झोर्ले 🙏नमस्कार,,फेरि पनि तपाई हरु को माया र आशिर्वाद ले उस्तै मौलिक (ठुम्क्या झ्याउर्या) लियर आयका छौं ।धेरै धन्यवाद यो गित संग विभिन्न माध्यमबाट जोडिनुहुने सम्पुर्ण कलाकार साथिहरु लाई🙏बिशेष धन्यवाद रुक आले दाई,निरा/कर्ण बाच्येमगर दिदिभेना शिवशक्ति आमा समुह रुम्सि ,,प्रगतिशिल युवा क्लव रुम्सि र सम्पुर्ण रुम्सेलि आमा बुवा दिदि बैनि तथा दाजुभाई हरु मा,आले गाउदेखि संगै साथ दिन जानुहुने भाउजु,भदिनि हरु,दाजु भाई हरु र दमौलि देखि साथ दिन जानुहुने कलाकार साथि हरु ,,,मौलिक कोसेलि लाई माया गर्दिनहुने देश तथा बिदेशमा रहनुहुने तपाई सम्पुर्ण दर्शक तथा शुभचिन्तक हरु मा हार्दिक हार्दिक आभार🙏हेरेर सुनेर साथ दिनुहोला।🙏यस भन्दा अगाडि संगै सहकार्य गरेको प्यारो भाई पवन राना लाई धेरै सम्झना,।
ल बधाई छ है लान्ङ्गाली entered team लाई मङ्गर पनी बल्ल नीद बात उठेछ, आब देश मा मात्रै हैन ल सारा नेपाली को माझमा पनी प्युगोश ल,अग्रीम सुभकामना हजुर हरुलाई अनी अघ्रीम सुभकामना ल लाफाको😆🤗🤗🤗
❤maulikta sanngai ekdam romanchak pani xa dd yes vanda agadi jhorly geet ni ekdam ramro thiyo yo ni yekdam ramro xa dd safalta ko subhakamana dd 🙏 😘😘☺️
सम्पुर्ण लाई नमस्कार 🙏🙏 म यसै गित को गायक दिपु मगर , यहाहरुलाइ हाम्रो मौलिक झ्याउरे जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला है यदि मन पर्यो भने like , comment, subscribe & share गर्न नभुल्नु है 🙏🙏❤️❤️
आहा कति राम्रो झ्याउरे निकै उत्कृष्ट लाग्यो सुन्न मज्जा आयो एकदम गाउघरको झल्को आउछ भोइस पनि उत्तीकै मीठो सम्पुर्ण टिमलाई।बधाइ छ यो गितले पनि प्रगतिको शिखर चुमोस्🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
साह्रै राम्रो लाग्यो जति सुन्यो त्यति नै सुन्न मन लाग्ने आफ्नै गाउँ ठाँउको मौलिक ठुम्क्या झ्याउर्या गीत प्रीति आले ज्यू,स्याम राना ज्यू लगायत सम्पुर्ण टिमलाई आगामी दिनहरूमा सफलताको शुभकामना व्यक्ता गर्दछु । (व्यास-१३ बेलबास,तनहुँ )
नयाँ गीत को सफलताको शुभकामन होल टीम लाई जाती हिरियो त्यति नै मिठो अनि सुन्दा आन्दा आउने मौलिक गीत धेरै राम्रो छ अनि धेरै पल्टापनी सुनियो धेरै रमाइलो लाग्यो
हाम्रो तनहुमा रहेको मगर हरुको लोप हुनै लगेको ठुम्के झ्याउरे लाई फेरि पनि जगेर्ना गरि बिश्व भरी चिनाउन सफल प्रीति आले बहिनि,मधी नानी र श्याम राना भाइ अरु अन्य सहकार्य कलाकार साथीहरूलाई धेरै धेरै धन्यवाद यो मौलिक संगीतिक कार्य समावेशीको लागी।साथै सम्पुर्ण कलाकर्मी साथि हरुलाई सफलताको शुभकामना ।
झोर्ले सम्पुर्ण कलाकार ज्यु हरु ,आफ्नो मौलिक लोक सस्कृती लाई निरन्तर रुपले आगाडी बढाइ रहनु भएकोमा प्रीती बहिनी लगायत सम्पुर्ण टिम लाई फेरि पनि 🙏🙏🙏🙏 झोर्ले।
प्रीति बहिनी हजुर लोकसङीतको हिरा कोहिनुर हो । हामी ब्यास १३ का आम जनता हजुरप्रती गर्ब गर्छौ।हजुरको साङिगितिक उचाइ अझै बडोस शुभकामना । यस्तै हाम्रो क्षेत्रका मौलिक गित पस्किदै जानुहोला।।
पृति बैनी लाई धन्यवाद ।आफ्नो गाउँ मा जिल्ला मा आएर यति मिठो उपहार दिनु भएको मा। हाम्रो व्यास 13/14 मा अब्स्तित छाब्दी बारही माइ ले सबै को कल्याण गरून्।
🙏 JHORLE 🙏 Sarai sunda ni majja auni Perty, Shyam, Madhu, Pawan,Dipu, lagayat sampurna teem Lai dherai Suva kamana 🎤 yas geet ka sagit kar ko hunuhuxa 🙏
बधाई छ गित जति सुने पनि सुनम सुनम लग्नें तेसैमाथि गाउघर रामाईलो गर्दा खेरि को पल याद मौलिक भाका झल्कियको गित सफलता शुभकामना व्यक्त गर्दछु सम्पूर्ण तिमिलाई साथै बंधाई 💃💞❤️🥰💝💓👍👌🎶🎼🎵
मिठो❤️सम्झना❤अटुट❤मायाँको❤सौगात❤बोकेर❤हजुरको❤भिडियो❤सम्म❤आएको❤छु❤हजुरको❤कला❤प्रतिभा❤लाई❤उच्च❤सम्मान❤गर्दै❤सफलताको❤शुभकामना जसले मेरो कमेन्ट पढनु हुन्छ उहाको परिबार लाई पसुपतीनाथ ले रक्षा गरुन्🙏
झोर्ले 🙏नमस्कार,,फेरि पनि तपाई हरु को माया र आशिर्वाद ले उस्तै मौलिक (ठुम्क्या झ्याउर्या) लियर आयका छौं ।धेरै धन्यवाद यो गित संग विभिन्न माध्यमबाट जोडिनुहुने सम्पुर्ण कलाकार साथिहरु लाई🙏बिशेष धन्यवाद रुक आले दाई,निरा/कर्ण बाच्येमगर दिदिभेना शिवशक्ति आमा समुह रुम्सि ,,प्रगतिशिल युवा क्लव रुम्सि र सम्पुर्ण रुम्सेलि आमा बुवा दिदि बैनि तथा दाजुभाई हरु मा,आले गाउदेखि संगै साथ दिन जानुहुने भाउजु,भदिनि हरु,दाजु भाई हरु र दमौलि देखि साथ दिन जानुहुने कलाकार साथि हरु ,,,मौलिक कोसेलि लाई माया गर्दिनहुने देश तथा बिदेशमा रहनुहुने तपाई सम्पुर्ण दर्शक तथा शुभचिन्तक हरु मा हार्दिक हार्दिक आभार🙏हेरेर सुनेर साथ दिनुहोला।🙏यस भन्दा अगाडि संगै सहकार्य गरेको प्यारो भाई पवन राना लाई धेरै सम्झना,।
आहा दामी गित धेरै राम्रो। पुर्णसफलताको सुभकामना।
Bessari secha le lhen ❤❤❤
It's an amazing song keep it up 🎉🎉🎉❤❤
Nice song 🎵 👌 👍 👏
My Fevorite❤Preeti ma'am
ल बधाई छ है लान्ङ्गाली entered team लाई मङ्गर पनी बल्ल नीद बात उठेछ, आब देश मा मात्रै हैन ल सारा नेपाली को माझमा पनी प्युगोश ल,अग्रीम सुभकामना हजुर हरुलाई अनी अघ्रीम सुभकामना ल लाफाको😆🤗🤗🤗
Aaha khup marang kheya ,kanug vasa kanung saskriti o jimmmo lingcho ,jammai team k dhannebad le ngu tarfai ,jay magrat jay magar vasa ❤❤❤❤❤❤❤
wau feri aayo babal dami dami badhai x safaltako suvakamana xitai karod kalbma pugosh ❤❤❤❤❤
गित बबाल राम्रो लाग्यो दिज्यु
Aati ramro cha preti didi
Aha kati mitho sarai ramri❤❤❤
आहा सारै मीठो
अहा राम्रो छ
वाउ!!! कुरि सेच झ्याउरे लिङ लेउसा!! अल टिमलाई सुभकामना!!
अहा कति राम्री नौलो स्वर बैनी को। नचौ नाचौं लाग्यो क्या अर्ने होला। मा यो गीत tiktok ma halna man Lago. Fantastic song. Congratulations bainie and all
❤maulikta sanngai ekdam romanchak pani xa dd yes vanda agadi jhorly geet ni ekdam ramro thiyo yo ni yekdam ramro xa dd safalta ko subhakamana dd 🙏 😘😘☺️
Saharai dami dai ra nani nhicho❤❤❤❤❤
Kati mitho geet wau ❤❤
सम्पुर्ण लाई नमस्कार 🙏🙏 म यसै गित को गायक दिपु मगर , यहाहरुलाइ हाम्रो मौलिक झ्याउरे जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला है यदि मन पर्यो भने like , comment, subscribe & share गर्न नभुल्नु है 🙏🙏❤️❤️
राम्रो छ सर सफलताको अग्रिम शुभकामना छ❤❤
धेरै राम्रो छ हाम्रो गाउले दिपु मगर (भिनाजु)❣️❣️❣️
JHORLE 🙏 Sarai Man parni vaka maulik jhyure dherai Suva kamana Sir
🙏झोर्ले हजुर एकदम 👍️राम्रो छ हजुर नाचम नाचम लाग्यो हो हजुर ।🇳🇵
सुभ कामना
ekdam ramro chha
Ramro xa hai yo vidio 🙏🙏💗
धेरै राम्रो । यस्ता लोकभाका गाउँघरबाट लोप हुदै छ । तपाईँको यो प्रयासले भावि पुस्ताको लागि दस्तावेज बन्न सक्छ । नयाँ नयाँ भाकाहरु सुन्न पाउँ ।
लौ राम्रो सांगीतिक कोसेली मेरो लाफाको ❤❤
उत्कृष्ट ❤
atin mitho gitt wowww so nice songss🎉 badhai xa hjr hrulaii 🎉🎉🎉🎉😚😚😚😚
आहा कति राम्रो झ्याउरे निकै उत्कृष्ट लाग्यो सुन्न मज्जा आयो एकदम गाउघरको झल्को आउछ भोइस पनि उत्तीकै मीठो सम्पुर्ण टिमलाई।बधाइ छ यो गितले पनि प्रगतिको शिखर चुमोस्🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
एती मिठो गीत हामी माज प्रस्तुत गर्नु भएकोमा धेरै धेरै धन्यबध....
असधई मिठो गीत... ❤😊🌸🌷
वाव नया गित को सुभकामना पृती श्याम अनि अल टिम्लाई सुभ कामना❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
La baball lageyo best luck 🤞🤞
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
साह्रै राम्रो लाग्यो जति सुन्यो त्यति नै सुन्न मन लाग्ने आफ्नै गाउँ ठाँउको मौलिक ठुम्क्या झ्याउर्या गीत प्रीति आले ज्यू,स्याम राना ज्यू लगायत सम्पुर्ण टिमलाई आगामी दिनहरूमा सफलताको शुभकामना व्यक्ता गर्दछु ।
(व्यास-१३ बेलबास,तनहुँ )
बबाल jhyaaure❤❤❤❤
Aaha kati mitho jheyaure geet badhai xa sampurna team lai
हाम्रो गाउँमा यति उत्कृष्ट गीतको छायांकन गरिदिनु भएकोमा प्रीति आले दिदी र श्याम राना दाइ लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद, सफलताको शुभकामना ❤️
नयाँ गीत को सफलताको शुभकामन होल टीम लाई जाती हिरियो त्यति नै मिठो अनि सुन्दा आन्दा आउने मौलिक गीत धेरै राम्रो छ अनि धेरै पल्टापनी सुनियो धेरै रमाइलो लाग्यो
Jhorley samat team laey dami ❤
आहा अति मीठो अनि पक्का गाउको रितिरिवाज मा उतार्न सफल गीत अति मज्जा आयो ।झोर्ले प्रीती बहिनी ।❤❤❤❤
सेचो झवरेलिहि लेसा बधाई ले पटकोके 💞💞👍️👍️💞💞✌️✌️🖐️
Aaha atti ramro x Safaltako kamana 🙏🥀 🤎
आहा कति राम्रो गित सवरकी धनी पिृती बैहिनी शुभ कामना
हाम्रो तनहुमा रहेको मगर हरुको लोप हुनै लगेको ठुम्के झ्याउरे लाई फेरि पनि जगेर्ना गरि बिश्व भरी चिनाउन सफल प्रीति आले बहिनि,मधी नानी र श्याम राना भाइ अरु अन्य सहकार्य कलाकार साथीहरूलाई धेरै धेरै धन्यवाद यो मौलिक संगीतिक कार्य समावेशीको लागी।साथै सम्पुर्ण कलाकर्मी साथि हरुलाई सफलताको शुभकामना ।
Jhorle 🙏🙏 namaskar everyone good luck
Waoo hajur maulik vaka …
निकै उत्कृष्ट बधाई छ सम्पुर्ण टिमलाई जन्मेको गाउँ ठाउ खुशीको सिमा नै छैन ......
धेरै राम्रो दी यस्तै कोहुरा पोनी निकाल्नु ला
झोर्ले सम्पुर्ण कलाकार ज्यु हरु ,आफ्नो मौलिक लोक सस्कृती लाई निरन्तर रुपले आगाडी बढाइ रहनु भएकोमा प्रीती बहिनी लगायत सम्पुर्ण टिम लाई फेरि पनि 🙏🙏🙏🙏 झोर्ले।
सफलताको शुभकामना।
Ati Sundar jhyaure. Hamrai risingko jhyaure.
प्रीति बहिनी हजुर लोकसङीतको हिरा कोहिनुर हो । हामी ब्यास १३ का आम जनता हजुरप्रती गर्ब गर्छौ।हजुरको साङिगितिक उचाइ अझै बडोस शुभकामना । यस्तै हाम्रो क्षेत्रका मौलिक गित पस्किदै जानुहोला।।
सारैराम्रो झेउरे गीत शफलताको शुभकामना 🙏🙏❤️❤️
सम्पूर्ण तिमलाई सफलता को सुभकामना very nice song ❤️👌
आहा जहाँ पिर्ती दिदी त्यहाँ तेसै रमाइलो सबै कुरा अति उत्तम लायो आहा❤❤❤❤अनि नमस्कार सम्पूर्ण मा❤❤❤❤
Vary nice song Regular waching video pkr bate super song❤❤❤❤❤❤
पृति बैनी लाई धन्यवाद ।आफ्नो गाउँ मा जिल्ला मा आएर यति मिठो उपहार दिनु भएको मा। हाम्रो व्यास 13/14 मा अब्स्तित छाब्दी बारही माइ ले सबै को कल्याण गरून्।
आहा अती राम्रो 👍️👍️👍️👍️बधाई तथा सफलतको शुभकामना है मेरि मायालु टिमलाई
Wau sarai ramro geet ani video
Super duper xa hai vedeo acting song
Derai ramro Geet party baini jorle
Wouuuuu dammmmi dammmmi dammmmi dammmmi dammmmi
Wawawaw damme all good luck 👈👈👈👈👈👈👈👌👌👌👌👌👌👌👌👌💐💐💐💐💐💐💐💐
Good cha❤❤❤
Dami xa vedeo sang
आहा कति मिथो❤❤🙏🙏🙏
सारै राम्रो लाग्यो । सम्पूर्ण टिमलाई धन्यवाद🎉🎉🎉🎉🎉🎉
🙏 JHORLE 🙏 Sarai sunda ni majja auni Perty, Shyam, Madhu, Pawan,Dipu, lagayat sampurna teem Lai dherai Suva kamana 🎤 yas geet ka sagit kar ko hunuhuxa 🙏
Hurrrrr कति रमाईलो
आहा निकै उत्कृष्ट प्रस्तुति शुभकामना सम्पुर्ण टिमलाई 🎹🎹🙏 #RyanRai
Kati ramro vedeo sang ho
आहा फेरि रुम्सी गाउमा उधुमै रमाइलो भैच सम्पुर्ण कलाकार हरुमा सम्मान साथै अग्रिम शुभकामना ❤🎉🎉🥀❣️
Secho le ❤❤❤❤
Dherai mitho xa song safaltako suvakamana sabai team lai❤❤
Jhakaash xa
waiting
Dhari ramro vko rexani geet suvkamana sampuranlie
Rmro xa hjr🎉🎉🎉
Wow wow super voice and song हार्दिक बधाई हजुर को सम्पुर्ण तिम लाइ
❤❤❤nice 👌👌
Ramro geet baneko x...sapurna team laai badhai.
सफलताको शुभकामना 🎉🎉
W0w super
पियारी प्रिति दिदी सफलताको धेरै धेरै शुभकामना 💐🎉❤️
Dami gau ko yad aaune get rahix
प्रीति अाले भर्मि द सेच लिहि्ङ द सेच ❤
राम्रो छ गित❤
गीत चाहिँ दामी छ
बधाई छ दिपु सर लगायत सम्पूर्ण टिम लाइ🎉🎉
स्याम रानाकाे फ्यान है हजुर म त।
Dherai ramro x. Dipur Bhai keep it up continue.......
सफलताको धेरै धेरै शुभकामना
नीकै रमाईलो अनि सुन्दर गीत हार्दिक बधाई तथा शुभकामना सबैमा 🎉🎉❤
wow kati ramro xa jhamre geet
आहा अति मीठो गित बधाई छ सबैलाई ❤❤❤
बधाई छ गित जति सुने पनि सुनम सुनम लग्नें तेसैमाथि गाउघर रामाईलो गर्दा खेरि को पल याद मौलिक भाका झल्कियको गित सफलता शुभकामना व्यक्त गर्दछु सम्पूर्ण तिमिलाई साथै बंधाई 💃💞❤️🥰💝💓👍👌🎶🎼🎵
Wow nice song, congratulations all team 🙏👌👌👌👍👍👍
Nice song /congratulations all of you 🙏💞💞
Nice song 👌👌
jhorle Sampurna janalai dherai dherai safaltako subha kamana.❤❤❤
Mitho ani ramro geet hajur haru sampurna lai badhai ani suvakamana🎉🎉🙏🙏
हार्दिक बधाई छ सम्पुर्ण टिम लाइ
Wow my best singer best song ❤❤❤❤❤
nice❤❤
ठुम्क्या झ्याउरे भाग-२ ❤❤
Ahahaa ramro geet 🎉sampurna lai safaltako subhakamana 🎉sathai badhai 🎉
मिठो❤️सम्झना❤अटुट❤मायाँको❤सौगात❤बोकेर❤हजुरको❤भिडियो❤सम्म❤आएको❤छु❤हजुरको❤कला❤प्रतिभा❤लाई❤उच्च❤सम्मान❤गर्दै❤सफलताको❤शुभकामना जसले मेरो कमेन्ट पढनु हुन्छ उहाको परिबार लाई पसुपतीनाथ ले रक्षा गरुन्🙏
Priti didi ko git gaaune saili dheary ramro xa. Best of luck❤❤❤
सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤
सबैको मनको मान्छे ❤❤❤❤❤