr. Bhesh Bahadur Thapa and Surya Nath Upadhaya from the EPG committee.

    • @bhubneshwardeo8690
      @bhubneshwardeo8690 4 ปีที่แล้ว

      यहाँ सरकार ले केहि गर्दैन , खाली सबै दोष अर्का को टाउको माथि/ सरकार के को लागि हो?

    • @jsh1ck541
      @jsh1ck541 4 ปีที่แล้ว

      W P can i get link ?

    • @wp3349
      @wp3349 4 ปีที่แล้ว

      @@jsh1ck541 well just search the interview at you tube.
      That interview was taken by Tikaram Yatri sir at "Tamasomaajyotirgamaya". For your information just watch after this Oli government (after 2075) was formed. There was only two interviews if I am not wrong.

  • @sanjivtamang3262
    @sanjivtamang3262 4 ปีที่แล้ว +3

    Hamro deshko pm neta party sena police k sadhai Nepal janta mathi matra atyeachar garne kina deshko summa mechda boldaina k army vaneyko Kathmandu bhitra matra basne ho. Aba dhilo vaisakiyo tehi pani aba uthnu paryo sarkar.

  • @prakashbohara6675
    @prakashbohara6675 4 ปีที่แล้ว

    12 : 19 ..some exchange why?

  • @bhimgurung5460
    @bhimgurung5460 4 ปีที่แล้ว +1

    Bro, it seems that it is a choice between chair and boarder, meaning * yo ta simana ra gaddi ko bich ko kura jasto po dekhinxa*

  • @samg.5423
    @samg.5423 4 ปีที่แล้ว

    Mahakali sandhi ko barema sandhiko jankar expert lai bolayera discussion garnu paryo

  • @minthapa1
    @minthapa1 4 ปีที่แล้ว

    Such a SMALL country Nepal and all our politicians cannot safeguard our country....what a joke !All our political parties this is so shameful 😩

  • @hjhggfhh2682
    @hjhggfhh2682 4 ปีที่แล้ว

    यति दिन देखि सरकार कहाँ थियाे

    • @wp3349
      @wp3349 4 ปีที่แล้ว

      Making drama among themselves to divert population's mind away from border dispute.

  • @nabinchaulaentertaining2061
    @nabinchaulaentertaining2061 4 ปีที่แล้ว +1

    Kp oli le Modi sanga kura garnai parx

  • @ssfn422
    @ssfn422 4 ปีที่แล้ว

    Aba America ya European country lai mediator ko rup ma kura milauna lyaunu paryo.

  • @sherbahadurgurung8867
    @sherbahadurgurung8867 4 ปีที่แล้ว

    खुँडे नक्शामा सिमा गुञ्जीबाट कुटी उत्तरतर्फ जानु पर्नेमा कालापानीतर्फ किन बढाइयो। भूगोल ज्ञानको अभाव देखिन्छ।

  • @krishnarai7158
    @krishnarai7158 4 ปีที่แล้ว

    यहाँहरु जस्ता द्विगज वुध्दिजिवाीहरुले
    यसरी आवज मात्र नभएर अव हजुरहरु
    स्वम् अगाडि आउन पर्ने र एउटा असल
    देशभक्त दुरदर्शी नेताको चयन गर्न पर्ने देखिन्छ ।

  • @madanrai5502
    @madanrai5502 4 ปีที่แล้ว

    Yesto sentiment ma sarkar ko kharo upasthiti chahiyo

  • @narjanggurung5945
    @narjanggurung5945 4 ปีที่แล้ว +1

    Hamro sima michdai xa pakistan border M.A. Hamro Gorkha fauj tainat xa.
    Tq

    • @pradeepparajuli5743
      @pradeepparajuli5743 4 ปีที่แล้ว

      Hamro gorkha fauj haina mitra...jibika chalauna parxa tei vayera Indian ko gulam garna badhya chhan. Hamrai jantako baliyo sasan chha, bir gorkhali army boarder ma basna darayera eastwest highway najik basxan....

  • @arisshrestha2677
    @arisshrestha2677 4 ปีที่แล้ว

    Honorable Prime Minister Oli must instruct representative at the United Nations, to take the aforementioned issues up at the earliest opportunity. A strong statement from Nepal’s
    UN ambassador at the UN General Assembly will send a clear signal to the Government of India that its aggressive actions towards Nepal will not be tolerated or go unnoticed. Finally, Mr. Prime Minister you must seize on this historic moment to appeal to the UN for the return of Nepal’s other lost territories, which were not returned after the end of the British Colonial rule in India. These territories are rightfully Nepal’s and per the Treaty of Sugauli should have been returned.

    • @wp3349
      @wp3349 4 ปีที่แล้ว

      Thanks for your good words. But never expect our PM will do anything on this issue.
      e.g. 1) Our PM's (first) kidney transplant was done with the help of Indian govt. (Source: Prashant Jha , accused by me too movement in India).
      2) Done with the Nepal govt.'s assistance (acc. to govt. report).
      3) Done acc. to the help/donation made by the business men (acc. to broadsheet media).

    • @arisshrestha2677
      @arisshrestha2677 4 ปีที่แล้ว

      @@wp3349 The government has endorsed a new political map that includes Kalapani and Limpiyadhura. The government will soon publicize the new political map that incorporates the territory unilaterally kept by India on its side of the border.

  • @nepalsamaritan1214
    @nepalsamaritan1214 4 ปีที่แล้ว

    चीनसंग कुरा गरेर लिम्याधुराको टुप्पाबाट मात्र भारतीयको प्रबेश गर्नुपर्ने र सैनिक तुरून्त परीचालन गर्नुपर्छ! के एक चीनको मान्यता राख्ने नेपालको भावनासंग चीनले पनि खेल्न सक्दैन्! भारतले नेपाली भुमि मार्फत चीनको सीमासम्म सैनिक पुर्याएकोमा खुशी मनाऊँदैछ! के चीनले सहयोग नगर्ने!

    • @bhubneshwardeo8690
      @bhubneshwardeo8690 4 ปีที่แล้ว

      तिर्थ यात्री बाट चीन लाई पनि फायदा हुने भएपछी किन बोल्ने नेपाल को पक्षमा

  • @binoddhungana7644
    @binoddhungana7644 4 ปีที่แล้ว +3

    Now, we have seen, experienced, and tested everyone from 2017 to till now. They have not taken border issues seriously as it relates to their power and chair. They are self-centric and scared of losing. Now, we people need to be smart and hardworking to become financially strong. Once we become financially strong our diplomatic power starts to become prosperous and powerful. We have a very good example of Bangladesh. We cannot imagine these pro-Dehli dogs can solve this issue.

  • @purnosherpa1782
    @purnosherpa1782 4 ปีที่แล้ว +5

    Kam xaina nepal govt 🖕🖕...

  • @bang6816
    @bang6816 4 ปีที่แล้ว +1

    बोल्नु नि बेकार छ नेताकार्यकर्ता ले

  • @Unknown_000S
    @Unknown_000S 4 ปีที่แล้ว

    यि
    यि

  • @gitakrishnakharel576
    @gitakrishnakharel576 4 ปีที่แล้ว

    भाेट र तलव,सुबिधा र सत्ताकाेमाेज गर्दै भारतकाे अाशिर्वाद र अनुग्रहनेपालका सत्तासिन छद्मवेशि राष्ट्रवादीनेपालसरकार संचालनगर्ने नेताहरुनै नूनगुन र भारतकाेगुन वयक्तिगत स्तरम‌ै स्वीकारगर्दैअायका तथा स्वयं सर्ववद् विज्ञ हरुहौ भन्ने अहंकारी गंभीर भेदी हात्तीहरुले यस्ताराष्ट्र हितकाकुरा उनहरुका कानमा छिरेर बिऊझाउला र ?
    यीसत्ताशिन गंभीरभेदी हात्तीहरुकाे व्यक्तिगत स्वार्थमात्रै भयकाेले देखेर पनि नदेख्ने र सुनेरपनि नसुन्ने भैसकेका हरुकाेध्यान यस्ता खदिलाकुरापट्टी तानियला र ?

  • @prakashshrestha1167
    @prakashshrestha1167 4 ปีที่แล้ว +1

    Mediator po bolau vancha ta gathe

  • @salimwongjeng8098
    @salimwongjeng8098 4 ปีที่แล้ว +2

    China ra india milerai lipu lekh road kholrko ho, karan ho byapar ko lagi ho

  • @pasangtamang2111
    @pasangtamang2111 4 ปีที่แล้ว +1

    Bishal julush nikalera sarkar lai dabab diyera firta garnu parxa yadi sarkar ra neta haru bolna garna sakdaina vane rajinama diyera gharma base hunxa nepali janta le firta garne xa😡😡😡😡

  • @laxmanparshadkulshrestha7520
    @laxmanparshadkulshrestha7520 4 ปีที่แล้ว

    cropshion govt ...

  • @amarshrestha7066
    @amarshrestha7066 4 ปีที่แล้ว

    नेपाली सेना केको लागीहो केपी ओली के हेरेको छ

    • @wp3349
      @wp3349 4 ปีที่แล้ว

      Recall the words of Rukmangat Katuwal before making any comments on Nepali Army.

  • @singalalmoktan24
    @singalalmoktan24 4 ปีที่แล้ว

    वास्तव मै यो बहस को मुल सार बुझ्दा ? हाम्रा बिगत देखि हाल सम्म का कुनै पनि शासक हरुले कामै नगरेको देखिन्छ । र ब्य बहार त देखिरहेकै छ थाह भो कि ? हामी अल्छी रहेछ

  • @laxmanparshadkulshrestha7520
    @laxmanparshadkulshrestha7520 4 ปีที่แล้ว

    भारतीय हरूको आशिबाद बाट पदमा पुगनेहरू बाट सिमाना सुरक्षा को आशा गनु भनेको बेकारहो। chor govt...

  • @jamkanchi9911
    @jamkanchi9911 4 ปีที่แล้ว +1

    Do action not only talk....

  • @crishyoo3508
    @crishyoo3508 4 ปีที่แล้ว +4

    ईन्डिया ले आफ्नो धोती अलिक कति माथि तान्दा नेपाल का नेता भनाउदा हरू को सुरुवाल खुस्किने नेता हरु सँग के आशा गर्नु ?

  • @kumargharti1371
    @kumargharti1371 4 ปีที่แล้ว +2

    रास्ट्रघाती सम्झौता गर्नेहरु को को हुन ?
    १ कोशी समझौता (स्व.मातृकाप्रसाद कोइराला )
    २ गण्डकी समझौता (स्व. बिपिकोईराला)
    ३ कालापानीमा भारतीय सैनिक राख्ने समझौता (स्व. बिपिकोईरला)
    ४ शान्ति सेना. हातहतियार सम्बन्धि समझौता (स्व. बिपिकोईरला)
    ५ टनकपुर माहाकाली सम्झौता (स्व. गिरिजाप्रसाद कोईराला शेर बहादुर देउवा माधव नेपाल )
    ६ माथिल्लो कर्णाली सम्झौता (स्व. गिरिजाप्रसाद कोईराला शुसिल कोइराला )
    ७ पश्चिम् सेती (स्व. गिरिजाप्रसाद कोईराला )
    ८ अरुण तेस्रो (स्व. गिरिजाप्रसाद कोईराला शुसिल कोइराला )
    (नोट : अरु यस्ता सयौं रास्ट्रघाती सम्झौताहरु छन् जुनकुरा नेपाली जनताले जान्नु बुझ्नु र रास्ट्रघातीहरु चिन्नु जरुरी छ ।
    𝓴𝓾𝓶𝓪𝓻 𝓼𝓪𝓷𝓾

  • @binoddhungana7644
    @binoddhungana7644 4 ปีที่แล้ว +2

    worthless discussion nothing will happen.

  • @gsp8642
    @gsp8642 4 ปีที่แล้ว

    नेपाल का नेता को के विश्वास छैन देश बेची सके को हो भन्ने कुरा थाहा भै सके को कुरा हो ।र आज भारत ले आफ्नो समाचारमा चीनले नेपाल को एभरेष्ट लाई आफ्नो नाम मा लियो भनेर नेपाल को खिल्ली उडाए को छ।भने नेपाल का भ्रष्टाचारी हरुलाई लाज सरम छैन।

  • @ProfessionalDrivingwebsite2170
    @ProfessionalDrivingwebsite2170 4 ปีที่แล้ว +1

    Why not play news

    • @lekharajmagar8915
      @lekharajmagar8915 4 ปีที่แล้ว

      कुर्सी जान लागेको भए राता रात दउरौ धुप गर्नु हुथो होला देशको सिमा मिज्दा कि बोल्नु

  • @sarojjamarkatel5595
    @sarojjamarkatel5595 4 ปีที่แล้ว

    ३६/३७ सालका सिडियाे ले बाेलेकाे सुन्दा अचम्म लाग्याे ! थुक्क ! दुधले नुहाएकाे झैं अर्नु भाे !

  • @laxmanmandal9627
    @laxmanmandal9627 4 ปีที่แล้ว

    सबै बेचेर ख।ईसकेको छ ।

  • @amarshrestha7066
    @amarshrestha7066 4 ปีที่แล้ว

    नेपाल सरकार लाई देश अलीकती पनि माया छैन र कागे्स र कमनिषत अब नगाउन पछ

  • @NEPAL117
    @NEPAL117 4 ปีที่แล้ว

    Nepal leader haru le nepal lai ni sikkem jastai bechchan

  • @salimwongjeng8098
    @salimwongjeng8098 4 ปีที่แล้ว +1

    Lipu.lekh road banako.china ra india kai sahamati ma kholeko ho