Morang Pathari | Pabitra Gurung & Bishwa Shanta Rai|Saroj Khadka&Buddhiman Baraili|Purbeli Lok Geet|
ฝัง
- เผยแพร่เมื่อ 4 ต.ค. 2024
- Morang Pathari...
Vocal
Pabitra Gurung & Bishwa Shanta Rai
Lyric
Saroj Khadka
Music
Buddhiman Baraili
Arrange
Ramesh Senchuri
Record
Manoj Sangson Rai
Mix & Master
Raju Karki
Video
Krishna Thalang
SUBSCRIBE | LIKE | SHARE
TH-cam: / studioking
FB Page: / studiokingnepal
सम्पुर्णमा म यसै गीतको गायिका पवित्र गुरुङको नमस्कार🙏
द भोइस अफ नेपालको यात्रा देखि यहाँहरुले हामिलाई अपार मायाँ र साथ दिराख्नु भएको छ। दाई विश्वा शान्त राई सङगको मेरो पहिलो पटक पुर्बेली गीत यहाँ हरु समक्ष प्रस्तुत गरेका छौ।
आशा छ यहाँहरुले यसै गरि अझ धेरै मायाँ गरिदिनु हुनेछ। 😊
🎶🎵🎼🎸🎺🎧️❤️❤️💙💜💚💛🧡
Congratulaion
Congratulations real couple vaye dekhi kasto ramro dekhinthiyo hajur haru ko ❤
Beautiful song ❤️
Good nani ajha ujjal vabiseko kamana sangitik yatrama
The voice of nepal नै जित्न जरुरी छैन, यस्तै यस्तै मिठो प्रस्तुतिहरु लिएर दर्शकको मन जिते भैगो त्👍️
अति राम्रो अति राम्रो। बधाई तथा सफलताको शुभकामना दुवैलाई।
Jodi. Nikkai mileko xa..git pani ramro xa..badhai xa..hai
अति मिठो स्वारको गित भाई र बहिनीको ल है धरानको बुहारी बनाउनु पछ बिस्वाशान्त भाई जि सफलताको कामना सहीत धेरै धेरै आशिरबादछ । उही परदेसी दाई देबको युके बाट । यि जोडीलाई आजिबन देख्नु पाउ ।
The voice of nepal ले जुराइ दियको यो सुन्दर जोडी को नयाँं पुर्बेली लोक गित सारै राम्रो लाग्यो।यो जोडी कहिले पनि नछुटोस्।बिबाहा मा परिनता हुनु पर्छ।
voice of npl मा देखेको अनि रिदम online tv मा अन्तर्वार्ता हेरेरा आको गित राम्रो रहेछ मलाई फेरि यस्तै लोक भाका हरु मन पर्छ 👌👍️👌👍️
Wow dameeeee Purbeli duet song 🎵 😍 & excellent both of you voice 👌 😀 😍 👏 ❤ keep it up ❤ 💕 😍 👍 👏 😀 ❤ 💕 😍 👍
woooooo man xune song hjrko pragatiko kamana gardaxu hjr😍😍
दामी लाग्यो गित दुबे जनालाई शुभकामना
अतिनै मिठ्ठो छ सफल्ताको सुभकामना छ सम्पुर्ण टिमलाई ।👌👌👌❤️❤️❤️🙏🙏🙏🙏
Voice of nepalko mero singer lu badhai xa merei thauko bazar bare geet nikalnu vayexa .
Voice ma winner hunu matra thulo kura hoina sansar le chunnu thulo kura ho😍🙏 dherai ramro song baneko xa pabitra & Biswasanta dui jana lai congratulations
Wow ekdam ramro lagyo hamro purba nam nai kafe xa 😍😍😍😍😍😍
आहा कति राम्रो गित बनेकोछ है बिसोसान्त भाइ र पबित्रा बैनिको सोर मा दामी सुनिय को छ साङ्गितीको सुरूवात यात्रा को शूभ कामना छ दुबैलाइ हैत
Wow rai is king ko thulo man xa badhai xa duijanai lai❣️❣️❣️❣️🌹🌹🌹
Wow dami geet bhai r bainiko...👍️
सारै मर्मिर छ्नी हाम्रो पुर्बेली लोक भाका मलाई पुर्बेली लोक गीत मन पर्छ्नी ,सम्पुर्ण मा बधाई तथा शुभकामना 🇳🇵🇳🇵🙏🙏🙋♂️🙋♂️
भ्वाइस अफ नेपाल मा देखिएका पबित्रा गुरुङ लाई र विश्व शान्त राईलाई धेरै धेरै शुभकमना अनी भविष्य उज्वल रहोस् 💋💞
ओहो ! मैले त टिकटकमा मात्रै पो फलो गरेर गितहरु दोहोर्याई तेहेर्याई हेरिरहन्थें सुनिरहन्थें, यता त अति नै मीठो गित रेकर्ड भै सकेछ ।
पवित्रा जि र विश्व जि को त म big fan हो नि !
हजुरहरुको मीठो आवाजमा सधैँ यस्तै यस्तै राम्रो राम्रो गितहरु सुनिरहन पाउँ सागितिक यात्राको शुभकामना ! 🙏🙏💖💖
धन्यवाद मीठो कमेन्ट् को लागि हजुरलाई
सारै नै मीठो छ हौ पुर्बेली भाका ,। बधाई छ भोईस दिजन ४ का कन्टेस्टनलाई
यो संगीतले जुराएको संगीतिक जोडी युगौ युग यसरिनै फूलिरहोस मुटु कलेजो फोक्सो किलकिले बाटै भारि शुभ कामना प्रिय भाइ विश्व र प्रबित्र बहिनी लाई हजुरहरुलाई सदैब तागेरनिवाफुमाङले हासी खुशी राखोस उज्वल भबिस्यको कामना लभ्यु❣️❣️❣️❣️
Kalejo , fokso,kilkile 😁😁👌👌🙏🙏
@@diktalbajar4505 mkvi🙃🙃😜🤤
Wah wah
Dami damii
Congratulations entire team
वाउ यो जोदिको गित अजम्बर सम्झना योग्य छ।बधाई ।
Wow great voice damdar😍😍😍😍
निकै मिठो गित बनेछ , भाइ बैनिलाई अझै सफलता को शुभकामना ।
वाह एकदमै राम्रो गीत वनेको बधाई तथा सफलताको शुभकामना
ओ, हो! कत्तिराम्रो गित बनेछ आफ्नै पेरिफीरी गज्जबको शबदहरु👌💗💗 यहाँहरु दुबैजनालाइ हार्दिक बधाई 💐💐
My favorite song❤️👍️
🙏🏾❤❤🙏🏾
Love song ❤️❤️,2 👍
धेरै धेरै धन्यवाद हजुरलाई सपोटको लागि सबैले माया सपोट गरिदिनु होला मेरो रचनालाई ।
Wow sachikai udhum ramro purbeli geet aayechha bhadai chha hjr haru lai
Yo Jodi Lei always herna Pau. Thankyou. Pabitra Ji Ko fan MA. Ra Biswa ji Ko ni
Bhanja ani pavitra ju laai hirdai baata dherai dherai subhakamna xa saathai koti koti ashirwad xa bhagwan le hamesha rakxa garun 👍👍👍👌👌👌♥️♥️♥️♥️🇮🇳🇮🇳🇮🇳🇮🇳
badhaichha hai biswa dai & pabitra bahini.🎉🎊👍👌🙏🎤🎧🎼ani dhanyabad morang pathari puge jhai lagyo.🙏🙏
Wow great song also voice tooo keep it up both of you
दामी यो भोईस जोडीको स्वर
Lahai lahai aayo aayo kada geet king vaneko king nai ho bacha pura garyo king yoyoyo.....
Ramro x geet🙏🙏🙏😘😘
Bishoshant rai ramailo manche .. badhaii chaa 😍😍🙂
धेरै राम्रो गित 🙏🙏🙏।।।
गजबको गीत बनेछ है हजुर दुवैको स्वरले मन्त्रमुग्ध भइयो। साथै जोडी पनि परफेक्ट लाग्यो। दुवैजनालाई सफलताको शुभकामना छ।
ahaha mitho geet sunna paiyo sampurna teamlai dherai dherai subhakamana😘
Congratulations to both brother and sister ! Go ahead and rock in life !
पवित्र नानी "VOICE ' वाट वाहिरिदा मलाई लागेको चोट मा यो गीतले मलम पट्टी लगा ई देको छ,उत्तरोत्तर प्रगती को कामना 🙏
राम्रो लाग्यो गीत ।अनि साङेतिक जोडी पनि।पबित्रा बैनिको मन पनि नाम जस्तै पबित्र छ।
ल है गजब छ हाम्रो पुर्बेली गाना🙏🙏👍️
Wow what a fantastic song 🎶🎶🎶😘💕
वा वा दामी दामी शुभकामना
Ramro mileko xa sabda sangeet swoor & voice of nepal bata out vaye pni pabitra Bahiniko song sunna paiyo Best of luck pabitra Bahini ❤❤❤❤
Voice of Nepal मा भेट भएको जोडीको प्रस्तुति राम्रो लाग्यो । दुबैलाई हार्दिक बधाई एवं शुभकामना ।
😍 Purbeli song ko vaka tessai mitho.. Yesma yeti mitho sourr haru... Sunii rahuuuu lagyoo.....🥰😍
Dherai ramro geet pabitra bahiniko sworko ta fan nai vako xu ma ta manchhe ni simple sampurna teamlai safaltako suvakamana xa
लु यस्तो विषम परिस्थितिमा पनि आयो... आयो त..😂दुबै जना लाई बधाई साथै सफल्ता को शुभकामना 🙏🙏♥️
अत्यन्तै मीठो बनेकाेछ हजुरहरुलाई बधाई साथै शुभकामना
मिठो बनेको छ. गीत सुभकामना दुबै जनालाई 🙏🏻🙏🏻🤗🤗🤗🤗🤗🤗🤗🤗
damii daa and diiii suvakamana ajheii agadi badnu hola
यो जोडी लाई बधैइसङ्गै उज्ज्वल भबिस्यको कामना ,मिछ भने दाम्पत्य जिवनको शुभकामना छ
Beautiful song & beautiful voice both of you . Mero maitighar pani Morang ,Pathari ❤️❤️🙏👏👌
मेरो जन्म थलो लेटाङ हो
😋😙😆🤔🤑
मेरो घर पनि मोरङ पथरी नै हो अनि हजुरको पथरी कुन चोक हो नि @suchitagurung5466
Dami superb words lyrics voice all are mind blowing...! Congratulations and all the best yo dami jodilai..
Congratulations Biswa shanta Rai dai and Pabitra Gurung 😊
पुर्बेली गितमा साह्रै सुहाउदाे रहेछ,पबित्र भाउजू लाई,।😊😊
😘😚😚😄😡👿😬💀😬🎵
आहा!! आफ्नै ठाउँको बारेमा गित रचना खुशी लाग्यो।❤️❤️
Sarai ramro wowow 😘😘😘
राजु लामा ले पबित्रा बहिनी लाई फाले पनि यस्तै यस्तै गित सुन्नु पाउ सधै बधाई छ
Ramro Cha👌👌👌👌👍👍👍
Nice song and nice voice Pabitra Gurung bainee
धेरै राम्रो सुहाउदो अनि उत्तम जोडि छ है हजुर गित त पुर्बेली हो तेसै राम्रो
धन्यवाद हजुरलाई
बधाई छ यसरीनै हातेमालो गर्दै अगाडि बढ्नु होला।
अति मिठो गित।
Wow!! Nice song 🎵😍😍
Hamro pathari....ramro pathari haita hjur....😎😋🤗😍🙏 badaixa hami pathari basi haru lai...💐
धन्यवाद ल है हाम्रो पथरी चिउदै लैजानुपर्छ है ।म यश गितको गितकार सरोज खडका सबै मा अनुरोध गर्छु ।।
ओहो कति राम्रो..👌👌🙏🙏
Wow super dherai nai mitho geet bane xan good bless both of you dubai jaana lai milne geet bane xa mitho xa bhakani
Sarai mitho sor bhai baini haru congratulations
अत्ति मीठो सुन्दर गित अनि मीठो स्वर को धनी भाइ बहिनी को ❤️🎤🎧️ सफलताको शुधा 🌺🌺🌺🙏🙏
गित सारै राम्रो र मिठो बनेको छ है मर्म स्पर्श लोक सङ्ग खुत्रुकै पार्यो नि एकदमै तनमनै छुने word,,आफ्नै जन्म थलो पुर्बै प्यारो लु बधाई छ विश्व भाइ र पबित्रा बहिनीलाई र शुभकामना सम्पुर्ण टिममा😘❤️👍️🙏
धन्यवाद हजुर यति मीठो कमेन्ट् को लागि सबैले माया गर्दिनु होला है मेरो रचना लाई ।।
रुन्ची दिदी को कति मिठो गित आएछ है।सरै मन परो है मलाइ😍😍😍
आहा,,,साह्रै मीठो गित👌त्यसमा झन पबित्र गुरुङ र बिश्व शान्त राइको स्वर।👌👌दुवै जनालाई बधाई तथा शुभकामना।
Gold is new song-मोरङ्ग पथरिले हाङ्गमा मच्चायो त,voice of nepal का यी जोदिको निरन्तर र अटुट जाओस गित,,सुन्दर शब्दले सजिएको छ गित उस्तै मिठो र राम्रो आवज छ Best of luck congratutions
धन्यवाद हजुरलाई मीठो कमेन्ट को लागी सबै लाई कमेन्ट ,सेर गर्दिनु होला है त मेरो रचनालाई ।
धन्यवाद यति मीठो कमेन्ट् को लागि सबैले माया गर्दिनु होला है मेरो रचनालाई ।
मीठो पूर्वेली गीत। राम्रा कलाकार ।
बिल्कुल
आहा महिले त हेर्न अनि सुन्नै बिर्सिएछु मोरङ्ग पथरी कै बासिन्दा भएर पनि मेरो ध्यान यहाँ गएको रैनरैछ आहा दादा सुन्दर संगीत
धन्यवाद हजुरलाई सबैलाई सेर गर्दिनु होला है त
Dherai ramro xa💞💞💞👍🏼👍🏼👍🏼
सारै राम्रो स्वार हजुर हरु दुबै जना को🙏🏼🙏🏼🙏🏼👌👌👌👌
मिठो आवाज पबित्र बहिनिको बधाई छ ।
bishwa bro ko last performance 😔😔❤️❤️❤️❤️❤️❤️❤️🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
Wow💕💕hamro pathari ramro patharii💕💕💕💕💕💕💕💕
Wow beautyfull song hami purbeli haruko saan 2 janalai agrim suvakamana
Pabitra Gurung big fan from patherii 💖💖
एकदम पर्फेक्ट! तपाईँहरु दुवैजनाको साङ्गीतिक यात्रा सफल रहोस्। र, सके यहाँहरुले एक अर्कालाई जीवन सङ्गी-सङ्गिनी पनि हुन सुभेच्छा जाहेर गर्दछु।
dherai dami mero dajuko music💓💓💓💞💞
वाह क्या मीठो गीत बनेको छ सार्है राम्रो मजा आयो।
दामी गीत साथै जोडी सासै सुहाको छ है बधाई छ
Wow ल राम्रो छ बधाई छ दुवै जनालाई🎉👏
Pavitra voice ramro chha soothing voice
Dheari ramro sabda sanga damdar awaj 🙏🙏🙏🙏yoyo🤘🤘🤘🤘
Thank you very much hajurlai
Super xa song & sangitik. Jodi also super. congratulation both of you.
साह्रै मिठो गित हजुर हरुको खुशी लाग्यो
कति दामी गित हो के,जति सुने पनि मनको प्यास नमेत्ने सुनु सुनु हुने,विशेष गरि त शब्द रचना सरोज खड्कालाई सम्मान साथै सलाम🙏🙏
धन्यवाद यति मीठो कमेन्ट को लागि है ,सबैले माया गर्दिनु होला है ।
ल राम्रो लाग्यो 👍️ सबै माझ पुगोस पबित्रा को हरेक एक्टिभिटी युनिक लाग्छ, All the best both
Lovely couple। सारै मिठो गीत। दामी।
धेरै राम्रो गीत बनेछ हाम्रो पथरि र धरान सुन्सरी को बारेमा सबैलाई धन्यबाद्🙏❤️
धन्यवाद हजुरलाई
मैले मन परेका गायक गायिका दूय मा बधाई छ यत्ति मिठो स्वरबद्ध गीत सुन्न पाउँदा आफूलाई हराइदिएछु खोई कता हो कता✍️💃🕺💃🕺🥰🥰🥰
Dami Dami, super compose and nice music,best wishes to both of you
हजुर हरु को आवाज सधैं नै यसरी नै सुन पाउ हजुर हरु दुबै जना लाइ धेरै सुभकामना
❤️😘👌👌 हार्दिक बधाई छ 🌹
आहा अतिनै राम्रो 😘😘🙏🙏