साङ्लामा बाँधेकी छोरीलाई कुन पापीले पेट बोकायो, Saptarangi Ojhelka Khabar | Resham Bohora

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • साङ्लामा बाँधेकी छोरीलाई कुन पापीले पेट बोकायो, Saptarangi Ojhelka Khabar | Resham Bohora | Parbati Sonaha
    Program : Saptarangi Ojhelka Khabar | सप्तरंगी ओझेलका खबर | Episode-67
    Guest : Parbati Sonaha | Kailali Chisapani
    Host : Resham Bohora
    Camera : Bisan Bohora
    Editing : Resham Bohora
    ****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
    ◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
    ◘ आकर्षक भिडियोहरु छन् भने
    ◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
    ◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
    • Contact No.: 9851089758
    • Facebook Page : / saptarangi.media
    • Twitter : @saptarangi99
    • Instagram :
    *******❀❀❀❀❀❀*********
    Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
    Subscribe us : / 49resham
    Facebook Page : / saptarangi.media
    website : saptarangisansar.com
    ❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
    Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Saptarangi Sansar will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
    ❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
    OFFICIAL You Tube Channel : Saptarangi Sansar
    Powered by Rachana Art & Media Center
    Call : 9851089758
    #SaptarangiSansar #ReshamBohora #OjhelkaKhabar

ความคิดเห็น • 1.3K

  • @Reshambohora
    @Reshambohora  5 ปีที่แล้ว +261

    पार्वती सोनाहलाई सम्पर्क यो नम्बरमा गरी दुखमा साथ दिनसक्नुहुनेछ 9824636573
    मिडियाको माध्यमबाट सहयोग गर्न चाहनुहुन्छ भने
    Bank GLOBAL IME BANK
    A/C Name RESHAM BAHADUR BOHORA
    A/C No. 3507010015923
    Gongabu Branch
    Call #9851089758

    • @संगितप्रेमी
      @संगितप्रेमी 5 ปีที่แล้ว +4

      सर यो सुरुको हाइलाईट धेरै लामो भयो अलि छोटकरीमा राखिदियमा आभारी हुनेथिए

    • @colorsofnepal6936
      @colorsofnepal6936 5 ปีที่แล้ว +4

      दिदी लाई सहयोग गर्नु पर्छ।

    • @kapendramobileripiyar8816
      @kapendramobileripiyar8816 5 ปีที่แล้ว +6

      नेपालका पापि जतिलाई ठुलाे महामारि राेग किन नअाकाे हाेला हे दैब

    • @Akashmagar22-p2n
      @Akashmagar22-p2n 5 ปีที่แล้ว +2

      Saptarangi Sansar Kun thau ho yo

    • @Akashmagar22-p2n
      @Akashmagar22-p2n 5 ปีที่แล้ว +2

      Saptarangi Sansar ma pani sahayog garne the

  • @goodluck4563
    @goodluck4563 5 ปีที่แล้ว +47

    रेशम सर हजुर लाई सलाम छ।यो नानी लाई कुनै संस्था सम्म पूराउने काम गर्नु होला।

  • @pardeshikanchha6253
    @pardeshikanchha6253 5 ปีที่แล้ว +20

    रेसम सर को बोल्ने शैली अरु मिडिया को भन्दा धेरै फरक छ ,,, झन ,,यस्तो धुन हाल्नु भएको छ कि ,, मन भाबुक हुन्छ ,,,,,, तेसैले त सधैं हेर्नी गर्छु ,,,,, धन्यवाद रेसाम सर ,,?

  • @ritikaxetrry109
    @ritikaxetrry109 5 ปีที่แล้ว +76

    त्यो खातेको बलात्कार गर्ने गेडा मा क्यान्सर होस मुजि को!
    😡😡😡

    • @bijaykarki505
      @bijaykarki505 5 ปีที่แล้ว +1

      sorry for suggestion but geda ma cancer hunna and baruu death penalty hunu parni

    • @supriyak.c4381
      @supriyak.c4381 5 ปีที่แล้ว

      @@bijaykarki505 😂

    • @bijaykarki505
      @bijaykarki505 5 ปีที่แล้ว +1

      @@supriyak.c4381 😆😆😛

    • @aayushkc5379
      @aayushkc5379 5 ปีที่แล้ว

      ,🙈🙈🙈

    • @sarikalama9830
      @sarikalama9830 4 ปีที่แล้ว

      Kasto chada bolejo

  • @laxmeeleemboo6728
    @laxmeeleemboo6728 5 ปีที่แล้ว

    सलाम छ सप्तरंगी टीम लाई सर

  • @bsapkota87
    @bsapkota87 5 ปีที่แล้ว +176

    यूट्यूब चैनल चलायर ताई न तुइको वीडियो बनाएर पैसा कमाउनी हरुले यो चैनल र रेसम बोहोरा भाईसंग केहि सिक्नुस। u doing great job brother...💕💟👍👍

  • @SubhadraPaudel
    @SubhadraPaudel 5 ปีที่แล้ว

    श्रीनेहा काख मा लेरायर राखिदिनुस रेशम भाइ please त्यो बहिनी लाइ

  • @aakashxetri6879
    @aakashxetri6879 5 ปีที่แล้ว +283

    रेसम सर तपाईं लाई सलाम छ यो आमालाइ सहयोग गर्नु परो

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 5 ปีที่แล้ว +1

    धेरैले कठै बिचरा बिचरी अनि दुख रैछ भन्नुहुन्छ आजभोलि त मलाई रेशम बोहरा र सप्तरङ्गी सन्सार हेर्दा पलपल रोईरहेको हुन्छु आफैमा आत्मग्लानी लाग्छ चाहेर पनि सहयोग गर्न सकिरहेको छैन त्यसैले कमेन्ट मात्र गरेर नहुने रैछ 😭😭😭😭😭😢😢😢😢😭😭😭😭😪😪😪😪😥😥😥😂😂😂😂😭😭😭😪😪😪

  • @visitnepal-yj4cp
    @visitnepal-yj4cp 5 ปีที่แล้ว +58

    महान नायक रेशम भाइ सलाम छ मेरो मन मुटु बाटा सधै भगवान ले रक्षा गरून् हजुरलाई।

  • @munabunu350
    @munabunu350 4 ปีที่แล้ว

    रेसम सर हजुर धेरै धेरै धन्यवाद यास्तै यस्तै पापिहरु धेर भएर हाम्रो देश उभो लाग्नु नस्केको त

  • @nepalidaidai8356
    @nepalidaidai8356 5 ปีที่แล้ว +281

    रेमस सर स्नेह काख काठमाडौ पुर्यादिनुस न उहाँ अबस्य पनि मनोरोगी हुनुन्छ होला केही उपचार हुन्छ कि बिचरा दु:ख लागेर आउँछ

    • @villagernepalese4825
      @villagernepalese4825 5 ปีที่แล้ว +7

      स्नेहा काखमा पनि धेरै छन मनोरोगी बिरामी बिचल्ली परेका र घर व्यवस्थित हुन नसक्दा भनेजति means हुँदा पिप निस्किने र अरु साठी सत्तरी रोगीहरु छन तर लिन सकिरहेको छैन भन्नुहुँदैछ स्नेहा जि ले..pls सक्दो सहयोग गरौं

    • @jhapandrarckto8464
      @jhapandrarckto8464 5 ปีที่แล้ว +1

      Good sir

    • @Binodkumarchaudhary13
      @Binodkumarchaudhary13 5 ปีที่แล้ว +4

      मेरो बिचारमा पनि नेपाल स्नेही काख नै राम्रो होला सर!!

    • @gautamsarmila2947
      @gautamsarmila2947 5 ปีที่แล้ว

      Honi shre neyale dherai thulo kam garnu bhako x jaya mero desa ani shree niya

  • @girijakhadka3623
    @girijakhadka3623 5 ปีที่แล้ว +2

    बोहरा दाई हजुरको भिडियो हेर्दा मनै स्वच्छ र सफा अनि सहयोगी भएर आउछ। हामी सबै मिलि साथ र सहयोग गर्दै जिवन बाचुम। रक्षा गर भगवान

  • @sirjanagurung8212
    @sirjanagurung8212 5 ปีที่แล้ว +50

    सारै दुख लागछ येस्तो विडियो हेरदा
    😑😑

  • @khagendrashahi7266
    @khagendrashahi7266 5 ปีที่แล้ว +24

    त्यसैले त भनिन्छ होनि हाउ आमा नै भगवान हुन

  • @BikashBikash-lg5pp
    @BikashBikash-lg5pp 5 ปีที่แล้ว +104

    यो आमा को धेरै दुख रैछ मेरो त आँसु आयो हामी सबै मिलेर सयोग गर्नु पर्छ है

    • @AnjuTamang-yw3sp
      @AnjuTamang-yw3sp 5 ปีที่แล้ว +3

      Jindaki pani k khunxa samase bata samase

  • @mayathapa2536
    @mayathapa2536 4 ปีที่แล้ว

    यो नानी लाई सस्था मा लगेर राख्दिनुस भाइ धन्य हुन्छ ।।।हजुर लाइ

  • @hanokmgr9196
    @hanokmgr9196 5 ปีที่แล้ว +175

    देशमा दिनहु बलात्कार, हत्त्या, अशान्ति, कालाबजारी, भरस्टचार उप्जाउने नाठे नेपाल सरकार मुर्दाबाद 👺👹

    • @mohammadnezamkhankhan8765
      @mohammadnezamkhankhan8765 5 ปีที่แล้ว +1

      हजुर हरु सहग्याे गि मन हुने हरु लाई बधाई छ मेराे सुख मा हाट दिने धेरै हुन्छन तर दुख मा साथ दिने काेहि हुन्ना भन्छन तर अाजाे हजुर हरु काे साथ र माया ले धेरै ले नै नयाँ जीवन पाएकि छन

  • @puspaaacharya7108
    @puspaaacharya7108 5 ปีที่แล้ว +20

    निस्वार्थ माया केवल आमाको।
    धन्यवाद रेसम सर।

    • @ramuhamal7668
      @ramuhamal7668 5 ปีที่แล้ว

      Resam sar lai derai derai pargatiko kamna garn chahanxu ani hamro or parko ojhelko khabar parsan gardinu bhay jhan aawari hune thiy

  • @aakashxetri6879
    @aakashxetri6879 5 ปีที่แล้ว +108

    आम नारुनु मन ठूलो गराउनु आझै पनि हाम्रो साथ र स्पोट छ

    • @jamunalimbu5998
      @jamunalimbu5998 5 ปีที่แล้ว +1

      Good bhai 👍

    • @subhashsaud664
      @subhashsaud664 5 ปีที่แล้ว

      You are great sir

    • @laxmilaxmilaxmi4274
      @laxmilaxmilaxmi4274 5 ปีที่แล้ว

      हे ईश्वर के हून लाग्यो देश विचारा यस्तो मानसिक रूप ले कमजोरी बच्ची को पनी rape गर्नी त्यो कूकूर को ह्रदय कामेन छ हाम्रो देश को सरकार कानून सब अन्ध भयर हो

    • @vishnughothani7313
      @vishnughothani7313 5 ปีที่แล้ว +1

      Good

    • @laxmitamang4902
      @laxmitamang4902 5 ปีที่แล้ว

      Kaha gayo sarkar kin testo vokko nango kin dekdaina sarkarle k herxa aaja voli

  • @puranopal4893
    @puranopal4893 5 ปีที่แล้ว

    धेरै राम्रो असल बिचार

  • @gorakhpun1727
    @gorakhpun1727 5 ปีที่แล้ว +108

    अहिले सम्म सबैभन्दा मन परेको च्यानेल हो.. हजूरका यस्तै सकारात्मक सोच का पाईलाहरू शिखर चुमून....

  • @anjanakhadka2959
    @anjanakhadka2959 5 ปีที่แล้ว +20

    कस्तो आसु नै रोकिएन गरिबी र दुखिया लाई कति घेरेको होला पिडा र बेथा ले 😥

  • @narendrabohara1025
    @narendrabohara1025 5 ปีที่แล้ว +107

    रमेश भाई तिमी महान छौ
    तिम्ले गरेको काम महान छ
    गुड लक भाई 😍😍😍

  • @bikramkhadka8085
    @bikramkhadka8085 5 ปีที่แล้ว +21

    देशमा अरु नभयेनि शान्ति लिउनु पर्छ अपराधिला कडा कार्वाहि गर्नुपर्छ

  • @harkaharksrajrai8025
    @harkaharksrajrai8025 5 ปีที่แล้ว +59

    युटबे मिडियाहरु धेरै देखियो सब झोले मात्रा छन तर थोरै मात्रा छन समाजिक काममा लागि परेको छ यस्मा सप्तारङी ओझेल पनि एक रहेछ सलाम छ हजुरलाई

    • @urmirai5426
      @urmirai5426 5 ปีที่แล้ว +3

      Sachhinai

    • @krishnalohar6461
      @krishnalohar6461 5 ปีที่แล้ว +2

      यो।भीडीयो,हेरेर।आखाबाट।आसुआयो

  • @munachhetri4779
    @munachhetri4779 5 ปีที่แล้ว +66

    हे भगवान् ,केही कमेन्ट गर्ने सब्दै देखीन , के भनेर कमेन्ट गरौ खै !

    • @narenlimbu4121
      @narenlimbu4121 5 ปีที่แล้ว

      हाम्रो देशमा के भकाे कति दुःख

  • @triplistripals692
    @triplistripals692 5 ปีที่แล้ว +1

    सलाम रेसम सर हजुर लाई माहान सोच हजुर्को

  • @arpanthapa9949
    @arpanthapa9949 5 ปีที่แล้ว +123

    कस्ता पापिहरुको जन्म भएको छ यो देशमा उफ्फ्फ
    दिनहु अनेकौं पिडाका घटना सुन्नमा आउँछ।
    😥😥😥😥😥😥😥😥😥😥

  • @sobinsonrana671
    @sobinsonrana671 4 ปีที่แล้ว

    रेसम भाई गरिबको लागि धेरै सह्योग गरेको देख्छु धेरै धन्यवाद हजुरलाई.

  • @jamesshrestha3411
    @jamesshrestha3411 5 ปีที่แล้ว +22

    patrakar vneko yasto aruko pida bujne huna parxa salut x patrakar sir hajur lai

  • @foodlover2715
    @foodlover2715 5 ปีที่แล้ว

    Saptarangi sansar lai dherai dherai dhanya bad.... ajha yastai ramro kam gardai janubhis mero subhakamna....

  • @BharpardoTvNepal
    @BharpardoTvNepal 5 ปีที่แล้ว +80

    अचेल नेपालमा यस्तै यस्तै नरमाईलो घटना मात्र सुनिन्छ नि कुरो के हो मान्छेहरु बढि स्वतंत्र भयरै हो जस्तो लाग्यो, ल मित्रहरु साथि बनौ है

  • @yodendrabahadur8239
    @yodendrabahadur8239 5 ปีที่แล้ว

    दाइ हाल म मलेसिया मा छु तपाइले लयाएका हरेक कारयकरम हेरछु यस्तै यस्तै दुख आेजेल मा परेका कारयकरम लयाउनु होला हजुर लाई सलुट छ

  • @sherbahadurb.k3338
    @sherbahadurb.k3338 5 ปีที่แล้ว +21

    Yo DD le kaam garne office ma gayar kamse kam 15000dekhi20000 samma selari huna parxa teti 6000 le k hunxa ..... Neta hakim haru le lutmachayr khane garublae kaam gare bapat selari pani nadine

  • @shardabasnet6033
    @shardabasnet6033 5 ปีที่แล้ว

    रेशम दाई म सदै हेर्ने गर्छु हजुरको कार्यक्रम सलाम छ 👍👍👍

  • @hamrokhungri50
    @hamrokhungri50 5 ปีที่แล้ว +8

    कस्तो पापिहरु छन हाम्रो नेपाल मा

  • @homnath4215
    @homnath4215 5 ปีที่แล้ว

    हैत कस्तो आँखा बाट आँसु झर्यो भिडिओ हेर्दा हेर्दै😭😭😭😭

  • @callingnepal
    @callingnepal 5 ปีที่แล้ว +3

    च्यानल को नाम सप्तरंगी जस्तै मान्छेको जिवन रंगीन बनाऊनु भयको छ सलाम छ सर

  • @janakbudha5513
    @janakbudha5513 5 ปีที่แล้ว +16

    यो भिडीयाे हेर्दा आखा हरु रसायो 😭😭😭😭

  • @rajpk5498
    @rajpk5498 5 ปีที่แล้ว +14

    यो नेपाल।मा के हुदैछ जहाँ हेर्दा बलत्कार र हत्या गरेको मात्र सुनिन्छ

  • @rabilalbudha3154
    @rabilalbudha3154 4 ปีที่แล้ว

    यसैगरी दाजु हाम्रो जुम्ला सिंजा ठाउँमा पनि आउनु होला हाल वखरपाटार
    बस्ती ललित बुढा

  • @dipeshsunar4261
    @dipeshsunar4261 5 ปีที่แล้ว +17

    रेशम सर यो बहिनी लाई जसरी भय पनि शृनेहा पोख्रेल दिदी लाई सम्पर्क गरेर नेपाल स्नेही काख सम्म पुर्याउन कोसिस गरिदिनु।

  • @sushilaryal2507
    @sushilaryal2507 5 ปีที่แล้ว +1

    यो Dislike गर्ने पक्कै त्यो नानुको बलात्कारि हुनुपर्छ 😠😠😠😠 को को सहमत हुनुहुन्छ 😭😭😭😭

  • @narayanshrestha5020
    @narayanshrestha5020 5 ปีที่แล้ว +50

    हजुरको यस्तो महान कार्यलाई सम्मान गर्छु रेसम सर।

    • @birubasnet8339
      @birubasnet8339 5 ปีที่แล้ว

      Salam xa resam ji tara yinilai nepal snehi khama lanu parxa

  • @Onlineupdates2
    @Onlineupdates2 5 ปีที่แล้ว

    Good job sir

  • @hemrajkumal4144
    @hemrajkumal4144 5 ปีที่แล้ว +26

    यहि हो आमा को माया ।

  • @arjunoli8977
    @arjunoli8977 4 ปีที่แล้ว

    thanku dai help to poor people

  • @aakashxetri6879
    @aakashxetri6879 5 ปีที่แล้ว +50

    यो भिडियो हेरेर साहयोग गर्नु पछ आफैनै आमा सम्जेर सगदो सहयोग गर्नु होला

  • @manjutamu8940
    @manjutamu8940 5 ปีที่แล้ว

    रेसम भाइ धन्यवाद कति महान हुनुहुन्छ

  • @tulbirrana7592
    @tulbirrana7592 5 ปีที่แล้ว +26

    तेहा को को छ सब को DNA चेक गर्नु पर्यो बल्ल पत्ता लाग्छ ।

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz 5 ปีที่แล้ว +9

    कति बिजोग छ ।हाम्रो देशमा दुखि गरिब
    जनताको नेता हरु भन्ने करोडौं को गाडी चडेर हिन्छन

  • @Rishav391
    @Rishav391 5 ปีที่แล้ว +22

    Bchara yo Aama ko pda sune r runa manlagyo malai t

  • @debilohanee3244
    @debilohanee3244 5 ปีที่แล้ว +1

    हे भगवान मान्छे को जुनी दियर किन पशु को बुद्धि दिन्छौ यस्तो मान्छे नि छोड्दैन थुक्क कुकुर

  • @krishylm624
    @krishylm624 5 ปีที่แล้ว +14

    हिजोआज हाम्रो नेपालमा दिनहुँ २/४ वटा अप्रिय घट्नाहरु भै रहन्छ यति साह्रो फ्यातुलो छ त हाम्रो देशको कानुन ???? किन मौन छ्न सरकार ...??के गर्दैछन उच्च औदहमा रहनेहरु??

    • @kiranmagar5882
      @kiranmagar5882 5 ปีที่แล้ว +1

      हाम्रो देशको कानुन दैबले जानुन
      जहाँ मन मिलेर होटेल बसेको जोडी लाई पुलिसले समाउछ अनि बलात्कारि हरु शिर उठायार हिन्छ

  • @surojmaharjan8823
    @surojmaharjan8823 5 ปีที่แล้ว +12

    भाईलाई सलाम छ मेरो मन अति दु:ख लाग्यो कुनै दिन प्रभुले सहयोगी मन आउनेछ धहिरै गर्नुस

  • @khimshrestha3426
    @khimshrestha3426 5 ปีที่แล้ว +10

    प्रगति को कामना रेशम सर ,,,हजुर को हर भिडियाे हेर्ने गर्छु ,,,हजुर को भिडियाे मा यो छ ,,हजुर ले हालेको भिडियाे मा अरुले कमाइ खाने बाटो बनाको निकै कम देख्छु ,,🍍🍍🍍🍍🍍

  • @gautamjosi2115
    @gautamjosi2115 5 ปีที่แล้ว

    So nice

  • @balbahadurdhami1046
    @balbahadurdhami1046 5 ปีที่แล้ว +8

    एस्ता पापी पनी हाम्रो देस नेपाल मा रहेछं एस्ता पिडा माथी अज पिडा दिने दानोब लाई कठोर कार्रवाई होस,

    • @sebikakhatri698
      @sebikakhatri698 5 ปีที่แล้ว

      sarai dukha lagyo but khoi k vanum ra mero ta aakha bata aashu nai aayo salma sir hjr lai

  • @खगेन्द्रघमालप्रवासपारी

    सलाम छ बोहरा सर!
    अत्यन्तै दर्दनायक जिबन सबै मिलेर साथ सहयोग गरौं ।

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 5 ปีที่แล้ว +6

    बरु त्यो नानीलाई काठमाडौ अपाङ्ग बाल सस्था मा लगिदिनु भए केही राम्रो हुन्थ्यो अझै

  • @sunaryoutubechannel2752
    @sunaryoutubechannel2752 5 ปีที่แล้ว +1

    यो अामा काे धेरै पिठा रहेछ सहयोग गरिदिनु हो पिलिज

  • @messikarki5570
    @messikarki5570 5 ปีที่แล้ว +10

    बलात्कारि हत्या धेरै हुने देश नेपाल हो 😡😡 यस्तो देख्दा बच्चा न जन्माकै राम्रो हो

    • @adityastha71
      @adityastha71 4 ปีที่แล้ว

      Nepal ma matr hoena India ma besi hunxa👍👍

  • @DanielsVlog
    @DanielsVlog 5 ปีที่แล้ว

    अलिकत भएपनि टार्न्फर गरेकाे छु । अाशा गर्छु केहि सहयाेय अवश्य हुनेछ ।

  • @balbahadurdhami1046
    @balbahadurdhami1046 5 ปีที่แล้ว +7

    ओझेल को खबर हेयरदा कुटुकैई मुटु खायेनंछ रमेश बोरा भाई ह्रिर्दयेदेखी सलाम छ दुखी नेपाली जनता का दुख पिडा पस्की दिनु भयेकोमा धेरै धेरै धन्यवाद छ भाई तपाई लाई।

  • @kumariu2b683
    @kumariu2b683 5 ปีที่แล้ว

    बाँधेर राखेपछि बोकाउँदैन त पेट
    अपराधी दिमाग हरु

  • @agegoorong8158
    @agegoorong8158 5 ปีที่แล้ว +5

    यो देस मा भाग्य न्योउपाने दाजु यो दाजु शिशिर भन्डारी मान्छे अरु पनि भैदिएको भए गरिबि छिट्टै हट्ने थ्यो

    • @m.k.m5363
      @m.k.m5363 5 ปีที่แล้ว

      Age Goorong 100%ho

  • @rabindrabudha7082
    @rabindrabudha7082 5 ปีที่แล้ว +1

    salam x e aama lai. kina hunx yasto garib mathi nai.auta ramro.mano rogi asaramma upachar garne.abasar milos

  • @drpariyar6754
    @drpariyar6754 5 ปีที่แล้ว +20

    रेसम सर।हजुर को सबै भिडियो म‌ैले न छुटाई हेर्छु।धेरै धेरै धन्यवाद छ हजुर लाई

  • @vipnakunwar5631
    @vipnakunwar5631 5 ปีที่แล้ว

    "आज लाग्दैछ नयाँ नेपाल बन्यो। जब देखि म बुझ्ने भए तब देखि सुनेको छु नेताहरूले नयाँ नेपाल बन्छ भनेको, धेरै समय पछि आज लाग्दैछ नयाँ नेपाल बन्यो। बुवाले छोरीलाई बलात्कार गरेको छ छोराले आमालाई, आमाले छोरालाई काटेको छ छोरीले आमालाई, कहिले जेठाजुले बुहारीलाई काट्या छन त कहिले बुहारीले सासुलाई, आफ्नो स्वार्थ पुरा गर्न निर्दोषलाई दोषी बनाएको छ त कति निर्दोषहरु अन्यायमा परेर न्याय मागिरहेका छन्। कति जिउदो भएर पनि जिउदो लास भएर बाँचिरहेका छन्। बरु हाम्रो देशको नेता अरु देशको लागि करोडको कागज फाल्न तयार छ तर निर्दोषलाई न्याय र गरिबलाई ५ रुपियाको कागज दिन तयार छैन। त्यसैले आज गर्वको साथ भन्न सक्छु नयाँ नेपाल बन्यो,
    नयाँ नेपाल बन्यो।

  • @Rishav391
    @Rishav391 5 ปีที่แล้ว +12

    Nepal Seneha kakha ma rakhnu hunxa hola sayed

  • @kanchalimbu8514
    @kanchalimbu8514 5 ปีที่แล้ว

    Good is great

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว +13

    नेपालीहरु किन यति अधर्मी र पापी भए?साँच्चिकै मर्न पर्दैनर यी पापीहरु...विचरा कस्तो विपत आँशु नै आयो।।सक्दो सहयोग गरौँ

  • @Chandraprasadpokhrel
    @Chandraprasadpokhrel 5 ปีที่แล้ว

    दुबई बाट चन्द्र ,खुशी लाग्यो पत्रकार भाइ ।।

  • @ritu1508
    @ritu1508 5 ปีที่แล้ว +48

    my best nepali channel. best content. Respect and salute you sir.

    • @devsubba4984
      @devsubba4984 5 ปีที่แล้ว +1

      bichara yesto bainilai ...ajasamma yesto kunai yojana sarkarle nabanaeko dekhda lajlagxa

  • @parsuramkhanal3386
    @parsuramkhanal3386 5 ปีที่แล้ว

    ईशनहि क़ाख लाई आर्थिक सहयोग गरौ सबै नेपाली दाज़ु भाई -दीदी बहिनी मिलेर एस्तै मनोरोगी हरू का लागी ।

  • @lilarasaily563
    @lilarasaily563 5 ปีที่แล้ว +4

    अहिले त राजतन्त्र नै थिकलागन थाल्यो किनकि राजतन्त्र हुने बेलामा धेरै सान्त थियोे । आज लोकतन्त्र ले त लूटतन्त्र भयो लुत्न बाकी केहि छोडिनन

  • @दिपेन्द्ररनेपाली

    सलाम छ मिडिया सरलाइ

  • @achyogurung222
    @achyogurung222 5 ปีที่แล้ว +5

    ए पशु अत्मा भएका त्यो बलात्कारी भनौदो पशुको आत्मा भएका पशु म एउटा सुझब दिन्छु सक्छौ भने त्यो खुलेआम सोसल मिडिय म नाङ्गो भिडियो राखेरा खुलेआम फोहोरी भासा बोलेर सोसल मिडियमा रख्ने त्यो नर्कालोकमा बसेका लाई गर्न जाउ ए पशु बिचर त्यो मनसिक स्थिती ठिक नभयेका दुखी बैनी लाई किन एस्तो पिडा दिन्छौ ए पशुको आत्मा भरियेको राछेस

  • @हाम्रोकर्णालीरमाइलोकैलाली

    धन्यवाद सर तपाई लगायत सम्पुर्ण सप्तरङी टिम लाई यसरी हाम्रो गाउँ सम्म पुगि दु:ख गरि ओझेल को खबर बाहिर ल्याउनु भयको मा धन्यवाद थोरै रकम भयनी लियर पीडित सम्म पुग्नु भो सारै खुसी लाग्यो आगामी दिन हरु मा तपाईं को साथमा हुने छु धन्यवाद !!सामुएल मगर हाल साउदी अरब !!

  • @bhupendraghorsai2660
    @bhupendraghorsai2660 5 ปีที่แล้ว +7

    सेवानै धर्म हाे सबैयस भिड्या्लाइ सियर्र गराै मनहुले सहयाेग गराै

  • @lilaml3211
    @lilaml3211 4 ปีที่แล้ว

    केही शब्द नै रहेन बोल्नलाई मनदेखि भक्कानो फुटेर आउँछ 😢😢😢😢😢

  • @binakhatri1265
    @binakhatri1265 5 ปีที่แล้ว +3

    हरे भौमान,, हाम्रो समाजमा आज पनि पिल्छिने र पेलिने भनेको सबै गरिब र दिनदुखी नै हुन,,, धेरै दु:ख लाग्यो😥😥😢😢😢

  • @postakacharya4374
    @postakacharya4374 5 ปีที่แล้ว

    जनताको जीवन यसतो तर कुनै पनि पाटि का नेतालाई चासो छैन ।चासो छ त आपनो पद को आफनो पाटि को अनि पैसाको

  • @jagatlama3093
    @jagatlama3093 5 ปีที่แล้ว +3

    कठै बरा!कति दुख रैछनी यो आमा लाई ? प्लेज ब्रो सेन्ट नम्बर....

  • @sawari3543
    @sawari3543 5 ปีที่แล้ว

    mother's are brave...they can do anything for their child...
    I have no word yrl...

  • @deshbhakta2634
    @deshbhakta2634 5 ปีที่แล้ว +4

    रेसम बोहरा जी तिनि मनोरोगी बालिका लाई काठमांडू मॉ स्नेही काँख संस्था मॉ puryai दिनु भएमा वहाँ को उपचार hune थियो। त्यती धर्म गरी दिनु होला। स्नेही काँख को barema utube मॉ सर्च गरेर जानकारी लिनु होला।

  • @sovitthapa5785
    @sovitthapa5785 5 ปีที่แล้ว

    अरबौ रुपैया कुम्लाउने ठुला महलमा सुख सयेल मा बस्ने येस्ता गति विधि देखेका आँखा फुटे का गोरु हरु ले जनता को दुख हेर्लान त ?छिटो उद्वार होस ।

  • @ramrana6261
    @ramrana6261 5 ปีที่แล้ว +18

    के गर्नु हाम्रो नेपालमा कहिले राम्रो समचर सुन्न पाइयेन बरै

  • @dilgurung6406
    @dilgurung6406 5 ปีที่แล้ว

    ठिक परेछ छोरीलाई साङ्लोमा कस्ले बाध भनेको थियो?????????

  • @chandraoli6073
    @chandraoli6073 5 ปีที่แล้ว +4

    हजुर हरूजसतो मानता भयको हाम्रो मन्त्री नेता भयको भय सायत आज योदीन देखना परादैनानथीयो होला भितरी आतमादेखी धेरै धेरै धन्नेबाद सर

  • @aannkalimbu6668
    @aannkalimbu6668 5 ปีที่แล้ว

    आमा भनेको आमै हो 💕💕💕❤️❤️❤️❤️आमाको माया

  • @CpAbiralkcskt
    @CpAbiralkcskt 5 ปีที่แล้ว +4

    किन हो किन रेशम दाइ को सबै भिडियो हेर्छु सारै स्तब्ध हुन्छु

  • @Motivationalspeakers-zu3eq
    @Motivationalspeakers-zu3eq 5 ปีที่แล้ว +1

    Aama hjr laai Pani mero salaam xw

  • @shivbohara2088
    @shivbohara2088 5 ปีที่แล้ว +8

    SNEHI KAAAKH MA SAMPARKA GARDA KASTO HOLA ..

  • @nimbahadur3153
    @nimbahadur3153 5 ปีที่แล้ว

    हामी नेपाली सहयोग गरौ उहाँ लाई

  • @jklama3119
    @jklama3119 5 ปีที่แล้ว +9

    हे भगवान के हुनलागेको हो यो हाम्रो देश मा दुःखद् समाचार ।😂😂😂😂😂😂😂

  • @gopalsunar2922
    @gopalsunar2922 5 ปีที่แล้ว

    Resam sir salam xa hajurlai sahayog garam sampurna sahayogi manharule

  • @roshanmagar9311
    @roshanmagar9311 5 ปีที่แล้ว +30

    Xito vanda xito e bunu lai snehakakha samma puraidunu paryo media bro

  • @ganganepal6505
    @ganganepal6505 5 ปีที่แล้ว +1

    Thank you Resham jee for the news watching frm USA. One of my fav channel. God bless you🙏🙏