‘दुई वृद्ध नेताले व्यापारीको घरमा गरेको सहमति स्विकार्न सकिँदैन’ - NEWS24 TV
ฝัง
- เผยแพร่เมื่อ 6 ก.ค. 2024
- ‘दुई वृद्ध नेताले व्यापारीको घरमा गरेको सहमति स्विकार्न सकिँदैन’ - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
मलाइ सारै मनपर्ने नेता हुनुहुन्छ मनिष झा , उहाको कुरा गर्ने शैली धेरै धेरै राम्रो छ , पढेलेखेका युवा हो
यी दुई बृद्धहरुलाई बृद्धआश्रम लगेर छाडीदिउँ न ।
मनिष झा ले यो झोले पत्रकारलाई सटिक उत्तर दिएका छन
२० दिन पछि मात्र प्रचण्डले बिश्वासको मत लियो भनि राम्रो हुन्छ अज बहस गर्ने समय लिनुपर्छ ।
नक्कली भुटानी शरणार्थी र गिरि बन्धु मिलेर ठगबन्धन बनेर देश लाई लुट्न बाहेक अरू केही हुने वाला छैन
आ आफ्ना भ्रष्टाचार ढाकछोप गर्न यो ठगबन्धन बनेको हो
सबै जनता सचेत हौ
प्रबक्ता भनेको मनिस झा जस्तो हुनुपर्छ मुकुल ढकाल जस्तो ढक्कन होईन
Great मनिस झा
यी दुबै देशको लागि हानिकारक हो
मनिष सर धन्यबाद❤
मलाई मनपर्ने नेता मनिष झा
मलाई मनपर्ने नेता मनिष झा उहाको बोल्ने शैली र तार्किक क्षमता निकै मन पर्छ ।
उत्तर यहि हो प्रश्न धेरै हुनसक्छन , कुरा तेहि हो 2 मर्न लागेका बुढाले बन्द कोठामा गरेको सहमति देशले मान्नुपर्छ भन्ने छदै छैन
सहि हो....बृद्ध-आश्रम तिर लगेर छोडम सरकार मा लग्ने हैन।
Manish Jha, be like the sun and spray the rays of good things and good messages to all Nepalese people keeping the nation above everything. I have watched and found your speeches of above all category many times...Thank you Jha sir
अब रासपाको ग्राफ माथीबढ्ने भो प्रतिपक्षमै हो रास्वपा चम्चिके!
हाेइन तपाईं लाई त प्रचण्ड त भर्खरेेै काे युबा देख्नु भएको क्या हाे
Good Rsp
❤ Ramro kuro hajurko ❤
अव विश्वासको मत लिदा 5 पटक हुन्छ ।
Very matured justification
❤❤Samsad Manish Sir BeCarefull Ok Thanks U and Ur Ghantee ❤❤
I like the way Manish ji argues.
👍👍
जनताकाे खुन पसिना खायर माेटायका दुइटा धुर्त ब्वाँसाले कुनै यक ब्यापारिकाे गेाप्य काेठामा बसेर गरेकाे गाेप्य निर्णयलाइ यी दुई ठुला पार्टीका नेता कार्यकर्ताहरुले दुरुस्त स्वूकार गर्नु भनेकाे तिनका नेता कार्यकर्ताहरुमाथि कति दासत्व लादियकाे रहेछ छर्लङ्गै भयाे।
यि काङ्ग्रेस एमाले मुर्दावाद
नमस्कार
विद्वान प्रस्तोता र पत्रकार भाइ
मेरो पोलिटिकल डक्ट्रीन "ब्रह्मास्त्र:स्थानिक अर्थराजनितिक सस्कृती रुपान्तरणको सूत्र" को जगमा टेकेर "National Public Intellectual Forum Nepal" "रास्ट्रीय सार्वजनिक बौद्धिक मन्च नेपाल" मार्फत मुल प्रस्तावना (आउटलाइन) सहित एउटा प्रस्ट "शासकिय स्वरुप" र राजनितिक अर्थप्रणालिको खाका सार्वजनिक हुदैछ। सरको साथ, सहयोग, समर्थन र लबिङको आबश्यकता ठानिएको छ।
Debar hare le re 😂😂😂
यीनीहरु पहिलो चोटि सरकार मा जादा कुन सिंहदरबारमा सहमति गरेका थिए?जवाफ चाइयो।
.
❤❤❤❤❤❤🎉❤🎉🎉🎉🎉
तपाईंको बिचार त अल्पमत मा भए पनि सरकारमा बसिरहने याे त नयाँ पार्टिकाे नयाँ बिचार हाे क्या हाे
Nane learn how asked questions about jb Rai ask to rabi namaste 🙏
राइटकुरा
Dear Good citizen please don’t support old political leaders if you like to develop our country Nepal western and Europe for our better future !!!!!!!!’
Jaya ghanti❤❤❤
sichit ra
asichitma aakas patalko fharak ho cha ni 3tahama yogyatako ra umerko hadkozarenti garnu jaruri cha
राजनीतिक बेस्याको बकबास । हिजो मन्त्रीको राजीनामा पत्र गोजीमै छ भनी धक्कु लगाउने तिमीहरू होइन ? आज सरकार स्पष्ट रूपमा अल्पमतमा परिसक्दा पनि तिम्रो पार्टीको मन्त्रीहरु मन्त्रालयमा बसेर लुट मच्चाउन राजीनामा नदिएको होईन ? तिमीहरूसंग अशोक राईको पार्टी जति पनि नैतिकता रहेनछ ।
Gentle man bhaneko rasopa ho...
Prachanda ko prabakta
ahni geniune question ma chai ma mantri hora rey…afnae party ko mantri hainara ??
रास्वपा काे सबै भन्दा सालिन र राजनिति बुझेकाे तथा सचेत नेता मनिष झा जस्ताे लाग्छ निर्बीबादित पनि देखिन्छ नि
Ghanti le kina prachanda lai gali garera chunab ladeko.
Thag ko jholya masto
Prasta bakta, bujne gari kura rakhna sakne nera.
Well my friend.....can you let us know what you have done to deserve a monthly salary?.….waiting to hear.......And I do not belong to yucked up political parties...
Nayapatiko bolne saili thikvaye na
रास्वपा र माओवादी सकियो अब । सहकारी ठग र क्यान्टोनमेन्ट घोटाला छानबिन किन नगरेको रबि ले।
Manis jha g ko bolne tarika kati salin kati satik kati savye yo ho ni bolne tarika .padhe lekheka manis ko bolne tarika yasto hunxa .aaru neta haru le pani manis jha sanga sikna jane ki kaso
तिमिहरु लाई सरकार बनाउने जनमत छैन भाइ चुपो लागेर बस
‘Timi Haru’ “ Jai Jawan” Ko , ‘Party’ Pani Dekhiyo.. ‘Luptey Bahun Jasto” 😮😮” Lamichanne” Ley K Garyo. “ Nepali Lai Bewakoof” Banayo
Rabi g ko parti sidhio..,..tapai haru rajnitiko kacha khaladi ho..
Sahakari thag haru le k sandes sikauxau sahakari cantenmen ra lalita niwas euta group ra arko group besare ra totle le sansad ma kurchi hanahan gara ta balla maja aauxa
खाते पद्को भोगी आफू सरकारमा हुदा केही नगर्ने