बाटैमा भेटिएका आमाहरुले सुनाए पुराना कुरा, हँसिला आमाहरुसँग भयो रमाइलो │Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ม.ค. 2021
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    प्रस्तोताः किरण पौडेल
    सम्पादनः विशाल सापकोटा
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: / @nepalchitra
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    विशाल सापकोटा : / bishal.aawaj
    WHATSAPP/IMO/VIBER : +977-9843839234
    वेबसाइटः www.nepalchitra.com/
    फेसबुकः / nepalchitraonline
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    Copyright ©Nepal Chitra .
    #NepalChitra

ความคิดเห็น • 317

  • @saritarai8087
    @saritarai8087 3 ปีที่แล้ว +108

    आमाहरूको हाँसो सारै मिठो सबै आमाहरुलाई मेरो ढोग छ

    • @yamsingjai9225
      @yamsingjai9225 3 ปีที่แล้ว

      Sarita jiu kaha dekhi honi Aama harulai dhog garnu vako

    • @kopilathulung4475
      @kopilathulung4475 3 ปีที่แล้ว +1

      मलाई पनि तेस्तै लाग्यो सरिता जि

    • @Blackgaming-im1br
      @Blackgaming-im1br ปีที่แล้ว

      @@yamsingjai9225a

  • @jassupunmagar5842
    @jassupunmagar5842 3 ปีที่แล้ว +10

    कति माया लाग्ने आमा हरु कस्तो आमाको याद आयो 💖💖💖💖💖

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 3 ปีที่แล้ว +72

    हाम्रो बागलुङ जिल्लाकाे ताराखोलामा पुग्नु भएको रैछ हजुरहरुलाइ भिडियोको लागि धन्यबाद ।।।

  • @sumanregmi75
    @sumanregmi75 3 ปีที่แล้ว +44

    वुढेसकालमा पनि यति धेरै परिश्रम तर यति धेरै फूर्तिला साथै रमाइला आमाहरू l दुखलाई एक ठाउँमा पोको पारेर हाँस्न अनि हसाउन सक्ने आमाहरुलाई कोटी कोटी नमन🙏🏼🙏🏼

  • @pariyarchandra5674
    @pariyarchandra5674 3 ปีที่แล้ว +24

    सारै रमाईलो कुराकानी आमाहरुसँग

  • @surajraskotimagar3507
    @surajraskotimagar3507 3 ปีที่แล้ว +2

    आमाहरु कति रमाइला हुनुहुदोरहेछ 🙏❤

  • @baldyraiofficial2803
    @baldyraiofficial2803 3 ปีที่แล้ว +4

    सबै आमाहरुलाई नमस्कार साथै स्वस्थ्य अनि दीर्घयुको कामना🙏कति हसिली आमाहरु👍️

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +8

    बिचरा,,,,आमा हरु कति रमाईला हुनु हुदो रहेछ🙏🙏🙏

  • @ghalekomalkumar6708
    @ghalekomalkumar6708 3 ปีที่แล้ว +2

    जिन्दगी जिउन जान्नु पर्छ त्यसै रमाइलो आमा हरु कति खुशि र रमाइलो छन्।

  • @rumathapa9526
    @rumathapa9526 3 ปีที่แล้ว +6

    ओहो मेरो माइती ठाँउ को आमा हरु

  • @laxmanthapa6104
    @laxmanthapa6104 3 ปีที่แล้ว +2

    भिडियो हेर्दा मज्जा आएको थियो तर अन्तिममा छोराछोरीको प्रसंगमा बिचको बज्यैको अनुहारमा प्रस्तै देखिएको मलिनताले भावुक बनायो । यदि भगवान छन भने बिबाहित जोडीलाई काखमा चुलबुलाउने सन्तान सुखमा तगारो बनिदिनु पनि भगवानको गल्ति हो ।😭😭😭

  • @eakrajpokhrel5632
    @eakrajpokhrel5632 3 ปีที่แล้ว +23

    धेरै राम्रो कुरा कानी

  • @prajwolacharya7119
    @prajwolacharya7119 3 ปีที่แล้ว +40

    कति अर्गानिक आमा हरु ८३ बर्ष को उमेरमा पनि कति तगडा नि खोइ हामी यति उमेर सम्म के रहिएला खोई😋🙏🙏❤️

  • @kopilathulung4475
    @kopilathulung4475 3 ปีที่แล้ว +1

    तपाइको च्यानलको नाम अनुसार वास्तवमै नेपालको अनुहार हेर्न पाइयो । खुसी लाग्यो । आमाहरुलाई नमन 🙏🙏

  • @aale5552
    @aale5552 3 ปีที่แล้ว +25

    छोराछोरी चाहिँ बनाउनु परदो रहेछ ल आज देखि सुरुवात गर्नु पर्यो

  • @ningwalimboo9513
    @ningwalimboo9513 3 ปีที่แล้ว +2

    कति हसिला आमाहरु नमन छ ।🙏🙏

  • @balramthapa3737
    @balramthapa3737 3 ปีที่แล้ว +8

    हजुर आमा जस्तो लाई दिस्लाईक हान्ने को हात लाई कोरे हात भनिन्छ है साथी हो

  • @gombista6706
    @gombista6706 3 ปีที่แล้ว +2

    निकै रमाईलोलाग्यो सुना सुनै हो म सानोछदा य बाबू यस्तोकाम गर त भन्दा गरे को गरेई हो भन्निथियो याद ताजा भयो आमा हरुलाई धेखेर निकै रमाइलो लाग्यो

  • @Suppalama
    @Suppalama 3 ปีที่แล้ว +15

    MeRo aamako yaadpo aayo yi aamaharulai dekhesi love you all(Kati ramailo)

  • @magarkingbaglung2887
    @magarkingbaglung2887 3 ปีที่แล้ว +3

    रमाइलो लाग्यो जे होस आमाहरु को कुरा 👍️

  • @sarasmagar2001
    @sarasmagar2001 3 ปีที่แล้ว +4

    ढोग नमस्कार छ आमाहरुलाई, यो उमेरमा पनि कति तगडा हुहुहुदो रहेछ खुशी लायो, सयौ साल सम्म स्वस्थ्य हुनुहोस

  • @reshmakhadka8579
    @reshmakhadka8579 3 ปีที่แล้ว +1

    प्यारी अामा हरु हजुर हरुको कुरा सुनेर रमाइलो लाग्यो 🙏🙏🙏❤️❤️❤️❤️ भगवान् कृपा बनी रहोस सधैं यस्तै हासी खुशी रहनु ‌🙏💞💞🙏

  • @punbo1602
    @punbo1602 3 ปีที่แล้ว +1

    Kiran Paudel sir Ani Camaraman(Nepal Chitra media) Lai Dherai Thanks Kinaki Tapaiharule Parsaaran Gareko Karekaram Herdaa Saharai Khusi Lagchha Jinki Nepalko Harek thau ,Gau ,Kam and Ritiiriwaj Jaanneko Milchha !

    • @punbo1602
      @punbo1602 3 ปีที่แล้ว +1

      From hong kong

  • @kumarraut8969
    @kumarraut8969 3 ปีที่แล้ว +11

    Sarai ramri aama bulaki khatra

  • @sarojpokhreal8945
    @sarojpokhreal8945 3 ปีที่แล้ว +6

    रमाइला अ।मा हरु

  • @aale5552
    @aale5552 3 ปีที่แล้ว +6

    100 Barsa बाच्नु हुन्छ अझै पनि कति फिट

  • @ramchhetri6796
    @ramchhetri6796 2 ปีที่แล้ว

    आमाहरुको कति राम्रो वास्तबिकता कुराकानी आमाको झझल्को आयो।

  • @sumipurbachhanemagar2866
    @sumipurbachhanemagar2866 3 ปีที่แล้ว +2

    Sarai Khusi Lagyo Aamaa harko Hasoo rw Gaau dekhdaa
    Merai Hajurimamu haru jastai lagyo💕💕

  • @rajivbajimaya3461
    @rajivbajimaya3461 3 ปีที่แล้ว +2

    मेरी आमा जस्तै 🙏🙏🙏😊😊 यसरी नै खुशी रहनु होला, सबै जना एक दम माया लगेर आयो यो भिडियो हेरेर 😊😊

  • @sudikshyakc9719
    @sudikshyakc9719 3 ปีที่แล้ว +1

    कति रमाईलाे अामाहरु

  • @anjuale8268
    @anjuale8268 3 ปีที่แล้ว +2

    Aaha sarai ramro video amaharulai namaskar 🙏🙏🙏

  • @energysecurity2393
    @energysecurity2393 3 ปีที่แล้ว +5

    बागलुङ जिल्ला तारा खोलाको बुढी आमाहरु सित मिठाे कुरा गरेर सुनाउनु भयो अत्यान्तै खुशी लाग्यो ।

  • @dhankumarirana8887
    @dhankumarirana8887 3 ปีที่แล้ว +2

    Kati hasili aama haru .herera khusi lageyo 😍😍😍👍

    • @ranjitraskoti2124
      @ranjitraskoti2124 3 ปีที่แล้ว

      Hsjur ley nepali gaw thau ko ke chha bhaney dekhauney ma dherai dhayabsd

  • @rajrai9836
    @rajrai9836 3 ปีที่แล้ว +2

    गाउघरका रमाईलो आमाहरुलाई धेरै धेरै माया

  • @ronniesarts3728
    @ronniesarts3728 3 ปีที่แล้ว +6

    Smoking never kills those really lovely strong mums ....long live

  • @punktube1500
    @punktube1500 3 ปีที่แล้ว +5

    Sarae ramailo guff 😊😊

  • @reshampurja6996
    @reshampurja6996 3 ปีที่แล้ว +1

    रमाइलो कुराकानि बुढी आमाहरु सित 👌👌👍️👍️

  • @ngimatenji
    @ngimatenji 3 ปีที่แล้ว +3

    आमा ❤️❤️❤️❤️❤️

  • @mobilevideoofficial1901
    @mobilevideoofficial1901 3 ปีที่แล้ว +2

    आमा हरु सारै हसाउने बो मत हासी यो कती माया लाग्दो आमा मेरि आमा को यात आयो

  • @Erindriamagar
    @Erindriamagar 3 ปีที่แล้ว +15

    I really appreciate these mothers. Who forget all there struggle life and living happy life.👍

  • @anjilathapamagar4835
    @anjilathapamagar4835 3 ปีที่แล้ว +2

    आमा हरु धेरै रमाइलो हैछ नि। भाषा नै नौलो नौलो खालको हैछ। बजैहरु अझैं पनि भारि बोक्न सक्ने है। तराइको बाजे बज्यै हरु त रित्तै पनि हिड्नु सक्दैनन्।लेक लेकमा बसेको यस्तै बलियो हुनुहुन्छ।लेक को नै हावापानी धेरै राम्रो है।😂😂😂😂😂😂😂😍😍😍😜😜😜😜😜😜

  • @djalok6174
    @djalok6174 3 ปีที่แล้ว +1

    Aha kati ramaila kura budi aama haru ko kura kani

    • @laxmanpariyar3756
      @laxmanpariyar3756 3 ปีที่แล้ว

      😆😆😆😆😆😆😁😁😁😁

  • @chakrathapakarmayogi
    @chakrathapakarmayogi 3 ปีที่แล้ว +1

    आमाहरुको अर्गानिक हासो !!! धेरै मिठो आनन्द आयो हेरेर !!!

  • @STRANGER-vx2lb
    @STRANGER-vx2lb 3 ปีที่แล้ว

    अामा हरुलाइ ढाेक छ है रमाइलाे कुराकानि हजुर 🙏🙏🙏🙏🙏

  • @mayatamang6900
    @mayatamang6900 3 ปีที่แล้ว +1

    आमा हरुको हासो चाहिँ सारै राम्रो छ है त miss you aama

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 3 ปีที่แล้ว +1

    रमाइला आमा हरु मगर समुदायमा तानेर लाने चलति चलन

  • @arjunlama58
    @arjunlama58 3 ปีที่แล้ว +1

    Lovelly aamaa haru kati ramro haseli aamaako maya dherai xa 😘😘😘

  • @bikrammagar4482
    @bikrammagar4482 3 ปีที่แล้ว +8

    म हुजुरको विदियो रेगुलर हेर्ने दर्शक हुं । धेरै राम्रा हुन्छन । बाग्लुङ पुग्नुभएछ खुशी लाग्यो ।

  • @tarasunuwar8457
    @tarasunuwar8457 3 ปีที่แล้ว +4

    आमा हरु लाई धेरै माया

  • @sudharai6564
    @sudharai6564 2 ปีที่แล้ว

    dherai ramro lagyo pyaari aama hru KO mitho kura sunero ...

  • @nabinthapa3156
    @nabinthapa3156 3 ปีที่แล้ว

    Aama harulai samman haso chai sarai mitho sadhai khushi rahanu

  • @rinapun3358
    @rinapun3358 3 ปีที่แล้ว +1

    आमाहरुको हासोमा फिदा भयो ।😘😍🙏

  • @arjunofficil7494
    @arjunofficil7494 3 ปีที่แล้ว

    आमा हरुको हासो सारै राम्रो लागियो

  • @dhantamang3177
    @dhantamang3177 3 ปีที่แล้ว +1

    Mero Aama jastai Lagyo dhogchha hai Aama ❤️❤️❤️❤️ thank you from Dubai 👍👍👍👍

  • @rameshthajali9151
    @rameshthajali9151 3 ปีที่แล้ว +6

    namaste 3 jana aama haru lai

  • @bikramrathor5722
    @bikramrathor5722 3 ปีที่แล้ว

    धेरै राम्रो कुरा कानी आमाहरूसग

  • @bhupranabhuprana336
    @bhupranabhuprana336 3 ปีที่แล้ว

    Ramro lagyo ...budhi aama ko guff suner . Patrakar g lai dhanyabat

  • @godofgift4378
    @godofgift4378 3 ปีที่แล้ว

    मेरो प्यारो जन्म घर बाग्लुङ अनि हहिला बजै हरु 😊😊😊

  • @premsherpa6693
    @premsherpa6693 3 ปีที่แล้ว

    Namastay sir mo darjeeling bata molai daraiii ramero lakcha aama haru dakdha...I love mother's...

  • @MayaMaya-uk6zw
    @MayaMaya-uk6zw 3 ปีที่แล้ว +1

    Baba. Aama. Harule. 😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄❤️❤️❤️😘😘😘🙏🙏🙏

  • @rtblog7924
    @rtblog7924 3 ปีที่แล้ว +1

    सारै रमाइलो रचन ऑम हरु विडियो हरेरर मन सितलो भो?

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t 3 ปีที่แล้ว +2

    रमाइलो आमाहरु।

  • @magarrana9625
    @magarrana9625 3 ปีที่แล้ว +1

    कति रमाइलो आमा हरु

  • @pujamagar370
    @pujamagar370 3 ปีที่แล้ว +2

    love सबै आमा हरु लाइ

  • @dorbahadur4877
    @dorbahadur4877 3 ปีที่แล้ว

    3 नजना आमा लाई मेरो सम्मान साथ धोग छ

  • @bijaytamang234
    @bijaytamang234 2 ปีที่แล้ว

    Best channel 💓

  • @deelipkumar-gi2qv
    @deelipkumar-gi2qv ปีที่แล้ว

    Ramro video namaste

  • @subashghale1063
    @subashghale1063 3 ปีที่แล้ว +1

    Sarai remilo ama haru love you ama haru🙏🏻🙏🏻🙏🏻

  • @reshamchhatri3685
    @reshamchhatri3685 3 ปีที่แล้ว

    Kati derai hasnu hunxa aama haru sarai ramaila kura kani derai ramro chh sar?

  • @iloveyounepal1178
    @iloveyounepal1178 3 ปีที่แล้ว +1

    Kite romilo Aama huru namaskar hai Aama

  • @tilakbk6341
    @tilakbk6341 3 ปีที่แล้ว

    भिडियोको अन्त्यतिर बीचकी आमाले सन्तानविहीनताको नमिठो भाव प्रस्तुत गर्नु भो । समग्रमा उपयोगी भिडियो । मिडिया र मिडियाकर्मीलाई Great salute

  • @tejkumarkoirala6017
    @tejkumarkoirala6017 3 ปีที่แล้ว

    आमाहरू लाई मेरो नमस्कार छ है!

  • @ishwork.c4723
    @ishwork.c4723 3 ปีที่แล้ว +2

    मेरो जन्म भूमि तारा खोला 🥰😌😌

  • @sculptorshyamnepalsculptor3641
    @sculptorshyamnepalsculptor3641 3 ปีที่แล้ว +1

    रमाईलो कुराकानि

  • @yunapahare7225
    @yunapahare7225 3 ปีที่แล้ว +4

    सुना सुनाइ हो😂😂😂😂😂😂😂

  • @anjubokhim4764
    @anjubokhim4764 3 ปีที่แล้ว

    Aamuinita kati hashilo aamaharu🙏🙏🙏🙏

  • @sirjanamagarni3402
    @sirjanamagarni3402 3 ปีที่แล้ว +1

    Kati ramailo bajai haru kati furtilo yo umerma pani Wow 😃😃❤❤❤

  • @kamalarai7591
    @kamalarai7591 3 ปีที่แล้ว +1

    Kati Ramailo Amaharo 🙏🙏 ustai strong

  • @tejale9412
    @tejale9412 3 ปีที่แล้ว

    धेरै हसिलो र रमाईलो आमाहरु

  • @Beboyt1993
    @Beboyt1993 3 ปีที่แล้ว +3

    Super beautiful AAMAA haru🙏

  • @santoshthulu
    @santoshthulu 2 ปีที่แล้ว

    धरान बाट-साेम राइ/सहि हेापहिला काेजबानामा यसरि नेेबिहे हुनथाे /

  • @innocentgirl5737
    @innocentgirl5737 3 ปีที่แล้ว

    ब्यूटिफुल अल😍😍

  • @nirmalaamagar894
    @nirmalaamagar894 3 ปีที่แล้ว

    Katti ramailai aama haru ho

  • @premdewan6633
    @premdewan6633 3 ปีที่แล้ว +1

    आमाहरू कति खुसी रमाईलो

  • @chochangejetha9873
    @chochangejetha9873 3 ปีที่แล้ว +1

    कति हसिला आमा हरु

  • @arunchamling9758
    @arunchamling9758 3 ปีที่แล้ว

    कति रमाइलो बजुहरु।
    अझ,उमेरमा त कति रमाइलो अनि राम्री थिए हाेलान हजुरअामाहरु।।।🙏🙏🙏🙏🙏

  • @plyaboysantoshgm7337
    @plyaboysantoshgm7337 3 ปีที่แล้ว +2

    So ramro

  • @chandanichandanibudha7915
    @chandanichandanibudha7915 3 ปีที่แล้ว

    कस्तो रमाईलाे अामा हरु

  • @abinarai8265
    @abinarai8265 3 ปีที่แล้ว +1

    सारै हसिली आमाहरु हौ
    सेवारो 💕💕💕🙏🙏🙏🌺

  • @grpnepal
    @grpnepal 3 ปีที่แล้ว

    कति रमाईलो हो आमाहरुको गफ !

  • @saranrairai204
    @saranrairai204 3 ปีที่แล้ว +2

    kati ramailo aama haru haseuli

  • @jamunashahi2212
    @jamunashahi2212 3 ปีที่แล้ว +1

    Kati mitho haso ho aama haru ko ramailo lagyo

  • @mohammodali3550
    @mohammodali3550 3 ปีที่แล้ว +1

    Hamri, ramri, ani, hasilo anuhar khusi man, mitho haso 3 janai aama hruma sewa dhog ane 🙏🙏🙏🙏🙏

  • @nitaraut3710
    @nitaraut3710 2 ปีที่แล้ว

    रमाइलो आमाहरु

  • @shantireshmi5707
    @shantireshmi5707 3 ปีที่แล้ว +3

    Ramailo ama haru ❤🙏🙏

  • @buddhagurung7294
    @buddhagurung7294 ปีที่แล้ว

    Love you all mom 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ganeshbhujel4151
    @ganeshbhujel4151 3 ปีที่แล้ว +1

    Dhog.gare.aamaharu.aafnai.aamako.dherai.yaad.aayo

  • @mangalmanpraja6353
    @mangalmanpraja6353 2 ปีที่แล้ว

    Aama

  • @divyaraee9435
    @divyaraee9435 3 ปีที่แล้ว +1

    कति हसिलो आमा हरु 😊🙏पुरै!भिडियो हासेरै सके....

  • @ambikamagar1239
    @ambikamagar1239 3 ปีที่แล้ว +1

    कति हासिलो आमा हरु🙏🙏🙏🙏