Hunna jhutha manka kura ||New Nepali songs || harka sampang हर्क साम्पाङ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ม.ค. 2023
  • ©New Entertainment Channel
    9849505882 kaman singh rai yamphu
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित
    कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #newentertainmentchanne
    NEW ENTERTAINMENT CHANNEL लाई like, share,comment,subscribe,गर्दिनु हुन बिनम्र अनुरोध गर्दछौ
  • เพลง

ความคิดเห็น • 453

  • @jushanrai
    @jushanrai ปีที่แล้ว +7

    चुनाव को बेला मेहर हर्क साम्पाङ राइ लाइ भोट न दिने हरु कति पछुताइ राखे को होला कति रुइ राखे को होला अहिले धाराने जन्ता को मन जितेर कम गरे को देख्दा यति मिठो गित गाको सुन्दा बिचरा हरु

  • @dhanbirrai5931
    @dhanbirrai5931 ปีที่แล้ว +5

    धरान बाट उदाएको रातो तारा हर्क! काल माक्र्सको लेख जो परिवर्तन ढिलो नै हुन्छ।

  • @KishanLama-gt5el
    @KishanLama-gt5el ปีที่แล้ว +2

    हर्क सर जस्तो मेयेर पाउनु धरान को जनता धेरै नै भाग्गेमानि रैछ अब को पाँच बर्स पछि पनि वहालाइ नै भोट हालेर जिताउनु होला जय नेपाल

  • @dbthulungrai6630
    @dbthulungrai6630 ปีที่แล้ว +4

    नेतृत्व कर्तासङग यि गुणहरू हुनैपर्छ! जुन मेयर साम्पाङ्गमा छ।

  • @Aviraj490
    @Aviraj490 ปีที่แล้ว +78

    मीठो सब्द मीठो स्वर सुन्दर गित बहुप्रतिभाको धनी हर्क सर!🙏🙏🙏🙏

  • @gopalpumarai687
    @gopalpumarai687 ปีที่แล้ว +7

    उहाँ भनेको एक उधारनीय पात्र हो हाम्रो देशको नेता भनाउदा हरुले उहाँ बाट केही सिक्ने होकी।

  • @raijain3956
    @raijain3956 ปีที่แล้ว +54

    अरे वा 🙏बहुप्रतिभा को धनी हाम्रो मेहर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @deepakrai4857
    @deepakrai4857 ปีที่แล้ว +62

    देशको र जनताको आशाको दियो स्वच्छ हृदयको खानी जनता सधै शिरोपर राखी हिड्ने हर्क साम्पाङ राई धराने जनता धराने मेयर सबै भाग्यमानी हुनुहुन्छ । जय धरान 🙏

  • @lamaraju3454
    @lamaraju3454 ปีที่แล้ว +25

    आहा अति राम्रो गित सगै एति मीठो स्वर का धनी हामी सबै को हर्क साम्पाङ सर

  • @binusaaru5734
    @binusaaru5734 ปีที่แล้ว +117

    Wow wow wow wow 😍😍😍😍😍 मेयर हर्क साम्पाङ जिउ बहुमुखी प्रतिभाका धनी हुनुहुन्छ हजुर।

    • @aartirai1188
      @aartirai1188 ปีที่แล้ว +5

      अत्ति मार्मिक अनि सत्तेता ओकलिएको सुमधुर स्वार युग युग गुन्जिरहेको होस सबै नेपालिको मन मुटुमा बस्न सकेको होस मेयर साब

    • @mespangrai5240
      @mespangrai5240 ปีที่แล้ว +4

      People's real hero!

    • @Tuwachung10
      @Tuwachung10 ปีที่แล้ว

      ज्यु।

  • @bhojpurekhukurionlineonlin5828
    @bhojpurekhukurionlineonlin5828 ปีที่แล้ว +24

    सारै मीठो भाब भको गित मेयर साम्पङ्ग ज्यु को साउदी देखि सुन्दै छु

  • @user-qh9jm6sw3k
    @user-qh9jm6sw3k 6 วันที่ผ่านมา

    जय हर्क सर कति मिठो सोर हजुर को तपाइे जस्तो मेर पाउनु त हाम्रो अलि कति भय पनि मेरो मन पलायको छ यो देशमा कोहि छ हाम्रो मान्छे जस्तो बल्ल लागो सर जय हर्क जि सलाम छ तपाइलाई मेरो तर्प बाट

  • @bandanarai2230
    @bandanarai2230 ปีที่แล้ว +13

    सबै कुराको पुर्णातले भनिपुर्णा मेरो प्यारो भाई धारान उपमहनगर मेयार, हार्कासम्पाङ्ग राई, परिस्थिती जस्तो सुकै अए पनि उच्चा मनोस्थितिको ठुलो सान्सार बोकेर ठुलो सोच साङ्गै ईस्थनिया सारकर्कोमा बेस्तता बधैछा एति राम्रो बिकस सङ्गा सङ्गै गित सङ्गितले पनि सरा पब्लिक लै मनरान्जन दिनु भएकोमा धन्याबाद।।।

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora3282 ปีที่แล้ว +54

    क्रान्तिको नयाँ डाइमेन्सनको सुरुवात धरानका मेयर हर्क साम्पाङ् धराने नागरिक र सम्पूर्ण सर्जक सचेत पौरखी श्रमदाताहरुबाट सुरु भएको छ
    हृदयदेखि नै उच्च सम्मान छ 🙏✊💐

  • @dambardc9584
    @dambardc9584 ปีที่แล้ว +24

    सारै मन पर्यो देशले मागेको मान्छे तिमी।💪💪

  • @udimraibro3355
    @udimraibro3355 ปีที่แล้ว +14

    Wow सेलुत छ हर्क साम्पाङ्ग ज्यु म नि हजुर को दाजु भाइ भित्र नै पर्छु हाल मलेसिया देखि हेर्दै छु🙏🙏🙏🙏🙏🙏🙏🙏🥀❤️❤️

  • @bharatbirrai9791
    @bharatbirrai9791 ปีที่แล้ว +30

    प्रतिभा का धनी, हर्क राज साङ्पाङ राई ज्यु को सङीत सुन्दा खुशी लाग्यो।👍️

  • @syangtangange9971
    @syangtangange9971 ปีที่แล้ว +20

    मेयर हर्क साम्पाङ जिउ बहुमुखी प्रतिभाका धनी हुनुहुन्छ🙏🙏🙏🙏🙏🙏

  • @rairai929
    @rairai929 ปีที่แล้ว +4

    बहु प्रतिभावान हाम्रो मेयर साब सधै स्यालोट छ्। हामि सबैले साथ दिनु पर्छ र देश लाइ नेत्तृत्व गर्ने ठाउमा पुर्याउनु पर्छ ।।

  • @bartamrai2860
    @bartamrai2860 ปีที่แล้ว +7

    हुन्न झुटा मनका कुरा 🌹🌹🌹मेयर साब साचिकै देशको एक सच्चा सपूत हुन। 🙏🙏🙏

  • @dilutamang7619
    @dilutamang7619 ปีที่แล้ว +19

    मेयर साव,मिठो स्वरको धनी हुनुहुदोरहेछ।

  • @jayahangrai6006
    @jayahangrai6006 ปีที่แล้ว +3

    Hou ati ramailo. Meyar vaneko yesto po hunuparxa🥰🥰🥰🥰🥰

  • @ishojbhujel4867
    @ishojbhujel4867 ปีที่แล้ว +4

    आहा अतिनै सुन्दर भोइस मेयर हर्क साम्पाङ ज्यु 🙏🙏🙏

  • @nabinbastola1154
    @nabinbastola1154 ปีที่แล้ว +22

    मीठो स्वर सुन्दर गित बहुप्रतिभाको धनी हर्क सर

  • @thapaganga3890
    @thapaganga3890 ปีที่แล้ว +22

    अति राम्रो मीठो छ मेयर साहेब ज्यु तपाईंको गित अनि स्वर ।

  • @bipinrai1649
    @bipinrai1649 ปีที่แล้ว +24

    wow wow wow क्या सुमधुर आवाज मेयर साबको फेरि एकचोटि डबिङ यानी recording हुनु पर्छ मेयर साब। साह्रै भावनात्मक मार्मिक शब्द।

  • @sebankumarkarki984
    @sebankumarkarki984 ปีที่แล้ว +9

    Dami voice
    Harka sir
    Assam dekhi

  • @brabosera4829
    @brabosera4829 ปีที่แล้ว +11

    बबाल दामी गित ..., best of luck😍

  • @jaykhalingraii6984
    @jaykhalingraii6984 ปีที่แล้ว +17

    मन पर्ने मान्छेको स्वार र गितपनी साहरै मन पर्ने कत्ती राम्रो 😊

  • @anbahadurpun5680
    @anbahadurpun5680 ปีที่แล้ว +9

    अति राम्रो धारन काे मेयर हर्क साम्पाङ राई को देस भक्ति गित नेता होस त उहाँ जस्तो बधाई छ ।

  • @2.5Milons
    @2.5Milons ปีที่แล้ว

    हर्क साम्पाङ सर बहुप्रतिभाकाे खानी साथै समग्रमा जनताकाे मेयर लाई सम्मान छ है । एकदम‌ै स्वर र शब्दले मलाई भाबुकता तुल्याएकाे

  • @narsinghkhati2619
    @narsinghkhati2619 ปีที่แล้ว

    कति राम्रो बिकास प्रेमि नेता हर्क जि सलाम छ हजुर जस्तै नेपाल देस लाई खाचो छ।जय नेपाल

  • @santoshbhattarai8703
    @santoshbhattarai8703 ปีที่แล้ว +4

    Wow wow saluta xa hjurlai mero bidhesi le sunne song vaneko yastai huxa malai sarai man paryo

  • @khumasubedi529
    @khumasubedi529 ปีที่แล้ว

    हर क्षेत्रमा दखल राख्ने मेयर कमालका व्यक्तित्वका धनी,निडर साहसि देेश भक्त गजबका रसिला हसिला क्या गजब ।।।

  • @binoddhamifromsoltichannel5591
    @binoddhamifromsoltichannel5591 ปีที่แล้ว +9

    Wow yrrr छक्क परे मत बहुमुखी प्रतिभाका धनी मेयर हर्क साम्पाङ्ग जू कोटी कोटी नमन् 👌👌👌🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 जय नेपाल।।।।

  • @satyagurung8394
    @satyagurung8394 ปีที่แล้ว +7

    Waooo dami xa hai meyar sab 🙏🏼🙏🏼🙏🏼🎉🎉🎉❤❤❤

  • @asharai723
    @asharai723 ปีที่แล้ว +11

    Akdam ramro xa geet

  • @anilrai7201
    @anilrai7201 ปีที่แล้ว +10

    Wow great mayor saab 🙏🙏🙏❤️❤️❤️👍️👍️👍️

  • @funentertainment4876
    @funentertainment4876 ปีที่แล้ว

    धराने बहुप्रतिभासाली मेयर हर्क सरलाई सलाम छ

  • @sitarai323
    @sitarai323 ปีที่แล้ว +3

    Kati khusi lagxa kati milne hasne hamro meyar sir

  • @koykogaming7174
    @koykogaming7174 ปีที่แล้ว +10

    Aaha kati mitho Aawaj hajurko socha jastei🤗🤗🤗🙏Mayar sir

  • @balkumarkhalingraiofficial1739
    @balkumarkhalingraiofficial1739 ปีที่แล้ว

    मलाई अरबौ गर्व लाग्छ मेयर हर्क सामपाङको फोटो र आवाज देख्दा र सुन्दा र देख्दानै।🙏🙏❤️❤️

  • @LhamoTsering-hg3fj
    @LhamoTsering-hg3fj 8 หลายเดือนก่อน +1

    www you are right. Thank you.mayor Harka sampang 💐🌻🌲🇳🇵🇳🇵🇳🇵🌲🌻🍀

  • @pramilarai9866
    @pramilarai9866 ปีที่แล้ว +13

    हर्क साँम्पङ्ग मेयर प्रतिभाका धनि हुनुहुन्छ 🙏

  • @sobapgamer7261
    @sobapgamer7261 ปีที่แล้ว +5

    साच्चै मिठो सप्द हर्क साम्पाङ्ग लाईं मेरो नमस्कार

  • @14-Peaks
    @14-Peaks ปีที่แล้ว +1

    मीठो सब्द मीठो स्वर सुन्दर गित बहुप्रतिभाको धनी हर्क सर!🙏

  • @manuthapa7889
    @manuthapa7889 ปีที่แล้ว

    हैन मेयर साब कति राम्रो हो होउ सोर मलाईत खुसिले गदगद भयहो मेयर साब

  • @Apremrai
    @Apremrai ปีที่แล้ว

    wowowoo बहुप्रतिभा को धनी मेयर हर्क साम्पाङ्ग 💐🙏

  • @narayanrai820
    @narayanrai820 ปีที่แล้ว +8

    wow ! मेयर ज्युको विलक्षण प्रतिभा देखेर आत्मविभाेर नहुने साहेदै नहोला❤️👏👍️💪👌 ! जस्को बर्णन जति गरे पनि कमै हुन्छ !

  • @padambdrpun3710
    @padambdrpun3710 ปีที่แล้ว +17

    जय धरान अग्रिम सुभकामणा

  • @gokulrana8245
    @gokulrana8245 ปีที่แล้ว +7

    मेयर सापको मन पनि राम्रो गित पनि राम्रो ।

  • @Tuwachung10
    @Tuwachung10 ปีที่แล้ว

    निस्वार्थ भावनाले लागेको मान्छे।बहुमुखी प्रतिभा।

  • @chandrakallalimbu7797
    @chandrakallalimbu7797 ปีที่แล้ว +12

    wow babal xa harka sampang sir ko song voice hjrko git haru sabai suneko xu dami damii.

  • @prasanrai4775
    @prasanrai4775 ปีที่แล้ว +23

    Super duper song 🎵👌❤😍💕vocals

  • @arjunrai3126
    @arjunrai3126 ปีที่แล้ว

    एक मात्रै बहुप्रतिभा हुने मेयर हर्क राज राई

  • @ramesharai9737
    @ramesharai9737 ปีที่แล้ว +12

    अस्ति 6000जन्ता उपस्थित हुदाँ यो गीत गाउन पर्ने हो, मेयर ज्यु 🙏

  • @user-ss9dr1uu6s
    @user-ss9dr1uu6s 11 หลายเดือนก่อน +1

    सबै प्रतिभा मा भरी पूण हुनुहुन्छ धरान को मेयर ज्यु। धेरै समय पछी एउटा असल छोरा पाएको मा हामी नेपाली जनतालाई गरभ छन्।👍👍💪💪🦁🦁🦁🦁

  • @basantithebe7706
    @basantithebe7706 ปีที่แล้ว +9

    Wow !so melodious song👏👏👏multi -talented our mayor 🙏🙏

  • @reshamdong860
    @reshamdong860 ปีที่แล้ว

    प्रतिनिधि होस त हर्क साम्पाङ राई जस्तो जय होस् ❤

  • @rosedmlove
    @rosedmlove ปีที่แล้ว

    Wow so sweet voice मेयर ज्यू बबाल छ है राम्रो लाग्यो😊

  • @worldpeace3753
    @worldpeace3753 ปีที่แล้ว +11

    Wow what a great voice, n song very heart touching, Harka Sampang incarnation of kirateshwor Mahadev, one day he will unite all Nepali n take back our lost land from India, like Darjeeling, Sikkim, n all kali Nadi.limpuwadhura.

  • @bhegbahadurgm8913
    @bhegbahadurgm8913 ปีที่แล้ว +7

    Number one meyor Harka sampang 🙏💕🇳🇵🙏💕🇳🇵

  • @mingurung4183
    @mingurung4183 ปีที่แล้ว +17

    Multi talented mayor of Dharan to be honest how lucky dharane people respect

  • @abiraltamang9105
    @abiraltamang9105 ปีที่แล้ว +3

    wow!!साच्चिकै बहुमुखी प्रतिभा को धनी मेयर सब!!!!

  • @mathsTeacher12
    @mathsTeacher12 ปีที่แล้ว

    हृदयदेखि नै उच्च सम्मान छ 🙏✊💐

  • @ajaykumarrai1228
    @ajaykumarrai1228 ปีที่แล้ว

    Very nice song
    Jai Dharan Jai harko sampang

  • @amritarai4352
    @amritarai4352 ปีที่แล้ว +1

    Wow 😀 great 👍 sing, keep it up 👏💐👏 मेहेर ज्यू

  • @rokayaketo
    @rokayaketo ปีที่แล้ว +1

    धराने नारायण गोपाल🎉🎉🎉

  • @jonathanrai7815
    @jonathanrai7815 ปีที่แล้ว

    कुनै सब्द पाइन मैले धन्यवाद दिनलाई एकदमै राम्रो लाग्यो मेयर हर्क साम्पाङ जिउ शिर झुकाएर नमन lots of love from jhapa यस्को track ( karaoke) पनि अप्लोड गरिदिए आभारी हुने थिएँ

  • @kishormagar1488
    @kishormagar1488 ปีที่แล้ว +5

    Wow damme xa harka sir 👍️👍️👍️👌👌

  • @chandmohan760
    @chandmohan760 ปีที่แล้ว

    मिठो रचना सुरिलो स्वर बहु प्रतिभाको धनी मेयर हर्क साम्पाङ राई सर मन छुने शब्द प्रस्तुत रचना लाई पुरै गीत पाउँ सर अति मन परेको छ मलाई यो गीत

  • @kritikarai4058
    @kritikarai4058 ปีที่แล้ว +1

    Rai ko xora ani nepal ko hero kati maya garu hjr lai man kahile varidaina 😍😍🥰🥰😘

  • @shyamrajrai5624
    @shyamrajrai5624 7 หลายเดือนก่อน

    एक बार हैन दो बार हैन हजारौ बार खुशीका तारिफ छा मेयर सापलाइ।

  • @krishnakumarirai8797
    @krishnakumarirai8797 ปีที่แล้ว +19

    शब्द हरु बेस्ट छन् संगीत र आवज बेटर नै छ 👍👌🙏

  • @tayahangrai6754
    @tayahangrai6754 ปีที่แล้ว +16

    Sarai ramro cha yo geet each and every words are so powerful this song has to go to market .

  • @nepalhimalayantrekkingguid9541
    @nepalhimalayantrekkingguid9541 ปีที่แล้ว +1

    मलाई त केही भन्न सब्दनै अएन सम्पाङ जय धरान।।।।।

  • @ssrr8690
    @ssrr8690 ปีที่แล้ว +9

    Wow amazing voice ani songs

  • @rtimalsina12345
    @rtimalsina12345 ปีที่แล้ว +6

    कति मीठो शब्द / स्वर 😘

  • @samsubedi7830
    @samsubedi7830 ปีที่แล้ว +2

    जय धराने मेयर साब 😮❤

  • @kopilarai8390
    @kopilarai8390 ปีที่แล้ว +1

    Sewaro 🙏 shi lagyo gitko vab jay hos Nepali song Nepal sewaro 🙏

  • @Magargang104
    @Magargang104 ปีที่แล้ว +2

    बहु प्रतिभा शालि मेहर ज्यु। हजुरको गितहरु जति सुने पनि सुनिहरु लाग्ने, मनमा कति आनन्द मिल्छ हजुर को गितहरु le🎤🎼।❤

  • @bibekrai4489
    @bibekrai4489 ปีที่แล้ว

    Wow ❤️❤️ dherai ramro git ekdamai man xune git rachnu vako raixa 🇳🇵🇳🇵🇳🇵❤️❤️

  • @ombhujel6226
    @ombhujel6226 ปีที่แล้ว +10

    Wow!beautiful meyar sahab ❤

  • @ishworiprasadgaire1247
    @ishworiprasadgaire1247 ปีที่แล้ว

    अति उत्तम स्वर तथा गहन शब्दले भरिपूर्ण भावना ।

  • @purnakumarlimbu3039
    @purnakumarlimbu3039 10 หลายเดือนก่อน

    नचलेकाे कलाकार भन्नुहुन्थियाे साेर त धेरै राम्रो रहेछत लाेकपिरिए मेयार साब्काे

  • @kalpanarai5713
    @kalpanarai5713 ปีที่แล้ว +1

    Wau Harka Sir nd Dharane janata

  • @yakhaindrarairai5585
    @yakhaindrarairai5585 ปีที่แล้ว

    जनबादी गायक जे बि टुहुरे भन्दा केही कम छैन उहाको सोर उहाँ दोस्रो जे बि हुन

  • @TC-wh8mj
    @TC-wh8mj ปีที่แล้ว +11

    Wow what a talented, all rounder mayor sab ❤

  • @Latabatha2233
    @Latabatha2233 ปีที่แล้ว +5

    Gajab laagyo

  • @krishnakumal8914
    @krishnakumal8914 ปีที่แล้ว +1

    Dherai ramro

  • @bikramrai2778
    @bikramrai2778 ปีที่แล้ว +2

    sarai mito sapda man xuyo yo git le..jay harka sampang

  • @deepakrai4857
    @deepakrai4857 9 หลายเดือนก่อน

    जय धरान ❤️जय हर्क साम्पङ्🙏❤️

  • @naradsir2365
    @naradsir2365 ปีที่แล้ว

    कति राम्रो धराने जनता को चाहना

  • @karanpegnimagar
    @karanpegnimagar ปีที่แล้ว +18

    प्रिय मेयर हर्क साम्पाङ् लभ यु हजुर महान हुनुहुन्छ😘😘😘

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 ปีที่แล้ว +3

    good one and congratulation mayor jiu

  • @survive7890
    @survive7890 ปีที่แล้ว +10

    Nice song n voice salute mayor sab❤❤❤❤

  • @pabitragurung7059
    @pabitragurung7059 ปีที่แล้ว

    Sarai ramro mitho sabda prativa hunu vayeko hamra mayor harka sampang jai dharan🙏🙏🎸🪕🎼🎧🎷🥁🎻❤️🎊🎈

  • @lakpasherpa4692
    @lakpasherpa4692 ปีที่แล้ว +1

    Karna pirya sora ra sabda ni mana xune❤❤❤❤❤❤❤

  • @basantkami3814
    @basantkami3814 ปีที่แล้ว

    Harksapang Jiu harur jimme bary neta ko sath Sath ramailo Pani hunu hudo rahechha 😊❤😂 hamro Nepali Ko shwavhi manny mer Babu good 💯🙏👌🌹🤗👍

  • @chandrathapa9284
    @chandrathapa9284 ปีที่แล้ว

    मेयर हर्क साङपाङ ज्यू लाई सलाम छ ।