Dr.chandra kumar Kirati is the legendary n very intellectual property of our nation so his interview is accurate n 10000000000000% right “United we stand, divided we fall”.
Tpiko dna ro baun xetri ko DNA. Check gornos toh. Dna milxo ki mildona hjur. ? Tpi le cacsia. Ko DNA sambandi video hernos. Race. Vonne kura kaha bata. Suru vako rohexa bujnos.
गुरुजीको यो भिडियोलाई सेयर गरेर सम्पुर्ण जनमासमा पुर्याउ ताकी पश्चिमाका डलरे प्रेतात्माहरुले सोझासिधा जनजातीलाई मंगोलको नाममा संगठित गर्दै क्रिश्चियन बनाएर देशलाइ पश्चिमाको अखडा बनाउन नसकुन।
मोटामोटी तर्क सुने मौलिक्ता विस्डम वैज्ञानिक्ता भन्दा बढी इन्सेप्सन अफ हिन्दुसम् (हिन्दु दर्शनको मोटामोटी इन्फरमेसन वरिपरी व्याख्या भेटे) सो कल्ड किराँत धर्म। अनि अरूको तर्क लाई अल्पज्ञानी भनेको सुन्दा देख्दा ज्यादै दया लागेर आयो। अक्सिजन हिट र फ्युलको सम्योजन लाई यो धर्तीमा शक्तिले आगो वाल्छु /वाल्छौ भन्ने तर्क सुनेर कुन शताब्दीतिरको ज्ञानमा लगिँदैछ सो कल्ड गुरुहरू ??? आफ्नो सुबिधा अनुरूप मात्र व्याख्या!
Dr. Sherma hugely respectful.कतिपय देखेको,सुनेको कुरा पुषटी भयो र त्यो एकजना तपाइको जस्तो पोशाक तर अझ चम्किलो पोशाक लगाउने ॐ नन्द चाही कुन धर्म पट्टी को हो ?
उहाँको कुराहरू न्यायिक छन्। सबै कुराहरूमा सहमत हुन नसके पनि समानता, बिभेदरहित समाजको अबधारणा भने उचित लाग्यो। उहाँले बिशाल किराँत भूमिको कुरा गर्नु भो। बर्मा पश्चिम, हिमाल दक्षिण, अफगान पुर्ब र जम्बुदिप उत्तर बिचको भुभाग्। यो कहिलेको कुरा होला? समयक्रम अनुसार भन्दा कहिले भएको थियो हजुर! # ? जान्न मन लाग्यो। अनि मंगोल, मंगोलिअन आदि युरोपिअनले दिएको नाम हो। यो शब्द मानबशास्त्र अनुसार मानब जातिलाई शारिरिक बर्ण, कद, बनावटको आधारमा बर्गिकरण गरिएको हो। जस अनुसार, ककेसिअन, निग्रो र मंगोल मध्ये एक हो। यस अनुसार त पुर्बी एसिआका अरू देशहरू पनि जस्तै चीन, जापान, कोरिआ आदि देशका मानिसहरू पनि मगोल नै हुन्। यो हालको मंगोलिआ देश सँग कुनै प्रतक्षय सम्बन्ध छैन्। बास्तबमा भन्ने हो भने मंगोल या मंगोलिअन भन्ने दाबि गरेर नेपालीले के सिक्न पाए या पाउँछन? मंगोल शब्दसँग नेपालीको के सम्बन्ध छ? अनि डा सापलाई पनि त्रुटि सुधार्न अनुरोध्। तपाईले परमात्मा शबदको बिग्रहलाई बेठीक भन्दै हुनु हुन्छ्। पर + आत्मा = परमात्मा, यो समासको खास बिग्रह परम +आत्मा = परमात्मा हो। पर + आत्मा हुँदा परमात्मा मा र पछाडिको म कहाँ बाट आयो? खास त्यो म परम को म हो। बरू पर + आत्मा = परात्मा चाहिँ हुन सक्छ है हजुर्। टाढा परको आत्मा त हो तर त्यो भनेको पर नभएर परम हो। जसको अर्थ हो, सबैभन्दा पहिलेको, शूरूको, आदिको उच्चतम, सर्बश्रेस्ठ, प्रधान, मुख्य इत्यादि भन्ने अर्थ लाग्छ्। अन्तमा, यदि सत्यको ईश्वर लाई पछयाउनु भएको छ भने अबश्य पनि जोडनु हुन्छ, उठाउनु हुन्छ, शिखरमा नै पुर्याउनु हुन्छ, सबै भन्दा उच्च पार्न सहयोग गर्नु । शीर नै तुल्याउनु हुन्छ्। इशाई सँग किन डराउनु हुन्छ, अब निल्नै लाग्यो भनेर? सत्यको ईश्वरर्ले गर्ने हो मानिसले होइन्। मान्छे त केवल माध्यम मात्र हो। जसरी यहाँ पृथ्बीमा शारिरिक युद्ध भैरहेछ त्यसै गरी यो नाङ्गो आँखाले नदेख्ने आत्मिक संसारमा पनि लडाईँ भैरहेको छ्। ज्योति र अन्धकारको शक्ति बिच घमासान्। धन्यबाद! जय बिशाल नेपाल! #
Hi guys I'm from Sikkim and as a child i Wondered why we spoke Nepali language. And i also Wondered why churches were being built in Sikkim and Darjeeling . I am now a research analyst and currently practicing in Harvard . So i came to findings which I'll breif all Nepalsese ek dam short ma : >Yalambar is a mix of aryan and kirati ( Bheems successors and Kironas successor) . Thats why his flag holds two triangles. >Many of ethinic newars in Nepal don't know this but they are also kiratis. Their every jatras relate to Yalambar and process of King being chosen. Akahse vairab is the head of Yalambar . Yalambar is denoted by the lion. 3> prithivi Naryan Shah . Your king didn't unify Nepal . He re-unified Nepal . All those lands of Yalambar . Infact he himself is son of Magar and thakuri and his wife is daughter of sen ( magar ) and the priest of manakamana is still magar . Magars and Khastriyas are sun 4>prithivi Naryan Shah has the crown which has lion which directly denotes Yalambars will. 5) people who bash PN shah are bashing Yalambar also. 6)no kashatiyas didn't come From India. Since vedas and purans were written in Nepal . They were all rishimunis and students which needed protection from attackers from India so to protect Nepal these fighting group Maganas (now magar) & khatriyas and kiratis also the tharus protected them. They were all warriors and all originated in Nepal. Looking From scientific facts Ramapethecaus and many Homo species were found in Nepal. And these khastriyas passed their skills to warriors from other countries like India. 7) PN shah didn't become king of Kathmandu just by minimal blood shed but also 'Kumari' gave him the 'Tika' which is a divine way of selection of king. 8) now lets come to Rai, Limbus , Gurungs, tamangs.Tamangs and Gurung holds half seed to kiratis but preserved by newar and Gurungs only. Rais and Limbus use moon symbol but its just but their to use. Its also newar tharus to use. Thats why newar women and tharu women used to use 'bids' of moon in their hair. 9) Mongol isn't kiratis. It's like saying English speaking Britishers and English speaking indian are same. No they are not.. 10) Mongols are from Mongolia . And at that time even Ram couldn't cross such huge area. And origin of kirat is older than Mongol. 11) why is this being done? Spread Christianity , break Nepal , not letting Sikkim Darjeeling Nepal reunite. 12) so Nepali people don't fight. Please ask Sikkim Darjeeling back. Its legally still yours. Note : similar to PN shah , Yalambar was also chosen by the divine lady who was unmarried 'kumari' the same way as PN. Yalambar's process is the same as PN and kiratis and khastriyas were always protecting Cows because they drank milk and considered mother. These same places became country of Gau-Rakshyaks and later became Go-Raksha and later Go-rakha (Gorkha) still present. And seeing condition of Nepali Rai , limbus i am shocked to the core. Don't they know about kul-devta , their kirateshowr mahadev ? Fighting bhauns ? Must be the dumbest thing ever. This same MNO group operate in Sikkim to produce hate against Nepal and spread Christianity
@@odin8191 Bhutan ta afnui lagcha. Tara research ma tha payo. Bhutan sanga chai bhasiye sambandha matru raicha maile research ma thapaku. Ani kaile pani Christian nabannu hai daju. Ani keep loving Sikkim. Visit once . Ani Nepal ko Lumbini pani janu , birthplace of Buddha
MNO ra Angkaji vanaudo dalal bideshi ko daana paani khayera hamro Vagwan buddha ko khol Odeko esai Christian haru ho, Deshdrohi Lendup dorje ra drug dealer Gopal gurung kai futeko condom ko natija ho MNO
teso ta Nepal ko uchaa odaha ko kursi ma rahera basne sarkari karma chaari haru sabai ta bideshi ko khol oderai baseka dala haru matra ta xan soja nimukha janata maathi vram ko kheti xardai thag na baseka lendupe haru sabi desh bech na matrai baseka hun bikas garna haina...Nepal ma hal No: 1 lendupe vaneko prachade ho `ra´ ko kukyat agend 2051 saal dekhi 12 barsa india ma basera dhoti haruko isarama 17000 sojha ra nimukha Nepali xora xori lai marne enai hoinan kasle birseko xa ra yo kura 3 karod janata sabailai thaha xan yo kura tei vayerata aile wang khayera basnupare xa kat putali vai nachi rahexan yo sabai tei belako paridam ho sabai ma चेतना भया....!
Co-existence and collaboration among Hindu, Buddhist and Kirati religions is essential matter in Nepali context. Thanks guru for your such spirit of advocacy.
100 % ✔ sahi kuro aayo. Mukdum le sristi thameko chha Mukdum dharma haina sabhyaataa ho sristhi thameko chha Mukdumi layi dharma ko kura nagara kirati sanga sabhyaataa ko kura gara dharma ko kura garnu ko auchitya hudaina kirati Mukdum ko palana garne sanga. Thaal maa nakhane layi ke bhaninchha prasta chha tyo kuro ☝️😎 Khaalaas kirati ko itihas nabujne Nepali haru le prithivi narayan shaha ko kuro gara kirati ko kura nabuji gardai gida ani khalas. Kirata desh ko artha buja ani prithivi narayan shaha le ke gareko rahechha bhaner prasta hola kirati ko artha nabujne le khalas 🐕🐕 haru. Bahun ko thar ra kaami ko that autai hunchha. Kohi bahun padchhan kohi baahun falam banaune kaami baneka chhan kohi bahun pashupati ko pujari chhan Nepal ma tyo kuro kirati haru layi matra thaha chha.
जबसम्म एसले मलाई चित्तभुज्ने कुरा भन्दैन, एसले भनेको कुरा सत्य भएपनि, म एस्लाई बाहुन, हिन्दुको ओकालत गर्न आको भन्छु। किरातभनेको एउटा समूह-सव्यता भएपनि, किरातको मूलदेउता किरातेश्वोर महावेद शिव भएपनि, होइन, शिव हिन्दुहरुकोमात्र देवहो भन्छु। मैले नत वेद पढेको छु, नत मुन्दुम पढेको छु, नत म बुद्धले सिकाको ध्यान गर्छु, तर मलाइ थाहाछ यो तिनैओटा दर्शानको जरा एउटै सनातन-धर्म ओमकार परिवार भएपनि, होइन हामी फरक छौँ, कदापी पनि हामीलाइ हिन्दुसंग जोड्न पाइदैना भनेर कुतर्क गर्छु। मेरो आत्माले सबैलाइ माया गर्नु भनेर भन्छ, तर मेरो भुटेको मस्तिस्कले, होइन, मेरो अनुहारसंग नमिल्ने, मेरो आखासंग नमिल्ने, मेरो थरसंग नमिल्ने र मेरो विचारसंग नमिल्ने विचार राखाने सबै मान्छेमाथि घिर्नागर्नु पर्छ भनेर भन्छ ।
हाम्रोद्यौताले गाई गोरु माग्छ चाइन्छ खान पाउनुपर्छ ।भन्ने जंगली जनावरहरु हामी मंगोल हौं हाम्रो धर्ममागाइगोरुको मासु नभै हुँदैन भन्छन।तिनिहरुलाइ पैला कीरतको धर्मगुरुकामा पठाउनुपर्छ।खृश्चीयन का पुच्छर हरुलाइ धर्म छाडा धर्मवेचुवा लाई।गोपालेको मन गणन्ते लेखमा पछि कुदेका हावाहरुलाइ केथाहा?
किराँती र हिन्दु सभ्यता एकैहो भाषा र मान्ने तरिका मात्र भिन्नैहो।दुवै मुन्दुम र वैदिक लाई सनातन वा पुरातननैहो।मंगोल सुनेको सुनाइएको भरमा गोपालेले संकलन गरि लेखेको भरमा यिनिहरु हावामा दौडी रहेका हुन कहिले संम हावामा दौडीनेहुन थाहा छैन।कीरात र हिन्दू सभ्यता मा केही फरक छैन।हिन्दू वैदिक सनातन मान्छन कीरात मुन्दूमबाट त्यै मान्छन।जंगली हरु भुकीरहुन।किराँती जागेर मंगोलीयन लाई परास्त गर्नुपर्छ।
शुद्दउच्चारण 'चन्+था' हो । अशुद्द उच्चारण गरेर 'झण्डा' भन्ने गर्दछन् र त्यसको कुनै अर्थ लाग्दैन । 'चन्+था = चनथा ' को अर्थ 'चन्' माने 'सम्राट' र 'था' माने 'देखाउने' भनिएको हो । जस्तै 'श्री सेरीङ् चन् पा' अर्थात् 'श्री स्र ङ् च न् गम्पो' को 'नि सेन्' flag भनेको हो । अर्को शब्दमा, चन् = 'सुम्लाजे अर्थात् साम्राज्य चिनाउन घोचामा उनेर अग्लो पारि बोकिने, किल्ला अर्थात् जोंग अर्थात् बादशाप्रसादको धुरीमा राखिने, युद्धमा फौज-सेनाको अगाडी बोकिने, अस्त्र सस्त्र बिसाउनदा त्यहाँ संगै गाडिने निसेन् अंकित रंगिन रेसमको त्रिकोण कपडा, र 'था' = देखाउनलाई' प्रयोग हुने भनेको हो। त्यसरी, दुईवटा शब्दहरु मिलेर नै याक्थुंग अर्थात् साम्राज्यभोट अर्थात् साम्भोटको भाषामा त्यसलाई चनथा भनिएको हो । त्यसैगरी यज्ञहोमादी वा देबिदेउताको थानमाथि टाँगिने बिचमा थुँगाराखि बनाएको चौकुने कपडालाई पनि अशुद्द पारि 'चन्ध्वा' वा 'चनदुवा' भन्ने गर्दछन्। त्यो भनेको पनि शुद्दउच्चारण गर्नु पर्दा 'चन्+था' = 'चन था' नै हो । त्यसैगरी 'निशान' शब्द गलत हो र 'निसेन्' सहि हो । 'नि' भनेको 'हेरेर' र 'सेन्' भनेको 'छुट्याउन' लाई खासगरीकन राखिने, कुँदने, भरिने, टालिने, टकमारिने, लोगो, छाप, अर्थात् चनथामा निश्चित गरि राखिने फुलबुट्टासंकेतलाई भन्निछ । चनथाको पर्यायबाचीको रुपमा पनि निसेन् प्रयोग गरिन्छ ।
Xetree xerooo khas kasoo arren out of country KO bahun ho ki haina dodhar out county ko hejjo KO din ma hamra purkha sedha tho jpt garreu aaayera abba hamme xou
Sewaro 🙏🙏🙏 sabai kura thikai ho tara mero nibedan sath bharat batai Matra Corona aunerachha? World bata ayeko hoina? Khoi bolnu paryo Shocher Dr adangba....
राई लिम्बू मंगोल होइन ।कीरातीहो कीरातनै यसको नस्ल हो यो नस्ल अरुमा मिल्दैन।भोटे तामाङ सेर्पा हरु भिन्नै अर्को नस्लमा पर्छ।चाहे एकै नस्ल किन नमिलोस ।नस्लता कुनै कुनै हिन्दिओसंग पनि मिल्छनी ?केत्यो हिन्दू मंगोल हुन सक्छर?पृथिवीमा सूर्य र चन्द्र वंसी देखि अरु कुनै जातै छैन।सवै सूर्य र चन्द्र वंसीहरुकै हाँगा विगाहुन।
Hindu dharma manney bahun matra ho 10% xa xetree mustta dharma manxa 10% matra aru sabai mongoll vane ko mongoll face mullbase vaneko vumeputra ....kirati...boudist..Rai limbu gurumg tharu choudharee shreasth damai Kami sarki etc.....80% have in Nepal
कीरात र किराँती केहो।वैदिक र सनातन केहो।यस्मा फरक केछ ।यी दुवै धर्मले गाई गोरुको मासु मागेको प्रमाण काहाँ लेखिएकोछ।किराँती र हिन्दू शभ्यता सनातन कालदेखिको संवंध राख्छ।तर मंगोलीयन संग यसले कुनै संवंध राख्तैन भने ।गोपाल गुरुङ हावा का तालमा सुनेका सुनाइएको भरमा मन गणन्ते हिसावमा विना प्रमाण र इतिहासको कुरा यौटाकिताव लेखेकोछ।त्यसैको होहोरीमा कुदेका जंगलीलेयहाँ मुन्दुम वैदिक सनातनीको ईतिहास मेटाएर भविश्यमा सवै कृश्चीयन बनाउने वेदेशी शड्यन्त्र रचिदैछ।आफ्नु संख्या कम भएकोले बहु संख्या बनाउन मंगोल नभएका मधेशी थारु राजवंशी सतार धीमाल कामी दमाई कोछे मेछे सार्की लाई उचालेर कति कृश्चीयन भए कति मंगोलेको होहोरीमा उफृदैछन।सवै मंगोल रहेछौं भनेर मख्ख परेर बसेकाछन।कति दोधारमा छन नमंगोले संग अनुहार मिल्छ न संस्कार रसस्कृती मिल्छ न नस्लनै मिल्छ न सभ्यता न पूर्खा न गोत्र न धर्म न परंपरामिल्छ मंगोल हौंगाइगोरु काट्न पाउँ भन्छन शोझा साझाका दिन र भविस्यको सत्यनास हुने संकेत होयो।
विद्वत्तापूर्ण विवेचना , उच्च
तथा उदात्त दृष्टिकोणप्रति
सम्मान छ !
Dr.chandra kumar Kirati is the legendary n very intellectual property of our nation so his interview is accurate n 10000000000000% right “United we stand, divided we fall”.
डा, चन्द्रकुमार सेर्मा ज्युको बहस मलाई सन्तर्भिक, लाग्यो ,,
Tpiko dna ro baun xetri ko DNA. Check gornos toh. Dna milxo ki mildona hjur. ?
Tpi le cacsia. Ko DNA sambandi video hernos. Race. Vonne kura kaha bata. Suru vako rohexa bujnos.
गुरु बाजेको सबै कुरा सुनिरहु लाग्ने चाखलाग्दो अनि तथ्यपरक हुन्छ सेवारो सेवारो सेवारो।🙏🙏🙏
धर्मनिरपेक्ष को फल होला हजुर
I am very thankful to Reporter .
I am radical Hindu and i deeply respect to this Dr. Guru jee.. He is such a humble and learned person.
Jai shree ram
@@shyamkarki2239❤
100% saiho guru ba I agree with you
सान्दर्भिक तर्क र तथ्य सहित बोलेको जस्तो लाग्छ ... बाजेको कुरा राम्रो लगेउ
गुरुजीको यो भिडियोलाई सेयर गरेर सम्पुर्ण जनमासमा पुर्याउ ताकी पश्चिमाका डलरे प्रेतात्माहरुले सोझासिधा जनजातीलाई मंगोलको नाममा संगठित गर्दै क्रिश्चियन बनाएर देशलाइ पश्चिमाको अखडा बनाउन नसकुन।
मोटामोटी तर्क सुने मौलिक्ता विस्डम वैज्ञानिक्ता भन्दा बढी इन्सेप्सन अफ हिन्दुसम् (हिन्दु दर्शनको मोटामोटी इन्फरमेसन वरिपरी व्याख्या भेटे) सो कल्ड किराँत धर्म।
अनि अरूको तर्क लाई अल्पज्ञानी भनेको सुन्दा देख्दा ज्यादै दया लागेर आयो।
अक्सिजन हिट र फ्युलको सम्योजन लाई यो धर्तीमा शक्तिले आगो वाल्छु /वाल्छौ भन्ने तर्क सुनेर कुन शताब्दीतिरको ज्ञानमा लगिँदैछ सो कल्ड गुरुहरू ???
आफ्नो सुबिधा अनुरूप मात्र व्याख्या!
100% sahi kura
Dr Chandra Kumar ek mahan bidwan hun
सबै कुरा राम्रो लागाे मलाई चाहिँ अरूकाे कुरा सुनुहुदैन धर्म आफनाे मानुपछ अरूलाई दाेस लगाउनु पाईदैन ।
100%✔ Dr. Chandra
Ma 100% sahi guru la man samman garchu uhalai
Ma 1 no kirat Pradesh BATA comments padheee dinu hola reply dinu hola
Dr. Sherma hugely respectful.कतिपय देखेको,सुनेको कुरा पुषटी भयो र त्यो एकजना तपाइको जस्तो पोशाक तर अझ चम्किलो पोशाक लगाउने ॐ नन्द चाही कुन धर्म पट्टी को हो ?
किरात धर्म को हो।।।
Da San lai sewaro sarai ramro chotilo gyan bardhak prastuti xa yes le agyani confusan lai gyan Milne xa chita bujdo xa akh dherai Aunu paryo sewaro
You are right guru
I support you Guru
100% Sahi salute u dr sab
Right person always speak about truth! But may somebody dn't like truth,
उहाँको कुराहरू न्यायिक छन्। सबै कुराहरूमा सहमत हुन नसके पनि समानता, बिभेदरहित समाजको अबधारणा भने उचित लाग्यो। उहाँले बिशाल किराँत भूमिको कुरा गर्नु भो। बर्मा पश्चिम, हिमाल दक्षिण, अफगान पुर्ब र जम्बुदिप उत्तर बिचको भुभाग्। यो कहिलेको कुरा होला? समयक्रम अनुसार भन्दा कहिले भएको थियो हजुर! # ? जान्न मन लाग्यो। अनि मंगोल, मंगोलिअन आदि युरोपिअनले दिएको नाम हो। यो शब्द मानबशास्त्र अनुसार मानब जातिलाई शारिरिक बर्ण, कद, बनावटको आधारमा बर्गिकरण गरिएको हो। जस अनुसार, ककेसिअन, निग्रो र मंगोल मध्ये एक हो। यस अनुसार त पुर्बी एसिआका अरू देशहरू पनि जस्तै चीन, जापान, कोरिआ आदि देशका मानिसहरू पनि मगोल नै हुन्। यो हालको मंगोलिआ देश सँग कुनै प्रतक्षय सम्बन्ध छैन्। बास्तबमा भन्ने हो भने मंगोल या मंगोलिअन भन्ने दाबि गरेर नेपालीले के सिक्न पाए या पाउँछन? मंगोल शब्दसँग नेपालीको के सम्बन्ध छ? अनि डा सापलाई पनि त्रुटि सुधार्न अनुरोध्। तपाईले परमात्मा शबदको बिग्रहलाई बेठीक भन्दै हुनु हुन्छ्। पर + आत्मा = परमात्मा, यो समासको खास बिग्रह परम +आत्मा = परमात्मा हो। पर + आत्मा हुँदा परमात्मा मा र पछाडिको म कहाँ बाट आयो? खास त्यो म परम को म हो। बरू पर + आत्मा = परात्मा चाहिँ हुन सक्छ है हजुर्। टाढा परको आत्मा त हो तर त्यो भनेको पर नभएर परम हो। जसको अर्थ हो, सबैभन्दा पहिलेको, शूरूको, आदिको उच्चतम, सर्बश्रेस्ठ, प्रधान, मुख्य इत्यादि भन्ने अर्थ लाग्छ्। अन्तमा, यदि सत्यको ईश्वर लाई पछयाउनु भएको छ भने अबश्य पनि जोडनु हुन्छ, उठाउनु हुन्छ, शिखरमा नै पुर्याउनु हुन्छ, सबै भन्दा उच्च पार्न सहयोग गर्नु । शीर नै तुल्याउनु हुन्छ्। इशाई सँग किन डराउनु हुन्छ, अब निल्नै लाग्यो भनेर? सत्यको ईश्वरर्ले गर्ने हो मानिसले होइन्। मान्छे त केवल माध्यम मात्र हो। जसरी यहाँ पृथ्बीमा शारिरिक युद्ध भैरहेछ त्यसै गरी यो नाङ्गो आँखाले नदेख्ने आत्मिक संसारमा पनि लडाईँ भैरहेको छ्। ज्योति र अन्धकारको शक्ति बिच घमासान्। धन्यबाद! जय बिशाल नेपाल! #
सेवाराे गुरु .. अब किराँत, बाैद्ध र हिन्दुले राम्रोसँग वास्ता गरेनन् भने सबै सकिन्छन् ।
Wow what. A brilliant expression.....be alert what he said.
Hi guys I'm from Sikkim and as a child i Wondered why we spoke Nepali language. And i also Wondered why churches were being built in Sikkim and Darjeeling . I am now a research analyst and currently practicing in Harvard .
So i came to findings which I'll breif all Nepalsese ek dam short ma :
>Yalambar is a mix of aryan and kirati ( Bheems successors and Kironas successor) . Thats why his flag holds two triangles.
>Many of ethinic newars in Nepal don't know this but they are also kiratis. Their every jatras relate to Yalambar and process of King being chosen. Akahse vairab is the head of Yalambar . Yalambar is denoted by the lion.
3> prithivi Naryan Shah . Your king didn't unify Nepal . He re-unified Nepal . All those lands of Yalambar . Infact he himself is son of Magar and thakuri and his wife is daughter of sen ( magar ) and the priest of manakamana is still magar . Magars and Khastriyas are sun
4>prithivi Naryan Shah has the crown which has lion which directly denotes Yalambars will.
5) people who bash PN shah are bashing Yalambar also.
6)no kashatiyas didn't come From India. Since vedas and purans were written in Nepal . They were all rishimunis and students which needed protection from attackers from India so to protect Nepal these fighting group Maganas (now magar) & khatriyas and kiratis also the tharus protected them. They were all warriors and all originated in Nepal. Looking From scientific facts Ramapethecaus and many Homo species were found in Nepal. And these khastriyas passed their skills to warriors from other countries like India.
7) PN shah didn't become king of Kathmandu just by minimal blood shed but also 'Kumari' gave him the 'Tika' which is a divine way of selection of king.
8) now lets come to Rai, Limbus , Gurungs, tamangs.Tamangs and Gurung holds half seed to kiratis but preserved by newar and Gurungs only. Rais and Limbus use moon symbol but its just but their to use. Its also newar tharus to use. Thats why newar women and tharu women used to use 'bids' of moon in their hair.
9) Mongol isn't kiratis. It's like saying English speaking Britishers and English speaking indian are same. No they are not..
10) Mongols are from Mongolia . And at that time even Ram couldn't cross such huge area. And origin of kirat is older than Mongol.
11) why is this being done? Spread Christianity , break Nepal , not letting Sikkim Darjeeling Nepal reunite.
12) so Nepali people don't fight. Please ask Sikkim Darjeeling back. Its legally still yours.
Note : similar to PN shah , Yalambar was also chosen by the divine lady who was unmarried 'kumari' the same way as PN. Yalambar's process is the same as PN and kiratis and khastriyas were always protecting Cows because they drank milk and considered mother. These same places became country of Gau-Rakshyaks and later became Go-Raksha and later Go-rakha (Gorkha) still present.
And seeing condition of Nepali Rai , limbus i am shocked to the core. Don't they know about kul-devta , their kirateshowr mahadev ? Fighting bhauns ? Must be the dumbest thing ever. This same MNO group operate in Sikkim to produce hate against Nepal and spread Christianity
Mo Bhutan bata 😜
@@odin8191 Bhutan ta afnui lagcha. Tara research ma tha payo. Bhutan sanga chai bhasiye sambandha matru raicha maile research ma thapaku. Ani kaile pani Christian nabannu hai daju. Ani keep loving Sikkim. Visit once . Ani Nepal ko Lumbini pani janu , birthplace of Buddha
Truely agreed to your statement brother. But many of people are being unknown from the ground reality... anyway thanks brother🙏🙏🙏🙏🙏🙏
You are a great person having a thorough knowledge of our ancestry.
What you want........
We are all kirati
Guruji pranam xa 🙏🏻hjr ko yo gyan ko kura sadhai bhari sunirakhum jastoi lagxa 🙏🏻
मंगाेल भनेकाे जातिय कुरा हाेइना मानब बणकाे केराहाे।
I believe in peace ,helpful,kind .so we should unite together.
🇳🇵🇳🇵🇳🇵🇳🇵
डा.साब को कुरा सहिहो
Sahi bichar.kirat guru ji lai shubhakamana chha.
Chandra kumar guru ... mahan hununhunchha...
पहिचानमा = कुन शब्द सर्बश्रेष्ठ हुन्छ ? १) भाषा, लिपि र संस्कृतिक दिनचर्या २) धर्म, संस्कार या सभ्यता । तर सभ्यतामा पहिचान पाईन्दैन है । डा. साप
patrakaar. Ji .. Dharmik guru songa rajnaitik. Bahash gorda sahi aankalan ko sahi jowaf kasari. Pauxou ha ? Dimag ghumaunu paro hoi.
Sattya tatthya kura good job
Dr sab mero sir nogahe hajurali naman garxu
MNO ra Angkaji vanaudo dalal bideshi ko daana paani khayera hamro Vagwan buddha ko khol Odeko esai Christian haru ho, Deshdrohi Lendup dorje ra drug dealer Gopal gurung kai futeko condom ko natija ho MNO
oye dhoti tapare .
teso ta Nepal ko uchaa odaha ko kursi ma rahera basne sarkari karma chaari haru sabai ta bideshi ko khol oderai baseka dala haru matra ta xan soja nimukha janata maathi vram ko kheti xardai thag na baseka lendupe haru sabi desh bech na matrai baseka hun bikas garna haina...Nepal ma hal No: 1 lendupe vaneko prachade ho `ra´ ko kukyat agend 2051 saal dekhi 12 barsa india ma basera dhoti haruko isarama 17000 sojha ra nimukha Nepali xora xori lai marne enai hoinan kasle birseko xa ra yo kura 3 karod janata sabailai thaha xan yo kura tei vayerata aile wang khayera basnupare xa kat putali vai nachi rahexan yo sabai tei belako paridam ho sabai ma चेतना भया....!
कुरा सुन्दा पनि मन तानिन्छ यस धर्म गुरुको कुरा सुन्दा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👌👌👌
100% Right
tapaiko sochalai salaam.
असली कीरात चन्द्रकुमार सेर्मागुरुहो।सनातन लाई वुझेका ।
Co-existence and collaboration among Hindu, Buddhist and Kirati religions is essential matter in Nepali context. Thanks guru for your such spirit of advocacy.
ati ramro kura. Yesto chahido kura sunne ko ra? Yaha ta negative kura ma thado matra.
100% Shahi Ho
Xetree xeroo arreen out of country KO khas khasoo ....bahun. ho ki haina dodhar confuse lobbee AFFno lagge matra Soch ney
Jattee Pani xettree baun naytta xa check garney ho vane xora nanee KO name ma paisa xa out of bang ma
Best convirsition, good
कृश्चीयन बाट परिचालित मंगोलको विरोध र वहिस्कार चाडैगरौं।नत्र लिम्बू जाती र राई जातीको मुन्दूम को नास हुनेछ यसको संरक्षण गरौं।
सही हो।।
सहि हो
सेवारो गुरु जी ,धेरै कुरा सिक्न पाइयो।
Bartaman guru bata dikxit Dr Cha. Ku. She lai gyan ko khani mane hunchha sabai jati le...
Jaye Shambhoo 🙏
100% right, dr. chandra
Oee ko questions garnney kina sodhxa tini Haru lay arey ? Give your contact no I want talk
Nepal 🇳🇵 lai sakyauna lageko lai sabai chanako hunu hola hajur🙏💐
Mr GURU BALI VANEKO CHADHAUNU HO, Tarr Pasu prani ko ragat nikalnu bali hoina tew ta HATYA HO.
WITH MY DEEP RESPECT:
Mr Kishor Kumar Sunuwar
UK
Adebase janajate bahun xetree lay Bana ko ho hejjo KO din hamro purkha sedha sojha tho out of country batta ako sarnathee bahun xetree battaaaaaa
Most of the budhist have converted to christianity.its high time to bring some reforms in every religion to suit the changing time.
गुरु चन्द्र कुमार शेरमा ज्यु काे बसाइँ या फोन नम्बर कती होला बसाइँ काहा होला कृपया केहि जानकारि पाउन हजुर
100 % ✔ sahi kuro aayo.
Mukdum le sristi thameko chha Mukdum dharma haina sabhyaataa ho sristhi thameko chha Mukdumi layi dharma ko kura nagara kirati sanga sabhyaataa ko kura gara dharma ko kura garnu ko auchitya hudaina kirati Mukdum ko palana garne sanga.
Thaal maa nakhane layi ke bhaninchha prasta chha tyo kuro ☝️😎
Khaalaas kirati ko itihas nabujne Nepali haru le prithivi narayan shaha ko kuro gara kirati ko kura nabuji gardai gida ani khalas.
Kirata desh ko artha buja ani prithivi narayan shaha le ke gareko rahechha bhaner prasta hola kirati ko artha nabujne le khalas 🐕🐕 haru.
Bahun ko thar ra kaami ko that autai hunchha.
Kohi bahun padchhan kohi baahun falam banaune kaami baneka chhan kohi bahun pashupati ko pujari chhan Nepal ma tyo kuro kirati haru layi matra thaha chha.
👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏☀️🌼
जबसम्म एसले मलाई चित्तभुज्ने कुरा भन्दैन, एसले भनेको कुरा सत्य भएपनि, म एस्लाई बाहुन, हिन्दुको ओकालत गर्न आको भन्छु।
किरातभनेको एउटा समूह-सव्यता भएपनि, किरातको मूलदेउता किरातेश्वोर महावेद शिव भएपनि, होइन, शिव हिन्दुहरुकोमात्र देवहो भन्छु।
मैले नत वेद पढेको छु, नत मुन्दुम पढेको छु, नत म बुद्धले सिकाको ध्यान गर्छु, तर मलाइ थाहाछ यो तिनैओटा दर्शानको जरा एउटै सनातन-धर्म ओमकार परिवार भएपनि, होइन हामी फरक छौँ, कदापी पनि हामीलाइ हिन्दुसंग जोड्न पाइदैना भनेर कुतर्क गर्छु।
मेरो आत्माले सबैलाइ माया गर्नु भनेर भन्छ, तर मेरो भुटेको मस्तिस्कले, होइन, मेरो अनुहारसंग नमिल्ने, मेरो आखासंग नमिल्ने, मेरो थरसंग नमिल्ने र मेरो विचारसंग नमिल्ने विचार राखाने सबै मान्छेमाथि घिर्नागर्नु पर्छ भनेर भन्छ ।
ग्रन्थ नपढ्ने ले डिवेट गरेर काम छैन फुचे।
Gyan ko Vandar guru 👍
Sabaile afno parmpara sanskriti bujhau hai..
good
🙏🙏
guru sahi hoo 🙏🙏🙏🙏🙏🙏☝☝☝☝☝
Right
हाम्रोद्यौताले गाई गोरु माग्छ चाइन्छ खान पाउनुपर्छ ।भन्ने जंगली जनावरहरु हामी मंगोल हौं
हाम्रो धर्ममागाइगोरुको मासु नभै हुँदैन भन्छन।तिनिहरुलाइ पैला कीरतको धर्मगुरुकामा पठाउनुपर्छ।खृश्चीयन का पुच्छर हरुलाइ धर्म छाडा धर्मवेचुवा लाई।गोपालेको मन गणन्ते लेखमा पछि कुदेका हावाहरुलाइ केथाहा?
किराँती र हिन्दु सभ्यता एकैहो भाषा र मान्ने तरिका मात्र भिन्नैहो।दुवै मुन्दुम र वैदिक लाई सनातन वा पुरातननैहो।मंगोल सुनेको सुनाइएको भरमा गोपालेले संकलन गरि लेखेको भरमा यिनिहरु हावामा दौडी रहेका हुन कहिले संम हावामा दौडीनेहुन थाहा छैन।कीरात र हिन्दू सभ्यता मा केही फरक छैन।हिन्दू वैदिक सनातन मान्छन कीरात मुन्दूमबाट त्यै मान्छन।जंगली हरु भुकीरहुन।किराँती जागेर मंगोलीयन लाई परास्त गर्नुपर्छ।
शुद्दउच्चारण 'चन्+था' हो । अशुद्द उच्चारण गरेर 'झण्डा' भन्ने गर्दछन् र त्यसको कुनै अर्थ लाग्दैन । 'चन्+था = चनथा ' को अर्थ 'चन्' माने 'सम्राट' र 'था' माने 'देखाउने' भनिएको हो । जस्तै 'श्री सेरीङ् चन् पा' अर्थात् 'श्री स्र ङ् च न् गम्पो' को 'नि सेन्' flag भनेको हो । अर्को शब्दमा, चन् = 'सुम्लाजे अर्थात् साम्राज्य चिनाउन घोचामा उनेर अग्लो पारि बोकिने, किल्ला अर्थात् जोंग अर्थात् बादशाप्रसादको धुरीमा राखिने, युद्धमा फौज-सेनाको अगाडी बोकिने, अस्त्र सस्त्र बिसाउनदा त्यहाँ संगै गाडिने निसेन् अंकित रंगिन रेसमको त्रिकोण कपडा, र 'था' = देखाउनलाई' प्रयोग हुने भनेको हो। त्यसरी, दुईवटा शब्दहरु मिलेर नै याक्थुंग अर्थात् साम्राज्यभोट अर्थात् साम्भोटको भाषामा त्यसलाई चनथा भनिएको हो । त्यसैगरी यज्ञहोमादी वा देबिदेउताको थानमाथि टाँगिने बिचमा थुँगाराखि बनाएको चौकुने कपडालाई पनि अशुद्द पारि 'चन्ध्वा' वा 'चनदुवा' भन्ने गर्दछन्। त्यो भनेको पनि शुद्दउच्चारण गर्नु पर्दा 'चन्+था' = 'चन था' नै हो । त्यसैगरी 'निशान' शब्द गलत हो र 'निसेन्' सहि हो । 'नि' भनेको 'हेरेर' र 'सेन्' भनेको 'छुट्याउन' लाई खासगरीकन राखिने, कुँदने, भरिने, टालिने, टकमारिने, लोगो, छाप, अर्थात् चनथामा निश्चित गरि राखिने फुलबुट्टासंकेतलाई भन्निछ । चनथाको पर्यायबाचीको रुपमा पनि निसेन् प्रयोग गरिन्छ ।
Xetree xerooo khas kasoo arren out of country KO bahun ho ki haina dodhar out county ko hejjo KO din ma hamra purkha sedha tho jpt garreu aaayera abba hamme xou
Sewaro 🙏🙏🙏 sabai kura thikai ho tara mero nibedan sath bharat batai
Matra Corona aunerachha? World bata ayeko hoina? Khoi bolnu paryo
Shocher Dr adangba....
Gyan vaneko gyan ho sewaro
Bahun xetree KO Vasa saskreet ho... Sarki lai Nepali vanxa Nepali Vasa vumee putra mongoll face mullbase vume putra hamroo ho
मंगोलियन भनेका छैनन् मंगोल भनेका छन् । तपाईंको कुरामा इतिहास अनुसार पूर्ण विस्वास हुन सकिन्न । कुन चाहिँ राई लिम्बूले चरु पोलेको प्रमाण छ?
guru🙏🙏🙏🙏🙏🙏🙏🙋🙋
बाजेको कुरा सहि लाग्यो।।
Hindu hinttabood xuwa garney dharma ho sanoo tapara ma ghumey KO rutee Ra guliyoo appungo ma vulnay dharma ho bahun bahun ho ki haina dodhar confuse
👏👏
Kirat dharma hoina Mongol civilization ho...... This is a cold war between Aryan and Mongol civilization
I like debt from Bahrain
देश चै बिदेसीले चलाइ खाइ रहेछ मुलाहरु
अाबा न चाबाकाे जान्ने हुन्छन। गरेर देखाउने
चाहिँ काेइ छैन।
Sahi kura garnu bhayao
Dharma sabeeko hunx. Dr chandra kumarr laee jiban magol sanga kura garaunu paryo.
Mangol ko bachha haru timi haru ko kahi huna xaina
गुरु ज्यु हिन्दु धर्म मौलाएर जानू किरात धर्म लाेप हुदै जानुकाे मुख्य कारण के हाे? किरात धर्मलाई ज्ञानीहरुले किन बिचैमा अवरुद्ध गरे???
तपाईं प्रति हार्दिक नमन🙏
Pranam Gurudev::
Bahun ko saskreet keetap beennaa kaam koo roote khaney guliyoo apunggoo khaney bahun KO galat message galat news dinu khoje ko Matra ho
Sureeya ghaam na Huda Pani hunxa China people Chinese government lay nekalee sako thaha xaina
Jai Kirat
ए बाजे सन्सारमा कति नस्लको मान्छे छन ? अहिले विश्व मानव सास्त्रले सन्सारमा मात्रै 3 नस्लको मानव छन भनेको छ ।
Hau yai kura vaneko,bhujdainata hedeko cha ahru ko kurama lagera,sahi kura tin wata milnu parcha natra arko le swaha banaucha hamilai.
राई लिम्बू मंगोल होइन ।कीरातीहो कीरातनै यसको नस्ल हो यो नस्ल अरुमा मिल्दैन।भोटे तामाङ सेर्पा हरु भिन्नै अर्को नस्लमा पर्छ।चाहे एकै नस्ल किन नमिलोस ।नस्लता कुनै कुनै हिन्दिओसंग पनि मिल्छनी ?केत्यो हिन्दू मंगोल हुन सक्छर?पृथिवीमा सूर्य र चन्द्र वंसी देखि अरु कुनै जातै छैन।सवै सूर्य र चन्द्र वंसीहरुकै हाँगा विगाहुन।
Hindu dharma manney bahun matra ho 10% xa xetree mustta dharma manxa 10% matra aru sabai mongoll vane ko mongoll face mullbase vaneko vumeputra ....kirati...boudist..Rai limbu gurumg tharu choudharee shreasth damai Kami sarki etc.....80% have in Nepal
Mo xetry ho mo Hindu ho masto vanako hamro Chad ho, murkha masto vanako dharma hoina
कीरात र किराँती केहो।वैदिक र सनातन केहो।यस्मा फरक केछ ।यी दुवै धर्मले गाई गोरुको मासु मागेको प्रमाण काहाँ लेखिएकोछ।किराँती र हिन्दू शभ्यता सनातन कालदेखिको संवंध राख्छ।तर मंगोलीयन संग यसले कुनै संवंध राख्तैन भने ।गोपाल गुरुङ हावा का तालमा सुनेका सुनाइएको भरमा मन गणन्ते हिसावमा विना प्रमाण र इतिहासको कुरा यौटाकिताव लेखेकोछ।त्यसैको होहोरीमा कुदेका जंगलीलेयहाँ मुन्दुम वैदिक सनातनीको ईतिहास मेटाएर भविश्यमा सवै कृश्चीयन बनाउने वेदेशी शड्यन्त्र रचिदैछ।आफ्नु संख्या कम भएकोले बहु संख्या बनाउन मंगोल नभएका मधेशी थारु राजवंशी सतार धीमाल कामी दमाई कोछे मेछे सार्की लाई उचालेर कति कृश्चीयन भए कति मंगोलेको होहोरीमा उफृदैछन।सवै मंगोल रहेछौं
भनेर मख्ख परेर बसेकाछन।कति दोधारमा छन नमंगोले संग अनुहार मिल्छ न संस्कार रसस्कृती मिल्छ न नस्लनै मिल्छ न सभ्यता न पूर्खा न गोत्र न धर्म न परंपरामिल्छ मंगोल हौंगाइगोरु काट्न पाउँ भन्छन शोझा साझाका दिन र भविस्यको सत्यनास हुने संकेत होयो।
Purana manxey ko purano Soch hunxa bahun xetree out of country KO ho jpt garo hejjo hamro purkha sedha Huda abba hamee xou hamme lay buje ko xou
Great