Rajesh Payal Rai X Monika Rai | Darshan Hajur | Torempa Hang | Ram Prasad Rai Gurung | Purbeli Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ม.ค. 2025

ความคิดเห็น • 1.1K

  • @monika_raii
    @monika_raii 11 หลายเดือนก่อน +127

    Thank you so much my dear coach for your guidance and the entire team❤
    Sabaile dherai bhanda dherai maya garidinu hola 😊
    😇😇

    • @kusdevbantawarai4547
      @kusdevbantawarai4547 11 หลายเดือนก่อน +6

      Hardik badhai tatha subhakamana bahiniee

    • @purnarai-vk2ro
      @purnarai-vk2ro 11 หลายเดือนก่อน +3

      ❤❤❤super

    • @arjunarai1284
      @arjunarai1284 11 หลายเดือนก่อน +2

      ❤❤❤❤❤ Monika Sistar

    • @bijaykhewa6726
      @bijaykhewa6726 10 หลายเดือนก่อน +2

      Manche ni ramro sor ni jann nai ramro ❤

    • @maheshrai5674
      @maheshrai5674 10 หลายเดือนก่อน +1

      ❤❤

  • @hukumoli2210
    @hukumoli2210 11 หลายเดือนก่อน +111

    बादसाह राजेश दाइ र मोनिका जी दुबै लाई बधाई तथा शुभकामना ❤❤❤

    • @sanurai2496
      @sanurai2496 11 หลายเดือนก่อน +2

      Rajesh king& Monikako nice songe

  • @Rbn33
    @Rbn33 11 หลายเดือนก่อน +61

    किङ सधैं किङ नै हुन्छ।नेपाली सांगीतिक क्षेत्रको सदाबहार महान गायक।दुर्लभ काईला पनि हुन।गीत गज्जबको बनेको छ आफ्नै नव प्रतिभासँग झन खुलेको देखियो।गीति सफलताको शुभकामना छ।मोनिकाले नि डल्लै नेपाल खाने भईन!धेरै धेरै ❤❤❤छ।नोगेन सेवारो!

  • @yahangkam3960
    @yahangkam3960 11 หลายเดือนก่อน +61

    राजेश जि ले जस लाइ गाइड गरेका छन उनिहरुको राम्रो लाइफ को गोरेटोमा हिणेका छन मनिका ले अबा अफ्नु सिक्कोम्मा कात्तिको कम्फटेबुल हुन्छ

  • @KhumrajKc-ym1we
    @KhumrajKc-ym1we 11 หลายเดือนก่อน +36

    नेपाली महागायक राजेश पायल राई को ठूलो शुभचिन्तक अनि बिग फ्यान 🤗❤️

  • @Nepalishorts961
    @Nepalishorts961 11 หลายเดือนก่อน +202

    आयो संगीत को राजा हाम्रो राजेश पायल राइ

    • @thekdrider1113
      @thekdrider1113 11 หลายเดือนก่อน +4

      Rai is king ❤❤

    • @aalokatmaa1606
      @aalokatmaa1606 11 หลายเดือนก่อน +2

      😂😂😂

    • @tamangb6164
      @tamangb6164 11 หลายเดือนก่อน +2

      Rai is king

    • @RairijanRijan-xt3rr
      @RairijanRijan-xt3rr 11 หลายเดือนก่อน +1

      King yoyo❤

    • @hastarajd.c.1270
      @hastarajd.c.1270 11 หลายเดือนก่อน +2

      King re 😂😂 deepak limbu chai k ni 2:43

  • @arunsunuwar9
    @arunsunuwar9 11 หลายเดือนก่อน +24

    राजेश पायल राई एउटा प्यल्यटफम हो सबैलाई एक चोटी सङ्गीत को दुनिया मा उभियाएर बाटो देखाउछन सबै कलाकार लाई मौका दिन्छन गीत संगीत मा अगाडि बढाउन मद्दत गर्नु हुन्छ। खुसी लाग्छ हामिलाई राजेश पायल राई जस्तो एउटा देशको महान गायक लाई देख्दा।🙏🙏

  • @bijaywambulerai869
    @bijaywambulerai869 11 หลายเดือนก่อน +19

    दामी दामी बोस,,❤️🙏😀
    यस्तो खाल्को गितमा मा त अरुले भ्याउदैन बोसलाई...😀हुरुक्कै पारेको छ किङ्ग सर.❤️🙏
    गज्जब गज्जब दामी शब्द सङ्गीत...❤️🙏

  • @simon_for_u
    @simon_for_u 11 หลายเดือนก่อน +15

    वा👏वा👏पुर्बेलि भाकाको गित साचिकै गज्जब लाग्यो...मलाई त साह्रै मन पर्यो...सायद यो जुनिमा "Rai is King"जस्तो versatile singer जन्मिदैन होला..."Monika Rai"को voice wao!!!...Duet song Rai is King&Monika Rai को Chemestry बब्बाल लाग्यो....यसरी नै फेरि पनि Monika Rai& Rai is king को नयाँ-नयाँ गितसंगित आओस...big fan of "Rai is King & Monika Rai"❤❤❤

  • @ganeshrai6173
    @ganeshrai6173 11 หลายเดือนก่อน +19

    मोनिका बहिनी को चुलो बल्ने भो धन्यवाद किङ दाइ ❤

  • @GovinSubba-iy3sy
    @GovinSubba-iy3sy 11 หลายเดือนก่อน +17

    wow......यो होनीत गीत भनेको कति मीठो हाम्रो पुर्वेली लयको गीत राजेश पायल राई एक यस्तो नेपाली गायक कलाकार हुन् जस्को आवाजमा हरेक बिधाका गीतहरु न्यायपुर्ण सुर मा गाउने सक्ने छ्यमतवान गायक हुन् र मोनिका राईको आवाज पनि तेस्तै नै बबाल लाग्यो है best wish and good luck ❤️🌹🙏

  • @bhimrai4587
    @bhimrai4587 11 หลายเดือนก่อน +3

    यो गितले खायो है, पाटी पिकनिक, देखी लियर, कन्सर्टमा,र कहिलै ननीभीने गित आयो, सलाम छ राजेश र मोनिका हार्दिक शुभ कामन छ।

  • @rprmusicacademy5918
    @rprmusicacademy5918 11 หลายเดือนก่อน +106

    सदा माया र आसिर्बाद #Monika
    यो हाम्रो पहिलो प्रयास लाइ तपाईंहरू माझ पस्क्यौ,मारे पाप पाले पू्न्य #सायरेम

    • @yatreeentertainment
      @yatreeentertainment 11 หลายเดือนก่อน +2

      दर्शन नमस्ते🙏

    • @RairijanRijan-xt3rr
      @RairijanRijan-xt3rr 11 หลายเดือนก่อน +2

      Sewa daju ❤❤❤❤

    • @monika_raii
      @monika_raii 11 หลายเดือนก่อน +6

      Thank you sir❤❤❤

    • @Ramprasadrai148
      @Ramprasadrai148 11 หลายเดือนก่อน +1

      दाजु धेरै धेरै धन्यवाद म रामप्रसाद राई गुरुङ

    • @badalrai7513
      @badalrai7513 10 หลายเดือนก่อน

      Sewa

  • @ganeshrana2365
    @ganeshrana2365 11 หลายเดือนก่อน +20

    अति मिठाे पुर्वेली भाका सम्पूर्ण टिमलाई हार्दिक बधाई ❤

  • @bimalyakthumb164
    @bimalyakthumb164 11 หลายเดือนก่อน +48

    राजेस पायल राई नेपाल को सान गित सङ्गीत को राजा अावाज को राजा मनिका वैनि आहा कति मीठो पुर्बेलि गित ❤❤❤❤❤🎉🎉🎉 शुभकामना

  • @14-Peaks
    @14-Peaks 11 หลายเดือนก่อน +14

    मिठो शब्द संगीत अनि राजेश पायल राई सर र मोनिका बहिनीको सुमधुर आवज दामी
    👍👍

  • @reshampurja6996
    @reshampurja6996 11 หลายเดือนก่อน +27

    आहा अत्यन्तै मिठो स्वर, मार्मिक शब्द, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, मज्जा आयो हेरेर, बधाई छ गायक राई ईज किङ/गायिका मोनिका राई लगायत सम्पूर्ण सर्जक टीमलाई, यति मीठो सृजनाको लागि❤️❤️❤️❤️🕺💃🕺💃👏👏👏👏🤸🤸‍♀️🤸🤸‍♀️👍️👍️👍️👍️🤸‍♂️🤸‍♂️🤸‍♂️🤸‍♂️👉️👉️👉️👉️🕺💃🤸🤸‍♀️👌👌👌👌

  • @buddharai3089
    @buddharai3089 11 หลายเดือนก่อน +19

    बधाई छ सम्पुर्ण टिमलाइ किङ दाजैको गित सधै सुन्न लायक हुन्छ ❤❤

  • @HhKk-tn2ff
    @HhKk-tn2ff 10 หลายเดือนก่อน +2

    आहा कति मार्मिक सङ्गीत
    अनि कति मिठो स्वर गुन्जीएको राजेश जि र sister बधाई तथा अग्रीम बधाई तथा शुभकामना ❤❤❤🙏🙏🙏🙏🌹🌹🌹♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yuggamingshiva5911
    @yuggamingshiva5911 11 หลายเดือนก่อน +25

    सरलम सरलम नाच्ने खालको गित राइछ हाईट मजा लाग्यो आगामी दिनको सुभकामना छ दुवै लाई।

  • @bishalbudha3641
    @bishalbudha3641 10 หลายเดือนก่อน +4

    शाहारै राम्रो राजेश अनि मोनिका🎉🎉❤❤

  • @Bhutteko_makkai
    @Bhutteko_makkai 11 หลายเดือนก่อน +37

    नेपाली गीत संगीत का बादशाह Rai is King फ्यानहरू हाजिर हौ🤩✋️ मोनिका सिस लाई मुरी मुरी शुभकामना 🎉❤🤩🥰🫶❤️🇳🇵

    • @simon_for_u
      @simon_for_u 11 หลายเดือนก่อน +2

      ✌️

    • @Nepal11953
      @Nepal11953 11 หลายเดือนก่อน

      ​@@simon_for_uyoutube ma ek arkama support gardai agi badum..huss😢🎉❤

    • @RairijanRijan-xt3rr
      @RairijanRijan-xt3rr 11 หลายเดือนก่อน +1

      Yoyo❤

  • @RaiDarshan
    @RaiDarshan 11 หลายเดือนก่อน +2

    अतयतै मिठो गाना, आउदो दिनहरुमा पनि यस्तै मनछुने कलालाई प्रर्स्तुत गर्दै जानू होला, शुभकामना हजुरहरुलाई ।

  • @agnisingerrai
    @agnisingerrai 11 หลายเดือนก่อน +8

    आयो राजेस पायल दाईको स्वर मा कडा प्रस्तुत्ती ! मन पराउने हरुले कमेन्ट फास्ट हानुम त❤❤

  • @Tilakshrestha-t1h
    @Tilakshrestha-t1h 11 หลายเดือนก่อน +40

    यति को राम्रो सृजना सेयर नगरी बसे भने मलाई पाप लाग्नेछ 🙏🙏🙏🙏🙏

  • @dgkirateerai2021
    @dgkirateerai2021 11 หลายเดือนก่อน +44

    राम्रो,मार्मिक,मिठो स्वर धन्यवाद सबै टिमलाई 🙏होैवा?

  • @dipakthapa3065
    @dipakthapa3065 11 หลายเดือนก่อน +5

    अति राम्रो छ तपाई हरु को गित र प्रसुति मेरो UK बाट भाई राजेश र नानि मोनिका लाई शुभकामना छ ।

  • @kabitarai5695
    @kabitarai5695 11 หลายเดือนก่อน +12

    बधाई छ किङ्ग अनि मनिका बैनी निरन्तर तपाईंको नयाँ नयाँ गित सुन्न पाउ किङ्🙏

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 11 หลายเดือนก่อน +11

    Waw सुपर डुपर यो 🤘 यो 🤘🤘 को फ्यान हरु यता हेइ सेवा स्यामुना 🙏🙏🙏🙏

  • @bharatgurung2495
    @bharatgurung2495 11 หลายเดือนก่อน +16

    करोड क्लब पुग्ने छाड छ यो गीत अति खुशी मोनिका ❤god bless you monika ❤

  • @Arun_Chamling
    @Arun_Chamling 11 หลายเดือนก่อน +11

    अाहा!!
    माेनिका डार्लिङ,।😊

  • @ameerbudha7233
    @ameerbudha7233 11 หลายเดือนก่อน +18

    सार्है राम्रो गीत एकदम उत्कृष्ट 👏🙏

  • @SonyRana-p4j
    @SonyRana-p4j 10 หลายเดือนก่อน +2

    किङ ज्यू , बिहे खानु हतार भयो ,बधाई छ मोनिका नानी ❤️

  • @shivakumarrai9027
    @shivakumarrai9027 11 หลายเดือนก่อน +8

    बबाल दामी सबैलाई शुभकामणा छ ।

  • @rameshgurung719
    @rameshgurung719 11 หลายเดือนก่อน +8

    ल है हजुर याे जाेडिले खाने भयो पुर्व अञ्चल हार्दिक बधाई सम्पूर्ण टिमलाई 🎉🎉🎉❤❤❤🙏🙏🙏

  • @PastraRai
    @PastraRai 11 หลายเดือนก่อน +3

    Congratulations नयाँ गितको लागि।

  • @kumartamang4799
    @kumartamang4799 11 หลายเดือนก่อน +16

    राजेश सरले भ्वाइस मा भन्नु हुन्थ्यो आज सुन्न पायो

  • @jassupunmagar5842
    @jassupunmagar5842 11 หลายเดือนก่อน +18

    कति मिठो गीत अनि आवाज पनि बधाई शुभकामना राजेश ब्रो मोनिका सिस 💝💝

  • @Limbuvai-b2f
    @Limbuvai-b2f 10 หลายเดือนก่อน +2

    बिग फेन मोनिका बुनु❤️🙏🙏🙏👌👌👌 धेरै धेरै शुभकामना 🙏🙏🙏

  • @RAIGESRAJ123
    @RAIGESRAJ123 11 หลายเดือนก่อน +21

    Nepali music industry’s king ko x takkarr dineya Hamro king laee dami YoYo king watching from japan 🇯🇵👏🏻👏🏻👍

  • @bhimkerung8957
    @bhimkerung8957 11 หลายเดือนก่อน +8

    Yo yo . Darsan Darsan Hajur. Nice song. Waiting is over……

  • @sujatalimbu3280
    @sujatalimbu3280 11 หลายเดือนก่อน +5

    आह अत्तेन्तै राम्रो गित ।बधाई छ दुबई लाई ।

  • @arjunkumarrai169
    @arjunkumarrai169 11 หลายเดือนก่อน +6

    अरुले जेसुकै भनोस् बाल मतलब तर पूर्वेली गीत भनेको पूर्वेली गीत नै हो। 𝒘𝒐𝒘

  • @arjunarai1284
    @arjunarai1284 11 หลายเดือนก่อน +12

    Congratulation Monika sis..and Rajesh dailai❤❤❤❤❤❤❤

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 11 หลายเดือนก่อน +4

    लौ सारै मीठो पुर्वेली भाका ।बधाई छ टिमलाई

  • @SitaramSarumagar
    @SitaramSarumagar 11 หลายเดือนก่อน +8

    सारै राम्रो गित आन्द सग सुनियो राजे र मोनिका बइनिको स्वर मा❤❤❤

  • @laxumannamnu5190
    @laxumannamnu5190 11 หลายเดือนก่อน +2

    मोनिकाको सांगीतिक उडानले अब चरम शिखर चुम्दैछ । बधाई छ 👏👏

  • @dhrubamaharjan8732
    @dhrubamaharjan8732 11 หลายเดือนก่อน +8

    Amazing delivery by Rajesh Pyal Rai and Monica Rai.

  • @minrai9470
    @minrai9470 11 หลายเดือนก่อน +5

    अत्ति राम्रो लाग्यो महागायक राजेश पायल राई । 👌🙏🙏

  • @nishandulal5277
    @nishandulal5277 11 หลายเดือนก่อน +2

    राजेश दाई एकदमै राम्रो गीत.. सिक्किमे सोलटिनी मनिका राई सँग...

  • @raiambika-09
    @raiambika-09 11 หลายเดือนก่อน +4

    बधाई छ,Rai is King sir n Monika sis हजुरहरु दुवैमा 🙏 सारै मीठो रहेछ पूर्वेली भाकाको यो गीत ❤️❤️अझै आगामी दिनहरुमा यस्तै राम्रो 2 गीतहरु सुन्न पाइयोस्🙏❤️

  • @bhabirai2161
    @bhabirai2161 11 หลายเดือนก่อน +5

    हार्दिक बधाई शुभकामना ।
    सायारेम !!!

  • @gitarai1832
    @gitarai1832 11 หลายเดือนก่อน +9

    Beautiful voice,lyrics,music and chemistry.
    Probability =100% certain no.1 ranking.
    We all family watching from London.

  • @bhupalranamagar6837
    @bhupalranamagar6837 11 หลายเดือนก่อน +7

    आहा ! जति सुनेपनी सुनीरहु लागि रहने 🎶❤️🙏🙏

  • @kumargurung676
    @kumargurung676 11 หลายเดือนก่อน +5

    उत्कृष्ट शब्द अनि सङ्गीत अझ out door सुटिङ भएको भए सुनमा सुगन्ध हुनेथियो ।

    • @Ramprasadrai148
      @Ramprasadrai148 10 หลายเดือนก่อน

      भिडियो बनाउने मन थियो हजुर तर सबै कुरा पैसाले गर्दो रहेछ।।सकिएन तर पनि माया गर्दिनु भएकोमा धन्यवाद

  • @sanjayarai9567
    @sanjayarai9567 11 หลายเดือนก่อน +10

    दामी छ ❤❤❤❤

  • @bdbdjddbdhx6702
    @bdbdjddbdhx6702 11 หลายเดือนก่อน +9

    दामी जोड़ी । बधाई छ मोनीकालाइ।

  • @naindrarai5092
    @naindrarai5092 11 หลายเดือนก่อน +16

    नेपालि साङितिक आकाश का राजा Rai is king❤❤❤

  • @kamallimbu715
    @kamallimbu715 11 หลายเดือนก่อน +3

    अहो ! कतिरमाईलो पुर्बेली भाकामा🎧️भनिन्छनी असफल सफल हुनुमा पराईको हातहुन्छ ल बधाई छ संगितको राजा राजेशपाल राई ज्यु🙏अनी शुभकामना छ मोनिका बुनु❤

  • @hastarai5928
    @hastarai5928 11 หลายเดือนก่อน +3

    किराँती को छोरा music छेत्र मा राजाई हो yoyo 😍😍

  • @Sajhachautaari75
    @Sajhachautaari75 11 หลายเดือนก่อน +9

    आहा आहा जति सुने पनि सुनिरहु लागीरहेने ❤❤❤❤rai is king

  • @SaroJ...Official5
    @SaroJ...Official5 11 หลายเดือนก่อน +9

    Wow sweet song ❤
    Yestai geet haru aru pani Sunna paiyos king ज्यु।।।❤❤❤

  • @tiwashekproduction
    @tiwashekproduction 11 หลายเดือนก่อน +4

    लू शुभकामना सबै लाई टीम लाई

  • @phulmanrai4664
    @phulmanrai4664 11 หลายเดือนก่อน +1

    अति राम्रो गीत ❤❤किराँती कुलको सृजना अनि सुमधुर स्वारको धनी गायन प्रति हार्दिक बधाई सम्पूर्ण टिमलाई❤❤❤

  • @trekkingnepalguide
    @trekkingnepalguide 11 หลายเดือนก่อน +14

    Wowww......always super Rai's King🎉❤

  • @bhupennembang227
    @bhupennembang227 11 หลายเดือนก่อน +4

    धेरैं राम्राे गीत ❤ बधाई राजेश दाई अनि मोनिका💐💐 बैनीलाई ❤

  • @bishnusapkota5270
    @bishnusapkota5270 11 หลายเดือนก่อน +42

    मोनिका को फेन The voice of nepal नै गराएको, बादशाह को त कुरै छोडम

  • @narayankhatri785
    @narayankhatri785 11 หลายเดือนก่อน +4

    आहा कति मिठो गीत गाउनुभयो सबै टिमलाइ सफलताको शुभकामना ❤🙏🙏

  • @LawatiMingso-te6io
    @LawatiMingso-te6io 11 หลายเดือนก่อน +3

    स्वरको वाद सा राई इज किङ्गले गाइसकेपछी गित कहिले नमिठो होलार 🤗लु मोनिका बहिनीलाइ हार्दिक सुभ कामना छ । सधै चुलो बलोस 🎉🎉🎉🎉🎉

  • @khagendrapradhan2601
    @khagendrapradhan2601 11 หลายเดือนก่อน +1

    पूर्वेली लोक भाकामा राजेश र मोनिकाकाे स्वर अति नै मीठो लाग्यो ❤ली यो गीतले अब तहल्का मच्चाउने पक्का छ ,लोकप्रिय बन्नेछ शुभकामना 👏❤️🙏

  • @surajkiratofficial7292
    @surajkiratofficial7292 11 หลายเดือนก่อน +15

    suniyo heriyo dami lageu ❤❤ rajesh ra monika ko voice sweet xa❤

  • @manishachhetri07
    @manishachhetri07 11 หลายเดือนก่อน +6

    So happy to see you singing a duet with the legend @monika❤❤❤

  • @NabinSays__
    @NabinSays__ 11 หลายเดือนก่อน +10

    What a voice Monika Rai ❤️❤️ Lots of love from Ilam

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 11 หลายเดือนก่อน +7

    Bahiniee Monika Rai lai Sangeetik Ujyowl vabisyako agrim subhakamna🎶🎶🎤🎤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵YoYo🤘🤘🤘 Dajaiko Jay Hos

  • @Rai..kanxa.t
    @Rai..kanxa.t 11 หลายเดือนก่อน +5

    यो यो❤❤

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 11 หลายเดือนก่อน +3

    अत्यन्तै मिठो गीत छ अग्रिम सफलताको शुभकामना छ ।

  • @SangitaRai14th
    @SangitaRai14th 11 หลายเดือนก่อน +7

    सुपर गित राजेस दाई अनि बैनी मोनिका 👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @HemanRaivlog
    @HemanRaivlog 11 หลายเดือนก่อน +1

    अति मिठो गित भाका पनि त्यसतै स्वर झन् मिठो शुभकामना छ हजुरहरु लाई 100millions views पुगोस् ❤❤

  • @bharatgurung2495
    @bharatgurung2495 11 หลายเดือนก่อน +6

    Monika ati khushi muhar kati happy always yastai dekhnu pauw❤❤

  • @uttarrai665
    @uttarrai665 10 หลายเดือนก่อน +2

    Wow, मेरै लागि बनेको गीत ❤

  • @munna1316
    @munna1316 11 หลายเดือนก่อน +12

    Congratulations to the entire team
    Dammi 🥰🥰

  • @Anilchamling39
    @Anilchamling39 11 หลายเดือนก่อน +5

    सेवा मनबाट हौवा 🙏 🙏 🙏 🙏

  • @Dipeshrai61
    @Dipeshrai61 11 หลายเดือนก่อน +14

    Yo yo yo 🎉🎉❤❤❤ Rai is king ❤❤❤

  • @mshreshtha8010
    @mshreshtha8010 11 หลายเดือนก่อน +10

    ल ल बधाई छ राजेश दाइ र मोनिका बैनी लाई❤❤❤❤ अति मीठो राम्रो लाग्यो यो यो । तर सिक्किम को मान्छे ले नेपाली हेर्ने नजर चाई अलिक अलग जस्तो लाग्यो।

  • @himalmagar5242
    @himalmagar5242 11 หลายเดือนก่อน +2

    King aayo 👑👑

  • @DdLimbu
    @DdLimbu 11 หลายเดือนก่อน +1

    ल बधाई छ सिक्किमे चिलिमे मोनिका नानीलाई अत्तिनै मिठो गीत धेरै धेरै सफल्ता मिलोस अग्रिम शुभकामना 💖💖💖💕💕💕❤️❤️❤️💖💖💕💕❤️❤️❤️❤️❤️

  • @gajubabarai6392
    @gajubabarai6392 11 หลายเดือนก่อน +4

    मिठो शब्द संगीत अनि राजेश पायल राई सर र मोनिका बहिनीको सुमधुर आवज दामी

  • @DarbarajraiNarkumarrai-cc7xp
    @DarbarajraiNarkumarrai-cc7xp 11 หลายเดือนก่อน +6

    महागयक भनेको महागयक नै हो मन्को धनी ।

  • @subashraee3605
    @subashraee3605 11 หลายเดือนก่อน +4

    बबाल❤❤

  • @Dilkumarrai9021
    @Dilkumarrai9021 11 หลายเดือนก่อน +5

    wow nice song hamro daju rai is king and monika baini❤❤❤hjr harulai full maya ani sewa🙏🙏❤❤❤🇳🇵🇳🇵🇶🇦🇶🇦

  • @Chandurai2052
    @Chandurai2052 11 หลายเดือนก่อน +6

    Hamro Khotang ko geet dherai auxa so khusi lakxa kin ki Hamro khotang ma dherai Singer 🎤 haru pani hunu hunxa so dherai khusi lakxa sabai maHouwa/Namaste/Sewa/Samuna🙏🙏
    ❤️❤️

  • @VICTORY-80
    @VICTORY-80 11 หลายเดือนก่อน +4

    Congratulations 𝙈𝙤𝙣𝙞𝙠𝙖 𝙍𝙖𝙞 didi लाई! अरू पनि सहकार्य RAI IS KING सँग सुन्न पाईयोस् 🎶 👌 ❤

  • @nayanrai7154
    @nayanrai7154 11 หลายเดือนก่อน +8

    Waiting

  • @somlibang2223
    @somlibang2223 11 หลายเดือนก่อน +1

    बधाई छ दामी कोच सङ्ग मोनिका राई।

  • @chandrslimbu6476
    @chandrslimbu6476 11 หลายเดือนก่อน +8

    Wow dami dami congratulations

  • @deepakrai4857
    @deepakrai4857 11 หลายเดือนก่อน +2

    दामी मीठो पुर्वेली गीत ❤️

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 11 หลายเดือนก่อน +6

    Wowww What a Beautiful purbeli folk song🎶🇳🇵🎤 Congratulations, Best Wishes to our respected Rai is king YoYo🤘🤘🤘Dajai and Monika Rai bunu!!! sahrai Mitho Creation

  • @SumanPuri-vt3oq
    @SumanPuri-vt3oq 11 หลายเดือนก่อน +2

    आहा उत्कृष्ट पुर्बेली गित वर हजुर

  • @RAJKHALING55-hz9bp
    @RAJKHALING55-hz9bp 11 หลายเดือนก่อน +6

    wowowoww dami king

  • @tampaser
    @tampaser 10 หลายเดือนก่อน +1

    गित असाध्यै अब्बल छ अरु कुराको त कुरै नगरौ गायकिमा राजेश पायल राइ आफैमा एउटा महासागर हो ! खास गरि गितकार राम प्रसाद राइ ज्युको सब्दहरु साच्चिकै अब्बल लाग्यो लोक गित लेखनमा एक दम राम्रो लेखको रुपमा मैले राम प्रसाद राइ लाइ लिएको छु सबै टिम लाइ बधाइ गितले उच्च सफलता पाओस शुभकामना 🎉

    • @Ramprasadrai148
      @Ramprasadrai148 10 หลายเดือนก่อน +1

      धन्यवाद मेरो भाइ यति मिठो कमेन्ट गरिदिनु भएकोमा ❤❤❤❤❤❤