हे स्वामी सुभासज्यू तथा माता चमेली बाईजी हजुरहरु दुवैजनालाई नमन ! म ५/६ वर्षको हुंदा देखि पुजापाठ आदी गर्दै आएको आज म साठी वर्ष लागि सकें जति सुन्यो जति बुझ्यो जति साधना ग-यो जति गहिरियो झन झन झन गहिरो ! यो साधना भन्ने कुरा पनि एउटा अचम्मको चिज रहेछ । म हजुरको हरेक एपिसोड सुन्छु तथा हेर्छु तर जति हे-यो उति उति गहिरो ! कति मिठो कति स्वादिलो ! हजुरलाई कोटि कोटि धन्यवाद ! वहां माताजीलाई पनि धेरै धेरै धन्यवाद ! मलाई वहां माताजीसंग जोडिएर साधना गर्न मन लाग्यो तर म हाल अमेरिकामा छु वहांसंग अनलाईनमा जोडिएर साधना गर्ने व्यवस्था मिलाई दिनु हुन हजुरहरु दुवैजनाई विशेष अनुरोध गर्दछु । धन्यवाद !!!
जय गुरुदेव माताको जय होस् ! हाम्रा सनातन धर्मबाट चल्ने अनेक नाउंबाट चलिरहेका छन् ! जसरी पनि हामीले आफैले आफैलाई चिन्नु र आफु भित्रको तत्वलाई चिन्ह सक्नु नै सबैभन्दा उत्तम होला जस्तो लाग्दछ !गुरूमाता लाई साथै दुवैजनालाई मेरो तर्फबाट कोटि कोटि नमन ! सबैको जय जय होस् 💕!!
हामी जस्ता छुद्र र बिविध पापले ग्रश्त मानवहरुले झट्ट हेर्दा सामान्य महिला जस्ताे देखिए पनि मेराे छुद्र बुध्दीले जानेसम्म माता चमेली बाई ज्यू स्वयं परम हंश महाँत्मा हुँनुहुन्छ ! मेरा सर्बप्रिय आराध्य गुरुदेव परम पिता शिबपिताकाे करुणा भयाे भने माता ज्यूकाे श्री चरण कमलमा आत्म शमर्पण गरि परम दिब्य तत्व ज्ञान पाउँने ठुलाे अभिलाषा राख्दछु ! 😍🌷🌺🌹🥀💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
बाई जी को एक गुरुडम संस्था चलाउने उत्तराधिकारीको चर्चागर्दा गुरुगद्दी र गुरुका पुत्रहरुको त्यती ठुलो बखान गर्नुभयो तर यत्रो ठुलो देश नेपाल र ९५%ॐकार परिवार भएको शाहबंसीय आर्य राजपरीवारको उत्तराधिकारी राजाको छोरा वा नॉती नै राजाहुनुपर्छ भन्नेकुरालाइ अबाज्ञा गर्नुभयो । एक तत्वद्रष्टा गुरुको चेलाले राजा र राजसंस्था पनि एक राजनीतिको गुरुसंस्थाहो र अहिले नेपालमा भएको बेथीति रोक्नको लागि यो आबस्यकछ भन्नुपर्नेहो तर भन्नुभयन । किनकी यो संस्थाको गुरु भारतीयमूलको नेपाली हुन र जसरी भारतीय नेताहरु नेपाल लाइ भारतकै अंसहो भन्छन त्यस्तै इनि हरुपनि तत्वज्ञानको माध्यामबाट भोलाभाला नेपाली हरुको मनलाइ परीवर्तन गरेर लोकतन्त्रको समर्थनको नाममा भारत अनुकूलको नेताकै माध्यामबाट नेपाललाइ भारतमा मीलाउन खोलीएको ज्ञानरुपी साजोसामान हो भनेर तर्कगर्न किन नमिल्ने सुबाश सर ? जव कि ॐकार (हिन्दुत्व) परीवार भित्र राजाको र राजाभित्र ॐकार परीबारको अन्योन्याश्रित सम्बन्ध छ । त्यसैले यो संस्थाप्रति मैले दिनेगरेको सम्मान आजदेखि संकाको घेराभित्र राखें । सत्संगले जुन मजा दिएकोथियो त्यो धुलोमा मिल्यो । यो संस्था नेपाललाइ भारतमा गाभ्ने साजीस हुनसक्छ ।
राजनैतिक रुपमा परम शत्रु ईण्डियन धाेतीले नेपाललाई कहिल्यै सम्मान गरेन र गर्दै गर्दैन पनि । तर आत्म ज्याेतिकाे दिब्य दर्शन र ब्रम्ह नादकाे दिब्य श्रवण गरिसक्नु भएका सन्त पुरुषकाे निन्दा गर्ने भूल नगराैं हजुर ! 🇳🇵🙏
@@arjundahal7818जी, आत्मज्योती तत्वज्ञान प्राप्तगरेको मानव धर्म र सम्प्रदाएको बारेमा पनि नबोलेर ज्ञॉनको मात्र चर्चागर्दा भैहाल्थ्यो । वाहाले हिन्दुधर्म सापेक्ष नेपाल हुनुपर्छ भनेकोले प्रस्न उठेको हो । संतहरुले बोल्दा सम्प्रदायभंदा माथि उठेर बोल्दा रॉम्रो भन्न खोजेको मात्रहो हजुर ।
Tatto jata bata ni bujinxa, yini haru afulai matra mahan vanxan.... aru lai guru manne le paunnan vanne kura garxan ...... aba satpal ko kun xora guru hune hun,janmidai vagawan 🤣
पुजनीय संत बाईजी को चरण कमल मा प्रणाम 🙏🙏
जय श्री सच्चिदानन्द।वाइजीलाई नमन।
जय श्री राधेराधे 🙏
Koti koti pranam baiji🌹🌹🥀🥀🌹🌹🥀🥀🙏🙏🙏
जय श्री सच्चिदानन्द सदगुरु महाराज को कोटी कोटी प्रणाम है
जय गुरुमाताकाे जय अति सुन्दर सम्बाध सुन्न पाईयाे हजुरहरु सबैलाई काेटि काेटि नमन् ।
बाई नमन🙏💥💥💥 सुवास जीमा पनि नमन
Jai sri satsit Ananda patrakar Dai r baiji
Naman baiji🙏🙏🙏
हे स्वामी सुभासज्यू तथा माता चमेली बाईजी हजुरहरु दुवैजनालाई नमन ! म ५/६ वर्षको हुंदा देखि पुजापाठ आदी गर्दै आएको आज म साठी वर्ष लागि सकें जति सुन्यो जति बुझ्यो जति साधना ग-यो जति गहिरियो झन झन झन गहिरो ! यो साधना भन्ने कुरा पनि एउटा अचम्मको चिज रहेछ । म हजुरको हरेक एपिसोड सुन्छु तथा हेर्छु तर जति हे-यो उति उति गहिरो ! कति मिठो कति स्वादिलो ! हजुरलाई कोटि कोटि धन्यवाद ! वहां माताजीलाई पनि धेरै धेरै धन्यवाद ! मलाई वहां माताजीसंग जोडिएर साधना गर्न मन लाग्यो तर म हाल अमेरिकामा छु वहांसंग अनलाईनमा जोडिएर साधना गर्ने व्यवस्था मिलाई दिनु हुन हजुरहरु दुवैजनाई विशेष अनुरोध गर्दछु । धन्यवाद !!!
jai sir satsit ananda chamili baiegi a ni suvas da lai 🧘🧘🧘♀️🧘♀️
पुज्य बर बाइजि हजुर को चरण कमलमा कोटि कोटि नमन अमृत वाणि
Ati ramro sambad 🙏 jaye guru mata ❤
आहा🙏🙏
Ram ram ji 🙏
सारै सारै मन पर्ने सम्बाद जान्न सुन्न पाइयो सारै खुशी लाग्यो ।
सुन्दर सत्संग ।
गुरू जी हजुरको प्रोग्राम रामो छ
Jai shri sachiananda bai ji ❤❤❤❤❤💐💐💐💐💐🙏🙏🙏🙏🙏
Jay maatadi
naman x baiji
Jay shree satchenda baiji
Jay
चरण कमल मा साष्टाङ्ग दण्डवत 💕💕
वाई जी
सुवास भाई हार्दिक कृतज्ञ छु 💕💕
जय गुरुदेव माताको जय होस् !
हाम्रा सनातन धर्मबाट चल्ने अनेक नाउंबाट चलिरहेका छन् ! जसरी पनि हामीले आफैले आफैलाई चिन्नु र आफु भित्रको तत्वलाई चिन्ह सक्नु नै सबैभन्दा उत्तम होला जस्तो लाग्दछ !गुरूमाता लाई साथै दुवैजनालाई मेरो तर्फबाट कोटि कोटि नमन ! सबैको जय जय होस् 💕!!
जयश्री सच्चिदानंद सद्गुरु देब
जय श्रीसत्चितानन्द बाइ जु
हामी जस्ता छुद्र र बिविध पापले ग्रश्त मानवहरुले झट्ट हेर्दा सामान्य महिला जस्ताे देखिए पनि मेराे छुद्र बुध्दीले जानेसम्म माता चमेली बाई ज्यू स्वयं परम हंश महाँत्मा हुँनुहुन्छ !
मेरा सर्बप्रिय आराध्य गुरुदेव परम पिता शिबपिताकाे करुणा भयाे भने माता ज्यूकाे श्री चरण कमलमा आत्म शमर्पण गरि परम दिब्य तत्व ज्ञान पाउँने ठुलाे अभिलाषा राख्दछु ! 😍🌷🌺🌹🥀💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏
❤❤❤❤
thank you 💕😊
🙏🙏💐💐
Thabk you so much sir. Thank you baiji koti koti naman.
💐🙏💐
Baiji shachidananda vagawanko jay ,♥️🌹🙏🏻💐♥️
Jai Shree Sachianand Baiji 🙏🙏🌹🌹❤❤
0pp
Jai ho
🙏🙏
Jaya sate guru Dave's
धन्यवाद 🙏
Jay shree krishna
🙏🙏🙏🙏❤❤
बाई जी नमस्कार
रेडियो र युटुव बाट सत्सग सुनेको धेरै भयो
मैले तत्व ज्ञान पाउन सक्छु की सक्दिन होला🙏
Dai pmc hindi channel ma interview haru hernu they all have real spritual expereince
Jai guru mata mata ko kati Ramru Sambad feri pani Guru mata lai lyanu hai Vai meru kanai pabitra Vayo
8
बाई जी को एक गुरुडम संस्था चलाउने उत्तराधिकारीको चर्चागर्दा गुरुगद्दी र गुरुका पुत्रहरुको त्यती ठुलो बखान गर्नुभयो तर यत्रो ठुलो देश नेपाल र ९५%ॐकार परिवार भएको शाहबंसीय आर्य राजपरीवारको उत्तराधिकारी राजाको छोरा वा नॉती नै राजाहुनुपर्छ भन्नेकुरालाइ अबाज्ञा गर्नुभयो । एक तत्वद्रष्टा गुरुको चेलाले राजा र राजसंस्था पनि एक राजनीतिको गुरुसंस्थाहो र अहिले नेपालमा भएको बेथीति रोक्नको लागि यो आबस्यकछ भन्नुपर्नेहो तर भन्नुभयन । किनकी यो संस्थाको गुरु भारतीयमूलको नेपाली हुन र जसरी भारतीय नेताहरु नेपाल लाइ भारतकै अंसहो भन्छन त्यस्तै इनि हरुपनि तत्वज्ञानको माध्यामबाट भोलाभाला नेपाली हरुको मनलाइ परीवर्तन गरेर लोकतन्त्रको समर्थनको नाममा भारत अनुकूलको नेताकै माध्यामबाट नेपाललाइ भारतमा मीलाउन खोलीएको ज्ञानरुपी साजोसामान हो भनेर तर्कगर्न किन नमिल्ने सुबाश सर ? जव कि ॐकार (हिन्दुत्व) परीवार भित्र राजाको र राजाभित्र ॐकार परीबारको अन्योन्याश्रित सम्बन्ध छ । त्यसैले यो संस्थाप्रति मैले दिनेगरेको सम्मान आजदेखि संकाको घेराभित्र राखें । सत्संगले जुन मजा दिएकोथियो त्यो धुलोमा मिल्यो । यो संस्था नेपाललाइ भारतमा गाभ्ने साजीस हुनसक्छ ।
राजनैतिक रुपमा परम शत्रु ईण्डियन धाेतीले नेपाललाई कहिल्यै सम्मान गरेन र गर्दै गर्दैन पनि । तर आत्म ज्याेतिकाे दिब्य दर्शन र ब्रम्ह नादकाे दिब्य श्रवण गरिसक्नु भएका सन्त पुरुषकाे निन्दा गर्ने भूल नगराैं हजुर ! 🇳🇵🙏
@@arjundahal7818जी, आत्मज्योती तत्वज्ञान प्राप्तगरेको मानव धर्म र सम्प्रदाएको बारेमा पनि नबोलेर ज्ञॉनको मात्र चर्चागर्दा भैहाल्थ्यो । वाहाले हिन्दुधर्म सापेक्ष नेपाल हुनुपर्छ भनेकोले प्रस्न उठेको हो । संतहरुले बोल्दा सम्प्रदायभंदा माथि उठेर बोल्दा रॉम्रो भन्न खोजेको मात्रहो हजुर ।
Tatto jata bata ni bujinxa, yini haru afulai matra mahan vanxan.... aru lai guru manne le paunnan vanne kura garxan ...... aba satpal ko kun xora guru hune hun,janmidai vagawan 🤣
LlZzzz🙂
तपाई नेपाकै अंशी अविनाशी अपरिवर्तन अखण्ड आत्मा हो। अजर अमर अविनाशी अखण्ड आत्मा बदलाई चेन्ज गरिदिने बिषय सब्जेक्ट राख्नु भयको छैन मात्र आत्मा कल्याण आत्माको उत्थान आत्मा र परमात्मा को अनुभूति अनुभव चेतना जागृत आत्मा चिन्तन मनन अध्यनरत आभास आत्मा मन्थन साक्षत्कार साक्षत गर्नु सार तत्त्व गुड़ रहस्य लाई सम्झाउने बुझाउने बिषयमा राख्नु हुँदैछ। 🙏
Jogi devnath ko heriyo aba paalo sisnath wa begryanath ko
th-cam.com/video/RLt8JRIsxbg/w-d-xo.html
बाबु त्याहा नेर दोइत भयो नि त अद्वैत मा मनैहु ब्राह्म
Sir begrya bednath ji ko linus na
antarwaartaa lisakeka chhau
th-cam.com/video/RLt8JRIsxbg/w-d-xo.html
Pashuati yaunu vako xa rey
❤❤❤
🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏