गास, बास र सहबास हुँदा पनि उच्च महत्वकांक्षले मानिसलाई निराश बनायो | SATTYA SAMBAD ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024

ความคิดเห็น • 188

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 2 ปีที่แล้ว +32

    धन्यवाद जिवराम भन्डारी सर! मैले लामोसमयदेखी अपेक्षा गरेको ब्यक्तित्व आज लिएर आउनुभएकोमा धन्यवाद ।।। हुन त उहाँका सबै भिडियोहरु मैले हेर्दै / सुन्दै आएको छु उहाँकै च्यानलबाट ।
    तर अवसर दिनुभएकोमा धन्यवाद ।
    र गुरुदेवलाई पनि हार्दिक नमन!

  • @santoshsanjel7231
    @santoshsanjel7231 2 ปีที่แล้ว +21

    अन्तर्वार्ताभरिको सबसे चुरो कुरो, एकाग्रता (concentration) नै सु:ख हो। कर्म योगको कुरा पनि त्यही हो। Work on your concentration to be happy!! गजब लाग्यो!

  • @rojanlimbu622
    @rojanlimbu622 2 ปีที่แล้ว +15

    Malai derai dukha lagx manxe yasto jagaruk kurama kina views hudaina kina herdainan hola so there is very few manab xan sansarma

    • @krishnakc8972
      @krishnakc8972 2 ปีที่แล้ว +2

      Nepali lai bakambuse interview herne ti Rajendra Lingden le bhane anur chor haru ko kaha yesto jiwan paribartan June ani jiwan jiwune kala kaha hernu

    • @purnaka8304
      @purnaka8304 2 ปีที่แล้ว +2

      Manche lai yesta kura sunney ra sikney kaha fursad cha ta Rojan ji. Manche ta vako navako kura ko reporting garney youtubey ko pachi chan ni ta.

    • @tankarajdulal5199
      @tankarajdulal5199 2 ปีที่แล้ว +1

      views थोरै देखिएतापनि यो संख्या धेरै सानो भन्न मिल्दैन हजुर सत्यको खोज अन्तरयात्रा हो भन्ने हामीले बिर्सनु मिल्दैन नि त ।

  • @mayrobintamang
    @mayrobintamang 2 ปีที่แล้ว +7

    गुरुजी येसो नेपालको तत्काल राजनीति समबेदनाको बारेमा एउटा video बनाउनु पर्यो। बिदेसी जासुसहरुले नेपाल लाई घेरेर राखेको छ। एउटा कडा राष्ट्रबादी message जाने video तत्काल चहियो।

  • @ishworkarki6538
    @ishworkarki6538 2 ปีที่แล้ว +9

    आहा ! धन्यबाद जीबराम सर । हाम्रो सही गुरुलाइ ल्यायर मन आनन्दीत भयो । नेताहरुको अनुहार हेरेर अशान्त भयको मन आज शान्ती भयो ।

  • @krishnakc8972
    @krishnakc8972 2 ปีที่แล้ว +24

    A very wonderful and informative interview which inspires the real path of life. Thank you for the whole team for bringing this precious interview.

  • @123suvraragajurel
    @123suvraragajurel 2 ปีที่แล้ว +10

    Wow amazing speech gurubar hardik naman.. !

  • @MyNarayan123
    @MyNarayan123 2 ปีที่แล้ว +6

    जिबराम जी ले बल्ल एकजना सुन्दर मान्छे भेटाउनु भो आज । धेरै धेरै धन्यवाद । बकम्फुसे हरुको अन्तरबार्ता हेर्दा हेर्दा वाक्कदिक्क भैएको थियो। आज मलहम लगाईदिनु भयो । यस्तै motivational बिद्वानहरुलाई भेट्न पाईयोस्।
    साधु साधु साधु !!!

  • @dharmabhaktashrestha1228
    @dharmabhaktashrestha1228 2 ปีที่แล้ว +27

    जिबराम सरलाई पनि धन्यवाद गुरु जि लाई ल्याउनु भएकोमा।

  • @sonamthimmisherpa7542
    @sonamthimmisherpa7542 2 ปีที่แล้ว +16

    डा योगि विकासानन्द देशकै शिर हो।उहाको प्रेरणा र जागरण अद्वितीय छ।तर उहाको कुरो बुझ्न अलिक तिब्र इक्छा चाहिन्छ।तिब्र खोज चाहिन्छ जीवन प्रतिको।

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 2 ปีที่แล้ว +6

    एकदम रमाइलो कुरा खुशिलाग्यो धन्यवाद दुबैजनालाइ

  • @govindapaudel9871
    @govindapaudel9871 2 ปีที่แล้ว +6

    भण्डारीजीलाई सानो सजेसन : बिना भूमिका सटीक प्रश्न सोध्नुहोस् ! भूमिकामा समय खेर नफाल्नुहोस् ! अतिथि भन्दा धेरै आफू नबोल्नुहोस् ।

  • @chandramaden6226
    @chandramaden6226 2 ปีที่แล้ว +15

    खुशी लाग्यो विकासानन्द जस्तो महात्मा दार्शनिकलाई ल्याउनूभयो । तर वहांको व्यक्तिगत वाल्यकाल, शैक्षिक, घरायसी र पारिवारीक जीवनी पनि जान्ने कौतुहल थियो ।

    • @rekhasubedi4476
      @rekhasubedi4476 2 ปีที่แล้ว

      Aru poni interview xa uha ko tesma aafno children and born barema ma vannu vako xa

  • @bhuvansharki779
    @bhuvansharki779 2 ปีที่แล้ว +3

    बिकासा नन्द ज्यूको सबै कुरो यहां राम्रो लाग्यो तर राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहलाई तथानाम बोल्दै हिँढेको त्यो कार्यक्रम राष्ट्रको नै बेइज्जत गरेको त्यो क्ष्यण एकदमै नराम्रो हो

  • @rameshparajuli9356
    @rameshparajuli9356 2 ปีที่แล้ว +6

    जीवन सरको प्रश्न सोध्ने शैली निकै राम्रो लाग्छ । विकाशानन्द गुरुको जीवनदर्शन झनै उपयोगी।

  • @gopalkhadka7593
    @gopalkhadka7593 2 ปีที่แล้ว +5

    गुरुदेव को जय होस् ,,साह्रै चित्तबुझ्दो कुरा सुन्न बुझ्न सिक्ने मौका मिल्यो,

  • @madansinghbadal7948
    @madansinghbadal7948 ปีที่แล้ว +6

    मन बुझाउने र तन गर्न प्रेरित पार्ने एक मात्र महामहिम, महापुरूष महा योगि डा- योगि विकासानान्द लाई हृदय देखि नै नमन छ।

  • @bhuvansharki779
    @bhuvansharki779 2 ปีที่แล้ว +2

    बोक्रोमा देश गुद्दिमा उपनिवेश भनेको के हो?

  • @tarapanthi9615
    @tarapanthi9615 2 ปีที่แล้ว +5

    Great person…my ideal person bikasananda..

  • @murarishah821
    @murarishah821 2 ปีที่แล้ว +16

    जिवराम सरलाई कोटि कोटि नमन। एक महान दार्शनिक जो सबैको दुख हटाउन प्रयत्नशील हुनुहुन्छ गुरुदेवलाई पनि कोटि कोटि नमन। मेरो त पुरै जीवन परिवर्तन भैसक्यो। हामी सबैको जयहोस।

  • @learnwithfun6812
    @learnwithfun6812 2 ปีที่แล้ว +1


    मुसुक्क हासे राम्रो हुन्थ्यो, हाहा मा मिठास भएन

  • @ShailajaGnyawali2022
    @ShailajaGnyawali2022 2 ปีที่แล้ว +7

    Nice 👌 👋 👌 👋 👌 👋 👌 👋 👌 👋 interview .

  • @surendrashrestha6399
    @surendrashrestha6399 2 ปีที่แล้ว +3

    अदभुत संवाद, प्रश्नको सतीक तथा पूर्ण जवाफ । नेपालको राष्ट्रिय बिभुती,डा योगी बिकासानन्दलाइ अतिथी को रूपमा ल्याउनुभएकोमा धन्यवाद ।

  • @pradipsilwal5637
    @pradipsilwal5637 2 ปีที่แล้ว +5

    I don’t like tittle of the video. You called the most optimistic man of Nepal and after interviewing him what a pessimistic title for the programme.

    • @Yoddha444-u7m
      @Yoddha444-u7m ปีที่แล้ว

      What event makes you so pessi sir?

  • @janakbhatchhetri
    @janakbhatchhetri 2 ปีที่แล้ว +7

    heartly thankful gurudev🙏🙏🙏
    As well jibram sir🙏

  • @dipendramalla8656
    @dipendramalla8656 2 ปีที่แล้ว +4

    जय होस गुरु देव अदभूत ज्ञानबाणी सुन्ने अवसर प्रप्ता भयो गुरु देव🙏🙏🙏

  • @saralashrestha6623
    @saralashrestha6623 2 ปีที่แล้ว +1

    Jiban r jagatko barema yo interviews sunda aphi meditation ma pugeko anubhab vayo

  • @hemthapa7306
    @hemthapa7306 2 ปีที่แล้ว +6

    Maha manab Hun Dr. Yogi vikasananda

  • @jitmagar5225
    @jitmagar5225 2 ปีที่แล้ว +1

    माहान याेगी बिकासान्द झा गुरुकाे शिक्षा सबै स्कुलमा लागू गर्नु अति अावस्यक छ। सक्नु हुन्छ भने। लागू गराउन पहल गर्नुस जीव राम भन्डारी ज्यु। वाहाले देखाउनु भकाे बाटाे एकदम सजिलाे छ। मत केवल भिडियाेमा प्रवचन हेरेर अनि सुनेर ।जीवन जिउने कला सिकेकाे छु।

  • @USAjaynepal
    @USAjaynepal 2 ปีที่แล้ว +2

    नेपाल राज्य जगेर्ना गर्ने जनजाति हुन् , नकी खस बाहुन र खस क्षेत्री जो दक्षिण पट्टीका मुगल राज्यबाट लखेटिएर ज्यान जोगाउन नेपालका डाँडाकाँडा पसेका हुन् र जनजाति ( indigenous families) लाई शोषण गरेर बस्दै आएका र जसमध्येका नेताहरू अहिले बिदेसी दलालहरू भएर काठमाडौं कब्जागरेर, भ्रष्टाचार गरेर भूमफिया भएर लुटतन्त्र गरेर बसेका छन्। यिनीहरू लखेटिने दिन आउदै छ।

  • @देबआर्य
    @देबआर्य 2 ปีที่แล้ว +3

    यि बुढाले आज ढाकाटाेपी लगाएर आएछ्न

  • @Ghana87000
    @Ghana87000 2 ปีที่แล้ว +4

    जवरजस्ती हासाे ले वास्तविक अानन्द प्राप्त हुदैन । वास्तविक भगवानकाे वास्तविक भक्ती र परम्परागत वैद्धिक सनातन काे अाश्रयमा नरहुन्जेल वास्तविक अानन्द प्राप्त नै हुदैन ।

  • @pamphabishnumalla5
    @pamphabishnumalla5 ปีที่แล้ว

    जीवराम Sir हजुर्को अन्तर्बर्ता अतिनै ज्ञान बर्दक रमाइलो सुनिरहुन मन लाग्छ । Bishnu Malla London

  • @sagarpaudel8361
    @sagarpaudel8361 2 ปีที่แล้ว +6

    Love 😍

  • @bhagirathadhikari8631
    @bhagirathadhikari8631 2 ปีที่แล้ว +3

    होष्ट होस या गेष्टको अगाढी उपरखुट्टी लगाएर सुपर देखाउने गुरुजीलाई कसरी सभ्य र सुसंस्कृत योगी भन्ने?

    • @tankarajdulal5199
      @tankarajdulal5199 2 ปีที่แล้ว

      कुरा त ठीकै हो तर गुलाफमा पनि काँडा हुन्छ ।

  • @SRIMAN2021
    @SRIMAN2021 2 ปีที่แล้ว +1

    यो निकै उत्कृष्ठ अन्तर्बाता हो मेरो जीबनकोलागि

  • @levelupiq
    @levelupiq 2 ปีที่แล้ว +5

    That's wonderful...

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 2 ปีที่แล้ว +2

    एकदम सहिकुरा बिकासनन्द गुरुकोकुरा कति सनद्रबिक छ सुनिरहु हेरिरहु जस्तो कैले न अघाउने

  • @dilkumarilimbu5438
    @dilkumarilimbu5438 2 ปีที่แล้ว +2

    जय गुरदेव/मनोक्रन्ती !

  • @dhirendrabahadurbista
    @dhirendrabahadurbista 2 ปีที่แล้ว

    इन्टरभ्य लिन कता बस्छन।मोबाईमा कसरी आउछ?

  • @kamalagurung4939
    @kamalagurung4939 2 ปีที่แล้ว +4

    धन्यवाद हजुर हरू लाई 🙏🙏🙏🙏🌹🌹

  • @devkalakhanal9469
    @devkalakhanal9469 ปีที่แล้ว

    धन्य गुरुवार ,यो युगका कृष्ण भन्दा फरक नपर्ला ✌️🙏जय मनोक्रान्ति

  • @pawankumal7490
    @pawankumal7490 2 ปีที่แล้ว +3

    जिब्रो चबाइरहने जिवराज 🤣🤣🤣

  • @artplussk_222
    @artplussk_222 2 ปีที่แล้ว +2

    ज्यादै सान्दर्भिक र रचनात्मक कार्यक्रम । धन्यवाद गुरुवर तथा शिवराम सर।

  • @dharmabhaktashrestha1228
    @dharmabhaktashrestha1228 ปีที่แล้ว

    योगि गुरु ल्याउनु भएको मा धन्यवाद छ हजुरलाइ

  • @prakashpradhanang1392
    @prakashpradhanang1392 2 ปีที่แล้ว +4

    Antarbaartaa line ra dine dubai ko jaya hos. Paakhandi politicians ra biased diggaj bhanaaudaa haru ko interview sundai dikka laagchha.

  • @sanamghartimagar3286
    @sanamghartimagar3286 2 ปีที่แล้ว +7

    प्रणाम गुरु जी

  • @dca358
    @dca358 ปีที่แล้ว

    जिबराम सर नमस्कार धेरै सम्मान। जय गुरुदेव 🙏🙏🙏

  • @smarakshrestha53
    @smarakshrestha53 2 ปีที่แล้ว +3

    धन्यवाद पत्रकार जि ।। ड्र. बिकाशानन्द को प्रबचन सुन्ने मौका youtoub मा दिनु भयकोमा ।

  • @babinbasnet8655
    @babinbasnet8655 2 ปีที่แล้ว +3

    आनन्द कन्सन्त्रेसन बाट आउछ भने पिडा पनि कन्सन्ट्रेशन बाट नै आउछ अजै प्रस्ट पर्दिनुस बिकास दाइ

    • @babinbasnet8655
      @babinbasnet8655 2 ปีที่แล้ว

      आनन्द कन्सन्त्रेसन बाट आउछ भने पिडा पनि कन्सन्ट्रेशन बाट नै आउछ अजै प्रस्ट पर्दिनुस बिकास दाइ

    • @babinbasnet8655
      @babinbasnet8655 2 ปีที่แล้ว

      आनन्द कन्सन्त्रेसन बाट आउछ भने पिडा पनि कन्सन्ट्रेशन बाट नै आउछ अजै प्रस्ट पर्दिनुस बिकास दाइ

    • @babinbasnet8655
      @babinbasnet8655 2 ปีที่แล้ว

      आनन्द कन्सन्त्रेसन बाट आउछ भने पिडा पनि कन्सन्ट्रेशन बाट नै आउछ अजै प्रस्ट पर्दिनुस बिकास दाइ

    • @babinbasnet8655
      @babinbasnet8655 2 ปีที่แล้ว

      आनन्द कन्सन्त्रेसन बाट आउछ भने पिडा पनि कन्सन्ट्रेशन बाट नै आउछ अजै प्रस्ट पर्दिनुस बिकास दाइ

  • @pradeepondemand580
    @pradeepondemand580 2 ปีที่แล้ว +7

    Naman gurudev👏👏👏👏👏

  • @keshabgyawali2218
    @keshabgyawali2218 2 ปีที่แล้ว +4

    जिबराम सर नमस्कार परम पुजय गुरुदेब मा काेटि काेटि नमन

  • @nilkanthaadhikari8120
    @nilkanthaadhikari8120 2 ปีที่แล้ว +3

    Hitler lai yo gyaan bhako bhaya bishwa yuddha hudaina thiyo. Communism ra Westminster system le bigyaro deshlai bikash ka Saath aadhyatmik Chintan Pani hunu paryo.

  • @karnasunam5942
    @karnasunam5942 2 ปีที่แล้ว +3

    ऊर्जा शील अग्रज 💕🙏💕

  • @radhikaaryal7286
    @radhikaaryal7286 2 หลายเดือนก่อน

    नमन गुरुदेब,अदभुत शक्तिशाली भगबानको स्वरुप ,गुरुदेबलाई भेटेपछि जीवन आहा भयो ,अति उतम भिडियो , धन्यवाद

  • @sansardhungana8386
    @sansardhungana8386 2 ปีที่แล้ว +7

    Jay gurudev 🙏❤️

  • @janakojha8401
    @janakojha8401 2 ปีที่แล้ว +3

    गजब अन्तर्वार्ता ।

  • @babinbasnet8655
    @babinbasnet8655 2 ปีที่แล้ว +2

    कन्सन्ट्रेसन सकारात्मक हुन परो अनि सकारात्मक कन्सन्ट्रेस भनेको के हो नकारात्मक कन्सन्ट्रेसन भनेको के हो ? सकारात्मक कन्सट्रेसन गर्न सबै चाहान्छ ?

  • @rajunepal4182
    @rajunepal4182 2 ปีที่แล้ว +2

    ठिक मान्छे लाई अतिथि बनाएर ल्याउनु भएकोमा जिबराम सर लाई धेरै धेरै धन्यवाद छ ।।

  • @Anil_Thapa-654
    @Anil_Thapa-654 2 ปีที่แล้ว

    म पनि योगी विकासानन्द को अनुयायी हो तर उहाँ डाक्टर कसरी हो मलाई बझाइदिनु होला ???

    • @tankarajdulal5199
      @tankarajdulal5199 2 ปีที่แล้ว

      He is the doctor of alternative medicine from India

    • @Anil_Thapa-654
      @Anil_Thapa-654 2 ปีที่แล้ว

      @@tankarajdulal5199 कुन काउन्सिल मा रजिष्ट्रेशन रे छ उहाँको?????

  • @kulkumarithapa1476
    @kulkumarithapa1476 2 ปีที่แล้ว

    सार्है राम्रो अन्तर्वार्ता ।

  • @ashakajimanandhar7251
    @ashakajimanandhar7251 2 ปีที่แล้ว +3

    Question sodhne sai Answer dine sabai nai Uchha koti ko sarai ramro lagyo dr. bikasananda sir Jibram Sir prati avari chhau

  • @hamro.Jenish
    @hamro.Jenish 2 ปีที่แล้ว +5

    ❤️❤️❤️❤️

  • @ritabaral979
    @ritabaral979 2 ปีที่แล้ว +5

    Jay guru dev 🙏

  • @narendrachitrakar8315
    @narendrachitrakar8315 2 ปีที่แล้ว +5

    LIFE-SAVING teaching for all those who are performing "THE RAT RACE"
    Dherai dherai DHANNYABAAD chha Dr. BIKAASHAANANDA ji laai.

  • @dayalama8664
    @dayalama8664 2 ปีที่แล้ว +3

    Sir hajur le gujaraako lagi yuwa bhannu bhako hunda sir pariwar posan ko lagi I have more Idiya call me please maile gareko kam ho malai dherai lai badne ichhaa chha Ahile ma USA ma chhu

  • @virendertiwari2777
    @virendertiwari2777 2 ปีที่แล้ว +2

    Rastrapati re - putin rw modi de are prime minister man 🙏

  • @sarojkumarbhatt8290
    @sarojkumarbhatt8290 2 ปีที่แล้ว +1

    ❤️❤️❤️❤️

  • @dhshekhar1
    @dhshekhar1 2 ปีที่แล้ว +2

    हेहेहेहेहेहेहे ब्यापार हो आजको सबै आदर्श र अध्यात्मिक कुरो हरु
    मूल कुरो प्रत्यक मानिस अलग अलग कर्म र भाग्य लिएर जन्मेको हुन्छ उसले कर्म गर्नै पर्छ ब्यबहार चलाउनै पर्छ त्यसको लागि हैसियत औकात अनुसार को आकांक्षा हुनै पर्छ त्यसको लागि बिबिक बिकल्प सोच्नै पर्छ त्यसको लागि यी र यस्ता कुरोले के अर्थ राख्छ? वा समय साक्षेप बिकासको गति लाइ लाइ निरन्तरता दिनु पर्दैन र ?जैन मुनि बनेर नाङ्गै हिड्नु बाहेक बाँकी आदर्शको अर्थ नै छैन जीवनको अर्थ बुझ्न तनाव दुख पिडा भोग्नै पर्छ अन्यथा आनन्द के हो त्यसको अर्थ कसरि अनुभूति हुन्छ ?तनाव दुख पिडा भोगेर प्राप्त उपलब्धि ले नै आनन्द दिने हो सधै अलग अलग प्रकारको सफलताले दिने खुसि नै आनन्द होइन र ?गीता को अनुशरण गरौ "कर्म गरौ फलको अपेक्षा नगरौ "आनन्दको सुत्र त्यहि हो ,,,,,
    अन्तमा ५० नाघे पछि मानिस डीप्रेसन मा जान्छ भन्नु बैज्ञानिक र तर्क संगत छैन यो समय अमेरिका जस्तो देशमा राज्य संयन्त्रमा नै ६७ बर्ष र नेपालमा समेत ६० बर्ष सम्म पढेको मानिस सक्रिय रहन्छ साथै आज मानिस अनन्त सम्म आत्मनिर्भर हुन् र व्यस्त रहन अनेक बिकल्प हरु खोज्न सफल भएको छ भ्रमण अध्ययन अध्यात्म समाज सेवा धार्मिक तीर्थयात्र स्कुल कलेज कार्यालय मा कमाएको साथि भाइ संगति हरुको सगत सम्पर्क आदि बिकल्प हरु हुन्छन र सबै छन्

  • @maniramsunuwar262
    @maniramsunuwar262 2 ปีที่แล้ว +2

    Gurudev

  • @bipinkadayatofficial
    @bipinkadayatofficial 2 ปีที่แล้ว +2

    hawa ho mula Yasko video ko thubnel kasto hunxa ani yasko anuhar bata thaha hunxa yaslai kati tanab xa 😁😁😁😃

  • @khemrocca8654
    @khemrocca8654 2 ปีที่แล้ว +3

    jay gurudeb

  • @binodpokharel4674
    @binodpokharel4674 2 ปีที่แล้ว +3

    Jaya ho!

  • @Gamingcha993
    @Gamingcha993 2 ปีที่แล้ว +3

    Great motivation!!!!! Keep it up sir

  • @shovapoudel4381
    @shovapoudel4381 2 ปีที่แล้ว

    राम्रो लाग्यो ।

  • @rameshkarki5198
    @rameshkarki5198 2 ปีที่แล้ว +2

    ल्यङ फ्याङ

  • @ombasnet3488
    @ombasnet3488 ปีที่แล้ว

    Pokhara ko Manokranti bhawan ko barema kasaile information thaha hola ? Bhaye please share garidinu hola . Thanks

  • @deshpradeshkochautari8692
    @deshpradeshkochautari8692 2 ปีที่แล้ว +3

    greater channel 🙏👍️

  • @bhimrawat2467
    @bhimrawat2467 2 ปีที่แล้ว +4

    Jay gurudev

  • @umapradhan9281
    @umapradhan9281 2 ปีที่แล้ว +2

    Adhyatmic r santific jeevan bujna r sikna pani absar paye .

  • @taptimalsena2429
    @taptimalsena2429 2 ปีที่แล้ว +5

    Jay Gurudev🙏

  • @sankarkhadka4371
    @sankarkhadka4371 2 ปีที่แล้ว +5

    🙏🙏

  • @rameshkarki5198
    @rameshkarki5198 2 ปีที่แล้ว +5

    🙏❤️

  • @deshantardc9802
    @deshantardc9802 2 ปีที่แล้ว +3

    हार्दिक धन्यवाद,जीवराम sir,
    आमजनमा सकारात्मक उर्जा थप्न सफल,
    सबै नेपाली जनमा साथै विश्वमा ज्ञानको ज्योति छर्न सफल, एक सफल व्यक्तित्व सम्माननीय सदगुरु विकाशानन्द प्रति कोटी कोटी प्रणाम
    गुरुवर..

  • @milandmmdmilan6081
    @milandmmdmilan6081 2 ปีที่แล้ว +2

    Good information

  • @bandananeupanae5518
    @bandananeupanae5518 2 ปีที่แล้ว +3

    Naman guru dev

  • @dipakbist1207
    @dipakbist1207 2 ปีที่แล้ว +3

    Guru is the best😍

  • @SubasSharma-b3e
    @SubasSharma-b3e ปีที่แล้ว

    Vasdev margiyea rishihruko chalphal edi unity sahit aagadi badhyo bhane safaltatira pakka janechha.(vasudev maya name rup ghatana ).

  • @shaktigharti4359
    @shaktigharti4359 2 ปีที่แล้ว +4

    Jaya gurudev💓💓

  • @puspamaharjan4353
    @puspamaharjan4353 ปีที่แล้ว

    जय होस गुरु डा,बिकाशानन्द

  • @dhanrajrd2829
    @dhanrajrd2829 2 ปีที่แล้ว +3

    Dherai khusi Lago Jay guru dev

  • @Orewaluffy701
    @Orewaluffy701 2 ปีที่แล้ว +1

    Good think..

  • @bikashsharma2887
    @bikashsharma2887 2 ปีที่แล้ว +4

    ॐ ।

  • @sushilakhadka2489
    @sushilakhadka2489 2 ปีที่แล้ว +1

    Yes! concentration👍

  • @culturalme3206
    @culturalme3206 2 ปีที่แล้ว +2

    नमस्कार गुरुदेव

  • @ramchetrry5233
    @ramchetrry5233 2 ปีที่แล้ว +2

    🙏🙏🙏🙏🙏🙏

  • @ramprasadpandeya2974
    @ramprasadpandeya2974 2 ปีที่แล้ว +2

    Guru ko jai hos

  • @harisprasain8305
    @harisprasain8305 2 ปีที่แล้ว +2

    Such a Brilliant guru🙏🙏🙏

  • @nagendrachand9461
    @nagendrachand9461 2 ปีที่แล้ว +1

    Very nice 👍

  • @sapanachapagaie
    @sapanachapagaie 5 หลายเดือนก่อน

    Akdamai advut prabachan