माओवादीका नाममा याेगेशले बन्दुककाे धन्दा गर्थे ? ओली फकाउन अनेक तुजुक, हिंसा शब्दले उफ्रियो माओवादी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 320

  • @krishnasunar1221
    @krishnasunar1221 15 วันที่ผ่านมา +43

    जनयुद्धको समयमा एमाले र काङ्ग्रेस का कार्यकर्ता ले हतियार र लुट मच्चाउने काम गरेको प्रमाण धेरै छ

  • @user-hg7qd9oy5z
    @user-hg7qd9oy5z 15 วันที่ผ่านมา +27

    योगेश लाई कारबाहीमाहुनुपर्छ किनकि यो मान्छे पुरै नक्कलीरहेछ

    • @jayshah1419
      @jayshah1419 12 วันที่ผ่านมา

      www.youtube.com/@JayShahVlog

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 15 วันที่ผ่านมา +35

    हीजो भर्खर‌ माओवादी को‌ झोला बोकेको बीर्सीयो योगेश भट्टराईले

  • @nctv100
    @nctv100 15 วันที่ผ่านมา +24

    यसको सम्पत्ति छानबिन गर्नुपर्छ भनेको
    कसैले सुन्दैन । यो ताप्लेजुङको केटाले आज
    बिलासी जीवन कसरी बाँचेको छ भन्ने कुरा
    प्रत्यक्ष देखिन्छ ।

    • @user-hg7qd9oy5z
      @user-hg7qd9oy5z 15 วันที่ผ่านมา +1

      सहिकुरा

    • @jayshah1419
      @jayshah1419 12 วันที่ผ่านมา

      www.youtube.com/@JayShahVlog

  • @thebeautyofnature2563
    @thebeautyofnature2563 15 วันที่ผ่านมา +68

    योगेस दोहोरो चरीत्र मान्छे रैछ।
    खाते येस्ता दोहोरो चरीत्र भयका नेता हरु जति बेला जे नि भुक्छन।

    • @jayshah1419
      @jayshah1419 12 วันที่ผ่านมา

      www.youtube.com/@JayShahVlog

  • @bidurkhatiwada5577
    @bidurkhatiwada5577 15 วันที่ผ่านมา +21

    योगेश दुई जिब्रे हो ।

    • @jayshah1419
      @jayshah1419 12 วันที่ผ่านมา

      www.youtube.com/@JayShahVlog

  • @hastamahatara-fu3tk
    @hastamahatara-fu3tk 15 วันที่ผ่านมา +6

    हार्दिक श्रद्धाञ्जली बैगुनी केटो

    • @jayshah1419
      @jayshah1419 12 วันที่ผ่านมา

      www.youtube.com/@JayShahVlog

  • @haripant8559
    @haripant8559 15 วันที่ผ่านมา +8

    हिन्सा दोन्द के थियो म त्यो विगतको कुरा गर्दैन तर योगेश भनेको स्वार्थी एक नंबर को फटा हो

  • @umeshtimalsina-1195
    @umeshtimalsina-1195 14 วันที่ผ่านมา +1

    उत्तेजक हैन पत्रुकार योगेश भट्राइले सहि बोलेका छन पत्रुकार मुजि यथार्थलाइ सहि कुरालाइ सपोर्ट गर्न ।।

  • @dilipsunar267
    @dilipsunar267 15 วันที่ผ่านมา +6

    हजारौं जनता को बलिदानी लाइ अबमुल्यन गर्नु गलत हो

  • @DrChhetri
    @DrChhetri 15 วันที่ผ่านมา +4

    सत्य कुरा कसलाई पक्ष 😮😮

    • @SureshNeupane-sx5tj
      @SureshNeupane-sx5tj 15 วันที่ผ่านมา +1

      केको सत्य होर फटाहा को कुरा

  • @dnps_gachhiya
    @dnps_gachhiya 13 วันที่ผ่านมา

    योगेश को कुरा १००% सत्य आयो।

  • @tamangpalden3435
    @tamangpalden3435 15 วันที่ผ่านมา +5

    भ्रष्टाचारको मुद्दा लाई ओझेलमा पार्ने कोशिस हो योगेशको

    • @jayshah1419
      @jayshah1419 12 วันที่ผ่านมา

      www.youtube.com/@JayShahVlog

  • @raichandra1632
    @raichandra1632 15 วันที่ผ่านมา +1

    यो योगेशे, त युवा हो, खडेको यति धेरै हनुमान हुन नसुहाउने हो तर जिउछाडानै र,छ गाठे...मलाइ काउकुति......

  • @parasg.c5895
    @parasg.c5895 15 วันที่ผ่านมา +5

    मान्छे 2 जिब्रे सम्म हुन्छ भन्ने सुनेको थिये
    आज 10 जिब्रे पनि देखियो

    • @jayshah1419
      @jayshah1419 12 วันที่ผ่านมา

      www.youtube.com/@JayShahVlog

  • @SumanAdhikarii
    @SumanAdhikarii 15 วันที่ผ่านมา +2

    योगेश नी दुधले नुहाएको त हैन तर योगेशले भने जसरी माओवादीको युद्धले देश धेरै पछाडि परेको हो। माओवादी विकास हुन त रोकेकै हो। यो युद्ध अपराध नै गरेको हो जे भने नि सहनु पर्छ माओवादीले।

    • @jayshah1419
      @jayshah1419 12 วันที่ผ่านมา

      www.youtube.com/@JayShahVlog

  • @Kaale_keto
    @Kaale_keto 15 วันที่ผ่านมา +22

    माओवादीको हिंसा नै हो

  • @user-us5pw4jx7u
    @user-us5pw4jx7u 15 วันที่ผ่านมา +8

    Jhapa बिद्रोह पनी हिंसा हो

  • @Tilakhapamagar
    @Tilakhapamagar 15 วันที่ผ่านมา

    100% Sahi ho, yudh garer aafu banyo teti ho na desh banyo na janta

  • @user-tz1ss7ng5i
    @user-tz1ss7ng5i 15 วันที่ผ่านมา +14

    बैगुनी केटो नक्कली माओवादी गिरिबन्दु चियाको बिउ

  • @tankashrestha9324
    @tankashrestha9324 14 วันที่ผ่านมา

    दुई जिब्रे लाई कारबाही हुनु पर्छ

  • @hiddensmile5269
    @hiddensmile5269 15 วันที่ผ่านมา

    AGREED

  • @harikarkiharikarki9401
    @harikarkiharikarki9401 15 วันที่ผ่านมา

    यो देशलाई अगाडि बढाउनुहोस् तर देश भरसट चोरहरु मरेपछि देश जनताको पक्षमा कोहि छैन योगेश भट्टराई भनेको

  • @prashantasubedi9404
    @prashantasubedi9404 12 วันที่ผ่านมา

    जनयुद्ध हुदै हैन यो सशस्त्र बिद्रोह हो केहि आतंककारी समुहको

  • @ranonepal6851
    @ranonepal6851 15 วันที่ผ่านมา +1

    Yesko chanbin ani karbahi hunu parcha..

  • @RobbyRone
    @RobbyRone 15 วันที่ผ่านมา

    Khau badi mg hru

  • @JealiRai
    @JealiRai 15 วันที่ผ่านมา

    Really yogesh

  • @mrkhatri9494
    @mrkhatri9494 15 วันที่ผ่านมา +1

    सबैले हतियार को कारोबार गर्थ्यो भन्छन यसको छानबिन गर्नुपर्छ

  • @user-df9gi1lk4i
    @user-df9gi1lk4i 15 วันที่ผ่านมา

    वाओ सारै मन पर्यो

  • @RabinPero
    @RabinPero 15 วันที่ผ่านมา

    जो जस्ले जे जसरी बिश्लेशन गरे पनि माओवादि को द्वन्द्वकाल हिंसा नै हो भलै योगेश शुद्ध राजनिती गर्ने ब्यत्ती त होइनन। हिंसा नभएर शान्तिपुर्ण भएको थियो र माओवादिको द्वन्द्व? जे जत्ती नेपाल र नेपालिको स्तरलाइ गिरावट गराउनुमा माओवादि युद्धकालको नै परिणाम हो।

  • @pratikshathapa2481
    @pratikshathapa2481 15 วันที่ผ่านมา

    Ram ram ram....

  • @tenzinlama2442
    @tenzinlama2442 15 วันที่ผ่านมา +1

    Khatebsadak xa kp ko Hanuman taskar

  • @ramkumarsubedi2876
    @ramkumarsubedi2876 15 วันที่ผ่านมา

    बैगुनी । विचार र अडान नभएको लम्पट ।

  • @Bsvisit
    @Bsvisit 15 วันที่ผ่านมา

    माओबादीले गरेको हिंसा नै हो र देस बिकासमा १० बर्ष पछाडी गयको नै हो जो सुकैले जे भन

  • @milanrawat1541
    @milanrawat1541 15 วันที่ผ่านมา +2

    यो जाठो खुबअधानका कुरागर्छ
    अाखिर माअोबादी लेनै त्यासम्माल्याको
    कुरा भुलेछ वैगुनी केटो

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 12 วันที่ผ่านมา

    याेगेश जस्ताे मानिसरुप धारी पशु हाे अचेतनशिल हाे भन्नेकुराे माले र एमाले समाजबादी माओबादी नेकप हुदा यिनकाे बिश्लेशन फरकछन

  • @giripokhrel2761
    @giripokhrel2761 15 วันที่ผ่านมา

    गैस गैस जनताकाे नजरबाट पाथिभराकाे जंगलतिर याेगेस भन्नेजन्तु?

  • @KamalprasadBhandari
    @KamalprasadBhandari 15 วันที่ผ่านมา

    भिडको पछी लाग्ने सबै भेडा हुन।
    "फ्रेडिक नित्से"
    भिडको अगाडी उभिनेले आफ्नो पहिचान बनाउछ।

  • @user-bi3js7yc5m
    @user-bi3js7yc5m 15 วันที่ผ่านมา

    यसो भाषण नगरेपछि त केपीको झोले बायाँ हात दायाँ कसरी बन्न सक्छ भनेको के।

  • @radh-7
    @radh-7 15 วันที่ผ่านมา +1

    हिंसा नै हो

  • @manishmaharjan6762
    @manishmaharjan6762 15 วันที่ผ่านมา +2

    Santi birothi Yogesh b lai karvahi garnu parxa

  • @ybgm57
    @ybgm57 15 วันที่ผ่านมา +5

    बतासे तस्कर

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 15 วันที่ผ่านมา

    यतिकाे नबाेलने हाे भने केपि काका ले भिता मा पुराइदिनछन ।अहिले केपि शाे लगाैठि भयछ बैगुनि केटाे।

  • @indusinghdhami5022
    @indusinghdhami5022 15 วันที่ผ่านมา

    त्यो जनयुद्ध होइन हिंसा, आतंक, हो तर योगेश को प्रस्तुति शैली राम्रो भएन

  • @tirthabasnet7457
    @tirthabasnet7457 15 วันที่ผ่านมา

    यी आतंककारी हरुले दुनियाँ लाई लुटपाट गर्दै हिडेको कुरा सत्य छ । हिंसा नै हो योगेश भट्टराई तपाईंको साथमा छौ ।

    • @khojima
      @khojima 15 วันที่ผ่านมา

      त किन बाँचीस

  • @bikramdulal39
    @bikramdulal39 15 วันที่ผ่านมา +4

    एकदम शै भन्नु भको छ योगेश ले 10वर्ष जनयुद्ध ले देश 50वर्ष धकेलेको छ

    • @lifeisajoke9817
      @lifeisajoke9817 15 วันที่ผ่านมา +1

      Nepal pahile Pani garib nai thiyo.. paxi Pani garib nai hunxa.. 1000 barsa paxi dhakeliye Pani Nepal testai ho..

  • @purna3055
    @purna3055 15 วันที่ผ่านมา

    कुनै पनि आन्दोलन हिंसाबाट उत्पन्न हुन्छ हिंसामा अन्त्य हुन्छ।

  • @NamsteSunil
    @NamsteSunil 15 วันที่ผ่านมา +1

    जति रबि लामिछाने को पाउ देखी सिर सम्म खोज्दै छन तेसरी अरू जमात हरुलाई खोज्ने हो भने सरिरमा कट्टु पनि रहँदैन

  • @samirrasaili9836
    @samirrasaili9836 15 วันที่ผ่านมา

    केपि ओलिले त्यसै बैगुनी केटो भनेको होइनरहिछ दुईजिब्रे

  • @रेसपेक्टनेपाली
    @रेसपेक्टनेपाली 14 วันที่ผ่านมา

    योगेश भट्टराई नेता होर 🤣🤣🤣
    मलाई त एति पनि लाग्देइन, देश बेच्छ एल्ले

  • @sangatitv
    @sangatitv 14 วันที่ผ่านมา

    हिसा नै हो हिसा र हत्याले पार नलागेपनि न खाओवादी शान्तिमा आउनुपरो ।

  • @khojima
    @khojima 15 วันที่ผ่านมา

    यसको कुरा ताप्लेजुङको लिम्बुले मात्र पत्त्याउने हुन।यो चिप्ले किरा हो।

  • @karansaud3680
    @karansaud3680 15 วันที่ผ่านมา

    हात हितयार को कारोबार गरेको भए बैगुनि केटो माथि छानबिन हुनुपर्छ

  • @sitaramregmi7887
    @sitaramregmi7887 14 วันที่ผ่านมา

    यो अवसरवादी हो फेरी युद्ध फर्काउन खोजेको छ , हतियार तस्कर गर्न पाइन्छ कि भनेर

  • @harkrajupadhyay2123
    @harkrajupadhyay2123 15 วันที่ผ่านมา

    हिंसा र आतंक नै थियो चाहे जोसुकै सङ्लघ्न होउन

  • @PrakashThapa-my4oh
    @PrakashThapa-my4oh 15 วันที่ผ่านมา

    यसलाई समर्थक गरेको खासै गतिलो मान्छे चाहि रैनछ यो पनि॥

  • @YakalYatri-m6z
    @YakalYatri-m6z 13 วันที่ผ่านมา

    एमाले ,काङ्ग्रेसले पनि हींसा गरेको यीनका झोलेहरुले देखेका छैनन्

  • @user-gf6xc5ep7s
    @user-gf6xc5ep7s 14 วันที่ผ่านมา

    १० वर्ष अघि के हरेर बसेथ्यो बिकासै बिकास किन नगरेको?

  • @SUMAN-b4i
    @SUMAN-b4i 15 วันที่ผ่านมา

    ल हेर जनता हो, कस्ता कस्ता नेता ज्यू हरु लाई भोट हालेर जिताएछौ। 😂😂😂

  • @Bisarmagar.
    @Bisarmagar. 14 วันที่ผ่านมา

    दुई जिब्रे योगेश

  • @RamPrasad-dt3vc
    @RamPrasad-dt3vc 15 วันที่ผ่านมา

    हिंसा नै माओवादी ले गरे को हो हिंसा लाई हिंसा न भनेर के भन्ने?

  • @chandrashekharmandal9534
    @chandrashekharmandal9534 13 วันที่ผ่านมา

    ओलि लाई जति पत्याए पनि अरुलाई जसिसुक गर, ओलि पत्याइदैन, बरु तिमि एमालेमा बिस्वाश गर्दैन्न

  • @roshanxitiz8379
    @roshanxitiz8379 15 วันที่ผ่านมา

    Janayud hinsa hoin tyo bidroha thiyo janta ko aandoln thiyo dhawa nabol kasaile ni🙋‍♂️

  • @buddhibahadurmagarthapa9102
    @buddhibahadurmagarthapa9102 14 วันที่ผ่านมา

    दहिचिउरे नेता हरु कि त पागल हुन कि त माहा फताहा हुन

  • @parashrokaya013
    @parashrokaya013 15 วันที่ผ่านมา +1

    बैगुनी ले जति चाकरी गरेनी ओलि ले मन्त्री दिन्न

  • @madhupun1996
    @madhupun1996 15 วันที่ผ่านมา

    दही चिउरे बतास समूहको नाईके बैगुनी

  • @bhuwanbasnet8917
    @bhuwanbasnet8917 15 วันที่ผ่านมา +1

    ज्यान मरेकै हो हत्या,लुटपाट,आतंक भएकै हो त्यसैले यो हिंसा नै हो।यो हिंसात्मक धनयुद्ध थियो।

    • @aniltamang5597
      @aniltamang5597 15 วันที่ผ่านมา +1

      Kukur ho yo Kp phakauna mantra ho

  • @subhashkadariya9079
    @subhashkadariya9079 15 วันที่ผ่านมา

    यिनिहरुले लुछेर देशको मासु खाइसके ।अब हड्डी मा झगडा गर्दैछन् , हड्डी पनि सकिन अब धेरै बाकी छैन ।wait and see ।

  • @DhanB.DevidLopchan
    @DhanB.DevidLopchan 15 วันที่ผ่านมา

    अर्को वर्ष योकेश भट्टराई गृह जिल्लामा हार्छ।

  • @DurgaGurung-j1d
    @DurgaGurung-j1d 15 วันที่ผ่านมา

    उरेठेउल्ला र बैगुनी बादमास ठिटोले देश हाक्ने रे नेता मान्नु पर्ने हैय हामी नेपाली जनता

  • @abhimanbista9635
    @abhimanbista9635 15 วันที่ผ่านมา

    Gajab news

  • @bimochanadhikary
    @bimochanadhikary 15 วันที่ผ่านมา

    योगेश ले पर्यटन मन्त्री हुने बेला ठमेल का होटल बाट कति चन्दा असुली गरेको छ भन्ने त मलाई थाहा छ

  • @purnathapa7807
    @purnathapa7807 15 วันที่ผ่านมา

    चाकरीखोर, रामकुमारी झाक्री पछि अब योगेश को राजनीति डिलमा जान्छ। यस्ता अवसरखोर लाई जनताले चिनिसक्रे।

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv 15 วันที่ผ่านมา

    अरुण तेस्रो र महाकाली सन्धिका साझेदार त एमाले नै हुन् नि एमालेभन्दा राष्ट्रघाती कोही पनि छैन यहाँ। एमालेमा रुजु राख्ने जनताहरूलाई म यही भन्न चाहन्छु कि हामीले मदन भण्डारीलाई हेरेर एमाले बनेका हौँ। यस्ता तस्करहरू रहेछन् पार्टीभित्र सबै विदेशी गुलामी र दासहरू मात्रै रहेछन्। अब जनतालाई यिनीहरुले तारो हान्नुपर्छ।

  • @Okhorgotekonati
    @Okhorgotekonati 13 วันที่ผ่านมา

    बैगुनी केटो is finished

  • @GyanendraShahi-qq4fx
    @GyanendraShahi-qq4fx 15 วันที่ผ่านมา

    जो आज सदनमा रेबिज लागेको कुकुरझै भुक्छ त्यो मान्छे सङ्कटकालमा माओबादिको थुकेको थुक चाटथ्य अझ त प्रचण्डको झोले थे योगेश त्यसैले बिगतका कुराहरुलाइ सम्झेर भुकौ ।

  • @dilliramgiri524
    @dilliramgiri524 15 วันที่ผ่านมา

    Janta lai sachat garaunu hoss aba sabai nata haru ucha tahaka sachip haru ucha tahaka padahikari haru ra niya layaka niyadish harulai jiaudai aago lagaunu parxa.ani matra nepal nepal banxa.

  • @Bayambu.K
    @Bayambu.K 15 วันที่ผ่านมา

    योगेसले सहि भनेका छन् ।

  • @jmahadevshah4231
    @jmahadevshah4231 15 วันที่ผ่านมา

    योगेश ले हतियार को ब्यापारी गर्थे उबेला ,,

  • @khadgapaudel6371
    @khadgapaudel6371 15 วันที่ผ่านมา

    योगेशले के.पी.ओली र गगनले शेरबहादुर को चाकडी गरेर २०८४ मा सांसद हुने सपना नदेख्न आग्रह गर्द्छु।

  • @chandrakarna5957
    @chandrakarna5957 15 วันที่ผ่านมา

    Neta😢😢

  • @RamPrasad-dt3vc
    @RamPrasad-dt3vc 15 วันที่ผ่านมา

    सहि तर्क ।

    • @jayjaynepal9734
      @jayjaynepal9734 15 วันที่ผ่านมา

      य सर भिडियो पुरा हेरेर कमेन्ट गर्ने गरौ न ।

  • @motishrestha5572
    @motishrestha5572 15 วันที่ผ่านมา

    Good news

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 15 วันที่ผ่านมา +1

    तेरो बाउले अन्त्य गर्थ्यो २०६५ मा लोडसेडिङ ?
    हावामा बोल्छस् केपीको झोले योगेश ,,😡
    तेरो कुरा त ई🖕

  • @shankarmahat508
    @shankarmahat508 15 วันที่ผ่านมา +1

    त्यो सशस्त्र आतंक थियो, त्यो हिंसा थियो, त्यो विध्वंस थियो, त्यो दण्डहीनता थियो, त्यो अराजकता थियो, त्यो उच्छृङ्खलता थियो, त्यो राष्ट्रविरोधी काम थियो। तेसको कारण देस 50 बर्ष पछी पर्यो । हिजो ज्ञानेन्द्र शाही बोल्ने हीम्मत गर्नु भो आज योगेसले बोल्ने साहस गर्नु भयो । योगेशको र ज्ञानेन्द्र शाही को समर्थनमा म खडा छु देश खडा छ।

  • @pushkarbabu9484
    @pushkarbabu9484 15 วันที่ผ่านมา

    क्रान्तिले विकासमा परिवर्तन गर्छ भन्ने यो मुलालाई थाहा रहेनछ ।।।

  • @Npcommentreaction
    @Npcommentreaction 15 วันที่ผ่านมา

    यो योगेश मान्छे त हैन तर यस्को बोली चै सत्य हो

  • @NimaLamatmg-bd4ei
    @NimaLamatmg-bd4ei 15 วันที่ผ่านมา +1

    पायो भन्दैमा जेपायो तेइ नसोचेर बोल्छ ।

    • @ynln9456
      @ynln9456 15 วันที่ผ่านมา

      Namae batas ho

  • @khemrajkc1303
    @khemrajkc1303 15 วันที่ผ่านมา

    मानसिकतामा असर जस्तो लाग्यो योगेशको

  • @necessaryitems2441
    @necessaryitems2441 15 วันที่ผ่านมา

    दुवैथरी हत्या बाटै उदाएका रहेछन् त बदमासहरु ।

  • @nepalilover555
    @nepalilover555 15 วันที่ผ่านมา

    ओए पत्रकार। जाठा लिम्बुको हाङ योगेसको बारेमा जे ओनि बोल्छ्स😂😂😂

  • @sumansinghgurung3197
    @sumansinghgurung3197 13 วันที่ผ่านมา

    Rip

  • @rajeshdhungel121
    @rajeshdhungel121 15 วันที่ผ่านมา

    हिंसा नै त हो

  • @budhajyotiprakash3255
    @budhajyotiprakash3255 15 วันที่ผ่านมา

    योगेश बैगुनी केतो दोहोरो चरित्र र दुई जिब्रे जन्तु र बदमास हो

  • @jaganshrma7583
    @jaganshrma7583 15 วันที่ผ่านมา

    यि सब अवसरबादी हुन्,

  • @regmi.krishna98
    @regmi.krishna98 15 วันที่ผ่านมา

    योगेश को कुरा ठिकै त हो ।

  • @bhimsenkhadka5478
    @bhimsenkhadka5478 15 วันที่ผ่านมา

    माओवादी युद्धले देशलाइ धेरै बर्ष पछि धकेलेको सहि हो! किन मान्दैनन खेतालाहरु यो सत्य कुरालाई ?

  • @pradippaudel98
    @pradippaudel98 15 วันที่ผ่านมา +1

    सक्कीयो बैगुनी केटो ।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 15 วันที่ผ่านมา

    म कुनै दलको झोले हैन तर हिँसा हिंसा नै मान्छे मारेको कुरा पुण्य काम हुन्छ

  • @Humaniterian93
    @Humaniterian93 14 วันที่ผ่านมา

    Fataha raixa ta yo ta