रिदामा र रामलिहाङलाई मात्रै नभएर दशै नमान्दा धेरैलाई फाँसी दिईएको थियोे ,चोङसोङमा डाँडा धनकुटामा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024
  • बिशेष रिदामा र रमलिहाङको आत्मा चिर शान्तको कामना गर्दै शोक सभा गरि सम्पन्न

ความคิดเห็น • 81

  • @dillimbu5163
    @dillimbu5163 6 วันที่ผ่านมา +19

    वीर सहिदहरुको आत्मा शान्तिको कामना ।

  • @Dalbahadurpun-jg1cq
    @Dalbahadurpun-jg1cq 6 วันที่ผ่านมา +11

    बिर सहिद अमर रहुन यो ईतिहास जिबित छ कुनै शङ्का नै छैन thanks

  • @BadriRai-nd7dy
    @BadriRai-nd7dy 4 วันที่ผ่านมา +7

    हाम्रो सास्कृतिक बीर पुर्खा सहिद हरु प्रति सम्मान

  • @ritalimbu6351
    @ritalimbu6351 2 วันที่ผ่านมา +3

    जय मँगोल जय मूलबासी सम्पूर्ण जिन्दाबाद। रिदमा हाङ ,रामली हाङ स्मृति दिवस सफल पारौं।

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw 6 วันที่ผ่านมา +21

    हामीले आफ्नो पुर्खा लाई फासी दिएको दिन किन दसैँ मनाउने? यो हामी किराती हरुले बहिस्कार गर्नू पर्छ अव देखि हामि किराँती हरूले बुझनु पर्छ हामी किराती को महान चाड चण्डी उधौली उभौली साकेला हों

  • @faktanglungrock6951
    @faktanglungrock6951 6 วันที่ผ่านมา +12

    Jai mulbasi mongol ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @lachhimanthapa8521
    @lachhimanthapa8521 6 วันที่ผ่านมา +9

    मुलबासी जिन्दावाद m.n.o.jindabad.

  • @sunilrai5433
    @sunilrai5433 6 วันที่ผ่านมา +6

    हामरा्े वीर सहिद हरु अममर रहुन

  • @sangitaghale1138
    @sangitaghale1138 6 วันที่ผ่านมา +11

    100 sahi ho haami limbu rai gurung magar tamang ko dashai hoin 💔💔💔😭😭😭🙏🙏🙏

    • @donerastrabadi
      @donerastrabadi 6 วันที่ผ่านมา

      tero dashai hudai haina ta. ta haru gai ihanele dashain manaunu pani hudaina

  • @zivantamang8332
    @zivantamang8332 วันที่ผ่านมา

    यो नेपाल देश मा बाहुन बाद र हिन्दु बाद!
    यो नेपाल देश को लागि क्यन्सर हो!
    यो अन्ते हुनु पर्छ।
    अबो हामी मङ्गोल हरुले दसैँ तिहार जस्ता चाड हरु लाई बहिस्कार गर्नु पर्छ।
    मङ्गोल प्रेमी ❤
    MNO DGG 👍

  • @sangitaghale1138
    @sangitaghale1138 6 วันที่ผ่านมา +8

    100 sahi 👌🏻👌🏻❤❤❤❤❤❤🙏🙏🙏

  • @Basnet464
    @Basnet464 6 วันที่ผ่านมา +4

    दोष नदेउ, प्रमाण देउ. भ्रम नफाइलदेउ । मान नमान तिम्रो स्वतंत्रता हो।।धन्यबाद 🇳🇵

  • @RamChandraRai-c3b
    @RamChandraRai-c3b 6 วันที่ผ่านมา +11

    💯❤️❤️❤️❤️

  • @DhankumarRai-t8n
    @DhankumarRai-t8n 6 วันที่ผ่านมา +6

    जङ्गबहादुर जनवारले हाम्रा किरात दाज्यू भाइहरूलाई दशै नमान्दा फासी दिएकाले नै धेरै जना ज्यान जोगाउन भारत पसे।
    भारतमा पनि नेपालीहरुलाई कहाँ सन्चाे मिल्यो त? यहाँ बाट पनि देशनिकाला गरेको ईतिहास आलै छ। हिन्दूनेपाली र किरातहरु परस्परमा मिल्नै पर्छ। नत्र हामी अल्पमतमा पर्छौ। हाम्रो प्रतिद्वन्दी भारतीयहरु हो।

  • @yogendrarana5481
    @yogendrarana5481 6 วันที่ผ่านมา +13

    जय मुलबासि

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 6 วันที่ผ่านมา +6

    Jay.mongols
    Mongols😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @homraj7127
    @homraj7127 5 วันที่ผ่านมา +4

    यहां भिडियोमा भनिएको कुरा कहिलेको र कुन ईतिहासमा लेखिएको छ हौ साथि हो ।

  • @KhimThapa-kr6pj
    @KhimThapa-kr6pj 6 วันที่ผ่านมา +6

    Jai mangal

  • @galaxyj3pro890
    @galaxyj3pro890 6 วันที่ผ่านมา +5

    🎉🎉 Jay mangol jay mulbasi ❤❤

  • @nabinerni9388
    @nabinerni9388 6 วันที่ผ่านมา +5

    good job,,,जय मंगोल

  • @chitrawambule8883
    @chitrawambule8883 6 วันที่ผ่านมา +5

    Jay mongol jay mulabasi✊✊✊

  • @bhimdongtamang2793
    @bhimdongtamang2793 6 วันที่ผ่านมา +5

    Kashto bidavana hami mongol haruko esasak haru le hamile dashain namanda fasi deko eshtan dekhinda namaja lagyo jai mong al.

  • @padamkandangwa4126
    @padamkandangwa4126 5 วันที่ผ่านมา +3

    श्रद्धासुमन !!

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 6 วันที่ผ่านมา +4

    😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
    You.are.all.heroes
    Keep.go.more
    Information.to
    People's 😢😢😢😢😢😢😢😢

  • @Ophlbkgfjph
    @Ophlbkgfjph 2 วันที่ผ่านมา +1

    2/4 जनाले नमान्दैमा केही ख्यास्दैन।माने उनीहरुलाई रमाइलो नमाने उनीहरुलाई खल्लो ।

  • @GauBeshiYoutubChannel_villagel
    @GauBeshiYoutubChannel_villagel 6 วันที่ผ่านมา +5

    Jay mulbasi❤🎉

  • @GyanBshadur
    @GyanBshadur 5 วันที่ผ่านมา +3

    योत भयो आैलाले गन्न सक्ने लाखाै लाख बुधिष्ट लामा धर्म गुरु वर हरु बुधिष्ट धर्म लम्बीहरु लाई नरबलि दीदै रगत को खाला बगाउदै काटो खादै लाखाै लाई देश निकाल गरेका थीए भने लाखाै लाई जेल जीवन बिताउन बाध्दे पार्दै गर्द पनि प्राचीन सनातन देखीनेे बुध्द सभ्यताको बुधिज्म कींडम विशाल बुध्द धर्तीका बुधिष्ट हरु ले जोगैराखेका छन बाँकी सबै लाई पराधिन लेणडुपे हिन्दुबिस्तार बादीकरण गर्ने सफ्ल भएको देखीन्छ ?

  • @SamserRai-q4f
    @SamserRai-q4f 6 วันที่ผ่านมา +6

    Jai mangol mulbasi👍👍👍👍👍

  • @AjitRai-d9z
    @AjitRai-d9z 3 วันที่ผ่านมา +1

    Bir sahid harulai salaam

  • @astine5629
    @astine5629 6 วันที่ผ่านมา +3

    Jai mulbasi

  • @mohanlungkhimbala8106
    @mohanlungkhimbala8106 6 วันที่ผ่านมา +3

    Bir Shahid Amar Xan.

  • @Ophlbkgfjph
    @Ophlbkgfjph 2 วันที่ผ่านมา +1

    दशै तिमीहरूले नमाने यत्रै सित।

  • @PRACHANDABHANDARI
    @PRACHANDABHANDARI 4 วันที่ผ่านมา +2

    अहिलेका यी कल्पनिक कथाकार पहिलेका सहिदका पुर्नजन्म होला

  • @tamangbuddhiststelevision7609
    @tamangbuddhiststelevision7609 4 วันที่ผ่านมา +2

    ❤❤❤❤❤ grateful work abo aru mangolan haru ly kaily bujni hola.

  • @simonrai8347
    @simonrai8347 6 วันที่ผ่านมา +5

    मान्छे मासिने बेलामा के के सोच आउँछ। कताबाट अघि बढ्न सकिन्छ भन्ने सोच राखे मात्र शान्ति ले बस्न सकिन्छ नत्रभने उही अन्तिममा हिंसा हत्या नै हो।

    • @barnatho8331
      @barnatho8331 5 วันที่ผ่านมา

      सत्य इतिहास बिर्सनु हुँदैन ।

    • @simonrai8347
      @simonrai8347 2 วันที่ผ่านมา

      इतिहासको बिषयमा एकजना इतिहासविद् ले भनेका छन्।इतिहासले ज्ञानीलाई ज्ञानी मुर्ख लाई मुर्ख बनाउँछन्। सोही कुरा अघि राख्दा राष्ट्रिय सुरक्षा, समानताको अधिकार अनि जातिवादी संकीर्णता लाई एउटा नागरिक भयेर सोच्नुपर्छ। नत्रभने देश टुक्रिएर चोक्टा चोक्टा हुन्छ अनि इण्डिया र चीनलाई सराप्दै बस्नुपर्ने हुन्छ तर ढिलो भैसकेको हुन्छ।

  • @rajukhadka7935
    @rajukhadka7935 6 วันที่ผ่านมา +5

    तिमि हरुलाई कस्ले दसाई मान कि मान भनेको छ हो के को रोइलो हो आफ्नो खुसि हो नि माने नि नमाने नि

    • @barnatho8331
      @barnatho8331 5 วันที่ผ่านมา

      भएको सत्य घटना पचेन ?

  • @padamsunwar1357
    @padamsunwar1357 6 วันที่ผ่านมา +4

    यो देश कस्को हो भन्ने नबुज्ने
    हरु जो जस्ले बाइबल ज​स्ता किताब अध्यान गर्छन अनि कल्पानिक कुरा गर्छन तिनि हरु को कुरा हो यो •••
    किराँती को बिधि अनि पद्धति अनुसार प्रतेक रिति रिवाज देश मा चलाउदै आयका कुरा भित्र
    पर्ने दशैं हो यो•••
    राइ लिम्बु याक्थुङ कुलुङ सब्द त पछि आयेको अनि नाम मा लेखियेको कुरो हो •••
    जब आफ्नु जात बंश अनि बिधि संस्क्रिती बिर्सीय नतिजा झुन्डाइ पनि मागे त्यो
    फासि वा सजाय हैन नुन को दुनो सहि अर्थ मा पालना गरेको हो भन्न कुनै कन्चुसाइ गर्नु हुदैन •••
    दशैं सबै ले मान्ने अधिकार छ येस्ले मान्ने तेस्ले नमान्ने भन्ने कुरा किराँती कुनै
    सभ्याता मा पायिन्न नबुज्ने ले मुक्दुम ज्ञाता को कुरा बुज्दै जानु पर्यो 😎

    • @LIGHT-u6n
      @LIGHT-u6n 6 วันที่ผ่านมา

      अब तिमीहरू जस्ता बंश गद्दार बाहुनको गु मुत खानेहरुलाई भाटा हानेर हुन्छ कि गोलि हानेर हुन्छ तह लाउनैपर्छ जयमङ्गोलहरुले।नत्र अरु धेरै मङ्गोलहरु मर्नेछन।पहिलेको ईतिहासमा पनि तिमीहरू जस्ता बंश गद्दार राई लिम्बू मगर गुरुङ्गहरुको कारण मङ्गोलहरु हार्न बाध्य भए र धेरै मङ्गोलहरुको हत्या भयो।अबको पालो बंश गद्दारहरुको मर्ने पालो।

    • @barnatho8331
      @barnatho8331 5 วันที่ผ่านมา

      खाते जि किराँत ले दसैं नमन्द फाँसी दिएको कुरा मा बाइबल को कुरा किन गर्छस्।

  • @somraj7012
    @somraj7012 5 วันที่ผ่านมา +2

    पृथ्बीनारायण शाहाले बाइसिचौबिसे राज्यलाइ यकिकरणगर्नेबेला धेरैमारियमरे तर कसैकोबिरोधआयना मँगोलियामात्रमर्दाकिनाबिरोध मेरोबिचारमा हरेकनेपालि आआफ्नोधर्मसँस्कृतिमा रमाऔँ मिलेरबसौँभन्नहो कसैलेकसैकोबिरोधनगरौँ भ्म्मानपरौँ।

  • @Minuartsofficial
    @Minuartsofficial 7 วันที่ผ่านมา +5

    😮😮😮

  • @laxmansalaminiceswar6103
    @laxmansalaminiceswar6103 5 วันที่ผ่านมา +3

    good job

  • @sanitarai9104
    @sanitarai9104 6 วันที่ผ่านมา +2

    कसैको लहैलहैमा नलागौं जस्तो चलिरहेको छ त्यसैमा खुसी भएर बाँच्न सिकौं अजम्बरी जिन्दगी कसैको छैन यो पृथ्वीमा जन्मे पछी मृत्यु मात्रै सत्य कुरा सावित भएको अवस्था छ अरू त सब झुट हुन कस्ले कस्लाई मार्यो कस्ले जित्यो त्यो सबै अरे को कुरा मात्रै हुन मिलेर बसेको नेपाली समाज हरु लाई जुधाएर मराउने बिदेशी दलाल हरु ले चाल्दै गरेको चाल मात्र हो ५५.५० साल भन्दा पहिले कति रमाईलो हुन्थ्यो दसैं तिहार जब ५२ सालमा जनयुद्ध घोषणा गरे त्यही साल देखि सुरु भयाे अनेकौं किसिमका राजनीतिक धन्दा क्रिस्चियन हरु ले किराँत हरु लाई सैतान भन्ने किराँती हरु ले हिन्दू हरु लाई शरणार्थी भन्ने के हो के भनेर साध्य छैन नेपाल मा पनि अफ्रिका राष्ट्रिय हरु मा जस्तै गृहयुद्ध गराउन चाहाने हरु को कमी छैन

  • @jeetbahadur8263
    @jeetbahadur8263 วันที่ผ่านมา

    Jai mangol jai mulbasi Dubai bat shampurna mulbasi haru Lai 👍🙏💐❤️.

  • @BBkorhangeeLama
    @BBkorhangeeLama 2 ชั่วโมงที่ผ่านมา

    सहि लाग्यो

  • @kbraut1870
    @kbraut1870 6 วันที่ผ่านมา +4

    Dharmic sahisudata ma khalal puryaune vairas haru

  • @chitrawambule8883
    @chitrawambule8883 6 วันที่ผ่านมา +3

    🙏🙏😭😭

  • @kajigajmer4154
    @kajigajmer4154 6 วันที่ผ่านมา +2

    Hami Pani pamchayatkal Mai pareko SLC pass gareko kasari Bolna padna Milena mem

  • @purbelikanxo7339
    @purbelikanxo7339 6 วันที่ผ่านมา +2

    Kun thau rahex

  • @raimanbahadur7308
    @raimanbahadur7308 6 วันที่ผ่านมา +3

    Yo atibadi soch ho ki ke ho yo bujhnai gaharo chha

  • @ThapaShankarThapa
    @ThapaShankarThapa 6 วันที่ผ่านมา +3

    तिम्रो पुर्खा को हो त नाम भन

  • @rajeshrai8013
    @rajeshrai8013 6 วันที่ผ่านมา +2

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @lopsanglama1104
    @lopsanglama1104 5 วันที่ผ่านมา +1

    🙏👍🙏

  • @BhubankumarChhetri
    @BhubankumarChhetri 6 วันที่ผ่านมา +4

    प्रमाण देउ भ्रम नफैलाउ , तेसो हो भने पुरै गाउँ समाज जिल्लालाको मान्छेलाई नै फाँसी दिन्थ्यो होला। माओवादीले जसरी ब्रेनवास नगर्नु होला। गाई काटेर खाएको हो भने त्यो बेलाको सासकहरुले केही कारबाहि चाहि गर्यो होला।

  • @Dawamoktan2708
    @Dawamoktan2708 6 วันที่ผ่านมา +4

    Hami mulbasi chai Kina arka ko dharma adopt gareko hola ?

  • @Revencpele
    @Revencpele 6 วันที่ผ่านมา +4

    Jaba ma sano thiya 9 barsa ko teo bela dekhi ma dashin mandina

  • @AbodhBalak-o8v
    @AbodhBalak-o8v 6 วันที่ผ่านมา +3

    Hasnu ki runu

  • @bhagirathdevkota
    @bhagirathdevkota 6 วันที่ผ่านมา +4

    Very bad news.

  • @khabarnepalnepal1610
    @khabarnepalnepal1610 6 วันที่ผ่านมา +2

    aba palo hami mangolko.

  • @SuryaThapa-ui6iw
    @SuryaThapa-ui6iw 5 วันที่ผ่านมา +1

    Himalaya parbat ki chhori Parbati sanga Bhagwan Shiva ko bibaha huda janti haru Yekchhya , Kinnar , Gandarbha haru thiye .(Swasthani brat katha anusar)
    Yekchhya=Khash
    Kinnar. =Pachhi Kirat bhaye.
    Gandharbha=Tatkalin samaye ma Afghanistan ma basne Manish ( Gandhari=Gandhar Naresh ko chhori ,Mahabharat anusar ahile yo thau Afghanistan ma parchha.)
    Paruhang=Kirat rup Shiva
    Sumnima=Kiratini rup Parbati
    Rai Limbu haru Kirat rup Shiva ra Kiratini rup Parbati ka santan hun.
    Yiniharu Kinnar jati hun , pachhi Kirat bhanna thaliyo ,Yiniharu Mangoliya ko Mangolian jati hoinan ,Himal kai jati hun.
    Himalaya Parbat ma parapurba kal ma 3 jati matra thiyo Yekchhya ,Kinnar ,Gandarbha.

  • @bhupendrabhandari5258
    @bhupendrabhandari5258 3 ชั่วโมงที่ผ่านมา

    तेस्बेला त राई नै स्थानीय सासक थिय होला

  • @BelLama-o3v
    @BelLama-o3v 4 วันที่ผ่านมา +1

    Jasari ramro purkhaharulai yatna diera maryo aba tesarinai hami mangolharule marnu parchha sathi ho

  • @anilmalla8898
    @anilmalla8898 4 วันที่ผ่านมา +1

    Kirat dharm gurule dasai kiratko ho bhanchan e ghati kahabat aaye iniharu nepal birodhi ho hai hosiyar

  • @GambirGambir-n4o
    @GambirGambir-n4o 2 วันที่ผ่านมา

    पेटको बच्चा पनि मार्यो भनेर भन्नु हुन्छ हजुरहरू चाहिँ कहाँ स्वर्गबाट औतार लिनुभएको हो र

  • @SahabirShrish-uk8bn
    @SahabirShrish-uk8bn 4 วันที่ผ่านมา +1

    Hatma tekne kulur manchhe ho

  • @tirtharai1901
    @tirtharai1901 5 วันที่ผ่านมา +1

    Yo sab jhotta
    Dasai k rai limbuko daosai ho? Dasai vonna kura nagaro. Dasai rai limbuko hoina. Nepalko buddu harula aila samma janmalo china ke k ho. Dasai chattri bahunko ho. Ramro booja hai agraj bughra ho.chattri bahunla rai limbuko rajali marakola ya dabykola hamela jitu vanaro bojai Dasami mannyako ho. Aila samma janmalo china ke k ho nepalko agraj bughra ho.ramro akha khula hai daju vai ho sathi murkha ho. Timeharu aila samma janmalo china racho.

  • @AnojChhetri-n1j
    @AnojChhetri-n1j 6 วันที่ผ่านมา +2

    Manya man namanya naman mugi varam nafelaya

  • @roht1634
    @roht1634 2 วันที่ผ่านมา +1

    Na manu ni kasle maan vaneko cha dollrere haru

  • @limbubhim3408
    @limbubhim3408 6 วันที่ผ่านมา +8

    Oe mugi tero bau ko mangal muji pastre