ठकुरी मगर नै हुन् //Pahichan Ep-11//बालाराम घर्ती मगर//Magar Museum

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 213

  • @khintabirthapa11
    @khintabirthapa11 ปีที่แล้ว +14

    मगर चासो बहस मात्र सुन्दामात्र पनि गर्भ हुन्छ ,धन्यबाद यो एपिसोद लाई ।

  • @dambarbhandari7051
    @dambarbhandari7051 11 หลายเดือนก่อน +7

    धन्नेबाद पुर्ब मन्त्रीज्यु इतिहासको पाना देखाउनु भो सबैलाइ जानकार ग्राउनु भो ।
    Australia बाट ।

  • @Salute111
    @Salute111 ปีที่แล้ว +3

    मगर जातिको ईतिहासमा हिरो हुनुहुन्छ । यस्ता मगर धेरै जन्माउनु पर्छ ।

  • @jackynicxon438
    @jackynicxon438 ปีที่แล้ว +5

    मगर मात्रै होइन प्रायःजसो नेपाल्का आदिवासी , जनजातिहरु टन्न खाएर पिएर टन्न घुर्छन् , सुत्छन् अनि कसरी चेतनाको बिकास हुन्छ , अनि कसरी जागृत हुन्छन् त ? क्षेत्री , बाहुन आधा पेट खाएर दुनियाँ संसार सोंच्छन् , दुरदर्शिता हुन्छन् त्यही भएर हर क्षेत्रमा क्षेत्री बाहुन अगाडि छन् ।

    • @namkhanngajato3911
      @namkhanngajato3911 7 หลายเดือนก่อน +2

      सत्य ; कुरा गर्नु भनो त्यही भएर नेपाल
      का बाहुन क्षेत्रीले ; विश्वकै न १ गरिब ;भष्टचारी भनि नेपाल देश चिनाए \\}

    • @samuelmagar3205
      @samuelmagar3205 4 หลายเดือนก่อน

      Ka xas agadi desh lai bhikari banai sakis jatha lata gau ko gado tanneri hau timi haru fatah ,sadyantrakari hau ,mula international award badhi hami mulbasi haru lay payeka xau ta muji thulo kura nagar

    • @GangaThapamagar-ye2pq
      @GangaThapamagar-ye2pq 2 หลายเดือนก่อน

      Tei vayara nepali haru bidesh Janu parirako xa. Bahun xetrile desh dubayo

  • @udimlaxmi1102
    @udimlaxmi1102 ปีที่แล้ว +7

    बुढा को गफ मात्र रहेछ अहिले को एकाइसौं सताब्दी मा पनि बाहुन लाई गुरु भने पछि खै मगरको इतिहाँस कसरी थाहा हुन्छ।

  • @dipbahadurrai8833
    @dipbahadurrai8833 ปีที่แล้ว +7

    🎉🎉🎉धेरै धेरै धन्यवाद बाजे लाई

  • @balarambathamagar
    @balarambathamagar 24 วันที่ผ่านมา

    म चाँही बाठा मगर साउदी अरब बात हेर्दै छु। घर चाहिं रोल्पा

  • @RadungMedia
    @RadungMedia ปีที่แล้ว +5

    पार्टिको मान्छे, सोध्नु पर्छ। कस्लाई सोध्ने ?
    💕🙏💕
    मंगोल राष्ट्रवाद, जिन्दाबाद !
    डा. गोपाल गुरुङ, अमर रहून !
    जै मँगोल, जै मूलबासी ! जै भुमिपुत्र ! 🌹

  • @asubinlunghelimagarbinod5300
    @asubinlunghelimagarbinod5300 ปีที่แล้ว +7

    साह्रै राम्रो कार्यक्रम 👍👍

    • @gitagharti5987
      @gitagharti5987 ปีที่แล้ว +1

      Wow excellent performance 👏

  • @arjunthapa941
    @arjunthapa941 ปีที่แล้ว +8

    Bala Ram baje is greatest leader of Magar samaj

  • @narprasadanchhangbo2786
    @narprasadanchhangbo2786 ปีที่แล้ว +2

    हो येसरि नै किरात् एक हुनु पर्ने छ धन्नेबात्!!!!!

  • @balaramdhungana1684
    @balaramdhungana1684 11 หลายเดือนก่อน +1

    बाजे हरु ले त घर्ती मगर छोको किन नखानु घर मा पालेका छोरा छोरी जस्तै हुन बलराम बा को सत्य कुरा किर्शेन लाग्ने मगर तामाङ राई गुरुङ शेर्पा ले मात्र सिंगो नेपाल आमा लाई टुक्राउन खोजी रेछ राम राम जय नेपाल आमा जय नेपाल नरेश जय जय

  • @astpkids6806
    @astpkids6806 ปีที่แล้ว +6

    Salute baze

  • @bhaktabahadurpunmagar5358
    @bhaktabahadurpunmagar5358 ปีที่แล้ว +4

    ❤हजुर को कार्यकरम पहिचान राम्रो लाग्यो प्रसोताज्यु तपालाइ कार्यकाल को शुभकामना दिन चाहन्छु 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @krtuladhar9394
    @krtuladhar9394 10 หลายเดือนก่อน

    अंग्रेजहरूको युद्धमा सिपाहीको रूपमा सेवा गर्दा बहादुर मगरहरूको छवि घटेको छ।

  • @khempun4212
    @khempun4212 11 หลายเดือนก่อน +1

    मगरकाे उत्थान, प्रगति र पतन बारे ईतिहास लेख्नु हुन अनुराेछ ।

  • @rbr1253
    @rbr1253 ปีที่แล้ว +4

    आधा सहि हो आधा चाहि चित्त बुझेन

  • @MahendraMagar-tb1zu
    @MahendraMagar-tb1zu หลายเดือนก่อน

    jay magar jay desh jay nepal❤❤❤❤

  • @tilbikrammagar1083
    @tilbikrammagar1083 ปีที่แล้ว +2

    धन्यवाद माननीय अग्रज बालाराम घर्ती मगर ज्युलैइ

  • @darshanthakuri8689
    @darshanthakuri8689 ปีที่แล้ว +3

    सहि विश्लेषण गर्नु भयाे।🙏👍️

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 ปีที่แล้ว +1

    Derai dhanybad baje lai 🙏🙏🙏🥰🥰🥰

  • @begbahadurpun4996
    @begbahadurpun4996 3 หลายเดือนก่อน

    धेरै 2 धन्यवाद छ
    🙏🙏

  • @thaparamesh4478
    @thaparamesh4478 11 หลายเดือนก่อน

    अति राम्रो कार्य क्रम यहाँहरुलाई नमन गर्दछु म साउदी अरब बाट हेर्दै धन्यवाद

  • @iamnamsingphoungja
    @iamnamsingphoungja 11 หลายเดือนก่อน

    मगरसंघ केन्द्रीय समितिलाई धन्नेबाद्छजति पनि नेपाल्का आदिवासी हरु सबै मगर हुन भन्ने सुनेको थिए बालराम पुर्ब मन्त्री बाट सुन्दा राम्रो लाग्यो थर र भाषा हरु बसाइ को क्रम्मा भएको होला

  • @preciousreading1934
    @preciousreading1934 11 หลายเดือนก่อน +1

    ठकुरीहरूको दाह्री र जुँगा गोरेबहदूर खपाङ्गि मगरको जस्तो गरी उम्रिछ भने मगरनै हुन्।

  • @manmagar2466
    @manmagar2466 ปีที่แล้ว +2

    बजे को कुरा एक्दम शाइ हो 🙏🙏🙏

  • @dronpun5484
    @dronpun5484 ปีที่แล้ว +4

    Valuable information for magar students doing ph.d,m.phil or research work.

  • @kumarrana8234
    @kumarrana8234 ปีที่แล้ว +4

    One of the best interview.

  • @bhaskardc9979
    @bhaskardc9979 ปีที่แล้ว +3

    तर्क बहस सान्दर्भिक लाग्यो, राजनितीमा लामो समय अनुभव पाको मान्छे कुरा सहि ठिक हो। सबैले सिकौ जानौ मतलब मादक पदार्थ छोडौ अगाडि बढौ।

  • @ramchhetri6796
    @ramchhetri6796 11 หลายเดือนก่อน

    जनताले मन पराएको नेता रहेछन।

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 ปีที่แล้ว +3

    100% right ho sir

  • @chanthapa7943
    @chanthapa7943 ปีที่แล้ว +15

    BalaRam Baze a great leader of Nepal..... Magar people feel proud of him 🙏

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- ปีที่แล้ว

      मगर होकी लिम्बू खम्बू हो अनुहार हेर्दा भिन्ना देखिन्न के रे ।।।
      यस्तो मुर्ख हरुले गर्दा मुलबाशिहरु एक जुट हुन नमानेको। कारण हाम्रो देश। सयौ वर्ष देखि विदेशीले चलाऊन सफल भएको हो।

    • @subindraroka3410
      @subindraroka3410 8 หลายเดือนก่อน

      Tyatikay 3 raja, 7 pardhan mantri sang 11 ptak mantri khanyn hola rolpali magar ly

  • @asishshreesh7713
    @asishshreesh7713 ปีที่แล้ว +2

    Real n true bajeko voice creative mind salute ❤❤I m agree❤❤❤❤

  • @cr7biku598
    @cr7biku598 11 หลายเดือนก่อน

    सबै अनि जतिपनि जात जाती भएनी हामी सबै नेपालि हो। एक ले अर्कोको सस्कार लाइ सम्मान गर्दै मिलेर बस्नु को बिकल्प छैन । कस्ले जाड खान्छ , अनि कस्ले निउ खोज्न गाई गोरु खान्छ भन्ने कुरा भन्दा नि , अर्को जात को सस्कार लाई सम्मान गरेर निउ नखोजी बस्नु पर्छ .! ❤

  • @bimaldeshabhakta8706
    @bimaldeshabhakta8706 11 หลายเดือนก่อน

    Good thinking who inspires all communities....

  • @chhabilalrana9491
    @chhabilalrana9491 10 หลายเดือนก่อน +1

    Hjur maile pni khann hjur magar Le de ho ke sahi bhaneya bahun le hjur r lede bhaneya puxar hjur lutuk lutuk bahun ko aaghe pxi bahun ko hjur ab jane achal yuba le bujhe yuba yubti le tyei bhayer tyo bhagti pandey bibad faileun lai tyo bhaneya ajh bujhenaw hjur Namaskar ba 🙏🙏

  • @shivaramrana4140
    @shivaramrana4140 ปีที่แล้ว

    Good information good job good decplain magar oldest .

  • @khempun4425
    @khempun4425 ปีที่แล้ว

    उहाँको तर्कमा केहि सहमत हुन सके पनि केहिमा सकिएन, जस्तै पुनहरु मगरभित्र पोन्या कर्म गर्ने भएर पुन भएको भनिन्छ। यस्ता धेरै कुराहरु छन् जो अझै बिबास्पद छ, बहस छलफल खोज अध्ययन निरन्तर भिरहन जरुरी छ।

  • @ChambahadurPun-m3t
    @ChambahadurPun-m3t 8 หลายเดือนก่อน

    Dhanne bat Balaram gharti magar jiu,hajur lai jibit sanchi ko rupma rakhepani pharak xaina, bises gari magar sanj le yo kura bujera sabai lai sametdai agari lanu jarurit xa.

  • @SukhaDevKC-vr6lw
    @SukhaDevKC-vr6lw 11 หลายเดือนก่อน

    Prthi parsad g or hjur ko Surya bhadur g ko chuanap ma hajur le jiteko ho

  • @BhagilalBudhaMagarMagar
    @BhagilalBudhaMagarMagar ปีที่แล้ว +5

    🙏🙏🙏

  • @sushilapun2422
    @sushilapun2422 7 หลายเดือนก่อน

    wow baba खुशिलग्यो नमस्कार 🙏🙏🙏

  • @NirajGpMagar
    @NirajGpMagar หลายเดือนก่อน

    Good 👍❤

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 10 หลายเดือนก่อน

    जय मगरात

  • @krishnathapa4059
    @krishnathapa4059 ปีที่แล้ว +1

    Hami sabai rishi muni ko santan ho jatta manxi le banako ho 🙏🙏

  • @JuddaMagarHukam
    @JuddaMagarHukam 6 หลายเดือนก่อน

    मगर हरुको कुन ठाँउ बात बयको सल्लाकार ज्यु।।

  • @68c52Janga
    @68c52Janga 2 หลายเดือนก่อน +1

    अगर पिर्थिबि नारायण साह मगर होइन भने अलि उमेरको बाहुन माथी गयर पृथ्वि नारायण लाइ सोधे र आउनु बल्ल मात्रै थाहा हुन्छ ?

  • @eirosgame8701
    @eirosgame8701 4 หลายเดือนก่อน

    बलामपाकी मगर कसरी भयो ?Anybody here with answer.We mostly live in Eastern part of Nepal.

  • @bhotmanrai2092
    @bhotmanrai2092 11 หลายเดือนก่อน

    ए मगरहरु त आदिबासी र जनजाती पो रहेछ,क्षत्री बाहुनहरु पनि आदिबासी जनजाति नै हुन बाँकी सबै (मुलबासी भुमिपुत्रहरु हुन)मगरहरु पनि मुलबासी नै भन्थे तर आज सुरुमै आदिबास जनजाति भनिहाले छकै परे म त।😮

  • @ruppun1558
    @ruppun1558 ปีที่แล้ว

    sabai nakkali pun haru ko kamal ho magar ko dherai haru chhan

  • @khempun4212
    @khempun4212 11 หลายเดือนก่อน

    नेपाल मगर संघ, जिल्ला कार्य समितिमा बुध्दिजीवी मगरहरूलाई निषेध गरेर प्राय: भारतीय भूपू सैनिकका टिकेहरूकाे एकाधिकार भएकाे कारणले नेपाल मगर संघकाे भावना, उद्देश्य र लक्ष्यमा नकारात्मक प्रभाव परेकाे छ । हरेक मगर संघकाे कार्य समितिमा बुध्दिजीवी मगरहरूलाई पनि अनिवार्य स्थान दिनु पर्दछ ।

  • @dronpun5484
    @dronpun5484 ปีที่แล้ว +3

    Magar sangh lai thank you for conducting informative interview with the legend magar scholars,politicians and leaders. Continue to archieve information and congratulations to Balaram Ghartimager juee for your contribution to the development of nation including magar society.

    • @khagendrachand2740
      @khagendrachand2740 ปีที่แล้ว +1

      1:18:56 😊pp

    • @birajranamagar2481
      @birajranamagar2481 ปีที่แล้ว

    • @AlishaThapamaga
      @AlishaThapamaga 11 หลายเดือนก่อน

      ​@@khagendrachand2740e.
      😢❤3❤á😂😅😮😊😢 40:50 😂❤

    • @footallFrenzy
      @footallFrenzy 11 หลายเดือนก่อน

      ⁰⁰⁰⁰0⁰000⁰000000000000000⁰⁰0⁰⁰⁰😊😅 1:12:58 ❤

  • @dineshthapa5864
    @dineshthapa5864 ปีที่แล้ว +5

    बाजेको कुरा सही हो

  • @sagarpulamimagar9461
    @sagarpulamimagar9461 ปีที่แล้ว +3

    ❤❤❤

  • @Sm_all_Boy
    @Sm_all_Boy 11 หลายเดือนก่อน +1

    Alinagar Assam INDIA 🇮🇳🇮🇳🇮🇳 ❤❤❤

  • @mahendrakthapa4506
    @mahendrakthapa4506 10 หลายเดือนก่อน

    Jhorle, Balram Ghartimagar jue ko Interview Ramro laghyo Well educated jue haru le aja ramro Sangha Sangha lekhera New Generation lai bhujhaune kosis garda ramro dhakhinchha

  • @krishnadhital1249
    @krishnadhital1249 ปีที่แล้ว +1

    ब्राम्हण हो भने आफ्नो धर्म सस्कृती वारे केहि जानेको हुनुप-यो तेस्सै बाहुन बाहुन भनेर हैरान , धन्यवाद।

  • @bhumirajpulamimagarmagar4563
    @bhumirajpulamimagarmagar4563 10 หลายเดือนก่อน

    sahi ho

  • @bijayarai9631
    @bijayarai9631 4 หลายเดือนก่อน

    Gharti magar ra gharti xetri g.c thar kasari baniyo?jannele bhanidinuta.

  • @BinitaMgrx
    @BinitaMgrx 7 หลายเดือนก่อน

    Jay magar

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 ปีที่แล้ว +2

    आफ्नो जातिप्रति गर्वगर्नु राम्रो र स्वभाबिक हो तर जातिबाद जहरहो ।यसबाट देश र देशबासिको बिकाश र कल्यान हुनै सक्दैन ।

  • @ZenitsuA977
    @ZenitsuA977 ปีที่แล้ว +2

    घर्तिमगर सबै मगर भन्दा सानो जात मा पर्छ भन्ने कुरा चाहि के हो स्पष्ट पारिदिनु पर्यो हजुर्🙏🙏🙏🙏

    • @gbgmajaya1977
      @gbgmajaya1977 11 หลายเดือนก่อน +3

      तेस्तो होइन। पहिलो कुरा त मगर जाति भित्र सबै थर हरू एकनास र समान हुन्छन सानो र ठुलो भन्ने नै छैन।
      दोश्रो कुरा जस्को टाइटल घर्ति छ अथवा घर्ति मगर नलेखेर घर्ति मात्र लेख्छन तिनिहरू डोले घर्ति हरू हुन यात छेत्री हरू हुन।
      मगर समुदाय भित्र घर्ति मगर भनेर चिनिने र लेख्ने हरू मगर जाति भित्रको घरमुली अथवा घरको मालीक भनेको हो ।

    • @ZenitsuA977
      @ZenitsuA977 11 หลายเดือนก่อน

      जानकारी को लागि धन्यवाद 🙏🙏🙏🙏

    • @maheshmahesh-bq7ry
      @maheshmahesh-bq7ry 11 หลายเดือนก่อน

      हैन उहा शुत पहरे घर्ती मगरहो बैजाली घर्ती मगर लगायत छन बैजालीपून पनीछन हाम्जालीपून छन स्यानो कमरा घर्तीमगर भन्दोहोलान

    • @namkhanngajato3911
      @namkhanngajato3911 7 หลายเดือนก่อน

      मगरमा सानो जात र ठूलो जात भन्ने हुदैन है । मगर भनेसी एक हो \\\

  • @KhadakBahadurThapa-g2z
    @KhadakBahadurThapa-g2z ปีที่แล้ว

    Hamro,magar,samajh,Lai,aagadi,badhauna,jaroori,chha,baje,Lai,dheraidherai,dhanyabad,

  • @leela69np
    @leela69np 11 หลายเดือนก่อน

    बाजेको कुरा केहीहद सम्म सहि छ
    एकै ठाऊमा बाट बसाई सराई र परिवार छुट्टीने चलनले जुनठाऊमा जुनप्रकृतीमा बसे तेही नाम थर उपथर रहे भन्नेमा कुनै बिबाद छैन जस्तो लाग्यो/

  • @harrymgr8871
    @harrymgr8871 ปีที่แล้ว

    👏👏👏👏१००% सहि

  • @diwasbudha8414
    @diwasbudha8414 ปีที่แล้ว +7

    Ani magar bako baya feri kina thakuri lekheko

  • @ffplayer4644
    @ffplayer4644 ปีที่แล้ว +1

    शही बीचार बाजेको🙏🙏🙏

  • @fishtailphoto4112
    @fishtailphoto4112 ปีที่แล้ว

    BAHUN LA E JHAN BADI CHAHINA TALEO .

  • @hdhhhs3950
    @hdhhhs3950 2 หลายเดือนก่อน

    जन्म १९९४ साल भन्नू भयो १८९४ होला है

  • @SukhaDevKC-vr6lw
    @SukhaDevKC-vr6lw 11 หลายเดือนก่อน

    M tharpu ko thavang ma thiy

  • @parshuramrana8796
    @parshuramrana8796 11 หลายเดือนก่อน

    Right fact

  • @manojrana7156
    @manojrana7156 ปีที่แล้ว +8

    Magar haru kina eke huna nasake ko hoolaaa

    • @punmagar6460
      @punmagar6460 ปีที่แล้ว +1

      बाहुनको खेतालो भए र 😆😁😁😁

  • @jmahadevshah4231
    @jmahadevshah4231 ปีที่แล้ว +6

    नेपाल मगर संघ हेम बहादुर पुन र कबिराज़ पुन हरु लगाऐतहरु ले स्थापना गरेका हुन …पुनहरु राजा खलक हुन हो !! पुन राजा खलकहरु छुट्लान अनी मगर संघ नै 2/4 दिन मा गाऐब होला होस गर्नु है होस गर्नु !!

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane ปีที่แล้ว

    Sahikura garnuvayo ❤❤

  • @पर्देशीखबर-य5झ
    @पर्देशीखबर-य5झ ปีที่แล้ว

    Pu bhaneko hamro tamang vashama dhan ropna milne bharilaii vanx maile bujhe anusar

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt 4 หลายเดือนก่อน

    दार्हीमात्र हैन शारीरिक वनावत रूपरंग र मामाको छोरी विवाह रअन्य कुराहरूपनी सामानछन तर भाषाचाही नवोलनु छुट्टिए पछििका परिनाम हुन।

  • @punmagar6460
    @punmagar6460 ปีที่แล้ว

    राप्रपा मा कति साल लागेहोलान यी बाजे
    रोल्पा कुनै समयमा त हाइ हाइ थिए तर सहि कुरा गर्नु भयो

  • @tikarambhattarai3424
    @tikarambhattarai3424 11 หลายเดือนก่อน

    🎉🎉❤❤

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 6 หลายเดือนก่อน

    nice

  • @sadrakthapa108
    @sadrakthapa108 11 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤

  • @poemsagun
    @poemsagun 3 หลายเดือนก่อน

    जाँड रक्सी धेरै खाए पछि मनस्थिति सुस्त अनि कहाँ अघि बढ्न सक्छ त

  • @gyantamang9710
    @gyantamang9710 ปีที่แล้ว +1

    Mukhiya, kaji bhanne Rana le gauharuma shosan ra daman garna rakheko damankari haru hun hamra gautira ta tara west ma k thio thaha bhayena hai!

  • @rabinrairabinrai3785
    @rabinrairabinrai3785 ปีที่แล้ว

    Khayar Baki rheko sampti vandai chhati pitdai khayo ani Kahile uvo Jane?hajurle belaima hos puyanu vayo.

  • @FinisaraSunari
    @FinisaraSunari 10 หลายเดือนก่อน

    Good

  • @YOGIBANARASI
    @YOGIBANARASI 9 วันที่ผ่านมา

    Magar Sangh ko sadasy kasri banan saksh

  • @scorpio-q6u
    @scorpio-q6u ปีที่แล้ว

    जनै शब्द गलत हो वास्तवीक मा जनेउ हो व्रत बन्ध लाई अपवितो संस्कार भनिन्छ यो ब्रम्हाचार्य होइन तिन तिन डोर को नौ धागो को एउटा डोर हुन्छ' यसको अर्थ गुरू श्रृण मातृ श्रृण र पितृ श्रृण को भार को प्रतिक हो तर स्वच्छता भने अति आवश्यक हुन्छ ।
    पृथ्वी नारायण शाह मंगर कै सन्तान हो भने यसमा गर्व गर्न लायक छ । तर सबै ठकुरी मंगर वशंका होइनन् जस्तै सेन थर का ठकुरी हरुमा शौनक र भारद्वाज गोत्र भएका सेन हरुको रंग रूप शाररिक बनावट र बानी व्यवहारा एक दमै मंगर संग मिल्छ तर मकवान पूर पाल्पा मा शासन गर्ने काश्यप गोत्रीय सेन हरुको फरक रंग रुप उनी हरुमा लोग्ने मान्छे को 99 % जुँगा आँउछ या पाल्छ तर मकवान पूर को अन्तिम राजा माणिक्य सेन को मावाली मंगर नै थिए अनि राजा देखी तलका सेन हरु ले पनी मंगरनी नै विवाह गरे यसको तथ्य सत्य लामो हुन् गएको ले कुनै समय लेखौंला😢

  • @RajeshThakuri-ve9tn
    @RajeshThakuri-ve9tn 6 หลายเดือนก่อน

    Gandaki ka thakuri hun sabai thakuri magar bata thakuri bhayaka hoinan bale kaka

  • @manishapun6194
    @manishapun6194 ปีที่แล้ว

    sahi ho ❤❤

  • @yamgharti2910
    @yamgharti2910 11 หลายเดือนก่อน

    केके नै मगर को बारेमा राम्रो कुरा गर्छन कि भनेको त बिनाकाम को तर्क पो गर्दा रहेछन बाजे ले त ।

  • @sanchitdude8103
    @sanchitdude8103 11 หลายเดือนก่อน

    पंचायतकालका वहुचर्चित व्याक्ति वालाराम

  • @krishnagarbuja-x2y
    @krishnagarbuja-x2y ปีที่แล้ว

    लौ पुन मगर को बारेमा त क्या प्रष्ट पार्दिनु भयो।

  • @FinisaraSunari
    @FinisaraSunari 10 หลายเดือนก่อน

    Janchetna sachetan karekaram chalaunu jarurixa kapilvastu 6 magar samaj

  • @KamalKumar-er5ku
    @KamalKumar-er5ku 12 วันที่ผ่านมา

    बोई, म हजुरबाट यो जान्न चाहन्छु कि मनी मुकुन्द सेन पालपाली राजा के मगर हो या अन्य ?

  • @chhabilalrana9491
    @chhabilalrana9491 10 หลายเดือนก่อน

    Patan aachal ka bheda ani jhole Rakshi ma bikne le garaye ko jasto xa hjur pahila baje hru t ati nai sahi imandari achal ka sixit xan tr jhole dherai xan hjur Magar hru jaad Rakshi le patan bhaye jasto xa hjur magar hru aru matto ma hinne aafai disayet Lin nsakne hun hjur

  • @thakurthapa693
    @thakurthapa693 ปีที่แล้ว

    अरु त त्यस्तै हो , जाँड रक्सीको बारेमा बुवाको कुरा सही हो।

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 7 หลายเดือนก่อน

    Panchayatko dhangdhangi. Magarmatra hoina sabaile ankha chim garxan hou daai.

  • @JuddaMagarHukam
    @JuddaMagarHukam 6 หลายเดือนก่อน

    तातो न छारो को कुरा गर्छ बुदा ले😮

  • @dikbahadurlimbu7031
    @dikbahadurlimbu7031 11 หลายเดือนก่อน +1

    यो मगर बॉजे को अन्तरबॉर्तॉ सुन्दॉ ,question थीयो पुन चॉहि मगर होकि होईन ? तर बॉजेले भन्नुभो,मगर जॉत को ऊत्पती भन्दॉ पहीले पुन जॉती भयेको पर्स्ट पॉर्नु भो,तॉकी पुन बॉट मगर छुट्टेको,येसो हो भने कसरी पुन चॉही मगर हुन्छ ? मगर चॉही पुन हो पुन चॉही मगर होईन भनेर मईले चॉही बुझे,फेरी ऑफै बॉजे भन्नु हुन्छ पुन चॉही मगर होईनॉ भन्नेहरुलॉई सरॉप लॉग्छ पनी भन्नु हुन्छ रॉम्ररी बुझ्ने कोसीस् गर्नु होस्.मगर र पुन दॉजु भॉई हरुले मत बुझ्न सकीयेनॉ ।मेरो बुझॉई गल्ती पनी हुन सक्छ ,गल्ती भयेमॉ मॉफ गर्नुहोलॉ ।धन्यवाद

  • @bagambahdar1194
    @bagambahdar1194 11 หลายเดือนก่อน

    रोल्पा को मिझिङमा जन्मेको बुढा अहिले काठमाडौमा बसेर रोल्पा लाई बिर्सेको होकि बुढा

  • @balbdrpun6099
    @balbdrpun6099 ปีที่แล้ว

    100%sahamat sallakar jeuu