सारै मिठो शब्द संकलन आदरणीय दाजु हेमराज थुलुङ्ग राई ज्यू को साथमा मीठो स्वरको धनी गायक तथा गायिका को स्वरमा गीत सुन्न पाउँदा खुसी लाग्यो ❤❤❤❤ सम्पूर्ण टिमलाई शुभकामना
सारै राम्रो शब्दमा सजिएका गाउघर लाई समेटी स्वारङ्कन गराउनुभाको मा मेरो भेना हेमराज अनि राष्ट्रिय गायक गायिका राजेस दाइ सुनिता जि लाई नि यति मीठो स्वरमा सजाईदिएकोमा सम्पूर्ण कलाकार अनि सङ्गीत साथै aditing team माथि आभारी छु ❤❤❤❤❤❤
याे जाेडी साच्चिकै संगित काे लागि सुम्निमा र पारूहाङ्ग काे माया र आर्सीरबाद,ले येा धर्ती मा आयेका हुन,येा जाेडी,गित जस्तै किङ्ग संग एक भयेकाे हेर्न मन छ,साह्रै राम्रो स्वर गित ,अनि,झनै जाेडि त वाउ,❤❤❤❤❤
आहा!
यो हो नि त गीत।❤
मेरो गाउँ लिमखिम दिलखर्का ले पनि यति मिठो गीतको शब्द सजिएको देख्दा wow लाग्याे।
सारै मिठो गीत
धेरै धेरै शुभकामना ❤🎉❤🎉
आहा कति राम्रो गित,मुध्धुमी,भासामा,येा हाेनि त गित,राजेश सुनिता काे जेाडी साच्चिकै कति राम्रो छ,❤❤❤❤
🙏👏✅आहा कति राम्रो गित,राजेश दादाको नेपालीपन झुल्किने सङ्गीत,आर्गनिक संस्कृति भावपूर्ण सदाबहार समेटिएको पुर्वेली गित राम्रो लाग्यो।धन्यवाद
मन छोयो शब्दाहरुले 🎉🎉🎉
सारै मिठो शब्द संकलन आदरणीय दाजु हेमराज थुलुङ्ग राई ज्यू को साथमा मीठो स्वरको धनी गायक तथा गायिका को स्वरमा गीत सुन्न पाउँदा खुसी लाग्यो ❤❤❤❤ सम्पूर्ण टिमलाई शुभकामना
आहा ! क्या दामी गीत जहाँ भूगोलको परिचय छ। त्यही भूगोलको लय छ। अपेक्षा गरेको भन्दा पनि निकै उत्कृष्ट गीत बनेको रहेछ। सम्पुर्ण टिमलाई बधाई छ।
Sewaro Namaste 🙏
Hope You Like Our Presentation ❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
अत्यान्तै राम्रो स्वर ...उसैमाथी शब्द हरुपनी।❤हार्दिक सम्माम तथा बधाई यश गितका सम्पुर्ण टिमलाइ🤝👏👏
सेलुट सेलुटछ अतिमिठास 👏👏👏👏👏👏🙏🙏🙏🙏
आहाहाहा सुन्दर, गीत शुभकामना सबै लाई।।
सारै राम्रो शब्दमा सजिएका गाउघर लाई समेटी स्वारङ्कन गराउनुभाको मा मेरो भेना हेमराज अनि राष्ट्रिय गायक गायिका राजेस दाइ सुनिता जि लाई नि यति मीठो स्वरमा सजाईदिएकोमा सम्पूर्ण कलाकार अनि सङ्गीत साथै aditing team माथि आभारी छु ❤❤❤❤❤❤
बधाई छ है हेमाजार मेना हजुर लाई राम्रो छ गित❤❤❤❤ भोज्पुरे गित
Dami 🎉🎉🎉
💕💕 यो होनि हाम्रो पुर्खौली इतिहास 💕🌹🌹🙏
साह्रै मिठो गीत बधाई तथा शुभकामना छ सम्पूर्ण परिवारमा ❤❤
सारै राम्रो बनेको छ गित
सब्द सङ्कलन धेरै नै राम्रो लाग्यो । स्वर त सुनिता जि र राजेस पायल सरको भन्नै पर्दैन । अत्ति राम्रो भएको रहेछ । बधाई सम्पुर्ण टिमलाई 🙏
🎉🎉🎉दामि दामि आयो
आहा ! सारै मिठो शब्द संगीत मा सजिएका गीत गाउँ घर लाई समेटिएर बनेको गीत सारै राम्रो लाग्यो सम्पूर्ण टिम लाई सफलता को अग्रिम शुभकामना 🎉🎉❤❤
Sarai mitho marmig subdhaharu uhtikaima surilo awaj Sunita Rajesh kalakar👌👌👌🌠🌠🌠🌠🌠
तेत्ति केइ पुर्बेली किङ्ग अनि राई is किङ्ग भनेको होत 2 जना त पूर्व को नम्बर 1 मेइ पर्नु हुन्छ सेवारो अनि हौवा 🙏🙏🙏🙏🙏🙏🤗🤗🤗🤗🤗🤗🇳🇵
🙏🇳🇵 Sewa 🙏 dharsan 🙏 namaste 🙏 Rai is king 👑 daju🙏ati mitho song🇳🇵💕👌
आहा सारै राम्रो गित बनेको रैछ रचनाकार हेमराज राईलाई धेरै धेरै बधाइ छ्😍😍😍
❤❤❤❤Nice song
Specially this song dedicate to overall Bhojpur wow...My Pride My Bhojpur ❤❤❤
Wow nice song 🙏🙏
याे जाेडी साच्चिकै संगित काे लागि सुम्निमा र पारूहाङ्ग काे माया र आर्सीरबाद,ले येा धर्ती मा आयेका हुन,येा जाेडी,गित जस्तै किङ्ग संग एक भयेकाे हेर्न मन छ,साह्रै राम्रो स्वर गित ,अनि,झनै जाेडि त वाउ,❤❤❤❤❤
sundar sandh sangit rw vocal❤❤❤
गायिकी मात्र हेर्ने हो भने यो जोडी जम्छ । राजेश र सुनिताको गायिकी एउटै छ । एकदम निपुर्ण गायक/गायिका 🎉🎉
आहा !! मुन्धुमी जगेर्ना लोक भाका क्या मीठो भएछ ।हार्दिक बधाई टिमलाई ।
Its beautiful song!
Congratulations and best wishes for big success to entire team !!!
कति मीठो गीत.! सुनेर , हेरेरै धेरै मुन्दुम पदमार्गबारे जानकारी पाइने ...एक पल्ट चाडै यो गोडा पुर्याउनु छ, जय मुन्दुम पदमार्ग !
Wow sharai ramro git ❤❤❤
Wow nice songs ❤🎉
wow kati git sunu sunu lagne badhai xa ♥️♥️♥️
Wow kati ramro sabda bayan garer garnai nasakne bhojpurko charcha paricharcha nai garna parena sabdanai kapi ❤❤❤ all timlai congratulition🎉🎉🎉
जति सुन्यो त्यतिनै झन सुनौ सुनौ लाग्ने गित दुबै जनाको स्वरले भरिपुर्ण अति उत्तम साहरै राम्रो गित ❤❤❤🎉🎉🎉
आहा , नामै काफी छ मुन्दुम पदमार्ग त्यसमाथी Rai is king को स्वर र सुनिता थेगिम स्वरमा यति मिठो शब्द संकल आहा मुन्दुम पदमार्ग पुगे झै महसुस भयो।
Mat nachdai hereko herai vye congratuleson yestai prativa haru feri pani hern pau hai salut x
आहा एकदमै मिठो गीत ❤❤🙏🙏
Sarai ramro sor ka dhaniharu❤. Utkrista song😊😊
Kati mitho sabda afno maulikta jhalkaune geet
Sarai ramro sabda harule sajiyko sang
wau❤❤dherai ramro xa
अति राम्रो हजुर हरु
Wow Rajes pyal Rai nd sunita thegim best look song❤❤❤❤❤
Very nice song ❤❤❤ proud to be Rai kirati i love 💕 Rai from Assam Bharat 🇮🇳🇮🇳🙏
वाव अति मीठो ❤️❤️❤️❤️❤️
Aaha Kati mitho get ❤️❤️❤️❤️
ल ठिक छ।
मुन्धुम पत मर्ग्स खोटाङ भोज्पुर सिमाना
ATI sundar 🎉🎉❤
अत्यन्तै मीठो गीत्💃🕺💃🕺❤️❤️❤️❤️🌺🌺🌺🌺👏👏👏👏👌👌👌👌👍️👍️👍️👍️
Badhai xa vanja babu ra hemraj g missing
wonderful 🙏🙏 congress for tinter tiem
Wowww❤❤❤
❤❤nice song❤❤
❤❤❤ amazing song 💓😻💓 amazing view 😻
WOW sweet voice ❤️❤️❤️
Dherai Metho Geet.👏👍
Amazing song ❤rai is king ❤
Awesome ❤
❤🎉❤ just wow ramro gana rahe6a melina pa6i sunita ko palo aba Chakhewa bata salpa pugnu kati din lag6a? Pls someone tell us. Thanks
Wow beautiful song
Wow nice song❤❤❤
Dammi
मिठ्ठो बनाईदिनु भयछ। मोनज सर
Nice and dhami song
wowooww❤❤❤😊
किराँती भेषभुषा लाएर गित रेकड गरेको भए सुनमा सुगन्ध हुन्थियो।
My favorite king yoyo Rajesh sir Sunita 🙏🙏🙏🙏😜
Wawwwwwno comment
wwwooooww❤❤❤❤❤
❤❤❤wow
Nice song ❤
❤❤❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏👌
wow 😮🎉
nice
Wow
🙏🙏🙏🙏👌👌
❣️😍🙏
Nice song❤️❤️❤️❤️❤️❤️
मिठो छ गाना सुनिता जि को आवाज मा समस्या आको हो कि
nice song
यो गीत रेकर्ड गर्ने समयमा सुनिता बहिनीको घाँटिमा समस्या थियो जस्तो छ। रुघा खोकी लागेको थियो कि? तर पनि एकदम मीठो छ।
❤❤❤❤
❤❤❤❤❤
Good songs
❤❤❤🎉🎉🎉l
❤❤❤❤❤❤😍😍😍😍💕💖❣️💞💝❤️
जति सुन्यो त्यतिनै झन सुनौ सुनौ लाग्ने गित दुबै जनाको स्वरले भरिपुर्ण अति उत्तम साहरै राम्रो गित ❤❤❤🎉🎉🎉
❤❤❤