रविनले गोमा ओलीलाई गायब पार्छु भनेपछि टीका सानु रिसले आगो ।०७६-०७-०७ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RabinLamichhane_GomaOli #LiveShow

ความคิดเห็น • 2.8K

  • @Indreni.Com2016
    @Indreni.Com2016  5 ปีที่แล้ว +482

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @pujanking3132
      @pujanking3132 5 ปีที่แล้ว +14

      यो कमेन्ट मनमाया वइबा लाई देखाइदिनु होला इन्द्रेणि ले सबै ठाउँ मा राम्रो राम्रो ठाउँ देखाउछ हाम्रो धादिङ को सल्यानटार को अाखा ले नभ्यउने फाट , माइथान ,सल्यान कोट को मन्दिर हुँदै गङ्गा जमुना को झर्ना देखाउनु पर्यो दिदी जसरि भएपनि है

    • @muktalamichhane9338
      @muktalamichhane9338 5 ปีที่แล้ว

      very nice xa😍😍

    • @shahiyamu2000
      @shahiyamu2000 5 ปีที่แล้ว +2

      Ramailoxa indreni

    • @shahiyamu2000
      @shahiyamu2000 5 ปีที่แล้ว +2

      Gomaji ra rabinjiko dohori mithoxa best of luck dubaijanalai

    • @shahiyamu2000
      @shahiyamu2000 5 ปีที่แล้ว +2

      Geetko jhataro daro hane dubaijanale dherai ramro

  • @teamdalalff411
    @teamdalalff411 5 ปีที่แล้ว +716

    नमस्कार म गाेमा चर्चित गायक रबिल लामिछाने ज्यु सगकाे मेराे पहिलाे काेसिस हजुर हरुलाइ कस्ताे लाग्छ तेस्तै पर्तिकिर्या दिनु हाेला र मलाई इन्द्रेणी सम्म अाउने बाताबरन मिलाइ दिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद र इन्द्रेणी टिमलाइ पनि धेरै धेरै धन्यवाद दिन चाहान्छु मलाई गाउने अबसर दिनु भयकाेमा 🌹🌹

    • @bishalbisesh2948
      @bishalbisesh2948 5 ปีที่แล้ว +7

      धेरै धेरै शुभकामना छ गोमा ओलि दिदि

    • @laxmiprasadghimire8164
      @laxmiprasadghimire8164 5 ปีที่แล้ว +3

      So sweet

    • @samikshyarijal9232
      @samikshyarijal9232 5 ปีที่แล้ว +3

      You are good singer

    • @goremiya1
      @goremiya1 5 ปีที่แล้ว +3

      Hajur ko geet ko sabda ani voice Sarai man paro ajhai agadi bad dai janush

    • @gangatandan9734
      @gangatandan9734 5 ปีที่แล้ว +4

      धेरै राम्रो दोहोरी शुभकामना गोमा ओलि 👌👌👌

  • @dilbahadur1034
    @dilbahadur1034 5 ปีที่แล้ว +244

    गोमा ओलि को श्रीमान लाई चाही मान्नु पर्छ । आफ्नो श्रीमती लाई साथ र सपाेट दिनु भएको छ। धन्यवाद ।

    • @rashmirana2276
      @rashmirana2276 5 ปีที่แล้ว +1

      Honi

    • @narendrathapa1319
      @narendrathapa1319 5 ปีที่แล้ว +1

      उहाँ महान ब्याक्ति हुन सर

    • @mayashrestha9056
      @mayashrestha9056 5 ปีที่แล้ว +1

      Astai bujne hos sabko sirman

    • @dilbahadur1034
      @dilbahadur1034 5 ปีที่แล้ว

      @@mayashrestha9056 के गर्नु हजुर सबै मान्छे को मन एउटै हुदैन ,मेरो नि गोमा ओलि को श्रीमान को जस्तैः छ है मन।

    • @ramatbika7879
      @ramatbika7879 5 ปีที่แล้ว

      धेरै रामरोछ दोहरि

  • @harkagurung2915
    @harkagurung2915 5 ปีที่แล้ว +87

    कमेन्ट पढ्दै भिडियो हेर्ने कति होइसिन्छ यता हात उठाइसियो है😍😍

    • @manuthapa5784
      @manuthapa5784 5 ปีที่แล้ว +1

    • @Sahity10
      @Sahity10 5 ปีที่แล้ว +1

      गोर्खाली रबिनको फ्यान जतिलाइ मन मुतुदेखि सम्झना
      म अजिरकोट गोर्खाली चेलीलाइ पनि एक सब्स्क्राइब् गर्दिनु हुन् अनुरोध गर्दछु th-cam.com/video/o-kG_R9o-sY/w-d-xo.html

    • @mumadmiya5020
      @mumadmiya5020 5 ปีที่แล้ว

    • @kingkedar8417
      @kingkedar8417 5 ปีที่แล้ว +1

      🙋‍♀️🙋‍♀️

  • @sumansubedi6538
    @sumansubedi6538 5 ปีที่แล้ว +8

    यो टीका घमण्डी भए जस्तो छ आज भोली.गित गाऊँदा पनि के को चुइकम चपाएको होला

    • @padambhatt1194
      @padambhatt1194 5 ปีที่แล้ว

      Thukka tika ..hate u....

    • @bartamangurung694
      @bartamangurung694 4 ปีที่แล้ว

      Rabin Lamichhane Ra Goma Oli le Aaba Aantar jatiya Bibah bare Geet Gaye Aajhei Ramailo hunthyo ki

  • @bibekkoirala4935
    @bibekkoirala4935 5 ปีที่แล้ว +88

    टिका आफुले गाउदा मात्र होइन अरुले गाउदा नि खुशी हुनुहोला हासेर सपोट गर्नुस।।।स्वर्थीपन नदेखाउनु ।।।

    • @bishnughimire962
      @bishnughimire962 5 ปีที่แล้ว +9

      अति नै मन पर्दो कमेन्ट गर्नु भयो।टिका सानुको यो बानी मलाइ नि कत्ती मन पर्दैन ।मैले पनि यस्तो कमेन्ट धेरै गरेको छु।टिका सानू हजुरले गाउदा दर्शक जति खुशी हुन्छन अरुले गाउदा पनि तेतिकै हुन्छन तर टीका सानू आफुले गाउदा र अरुले गाएको मा साथ दिदा अति नै फरक छ।

    • @bishnusejwal2471
      @bishnusejwal2471 5 ปีที่แล้ว +3

      Good

    • @harimaya2211
      @harimaya2211 5 ปีที่แล้ว +1

      Sahi kuro ho yo chai.

    • @mayathapa7965
      @mayathapa7965 5 ปีที่แล้ว +1

      सहि हो ...

    • @kedarsubedi3334
      @kedarsubedi3334 5 ปีที่แล้ว +3

      यक्दम मै हु भन्ने भावना देख्छु टीका को
      मनमाया हेर न छेउ मा कस्तो छ सदाबाहार यउटै आफू ले गाउदा होस अरु ले

  • @thedarkanas8211
    @thedarkanas8211 5 ปีที่แล้ว +173

    गोमा दिदीको दोहोरी हेर्नको लागि को को पर्खाइमा हुनुहुन्थ्यो हाजिर गराउँ त कति छौ 🌹🌹 मचाहिँ मलेसियाबाट हजुरहरु कताबाट हो नि 🌷🌷🌺

  • @RajBudhathoki
    @RajBudhathoki 5 ปีที่แล้ว +228

    हाम्री दङगाली दिदी गोमा ओलि दिदीको fan को को हुनुहुन्छ ?
    👇️👇️
    Like

    • @hemantjoshi4819
      @hemantjoshi4819 5 ปีที่แล้ว +1

      म त बिशाखा को fan

    • @santoshbudhathoki4593
      @santoshbudhathoki4593 5 ปีที่แล้ว +1

      सपोट दिन्छ दिदि दङ्गालीले अजैई अगाई बर्दै जानु allthe best dd

    • @balbahadurkhadka9034
      @balbahadurkhadka9034 5 ปีที่แล้ว +2

      म बिशाखा बहिनी को पनि fan हु गोमा जी को स्वर दामी लाग्छ

    • @singerranjitkhanal8140
      @singerranjitkhanal8140 5 ปีที่แล้ว +1

      ɢᴇᴇᴛ ᴅᴀᴍɪ xᴀ

    • @rameshthakuri6964
      @rameshthakuri6964 5 ปีที่แล้ว +1

      me

  • @shivajii3579
    @shivajii3579 5 ปีที่แล้ว +335

    रबिन दादा र गोमा दिदी को फ्यान जति हाजिर गरुम है 👍👍👍

    • @dambarkc728
      @dambarkc728 5 ปีที่แล้ว

      Yo honi line dame

    • @pradeeppradeep9936
      @pradeeppradeep9936 5 ปีที่แล้ว

      गाेमा सग गित गाउदा टीका रिसल पागल

    • @tulshisharma9139
      @tulshisharma9139 4 ปีที่แล้ว

      @@pradeeppradeep9936 #द्क्क्ज

  • @hombhalanja6304
    @hombhalanja6304 4 ปีที่แล้ว +2

    यो टीका भन्ने किन बिच मा पस्यो होला

  • @tiruwahiraj1403
    @tiruwahiraj1403 4 ปีที่แล้ว +10

    धेरै सम्मान छ गोमा ओलि दिदि चिन्ता नगर्नुस यस्तै हो समाज ... धेरै मिठो स्वर छ तपाईंको उज्वल भविश्य को कामना छ दिदी धेरै सम्मान छ्❣️♥️👌👌🙏🙏

  • @vijaybasel3317
    @vijaybasel3317 5 ปีที่แล้ว +87

    गोमा जी
    धेरै राम्रो सबै टिम लाई
    तिहारको शुभ कामना,!!

  • @lokkarki3321
    @lokkarki3321 5 ปีที่แล้ว +28

    टीका सानुले बेला बेला बेहोरा देखाउना खोजछिन किन हो नयाँ मान्छेलाई छोडदिनु पर्छ्नी क्स्तो आउँछ प्रतिकृया टीका जि धेरै बाठो भयो भनेनी ठिक हुदैन

    • @bikramlama9971
      @bikramlama9971 5 ปีที่แล้ว

      good

    • @mumadmiya5020
      @mumadmiya5020 5 ปีที่แล้ว

      Good vannu vayo

    • @bharatchhetri9797
      @bharatchhetri9797 5 ปีที่แล้ว

      एक दाम सहि भनुभयो सर धेरै बाटो भाको पनि राम्रो होईन

    • @devipoudel3633
      @devipoudel3633 4 ปีที่แล้ว

      sai kura ho

    • @devipoudel3633
      @devipoudel3633 4 ปีที่แล้ว

      Good kura ho vi

  • @gopalxinal4347
    @gopalxinal4347 5 ปีที่แล้ว +107

    को को हुनुहुन्छ comment पढ्दै दोहोरी हेर्ने।।

    • @menukaanjan5871
      @menukaanjan5871 5 ปีที่แล้ว

      Ma

    • @purushottampanta835
      @purushottampanta835 5 ปีที่แล้ว +1

      कमेन्ट नपढि गित नै पुरा हुदैन

  • @safalsharmasafalsharma2522
    @safalsharmasafalsharma2522 5 ปีที่แล้ว +14

    ईन्द्रेणी कलाकारलाई बिनम्र अनुरोध क्रिपया कार्यक्रममा चुईगम नचपाईदिनुहोला यती भनेपछी चपायकोले बुज्नुहुन्छ ।

  • @subinneupanekanjivai2891
    @subinneupanekanjivai2891 5 ปีที่แล้ว +2

    याे दाेहाेरि ले मन छाेयाेे krishna dai गाेमा र टिका सानु काे हातबाट दरसक हरुलाइ लडडु खुवायर छुवाछुत हटाउनु हुन अनुराेध गरदछु धननेबाद

  • @kishormagar7500
    @kishormagar7500 5 ปีที่แล้ว +86

    बिदेश बाट हेर्ने कोको हुनुन्छ 😂

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 5 ปีที่แล้ว +110

    लौ अब यो दोहोरी टेर्निङ 1 मै हुनुपर्छ है साथीहरू सेर गरौ रबिन vs गोमा ओलि गोमा ओलि मेरो कलास फेन्ड हुन जय इन्देनी लाई माया गर्ने कति छम😍😍😍😍

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 5 ปีที่แล้ว +2

      धेरै धेरै शुभकामना सफलता काेकामना छ बैनि

    • @ravishree1099
      @ravishree1099 5 ปีที่แล้ว +3

      गोमा ओलि सङ त मैले नि सङै पढेको हु भिनाजु 😀😀😀😂😂🙏🙏

    • @rudraprasadbhandari2797
      @rudraprasadbhandari2797 5 ปีที่แล้ว +2

      @@ravishree1099 धन्यबाद् छ गोमा र रबिन लाई रमाईलो लाग्यो।

    • @आरोग्यसुवेदी
      @आरोग्यसुवेदी 5 ปีที่แล้ว +2

      धेरै धेरै राम्रो छ अजै प्रगति गर्नु होला दिजु राम्रो छ

  • @aitamagar5097
    @aitamagar5097 5 ปีที่แล้ว +65

    गोमा बहिनिको खोत लगाउने ठाउँ नै रहेन बबाल आयो

  • @bikashxetrii8199
    @bikashxetrii8199 5 ปีที่แล้ว +7

    WoWयाे हाेनि तरिका भाका भर्काउने गाेमालाई मान्नुपर्छ लु मित्रहरु गाेमाकाे फ्याँन/समर्थक जति यता हाँजिर हुम त🕉️🕉️धन्यबाद्🙏🇳🇵

  • @sonikamagar8005
    @sonikamagar8005 4 ปีที่แล้ว +6

    गोमा दिदी को कला लाई साथ सपोर्त गर्नु हुने उहाँ को श्रीमान लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु यसरी नै सधै साथ दिनु होला र गोमा दि लाई इन्द्रेनी सम्म ल्याइदिनु भयो इन्द्रेनी होल टिम लाई धन्यबाद

  • @padamshrestha1887
    @padamshrestha1887 5 ปีที่แล้ว +74

    टीका र गोमा दुबै समाबेस भयेको मा अति खुसी छु येस कर्यक्रम मा

  • @aniltamang6813
    @aniltamang6813 5 ปีที่แล้ว +116

    दोहोरी को राजा नै मान्नु पर्छ हो रबिन लाई टुक्का पनि कता बाट आउछ के

    • @aaaayyyy8760
      @aaaayyyy8760 5 ปีที่แล้ว +1

      Wow so nice pic sis baii

    • @surajadhikari3565
      @surajadhikari3565 5 ปีที่แล้ว

      हो भन्या सोच्दै नसोच्या उत्तर दिने .... मान्नै पर्छ रबिनको दिमागलाई.....

    • @jeevandarpan4820
      @jeevandarpan4820 5 ปีที่แล้ว

      Pardip roka ra rabin chai khatara ho dohoriko

  • @sudipadhlkari1860
    @sudipadhlkari1860 5 ปีที่แล้ว +71

    टिकाले चुइँकम चपाकाे सुहायन (दर्शक हेपेकाे सरकारी शब्द)

    • @girbahadurkarki539
      @girbahadurkarki539 5 ปีที่แล้ว +1

      याे सारै भयाे

    • @tankadankoti2611
      @tankadankoti2611 5 ปีที่แล้ว +1

      🤣🤣🤣🤣 हो के मलाई पनी

    • @abcvlog757
      @abcvlog757 5 ปีที่แล้ว +1

      Um k ho malai ni testai lago

    • @palpalithule
      @palpalithule 5 ปีที่แล้ว +1

      हामिलाइ हेप्ने 😂😂😂😂😂

  • @santoshneupane8172
    @santoshneupane8172 5 ปีที่แล้ว +60

    टिका सानुको मुख भित्र चुइगम कोकोले देख्यो😂😂

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 5 ปีที่แล้ว +9

    नया नया प्रतिभाहरुलाइ निकै माया र स्थान दिने ठाउँ इन्द्रेणी 🙏🙏🙏🙏 नव प्रतिभा गोमा जि निकै मीठो छ साथ पनि उत्तिकै पाउनु भएको छ निरन्तरता दिनुहोला

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 5 ปีที่แล้ว +56

    काडा आयो पर्देसी मोर्भुमी बाट हेर्नू कोको हुनुन्छ एत हाजिर हुनु है।

  • @babumizzagaha2481
    @babumizzagaha2481 5 ปีที่แล้ว +169

    राजु दाइ सङ्ग गोमा को दोहरी सुन्न मन छ मलाई

    • @aadityagurung535
      @aadityagurung535 5 ปีที่แล้ว

      Ok next time aaunu hunxa daju molai dherai sunna man xq

    • @shersingh1943
      @shersingh1943 5 ปีที่แล้ว

      good

    • @hemantabaraghare6262
      @hemantabaraghare6262 5 ปีที่แล้ว +1

      Badhae xa didi pragatiko kamana.chinta linu paudaena didi yo samajle kachuli ferdaexa

  • @its_sabbu
    @its_sabbu 5 ปีที่แล้ว +44

    रबिन दा लाई र गोमा दि लाई माया गर्नी कोको हुनुहुन्छ साथी बनम है 🙏👑✋❤️❤️

    • @मगरकान्छामगरकान्छा
      @मगरकान्छामगरकान्छा 5 ปีที่แล้ว

      रबिन दादाकाे फेनकता ऐता लुलु सरररर🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @jivanbabu3223
    @jivanbabu3223 5 ปีที่แล้ว +35

    रबिन तिम्रो केहोके पारा भिनजीले झार्देलान बङ्गारा भन्दा टिकाको बङ्गाराभित्र पुरै चुइगमको डल्लो देखेसी हल्का इन्द्रेनिमा खल्लो भयको अबस्था

  • @lokbahadur1565
    @lokbahadur1565 5 ปีที่แล้ว +57

    रबि लामेछामे सरलाई यो इन्द्रनी मा देखिने रहर हुदाहुदै मरिनछ कि कृष्ण सर,।।।।

  • @kushalmgr1659
    @kushalmgr1659 5 ปีที่แล้ว +68

    काली पारे दाइ आफ्नो बुदालाइ नबिर्से गोमा है

  • @japanthapa4498
    @japanthapa4498 5 ปีที่แล้ว +75

    रबिन सङ्ग टक्कर गर्न सक्ने गोमाको प्रतिभालाई मान्नै पर्छ।

  • @aakashjung4616
    @aakashjung4616 5 ปีที่แล้ว +53

    अबो सुत्छु भनेको त टूपलोक आयो यस्तो राम्रो लाइफ लोक दोहोरी मन पराउने यता हाजिर हुम्ता इन्द्रेणी फन् जति

  • @bipinkc2519
    @bipinkc2519 5 ปีที่แล้ว +4

    टिक सानु लाई के भयो हो हास्नु हुदैन त आफ्नो गीत मा मात्र हासाउने हो अरु को गीत मा नि खुशि हुन सिक्न्नु होला

  • @ganeshdevkota4675
    @ganeshdevkota4675 5 ปีที่แล้ว +1

    नया प्रतिभा को उदय

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +120

    ईन्द्रणि को कलाकार प्रोग्राम मा बस्दा चुइगम र अरु कुरा नचपाउनु होला यो राम्रो होइन

  • @kendrashrees8195
    @kendrashrees8195 5 ปีที่แล้ว +33

    सम्झाउदानी मानेनौ के गरु भाइ बनाउछु तिहारमा आउ बरु 👍️👍️👍️

  • @chadramagar1683
    @chadramagar1683 5 ปีที่แล้ว +52

    किस्न दाजु इन्द्रेणी सो नहेरी त परदेश मा दुख गरेको थकान नै मर्दन

  • @shyamkumarpun8289
    @shyamkumarpun8289 5 ปีที่แล้ว +1

    Uae abu dabhi bata herdai xu goma didi miss dangali bhayar dangali ko man rakhnu bhaya ko xa aune samaya ma hjr ko top kalakar bhayar dekhna pau miss al indreni tim and goma didi lai indreni samma purunu hune bhoja sir lai pani dherai badhae xa.mero gharma pani pugnu pareo bhojraj sir.
    Call nbr+971562598144 ho sir miss call garnu ma hjr lai call garxu bhojraj sir.mero bhai le pani ramro geet gauxan sir bhai ko nbr ma call garda pani hunxa bhojraj sir himal magar nbr 9810864042 ma call garna saknu hunxa sir

  • @chitrasmg1830
    @chitrasmg1830 5 ปีที่แล้ว +18

    गुमा दिदी चिन्ता नगर्नु हाेला हामी छम तपाईं लाई साथ दिने छौ

  • @फूलनदेवी-श6र
    @फूलनदेवी-श6र 5 ปีที่แล้ว +34

    सबै खोल्छु यो पहिलो भेट
    तिन महिनाको छोरी छ पेटमा.....ढिलो आयो कडा आयो त दिज्जु best of luck तपाइ लामो दिघ्रायूको कामन गर्द छु

  • @arjunpsddulal7731
    @arjunpsddulal7731 5 ปีที่แล้ว +41

    इन्द्रेणिले नयाँ प्रतिभालाई स्थान दिदै लोक गित संगितको जगेर्ना गरेकोमा मन पराउने जति हाजिर गरौँ यता ।

  • @kapilkhadka3252
    @kapilkhadka3252 5 ปีที่แล้ว +40

    गोर्खाली ले ससार लाई बचाइन्छ दङाली लाई औला मा नचाइन्छ हैट

    • @Sahity10
      @Sahity10 5 ปีที่แล้ว

      गोर्खाली रबिनको फ्यान जतिलाइ मन मुतुदेखि सम्झना
      म अजिरकोट गोर्खाली चेलीलाइ पनि एक सब्स्क्राइब् गर्दिनु हुन् अनुरोध गर्दछु th-cam.com/video/o-kG_R9o-sY/w-d-xo.html

    • @kapilkhadka3252
      @kapilkhadka3252 5 ปีที่แล้ว

      @@Sahity10 gare ta suscribe

  • @Mr----Thaquari
    @Mr----Thaquari 5 ปีที่แล้ว +5

    जेहोस रमाइलो छ दोहोरी अनेर्था कसैले नसोचदिनु होला । सम्पुर्ण टिमलाइ धेरै धन्यवाद छ

  • @cityandvillage6919
    @cityandvillage6919 5 ปีที่แล้ว +9

    सुसान र गोमाको माया अन्धो समाजले जे भने नी अजम्बरी होस

  • @laxmanpandey4873
    @laxmanpandey4873 5 ปีที่แล้ว +26

    रबिन दाइ को भनेसी हेर्न छोद्नी कुरै भयन अझ आज त गोमा आको दिन
    नया प्रतिभालाइ उजागर गर्नी इन्द्रेणीलाई सलाम गर्नी हाजिर गरम

    • @shankarbc31
      @shankarbc31 5 ปีที่แล้ว

      Pllllilĺñķķķ

  • @kapilkhadka3252
    @kapilkhadka3252 5 ปีที่แล้ว +19

    चाहे भने कुन केटि पट्टिन्न गोर्खाली हो पछाडी हट्टिन्न ,गोर्खालीको सान रबिन हुर्‍र्‍र्‍र्‍र

  • @surendrakhadka8224
    @surendrakhadka8224 5 ปีที่แล้ว +26

    टिका सानुले नयालाई सहयोग गरेकोमा धन्याबाद💪💪💪💪

  • @bibashlove1816
    @bibashlove1816 4 ปีที่แล้ว +2

    यो टीका लाई के हुन्छ हो आरूले गाउदा हरियो निलो कालो भएर बस्छे मै हु भन्छे कि के हो

  • @binodpandey3467
    @binodpandey3467 4 ปีที่แล้ว +24

    टीका किन हो अनुहार नै खुशी छैन के गित गाउदा नि मुखमा चुइकम बढी नै हुन लागेछ है

    • @deepakpoudel6275
      @deepakpoudel6275 4 ปีที่แล้ว

      M
      M
      Mmm
      m
      M
      M
      M
      M
      M
      mmm
      Mmm
      Mmm
      M
      Mmm the same as well

  • @khadgakalikote5369
    @khadgakalikote5369 5 ปีที่แล้ว +42

    अति मिठाे छ कृष्ण दाजु यक पटक राजुपरियार सग भिडाउनुन

    • @shersingh1943
      @shersingh1943 5 ปีที่แล้ว

      कुरो सहि गर्न्नु भो सर

  • @khatriarjun9700
    @khatriarjun9700 5 ปีที่แล้ว +29

    रविन दाइ र गोमा दिदी हाजिर गरम है 🤟 दोहोरी धेरै दिनको प्रतिक्षापछि आज हेर्दै छु

  • @tekbam7668
    @tekbam7668 5 ปีที่แล้ว +56

    म ठकुरी हु नाम हेर्दा थाहा हुन्छ ।
    तर छूवा छुत मा भेद भाव गर्यो की काट दिम जस्तो लाग्छ ।सलाम छ गोमा दिदी🙏

  • @pujapoudel.8582
    @pujapoudel.8582 4 ปีที่แล้ว +2

    ईन्द्रेणी टिम कति हुनु हुन्छ एता हाजिर गरम है

  • @churamani3088
    @churamani3088 5 ปีที่แล้ว +1

    India Ko Assam dekhi dohori herna ko ko hunuhuncha

  • @veryyoutubchanel4774
    @veryyoutubchanel4774 5 ปีที่แล้ว +21

    टीका सिस यसो भन्नुना रबिन दाईलाई
    किना रोज्छौयो जुठो थाली भुकुम्पले हल्लाको गोर्खाली

  • @kapilkhadka3252
    @kapilkhadka3252 5 ปีที่แล้ว +23

    रबिन र गोमा को दोहोरी हेर्न धेरै प्रतीक्षा पछि बल्ल आज हेर्न पाइयो ।

    • @laxmighimire1431
      @laxmighimire1431 5 ปีที่แล้ว +1

      Aaja jasto enrereni ta kahile hereki thina lastai ramailo raxa

    • @kapilkhadka3252
      @kapilkhadka3252 5 ปีที่แล้ว

      @@laxmighimire1431 Ho ta

  • @buddhapakhrin2696
    @buddhapakhrin2696 5 ปีที่แล้ว +28

    हेर्न सुरु गरियो इन्द्रेणी ।ल हेरियो इन्द्रेणी गोमादिदीको गितले खुसि बनायो तर लास्टामा दुखित बनायो।

  • @Homananda
    @Homananda 4 ปีที่แล้ว +1

    कण्डेल कृष्ण को हात चाहिँ खुब चल्दो रहेछ! नारायण रायमाझी दाइलाई पनि चलेको देखे! कृपया यो बानी तपाई लाई शोभा दिएन! हात चलाउने बानी छोड्न पाए अति राम्रो हुन्थ्यो कि भन्ने एउटा सानो सुझाव ॥

  • @lokendrabam2409
    @lokendrabam2409 5 ปีที่แล้ว +2

    म एउटा् ठकुरी जाती हु मेरो गाउँ घर मा धेरै भेदभाव हुन्छ तर बुज्ने कोहि छैन
    ✍️✍️ तर म मान्दैन जातीय भेदभाव हामी मान्छे सबै नेपाली हु यस्तो सोचाइ राख्नु पर्छ
    गोमा बहिनी लाई शुभ कामना यति मिठो आवाज को लागि

  • @arpanthapa9949
    @arpanthapa9949 5 ปีที่แล้ว +28

    रबिन vs गोमा ओलि अब trending मा आउछ
    रबिन आच्छु आच्छु भए संगै रमाइलो😂😂😂

    • @lotsoflove1183
      @lotsoflove1183 5 ปีที่แล้ว

      Bhim paoudel sanga dami hunthiyo ki?

  • @mylo8318
    @mylo8318 5 ปีที่แล้ว +28

    गोमा को प्रतिभा इन्द्रेणी मा प्रस्तुत गरेको मा बधाइ!👏
    आजकल खिमा रोका कता हराको हो?

    • @lekhnath4663
      @lekhnath4663 5 ปีที่แล้ว

      खिमाकोत uk को भिसा लागेर उतै गैन

  • @milanchhetri7739
    @milanchhetri7739 5 ปีที่แล้ว +31

    कृष्ण दाई राजु दाइ र गोमा लाई गाउन लगाउनी परियो दाइ अज राम्रो हुन्थियो ।।

  • @a3slilaramoli980
    @a3slilaramoli980 4 ปีที่แล้ว +2

    ahti ramro dohori dubai janalaai badhai xa hamro goma laai kamti nashochnu dangaali xoriho cheliho keta tira gaauda hosma jos najawos tukkale xitaima kasaiko manma chot naparos kahile kaai yeuta tukkale pani man dukhai dina sakx yo chaahi dherai ramro xa dubai jana shathma ok xa fheri pni yestai dohori sunna paiyos goma ko endrani batai badhai xa ra kati laai manparyo yetatir hajiri haut shathi hari

  • @shyamvai5042
    @shyamvai5042 5 ปีที่แล้ว +26

    अब राजु परियार अनि गोमा ओलि लाई भिडाउनु पर्यो दोहोरी मा Krishana दाई

  • @liladangi584
    @liladangi584 5 ปีที่แล้ว +22

    यति पपुलर प्रोग्रममा सुत उठ च्याप्ने भन्ने शब्द हरु त्यति राम्रो हुन्न जस्तो लाग्छ ।

  • @kewalthapa1447
    @kewalthapa1447 5 ปีที่แล้ว +20

    गोमा ओलि र रबिन दाइ को गित मन पराउने जति हाजिर गरौंत

  • @sitathapa9406
    @sitathapa9406 5 ปีที่แล้ว +28

    सारै मजा आयो गित सुनेर रबिन ज्युको शब्द चयनलाई चै मान्नै पर्छ वावा रबिन ज्यु अझै प्रगति गर्नुस सुभ कामना गोमा ज्युको पनि तेत्तिकै दमदार प्रस्तुतीछ

    • @sumankhwas3817
      @sumankhwas3817 5 ปีที่แล้ว

      Sita Thapa हो र तपाईं लाई रबिन होर । धन्यवाद छ बधाई छ लमजुङे कान्छा सुमन ईन्डिया हैदराबाद बाट

    • @sherkhatri1715
      @sherkhatri1715 5 ปีที่แล้ว +1

      nice goma

  • @nabink.cgorkhali7005
    @nabink.cgorkhali7005 4 ปีที่แล้ว +6

    बिचरा गोमा दिदिको बुढोलाई उल्लु बनाउने भए गितै गित बाट हाहाहिहहिहिहिह

  • @sagarkoirala9692
    @sagarkoirala9692 4 ปีที่แล้ว

    गोमाजी तपाईं महान हुनुहुन्छ तपाईं जातको कारण ले कत्ती पनि दुखी नहुनु तपाईको जात भनेको महिला मात्र हो भन्ने बुझ्नु होला।

  • @teksharma839
    @teksharma839 5 ปีที่แล้ว +41

    लौ है अाई पुग्यो पौडेल केटो😎

  • @madankarki2734
    @madankarki2734 5 ปีที่แล้ว +27

    यो होनि दोहोरि भनेको
    शब्द शब्द मा मिठाश भरिएको गोमा दिदि को टुक्का मा
    साथै टिका दिदि को आज भोलि मुस्कान कम भएको छ है
    पहिले कै जस्तो मुस्कान आउनु परो
    अझै सुन मा सुघन्ध हुने थियो

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 5 ปีที่แล้ว +32

    प्रतिभा भए पनि इन्द्रेणीमा नआए सम्म माथी पुग्न सक्दैन इन्द्रेणी को दाई कृष्ण लाई धेरै धेरै धन्यवाद ।

  • @suryabogati3743
    @suryabogati3743 5 ปีที่แล้ว +36

    मुस्कान नै मिठो छ गोमा जी।

  • @ankitff9592
    @ankitff9592 4 ปีที่แล้ว +1

    so wonderful video i am fan of indreni

  • @khatriarjun9700
    @khatriarjun9700 5 ปีที่แล้ว +30

    कमेन्ट पढ्दै हेर्ने को को हुनुहुन्छ हाजिर गरम है 🤟🤟

  • @ramkanxayoutubechannel
    @ramkanxayoutubechannel 5 ปีที่แล้ว +21

    गोमा जि हजुरको हिम्मत र बिचार धेरै महान छ तर रोएर हैन हाँसेर सामना गर्ने हो है अरुले जे भनुन म त हजुरलाई एउटा महान अभियान्ता भन्न चहान्छु

  • @dipendrathapa1542
    @dipendrathapa1542 5 ปีที่แล้ว +22

    पहिलो भेटमै गोमासंग भिड्दा पानी पिउने भए रविन लामाछाने । अाहा सरररररर अोहो.........ई

  • @chandrathapa6841
    @chandrathapa6841 5 ปีที่แล้ว +25

    अतिनै राम्रो लाग्यो दोहोरि तर टिका बहिनि त साच्चै रिसाय जस्तो लाग्यो हैट्

  • @narendrathapa1319
    @narendrathapa1319 5 ปีที่แล้ว +24

    सबै भन्दा त बाेलिने प्यारेा लाग्छ मेराे दाइ कृष्ण कडेल गरिबकाे राजाकाे

  • @arjunshrestha3926
    @arjunshrestha3926 5 ปีที่แล้ว +27

    अाज त बबाल भयो हो ईन्द्रेणी 🥰
    ईन्द्रेणी मन पराउने यता 🖖🖖

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 5 ปีที่แล้ว +23

    बधाई छ गोमा जि अाज ईन्रेणिमा देख्न पाईयो खुसिलाग्यो सफलताको कामना

  • @sangitsamarpan9478
    @sangitsamarpan9478 5 ปีที่แล้ว +28

    "ढिला आयो कडा आयो" धेरै धेरै सफलताको शुभकामना छ गोमा ओलि जि लाई धेरै धेरै धन्यवाद इन्द्रेणी टीम यो प्रतिभालाई स्थान दियको मा सलाम छ

  • @rewatithapa8568
    @rewatithapa8568 5 ปีที่แล้ว +4

    गोमा जी लाई सलामछ र कृष्ण जी लाई पनि सत्यको जित अवस्य हुन्छ एकदिन।

  • @mahendraghayal2833
    @mahendraghayal2833 5 ปีที่แล้ว +6

    टीका चुईगम चै कुन देश बाट लियाएको हो कार्यक्रम मा नि छोडेउन

  • @reshamregmi2074
    @reshamregmi2074 5 ปีที่แล้ว +38

    टीका सानू एस्तो लगन्सिल मान्छे भएर पनि मुखमा चुइकम चबाएर गित गाउने कि भाउ बड्न खोजेको हो गुमा र रबिन जि को बबाल दोहोरी

  • @uddhabbhattarai107
    @uddhabbhattarai107 5 ปีที่แล้ว +18

    मोटामोटी गोमा ओली ले राम्रै गाईन, अरु बाँकी धेरै छ सिक्न

  • @mayatamang5167
    @mayatamang5167 5 ปีที่แล้ว +13

    लोै दामि छ धन्यवाद इन्द्रेनि टिमलाइ 🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tolamagartolamagar6970
    @tolamagartolamagar6970 4 ปีที่แล้ว +1

    फेरि लेउनु परेयो गोमालाइ इन्दनिमा

  • @krishnanischal8777
    @krishnanischal8777 5 ปีที่แล้ว +4

    गोमा दिज्यु को गीत ले रमाइलो अनि लास्ट मा भावुक गरायो

  • @nepop1320
    @nepop1320 5 ปีที่แล้ว +21

    बिचरा बुढो😥
    म भन्दा नि लजालु रहेछ

    • @rye-naxe-try2964
      @rye-naxe-try2964 5 ปีที่แล้ว

      😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂हो है

    • @nepop1320
      @nepop1320 5 ปีที่แล้ว

      😀😀😂😂

  • @Khanmobailimran2833
    @Khanmobailimran2833 5 ปีที่แล้ว +16

    अति राम्रो संघ गाउनु भयो गुमा बहिनीले

  • @sabitrapanday2169
    @sabitrapanday2169 5 ปีที่แล้ว +16

    ,आज को कार्यक्रम झनै राम्रो लाग्यो बधाई छ सबै लाई

  • @bharatadhikari3851
    @bharatadhikari3851 4 ปีที่แล้ว +1

    किचिङ किचिङ चुइगम चपायेको सारै नै असोभनिय देखियो सुधार्नु पर्यो इन्द्रेनी परिबार ले अन्येथा नलिनु होला।।

  • @ramchandrapoudel3820
    @ramchandrapoudel3820 5 ปีที่แล้ว +9

    गोमा ओलि दिदी पिर नलिई अगाडि बढ्नुपर्छ शुभकामना साथै इन्द्रेणी युनिट मा हार्दिक सम्मान गर्दछु

  • @parbatibycreatechannelmaga7247
    @parbatibycreatechannelmaga7247 5 ปีที่แล้ว +16

    दोहोरी को राजा रबिन भाइ कोस्ले जित्ला र नया बैनी गोमा लाई प्रगती को शुभ कामान

  • @kckml2868
    @kckml2868 5 ปีที่แล้ว +27

    जात दुइटा मात्र हुन्छ यो दुनियामा महिला+ पुरुषअनि गोमा बहिनी पिर नमान्नु आफू सही बाटोमा हिन्नु है तपाईं को उज्ज्वल भबिष्य को कामना गर्दछु

  • @gangatandan9734
    @gangatandan9734 5 ปีที่แล้ว +15

    कुर्दा कुर्दै बल्ल आज आयो रबिन र गोमा को दोहोरी गरीब दुखीको मानव तिर्थ इन्द्रेणी कार्यक्रम सबैलाई मेरो नमस्कार 🙏🙏🙏

    • @dipendrachalise1548
      @dipendrachalise1548 5 ปีที่แล้ว

      कुर्दा कुर्दा बल्ल आयो गोमा र रबिन को

  • @subaslohani4496
    @subaslohani4496 5 ปีที่แล้ว +1

    dami xa dubai janako sorni