ความคิดเห็น •

  • @shantikokhojima6040
    @shantikokhojima6040 19 วันที่ผ่านมา +174

    डाक्टर साब ले रबि लाई भिर बाट फाल्न
    खोजेको थियो आफैं खसेछन् बिचारा 🤭👏

    • @sunilshrestha4589
      @sunilshrestha4589 19 วันที่ผ่านมา +8

      K kun arthama vannu vo tyasto?rabi ko sab byabar yadi hjr bujhekoxain vane bujhna aaunu hami sang?

    • @user-iy5qt7vt2e
      @user-iy5qt7vt2e 19 วันที่ผ่านมา

      @deepakraut1593 yojosto bhedaharule garda nepalma vharastcharko jara gadieako ho

    • @shambhushah2112
      @shambhushah2112 19 วันที่ผ่านมา

      America bat parchalit bidedhi Dalal church ko ghanti fataha sahakari thag Ravi lamichane

    • @user-gt4hg6qh2d
      @user-gt4hg6qh2d 19 วันที่ผ่านมา

      ❤❤❤❤❤​@@sunilshrestha4589

    • @sab-11809
      @sab-11809 19 วันที่ผ่านมา +7

      भौमान बाहेक सब गलत ढाका राम ले पैसा माग्यो कार्बाही भोग्यो मुकुल ले जन्ता को आवाज लिएर आयो कार्बाही भोग्यो अनि भौमान माथी 70-80 करोड सहकारी को ठगि को आरोप प्रहरी अनुसन्धान अदालत मा मुद्दा छानबिन समिती गठन तर भौमान सधै सहि नत कार्बाही नत स्पष्टीकरण अझै झोले हरु रबि दाइ good luck भन अनि प्रचण्ड सेरे केपि भन्दा कलङ्कित भएपछी पछुताउदै बस मुजि हरु

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 19 วันที่ผ่านมา +94

    रविको खैरो खान्ने एक नं को यो धमला काजु हो,मलाई त यस्तो लाग्छ कि यो काजुले रमेशको कुरा पनि बुझ्दैन होला,मन मनमा रविको डाह ईर्स्य मात्रै सोची राको होला,राजनीति गर्नेहरुले रवि सँग सिक्नु,गल्ती गर्नेहरुलाई कर्बही गर्नै पर्छ,एमालेको जस्तो पार्टी सभापतिले जे गरे नी सहने हुनु हुदैन,चहे त्यो महामन्त्री होस चहे सभापति,जय रवि

    • @kiransharma2656
      @kiransharma2656 18 วันที่ผ่านมา

      Though Ravi ss not the Ravi we would think still Damala's thinking about Ravi is same. Dhamala is a joker

  • @Anubudra
    @Anubudra 19 วันที่ผ่านมา +84

    मत 84 मा साइपरस देश बाट रबि र घन्टि मा भाेट हालन अाउने छु जय रबि

    • @minbahaudrranabhat.9829
      @minbahaudrranabhat.9829 19 วันที่ผ่านมา +3

      Ma dubai bata jane xu

    • @HP_Dogra
      @HP_Dogra 19 วันที่ผ่านมา +1

      84 samma ma ravi nepal xodera vagisakxa. Herdai janu

    • @M.TSherpa
      @M.TSherpa 19 วันที่ผ่านมา +3

      Ma ahile Romaniyama xu 2084 ma Nepal aunehiGanti bajauna

    • @sab-11809
      @sab-11809 19 วันที่ผ่านมา

      @@Anubudra तिमिहरु जस्ता भेडा र चुतिया ले बिगारेको देस हो यो सदियौ देखि । तिमिहरु चुतिया र अन्य पार्टी का रनमाया का छोरा अन्ध भक्त मा फरक के छ? तिमिहरु जस्तै अन्ध भएर कुनै पार्टी मा लाग्ने हरु हुन आज खाडि र बिदेस भासियका हरु तिमिहरु नै कति जना कुनै बेला यस्तै अन्धभक्त थियौ पक्कै अन्य पार्टी को । तिमिहरु नभएपनी तिमिहरुले पक्कै देखेका थियौ मान्छे कति अन्धो हुन्छ भनेर कसैको लागि मर्न मार्न सम्म तयार हुने आफुले सहि सोचेपछी तेहि सत्य लाग्ने आफुले मन पराएको नेता र पार्टी बाहेक अन्य ले देस बनाउनैनसक्ने सोच राख्ने चरित्र भएका कति देख्यौ तिमिहरुले? नदेखेको भए अहिले एना अघि उभिनु तेहा जो देखिन्छ तेहि हो चरित्र । गु खा के त हरुले सधै त हरु सधै बेल्चा हान्न अर्का को नोक्कर हुन लायक छ्स

    • @soniadewan9102
      @soniadewan9102 19 วันที่ผ่านมา

      Na aija esto chor haru Lai dinu vhanda ta

  • @youandme3891
    @youandme3891 19 วันที่ผ่านมา +63

    नेपालको नम्बर वान पार्टी रास्वपा नै हो🔔

  • @pearlsayar9416
    @pearlsayar9416 19 วันที่ผ่านมา +46

    यस्तो मूर्खतापूर्ण प्रश्नको तर्कपूर्ण जवाफ रमेश जी

  • @Bhimmagar19
    @Bhimmagar19 15 วันที่ผ่านมา +3

    रमेश प्रसाइ जि को कुरो मा सहमत छु!✊किनकि उहाँ को बोली प्रती र बिश्वास मा ढुक्क छु!👊

  • @krishnakc7282
    @krishnakc7282 16 วันที่ผ่านมา +3

    रमेश जीले भनेको सहि हो यो ऋषि धमालाई रमेशले ठाउँको ठाउँ ल्याए यो झोले ऋषिले अरुलाई बोल्न दिदैन।

  • @gautamlamichhane9821
    @gautamlamichhane9821 19 วันที่ผ่านมา +60

    रमेश प्रसााईँ जीले भनेका कुरा एकदम सही हो

    • @PurusottamBasnet
      @PurusottamBasnet 19 วันที่ผ่านมา

      Ilam ma g.b.rai samato chitawan .ma aadadi ko sarkar le vagayo gorkha gayera wagle sena kaha dhatau6u vaneko 6 bhawan medical education dost pare mahara k vo kailash k vo salik ram nirmala bal kumari bal mandir k vo karyap jhap

  • @user-bg3wr1ck6l
    @user-bg3wr1ck6l 19 วันที่ผ่านมา +44

    मुकुल ढकाल राशपामा ल्याउनु हुन्न रबि लाई एक चोटि 84 मा बहुमत ल्याएर प्रधानमन्त्री बनाउनु पर्छ

    • @babin2595
      @babin2595 19 วันที่ผ่านมา

      😂😂😂😂

    • @sunMoon-vp1zh
      @sunMoon-vp1zh 19 วันที่ผ่านมา

      Yes exactly we support Rastrya Swatantrata Party Jai hos

    • @manojkumarshah6531
      @manojkumarshah6531 11 วันที่ผ่านมา

      Napis PM… jail jancha sahakari thug ko naike ra desh beche dohoro passport dhari

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c 19 วันที่ผ่านมา +13

    200%ठिक भन्नुभयो रमेस प्रसाइ ज्यु ले जय रास्वपा जय घन्टि।

  • @nabinapyakurel9799
    @nabinapyakurel9799 19 วันที่ผ่านมา +62

    मुकुल ढकाल पार्टी मात्रै हैन देशकै लागी कुलङ्गार हो भतुवा' पानि मरुवा कतै बाट परिचालीत भतुवा हो मुकुले

    • @abisheksawat
      @abisheksawat 19 วันที่ผ่านมา +4

      त पनि रबिको झोले खोले होस

    • @sandeshvgnepal
      @sandeshvgnepal 19 วันที่ผ่านมา

      @@abisheksawat ta ko ko kupu chatna 👅 lagosa kya ho

    • @Keep-HODL
      @Keep-HODL 19 วันที่ผ่านมา

      Agree, Badhar dherai jaane bhayo bhane.... chepera marcha bhanthe ho raicha

    • @NbNb1987
      @NbNb1987 19 วันที่ผ่านมา

      Rabiko jhole....

    • @rajprasain9663
      @rajprasain9663 19 วันที่ผ่านมา

      राबी का ढट्ट्वार हो एउटा एउटा डोरि बोकेर बसि राख तिमेरु सजिलो हुन्छ

  • @ramapoudel1356
    @ramapoudel1356 19 วันที่ผ่านมา +13

    येा मुकुल भन्ने मान्छे पैसामा बिकेकेा फेाहेारी गद्दार हेा ।आरिस ले जलेर रबिलाई सिध्याउन खेाजेकेा हेा यस्ले ।यस्केा कुरा सुन्दा त यस्ले मानसिक अबस्था पनि गुमाइ सकेा ।रमेश प्रसाईले जे बेाल्दै हुनुहुन्छ शतप्रतिसत सत्य बेाल्दै हुनुहुन्छ ।

  • @RoshanKarki-ur8ol
    @RoshanKarki-ur8ol 19 วันที่ผ่านมา +42

    मिना ढकाल जस्तो श्रीमती
    मुकल ढकाल जस्तो साथि
    दुश्मन लाइ नपरोस 🤭🤬🤬🤬

    • @dhankc2648
      @dhankc2648 19 วันที่ผ่านมา

      Coracat you are right

    • @UpretyKusum
      @UpretyKusum 19 วันที่ผ่านมา +1

      right vanu vo @roshan karki-ur

    • @KrishnaLama-yr1hb
      @KrishnaLama-yr1hb 19 วันที่ผ่านมา

      माहान बिचार

    • @parshudhamala4359
      @parshudhamala4359 19 วันที่ผ่านมา

      रबि जस्तो सहकारी ठग नि कुत्ता

    • @102ff2
      @102ff2 19 วันที่ผ่านมา

      Good

  • @surendrabhandari7235
    @surendrabhandari7235 19 วันที่ผ่านมา +43

    मुकुल भन्ने जन्तु कोहिबाट परिचालित हो रबिको खुट्टामा राखदा पनि सुहाउदैन
    रमेश सरको कुरा सहि छ

    • @dipakrajbangshi-lo9tj
      @dipakrajbangshi-lo9tj 19 วันที่ผ่านมา

      Kasari?

    • @ubgamer9738
      @ubgamer9738 19 วันที่ผ่านมา +1

      Dr Mukul Dhakal k Kasto ho vagwan janun Tara prativedan chai 38 jilla ghumera Samikxa Yatra Paati Ley Nai khatayeko ani tyaspaxi Janta Ko Aawaz prativedan ma lekhida kina yeti saro tauko dukhai .

    • @user-jl1mc7vg2q
      @user-jl1mc7vg2q 19 วันที่ผ่านมา

      रबि ठग हो😂😂

    • @surendrabhandari7235
      @surendrabhandari7235 19 วันที่ผ่านมา

      @@user-jl1mc7vg2q
      तिमिहरु सहि बाटोमा लाग भाइहरु जस्ले देश बनाउछ तेसलाइ साथ देउ मेरो सुझाव

  • @krishnapaneru5066
    @krishnapaneru5066 19 วันที่ผ่านมา +80

    मुकुल लाई पार्टी बाट सधैंका लागि निस्कासन गर्दा रास्वपा को लागि हितकारी हुन्छ।

    • @user-qq4jw7ld6n
      @user-qq4jw7ld6n 19 วันที่ผ่านมา +2

      यो ढकाल साचै पद्को लोभि नै रहेछ छि यस्ता साला लाई निकालेर ठिकै भयो अहिले रबिलाई अनेक आरोप लगाएर जन्तालाई न झ्क्यादा हुन्छ यदि पद चाहेमा काङ्ग्रेस मा जादा हुन्छ

    • @Keep-HODL
      @Keep-HODL 19 วันที่ผ่านมา

      agree

  • @Bkbkhanal2112
    @Bkbkhanal2112 19 วันที่ผ่านมา +4

    सन्तोष परियार लाई महामन्त्री बनाउनु पर्छ।

  • @karkioasbahadur9909
    @karkioasbahadur9909 19 วันที่ผ่านมา +12

    धन्यवाद 🎉रमेश प्रसाई.

  • @user-bg3wr1ck6l
    @user-bg3wr1ck6l 19 วันที่ผ่านมา +8

    रमेश सर ले सहि भन्नू भयो यार ऋषि धमललाई ठिक गरेउ

  • @debenkishoranjan1750
    @debenkishoranjan1750 16 วันที่ผ่านมา +2

    पहिला राम्रो लाग्थ्यो रमेश प्रशाँएए अहिले रविको झोले भएर हेर्न मन पनि लाउछ छाड्यो

  • @GopalaujishangarshiGopalaujish
    @GopalaujishangarshiGopalaujish 19 วันที่ผ่านมา +19

    आलोचना समालोचना गर्नुपर्छ तर अन्धभक्त कसैको हुनु हुनुहुदैन

    • @BP-jq1ru
      @BP-jq1ru 19 วันที่ผ่านมา +1

      यो त अन्धभक्त नै हो

  • @shreebhaktanainabasti9629
    @shreebhaktanainabasti9629 19 วันที่ผ่านมา +9

    भोलि तिमी पनि पद मुक्त भए पछि वा स्वार्थ कसैको मुल नेताले साथ छोडे भने मुकुल कै सैलिमा पुग्छौ बाबू धेरै झोले हुनु हुदैन ल राजनीति कमाई खाने भाडो भो😅

    • @khemanandapangeni3167
      @khemanandapangeni3167 19 วันที่ผ่านมา

      Magibkhane vado vayara ta lagi pareka chan, varmajdur prayas gareka chan ramro lai ramro vannus sir

  • @brighternepal2813
    @brighternepal2813 19 วันที่ผ่านมา +14

    रबि साच्चिकै राजनेता हुन । उ रबि विरुद्ध छ तर रबि सधैं सम्मान गर्छन् ।

  • @TikaMagar-je6nh
    @TikaMagar-je6nh 19 วันที่ผ่านมา +25

    12 भाइ र मुकुल धकाल मिलेर पाती खोलछ होला

  • @eshawagle1683
    @eshawagle1683 19 วันที่ผ่านมา +6

    धमला,,बुझी,बुझी अबुझ,बन्दै छ,झोले पत्रकार,12 भाइ को 1, पात्र,।

  • @Kapilbanjara1994
    @Kapilbanjara1994 19 วันที่ผ่านมา +8

    मुकुल ढकाल र मिना ढकाल दिदी भाई होर ???😂😁

  • @user-mm2wz4qu3m
    @user-mm2wz4qu3m 19 วันที่ผ่านมา +9

    रमेश जि पनि रविकाे अन्धभक्त हाे। रमेश काे पनि शाख खस्कियाे। यिनकाे पनि काम छन्।

  • @khemapandey3847
    @khemapandey3847 19 วันที่ผ่านมา +5

    100% Right kura good luck rsp jay janthako rabi sir🙏🌹❤️🔔

  • @basantapun3646
    @basantapun3646 13 วันที่ผ่านมา +2

    💪✊जय घण्टी🔔जय रा•स्व•पा अनि यो नाथे पत्रकारलाई दिनु भएका उत्तरहरूको लागी रमेश प्रसाईं जी लाई👍️👌👏

  • @sundardhital4903
    @sundardhital4903 18 วันที่ผ่านมา +2

    सपना संगको प्रेम
    सम्झौता संगको सहकार्य
    आफै संगको युद्ध
    यात्रा संगको आलोचना
    आफू आफै सङ युद्ध जिन्दगी
    शुभ प्रभात 🙏☕️

  • @brighternepal2813
    @brighternepal2813 19 วันที่ผ่านมา +17

    सन्तोष परियार महामन्त्री हुनुपर्छ ।

  • @kamalbhandari8825
    @kamalbhandari8825 19 วันที่ผ่านมา +7

    अस्थिरता अराजकताको जड संसदीय ब्यबस्था त्यही अस्थिर ब्यबस्थामा सेरे केपी प्रचण्ड माकुनेको दुई चार महिने म्यादी मन्त्री भएर हामीले गर्न खोजेको सेरे केपीले गर्न दिएनन् भन्दै पानी माथिको ओभानो हुदैछन रबि छवि प्रचण्ड मने माओ खाओहरु

  • @BishalTamang286
    @BishalTamang286 19 วันที่ผ่านมา +2

    एक उत्कृष्ट प्रभक्ता देश प्रेमी नेता रमेश प्रसाई❤🔔🔔🔔

  • @kdkhadka6072
    @kdkhadka6072 19 วันที่ผ่านมา +5

    Although Mukul may be wrong in taking such steps, Rabi Lamichhane is not doing well. The Rabi we expected is not the Rabi we see now.

  • @greennepal8101
    @greennepal8101 19 วันที่ผ่านมา +3

    देखिने र नदेखिने दुई रुप हुन्छन् मान्छेका ।
    असली रुप लुकाउनु तिनको कला हो,
    वास्तविक चेहरा चिन्न नसक्नु हाम्रो भूल !

  • @devidahal9753
    @devidahal9753 19 วันที่ผ่านมา +3

    छी छी रीसीजी ऐमाले कन्रेज फेदामा पुगेको

  • @thapabharat483
    @thapabharat483 19 วันที่ผ่านมา +2

    रमेस प्रसाई दाई लाई सलाम छ 🙏

  • @KhimMagar-qv9fd
    @KhimMagar-qv9fd 17 วันที่ผ่านมา +2

    Jaya ghanti

  • @mangallamaofficials5364
    @mangallamaofficials5364 14 วันที่ผ่านมา +1

    रामेश प्रसाईं सहि बोल्नु भयो कसैले परिचालन गरेको हुनुपर्छ

  • @sujankhadkatv4123
    @sujankhadkatv4123 19 วันที่ผ่านมา +3

    यो मनिष झा र शोवणिम वाग्ले भन्ने मनुवा चै मान्छे हुन् सहि गलत बुज्न सकछन् जस्तो लागेको थियॊ आज भोलि भौमान को रक्षा कवज बनेको देख्दा अचम्म लागेको छ र खुशी पनि छु बेलैमा मुकुण्डो खोलेर आयेउ र हाम्रो भ्रम टोडेउ .

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 19 วันที่ผ่านมา +3

    कती माहान बिचार रमेश जी को

  • @namastehongkong876
    @namastehongkong876 19 วันที่ผ่านมา +2

    हरेक पार्टि भित्र आन्तरिक द्वन्द हुन्छ । धर्य भयर प्रतिस्प्रधा गर्न सिक्नु पर्छ तर सन्कि को भर मा भस्मासुर प्रबृति अपनाउने हो भने पार्टि र ब्याक्ति दुबै रहदैन्।रिस उठ्यो भन्दैमा घरै जलाउने मान्छे ले कसरि राज्निति गर्छ हौ। कच्चा दिमाग ले राज्निति सफल हैन सिधै सडक मा पुग्ने हो।

  • @jagatbahadurkc6356
    @jagatbahadurkc6356 19 วันที่ผ่านมา +11

    रमेश सरले सहि कुरा गर्नु भयो

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 19 วันที่ผ่านมา +5

    rames prasai jyu❤❤❤

  • @umakantasitoula6562
    @umakantasitoula6562 19 วันที่ผ่านมา +4

    यो रमेशको पनि दिन आउदैछ।

  • @birendrasingh2727
    @birendrasingh2727 19 วันที่ผ่านมา +4

    कति अन्ध भक्त हो रमेश जि यत्ति अन्धभक्त हुनु राम्रो होइन😂 तपाइ पनि किम्जोङको भक्त हो जसो लाग्यो रबिलाई पुज्नुहोस कहिले सम्म हामी जनता लाई उल्लु बनाउछौ जति जोगि आए पनि कानै चिरियका मुलाका सागहरु

  • @PunamayaShrestha-sn3ku
    @PunamayaShrestha-sn3ku 11 วันที่ผ่านมา +1

    धमलाको बौदिक स्तर तपाइको शब्दलाइ बुझ्न सक्ने नै कहाँ छ र रमेस प्रसाईं जि !सो काग लाई बेल पाक्दा हर्ष न बिस्मात

  • @bandhuniraula6337
    @bandhuniraula6337 19 วันที่ผ่านมา +1

    सबै दास छन् रास्वपामा । यो पनि एक हो ।

  • @thapatekraj80
    @thapatekraj80 19 วันที่ผ่านมา +2

    We love Rabi❤

  • @ipgautam4496
    @ipgautam4496 19 วันที่ผ่านมา +5

    आजको साउण्ड के भएको सुनिदैन त 😮

  • @tejyasmalimagar2084
    @tejyasmalimagar2084 19 วันที่ผ่านมา +1

    🙏🙏Jay Rabi sir 🫡🫡🫡🔔🔔🇳🇵🇳🇵

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 19 วันที่ผ่านมา +3

    यिनीलाई बोल्न चाहिँ कसैले जित्दैन् होला ,के बोल्छन् थाहाँ पाउदैनन् होला सायद ,जहिले यिनले पत्रकारले जिबी ,राईलाई कहिले समात्छ सरकारले भन्दा 1हप्तामा समात्छ भनेको झुठ बोल्ने मान्छे हो रमेश प्रसाईं

  • @namastehongkong876
    @namastehongkong876 19 วันที่ผ่านมา +1

    यो जोक्कर लाइ खुब मज्जा लागेको छ रा स्व पा किचलो देखेर

  • @chandrakalaneaupane7190
    @chandrakalaneaupane7190 19 วันที่ผ่านมา +2

    रमेश प्रसाई जिलाई राम्रो लाग्थयो तर आज रबिको बारेमा गुनगान गाउदा त्यती सुहायन किनकि वोहले सहकारी लगायत धेरै कान्डमा फसे वोहा सधैको लागी जेलमा फस्सन

  • @bharatmalla4224
    @bharatmalla4224 19 วันที่ผ่านมา +1

    काजु ब्रो लाई मज्जा आइरहेको छ रास्वपा फुटछकि भनेर

  • @deepakraut1593
    @deepakraut1593 19 วันที่ผ่านมา +34

    यो रबि फटाहा को भक्त हो

    • @KhesmanTamang
      @KhesmanTamang 19 วันที่ผ่านมา +3

      अफु चाहिँ कस्को भक्ता हो

    • @neeshamkhadka
      @neeshamkhadka 19 วันที่ผ่านมา

      भैसि बलात्कारि साला रतुवा हल्ला गर्छस

    • @rajlimbu5997
      @rajlimbu5997 19 วันที่ผ่านมา +1

      🤫🤫😡😡

    • @jagatsunaula1842
      @jagatsunaula1842 19 วันที่ผ่านมา +4

      काङ्ग्रेस एमाले काे भक्त हरु ले अरु लाई पनि अाफु जस्तै देख्छन के गरने

    • @shambhushah2112
      @shambhushah2112 19 วันที่ผ่านมา

      America bat parchalit bidedhi Dalal church ko ghanti fataha sahakari thag Ravi lamichane

  • @sudipduwadi957
    @sudipduwadi957 19 วันที่ผ่านมา +24

    तिम्रा दिन नि गय प्रसाईं जि।

    • @rajshrestha515
      @rajshrestha515 19 วันที่ผ่านมา

      अनि कसको दिन छ? तिम्रो गु खाने बुद्धि

    • @voicelessvoice.
      @voicelessvoice. 19 วันที่ผ่านมา

      Tero bau ko din aaya

    • @rajshrestha515
      @rajshrestha515 19 วันที่ผ่านมา

      @@voicelessvoice. teri aama....buj

    • @homsunar4577
      @homsunar4577 11 วันที่ผ่านมา

      Prasai ji jindabaad

  • @DiksyaGurung
    @DiksyaGurung 19 วันที่ผ่านมา +3

    Only rabi is king of nepal..🔔🔔🔔🔔🔔

  • @SuwaniShrestha
    @SuwaniShrestha 15 วันที่ผ่านมา +1

    Good 👍 Ramesh sir jai ghanti

  • @somkc6580
    @somkc6580 19 วันที่ผ่านมา +1

    Good ramas ji

  • @baxermagarmagarbaxer2898
    @baxermagarmagarbaxer2898 19 วันที่ผ่านมา +3

    ओबर इस्ताइले ले बोल्छ पर्साइ गर्ने केहि होइन

  • @krishnabhujel6056
    @krishnabhujel6056 16 วันที่ผ่านมา +1

    Jay ghanti 🎉🎉🎉

  • @user_rai_jetha
    @user_rai_jetha 19 วันที่ผ่านมา +4

    योसंग चै के रहेछ त्यस्तो😂😂😂???

  • @chefaasim
    @chefaasim 19 วันที่ผ่านมา +18

    रविको पुच्छर यो भूकेर मात्र केही हुने वाला छैन दृष्टि मात्र छैन भनेको त दिमाख पनि रहेनछ।
    यो चाकडी, चाप्लुसी, अवसरवादी, महत्वकांक्षी, पदलोलुप, धनलोलुप, समयमा एउटा निडर र साहसी मान्छेको जन्म भएको छ।
    नाम हो → मुकुल ढकाल

    • @KhesmanTamang
      @KhesmanTamang 19 วันที่ผ่านมา +1

      तो चाहिँ कस्को पुच्छार हो

    • @Mayankkhadka5630
      @Mayankkhadka5630 19 วันที่ผ่านมา +2

      Khate jpt bolxas

    • @sunilshrestha4589
      @sunilshrestha4589 19 วันที่ผ่านมา +1

      Sahi vannu vo

    • @KhesmanTamang
      @KhesmanTamang 19 วันที่ผ่านมา

      @@Mayankkhadka5630 कस्लाई खते भनेको हजुर

    • @chefaasim
      @chefaasim 19 วันที่ผ่านมา

      @@Mayankkhadka5630 सभ्य लेख्न आउदैन भने मेरोमा कमेण्ट गर्न जरूरी छैन!!

  • @yamrajdut6409
    @yamrajdut6409 19 วันที่ผ่านมา +3

    रबि ले बचाउछ रे 😂यो आफै देख्दैन । त्यै भर होला साला सबै चोर हरु मिलेर मारिसक्यो अनि येस्तो अन्ध भक्त ले भनी राछ बचाउछ।

    • @Mayankkhadka5630
      @Mayankkhadka5630 19 วันที่ผ่านมา

      Aafno boli ali samal chor jpt bolxas

  • @ashokthatal7780
    @ashokthatal7780 19 วันที่ผ่านมา

    मलाइ त आजभोली रमेश प्रसाईं पनि रबिको झोले हुन भन्ने लाग्न थालेको छ

  • @gokarna3533
    @gokarna3533 19 วันที่ผ่านมา +1

    कुनै एक अन्तरबार्तामा कुनैपनी झन्डामुनि बस्दिन झन्डाको गुणगान गाउंन पर्छ भन्नुभएको थियो आजाअएर रबिको घन्टा हल्लाउंन थालियो हैन?होशियार दलालहरु

  • @bibektimsina2071
    @bibektimsina2071 19 วันที่ผ่านมา +8

    असारे झरीकाे च्याउ जसरी उम्रेका यस्ता तानाशाहहरुकाे पतन भएको राम्राे हाे । नया झन फटाहा ।

  • @bisworamshrestha3336
    @bisworamshrestha3336 19 วันที่ผ่านมา +2

    जुन पार्टिहरूबाट वाकदिक्क भएर जनताले नया पार्टिको उदय गरायो त्यहि पुराना पार्टिबाट त्वङ त्वङ घण्टी बजाउन दिए पछि ८४ नै कुर्न नपर्न भयो सकिने भो अब रबि को उल्टो दिन शुरू भयो ।
    जुन नहुनु पर्ने हो । देशको विडम्बना......

  • @shibabahadurmahat6357
    @shibabahadurmahat6357 18 วันที่ผ่านมา

    यो धमालाले एसो गरो ऊसो उई रबि माथिनै खन्निएकै छ यार

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 19 วันที่ผ่านมา

    मुकुल ढकाल आफै मा परीपको छैन राजनितिक खेल बुजेको छैन केहि ततूहरु लागेका छन रबि सर लाई सिद्उने सासक हरु

  • @skp334
    @skp334 19 วันที่ผ่านมา +1

    yo deshlai kalo rajnitiko haaugujima rumallairakhna yo dhamala ko ni thorai yogdan xaina...CHamche dalal patrakar vanda kei haina yo dhamala..

  • @punam.rana344
    @punam.rana344 19 วันที่ผ่านมา +2

    रबिको माहा अन्द भक्त

  • @user-eg2ur9gp7z
    @user-eg2ur9gp7z 19 วันที่ผ่านมา +1

    राम्रो मान्थे रविकाे भातखाैरे रहेछ ।

  • @tormelimbo6027
    @tormelimbo6027 19 วันที่ผ่านมา +1

    यो धमला जस्तो दुम्बा पत्रुकार कोही छैन

  • @sakshamlingden2237
    @sakshamlingden2237 19 วันที่ผ่านมา +5

    पास र फेलको नतिजा आउदो २०८४ मा देख्ने छौ घन्टीको घन्टाहरु ले तिमिहरु सबै देश द्रोही र अवसर बादीहरु हौँ।

  • @gurungbhim5504
    @gurungbhim5504 19 วันที่ผ่านมา

    यस्तो बिबेक नभाको मान्छे सङ्ग किन अन्तरबार्ता दिन जानुहुन्छ हो रमेश भाइ जो सधै रबिको बिरोध गर्दै हिन्छ र 12 भाइ मध्यमा पर्छ।

  • @podverse69
    @podverse69 19 วันที่ผ่านมา +1

    यो मुकुल भन्ने फटाहा गगनको झोले हो । यसलाई साधारण सदश्य पनि नरहने गरी कार्वाही गर्नुपर्ने हो । जय घण्टी । जय रबि दाई । यसलाई त देश निकाला गर्नु पर्ने हो किन भने यो विदेशी बाट पनि परिचालित छ ।

  • @InSpIrEPrOcEsS765
    @InSpIrEPrOcEsS765 19 วันที่ผ่านมา +2

    Rsp sakkine batoma khesiyo aba

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 19 วันที่ผ่านมา +1

    ढकाल यहि 12 भाइ मिडिया र काङ्ग्रेसी देखि परिचालित हाे देश भरि यति ठुलाे ठुलाे भष्ठचारि छन भुटानी सरणार्थी टिकापुर ,ललिता निवास,बाल मन्दिर र गगन थापा 54 कराेड जिबि भगाउने सहकारी ठर्ग सबै काङ्ग्रेसी नेता छन तर याे सबै धमलाले देख्दैन रबि सर गृहमन्त्री भए देखि कसरी रबि सर फसाउने सरकार ढाल्ने पाटि फुटाउने र बदान गर्ने मात्र बहस छलफल गर्छ धमला यस्तो मिडियामा किन बहस गर्न अाउछन नयाका सदस्य जाे ब्यति सुरु देखि हात धाेएर लागेकाे 2 बर्स सम्म कुनै दिन छैन रबि सरकाे चरित्र हत्या नगरेकाे कान्तिपुर जेठाे याे माइलाे हाे

  • @NareshThapa-nf9hw
    @NareshThapa-nf9hw 19 วันที่ผ่านมา

    बैमान बैमान बिचको प्रतिशप्रधा गर्नु भन्दा इमान्दार इमान्दार बिचको प्रतिशप्रधा गर्नु राम्रो हो आज रमेश प्रसाइ को कुरा एकदम थिक लाग्यो

  • @raazan2181
    @raazan2181 17 วันที่ผ่านมา

    वास्तवमै मुकुल ढकाल १००% सहि छन्

  • @ratnakarkiuser3529
    @ratnakarkiuser3529 19 วันที่ผ่านมา +1

    पार्टी झन बलियो बनेको छ Good luck Rabi Dai

    • @RameshDahal-ys1tr
      @RameshDahal-ys1tr 19 วันที่ผ่านมา

      ❤❤

    • @techindia752
      @techindia752 19 วันที่ผ่านมา

      ❤❤❤

    • @umakantasitoula6562
      @umakantasitoula6562 19 วันที่ผ่านมา

      होर,रास्वपा झन बलियो भयो र?

  • @rameshthapa8854
    @rameshthapa8854 18 วันที่ผ่านมา

    धमलाको हिक्मत छ भने र स्वतन्त्र प्रत्रकार हो भने एकदिन रबि लामिछाने लाई बोलाएर एक घन्टा अन्तरवार्ता लिएर देखावश

  • @HP_Dogra
    @HP_Dogra 19 วันที่ผ่านมา +2

    झोले होइन महाझोले।

  • @ashokthatal7780
    @ashokthatal7780 19 วันที่ผ่านมา

    जस्ले जे भनेनी मलाइ चाहिँ मुकुल ढकाल सहि छन भन्ने लागिराछ पहिले को रबि र अहिलेको रबिमा धेरै फरक छ मत आजभोली बुडा नेताहरु र लामिछानेमा खासै फरक देख्दिन

  • @SudeeprajthalaYT
    @SudeeprajthalaYT 11 วันที่ผ่านมา

    प्रसाइ जि को सबै कुरा मा सहमत हुन सक्छु तर मुकुल धकाल को कन्भेन्स मा रास्वपा सरकार मा गको हो भन्ने कुरा पत्याउन सक्दिन , जन्ताको इच्छ्या रास्वपा सरकार मा जाओस भन्ने कुनै पनि हालत मा थीएन , प्रतिपक्ष मा बसेर जन्ताको आवाज बोल्नुस भन्ने थीयो र तेस्को फल ८४ मा दिने भन्ने नै थीयो तर येस्मा रास्वपा फेल भको छ !

  • @HariOli-n3n
    @HariOli-n3n 18 วันที่ผ่านมา

    मुकुल ढकाल ठुला पार्टीका गुलामी बनेका हुन ।

  • @tilakbhusalbhusal5067
    @tilakbhusalbhusal5067 19 วันที่ผ่านมา

    ऋषि धमलाले कसैलाइ बोल्नै नादिने एकतर्फी प्रसणा मात्र गरिरहने मान्छ कसैलाइ प्रष्ट संग कुरा राख्न दियको हो भने रमेश प्रसाईं लाई हो

  • @BikashMishra-ym7qh
    @BikashMishra-ym7qh 19 วันที่ผ่านมา +1

    Good luck rames ❤❤❤g

  • @premrajpandey9822
    @premrajpandey9822 19 วันที่ผ่านมา

    बिचरा रबि का भक्त हुनुहुन्छ हुनु राम्रो पनि हो
    तर बाटो बिराकै हो रा स पा ले सरकार मा जाने गल्ती हो 84 राष्ट्रिय पाटि पनि नहुन सक्छ ।

  • @Eversman-
    @Eversman- 19 วันที่ผ่านมา +2

    Lui 16th le hoina lui 14th le vaneko ho i am the state..😂😂😂

  • @deepakkhadka7534
    @deepakkhadka7534 19 วันที่ผ่านมา +10

    १२भाईहरू कतिखुसि छन कातीपुर झोले

  • @kedaradhikari8771
    @kedaradhikari8771 19 วันที่ผ่านมา +1

    याे धमला र मुकुल उस्ता उस्तै हुन

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o 19 วันที่ผ่านมา +6

    रास्वपा जिन्दाबाद जय घन्टि

  • @krishnapunmagar9083
    @krishnapunmagar9083 16 วันที่ผ่านมา

    रविको दोहोरो नागरिकता र राहादानिको विषयमा रमेशले जवाफ किन नदिएको ?

  • @user-is8gm9un9d
    @user-is8gm9un9d 19 วันที่ผ่านมา +2

    जय घन्टि रबि दाई हाई हाई

  • @champashrestha461
    @champashrestha461 19 วันที่ผ่านมา

    रा स्व पा ले आफ्नै साख जोगाउन निकै गाह्रो छ।

  • @dasrathnepallimbu3644
    @dasrathnepallimbu3644 19 วันที่ผ่านมา +1

    अन्धा भनेको अन्धानै हुदो रहेछ एस्ता हरु को अन्तरबार्ता नलिनु

  • @user-is8gm9un9d
    @user-is8gm9un9d 19 วันที่ผ่านมา +1

    सहि कुरो हो रमेश ज्यु सलाम छ हजुर लाई जय घन्टि ❤

  • @amarrajlamichhane-ne4fs
    @amarrajlamichhane-ne4fs 19 วันที่ผ่านมา

    Thanks your thought Ramesh ji