गायक राई इस किङ्ग राजेश पायल राई, गायीका शशी किराती, रचनाकार आलोक चाम्लिङ्ग, संगीत तथा संगीत संयोजक मनोज साङ्गसोन राई साथै यो शृजनालाई यसरी संसार सामु ल्याउन आआफ्नो क्षेत्रबाट योगदान गर्नुहुने सम्पूर्ण महानुभाव प्रति यो किरातीको सलाम ! यो किरातीको सलाम !! यो किरातीको सलाम !!!
वाह आति उत्कृष्ट गीत सुन्नमा आनन्द लाग्यो जनताको नेता हर्क साम्पाङ को बारेमा यतिका उत्कृष्ट गित पस्कनु भएकोमा गायक गायिका लगायत किग स्टुडियो स-परिवारलाई धेरै धेरै धन्यवाद साथै शुभकामना
Utkrista Sabda swor ani sangit rachnu hune shrasta lai derai derai dhanyabad 🙏🙏🙏 Respected Mayor Harka Sampang jiu Desh ko nimti aghi badnu yo kirati ko salam 🙏🙏👏👏
एउटा सच्चा देश भक्त, जन पृय नेता हर्क साम्पाङ ज्यू प्रती समर्पित यो अत्यन्तै मार्मिक गीत सुन्न र देख्न पाउँदा खुशी र गर्वले सगर चुमेको छ। कति अर्थपूर्ण शब्दहरू, कति हृदय स्पर्शी सङित, कति सुमधुर स्वरहरुले श्रृङ्गारिएको गीत। यो अति नै कर्ण पृय गानाले साच्चै मन- मुटु छोएको छ ❤️ । गर्व र खुशिको आँसु पुछ्दै यो हृदय स्पर्शी गीतलाइ सुनिरहे,हेरिरहे पटक पटक...😘 यति सुन्दर,यति कर्ण पृय,यति मार्मिक गीतका सर्जक, गीत्कार, सङितकार, सङित संयोजक, सुमधुर स्वरका धनी गायक-गायिका साथै सम्पुर्ण टीमलाइ नै एक मुस्ठ हार्दिक नमन गर्न चहान्छू। 🙏🙏
खुशी लाग्यो यो गित सुनेर आशा छ धरानको मेयर आदरणीय हर्क साम्पङ राई लाई यो गित बाट थप प्रोत्साहन मिल्नेछ । यो एकदमै मिठो गितको लागि सम्पुर्ण team लाई धेरै धेरै धन्यवाद ।।🙏🙏🙏🙏❣️❣️❣️❣️❣️
अति नै सुन्दर शब्द श्रीजना र मन छुने सङ्गीतले सजिएको गीत ! त्यसमा पनि राजेश पायलज्युको स्वर, सुनिरहू जस्तो ! शसी किराँतीज्युको स्वर पनि उस्तै सुरिलो रहेछ ! नेपालले थुप्रै हर्क साङ्पाङ्गहरु पाउन। देश र नागरिकताको हैसियतले आफु नेपाली नभएता पनि भाषा, संस्कार, संस्कृति र जातले एक नेपाली जाती हुँ ! नेपाल र नेपालीको जय होस् !
पर्खाई धेरै नै थियो बल्ल हेर्न पाईयो सारै मन छुने शब्द हरु अब जागौ युबाहरु भ्रष्टहरुले श्रीलंका बनाउन लागि सक्यो बिहान खाए बेलुका के खाउ भन्ने सोझा जनताको टाउका मा ६३३१० ऋण थुपारी सक्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
राम्रो गीत !धरानका जनताले जसरी हार्कसापांगलाई भोट दीएर जिताए तेसरी नै नेपाल भरी कसले देसकोलागी काम गर्छ कसले देस लुटछ छुट्टाऊँ र Nepali सपूत देसभर जन्माऊ🙏
Mitho rachana ani marmik sabda haru ma sajiyako harka daju ko kam gardai jadako urja dine sabda tq so much all tim ajhai harka daju jasto byakti ko khacho xa yo desh lai yo nepali jantalai harka daju lai ma sabdama bayan garne sabda nai xain uhako kam prati naman 🙏voli hami rahoula ya narahoula hjrle garnu vyko kam ko etihashko panama abasya lekhine xa God bless you daju jay nepal 🙏🙏🙏🙏
धराने जनता हरु को आशा भरोसाको केन्द्र पृय हर्क साम्पाङ ज्यु लाई अत्याधिक मत दिएर बिजय गरे पछिका दिनहरु बिकाश संग जनतालाई जोडेर लैजादा देश तथा बिदेश मा चर्चा त्यतिकै चलेको छैन साम्पाङ देश प्रेमी हरेक जनताहरुको मन मस्तिष्क अजर अमर रहेर ईतिहास कोर्दै छन कोटि कोटि सलाम हर्क साम्पाङ अनि धराने जनताहरुलाई
नेपाल को लागि चाहिने मान्छे हो हर्क सर ।नेपाल्को प्रधानमन्त्री सम्म बन्ने क्षमता छ उहाँ सङ ।यसरी नै सधै अगाडी बढनु होला।हजुर को सुभचिन्तक रामु भोजपुर बाट आलङ्ने सेवा🙏🙏👍️👍️❤️❤️
आहा!!!! क्या राम्रो शब्द रचना र स्वर अनि समायोजन उस्तै उत्कृष्ट।सबैलाई हार्दिक धन्यवाद मिठो,राम्रो गीत को लागि।जय हर्क साम्पाङ 🙏 🇳🇵जय धराने जनता🙏🇳🇵,जय जय रचनाकार,गायक गायिका,र संयोजन कर्ताको🙏🇳🇵।
आहा! अती उत्कृष्ट देश भक्ती गीत जति सुने पनि सुनिरहुँ लाग्ने शब्द अनि संगीत र गायक गायिका रचनाकार संगीतकार ज्यु प्रति नमन् गर्दै हर्क साम्पाङ्ग प्रति सलाम जय हर्क साम्पाङ्ग बधाई छ सम्पुर्ण मा ✊✊✊✊🙏🙏
😘😍यो गित हेर्ने सुन्ने पहिलो स्रोता मै परे छु।जसरी अहिले धरानमा अत्यन्तै राम्रो काम भएको छ।हर्क साम्पाङ्को लागि काल जय गित बनाउन सफल गर्ने हुने सम्पूर्ण मिहिनेती टिम हतुमा हार्दिक हार्दिक धन्यवाद ल।🙏🙏🙏🙏
यो गित सुन्दा मेरो आँखा रसायो जति हर्क दाइ इमानदार down to earth गीतको शब्द अनि झन हाम्रो rai is king को आवाज ले भरिएको मर्म स्पर्सी छ entire whole team लाई congratulations 😍😍😍
प्रदेश एक किरात प्रदेश l किरात भनेको पहिचान /सभ्यता हो l पहिला यो बुझ्ने l इतिहास नै छ किरात राज्यको l किरात प्रदेशमा लिम्बु, राइ मात्र होइन सबै जात अटाउछन् l तर जाना-जान यदि कोहिले आफ्नो स्वार्थको निम्ती पुरै भूगोलको पहिचान /सभ्यता माथी आक्रमण /हमला गर्छ भने त्यो समय निक्कै नै भयङ्कर/कस्टकर /पीडा दायी हुनेछ l
वाह.., उत्कृष्ट गित साह्रै मन पर्यो❣️❤️हर्क सामपाङ दाई जस्ता समाजका लागि हित हुने काम गर्ने अनि आफै मरि मेटि काम गर्ने नेताहरुको खाचो छ हामीलाई यदि उहाँ जस्तो जन्तकाे दु:ख पिडा बुझ्ने नेता भए मात्र हाम्रो देशले त्यो शिखर चुम्ने छ
हार्दिक धन्यवाद सम्पुर्ण गीत संगीत प्रेमी साथिहरुमा ❤️🙏❤️
Sir......❣️❣️❣️💞💞💞❣️💞❣️💞sabdaharule..man xoyo sir..❣️❣️💞🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹.
👏👏❤❤
धेरै भावुक बनायो गितले💖 ! उत्कृष्ट शब्द चयन गितकार चाम्लिङ सर्🙏
Wow good
Harka sap
देश लागि अगि बढनु यो नेपाली को सलाम।
साचिनै राम्रो रचना सम्पुण टिम लाई धन्नेबात ।।
गायक राई इस किङ्ग राजेश पायल राई, गायीका शशी किराती, रचनाकार आलोक चाम्लिङ्ग, संगीत तथा संगीत संयोजक मनोज साङ्गसोन राई साथै यो शृजनालाई यसरी संसार सामु ल्याउन आआफ्नो क्षेत्रबाट योगदान गर्नुहुने सम्पूर्ण महानुभाव प्रति यो किरातीको सलाम ! यो किरातीको सलाम !! यो किरातीको सलाम !!!
Ppa
Alalpplqa1@
Wow
वाह आति उत्कृष्ट गीत सुन्नमा आनन्द लाग्यो जनताको नेता हर्क साम्पाङ को बारेमा यतिका उत्कृष्ट गित पस्कनु भएकोमा गायक गायिका लगायत किग स्टुडियो स-परिवारलाई धेरै धेरै धन्यवाद साथै शुभकामना
Wow ❤❤❤❤❤❤❤❤
Hubhgnnuh
...
मेरो तर्फ देखि पनि धेरै धेरै शुभकामना अझ झन हर्क दाइ लाई पनि भिडियो मा देखाउन पाएको भए अझ झन राम्रो हुन्थ्यो होला👌👌♥️♥️🇳🇵🇳🇵jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
th-cam.com/video/c-lXu3veUqQ/w-d-xo.html
Utkrista Sabda swor ani sangit rachnu hune shrasta lai derai derai dhanyabad 🙏🙏🙏
Respected Mayor Harka Sampang jiu
Desh ko nimti aghi badnu yo kirati ko salam 🙏🙏👏👏
यो गीत सुन्दै गर्दा खुशीले आङ जिरिङ्ग जिरिङ्ग भयो।कि नेपालमा पनि आदरणीय मेयर(धरान)हर्क साम्पाङ सर जस्तो महान सोच भएको ब्याक्ती हुनुहुन्छ भनेर।
आहा कति राम्रो गीत सुन्न पाइयो ।हर्क सर लाई सलाम्🙏🙏
गौरबको गाथा बोकेको छ। हर देश भक्त लाई मेरो नि सलाम
यो गीतका सम्पूर्ण श्रष्टा हरुलाई मेरो पनि नमन् ❤❤❤❤ किनकी हर्क साम्पाङ ज्यू को बारेमा एति मिठो र यथार्थ परक श्रृजना गर्नु भएको छ ❤
वीर सहित हरुको बारेमा गित कबिताहरु धेरै सुनेको थिए तर आज जिउदो सपूत को सम्मानिय जनता प्रति को योगदान बारे बनेको संगित सारै मीठो लाग्यो,,,
धन्यवाद हजुर 🙏❤️🙏
❤
देश भक्त मेयर प्रती उच्च सम्मान साथै देशका गहना कलाकार हरु प्रती नमन्🙏🙏🙏
Jay kiratw
Wow good 👍👍👍
Lov uuu...
पर्खाइमा थिए म बल्ल सुन्न पाइयो सबैकुरामा दम छ आलोक चाम्लिङ सर धेरै राम्रो गितकार हुनुहुन्छ अझ धेरै धेरै प्रगतिको सुभकामना
सारै राम्रो लाग्यो धेरै शुभकामना ।
एउटा सच्चा देश भक्त, जन पृय नेता हर्क साम्पाङ ज्यू प्रती समर्पित यो अत्यन्तै मार्मिक गीत सुन्न र देख्न पाउँदा खुशी र गर्वले सगर चुमेको छ। कति अर्थपूर्ण शब्दहरू, कति हृदय स्पर्शी सङित, कति सुमधुर स्वरहरुले श्रृङ्गारिएको गीत। यो अति नै कर्ण पृय गानाले साच्चै मन- मुटु छोएको छ ❤️ । गर्व र खुशिको आँसु पुछ्दै यो हृदय स्पर्शी गीतलाइ सुनिरहे,हेरिरहे पटक पटक...😘
यति सुन्दर,यति कर्ण पृय,यति मार्मिक गीतका सर्जक, गीत्कार, सङितकार, सङित संयोजक, सुमधुर स्वरका धनी गायक-गायिका साथै सम्पुर्ण टीमलाइ नै एक मुस्ठ हार्दिक नमन गर्न चहान्छू। 🙏🙏
एकदमै राम्रो गीत समर्पित मेयर हर्क सापाङ ज्यू को लागि बधाई छ राई ईज किङ राजेश पायल ज्यू र गाईका ज्यू
आहा सारै आनन्द आयो यो गित सुनेर।लय,शब्द,संगीत अत्यन्तै राम्रो लाग्यो।स्वर झनै राम्रो।🙏🌹🇳🇵
खुशी लाग्यो यो गित सुनेर आशा छ धरानको मेयर आदरणीय हर्क साम्पङ राई लाई यो गित बाट थप प्रोत्साहन मिल्नेछ । यो एकदमै मिठो गितको लागि सम्पुर्ण team लाई धेरै धेरै धन्यवाद ।।🙏🙏🙏🙏❣️❣️❣️❣️❣️
👏👏💖
@@chandarrai3213😅
धन्याबाद हजुर हरुलाइ धिकार छ।सेरे केपि पर्चन लाइ थुक
सायद मेयरको लागि नेपालमा एस्तो ऊर्जावान गित बनेको पहिलो हुनु प्रछ// जय धरान जय हर्क सर
आह कति उत्कृष्ट गीत पस्कनु भयो जनता को नेता हर्का साम्पाङ्ग को बरेमा गायक गायका ज्यु लाई हार्दिक नमन गर्दा छु
वहाँ राई इज किङ्ग शशी किराँती खोजिहिडे देशभक्त पायेहजुर हर्क सम्पाङ्ग 🙏
जय धरान जय हर्क सङ्पाङ हाम्रो नेपाल हाम्रो पहिचान
अति नै सुन्दर शब्द श्रीजना र मन छुने सङ्गीतले सजिएको गीत ! त्यसमा पनि राजेश पायलज्युको स्वर, सुनिरहू जस्तो ! शसी किराँतीज्युको स्वर पनि उस्तै सुरिलो रहेछ ! नेपालले थुप्रै हर्क साङ्पाङ्गहरु पाउन। देश र नागरिकताको हैसियतले आफु नेपाली नभएता पनि भाषा, संस्कार, संस्कृति र जातले एक नेपाली जाती हुँ ! नेपाल र नेपालीको जय होस् !
मेयर हर्क सामपाङ देश को एक उदाहरण हो उहाँ प्रति को गित निकै राम्रो धरान बासी ले कहि न कहि आफ्नो क्षेत्र बाट सहयोग गर्नु भएको छ धन्यवाद
क्रान्तिकारी भाव समेटिएको गित अति राम्रो लाग्यो निर्माण टिमलाई धन्यवाद ।
😊😊😅😮😢🎉😂❤❤
राष्ट्रीय कलाकार राजेश पायल नेपालीको साझा साँस्कृतिक ढुकढुकी झापाका नेपालको मात्र हैन अब त बिश्वको गनतिका नेता बिश्वप्रकाश शर्मा साथमा
हर्क साङ्पाङ्ग जस्ता धेरै जन्मिनु पर्छ अनि देशले नयाँ काँचुली फेर्नेछ। जय हर्क साङ्पाङ्ग 🙏
Hai
धेरै राम्रो गायहरुलाइ बधाई छ।
हाम्रो हर्क सम्पाङ्ग नेपालको जिन्पिङ्ग।
सारै खुशी लाग्यो लिडर होस त हर्क सम्पाङ दाजु जस्तो हर्दिक बधाई तथा शुभकामना सम्पुर्ण तिमीहरूलाई 👨✈️👨✈️👨✈️
अत्यन्तै मिठो गित साथै धरान मेयर हर्क साम्पाङ्ग राइ जिन्दावाद ✊✋
Hardik badai tatha suvakamana sampurna team lai jay hos
Dherai ramro lagyo yasto neta deshko lagi sabai thau ma aawashyak xa sabai bhrasta letaharule desh khokro pari sakyo
हार्दिक बधाई अनि शुभकामना छ सम्पुर्णलाई मीठो कोशेली हर्क साङपाङ ❤️❤️❤️❤️❤️❤️❤️❤️
गित लेख्ने अनि गाउने अनि काम गर्ने सबै लाई सम्मान जस्तो काम उस्तै गित्❤️❤️❤️✊✊✊👏👏👏
पर्खाई धेरै नै थियो बल्ल हेर्न पाईयो सारै मन छुने शब्द हरु अब जागौ युबाहरु भ्रष्टहरुले श्रीलंका बनाउन लागि सक्यो बिहान खाए बेलुका के खाउ भन्ने सोझा जनताको टाउका मा ६३३१० ऋण थुपारी सक्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
साँचै भाग्यमानी रहेछन धरनेबासीहरु जस्ले हर्क जस्ता मेएर पाएकाछन जए होस मेएरसाबको
गीत राम्रो रहेछ गीत रचनाकार लाई धेरै धेरै बधाई धन्यबाद छ🇳🇵🇲🇾
वाह ! क्या बात ! 👏👏👏
नछुट्याउनु धर्मकर्म, जातभात यो लाइनले साँच्चै मन छोयो ! मिठो गीत, मिठो संगीत, एरेन्ज उस्तै अब्बल !
बधाई अनि शुभकामना 💝🙏💕👏👏🎀🎀🍬🍬🌏️🌏️
राम्रो गीत !धरानका जनताले जसरी हार्कसापांगलाई भोट दीएर जिताए तेसरी नै नेपाल भरी कसले देसकोलागी काम गर्छ कसले देस लुटछ छुट्टाऊँ र Nepali सपूत देसभर जन्माऊ🙏
देशको सच्चा सपूत हर्क साम्पाङ ज्यु प्रति हामी जस्तो लाखौं जनतकोसाथ रहनेछ! येस्तो मिठो जागरण बनाउने सम्पुर्ण Team लाई नमन छ ✊✊🙏🙏
हार्दिक बधाई अनि शुभकामना छ
Wow 😍😍 wow 😍😍😍 wow 😍😍😍 great ❤️❤️👍👍👍 यो गित सुन्दा श्रध्दाले भावुक भए मत।
अति राम्रो गीत !
हार्दिक बधाई छ सम्पूर्ण टिमलाई
साह्रै राम्रो देशभक्ति गीत🙏
खुशी लाग्दैछ🤗 साम्पाङजी साच्चै यस्तै।
हर्क साम्पाङ हाम्रो देशको सम्पति अनि उदारन सान मान हुन् सबैले उहाबात केही सिकौ
Mitho rachana ani marmik sabda haru ma sajiyako harka daju ko kam gardai jadako urja dine sabda tq so much all tim ajhai harka daju jasto byakti ko khacho xa yo desh lai yo nepali jantalai harka daju lai ma sabdama bayan garne sabda nai xain uhako kam prati naman 🙏voli hami rahoula ya narahoula hjrle garnu vyko kam ko etihashko panama abasya lekhine xa God bless you daju jay nepal 🙏🙏🙏🙏
सारै अति मिठो शब्द संगीत बनेको छ।बधाई छ सबै टिमलाई ।
बधाई शुभकामना। उत्तम अनि कर्णपि्रय गीत देश भक्तको नाममा बनाउनु भएकोमा।
Mayor saab Harka sampank rw yo geet lai hami sabai ko fully saport chha 🙏
अति उत्तम् 🇳🇵🇳🇵🇳🇵🇳🇵😍
मेरो पनि सलुट छ मिठो compose र गीत गायक गाइका साथै हाम्रो मेयर सम्पाङ्ग ज्यू लाई पनि 👍👌🙏🙏🕴️
Waw hark shanpang sir mero shaport hamesha hunecha
देशलाई माया गर्ने ब्यक्तिको नाममा गाइएको गितलाइ सलुट!!
Congrates nice song creation salute Harka Sampang Rai jay Dharan
सारै मन पर्यो यो गीत । जय होस हर्क दाईको ।
धराने जनता हरु को आशा भरोसाको केन्द्र पृय हर्क साम्पाङ ज्यु लाई अत्याधिक मत दिएर बिजय गरे पछिका दिनहरु बिकाश संग जनतालाई जोडेर लैजादा देश तथा बिदेश मा चर्चा त्यतिकै चलेको छैन साम्पाङ देश प्रेमी हरेक जनताहरुको मन मस्तिष्क अजर अमर रहेर ईतिहास कोर्दै छन कोटि कोटि सलाम हर्क साम्पाङ अनि धराने जनताहरुलाई
नेपाल को लागि चाहिने मान्छे हो हर्क सर ।नेपाल्को प्रधानमन्त्री सम्म बन्ने क्षमता छ उहाँ सङ ।यसरी नै सधै अगाडी बढनु होला।हजुर को सुभचिन्तक रामु भोजपुर बाट आलङ्ने सेवा🙏🙏👍️👍️❤️❤️
अत्यन्तै उत्कृष्ट देश भक्ती गीत सिर्जना गर्नु भएको मा आलोक चाम्लिङ राई ज्यु लगाएत सम्पुर्ण कलाकार टिमलाई बधाइ 🌹💐❤️❤️❤️
साहै राम्रो मन छुने सबैको लागी प्रेणनाको गीत🙏🏻❤️❤️🙏🏻
wow wow ekdamai mitho geet baneko xa badhai xa
Wow beautyfull songs and purbeli heero harka sampang sir jahile heero ho hamro laagi💪💪💪💪💪💪god bless yoh sir jay Harka sampang
राम्रो काम गर्ने ब्यक्ति लाई हाैसला दिन जरुरि छ सारै राम्रो गित, संगित शब्द
वाह क्या मिठो गित। भिडियो को लागि धन्यबाद छ।🙏🙏🙏
Big fan of rajesh payel & Big supporter harka sampang 🙏🙏🙏
अत्यान्तै मार्मिक र देशभक्ती गित सम्पुर्ण कलाकार टोलीहरुलाई सलोट गर्न चाहान्छु ।
मिठो देश भक्ति गीत्👍️👍️👍️👍️
आहा!!!! क्या राम्रो शब्द रचना र स्वर अनि समायोजन उस्तै उत्कृष्ट।सबैलाई हार्दिक धन्यवाद मिठो,राम्रो गीत को लागि।जय हर्क साम्पाङ 🙏 🇳🇵जय धराने जनता🙏🇳🇵,जय जय रचनाकार,गायक गायिका,र संयोजन कर्ताको🙏🇳🇵।
जब सडकमा एक्लै लडेर हिड्दा कसैले साथ दीयनौ धराने अहिले चै नाटक पार्दै के को देशभक्त पाए भन्दै नाक फुलाउछौ lots of love harka sampang from Pokhara
धेरै राम्रो गीत राजेश सर लगायत समस्त टिमलाई हार्दिक नमन ♥️👌👌💪
आहा! अती उत्कृष्ट देश भक्ती गीत जति सुने पनि सुनिरहुँ लाग्ने शब्द अनि संगीत र गायक गायिका रचनाकार संगीतकार ज्यु प्रति नमन् गर्दै हर्क साम्पाङ्ग प्रति सलाम जय हर्क साम्पाङ्ग बधाई छ सम्पुर्ण मा ✊✊✊✊🙏🙏
Yo geet sundai thiya achanak mero ankha bata aashu rokiyana salam chha hark sir lai keep continue and go ahead I’m your supporter
जय हर्क साम्पाङ्ग्🇳🇵🙏👍️❤️
good दामि छ सहिगाना💛💜💚🇳🇵🇳🇵🙏🙏👏👏
😘😍यो गित हेर्ने सुन्ने पहिलो स्रोता मै परे छु।जसरी अहिले धरानमा अत्यन्तै राम्रो काम भएको छ।हर्क साम्पाङ्को लागि काल जय गित बनाउन सफल गर्ने हुने सम्पूर्ण मिहिनेती टिम हतुमा हार्दिक हार्दिक धन्यवाद ल।🙏🙏🙏🙏
Wow so swwweet song all the best...
Sabai nepaliko dhukdhuki Harka Sampang Rai.
हार्दिक बधाई तथा धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई 🇳🇵🇳🇵🇳🇵
शुभकामना छ
जय हर्क साम्पाङ
यो गित सुन्दा मेरो आँखा रसायो जति हर्क दाइ इमानदार down to earth गीतको शब्द अनि झन हाम्रो rai is king को आवाज ले भरिएको मर्म स्पर्सी छ entire whole team लाई congratulations 😍😍😍
अति सुन्दर गीत हजुर ❤️❤️👌👍️
वाह मेरो मन छूयो योगोत्ले हर्कसाम्पाँङ लाई निकाई ठूलो पाऊर पूग्ने गित राईछ योगितकार सर्जक समपूण टीमलाई सलुिटछ राजेश दादालाई सलूटछ🙋♀️🙋♀️🙋♀️
I wish and pray that one day sooner than later he will be the prime minister of our beautiful country.He fully deserves that seat
थाहै नपाइ आँसु आयो हो छ्या बिगतका सबै नियाल्दा बल्ल पाइयो हिरो हर्क साम्पाङ
अन्तिममा यो भिडियो बनाउने सपुर्ण टिम लाई सल्लाम धन्यवाद छ
सबैले सपोट गरौं ! मेरो सलाम छ, साथै शुभकामना संगितबाट सपोट हौसला दिनु हुने गायक दोयालाई!
ल यो किराँतीको पनि सलाम छ है हजूर 🤟
वा कति राम्रो गित समय सान्दर्भिक
Badhai cha sabai teamlie ani Harka Bhailie 🙏🏻🥰🥰🥰🥰
सलाम जये होश साथै बधाई पनि हर्क दाई लगाएत सम्पूर्ण टिमलाई 🙏
शब्द स्वर संगित धेरै राम्रो सम्पुर्ण लाई बधाई छ।🇳🇵
Sacha सपूत Harka sampang भाइ 😇✌👍💪💪🤝🙏🇳🇵🇳🇵🇳🇵
प्रदेश एक किरात प्रदेश l किरात भनेको पहिचान /सभ्यता हो l पहिला यो बुझ्ने l इतिहास नै छ किरात राज्यको l किरात प्रदेशमा लिम्बु, राइ मात्र होइन सबै जात अटाउछन् l तर जाना-जान यदि कोहिले आफ्नो स्वार्थको निम्ती पुरै भूगोलको पहिचान /सभ्यता माथी आक्रमण /हमला गर्छ भने त्यो समय निक्कै नै भयङ्कर/कस्टकर /पीडा दायी हुनेछ l
कति खुसी लागो यस्तो गित सुदा
Sarai ramro,support to Harka sampang
God bless all team thanss
गजब्😍😍
गित भनेको यस्तो पो हुनुपर्छ