पुन मगर समाज किन// Pahichan Ep-13//खेम पुन मगर, केन्द्रिय महासचिव, पुन मगर समाज//Magar Museum

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ม.ค. 2025

ความคิดเห็น • 103

  • @RangaBdr.MagarMagar-lx5ix
    @RangaBdr.MagarMagar-lx5ix 5 หลายเดือนก่อน +3

    ओहो !!! खेम पुन मगर ज्युको दम्दार बिस्लेसनलाइ हृदय देखिनै सलाम छ । उहाँ जत्तिको ज्ञानी र बौद्धिक ब्यक्तिलाई राज्यको उच्च निकायमा पुर्‍याउन पाए हामी सम्पुर्ण मगर लगायत सम्पुर्ण आदिवासी जनजातिहरुको लागि हित हुने थियो र उहाँको अर्को अन्तर्वार्ता पनि लिदै गर्नुहोला झोर्ले 🙏

  • @punruk2397
    @punruk2397 2 หลายเดือนก่อน +1

    100% Right infomatio

  • @rudrathapa1637
    @rudrathapa1637 ปีที่แล้ว +6

    सत प्रतिसत सहि विश्लेषण , धन्यवाद खेम सर।🇳🇵🙏

  • @krishnabdrthapa7499
    @krishnabdrthapa7499 ปีที่แล้ว +11

    इतिहांस र तथ्य को आधारमा चित्त बुझ्ने गरि प्रस्तुती दिनुभयो । धन्यावाद खेमज्यु

  • @kesharbdrthapa9161
    @kesharbdrthapa9161 หลายเดือนก่อน

    You are right.
    १००% सही कुरा।
    खेम पुन मगर ज्यु ,काे सम्पूर्ण कुरा ले।
    पुन मगर छुट्टै दाबी गर्ने,हरु काे घैँटाे मा घाम लाग्नु पर्ने।
    जुन समाजको भाषा र लिपि नै छुट्टै छैनन् ? उनीहरू नै ठूलठूला कुरा गर्ने।
    जनजाति हरु का पुर्खा हरु लाई त पढ्नु र लेख्नु नदिए लाटाे बनाई छाडे। आज सबैलाई बराबर भन्ने ब्यबस्था भित्र किन उस्तै। मगर हरु कहिले सुध्रिनु।
    तत्कालीन नेपाल लंघली परिवारलाई सुधारी, हाल। नेपाल मगर संघ केन्द्र काे स्थापन गर्ने।
    मा,हेम बहादुर पुन मगर र कबिराज पुन मगर देखि धेरै पुन हरु काे महत्त्वपूर्ण काम कुरालाई आज चटक्कै बिर्सनु ठूलो भुल हुनेछन्।

  • @khintabirthapa11
    @khintabirthapa11 ปีที่แล้ว +1

    अब कार्यक्रम मगर भाशामा हुनुपर्छ मैते खाम र मध्यपच्छिम मगरमा ।

  • @junpun246
    @junpun246 2 หลายเดือนก่อน +1

    साह्रै चित्तबुझ्दो विश्लेषण

  • @लाहुरेकोछोराम
    @लाहुरेकोछोराम ปีที่แล้ว +11

    आँखा चिम्से नाक थेप्चो सबै एउटै दाजुभाइ हुन् । केवल विभिन्न भुगोल मा बसोवास गर्दा गर्दै हाम्रो भाषा धेरै किसिम मा विकास भयो साथै सस्कृती र धर्म संस्कार पनि फरक फरक हुदै गयो। हेर्दा एक जस्तै उस्तै तर केही अलग हुन गयो । त्यसर्थ हामी ले आफ्नो भाषा धर्म संस्कृति लाई सम्रक्षेण गर्दै नेपाल मा मात्र होइन संसार भर को नाक थेप्चे आँखा चिम्से एक हुन धेरै आवश्यक छ । शत्रु हामी लाई विभाजन गर्दै राज गर्न लालायित छन तिनिहरु ले भने झै गर्नु हुदैन । । अहिले पुन मगर होइन भन्दै गर्दा सम्पुर्ण मगर समुदाय आघात पुगेको छ 😢 । आशा छ हाम्रो दाजु भाई दिदी बहिनी हरु फर्केर मगर समाज मा फर्कने छन 🙏
    म बिरु श्रीस मगर बागलुङ

    • @CHHANTYALVoice
      @CHHANTYALVoice ปีที่แล้ว

      तपाईको भनाई मा शत प्रतिशत सहमत छु नेपालमा पूर्व देखी पश्चिम सम्म उत्तर दक्षिण मा वसोवास आम आखा चिम्सो नाक (थेप्चो ) सानो भएका मगर गुरुङ, तामाङ राई लिम्बु मेचे धिमाल थारूलगायत सबै मंगोलोइड मुलबासी हौ कालान्तर र भुगोलको कारण भाषामा विविधता र फरकपन भएको हो त्यसैले हामीहरू एकत्रित भई हाम्रो संस्कार संस्कृति भाषा अस्तित्व अधिकार सम्पन्न गर्नुपर्छ।

  • @ujjwalmagar111..
    @ujjwalmagar111.. ปีที่แล้ว +4

    यसरि नै हामि मगर हरु को बिकास प्रब्रधन उथान को लागि आवाज उठाउदै जानु होला
    म अहिले जापान बाट हेर्दै छु 👏👏👏♥️♥️

    • @donerastrabadi
      @donerastrabadi 9 หลายเดือนก่อน

      japan bata herera hunxa ta sathi nepal aayara kehi garnu paryo .. yo ta timi nacha ma herxu bhane jastai bhayo😂😂😂😂

  • @gurungsuresh7182
    @gurungsuresh7182 ปีที่แล้ว +5

    पुन मगर र घले गुरुङ हरु मगर र गुरुङ नै हो।

  • @rameshgarbuja
    @rameshgarbuja 2 หลายเดือนก่อน +1

    Exactly, right, sir
    Pun magar never be pun samaj i proud to be pun (garbuja) magar...

  • @ManjuSherma-jz5pm
    @ManjuSherma-jz5pm 6 หลายเดือนก่อน +3

    हामिपनी प्रकृति पुजक हो

  • @jmahadevshah4231
    @jmahadevshah4231 24 วันที่ผ่านมา

    अहिले का राजपरिवार पुन मगर हुन ❤ पुनहरु अहिले ख़रब पति भय व्यापारिक हीसाब ले राजनीति हिसाबले सामाजिक हिसाबले र आर्थिक हिसाबले धनी भय बिचरा मगरहरु लाईं हेपे ।। मगर संघ नै पुनहरु ले स्थापना गरेका हुन नी बिचरा मगरहरु संग संघ खोलनु पर्छ भन्ने बुद्दी र पैसा पनी कहाँ देखी हुने ।।

  • @balmagar1274
    @balmagar1274 ปีที่แล้ว +8

    Khem sir, ko 100% sahi kuro garnu bho hajur Jun magar hoina bhanne pun daju bhai haru sabaile oohako baktbya haru mañana gari back to track Huna mapanee oohaharulaee aagra dardachhoo 🙏🙏🙏

    • @LokBahadurPalli
      @LokBahadurPalli ปีที่แล้ว

      Sarbhasamilchha khambhasa ra arubhasa sita lakbhak milchha

  • @ruppun1558
    @ruppun1558 ปีที่แล้ว +2

    khem ko tarka ramro chha

  • @rajumagar1434
    @rajumagar1434 ปีที่แล้ว +5

    Sharhai Sharhaniya ra Spasttaka Shathama Waktabya Dinu Bhaekoma Khem Sir lai Hridaya dekhnai Dhanyawad.🙏🙏🙏

  • @narbahadurpun6713
    @narbahadurpun6713 ปีที่แล้ว +5

    पुन मगर होईना भन्नु गैरमगरको घुसपैठ हो, मगर समुदायलाई फुटाउ र सधैकालागी राजगर फटाहरुको कुटिल चाल हो । यस्तो भ्रममा कोही पुन मगर समुदाय पर्नुहुदैन ।

    • @Saudimanepalii
      @Saudimanepalii ปีที่แล้ว

      म बस्ने यक्लेखेतमा म जन्मदा देखिनै पुन समाज र मगर समाज अलग अलग थिय र छन् मैले पनि तै समाजमा हुर्किरहको हुँदा मैले पनि पुन अलग मगर अलग हो भन्ने त्यहाँको वातावर समाजले सिकाएको थियो अझै म बस्ने ठाउँमा मगर अलग पुन अलग समाज छ आ आफ्नो तरिकाले हामी चल्छौं

    • @donerastrabadi
      @donerastrabadi 9 หลายเดือนก่อน

      aaja bholika magarka k kura garnu ho .. tapaiharu gau ghartira gayara hernu aaba teha praya magar bhetinai xade adhikamsa magar haru crishtian bhaisake ... tetatira pani dhyan dinus magar saskriti jogaune bhaya

    • @donerastrabadi
      @donerastrabadi 6 หลายเดือนก่อน

      maobadi atankakari harule .. hamro nepalmaa milera baseka hamra daju bhai magar harulai tutfut banaudaixa .. ani eni maobadi atankakari harule .. crishtian harulai khulamkhulla dharma prachar garna anumati diyara .. hamra magar daju bhai aaja bholi aafno dharma paribartan garera magarko astitwo samapta parna lagadai xa .. bhai nabhai rukum maa crishtian haruko church banauna pani budge xutyayako xa .. aba hami yo anumati dine dharma xada maobadi harulai rukum batai lakhetne aviyan chaldaixa ... yo maobadi .. bharatiya bistarbaadle .. yahako dharma saskriti samapta parera yo deshlai tahasnahas parera lastmaa bharat maa milaune sadayantrako ko yauta agent bhayo ... so aba hami rukum sanobheri gaupalika bata yo aviyan chalaudai xauaobadi hatau desh bachau. yo paschima saskriti bhitryaune maobadilai patta sap garau ...

    • @donerastrabadi
      @donerastrabadi 6 หลายเดือนก่อน

      crishtian bhaako magar pani rukum tira gayara magarko barema gyan didai thiyo .. tyo pani maobadiko thiyo .. magarle gai khanu parxa magarle puja path garnuhudaina bhandai thiyo .... aaja bholi testa magar pani xaan testa dekhi sabadhan hau ... yo maobadile garnu garya xa aaja bholi

  • @manuthapavlogs2836
    @manuthapavlogs2836 ปีที่แล้ว +17

    म दर्लामी थापा मगर हु मेरो कुल को पुजा सुगुर ले हुदैन भेडा ले हुन्छ तर मैले सुगुर ले कुल पुजा गर्ने अरु थर पनि देखेको छु।यहिनै हो विविधता मा एकता भनेको त्यसैले हामी मा एकता हुनु जरुरी छ। मगर जिन्दावाद ।।।

    • @sadrakthapa108
      @sadrakthapa108 ปีที่แล้ว

      सुगुर होइन तर भेडै हो। किनकी यो जाति उत्तर बाट झरेको हो।वा भेडा पाल्ने ठाउबाट धन्यवाद

    • @donerastrabadi
      @donerastrabadi 9 หลายเดือนก่อน

      kasaile bhedale garxa kasaile sugur le garxa kasaile kukhurako bhalele garxa jasle j chadhayapani puja garekai ho ... yo bhanda aru kina chahiyo ... xetri haruko kul pujai ta jatai pichhe farak hunxa .. magar haruko pani farak bhaihalxa ni ... pun ko chuttai hunxa batha magarko xuttai gharti ko xuttai sabaiko aafno aafno hunxa so sabailai yautai puja garnu parxa bhanna sakidaina

    • @ganeshbahadurthapa5792
      @ganeshbahadurthapa5792 2 หลายเดือนก่อน

      धर्मको करणले मगरको एकता बाधक बनेको छ

  • @roshanpun799
    @roshanpun799 ปีที่แล้ว +6

    Pun Magar ho

    • @jmahadevshah4231
      @jmahadevshah4231 11 หลายเดือนก่อน

      होईंन ।।
      उदाहरनको लागी
      रोशन पुर्जा पुन
      नाम रोशन
      थर पुर्जा जसले विवाह मा हातनाता छुटाउछ
      जात पुन हो है बाबु , बुझयो त ।। 😊

  • @LbRana-z7p
    @LbRana-z7p ปีที่แล้ว +1

    म अस्लामी रानामगर ,मगर पहिचान कार्यक्रम उत्कृष्ट लाग्यो । मगर विविधतामा एकता आवश्यक छ ।दर्शन र संस्कृति विषयमा प्रशिक्षण दिदै जाओेे ।

  • @lalthapa1061
    @lalthapa1061 7 หลายเดือนก่อน +1

    हामी मगर हरु थर फरक होला तर मगर हरु एक हुन अति आबश्यक छ जय मगर म नाम्जाली मगर।

  • @narayanthapa8664
    @narayanthapa8664 ปีที่แล้ว +2

    Excellent analysis.There shoud not be division among the mager tribes.If we divide we fall obviously if we unite we stand firmly.from Sikkim.

  • @KamalKumar-er5ku
    @KamalKumar-er5ku 3 หลายเดือนก่อน +1

    United Nation मा नेपाल राष्ट्र पनि आबद्ध छन यसमा संसारको आफनो आफनो राष्ट्रहरूले संयुक्तअधिराज्य भित्र तयो देशको जनजातीहरू ,देशको क्षेत्रफल, देशको सिमानाहरू यी सम्पूर्ण रूपमा बुझाउँनु पर्छ। किन सिक्किम संयुक्त राष्ट्र मा आबद्ध हुनमा छुटे र अहिले सिक्किम भारतको एक राज्यमा विलय भयो यसरी सजिलै नेपाल, भूटान भारत या चिनले सजिलै लान सक्दैन।

  • @HimalPahadTarai-o1v
    @HimalPahadTarai-o1v 8 หลายเดือนก่อน +1

    हामि प्यूठान को छन्त्याल त मगर नै हुम

  • @Maybe-uv3uv
    @Maybe-uv3uv ปีที่แล้ว +3

    100% magar ho

  • @dlgmagar5157
    @dlgmagar5157 หลายเดือนก่อน

    पुन जात भित्र पर्ने थरहरु सबै मगर नै हो ।

    • @dilpun4307
      @dilpun4307 29 วันที่ผ่านมา

      पुन पनि जात मगर पनि जात के दुइटा जात पनि हुन्छ र

  • @kbgharti5643
    @kbgharti5643 5 หลายเดือนก่อน +1

    हैन कतिपय मगर हरूलाई किन ज्ञान मार्ग मन नपरेको होला बुद्ध को अर्थ ज्ञान हो तसर्थ बुद्ध दर्शन मगर समुदायको मौलिक संस्कार हो ज्ञान दर्शन ले मानिस ज्ञानी हुनु हो के मगर ज्ञानी हुनु उचित छैन र मगर अज्ञानी मुर्ख नै रहनु ठीक लाग्छ कि कसो हो

  • @tikaramthapa6581
    @tikaramthapa6581 ปีที่แล้ว +1

    झोर्ले भन्ने सब्द जांहं तहीं चलाउछ। झोर्ले भन्ने सब्द केहो बुझेर चलाकोहोकी केहो बुझेर चलाऊहै साथीहरू?

  • @SantaRai-w5t
    @SantaRai-w5t ปีที่แล้ว

    Very good

  • @ChandraThapa-p2m
    @ChandraThapa-p2m ปีที่แล้ว +5

    100%true

  • @paras22thapa
    @paras22thapa 2 หลายเดือนก่อน +1

    Pun magar samaj haina magar samaj holani

    • @dilpun4307
      @dilpun4307 29 วันที่ผ่านมา

      इनि हरुलाइ के भाको हो कुरै बुझिना मैले त। पुन जात होरे फेरि मगर पनि जात होरे के दुइ दुइओटा जात पनि हुन्छ र ?

  • @dilpun4307
    @dilpun4307 29 วันที่ผ่านมา

    खेम जि हाम्रो जात दुइटा पनि हुन्छ र मगर भए किन फेरि पुन पनि समेट्छौ मगर जात हो भने किन गर्बुजा पुन मगर पुर्जा मुन मगर भनेरा लेख्नु सिदै पुर्जा मगर गर्बुजा मगर भनेरा लेखे हुदैना किन पुन लेख्नु र

  • @Anticorr318
    @Anticorr318 11 หลายเดือนก่อน +1

    आदिबासी जनजातिहरुमा एकै जात भित्र मातृभाशा नमिल्ने, फरक फरक बोल्नेमा राईहरु र तामाङ हुन !आफ्नो मातृभाशा बोल्ने र बोल्नै नजान्नेहरुमा नेवारहरुमा पहाडीया नेवार छन भने मगर र केही तामाङ छन ! अब बुझौं यिनिहरुमा संगठित हुने कतिको सम्भावना देखिन्छ त ?

  • @thalbahadur2563
    @thalbahadur2563 ปีที่แล้ว +3

    100/Sabai eq hi I perxa

  • @rajumagar1434
    @rajumagar1434 ปีที่แล้ว +5

    Army ma Pun haru ko alaggai paltan chha bhanne manchhe kun duniyako ho...😮

  • @ManojKumar-thapa102
    @ManojKumar-thapa102 ปีที่แล้ว +1

    Aaja vanda50 barsa agadi chhantyalharu magar vaninthe

  • @amarthapa9278
    @amarthapa9278 ปีที่แล้ว +1

    यसमा थप बेलायती वा भारती सेनामा अन्य जात जस्तै थकाली,क्षेत्री,नेवार,योगी जस्ता जातहरूले पुन लेखेर भर्ती भएका कारणले त्यसो भएको हो की भन्ने अनुमान गर्न सकिन्छ। जबरजस्त पुन बनेकाहरूले मगर भनेर कसरी स्वीकार गर्लान ?

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 ปีที่แล้ว +1

    Pun samaj sabehi lai milahunu jaruri xa

  • @kbgharti5643
    @kbgharti5643 ปีที่แล้ว +2

    वास्तव मा मगर जाति समुदाय को लागि उत्तम विषय मगर प्रकृति पुजक र ज्ञान शिक्षा मार्ग मा हिड्ने बौद्ध सम्प्रदाय जाति समुदाय भनी भन्न र बुझ्न जायज देखिन्छ अर्को कुरा पुन मगर र पुन समाज को कारण बाहुन वाद राजनीति पार्टीको षड्यन्त्र हो पुन मगर हैनौ भन्ने हरूले मगर को विषयमा गहिरो अनुसन्धान को आवश्यकता छ

  • @ranasyt8443
    @ranasyt8443 ปีที่แล้ว +1

    Yaha.godara.thapaharule.hamila.banawati.xetri.banani.ho.vanxa.ke.godara.thapako.purkha.magaree.ho.hishtoo.rima.kexata.batai.dinu.vae.RamRo.hume.thiyo

  • @YamPun-y9v
    @YamPun-y9v ปีที่แล้ว +1

    Hami 5 lakh pun magar ho timiharu myagdika 1 gaule bhaner hunchha.

  • @GaneshpunmagarMagar
    @GaneshpunmagarMagar ปีที่แล้ว

    Good job

  • @ThamanThapa-m9d
    @ThamanThapa-m9d 4 วันที่ผ่านมา

    नेपाल राजया भरि मगर जनसंख्या कति होला

  • @rammagar919
    @rammagar919 2 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏

  • @tbmagarpithakote4532
    @tbmagarpithakote4532 ปีที่แล้ว

    Good

  • @sunilpun6614
    @sunilpun6614 ปีที่แล้ว +1

    magar Kham vasa siknu parch sabai pun haru la

  • @Saudimanepalii
    @Saudimanepalii ปีที่แล้ว

    6 गाउँले पुन समाज हो हजुर पुन मगर होइन झुट नबोल्नु होला त्यहाँका 6गाउँले पुन समाजले मगर लाई विभेद गर्नु हुन्छ र हामी मगर होइन भन्ने प्रमुख तिनै 6 गाउँले हो म चाहिँ यक्लेखत बाट 🙏

  • @ManjuSherma-jz5pm
    @ManjuSherma-jz5pm 6 หลายเดือนก่อน

    हामिपनी प्रकृति पुजक हो यस्को अर्थ यो मान्छेलाइ थाहा रहेनछ प्रकृति! पुजक भनेको के हो भनेर हावा बोल्ने

  • @SunilKumar-uz5lv
    @SunilKumar-uz5lv ปีที่แล้ว +1

    १००%

  • @netrapun7799
    @netrapun7799 ปีที่แล้ว

    Purbama kirati pashchim ma magarati sabai jagna paryo

  • @takendranembang660
    @takendranembang660 ปีที่แล้ว

    Sathiho pahichan matra vaniu vot chai conres aamale lai haniu conreslai vot haniu ani aucha paincha

  • @mukunddavthapa3124
    @mukunddavthapa3124 ปีที่แล้ว

    hami bharT bhat bholday chm hajur

  • @LokBahadurPalli
    @LokBahadurPalli ปีที่แล้ว

    Purano etihas herda punmagarnaiho

  • @NirmalMagar-q4b
    @NirmalMagar-q4b ปีที่แล้ว

    Punheru Bahun ho naveya Raute .

    • @paras22thapa
      @paras22thapa 2 หลายเดือนก่อน

      Stupid😮

  • @BipanMagar-y9j
    @BipanMagar-y9j ปีที่แล้ว

    Aafu Aafu futna hoina jutnu parxa sabai lafa haru mero anurosdh xa please 🙏🙏 hami Magar ek jut hunu jaruri sir astai Aafu Aafu maa futum bani aru leh faida Linxa yo kura bujnu paro 🙏🙏🙏😢😢

  • @ManbahadurPulami-z6k
    @ManbahadurPulami-z6k 9 หลายเดือนก่อน

    जे जे पुजा गरेपनि पुजा गर्नु धर्म हो कि सँस्कार ?

  • @ManjuSherma-jz5pm
    @ManjuSherma-jz5pm 6 หลายเดือนก่อน

    थुक्का भतुवा के बोलेको मगर भनेको सबै एउटा हो के को पुन पुन भनेको

  • @shubhammagar5387
    @shubhammagar5387 หลายเดือนก่อน

    Pun haru real magar kancho magar ho bhaun ko thulo sadentra hunuparcha pun lai chetri banauna

  • @Saudimanepalii
    @Saudimanepalii ปีที่แล้ว

    6 गाउँले पुन समाजको कुरा गरिरहँदा ती 6 गाउँमा पनि 6 ओटा मगर समाज छ र अलग अलग तरिकाले आफ्नो आफ्नो कार्यक्रम गर्ने गर्नुहुन्छ विश्वास नभए यक्लेख्त पुडिटार तल्लो गगन गौडा भिजिट गर्नु होला

    • @chandraprasadgarbuja9349
      @chandraprasadgarbuja9349 หลายเดือนก่อน

      Tehi vayerata kahin navyako yatra handi gaunmaa vanejhain Pun vitra yetro radiator?

  • @paras22thapa
    @paras22thapa 2 หลายเดือนก่อน

    Pun pun haina magar samah vannu parcha hunuparcha

    • @chandraprasadgarbuja9349
      @chandraprasadgarbuja9349 หลายเดือนก่อน

      Chhaata sangh magar samaj nai ho .tara pani Pun thar vitraka anya tharharu sametera pun magar samaj banaiyeko ho yesma anyetha lina pardaina

  • @ruppun1558
    @ruppun1558 ปีที่แล้ว

    Myagdi parbat ka serpanja paija garbuja paija Tilija Thahar bhaye ka haru pun hoinan

  • @rambahadurphagu1639
    @rambahadurphagu1639 ปีที่แล้ว

    हास्नु पनि त कति हाँस्नु??? 😂😂😂 जब सन्सार मा त ३ वटा मात्र जातिहरु छन भने नेपाल मा १२५ जात??? आफुलाई बुझ है बुझ!!! किराँती हरुका समुदयहरु धेरै पहिले ७ पुस्ता पछि कुटुम्बा का लागि प्रस्ताब गरेका थिए भने पछि बाट चाहिँ आफ्नै समुदय का थरहरुमा कुटुम्बा सुरु गरेका हुन अर्काको भड्काउ र फुटाउ र राज गर तिर लाग्नु आफ्ना छोरा नातिहरु भबिष्य बिगार्नु हो जस्तै आज हामिहरु मनसिक हिसाबमा किराती समुदयहरु भित्रकाहरु छुट्टा छुट्टै जात भनेर भन्छौं अझ पुन हरु १-२ जन ले केही प्रगती गर्यो भन्दैमा जात पो छुट्टै? भलिपर्सी आज टाठा छन भने उस्को छोरा नाति गोक्ते भएभने गोक्ते जात भन्नू?

  • @ruppun1558
    @ruppun1558 ปีที่แล้ว

    Khiman ko thahar serpanja ho pun thahar hoina nakkali pun hunu hundaina

  • @rikshrestha2038
    @rikshrestha2038 ปีที่แล้ว

    dolpali magarharule simanipa vanxan tApaeharu ekohoro simanipau vani rKhnu hunxa devendra rokale pani sachchyaun thuprae thauma vannu vako abashtha sachyaunu hun anurodh xa

    • @rikshrestha2038
      @rikshrestha2038 ปีที่แล้ว +1

      ani magarharuma gau bdr alele dherae magarharulae thageko vani yetra tattra halkaxa kin tyo samajko paesa hinabina lagaunelae sthan die rakhnu va ho

  • @MagarpunSanu
    @MagarpunSanu ปีที่แล้ว

    Mo ta punmagar ho

  • @rukpun7352
    @rukpun7352 ปีที่แล้ว +3

    यो दुइटा सुगुरले के वाइयात मुख दुखाएको होला , पुनहरुले कोड नम्बर पाई सक्यो , अब यसरी आफ्नै जात्को बिरोध गर्दै गर्दा पछिका दिनहरुमा आफ्नै इष्ट मित्र सङ्ग कसेरी मुख देखाउने होला , मता अचम्म लाग्छ 😎

    • @namkhanngajato3911
      @namkhanngajato3911 ปีที่แล้ว +2

      Little knowledge is dangerous thing. Kasile birod gareko xena ..MAGAR ek brihat Jat ho .jaha sayaeu fulharu KO sajhafulbaru ho .Nepalkai Tesro thulo jansankhya xa. Mgrko ..MAGAR vandaima sabile sungur le kul puja gardena hekka rahos..,/// .himal pahad terai bhugol anushar Vasa ves vusa rahansashn farak hunxa .kul puja Garda kasile Veda garxa kasile bakhra r kasile baseko vale garxa...
      KTM KO Newar haru Shakya r bajracharya Buddhist Hun *". shrestha, Pradhan etc haru Hindu Hun.; Khadgi le choyeko Pani aru Newar le khadena ,:⁠‑⁠:⁠-⁠*.k Newar futeko xa ,?
      Sudur paschim KO bahun KO Vasa vesh vusa purba KO Sanga mildena. .k nak Chuche haru futeko xa.?
      .yetro singo mgr Sanga KO mag tw Pura garna sakedena jabo 4/5 hajr KO jathha KO mag pura garxa sarkarle ?.200 barshi dekhi mgr vayera ahile जात change गर्दा हग्नेलाई भन्दा देखनेलाई लाज छि!!!.kehi swarthi abashar badi संकृर्ण र संकुचित बिचार vayeka kehi jhunda haru lop vayera Jane nischit xa .yo 21satabdima arkai Jat KO kuragardi hidne haru lai purkha le dhikkar ne xa .Jat Pani banayera banee chij .hor ..

    • @YamPun-y9v
      @YamPun-y9v ปีที่แล้ว +2

      Pun magarnai ho. Babu timiharule pun magar hoIna banned waiwat ho. Pun 99% desbhari magar ho .

    • @JeetPun-s4o
      @JeetPun-s4o 3 หลายเดือนก่อน +1

      Pun magar ho.

  • @SandhusGurung
    @SandhusGurung ปีที่แล้ว

    Gurung bhitra Darlami thar cha. Gurung bhasa matra bolchan. Magar bhitra Darlami thar cha bhanyo bhane chakka parchan.

  • @dilbahadurthapa6690
    @dilbahadurthapa6690 ปีที่แล้ว

    Loho bhasa hihai mawakchhe

  • @dulbahadur7706
    @dulbahadur7706 หลายเดือนก่อน

    Khem sir bharamma naparam hain

  • @LunaJunior-h4p
    @LunaJunior-h4p ปีที่แล้ว

    Pun haru chhuttai rahechha bhanne bujhinchha. Natra kina Pun Magar bhanera chhuttai sastha kholnu parthyo? Magar sangh sagai agaadi badhnu sakidaina? Kita Pun Magar sasthaa khaarej bhaera Magar sangh maa jaanu paryo yaa ma Pun hu bhanera Pun samaj Nepal maa aaunu paryo. Kina Magar bhanchhau tara chhuttai sasthaa kholchhau?

  • @devpun2596
    @devpun2596 ปีที่แล้ว

    Tyo adhibesan ma Pani thiy 2tihai mat punmagar ayko thiyan jhuto Bolna paidaina..

  • @sonilalemagar2104
    @sonilalemagar2104 ปีที่แล้ว

    veda xalau x re kul ma soongur haina tesaile farak x re.😂

  • @pradeepthapa6056
    @pradeepthapa6056 ปีที่แล้ว +1

    Pun Magar hoina baramnho

  • @ranasyt8443
    @ranasyt8443 ปีที่แล้ว

    Mijhor.g.b.RaNa.m.g.ko

  • @ManjuSherma-jz5pm
    @ManjuSherma-jz5pm 6 หลายเดือนก่อน

    हामिपनी प्रकृति पुजक हो