विष्णु रिमालको खुलासा: ओली-देउवा गठबन्धन ८४ मा ढल्ने, प्रचण्डबारे नो कमेन्ट, रविसँग हिसाबकिताब

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ธ.ค. 2024

ความคิดเห็น • 76

  • @stoneage6329
    @stoneage6329 2 ชั่วโมงที่ผ่านมา +1

    Great speaker!!❤❤❤❤❤

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 3 ชั่วโมงที่ผ่านมา +1

    एमाले काङ्ग्रेस ८४ मा पत्तासाप हुन्छन।यो ठगबन्धन रहे सम्म देश बिकास हुदैन।

  • @ChandramaniChulagain
    @ChandramaniChulagain 4 ชั่วโมงที่ผ่านมา +2

    Good ans ❤❤❤

  • @stoneage6329
    @stoneage6329 2 ชั่วโมงที่ผ่านมา +1

    Good 👍 👍 👍 👍!!!

  • @BipulPanta
    @BipulPanta 4 ชั่วโมงที่ผ่านมา +2

    Soft speaking gentlemen

  • @ashishsaud3984
    @ashishsaud3984 7 ชั่วโมงที่ผ่านมา +9

    बिष्णु रिमाल सिधा र सरल तरिकाले जवाफ दिनु हुन्छ राम्रो लाग्छ

    • @ADGhanshyam
      @ADGhanshyam 3 ชั่วโมงที่ผ่านมา +1

      हो तर केहि तथ्य चाई मज्जाले ढाट्न सक्ने खुबि पनी घेरै कुसल रहेछ !

  • @RameshLamatmg-u1d
    @RameshLamatmg-u1d 4 ชั่วโมงที่ผ่านมา +1

    एक बौदिक तर्क सहितको संवाद विष्णु रिमाल 💗
    अराजक घण्टे आतंककारी हरु यस्तै सभ्य भएर अघि बड

  • @Ourprideournation
    @Ourprideournation 7 ชั่วโมงที่ผ่านมา +4

    Ravi Ka andhhavakta le bad comments thokerai social media Durgandit banauchhan !!! Savya banau mitra haru

  • @SHRESTHA-b2x
    @SHRESTHA-b2x 7 ชั่วโมงที่ผ่านมา +2

    मिसन ८४ मा देश को काया प्लट हुने संकेत हैन १०० % sure ला बधाई छ है सपेलाई lets go लेखेर राख्नुस् साथी हरु ।😊

  • @dipendrabhandari7206
    @dipendrabhandari7206 ชั่วโมงที่ผ่านมา

    पार्टी एउटै गर्न सरकार बनाउनुपर्छ मूर्ख तर्क ❤❤

  • @nischaldhakal1969
    @nischaldhakal1969 7 ชั่วโมงที่ผ่านมา +3

    🇳🇵"नीतिगत भ्रष्टाचार गरेको ठहरिएमा मृत्युदण्डको सजाय दिनेगरी नयाँ व्यवस्थामा जाउँ.”🇳🇵अहिलेको यो व्यवस्थाले भ्रष्टाचार रोकिँदैन, सुशासन आउँदैन🇳🇵"जनता जागौं, कुनैपनि पार्टीको झोले नबनौ स्वतन्त्र नागरिक बनऊ." जनआन्दोलन गरौं". "नयाँ अन्तरिम स्वतन्त्र नागरिक सरकार गठन गरौँ", सबै नेपाली अट्ने नयाँ व्यवस्था ल्याऊ."
    " सबै पार्टीमा छिरेका इन्डो अमेरिकन दलालहरु मुर्दावाद." नेपाललाई सिक्किमीकरण वा युक्रेन बनाउन खोज्ने दलालहरु होसियार." "सम्पूर्ण हामी नेपाली राष्ट्रभक्ति शक्तिहरु एक हौं."
    त्यसैले नयाँ व्यवस्थामा जानुपर्छ.
    "नेपाललाई भूराजनीतिको खेल मैदान नबनाइयोस्।"
    सबै राजनीतिक दल, नेताहरूले थोरै सम्झौता गरेर एउटै विन्दुमा आउनु अत्यन्तै महत्वपूर्ण छ। यसले “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भन्ने भावना बलियो बनाउँछ र देशमा स्थिरता र समृद्धि ल्याउँछ।
    " नयाँ व्यवस्थाका मुख्य सिद्धान्तहरू"
    नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्छ।
    राष्ट्रपतिभन्दा राजा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। "नेपाल एकीकरणको लिगेसीमा राजसंस्थाको व्यवस्थापन".
    सनातन हिन्दु बौद्ध किराँत राष्ट्र
    राजनीतिक संरचना:
    प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था।
    प्रधानमन्त्रीले विज्ञहरुको समूहबाट मन्त्रिमण्डल गठन गर्नुपर्छ.
    (प्रधानमन्त्रीको कार्यकाल दुईभन्दा बढी नहुने.)
    सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान।तथा पूर्ण समानुपातिक हुने.
    खर्चिला प्रदेशहरू खारेज,
    स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने।
    स्थानीय सरकारलाई अझ धेरै अधिकार प्रदान गर्ने.
    वैदिक समाजवाद हुँदै साम्यवाद मार्ग
    न्यायपालिका सुधार:
    न्यायपालिकामा राजनीतिक हस्तक्षेप रोक्ने।
    न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना।
    द्वन्द्वकालका पीडितहरूलाई न्याय र राहत दिन स्वतन्त्र नागरिक आयोगको भूमिका महत्वपूर्ण छ। सत्यतथ्य छानबिन गरी पीडितहरूलाई क्षतिपूर्ति र राहत दिनु आवश्यक छ।
    शिक्षा, स्वास्थ्य र रोजगारी:
    शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने।
    शिक्षा, स्वास्थ्य, बैंक, र सहकारीहरूलाई सरकारीकरण गर्ने। (नेपालका स्कुल कलेज विश्वविद्यालय तथा कर्मचारी तन्त्रमा सम्पुर्ण रूपमा राजनितिक बन्द गर्नुपर्छ.)
    गाँजा खेतीलाई कानूनी बनाउने।
    भारत लगायत अन्य मुलुकबाट आउने कृषिजन्य वस्तुमा प्रतिबन्ध लगाउने।
    रोजगारीको ग्यारेन्टी गर्ने।
    सुरक्षा र सेना:
    वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" भएको थियो ) लाई बचाउन नसक्नु,
    र २०६४.साल मा सेनाले गरेको सफ्ट कू ले गणतन्त्र नामको भडुवा ,दलाली, माफिया तन्त्र ल्याएकोमा अब हुने व्यवस्थामा राजाको अन्डरमा नेपाली सेनालाई.
    पुन संरचना गर्नु पर्दछ
    साथै नेपाली सेनालाई १० लाख पुर्याउने निर्माण, उत्पादन र सेवामा जोड्ने.
    भ्रष्टाचार नियन्त्रण:
    २०४६ देखि २०८१ सम्मका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन।
    दोषीलाई कडा कारबाही।
    "नीतिगत भ्रष्टाचार गरेको ठहरिएका व्यक्तिहरूलाई मृत्युदण्डको सजाय दिने।”
    कर्मचारी तन्त्र सुधार:
    कर्मचारी तन्त्रको पुनर्संरचना।
    सबै कर्मचारीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने।
    वैदेशिक नीति:
    प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने। 🙏 🇳🇵

  • @rameshghimire5581
    @rameshghimire5581 6 ชั่วโมงที่ผ่านมา +4

    Kp oli is the number one leader in nepal even i am not member of uml...kp is great

  • @humhamal8289
    @humhamal8289 6 ชั่วโมงที่ผ่านมา +4

    84 ma amale ko akal bahumat 100 % lekhera raknus. Kp oli jindabad.

  • @RamchandraDhital-fo8hm
    @RamchandraDhital-fo8hm 4 ชั่วโมงที่ผ่านมา

    विस्णु रिम।ल जि ०८४ दुई ठुल। पार्टीहरु चुन।बम। ज।द। गठबन्धदन गर्ने ब।त।वर्ण बन।उनुस र।जनिति म। अत्ति नै न।गरिक असुरक्क्षित भय ।

  • @sudandahal5987
    @sudandahal5987 32 นาทีที่ผ่านมา

    अल्लि अगाडि फाइल खाेल्या भए अझै अगाडि सरकार जान्थाे

  • @user-kv3sp2lt5i
    @user-kv3sp2lt5i 43 นาทีที่ผ่านมา

    यो सब बर्बादी गर्नेदेशमा विष्णु रिमल छ

  • @rameshghimire5581
    @rameshghimire5581 6 ชั่วโมงที่ผ่านมา +5

    Long live kp oli

  • @shresthachandraraj5055
    @shresthachandraraj5055 5 ชั่วโมงที่ผ่านมา +2

    Kp oli is best 1 yearma aba sabai negative dur hunxa❤❤

  • @ChandraMoktan-j5u
    @ChandraMoktan-j5u 5 ชั่วโมงที่ผ่านมา

    Jai pasupathinath 84 salma congress ra aamele lai patasab garnu parxa

  • @rozanbasnet9296
    @rozanbasnet9296 3 ชั่วโมงที่ผ่านมา +1

    बिष्नु रिमाल ❤❤❤🎉🎉🎉

  • @chhetrimanQatar
    @chhetrimanQatar 4 ชั่วโมงที่ผ่านมา

    एमाले अभिसाप हो मुलुक को लागि

  • @smaranrajgiri
    @smaranrajgiri 7 ชั่วโมงที่ผ่านมา

    2084 मा जनता सचेत छन भने यी घासहरुलाई चुनाबको माध्यमबाट सोत्तर बनाउनुपर्छ

    • @JM-rc5xv
      @JM-rc5xv 7 ชั่วโมงที่ผ่านมา

      घन्टे ठग लाइ सोतर पार्नुपर्छ।😅😅

  • @rameshghimire5581
    @rameshghimire5581 6 ชั่วโมงที่ผ่านมา +3

    Nation need kp sharma oli

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 6 ชั่วโมงที่ผ่านมา

    रविको फोटो सार्वजनिक हुनु ठूलो कुरा भएन कुनै पनि अभियुक्त लाई यसरी cc camera को निगरानीमा राख्दा उसको मानव अधिकार कहा गयो अनि कहा गयो व्यक्तिगत गोपनीयता कास्की प्रहरीलाई हिरासत भित्र क्यामेरा जडान गर्ने अधिकार कसले दियो गम्भीर प्रश्न खडा भएको छ🥲सार्वजनिक पदमा बसेका चौथो दलको सभापति को त यो हालत छ सर्वसाधारण कैदीहरुको के हालत होला हिरासत भित्र ?

  • @bhupendeaaryal6546
    @bhupendeaaryal6546 6 ชั่วโมงที่ผ่านมา

    अब एमाले काङ्ग्रेस पत्ता साफ

  • @jengurung5539
    @jengurung5539 ชั่วโมงที่ผ่านมา

    kaju is funny 😆

  • @dillirajjoshi4907
    @dillirajjoshi4907 7 ชั่วโมงที่ผ่านมา

    ऋण कसैसँग पनि लिन नहुने कुटनैतिक मान्यता कायम भयकाेछ ,दलालहरुहाे काइतकुरा नगर । इण्डाे पश्चिमा दलाल हरु हाे यस्तो डबलस्ट्यान्डर काे कुरा नगर ।

  • @madhavpoudel9661
    @madhavpoudel9661 ชั่วโมงที่ผ่านมา

    Ye ma le ko good leader

  • @kajigajmer4154
    @kajigajmer4154 3 ชั่วโมงที่ผ่านมา

    Sarkar kasarirata rat milyo janatako prasna ho oliko hanuman notnonly opposite parrty

  • @rupeshpariyar5041
    @rupeshpariyar5041 5 ชั่วโมงที่ผ่านมา +1

    जय प्रचण्ड ❤❤❤❤

  • @GopalKarki-um4yv
    @GopalKarki-um4yv 3 ชั่วโมงที่ผ่านมา

    La combodiya vanne bitikai tarseko kura satya ho combodiya ko

  • @subashstha1735
    @subashstha1735 8 ชั่วโมงที่ผ่านมา +1

    Oliko fyauraharu achel dehrai vukiraxan ekdin awasya yo chor haru ko antya hunxa

  • @ShantKumarTharu-y5y
    @ShantKumarTharu-y5y 8 ชั่วโมงที่ผ่านมา +8

    एमाले र कांग्रेसका नेताहरु र पार्टी ८४ मा पत्ता साफ हुन्छ। अब ८४मा दुई तिहाई बहुमत माओवादीले ल्याउछ।

    • @JM-rc5xv
      @JM-rc5xv 7 ชั่วโมงที่ผ่านมา +1

      😂😂 घन्टे, ठग ग्याङ

    • @YalmagarYalmagar
      @YalmagarYalmagar 7 ชั่วโมงที่ผ่านมา +2

      काठमाडौ मा अहिले कुनै वडा नगरपालिका महानगरमा माओवादी निर्बाचित प्रतिनिधि देखाउ त जनमत जफात भएको होइन 79 मा किन 64 धम्की महोदय😂

    • @rijal5405
      @rijal5405 6 ชั่วโมงที่ผ่านมา

      तपाईँ माओवादी हो यस्तो कमेन्ट गर्ने एमाले कांग्रेस माओवादी रिमिटेन्स पार्नुपर्छ।

    • @shresthachandraraj5055
      @shresthachandraraj5055 5 ชั่วโมงที่ผ่านมา +2

      Kun chau gu aauni bata janmeko ho feri yo kaha xa maobadi aauxa junglema

    • @jagutamang9739
      @jagutamang9739 5 ชั่วโมงที่ผ่านมา +1

      हहह 😂😂😂 84 मा अगाडी को अंक हट्छ कि पछी हट्छ त्यो 84 मै देखने छ।

  • @simonpariyar5506
    @simonpariyar5506 6 ชั่วโมงที่ผ่านมา

    रिमाल कम्बोडिया जानु र राजदरबार हत्याकाण्ड काे जानकार व्याक्ती हो।।।।निगरानी बिशेष।।।।।।

  • @Sandy-Ove
    @Sandy-Ove 8 ชั่วโมงที่ผ่านมา +1

    Good leader but have inadequate knowledge to guide prime minister oli.

  • @prabeshdhakal9131
    @prabeshdhakal9131 5 ชั่วโมงที่ผ่านมา

    Youth 16-25 age lai attract nagarne ho vane uml sakinncha esma dhyan dinu paryo

  • @Jhabilal_Magar
    @Jhabilal_Magar 8 ชั่วโมงที่ผ่านมา

    के बिग्रेको थियो र बनाउने 😂कमरेड रिमाल ? सम्पुर्ण नेपालको कम्म्नियुष्ट आन्दोलन ध्वस्त बनाइ हाल्नु भयो बा ले😅😅😅

  • @nischaldhakal1969
    @nischaldhakal1969 7 ชั่วโมงที่ผ่านมา +2

    Yo, RAW AND CIA ko Agent ho. 😡

  • @sarmilasharma3783
    @sarmilasharma3783 4 ชั่วโมงที่ผ่านมา

    Kp ko Hanuman

  • @RamGurung-zt1ti
    @RamGurung-zt1ti ชั่วโมงที่ผ่านมา

    Aandolan nai antim bikalpa yo bebastha na dhale samma soja jantale dukha pai rahanchha!!!

  • @a.dsuppliers4519
    @a.dsuppliers4519 4 ชั่วโมงที่ผ่านมา

    Timi neta ko gaf kasari pataune
    Kun duniya ma chau timi haru

  • @rijal5405
    @rijal5405 6 ชั่วโมงที่ผ่านมา

    यो मान्छे नि गतिलो त होइन सल्लाहकार भएको छ। ओलीको यसैले बिगारेको छ

  • @ShyamBasnet-c3t
    @ShyamBasnet-c3t 6 ชั่วโมงที่ผ่านมา

    Yo manxe fatahaho

  • @swamianantanand5522
    @swamianantanand5522 ชั่วโมงที่ผ่านมา

    लोकतंत्र मा खतरा देखेर मिलें का

  • @UmeshDangi-e2i
    @UmeshDangi-e2i 6 ชั่วโมงที่ผ่านมา

    Chora khtea rip rip

  • @ManojKarki-q7w
    @ManojKarki-q7w 7 ชั่วโมงที่ผ่านมา +1

    2 ota joker Lai ek xin sune , hasaune kura matra dherai ayyo😅, hasna na sakera maile chai half Mai xade 😂

  • @milankarki9662
    @milankarki9662 7 ชั่วโมงที่ผ่านมา

    Yemale sedeyo.....

  • @dinorossi2549
    @dinorossi2549 7 ชั่วโมงที่ผ่านมา

    Reporters n channel should boy cott uml nc mao corrupt parties mainly responsible for state of Nepal's lowest per capita income n gdp only better than war torn Afghanistan per capita. Direct elect only solution like usa. Winning from small town n become pm not acceptable.

  • @SHRESTHA-b2x
    @SHRESTHA-b2x 7 ชั่วโมงที่ผ่านมา

    मिसन ८४ मा देश को काया प्लट हुने संकेत हैन १०० % sure ला बधाई छ है सपेलाई lets go लेखेर राख्नुस् साथी हरु ।😊