हाम्रो जिल्लाका धरा रा हुन पि ए न सँइला जुनसुखै गितमा नी सफल हुनुहुन्छ सदै एसरी नै सफल हुँदै जानू पि ए न सँईला ज्यु सँचिकै बिहे गर्नुभाको होकी कारोनिक हो यो दोहोरी
जति रात रोए पनि रुन्थे होला बरु। आफ्नो आमा भए जस्तो नहोला नि अरु।।❤❤❤आहा कति मिठो मनै छुने शब्द अनि निकै मार्मिक दोहोरी सफलता को शुभकामना पिएन दाइ अनि बहिनिलाई🎉🎉❤❤❤❤
एक दम राम्रो छ पियन र नानी को सन्देस मुलक दोहोरि गीत नानी को सब्द ले सारै मन छोयो हिजो सम्म बाबा थीयो आज भयो पराई आफ्नो आमा जस्तो हुन्न कुनै अरु लाखौ लाख प्रगतीको सुभकामना नानी
यी नानिको गित सुन्दा मलाई अलिफ खान को याद आयो खान ले भनेका थिय मैले गाउन नजान्दा पछि बाट सिकायर भय पनि गाउन लगाइयो तर अब म जस्तोसुकै गित पनि गाउन सक्छु तर अहिले सबैले वास्ता गर्न छोडे खुट्टा तान्न्ने बडि भय भने जस्तै यी नानी यो सानो उमेर मा एस्तो मार्मिक गित गाउन सक्नु भनेको पत्याउन नसकिने हुदो रहेछ साच्चै नानिको नै सोर र लय मा आफ्नै तरिकाले गाकी हुन भने अति राम्रो छ
साहै मामिक शब्द र मामिक गित मलाई साहै मनपर्यो
ई नानिको गित सारै मन परो धन्यवाद छ नानु
नानुको कला अनि गलाको कोटि कोटि सम्मान छ!
Thanks
thanks dada
😮I
साह्रै भाबूक उत्कृष्ट गित बधाई छ धन्यवाद ❤
आहा अतिनै मनछुने गित कल्पना नानू लगायत सबै टिमलाई सफल्ताको शुभकामना🌹
Yo katha kasako jibanama me nkhaos❤❤
निकै मिठो स्वर नानू पि एन साइलाको त भन्नै पर्दैन सम्मान छ दुई गायक गायिका लगायत सम्पुर्ण मा सम्मान छ
नानी को सोर सारै मिठो र लय तेति कै❤
नानीकाे उज्लभविश्यकाे कामना गर्दछु।❤❤❤❤❤ best of lock nanu.
thanks
बैनी कति निको गायकी तमिले धेरै मीठो स्वर अनि शब्द छ बुनु तमि लाई भोइस ओफ किड्स मा देखेको छे मैले ❤❤❤❤❤
thanks
यो होनित आत्मिक गित भनेको कति राम्रो आहानि यस्तै गरि अगाडि बढ्नु है❤❤❤
सानुको कला र गला उतकृष्ट छ♥️♥️♥️♥️सबैटिमलाई सम्मान छ।
नानू आवाज शब्द हरु साच्चै मन छिरदियो,,, सफलताको धेरै धेरै शुभकामना नानू ❤️❤️❤️❤️
निकै मार्मिक गित मेरै गाउको पि एन दाजु सफलताको शुभकामना
हाम्रो जिल्लाका धरा रा हुन पि ए न सँइला जुनसुखै गितमा नी सफल हुनुहुन्छ सदै एसरी नै सफल हुँदै जानू पि ए न सँईला ज्यु सँचिकै बिहे गर्नुभाको होकी कारोनिक हो यो दोहोरी
बधाई छ दुबै जनालाई ❤
जति रात रोए पनि रुन्थे होला बरु।
आफ्नो आमा भए जस्तो नहोला नि अरु।।❤❤❤आहा कति मिठो मनै छुने शब्द अनि निकै मार्मिक दोहोरी सफलता को शुभकामना पिएन दाइ अनि बहिनिलाई🎉🎉❤❤❤❤
एक दम राम्रो छ पियन र नानी को सन्देस मुलक दोहोरि गीत नानी को सब्द ले सारै मन छोयो हिजो सम्म बाबा थीयो आज भयो पराई आफ्नो आमा जस्तो हुन्न कुनै अरु लाखौ लाख प्रगतीको सुभकामना नानी
यी नानिको गित सुन्दा मलाई अलिफ खान को याद आयो खान ले भनेका थिय मैले गाउन नजान्दा पछि बाट सिकायर भय पनि गाउन लगाइयो तर अब म जस्तोसुकै गित पनि गाउन सक्छु तर अहिले सबैले वास्ता गर्न छोडे खुट्टा तान्न्ने बडि भय भने जस्तै यी नानी यो सानो उमेर मा एस्तो मार्मिक गित गाउन सक्नु भनेको पत्याउन नसकिने हुदो रहेछ साच्चै नानिको नै सोर र लय मा आफ्नै तरिकाले गाकी हुन भने अति राम्रो छ
😢😅😅 😊😅😅
Sikaera.gaepani timro ke gayo ra tauko dukhyo pse reply to me
Sikayerai vanepani khatra jastako tastai Vanna sakxin kere yi nanile voice nai dami xa
@@SibhadharaChhetri
❤❤❤❤❤❤
आहा कति मार्मिक शब्द नानुको मन छोयो सफलताको कामना 🙏🙏🌹🌹
शाँच्चै बिबाह हाेलाकि भए बधाई छ ल । नानि पनि तगडा रैछिन शफलताकाे शुभकामना ल ।❤❤❤
नानिकाे उत्त्कृष्ट शव्द ।
thanks
सारै मन छोयो बिचरा यो ननिको तुक्काले बदाइ छ नानू
भबिस्यको उज्ज्वल नक्षत्र । हुने बिरुवाको चिल्लो पात ।
भाेईस मा भाेट किन्न नसकेको ले फालदियाे त र कला र गला ले साथ दियौं दाेहाेरि राम्रो गाउन सकछेउ नानि धेरै धेरै सफलताको कामना नानीलाई
यो नानूको कला र गलाको म सम्मान गर्न चाहान्छु।सम्पुर्ण टिम प्रती आभारी छु♿️♿️♿️♿️🙏🙏🙏
धेरै मार्मिक गित
congratulations 🎊 👏 💐 Pn Saila 😭😭😭😭😭😭😭😭😭
ल्ल्ल
सारै राम्रो दोहोरि❤❤❤❤
कति मिठो आहा ❤❤❤
Aakha😢❤jharyo
Asaddai mitho naani ki prastuti Uchcha pragatiko Subhokamana Naani lai.
सारै राम्रो लाग्यो स
दुबै जनालाई बधाई र धेरै धेरै माया ❤️❤️❤️❤️❤️❤️
बधाइ छ
यिनि नानीलाई इन्द्रेणी लानुपर्ने येक पटक अति राम्रो क्षेमता भयेकि नानि छ्न!
अति राम्रो सुनिरहु जस्तो ❤❤❤दुबैकाे
❤❤समय संदर्भिक छ समय आउछ नानु गीत अति राम्रो छ समय संग परिबर्ताणं हुदै जानु सफलताको शुभ कामना
😂बाबुलाई 😂र😂नानीलाई 😂धेरै 😂धेरै 😂❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Sanu nani ko kala ramro xa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति राम्राे छ बधाइछ ❤❤❤❤❤
नानिको आवाज धेरै धेरै मन पर्यो अति मिठो स्वर नानिको भबिष्य उज्ज्वल होस धन्यवाद छ सम्पूर्ण टिमलाई लाई यति मिठो दोहोरी गित सुनाउनु भयको मा
यति सानु नानीको यस्तो मिठो सब्द धेरै धेरै शुभकामना नानीलाई
thanks
Badai xa p.n sar
यो नानिको सब्दहरु कति मीठो सारै राम्रो लाग्यो,कति सिपालु जए होस नानिको
thanks
Wow supper Sanu Xori so cute kalpana so cute hajur 🙏🙏🙏🙏🙏👌💕💞👌👌👌👍🧡♥️♥️💚💚💚💚💛🧡🧡🧡🧡🧡😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭💯💯💯🇳🇵💕💞💞🌹🍂👌👌🤎🌿🖤🖤🥰🥰♥️💚💚💚🥀🥀🔔🔔🔔🍁💛💛💚💚💛💛🧡🛎️🛎️💟💟💟💟💟💟🍂👌👌👍👍
कल्पना नानी लाई सुभकामन
thanks
मीठो शब्द मीठो दुबै जनाको ❤❤🎉🎉🎉
nikai marmik sab harule variyko song ❤️❤️❤️❤️
नानुको लास्टको टुक्का आगो❤❤
thanks
धेरै उत्कृष्ट सब्द अनि अर्गानिक छ
दुबै जना को स्वर राम्रो छ
❤ love you nanu ati mitho git gayakoma ❤❤❤❤
thanks
Dami
WOWOW WOWOW very nice Lok Dohori Git kalpana Bunu Ko dherae dherae Dhanayabad xa hai Nanu ❤❤❤❤❤❤❤❤❤❤❤ Badhaixa Hai gayekar bhako ma
Pn Saila 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔
Koti koti samman nanu❤️🌹❤️❤️❤️🌹🌹🌹
Kati ramro geet ani sor kalpana nanu ko safalta ko subhakamana
अत्यन्तै राम्रो प्रतिभा र स्वर कोईलीको जस्तो यो नानीको भबिसे उज्यालछ सङगितमा
thanks
कतीमीठो नमुनाको गीत मुटुछुने
सारै राम्राे साेर नानुकाे उज्जल भबिस्य काे कामना छ❤❤❤❤❤❤
साह्रै मिठास शब्दहरुमा नानी ।❤❤
thanks
साची नै बोहे भाको होर पियम भाइ
WOWOW WOWOW super cute video nice Dammi xa Dammi Lok Dohori Git kalpana Bunu Ko
Wow wow super nanu❤❤❤❤
thanks
धेरै राम्रो छ नानी ❤❤❤❤तिम्रो उज्ज्वल भबिष्यको शुभकामना 😮😮😮
येा भाबुक सब्द कस्तो आखा रसायेा नानिलाई धेरै धेरै सुबकामना छ
सारै मिठो गीत नानो
Nikai marma isparsi git aakha rasayo best of luck nanu
thanks
नानिलाइ सफलता को शुभकामना
Safhalta ko suvakamana bunu ❤❤❤❤
thanks
कति सुन्दर 🙏 प्रणाम
wow nanu ko dohari kasto manai xune super
गित भए पुग्छ अभिनय चाहिदैन हजुर के को नौटङकी हो यस्तो बेहुला बेहुली जस्तो हैट
अभिनयले गीतमाअझै निखार ल्याउँछ रमाइलो हुन्छ राम्रो हुन्छं❤❤❤❤
याे नानीलाई गित सिकाकाे हाेकि अाफेेेेे गाकाे यति राम्रो
Marmik man xuni song
राम्रो छ सफलता को शुभकामना छ ❤👌
Kalpanahappy❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Best voice for nanu
नानुको सोरले सारै भाबुक बनायो
अब पिएन साहिला र मनिसा बैनिकाे दाेहाेरि छिटै हेर्न पाहियाेस्
Very nice nanu
Yo nani ko voice sarai ramro x satha sathai tukka ni sarai mitho x pragatiko kamna nanu timi lai🙏
wow nice song saila dai nanu ko🙏🙏🙏♥️♥️♥️
❤नमस्ते हजुर 🙏मिठो❤️✍️सम्झना✍️✍️❤अटुट❤✍️मायाँको✍️❤सौगात✍️❤बोकेर❤✍️हजुरको❤✍️भिडियो❤✍️सम्म✍️❤आएको❤✍️छु❤✍️हजुरको✍️❤✍️कला❤✍️प्रतिभा❤✍️लाई❤✍️उच्च✍️❤✍️सम्मान❤✍️गर्दै❤सफलताको❤ ✍️शुभकामना🙏
सारै रम्राे छ दुबै जनालाई शुभकामना
Kati mitho sabada ❤❤❤❤❤
Nanu nice sound ❤
thanks
आहा कति मिठो नानुको आवाज
सुनिरहु लाग्ने गित❤❤
thanks
कति मन छुने
WOWOW WOWOW super cute song Nani kalpana ko❤❤❤i Love you so much hai❤❤❤❤❤❤❤❤
darai ramro geet gaunu vayoni yo nani ko Pragati ko suva kamana 🎉🎉🎉
God bless you nanu❤❤
Nanu lai kala ko dhani vayakoma congaratulations
आहा नानि मनै राेयो😢😢😢😢😢😢😢
Naniko geet lae bhabuk banayo Best voice nanu 👍❤️👍safaltako suvakamana chha.
thanks
Wow superb both of you god bless you
नानू काे कला र गलालाई सन्मान गर्दछु ❤❤❤❤❤
Badhai chha jodilai
Yo sani bunu ko Sarai mitho aawaaj 🌹🙏💕
thanks
❤❤❤❤❤❤❤❤❤❤ vote for your voice and vocal baby. God bless u n piyan sailo bhai.
wow estopo xori vara etika bujne jastai moile aamako pida bujtey❤❤❤❤❤❤