"हर्क साम्पाङ"मियर ज्यु सलाम,नेपाली जनता जनर्दनले दिएको एक सान-मान प्रतिष्ठान देशकाे "सुपुत्र भुमिपुत्र" एक मुठ्ठी सास रहन्जेल सम्म जाेगाएर,बचाएर राख्नुहाेला सर्बनेपालीकाे आखाँकाे नानी बनेर बस्नुहाेला यहीँ छ धेरै धेरै शुभकामना।
हर्क साम्पाङको बिरोधिहरु आरिसले जलेर खरानी हुन्छन् होला अब ।सलाम छ धरानको सान हर्क साम्पाङलाई लगायत सांगीतिक टिमलाई 🙏जस्ले जे भने नि हजुरको कामको तारिफ नै गर्छु म 🤗🤗
"हाम्रो मुटुको धद्कन एकमात्र हर्क साम्पाङ सर यो देशको "सुपुत्र -भूमिपुत्र"ईश्वरले शधै आशिर्वाद दियोस्।"यो देशको "हिरा-रत्न"उहाँ हुनुहुन्छ ।म यो हिर्दय देखी नै धेरै धेरै माया र सम्मान गर्दछु ।💝💝💝🎁🎁🎁🌈🌈🌈❤️❤️❤️🤍🤍🤍
असल मा देश भक्त को पहिलो नेपाल देश को नै ब्याक्ति धरान को मेयर हर्क सापाङ ज्यु जस्तो कोहि छैन् ।तिन करोड नेपाली जनता हरु उहाँ संग सिक्नु जरुरी छ ।जय नेपाल ।
धरान को मेयर हर्क सापाङ ज्यु को नाम ग्रिनिज बुक मा लेखिनु पर्छ ।देश भक्त तिन करोड नेपाली जनताहरु बाट सधैं सलाम छ।जय मेयर हर्क सापाङ जय होस् ।जय नेपाल ।🏆🙏
जसले सहयोग गर्छ उसले काम देखेर सन्तोष गर्छ जसले सहयोग एक पैसा गर्दौन तिनिहरुले नै अनेक किसिमको लान्छना गगाउछ। salute the one and only true leader of nepal harka sir.
जस्ले जे भनाेस यथार्थ हर्क देश काे सच्चा सपूत हाे बाकि खुट्टा तान्ने बिरेाद गर्ने गर्दै गर्छ,बाल फरर ,सम्पूर्ण ईन्टाड टिम लाई शुभकामना,साथै हर्क साम्पाङ सर लाई सफल्ता काे, शुभकामना छ,येस्तै गित संगित भ्रदै लेख्दै जान पाम जय हर्क साम्पाङ्ग,जय नेपाल ।।।
वव एकदम शून्दर गीत बनेछहै मजदूरहरूको ईमान्दारी नेता वा मेयर हर्क साम्पाङ ज्यू को🌷❤️🙏 राईज ईज कीङ राजेश पायल राई र गायीका ज्यूलाई धेरै धेरै धन्यवाद छ 🌷🌷🙏❤️
वाह एकदमै उत्कृष्ट शब्द संगीतमा गित निर्माण भएको रहेछ राष्ट्र बादी देश भक्त मेयर हर्क साम्पाङ राई ज्युलाई प्रसम्सा उर्जा जनक गित रहेछ सुन्नमा आनन्द लाग्यो सम्पूर्ण टिमलाई साङ्गितिक अपार सफलताको करोडौं शुभकामना
सेवा हौवा साचिकै हर्क साम्पाङ ज्यू लाई सलाम अनि एति मिठो गित लेख्नु हुने गितकार ज्यू सङितकार ज्यू अनि उस्तै महा गायक राई इज किङ अनि शशी किराँती ज्यू मा सम्मान साथै सम्पुर्ण तिम प्रती सम्मान
सलम हर्क साम्पाङ सर❤️❤️❤️सलाम राजेश सर👌👌👌सारै मिठो गीत रच्नु भएको छ।मेरो हिर्दय देखी नै धेरै धेरै माया र सम्मान गर्दछु; ईश्वरले शधै आशिर्वाद दियोश...यस गीत रचना गर्नु हुने सबै महान मन लाई।। GOD BLESS YOU ALL THE TIMES 💝 LOTS OF LOVE AND CARE 🎁🎁🎁❤️❤️❤️🤍🤍🤍💟💟💟🤍🤍🤍👍👍👍🥰🥰🥰🎁🎁🎁🌈🌈🌈💝💝💝
बालुवाको शहरहरुमा धेरै नेपाली र नेपाली भाषीहरुको हर्शको आँशुहरु खसेको हुनुपर्छ। गितको सब्दहरु र मीठो सोरको लय मेएर हर्कको अगुवाइमा जनतारले गरिरहेको कामहरु दिन दिनै अप डेट हेर्नू पाउँदा जय होश सबैको ।
Wow ❤️ Kati mitho geet rachanu vako...🥰🥰🥰 Thank you so much Rajesh sir ❤️ And All team 👏👏👏🎁🌈❤️👌👌👌Pura ramro lagew 💟🤍👍🌈 Heart touching song 💟🎁💝 salute Harka sampang sir,Mon Ra mutoma basna safal Ekmatra Garib-Dukhiko Awoj hamro peyaro Nayak Harka sampang sir ❤️
Meyer Harka sampang “A great leader posses a clear vision, is always courageous, has integrity, honesty, humility and clear focus.Not only that He is always passionate and positive in his work. I salute him
Meyer Harka sampang won millions of our hearts because of his hardwork, dedication,selfless commitment towards the society. I'm the biggest supporter of his WORK not his WORDS.He is truly inspiration
Dharan matra haina timle nepal banaunux nepaliko xora timi biswo chinaunux wow what a marlik line alok chamling daju 🙏🙏 thank you king dai sashi sis and all team
Harka sampang really understands the power and responsibilities towards it. His understanding towards his work is very clear and he knows what he needs. He is simple yet very strong with his mental stability. He is by so far a good example for being a leader which political party should look after.
श्रष्टा गीतकार तथा संगीतकार आलोक चाम्लिङ लगायत संगीत संयोजन अनि गायक गायिका ज्युहरुमा हार्दिक बधाई अति मिठो गीत बनेको रहेछ । यो शब्दले भने झै हर्क साम्पाङ सरले काम गरिदिनु हुन पनि आग्रह गर्दछु।
Sarai mitho ani arthapurna geet banaunu vayeko ma sampurna team lai derai derai dhanyabad👍👏🙏 Nepali ko sira timi Timi Hamro Gaurab Deshai khushi vayo aja Dekhera timro paurakha Jay Jay Nepali Jay jay Harka Sampang 3 karod nepali ko salam salam 👏👏🙏🙏👍👍
यति मीठो गीत लाई मेयर हर्क साङ्पाङ ले न्याय दिनै पर्छ।आफ्नु मर्यादामा बसेर काम गर्नु पर्छ।आफुलाइ जहिले पनि सानै सम्झिनु पर्छ।फेस्बुके लडाइ लडेर हुन्न। बिचारको लडाइ लड्नु पर्छ।आफ्नु विचार लाई सहि तरिकाले प्रयोग गर्नुस।3 करोड को सलाम छ।।।।।।
जसले जे भने पनि हर्क साम्पाङ is the best leader . जे भए नी जनता लागि काम त गर्छन नी ।।
"हर्क साम्पाङ"मियर ज्यु सलाम,नेपाली जनता जनर्दनले दिएको एक सान-मान प्रतिष्ठान देशकाे "सुपुत्र भुमिपुत्र" एक मुठ्ठी सास रहन्जेल सम्म जाेगाएर,बचाएर राख्नुहाेला सर्बनेपालीकाे आखाँकाे नानी बनेर बस्नुहाेला यहीँ छ धेरै धेरै शुभकामना।
सत्य बोल्ने मान्छे हर्क साम्पाङ्ग ❤️🙏❤️।। सत्य बोली रहोस् सधैं 🙏। गाली ग्लोज गर्ने गरी रहन्छ । हाम्रो साथ छ 🙏💪
हर्क साम्पाङको बिरोधिहरु आरिसले जलेर खरानी हुन्छन् होला अब ।सलाम छ धरानको सान हर्क साम्पाङलाई लगायत सांगीतिक टिमलाई 🙏जस्ले जे भने नि हजुरको कामको तारिफ नै गर्छु म 🤗🤗
🙏🙏🙏🙏
Wow super cute good song
Ramro manxe le ho ramro manxe lai chinne vaneko ..
Khbnn
Sahi ho😂😂
सलाम हर्क साम्पाङ, राजेश पायल र शसी साथै सबै टिमलाई यति मीठो प्रस्तुति को लागि 🙏❤️❤️
Salam xa
Salam xa
Wow super cute good song
@@magaralemagarale8609 house yet 😅😅😊
जय हर्क साम्पाङ धेरै राम्रो song👍️👌👏👏👏
बेजोड शब्द, संगीत र स्वरले सजिएको यो गितले देशभक्त मेयर हर्क साङपाङको जय जयकार💖💖
"हाम्रो मुटुको धद्कन एकमात्र हर्क साम्पाङ सर यो देशको "सुपुत्र -भूमिपुत्र"ईश्वरले शधै आशिर्वाद दियोस्।"यो देशको "हिरा-रत्न"उहाँ हुनुहुन्छ ।म यो हिर्दय देखी नै धेरै धेरै माया र सम्मान गर्दछु ।💝💝💝🎁🎁🎁🌈🌈🌈❤️❤️❤️🤍🤍🤍
Honi hajur
असल मा देश भक्त को पहिलो नेपाल देश को नै ब्याक्ति धरान को मेयर हर्क सापाङ ज्यु जस्तो कोहि छैन् ।तिन करोड नेपाली जनता हरु उहाँ संग सिक्नु जरुरी छ ।जय नेपाल ।
धरान को मेयर हर्क सापाङ ज्यु को नाम ग्रिनिज बुक मा लेखिनु पर्छ ।देश भक्त तिन करोड नेपाली जनताहरु बाट सधैं सलाम छ।जय मेयर हर्क सापाङ जय होस् ।जय नेपाल ।🏆🙏
जसले सहयोग गर्छ उसले काम देखेर सन्तोष गर्छ जसले सहयोग एक पैसा गर्दौन तिनिहरुले नै अनेक किसिमको लान्छना गगाउछ। salute the one and only true leader of nepal harka sir.
यो सब स्रेय चाहिँ धराने जनतालैइ जान्छ।किनकी असल मान्छे र खराब मान्छे चिन्ने छ्यमता धराने जनतामा पाइयो😘😘
यो देशका धर्ती पुत्र ❤️ साम्पाङ लाई सलाम 🇳🇵
यो देश्को सच्चा सपूत धराने मेयर हर्क साम्पाङ अनि यो गितको सर्जक ,सङितकार र राई इच किङ दाजु राजेश पायल राई र गायिका ज्यूहरुमा सलाम!!!
सच्चा देशभक्त,इमान्दार,बफादार,रास्ट्रप्रेमी एक महान नेता हार्क साम्पाङ सर💓💓
धेरै धेरै सम्मान देश भक्त राष्ट्र भक्त हर्क सम्पाङ प्रति ।नेपालमा अब हर्कवाद को बिचारधारा बोकेर सारा नेपाली जनता हिड्नु पर्छ जय हर्क सम्पाङ ❣️।
हो राम्रो काम गर्नेहरुलाई यसरी आ आफ्नै ठाउँ बाट सपोर्ट गर्ने हो । बिरोध गर्नेहरुले अब शिक्षा यसरी सिक्ने हो ।
जस्ले जे भनाेस यथार्थ हर्क देश काे सच्चा सपूत हाे बाकि खुट्टा तान्ने बिरेाद गर्ने गर्दै गर्छ,बाल फरर ,सम्पूर्ण ईन्टाड टिम लाई शुभकामना,साथै हर्क साम्पाङ सर लाई सफल्ता काे, शुभकामना छ,येस्तै गित संगित भ्रदै लेख्दै जान पाम जय हर्क साम्पाङ्ग,जय नेपाल ।।।
1 मात्र राष्ट्र प्रेमी जनता काे दुःख बुझेको नेता हुन् हर्क sir 🙏 Hami garba garxou ❤️🇳🇵🇳🇵
साहै मिठो गीत बनेको छ ।। सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ।।
वव एकदम शून्दर गीत बनेछहै मजदूरहरूको ईमान्दारी नेता वा मेयर हर्क साम्पाङ ज्यू को🌷❤️🙏
राईज ईज कीङ राजेश पायल राई र गायीका ज्यूलाई धेरै धेरै धन्यवाद छ 🌷🌷🙏❤️
सुन्दर मीठो गीत।हौसलादायी गीत।
जय हर्क साम्पाङ जय नेपाल।बधाई छ साङ्गीतिक टीमलाई।🇳🇵👏🇳🇵
अती राम्रो सङ्ग बनेछ जय होस सङ्गीतकार साथै किङ्ग राजेस सर शसि मेम साथै सम्पुर्ण टिम लाई ।।
सलाम छ सबै टिमलाई अझ धेरै हर्क सर लाई सफल कार्यकार शुभकामना फिजिकल्ली साथ सपोर्ड नभए पनि हरदम कमना गर्नेछु राम्रो होस हजुरको अनि धराने जनताको
सम्पुर्ण म्युजिक टिम लाई धन्यवाद । जय धरान जय हर्क राज साम्पाङ्ग राई🙏
होल टिमलाई बदाई तथा सफलताको शुभकामना छ 👌👌🙏🙏🇳🇵🇳🇵
🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌
वाह एकदमै उत्कृष्ट शब्द संगीतमा गित निर्माण भएको रहेछ राष्ट्र बादी देश भक्त मेयर हर्क साम्पाङ राई ज्युलाई प्रसम्सा उर्जा जनक गित रहेछ सुन्नमा आनन्द लाग्यो सम्पूर्ण टिमलाई साङ्गितिक अपार सफलताको करोडौं शुभकामना
देश भकति सपूत को यसरी नै सम्मान भैरहोस्🇳🇵🇳🇵🇳🇵🇳🇵
जै मङ्गोल जै मुलबासी जै भुमी पुत्र।
साह्रै! मार्मिक देश भक्ति शब्द, मीठो स्वर छ 🙏🙏
आहा कति मिठो गीत, सुलुट छ सबै टिमहरुमा 👍🌹❤🙏
सेवा हौवा साचिकै हर्क साम्पाङ ज्यू लाई सलाम अनि एति मिठो गित लेख्नु हुने गितकार ज्यू सङितकार ज्यू अनि उस्तै महा गायक राई इज किङ अनि शशी किराँती ज्यू मा सम्मान साथै सम्पुर्ण तिम प्रती सम्मान
सच्चा देशभक्ती हर्क साम्पाङ्ग जय जय हर्क साम्पाङ्ग ।
मीठो गित उतिकै मीठो स्वर पनि ।हार्दिक बधाई छ टिमलाई ।
hsamman chha tapai harka sqampang lai sathai prernaday git ko lagi dhanyawad kalaakar jiu haeru lai
@@dolmayonjan1448 हर्क सङ्पङ राम्रो् मान्छे हो तर प्रचण्ड भेटेदेखी अलि बेक्लै होकि हुन कि भको छु
हजुर हरुको देश भक्ती गीत लाई सलाम ❤️❤️😘😘
सदभावना सहितको शब्द, संगित, स्वर सुन्दर छ👌👍💗
Salute xa Both Artist’s soooo nice song jaya mayor Sab jaya Dharan
अति सुन्दर गित सच्चा देश भक्त हर्क सापाङ्पाङ प्रति सलाम अति मिठो गित सम्पुर्ण तिम लाइ धेरै धेरै धन्यवाद छ ।
करोड करोड सलाम राजेस दाई, अनगिन्ती शुभकामना हर्क दाई 🙏🙏🙏
सलाम हर्क साम्पाङ जय हर्क साम्पाङ 🙏🙏🙏
जय होस हर्क साम्पाङ दाजु ।🙏🙏🙏🙏
जय हर्क साम्पाङ्ग 🙏 😍
जेहोस् गीत चाहिँ दामी बनेको रहेछ congratulations all teem
राष्ट्रभक्त योद्धा अर्थात सपुतको निम्ति समर्पित सम्मानयोग्य गीतले एकदमै मन छोयो। सम्पुर्ण सर्जकहरुप्रती सलाम।🙏
सारै राम्रो लाग्यो गित संगित साच्चिकै सुन्दर लाग्यो
सलम हर्क साम्पाङ सर❤️❤️❤️सलाम राजेश सर👌👌👌सारै मिठो गीत रच्नु भएको छ।मेरो हिर्दय देखी नै धेरै धेरै माया र सम्मान गर्दछु; ईश्वरले शधै आशिर्वाद दियोश...यस गीत रचना गर्नु हुने सबै महान मन लाई।। GOD BLESS YOU ALL THE TIMES 💝 LOTS OF LOVE AND CARE 🎁🎁🎁❤️❤️❤️🤍🤍🤍💟💟💟🤍🤍🤍👍👍👍🥰🥰🥰🎁🎁🎁🌈🌈🌈💝💝💝
हजुर को कमेन्ट धेरै देखे खुशि लग्यो प्रकश ब्रो हमिले नै हो सपोर्ट गर्नेभानेको हाम्रो मेयर सब laaii🙏🙏❣️❣️
@@nawarajmewahangraeeraee8963 Sahi bhannu vo ❤️❤️❤️👍👍👍
जय हर्क साम्पाङ सर अत्यन्तै मिठो देश भक्ति गित सम्पूर्ण टिमलाई हार्दिक बधाई 🙏🙏🙏🙏🙏
👍️👍️👍️
Wow good
Pourakhi amako xora Harka Sampang salute ❤️
Harka sangpang Salam jai Dharan Jai sramdan
अत्यन्तै मार्मिक शुन्दर सम्मानीय गित 💖💖🙏🙏
Go ahead natural lover mayor harka sampang🥰🙏🙏
बधाई एवम शुभकामना सम्पुर्ण युनिट्लाई।💖💖💖💖💖💖💖💖
बधाई तथा सफलताको शुभकामना हर्क ♥️👌👌
जय धरान जय हर्क साम्पाङ
जय नेपाल जय हर्क साम्पाङ
एक देशभक्त प्रति सम्मानको लागी, धन्यवाद सबैमा ।🙏🙏🙏
बालुवाको शहरहरुमा धेरै नेपाली र नेपाली भाषीहरुको हर्शको आँशुहरु खसेको हुनुपर्छ। गितको सब्दहरु र मीठो सोरको लय मेएर हर्कको अगुवाइमा जनतारले गरिरहेको कामहरु दिन दिनै अप डेट हेर्नू पाउँदा जय होश सबैको ।
Honi hjr ma pani pardesh mai xu hamro meyar sab ko kam dekhda khushi ko Aaxu jharxa sahet 💔💔💔 😢😢😭
Wow super cute good song
साराे राम्रो गित सबै टिम लाई धेरै धेरै धन्यवाद
अति राम्राे गित।जय हर्क साम्पाङ राई।
True public leader Harka Sampang Hats off, Pokhara/ UK
Wow ❤️ Kati mitho geet rachanu vako...🥰🥰🥰 Thank you so much Rajesh sir ❤️ And All team 👏👏👏🎁🌈❤️👌👌👌Pura ramro lagew 💟🤍👍🌈 Heart touching song 💟🎁💝 salute Harka sampang sir,Mon Ra mutoma basna safal Ekmatra Garib-Dukhiko Awoj hamro peyaro Nayak Harka sampang sir ❤️
Meyer Harka sampang “A great leader posses a clear vision, is always courageous, has integrity, honesty, humility and clear focus.Not only that He is always passionate and positive in his work. I salute him
Meyer Harka sampang won millions of our hearts because of his hardwork, dedication,selfless commitment towards the society. I'm the biggest supporter of his WORK not his WORDS.He is truly inspiration
धेरै धेरै धन्यवाद रोशन सर मैले हजुर को कमेन्ट धेरै देखे राम्रो लाई हाम्रो भान्नु सक्नु पर्छ 🙏❣️❣️
@@nawarajmewahangraeeraee8963 KEEP SUPPORTING OUR MEYER HAJUR🙂🙏
आहा कस्तो राम्रो 👏👏👏
सलाम हर्क सर देश को हिरो देश को सान हर्क सर को लागि गीत गाउनु हुने लेख्नु हुने सबाइ लाई सलाम छ ह्जुर जय हर्क सर
Wow my best mayer harka sampang rai
सलाम छ दुवै गायक गायिका लाइ जय नेपाल हर्क साम्पाङ
Dharan matra haina timle nepal banaunux nepaliko xora timi biswo chinaunux wow what a marlik line alok chamling daju 🙏🙏 thank you king dai sashi sis and all team
Harka sampang really understands the power and responsibilities towards it. His understanding towards his work is very clear and he knows what he needs. He is simple yet very strong with his mental stability. He is by so far a good example for being a leader which political party should look after.
Wowow kati ramro song .
Salama hark sampang
सलाम!
Big salute harka sir, Rajesh payal rai🤗🤗👏👏
सबैलाई सेवा🙏 अनि हार्दिक बधाई होल टिम लाई 🇳🇵🇳🇵🇳🇵
अति मिठो गीत छ । अब बालेन दाई को नी एउटा मिठो गीत गाउनु ल
Beautiful song 💟 Jai Harka sampang sir 🌈🎁🌼🥀🌹
Excellent song and salaam Harka sir 🙏🙏🙏
श्रष्टा गीतकार तथा संगीतकार आलोक चाम्लिङ लगायत संगीत संयोजन अनि गायक गायिका ज्युहरुमा हार्दिक बधाई अति मिठो गीत बनेको रहेछ । यो शब्दले भने झै हर्क साम्पाङ सरले काम गरिदिनु हुन पनि आग्रह गर्दछु।
Nepal ma kaam nagarney vukney jyada harukey Siknu parcha Harka sir sanga ❤️
यो गीत voice of नेपालको पहिलो दिन स्टेज मा गाउनु होला है राजेश जी
Sarai mitho ani arthapurna geet banaunu vayeko ma sampurna team lai derai derai dhanyabad👍👏🙏
Nepali ko sira timi
Timi Hamro Gaurab
Deshai khushi vayo aja
Dekhera timro paurakha
Jay Jay Nepali
Jay jay Harka Sampang
3 karod nepali ko salam salam 👏👏🙏🙏👍👍
सच्चा देशभक्त हर्क साम्पाङ जय मुलवासी भुमिपुत्र 👍️ मुलवासी एकता जिन्दवाद जय मङ्गोल 👍️👍️
कति मिठो गीत हर्क सरको सम्मानमा । धरान मात्र हैन देशको pm भए कस्तो हुन्थ्यो होला यो देश ।
यति मीठो गीत लाई मेयर हर्क साङ्पाङ ले न्याय दिनै पर्छ।आफ्नु मर्यादामा बसेर काम गर्नु पर्छ।आफुलाइ जहिले पनि सानै सम्झिनु पर्छ।फेस्बुके लडाइ लडेर हुन्न। बिचारको लडाइ लड्नु पर्छ।आफ्नु विचार लाई सहि तरिकाले प्रयोग गर्नुस।3 करोड को सलाम छ।।।।।।
Jay gorkhali jay harka sampang budahangko 500awatar 🙏♥♥
We love harka sampang .. you are our real hero 💕💕
यो गित बनाउनु हुने सम्पुर्ण हजुर हरु लाई सफलता को शुभकामना ! गित एक दमै राम्रो बनेको रैछ । म दुबई बाट हेर्दै छु जय नेपाल जय हर्क साम्पाङ ।🙏🙏🙏🙏
इतिहासमा लेखिन्छ हर्कसाम्पाङ ज्युको काम पर्ती सलाम छ सबैलाई
testo pagal budo ko bare ma lekhyo history ma. He will be remembered as someone who went crazy after getting power.
Hamrolai hoina ramrolai sapot garnu prachha dheroi ghiu khayo bhane kukurlai pani pachdaina yati bujhnu
@@ajunrai3018 harka sampang lai bhane bhanna thakkai suhaune raicha. Aajkal waha lai gheu pachyechaina.
Harka sampang yo deshko bhumi putraho yahako mulbasiho bahun sarnathi jasto jhut boldaina satey bolchha phohorlai phohor bhanchha phohorlai sun bhandaina yeti bhujhnu.
हार्दिक सलाम शुभकामना 👏🙏🌺
🫡🫡🫡🫡🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏Jai our great Leader Harka sampang sir ❤
Wow, touching song and he deserves it. Thank you both for making a wonderful song. Jay Nepal 🇳🇵 proud to be Nepali.
देश भक्ति जननेता हर्क साङपाङ ज्यूँको बारेमा यो गित ल्याउनु भएको याहाहरुलाई मुरी मुरी धन्यबाद अनि सलाम छ सलाम छ सलाम छ
Woow sarai mitho.
Geetle sachikai maan xoyo ... Sampurna teamlai badhai nai suvakamana... ❤️❤️❤️🙏🙏🙏
.
Dherai dherai dhanyabad sabai team lai 🙏👏👏👏❤️😍
Good jab
Salute mayor sir...nice song❤️❤️❤️
सलाम सलाम सलाम हजुर हरुलाई सलाम
सेवा हजुर हरु सम्पुर्ण टिमलाइ😍😍साथै राजेश दाइको सपोर्ट हर्क सरलाइ 😍😍स्वर पनि कत्ती मिलेको दाजै सङ्ग 🤔😍😍
Salam2 ..wow nice song
Jay jay harka sampang 🙏😍
Wow! Nice song. Salute to Harka sir…..
Wow! Nice song heart touching Nepali.❤️