बिद्युत प्राधिकरणमा 'लुट धन्दा' ! सरकारी पैसामा कर्मचारीको रजाई | अफिसमै बसेर भ्रमण भत्ता |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Ashok Basnet | Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 290
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

ความคิดเห็น • 3.4K

  • @umeshvlogs6191
    @umeshvlogs6191 16 ชั่วโมงที่ผ่านมา +87

    यस्ता भस्ट्र हरुलाइ तत्काल जागिर बाट हटाउनु पर्छ।

  • @prakashbudha8577
    @prakashbudha8577 4 ชั่วโมงที่ผ่านมา +186

    देशले सम्मान गर्नुपर्छ यस्ता ड्राइभर दाइलाई❤❤

    • @everywherepawan
      @everywherepawan ชั่วโมงที่ผ่านมา +3

      यो कार्यक्रमको मुख्य स्रोत नै तिनै चलाक र गुनासो सम्बोधन शाखाकि कर्मचारी हुन भन्ने मेरो निस्कर्ष

  • @harikhadka3495
    @harikhadka3495 4 ชั่วโมงที่ผ่านมา +57

    अपिल त्रिपाठीलाई सलाम छ जाली यो कार्यकारीलाई तुरुन्त कारबाही गर्नुपर्छ

  • @Gaughar898
    @Gaughar898 14 ชั่วโมงที่ผ่านมา +196

    देशको ढुकुटी नेताले भन्दा धेरै सरकारी कर्मचारीले लुटेका छन । यस्ता कर्मचारीलाई जागिरबाट निकाल्न पर्छ ।

    • @KrishnaPunmagar-ev4bn
      @KrishnaPunmagar-ev4bn 11 ชั่วโมงที่ผ่านมา +1

      किरा एउटै हो सर कारण तेहि पुराना पार्टी नै हुन कार्यकर्ता जो हुन

    • @amritbikramshrestha9962
      @amritbikramshrestha9962 8 ชั่วโมงที่ผ่านมา +1

      कर्मचारीहरु मात्र ईमाजन्दार हुने हाे भने नेता ठेकेदार दलाल कमिसनखाेर सबै तह लाग्छन् तर कर्मचारी सुध्रिएलान त ? अहँ असम्भब ।

    • @thedailycloud3512
      @thedailycloud3512 8 ชั่วโมงที่ผ่านมา

      Kanun kada gareyra lagi garne and yasta ghus khor lai jattai dismiss gardine ho vane balla dar hunxa nita ghuskhor ane sabghuskhor

    • @amritamrit692
      @amritamrit692 7 ชั่วโมงที่ผ่านมา

      Karbai ko le garne
      Nepal ko sarkar nai dalali vastachhri xa
      Baki janta jhole veda haru

  • @AshokMagar00
    @AshokMagar00 16 ชั่วโมงที่ผ่านมา +132

    देश बीगार्ने मा पनी लूटेरा कर्मचारी को पनी ठूलो हात छ

    • @JagKumari-u6i
      @JagKumari-u6i 13 ชั่วโมงที่ผ่านมา

      Lu 30 gate 31 gate ke ke bhanxa 😂😂😂

    • @aryanrai-z5q
      @aryanrai-z5q 9 ชั่วโมงที่ผ่านมา

      बेल्कुल नेता त बिचरा गाली खाने मात्र हुन मुख्य लुटेरा भनेकै कर्मचारी हुन

    • @princelimbu-xx3yr
      @princelimbu-xx3yr 2 ชั่วโมงที่ผ่านมา

      honi 😢

  • @JibonDas-o7l
    @JibonDas-o7l 4 ชั่วโมงที่ผ่านมา +47

    सर्वप्रथम त यी ईमान्दारी ड्राइभर दाई लाई सलाम सङ्गै निमित्त कार्यकारी प्रमुख को भूमिका मा रहेकी भ्रष्ट आईमाईको चुरीफुरी चर्को देखियो ।तत्काल यिनलाई कारबाहीको प्रकियामा ल्याईयोस्

  • @mingaha4772
    @mingaha4772 6 ชั่วโมงที่ผ่านมา +171

    ड्राइभर दाई मात्र इमानदारी देखियो उहालाई सलुत छ ✋,अरु सबैलाई कारबाही होस भ्रष्ट कर्मचारीहरुलाई

    • @madanpoudel7100
      @madanpoudel7100 5 ชั่วโมงที่ผ่านมา +1

      असन्तुष्टीको नतिजा

    • @radheshyamgupta869
      @radheshyamgupta869 3 ชั่วโมงที่ผ่านมา

      आफुले गरेको बिर्सने अनि नपाएपछिको छटपटी हाे गुरुको ।

    • @sangramkhadka5504
      @sangramkhadka5504 ชั่วโมงที่ผ่านมา

      तेलको खाना नपाउदाको पीडा .. २ ओटा गाडि तेल खाइराको रहिछ ।

  • @gummagar6172
    @gummagar6172 6 ชั่วโมงที่ผ่านมา +79

    ड्राइभर भाईले चोरहरुको भन्डाफोर गर्नुभयो सलाम ।

  • @rajkumarranabhatrajsamjana694
    @rajkumarranabhatrajsamjana694 3 ชั่วโมงที่ผ่านมา +9

    सलुट छ अपिल दाई
    यी भ्रस्ट कर्मचारी ले झन बढी राज्य को सम्पति हिनामिना गरेर आफु मोज गरेका छन,
    यिनीहरु लाई कडा कारबाही हुनुपर्छ!!
    देशको अर्थतन्त्र बचाउन!!

  • @chandankhawas4464
    @chandankhawas4464 6 ชั่วโมงที่ผ่านมา +42

    लुट धन्दा बन्द सङ्ग सङ्गै कर्मचारी देखि हाकिम समेतलाई कार्वाही दायरा ल्याउन संबंधित निकाय ले हेर्नु पर्छ ।

  • @sudipsinjali9469
    @sudipsinjali9469 15 ชั่วโมงที่ผ่านมา +262

    नेपालको एक मात्र सच्चा देश प्रेमी पत्रकार अपिल त्रिपाठी ज्यु प्रती सलाम

  • @rameshbc2538
    @rameshbc2538 ชั่วโมงที่ผ่านมา +7

    देशले सम्मान गर्नुपर्छ यो ड्राइभरलाई

  • @harimagar2077
    @harimagar2077 15 ชั่วโมงที่ผ่านมา +58

    महिला कर्मचारीहरु.को मिलेमतोमा भत्ता पचाउने र भर्स्तचार हुने कुरा प्रष्ट हुन्छ।

  • @raipradip2692
    @raipradip2692 15 ชั่วโมงที่ผ่านมา +30

    यस्तै धमिराहरुले पहिला ध्वस्त पारेका थिए विद्युत प्राधिकरण । हदैसम्मको कारबाही होस।

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx 4 ชั่วโมงที่ผ่านมา +11

    सलाम छ अपिल सर तपाइ लाइ अब तपाइ हरु जस्तो मान्छे ८४ मा चुनाब लड्नु पर्छ बरु मेहर मै लड्नुस पोखरा महा नगरको लौरो चिन्ह मा

  • @dilrana7894
    @dilrana7894 14 ชั่วโมงที่ผ่านมา +202

    सबै कर्मचारी लाई कालो मोसो लगाएर घुमाउनु पर्छ पोखरा अनि सर्कारी जागिर बात बन्चित गर्नु पर्छ

    • @Pardeshigopu
      @Pardeshigopu 12 ชั่วโมงที่ผ่านมา +2

      Kalo moso matrai Hoina juta ko mala lagune ra job dekhi nikslnu parxa kahile desh ma ramro hola vandai hami bidesh ma rudai xấu yesto garxan Nepal ma omg

    • @Kismanpoon
      @Kismanpoon 8 ชั่วโมงที่ผ่านมา +2

      Driver lai pardaina

    • @shresthagoodday
      @shresthagoodday 3 ชั่วโมงที่ผ่านมา

      अधिकांश कर्मचारीहरु पार्टिका झोलेहरु हुन्। त्यसैले कालोमोसो दल्ने काम गर्दैनन्।

  • @suzanrayee9997
    @suzanrayee9997 6 ชั่วโมงที่ผ่านมา +34

    निमित्त ,प्रमुख,कर्मचारी सबैको मिलो मत्तो देखिन्छ।कारबाही होस्

  • @jeetanthapa9295
    @jeetanthapa9295 ชั่วโมงที่ผ่านมา +6

    सबै भन्दा यहा निमित्त भन्ने कर्मचारी धेरै खतर्नाक रहेछ कुरा भुइमा खस्न दिन्न है अपिल जि .... यस्ता भाइरस देश भरी छन , यिनिहरुलाइ निलम्बन गर्नु पर्छ

  • @RamBdrKc
    @RamBdrKc 15 ชั่วโมงที่ผ่านมา +527

    यी ड्राइभर कर्मचारी खुब इमानदार रहेछन अनि देशकाे बिकास हेर्ने चाँहाने रहेछन धेरै सम्मान छ हजुरलाइ यिनी चाेर फटाह हरुकाे पाेल खाेलिदिनु भएकाे म सर ❤

    • @CRISTIANO001-i5n
      @CRISTIANO001-i5n 8 ชั่วโมงที่ผ่านมา +20

      अपिल सर लाई जबर्जस्ती हात खुट्टा बाधेर भए पनि मेयर मा उठाउन पर्छ यार नत्र पोखरा को सुन्दरता सक्छ्न चोर हरु ले फेवाताल ले त था भएन कर्मचारी ले गर्दा चै डुब्ने भयो पोखरा😢 😢😢

    • @messisangeet3261
      @messisangeet3261 8 ชั่วโมงที่ผ่านมา +11

      ड्राइभर दाई सधै इमान्दार रहनुस।

    • @nischalrashaili9216
      @nischalrashaili9216 6 ชั่วโมงที่ผ่านมา

      @@CRISTIANO001-i5n 84 मा लाहुरे उठ्दैछन बालेन

    • @CRISTIANO001-i5n
      @CRISTIANO001-i5n 6 ชั่วโมงที่ผ่านมา

      @@GAMMER0911 हेरम्ला ब्रो त्या आन्दोलन गर्न जानू पर्छ तिनिहरु लाई उल्टो निकाल्ने हो ड्राइभर दाइ जस्ता लाई निकाले भने छोड्ने होइन त्यो प्रमुख लाई जहाँ भेट्यो तेहा कालो मोसो लाउने हो ।

    • @GAMMER0911
      @GAMMER0911 6 ชั่วโมงที่ผ่านมา +8

      इमान्दार रहछन त्यसैले ड्राइभर रहछन नत्र ठग्न जानेको भय हाकिम हुन्थे होला त्यो दाई नेपाल को हविगत यही हो
      अब त्यही जागिर नी खाइदिन्छ यनारले

  • @uddhabdahal652
    @uddhabdahal652 14 ชั่วโมงที่ผ่านมา +101

    कुलमान ले अब यस्ता धमिरा हरुलाई तत्काल सेवाबाट हटाउनु परो

    • @chopsuey25
      @chopsuey25 9 ชั่วโมงที่ผ่านมา +4

      Kulman lai taha xaina hola ki gharbeti le per unit rs 12 to 16 17 18 per unit ma bina tax tirikin bijuli bechera kamaudaicha 😂😂 sab mileko hun setting

    • @mktsdmuna6789
      @mktsdmuna6789 9 ชั่วโมงที่ผ่านมา

      चोर हो कुलमान पनि

    • @NbNb1987
      @NbNb1987 7 ชั่วโมงที่ผ่านมา +2

      कुलमान अाफै धमिरा हाे।

    • @Marthin200
      @Marthin200 ชั่วโมงที่ผ่านมา

      त्यही भएर होला ल्याइन बिना वचन सकेको छस ​@@NbNb1987

  • @Ryanoffical_2707
    @Ryanoffical_2707 2 ชั่วโมงที่ผ่านมา +7

    अपिल भाई बगरको सामाजिक तथा शिक्षा मन्त्रलयका पनि कर्मचारी ऐसतै गरि रहेको छन! यातायात कार्यालय मालपोत सबैतिर ऐसतै छ
    हजुर जस्तो ऐऊटा देश भक्ति पत्रकारले यो सबै बाहिर लेऊनु परेयो देश लुटने ईनै कर्मचारी हुन

  • @Galkote
    @Galkote 8 ชั่วโมงที่ผ่านมา +67

    यो सत्य बोलने ड्राइवर कर्मचारी Hats off to you

    • @laxmipoudel6533
      @laxmipoudel6533 6 ชั่วโมงที่ผ่านมา +2

      Kaam garni gari rako hunxan dulera khani khai raka hunxan rajniti chalxa

  • @santoshrai5804
    @santoshrai5804 5 ชั่วโมงที่ผ่านมา +39

    जुट बोल्दा बोल्दै साँचो कहिले लुक्दैन भनेको यही हो थुक्का तिमीहरू जिन्दगी कति लुट्छौ देशलाई यो देशलाई मात्र नभई सारा नेपाली जनताका खून पसिना बाट उठाएको राजश्व बाट उठाएको दुरुपयो हो

  • @deepakshrestha2164
    @deepakshrestha2164 3 ชั่วโมงที่ผ่านมา +4

    देश लाई यो अबस्थामा पुराउन सब भन्दा ठुलो हात चै सरकारी कर्मचारी को नै छ।

  • @RajuNepali-l1l
    @RajuNepali-l1l 16 ชั่วโมงที่ผ่านมา +156

    आउनु भयो अपिल जि अब हेरिन्छ मज्जाले ❤❤❤❤

  • @MayaMgr5602
    @MayaMgr5602 15 ชั่วโมงที่ผ่านมา +108

    यो नियुक्त्त भएर फर्जि कागज र सिङ्नेचर गरेर भत्ता दिने आईमैलाइ नै कार्वाहि गर्नु पर्छ,

    • @dhankumartamang
      @dhankumartamang 8 ชั่วโมงที่ผ่านมา +3

      सही हो सर

    • @rajbisunkhe4980
      @rajbisunkhe4980 6 ชั่วโมงที่ผ่านมา

      फर्जी कार्यलय प्रमुख रैछे सबैभन्दा बढी ठग यसको 7 पुस्ताले काम नपाउने गरी हटाउनु पर्छ ।।

    • @prashantbhandari2102
      @prashantbhandari2102 4 ชั่วโมงที่ผ่านมา

      good 👍️👍️👍️👍️

    • @iiiinnnn
      @iiiinnnn 3 ชั่วโมงที่ผ่านมา

      ५०% लिन्छ होला नि फर्जी काम देखायर पैसा दिय बापत

  • @AjayMagar-x5e
    @AjayMagar-x5e 4 ชั่วโมงที่ผ่านมา +2

    देश दुबाउने नेता ले मात्रै होइन सरकारी कर्मचारी को पनि ठूलो हात छ| जनता को पसिना लाई बालुवा मा मिलाउने लाई कार्बाही होस

  • @Bijaya2057
    @Bijaya2057 16 ชั่วโมงที่ผ่านมา +51

    एक सच्चा पत्रकार को पहिचान बनाउनु भएकोमा धेरै धेरै धन्यवाद अपिल सर।❤

  • @BasantaBhora-u6q
    @BasantaBhora-u6q 15 ชั่วโมงที่ผ่านมา +35

    यस्तो लाइ कडा कारबाही हुनुपर्छ

  • @kbsentertainmentnepal
    @kbsentertainmentnepal 3 ชั่วโมงที่ผ่านมา +4

    जब सम्म केपि को सरकार हुन्छ यस्तो भष्ट्राचार जहाँ पनि हुन्छ
    सबै तिर यसरी जांच गर्नुहोस धेरै धेरै धेरै धन्यवाद अपिल त्रिपाठी सर लाई

  • @DineshXetree-z5f
    @DineshXetree-z5f 16 ชั่วโมงที่ผ่านมา +39

    नेपाल को 90%सरकारी कर्मचारी चोर छन लुट कान्छा लुट हाम्रै नेपाल मा छ छुट

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 11 ชั่วโมงที่ผ่านมา +44

    डडाइभर दाइलाई त एकदम इमान्दारीका साथमा एकदम मान्नुपर्छ

    • @AnojChhetri-n1j
      @AnojChhetri-n1j 5 ชั่วโมงที่ผ่านมา +2

      Good driver dagi

  • @gyanbahadurgurung8447
    @gyanbahadurgurung8447 2 ชั่วโมงที่ผ่านมา +3

    आर्थिक भ्रष्टाचारको मुख्य जिम्मेवारी लेखा प्रमुख र कार्यालय प्रमुख हो ।

  • @prashantbhandari2102
    @prashantbhandari2102 16 ชั่วโมงที่ผ่านมา +82

    यतिको आट र साहास भएको पत्राकार त हजुर मात्र हो अपिल भाई🙏🙏🙏🙏🙏हजुर लगायत सम्पुर्ण टिम लाई मुरी मुरी धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏पशुपति नाथ ले रक्षा गरुन् 🙏🙏🙏💓💓💓

  • @arjunabiral2874
    @arjunabiral2874 14 ชั่วโมงที่ผ่านมา +40

    यस्तै हुनिभर हो सरकारी जागिर भनेसी मरिहत्ते गर्नी अनि यी ड्राइभरजिलाइ नमस्ते

  • @gambhirbabu2596
    @gambhirbabu2596 3 ชั่วโมงที่ผ่านมา +3

    सबैभन्दा बढी निमित्त प्रमुख दोषि छ, कारबाही होस्।

  • @khojima
    @khojima 14 ชั่วโมงที่ผ่านมา +38

    यसरी कर्मचारीले देश बिगारेको छ पत्रकारहरु यसरी सक्रिय बन्वु पर्छ।

  • @rajbasnet9562
    @rajbasnet9562 16 ชั่วโมงที่ผ่านมา +24

    हरेराम यी कर्मचारिको लुट पछि आफुलाइ बचाउन खोज्दा सबै छताछुल्लको यो हरिबिजोग

  • @arjunraj7702
    @arjunraj7702 2 ชั่วโมงที่ผ่านมา +2

    नेपाली जन्ताको लागी सचा धर्तीपुत्र पत्रकार छोरा भने एस्तो हुनुपर्छ सलोट्छ अपील त्रीपाटी पत्रकार ज्युलाइ 🇳🇵✍️💐💐👍️👈️

  • @rajarammahat8899
    @rajarammahat8899 16 ชั่วโมงที่ผ่านมา +20

    अपिल त्रिपाटि सर लाई हिर्दय देखिनै सलाम छ ई भसटाचारि लाई ठिक पारनुपर्छ हजुर जस्तो साहसिक पत्रकार हर जिल्ला मा भय नेपाल बन्थ्यो कि

  • @rubinakoirala7851
    @rubinakoirala7851 5 ชั่วโมงที่ผ่านมา +28

    हेर यी गतिछादा आइमाईहरु 😡😡😡सरकारी तलब पाउदा पनि नपुगेर यस्तो झुठो कागजपत्र बनाउदै भत्ता पचाउदा रैछन 🙄यस्ता नकचरा कर्मचारी हरु लाई तुरुन्तै निकालेर अरु योग्यता भएका धेरै छन् काम को खोजीमा

  • @shivamagar8716
    @shivamagar8716 10 นาทีที่ผ่านมา +2

    यो हो असली ईमान्दारी कर्मचारी ड्राईभर दाई जे हो तै❤

  • @Ramofficial2045
    @Ramofficial2045 4 ชั่วโมงที่ผ่านมา +14

    सबै कर्मचारीहरुलाई निलम्बन गर्नु पर्छ

  • @PotRajPokhrel-mn8or
    @PotRajPokhrel-mn8or 6 ชั่วโมงที่ผ่านมา +14

    सलाम छ सन्तबहादुर पोख्रेल दाईलाई। सत्य बोल्न सक्नु साह्रै राम्रो हो।

  • @team_miracle_education
    @team_miracle_education ชั่วโมงที่ผ่านมา +3

    अङ्ग्रेजी घुसाएर स्मार्ट बन्न खोज्ने अनि सिङ न पुच्छरका कुतर्क गर्ने निमित्त कि खोइ के भन्ने महिला कर्मचारी सबैभन्दा घातक लाग्यो। यिनलाई प्रहरीको कोर्रा दिएपछी ठाउँमा आउछिन।

  • @buddhisagar5778
    @buddhisagar5778 7 ชั่วโมงที่ผ่านมา +13

    एक नेपाली जनताको सपूत छाेरा अपिल त्रिपाठी दाइ प्रति उच्च सम्मान स्यालुट गर्दछु जाे कर्मचारी अर्को कर्मचारी ले भ्रम लुट गरेको एक कर्मचारी ले ज्यु सत्यता बाेल्नु हुने डाभर काे जागिर जान सक्छ अपिल त्रिपाठी उहाँ जागिर जाेगाई दिनु हाेला

  • @Amritac11
    @Amritac11 6 ชั่วโมงที่ผ่านมา +22

    सब लाई बर्खास्त गरिनु पर्छ
    यी भन्दा अहिलेका युवा धेरै अब्बल छन्।

  • @binodkaucha6598
    @binodkaucha6598 3 ชั่วโมงที่ผ่านมา +1

    यस विद्युत् प्राधिकरणको सम्पूर्ण कर्मचारीहरू मिलेर भ्रस्टचार गरेर पैसा खाएछन्। त्यसैले यि सम्पूर्ण कर्मचारीहरूलाई जागिर बाट बर्खास्त गर्न जरुरी छ। अनि मात्र हाम्रो देशको भ्रस्टचार न्युनिकरण हुन्छ। जय नेपाल।

  • @Tukraj_Magar
    @Tukraj_Magar 16 ชั่วโมงที่ผ่านมา +20

    एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पूर्ण टिम 🙏❤️❤️

  • @dbsen1498
    @dbsen1498 9 ชั่วโมงที่ผ่านมา +21

    ड्राइभरको भनाइ अनुसार ईमानदार देखियो तर यहा मिली भगत जस्तो छ।देश डुबाउने नै निजामती नेपाल कर्मचारीको ठुलो हात छ।

    • @NbNb1987
      @NbNb1987 7 ชั่วโมงที่ผ่านมา

      Tero bau netalai chai k vnxan ni lanthu😂😂

  • @sandipbk691
    @sandipbk691 4 ชั่วโมงที่ผ่านมา +1

    निमित्त हाकिम्नी पल्टेकी महिला कर्मचारीको लाचारीपना र गैरकानुनी कार्यलाई पनि कारबाहीको दायरामा ल्याईयोस!

  • @vikramtmgtmgvikram
    @vikramtmgtmgvikram 6 ชั่วโมงที่ผ่านมา +15

    मेरा बाबा हरेक पाइला पाइलामै छ। भ्रष्टाचार गर्ने लुटेर खाने धमिराहरू अनि कसरी देश ऊबो लागोस

  • @Arjun-p8o
    @Arjun-p8o 5 ชั่วโมงที่ผ่านมา +13

    सबै प्रदेश मा यतिको पत्रकार चाहियो ❤❤❤

  • @sujitgurung8848
    @sujitgurung8848 ชั่วโมงที่ผ่านมา +3

    पत्रकारिता भनेको येस्तो हो❤❤❤❤

  • @krishnapaudel9497
    @krishnapaudel9497 5 ชั่วโมงที่ผ่านมา +11

    अपिल जस्ता पत्रकार १०० जना जति चाहियो यो देशमा।

  • @VolunteerG
    @VolunteerG 10 ชั่วโมงที่ผ่านมา +13

    देश सिध्याउने कार्यकर्ता र नेता यी दुई हुन। देश सक्दा उनिहरु चै जिवतै रहन्छ जस्तो गर्छ।

  • @jacobxetri5309
    @jacobxetri5309 ชั่วโมงที่ผ่านมา +3

    अपिल दाइ ले कर्मचारी को पिसाब निकाल्दिये😂😂hatss off❤

  • @rkofficialyoutubechannel2176
    @rkofficialyoutubechannel2176 5 ชั่วโมงที่ผ่านมา +13

    रसुवा को विद्युत प्राधिकरणमा पनि यस्तै पत्रकारको रिपोर्टिङ को आवश्यकता छ।

    • @kbsentertainmentnepal
      @kbsentertainmentnepal 2 ชั่วโมงที่ผ่านมา

      यस्तो भष्ट्राचार हरुलाई तह लगाउनु पर्छ
      हाम्रो जिल्लामा पनि
      कुकुर कर्मचारी हरूलाई 😡😡😡😡😡

  • @KiranTamang-p7b
    @KiranTamang-p7b 8 ชั่วโมงที่ผ่านมา +118

    तीतो सत्य होला तर यो चालक लाइ मेरो मन बाटै सलाम छ जय नेपाल

    • @Kismanpoon
      @Kismanpoon 8 ชั่วโมงที่ผ่านมา +3

      Mero ni salàam driver dai lai

    • @CRISTIANO001-i5n
      @CRISTIANO001-i5n 6 ชั่วโมงที่ผ่านมา +2

      @@KiranTamang-p7b सलाम मेरो पनि 🇳🇵🙏

    • @prashantbhandari2102
      @prashantbhandari2102 4 ชั่วโมงที่ผ่านมา

      good 👍️👍️👍️🙏🙏🙏

  • @magarsolta5123
    @magarsolta5123 3 ชั่วโมงที่ผ่านมา +2

    ड्राइभर दाइले सहि भन्यो सलाम छ✊✊✊✊

  • @motigurung647
    @motigurung647 7 ชั่วโมงที่ผ่านมา +27

    त्यो निमित्त प्रमुखलाई अझै ठूलो कुरा गर्दैछे,यसमा त्यो निमित्तको हात छ!त्यसलाई कारबाही गर्नुपर्छ!

  • @rajukoirala7944
    @rajukoirala7944 13 ชั่วโมงที่ผ่านมา +9

    देश गरिब हुनुमा ९०% कर्मचारी भ्रष्टचारी घुसखोरी को कारणले हो।

  • @machhindralama-xg7wf
    @machhindralama-xg7wf ชั่วโมงที่ผ่านมา +2

    बिद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङ्ग को ध्यान जाओस र छानबिन गरोस अनि भ्रस्टचारिलाई कार्यबाही गरेको सुन्न पाइयोस

  • @KabitaRai-pg6pb
    @KabitaRai-pg6pb 15 ชั่วโมงที่ผ่านมา +15

    कस्तो राम्ररी स्पष्ट छनबिन गर्दिनु हुन्छ है अपिल सर एकदमै मनपर्छ्🙏धरान बाट हेर्दैछु एउटा निडर पत्रकारको पत्रकारिता👍️👏

  • @ganeshbhattarai1574
    @ganeshbhattarai1574 15 ชั่วโมงที่ผ่านมา +9

    यो मिलेमतो कर्मचारी हो यसलाई कार्यबाहि होस

  • @parbattv7
    @parbattv7 2 ชั่วโมงที่ผ่านมา +1

    डाइभर दाइ जस्तो सबै सरकारी कर्मचारी भइदिए यो देश बन्न धेरै समय लाग्ने थिएन । देश नेताले भन्दा बढी भ्रष्ट सरकारी कर्मचारीहरुले गर्दा बिगि्रएको हो।

  • @basantchepang7860
    @basantchepang7860 15 ชั่วโมงที่ผ่านมา +12

    यतिको आट र साहास भएको पत्राकार त हजुर मात्र हो अपिल भाई🙏🙏🙏🙏🙏हजुर लगायत सम्पुर्ण टिम लाई मुरी मुरी धन्यवाद

  • @NaBin-ge9sv
    @NaBin-ge9sv 15 ชั่วโมงที่ผ่านมา +13

    हेर्दै जादा आफैलाइ लाज पो लागो छि..........जनाताको पसीना चुस्ने यस्तै कर्मा चारी हुन

  • @santoshthapa7420
    @santoshthapa7420 4 ชั่วโมงที่ผ่านมา +1

    प्रायः बिधुत, टेलिकम लगायतका संस्थानहरुका कर्मचारीले यसरी सुविधा लिन्छन् । हाकिमले मन पराएका कर्मचारीले अझ बढि सुविधा पाउनु सामान्य हाे अपिल सर।

  • @sarojdarai
    @sarojdarai 7 ชั่วโมงที่ผ่านมา +6

    सबैलाई कार्बाही हुनुपर्छ राज्यको सम्पत्ति अपचलन गर्ने।

  • @jharanashrestha4359
    @jharanashrestha4359 4 ชั่วโมงที่ผ่านมา +21

    सहि सत्य सधै सहि हुन्छ। एक झुटको लागि सय झुट बोल्नु पर्छ। तेसै पत्ता लागि हाल्छनी । गद्दार हरु देश लुटि खान पल्किएका हरु लाज छैन। सबै एस्तै गरि खोज तलास गर्दै जानू पर्छ। धन्यवाद पत्रकार भाई !

  • @BIR-f1t
    @BIR-f1t 2 ชั่วโมงที่ผ่านมา +1

    यस्तै चाेर हरु ले गर्दा देश काे हाल्त छ सलाम छ अपिल सर जेल हाल्नु पर्छ है सबै ले सर लाई साथ दिनु पर्छ है❤❤❤

  • @bhimbohara7451
    @bhimbohara7451 16 ชั่วโมงที่ผ่านมา +28

    ब्युटिफुल पोथी पराधीकरण

  • @PagalManxe-u5o
    @PagalManxe-u5o 11 ชั่วโมงที่ผ่านมา +8

    यस्तो घुसखोरी हरुको जागिर बाट निकाल्नु जरुरी छ

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l ชั่วโมงที่ผ่านมา

    Great job 🙏 भ्रस्टाचारीलाई नांगेझार पार्नु पर्छ

  • @Adhikar_Chaudhary
    @Adhikar_Chaudhary 6 ชั่วโมงที่ผ่านมา +30

    चालक लाई धन्यवाद सत्यको बाटोमा हिदेकोमा

  • @lokrajuprety9436
    @lokrajuprety9436 15 ชั่วโมงที่ผ่านมา +19

    गएको हप्ता रातिको 12 बजे सम्म कार्यक्रम कुरेर बसे आएन।।दस चोटि युट्युबमा सर्च गरेर बसे।।मैले सोचेको थिए कतारमा किन आएन भनेको त बिरामी भएर रहेछ।।स्वास्थ्यलाभको कामना सम्पुर्ण गण्डकी छड्के परिवारलाइ।।आगामी दिन सधै हेर्न पाई रहु।।

  • @SalionBudhathoki
    @SalionBudhathoki ชั่วโมงที่ผ่านมา

    ब्रम लुट छ देश मा यस्ता कर्मचारी भनौदा हरु ठुलो हात छ देशलाई यो अवस्था मा पुर्याउनुमा तिमीहरुको हाकिम भलो होस्

  • @Ranabhatbdr-zf7jf
    @Ranabhatbdr-zf7jf 15 ชั่วโมงที่ผ่านมา +10

    नमन छ अपिल सर हजुर लाई VC कुलमान भको ठाउमा येस्तो छ अरु ठाउ कस्तो छ बिउरोक्रेसी ले बिगारेको देस हो कहिपनी नीतिशास्त्र को पालना नहुदा यो स्थिती भको छ नेपाली को

  • @rimalkanxo7535
    @rimalkanxo7535 15 ชั่วโมงที่ผ่านมา +7

    धन्यवाद अपिल सर यो होनि त असल पत्रकारिता salute❤❤❤

  • @thmosjohn394
    @thmosjohn394 2 ชั่วโมงที่ผ่านมา +1

    सबै भन्द दोशी अहिले जुन कार्यबाहक कर्मचारी छ तेस्को ठुलो भ्रष्टाचार देखिन्छ तेस लाई कारबाही होस।

  • @TOTO-vn6xm
    @TOTO-vn6xm 16 ชั่วโมงที่ผ่านมา +813

    अस्तिको हप्ता कार्यक्रम नआएर कोको चिन्तामा पर्नुभयो यता लाइक गर्नु

    • @prs26
      @prs26 16 ชั่วโมงที่ผ่านมา +7

      joker

    • @roshankatuwal5
      @roshankatuwal5 16 ชั่วโมงที่ผ่านมา +2

      😮

    • @gurumgjumbahadur6158
      @gurumgjumbahadur6158 16 ชั่วโมงที่ผ่านมา

      Dherai choti search gareko aayena...​@@roshankatuwal5

    • @YuktaSarki
      @YuktaSarki 16 ชั่วโมงที่ผ่านมา +3

      Kina hola kasailai chaso vayana

    • @yambahadur8334
      @yambahadur8334 15 ชั่วโมงที่ผ่านมา +4

      Ma tw rat ko 12baje samma kurer base na aayasi suteko

  • @NiveditaBhandari-fp9cc
    @NiveditaBhandari-fp9cc 5 ชั่วโมงที่ผ่านมา +19

    भ्रमण आदेश लिएर नि अफिस जाने के सारो जागरिला कर्मचारी😂😂😂😂

  • @dipaksilwal9756
    @dipaksilwal9756 15 ชั่วโมงที่ผ่านมา +8

    हाम्रो नेपाल बिधुत प्रधिकरण का महिला कर्म चारि को हालत corrupted behaviours
    Corrupted staff लाई जेलमा काेचनु पर्छ है

  • @tnthandle
    @tnthandle 5 ชั่วโมงที่ผ่านมา +7

    यस्तो बिद्दुत प्राधिकरण मा मात्रै होईन, देशका सवै सर्खारी कार्यलय मा यस्तै हो प्रचलन

  • @rajankuinkel3023
    @rajankuinkel3023 4 ชั่วโมงที่ผ่านมา

    अपील जी तपाईँ गर्नु भएको एकदम ठिक छ। यो सरकारी कार्यालयमा १००% हुन्छ। यो सबै कार्यालयमा हुन्छ। भ्रमण भत्ता सबै भन्दा बढी उच्च पदको कर्मचारी ले, सोही कार्यालयमा बसेका वा घरमा बसेका हुन्छ्न यो 1000% हुन्छ

  • @Sanjibkarki333
    @Sanjibkarki333 11 ชั่วโมงที่ผ่านมา +8

    यो देश बिगार्नु मा नेता भन्दा बढी त कर्मचारी नै हुन यस्ता भ्रष्ट हरु भैजेल यो देश कहिले बन्दैन

  • @ChidiThapa
    @ChidiThapa 10 ชั่วโมงที่ผ่านมา +4

    म गण्डकी प्रदेश को बासिन्दा हु र कपिल जी लाई सर्बप्रथम सल्युट छ एस्तो कर्मचारी लाई छानी छानी कारबाही गर्नु पर्छ

  • @balthapa7591
    @balthapa7591 ชั่วโมงที่ผ่านมา

    अगतियर लगाएर छान्मिन गर्नु पर्छ ,यस्ता चोर कर्मचारी लाई कडा भन्दा कडा कर्भाई होश । गुद अपिल त्रिपाठी जी ,अझै यस्तै काम गर्र्दै जानु शुभ कामना छ 👍

  • @brokenricegrg1538
    @brokenricegrg1538 15 ชั่วโมงที่ผ่านมา +10

    कर्मचारी तन्त्रमा लुट तन्त्र,गणतन्त्र मा भ्रष्ट हरू लाई छुट तन्त्र....

  • @dipakbk2762
    @dipakbk2762 16 ชั่วโมงที่ผ่านมา +6

    यस्तो जवाफ सुन्द्र अप्रिल सर हिमाइला कर्मचारीको सात त उडाइदिनुभयो। बोल्नै सक्नुभएन विचार यस्ता कर्मचारी त छन् हाम्रो देशमा अनि कसरी कसरी देशको विकास हुन्छ

  • @SarbadhanRai-p5u
    @SarbadhanRai-p5u 2 ชั่วโมงที่ผ่านมา +1

    अपिल सरको अप्रेसन 1000% सहि छ ❤❤❤❤❤

  • @rishibhagat7597
    @rishibhagat7597 8 ชั่วโมงที่ผ่านมา +6

    स्थायी कर्मचारी लाई जगेडामा राखेर करारमा कर्मचारी भर्ना गर्न/ काम लगाउन पाईन्न । यस प्रकारको कार्य निन्दियय छ । सम्बन्धित अख्तियार प्राप्त अधिकारी माथि छानविन र कारवाही होस ।

  • @gagsimkER7
    @gagsimkER7 16 ชั่วโมงที่ผ่านมา +35

    डेङ्गुलाई पछारेर आउनु भो अपिल सर ❤

  • @jeetanthapa9295
    @jeetanthapa9295 2 ชั่วโมงที่ผ่านมา

    देश ब्यापी सबै ठाँउ मा भ्रस्टाचार छदैछ तर अझै भ्रष्टाचार बढि पोखरा भन्ने ठाँउ मा रहेछ ,,,, धन्न अपिल त्रीपाठि हुनुहुदोरहेछ झक झकाउने खबरदारी गर्ने । सलाम छ सर हजुर लाई

  • @magarsom3761
    @magarsom3761 16 ชั่วโมงที่ผ่านมา +14

    देश हाक्ने मुल मियो नै गतिलो भय पो कर्मचारी हरु नि गतिलो हुन्छ,बच्चा बच्चिालाई नि बाउआमा जस्तो सिकायो त्यस्तै सिक्छन नलायकहरु कुरो सुन्दा नि हाँस उठेर आउछ😅

  • @NEFOLI7
    @NEFOLI7 14 ชั่วโมงที่ผ่านมา +31

    ड्राईभर लाई काम बाट निकाले भने आगो लगाईदिए हुन्छ बिध्धुत अफिस मा

  • @harkarajsampang3560
    @harkarajsampang3560 5 นาทีที่ผ่านมา

    जो सुकै होस ठुलो होस कि सानो होस भ्रष्टाचारीलाई छोडनु हुन्न भ्रष्टाचारी भनेको देशकै लागि हानिकारक हो

  • @shaitthapa123
    @shaitthapa123 7 ชั่วโมงที่ผ่านมา +7

    सबै सातै प्रदेशमा यस्तै पत्रकार हुनु पर्ने हो।

  • @rajusapkota7711
    @rajusapkota7711 16 ชั่วโมงที่ผ่านมา +5

    तलदेखी नैइ कर्मचारीहरुले नैइ लुततन्त्र गरेका छ्न हो भन्या जव सम्म यो जरो निकाल्न सकिदैन यो देश सधैको खोक्रो खोक्रो हो भन्या।