हामी कृषि कर्मीहरुको लागि महत्त्वपूर्ण अङ्क रहेछ । साझा सवालले आगामी दिनमा पनि कृषिका मुद्दा तथा कृषिका प्रयासहरु निरन्तर अगाडि ल्याउन जरुरी छ । बाजुरा पछिको अबको अङ्क इलाममा गर्नुभए पनि यहाँहरुलाई हार्दिक स्वागत छ । बाजुरा जिल्ला कृषि विकास कार्यालयको टिमलाई बधाई र शुभकामना ।
बिध्या जी यो कार्येक्रम निकै राम्रो लाग्यो जिम्मेबारी पक्ष र किसानको बीचमा बर्तालाव गराई दिनु भयो / अर्को कार्येक्रममा चाही जनता गरीब छन जनतालाई जोखिम मोल्नसक्ने गारी बजारको आबस्येकता र दैविक प्रकोप को क्षेति पूर्ति सहितको कार्येक्रम कहिले लैजानु हुन्छ र आबस्येक प्राविधिक कर्मचारी कहिले खटाउनु हुन्छ भनेर सरकारी पक्ष लाई सोध्नु होला ?
बि बि सि नेपाली सेवाको साँझासवल बिध्याचापागाइं जियु बाट सन्चालित हुने यो कारेक्रम मा मलाइ मन पर्नी कारेक्रम हरु क्रीषी सम्बन्धी हो आजको प्रोग्राम निक्कै नै राम्रो थियो आगामी प्रोग्राम पनि एस्तै किसान र क्रीषी मा आधारित हौस भन्ने आसा गर्दछु राज्निती बाट वाक्क दिक्क भएका हामी किसान हरु लाई एस्तै खेती सम्बन्धी का कारेक्रम नै ठिक किसान्मा उत्साह जगाउनी ठिलो भुमिका छ यो कारेक्रम मा धन्याबाद बिध्या जि सहित साँझासवाल परिबार लाइ
हेर्न लायकको एक मात्र नेपाली टिभि कार्यक्रम बीबीसी साझा सवालका सम्पूर्ण टीमलाई धरै धन्यवाद छ । यस्तै राम्र राम्र कार्यक्रमहरू आगामी दिनहरूमा पनी हेर्न पहियोस_/\_
one of the best tv show in nepal... Nepal bikas sachai garnu xa vane yesta bikat ra kamchori ma sarakar le ek pratamik dinu parxa... ra krishi suchana ra bui lai prastra rupma sarakar le bitaran ra chatne failaiyo vane.. hamro desh aaahtma nirbar ta hunxa... thanks vidya ji
"When there is a will, there's a way".Really this quotation suits these people.They showed their capability despite problems and difficulties.They created opportunities of their own,worked hard and got their fruitful outcome. Great job done by BBC Sajha Sawal.
यो कार्यक्रम मलाई असाध्यै मन पर्छ । साला सवाल 420 देखि नबिराई हेर्ने गर्छु रमाइलो लाग्छ....यथार्थ सत्य तथ्य घटनालाई उजागर गरेर जनता माझ पुर्लुक्क पोख्ने भएकोले जनताको मन जित्न सफल कार्यक्रम हो सो...always Keep it up sajha sawal program. तर नेताको बोली चै राजनिती धारा र नीति मै सिमित रहेर गरेको सुन्दा अलि नमिठो लाग्यो....जनताले के सोध्दैछ्न उत्तर के दिन्दैछ्न् हैट् यस्तो पाराले पनि हुन्छ काई....
धन ले पो गरिब मन त हेर्नुस न कति ठूलो छ हिड्ने बेला मा हामीलाई बनाएको खाना खाएर जानुस रे गाउँ भनेको गाउँ हो मन भएका हरु बस्ने ठाउँ हो। सहर मा कस्ले भन्छ खाना खाएर जाउला भनेर
भाषा स्थानीय ले बुझ्नेगरी बताउनु पर्यो उहालाइ धारा कुवा दफा भन्दा के गर्न सकिन्छ सहयोग के गर्नु भो उ कुरा जनताले बुझ्ने भाषामा बोल्नुस।बिद्या जी जस्तो सच्चा , निडर संघर्ष सिल अनि वातावरण मा सहजै घुलमिल हुनसक्ने र सहयोग गर्न सक्ने नेता नि हुनुपर्थ्यो
usually I listen the BBC programme in radio. but today first time i got chance to watch this vedio on utube ....... what a programme in BBC ? keep it up
म सग कुनै आलोकिक शक्ति हुन्थो भनी बिधा चापागाईं दिदिलाई देश को कार्यकारी प्रमुख बनाईदिन्थे किनकिबिधाले देश कुनाकाप्चा पुगेर जनाताको दुख बुझेकी हुनुहुन्छ।जस्ले दुखिको मर्म बुझेको हुन्छ उसैले नै मुक्ति उपाय सोचेको हुन्छ।
Namaskar Bidhya ji, Tapai ko prayas ati uttam chha. aaune din haruma ajhai garibi nibaranko kam ma tapai ko nitantarta ko apekchha rakhdachhu. Dhanyabad
बिद्या म्याम , साझा सवालमा जसरी तपाईको येस्तो खालको कार्यक्रम हुन्छ कृपया नेताहरु साथमा नलिनुस । किनकी जुनसुकै क्षेत्रमा काम गर्ने कर्मचारी हुन्छन भने कुनै अपेक्षा नभका नेताहरुले मुख दर्शक मात्रै । साम्सद जिउ संविधान को सम्पुर्ण धारा सुनाउने हो कि आफ्ना ठाउँमा रहेकालाई संविधान सम्बन्ध उपलब्ध गराउने हो के हो आफ्नो स्वार्थ पूरा गरे पछि जनतालाई लात मार्ने आगामी फेरि भोट माग्न न आउने गरेर हो तपाईको दृस्टी ?
Binod Rawal ती नेताले जनताको लागि केही गरोस वा नगरोस तर उनिहरुलाई चिन्न्नु नै ठूलो कुरा हो, यदि केही राम्रो काम गरेनन भने अर्को पटक अस्विकार गर्न सकिन्छ भने राम्रो काम गरेमा अरु सहयोग, ज्ञान् लिन सकिन्छ। धन्यवाद !
Ramesh Shahi जि तेसो भय तपाईले धेरै ज्ञान् लिइ सक्नु भयछ नेताहरु बाट है ! यस्तै विकट र बिपन्न जिल्लाहरुमा जनताका पीडा दिन,दिनै बढदै जान्छन र ती जनता बाट भयका नेता हरु भने ऐस आरामको जिन्दगी जिउछन लत्त्याउछन जनता लाई भुलिदिन्छन हामी गरिव जनताले ताक्ने नेता ति नेताले ताक्ने सरकार अनि हामी जनता कैले सम्मन नेताको पछि दौडिने ????
Binod Rawal सायद बुझ्नुभएन क्यारे, मैले भन्न खोजेको यदि नेताले राम्रो काम गरेमा, रुचि देखएमा पक्कै पनि हामी जस्ताले केही त सिक्छौ नि, राम्रो नराम्रो छुट्टाउनु त्यो त हाम्रो नै दायित्व होनि
yo honita line vaneko sabai jilla ghau gharsamm puraun kosis gardai jane ho vane bala krishipradhan desh hunexa machai biswash xa yo kurama bidhya sister
Dherai ramro lagyo program harerw bidhayaa didi lai dhanmebad xa
हामी कृषि कर्मीहरुको लागि महत्त्वपूर्ण अङ्क रहेछ । साझा सवालले आगामी दिनमा पनि कृषिका मुद्दा तथा कृषिका प्रयासहरु निरन्तर अगाडि ल्याउन जरुरी छ । बाजुरा पछिको अबको अङ्क इलाममा गर्नुभए पनि यहाँहरुलाई हार्दिक स्वागत छ । बाजुरा जिल्ला कृषि विकास कार्यालयको टिमलाई बधाई र शुभकामना ।
Great work medam 🙏🇳🇵
धेरै पैलेबाट सुन्दै आएको छु अति धेरै राम्रो लाग्छ नेपाल फर्केपछी मलाइ पनि कृशि गर्न मन लाग्यो
tejnarayan tripathi malai pani krishi garna man xa
bajura jasto undeveloped district ko awaja saja sawal ma suna puda dherai khusi lagyo I am proud of you bidhya didi
बिध्या जी यो कार्येक्रम निकै राम्रो लाग्यो जिम्मेबारी पक्ष र किसानको
बीचमा बर्तालाव गराई दिनु भयो / अर्को कार्येक्रममा चाही जनता
गरीब छन जनतालाई जोखिम मोल्नसक्ने गारी बजारको आबस्येकता
र दैविक प्रकोप को क्षेति पूर्ति सहितको कार्येक्रम कहिले लैजानु हुन्छ
र आबस्येक प्राविधिक कर्मचारी कहिले खटाउनु हुन्छ भनेर
सरकारी पक्ष लाई सोध्नु होला ?
Hami Nepali Kati mehanati
Dhan ko gharib man ko dhani
धेरै राम्रो लाग्यो धनगडीबाट अरु समान लियर आई वापस हुदा आलु अन्य अरु सपजी समान लियर धन्गडी लैजाने बनाउनु राम्रै सोच राख ्नु भाछ आउदा दिनम
राम्रो छ यातायात किसान काे लागि फिरि सर्बिस गर्नु दिजु,,
बि बि सि नेपाली सेवाको साँझासवल बिध्याचापागाइं जियु बाट सन्चालित हुने यो कारेक्रम मा मलाइ मन पर्नी कारेक्रम हरु क्रीषी सम्बन्धी हो आजको प्रोग्राम निक्कै नै राम्रो थियो आगामी प्रोग्राम पनि एस्तै किसान र क्रीषी मा आधारित हौस भन्ने आसा गर्दछु राज्निती बाट वाक्क दिक्क भएका हामी किसान हरु लाई एस्तै खेती सम्बन्धी का कारेक्रम नै ठिक किसान्मा उत्साह जगाउनी ठिलो भुमिका छ यो कारेक्रम मा धन्याबाद बिध्या जि सहित साँझासवाल परिबार लाइ
अाज काे कार्यक्रम ले धेरै कृषि सम्धी रहेछ राम्रो छ है
love you so much sajha sawap porogram
हेर्न लायकको एक मात्र नेपाली टिभि कार्यक्रम बीबीसी साझा सवालका सम्पूर्ण टीमलाई धरै धन्यवाद छ । यस्तै राम्र राम्र कार्यक्रमहरू आगामी दिनहरूमा पनी हेर्न पहियोस_/\_
SDG977 o
Bala Singh hyewxg
khushi lagyo
धेरै राम्रो लगेउ राम्रो छ प्रोग्राम बिदिया जि
एक दम राम्रो लाग्यो बाजुरा इपिसोड
कहिलेकाही त देश देखेर धित मर्ने गरेर रुन मन लाग्छ अनि खोजी खोजी नेताको गर्धन ठुङ्क्याउन मन लाग्छ। के गल्ती गरेको थियो र यी जनताहरुले?
one of the best tv show in nepal... Nepal bikas sachai garnu xa vane yesta bikat ra kamchori ma sarakar le ek pratamik dinu parxa... ra krishi suchana ra bui lai prastra rupma sarakar le bitaran ra chatne failaiyo vane.. hamro desh aaahtma nirbar ta hunxa... thanks vidya ji
जनचेतनाको लागि ध्यन्यवाद बिध्या दिदि
जसरि भए पनि समाधान खोज्न आग्रह गर्दछु
बिद्या दिदी तमिकन झिकई_झिक्ई धन्यवाद
Ram krishna ji le pani dherai ramro job garnu vako rixa keep it up!
dherai ramro
पहाडि हिमालि तराईका बिकटठाउहरुमा चेतना फैलाउदै हिडनुभा रहि छ खुसिलाग्यो
derai ramro xa hai
salam xa biddha chapagai sajha sawalko timalai
Bidhya ji dherai dherai dhanyabad yasto ramro programme banaunuvayakoma. Namaste
haitttt mero gaau ko pani aako raixa thank you bidhya Didi
Nice episode , great work Bidhya ji .
"When there is a will, there's a way".Really this quotation suits these people.They showed their capability despite problems and difficulties.They created opportunities of their own,worked hard and got their fruitful outcome. Great job done by BBC Sajha Sawal.
यो कार्यक्रम मलाई असाध्यै मन पर्छ । साला सवाल 420 देखि नबिराई हेर्ने गर्छु रमाइलो लाग्छ....यथार्थ सत्य तथ्य घटनालाई उजागर गरेर जनता माझ पुर्लुक्क पोख्ने भएकोले जनताको मन जित्न सफल कार्यक्रम हो सो...always Keep it up sajha sawal program. तर नेताको बोली चै राजनिती धारा र नीति मै सिमित रहेर गरेको सुन्दा अलि नमिठो लाग्यो....जनताले के सोध्दैछ्न उत्तर के दिन्दैछ्न् हैट् यस्तो पाराले पनि हुन्छ काई....
साझा सवाल भन्न खोजेको होला मित्रले :D
buddha ghimire 420 भन्दा पहिलाको सुन्नु भको छैन र हजुर
हेरेको छु... तर 420 देखि चै निरन्तर you tube मा हेर्ने गरेको छु मित्र राम्रो लाग्छ ...
बधाइछ बिध्या sis लाई।good job.
मायामा धोखा खाएको मानछे r
धन ले पो गरिब मन त हेर्नुस न कति ठूलो छ हिड्ने बेला मा हामीलाई बनाएको खाना खाएर जानुस रे गाउँ भनेको गाउँ हो मन भएका हरु बस्ने ठाउँ हो। सहर मा कस्ले भन्छ खाना खाएर जाउला भनेर
Madhav Acharya True sir...
Neta haro ta sabai daichure hon hai
You're right sir gau vaneko gau nai ho k sahar tw vannu matra ho
Ramro lagxa karekaram baini god jib
Watching from Myanmar nepali
सच्चा पत्रकार त विध्या दिदी जस्तो हुनुपर्छ, पत्रकारको नाममा कलंक झ्यासहरुले कहिले सिक्नेहोला?
अज्ञात किराँती p
अज्ञात किराँती sabai patrakar bidhya chapagai jasto hos bhanna khojnu bhako ta haina ni?
Dhanyawad Biddhya Chapagai ji Durgam chhetra ma gaera pani tapai prasaran TH-cam dekhna pauda khusi lagyo tapai lai dherai dherai Dhanyawad.
Junb Gurung '
भाषा स्थानीय ले बुझ्नेगरी बताउनु पर्यो उहालाइ धारा कुवा दफा भन्दा के गर्न सकिन्छ सहयोग के गर्नु भो उ कुरा जनताले बुझ्ने भाषामा बोल्नुस।बिद्या जी जस्तो सच्चा , निडर संघर्ष सिल अनि वातावरण मा सहजै घुलमिल हुनसक्ने र सहयोग गर्न सक्ने नेता नि हुनुपर्थ्यो
धेरै नै राम्रो र सान्दर्भिक भाग
दीजु नमस्ते 💕💕💕🙏🙏🙏💐💐💝💝
कस्ताे राम्रो कुरा
धेरै सन्देश मुलक कार्यक्रम
my favorite program❤
usually I listen the BBC programme in radio. but today first time i got chance to watch this vedio on utube ....... what a programme in BBC ? keep it up
one of the most appreciable work. I will heart fully thankful for all the laborious people. thanks to the sajha sawal team.
हाम्रो देश कृषिप्रधान देश हो त्यसैले कृषिमा आत्मनिर्भर भए देशको मुहार फेऋने छ।। कृषिमै केही गरौ।।
sarai ramro lagyo biddha ji lai dherai dherai dhaynabaad yastai 2 gaau gharko janakariko lagi .
Bidhya jyu lai derai derai dhanyabad chha derai kasta gari rahanu vaeko chha aam nepali yuwa jamat tapaiko kryakrama bata harsit chhan aba hami kehi garnu parchha vanne prerana mileko chha salute garchhu.
यो हो सच्चा पत्रकारिता
kendra dekhi kuna kandra samme pugera sabai bisayelai sametere janachetana failaune kam dherai ramro xa bidhya didi salute gardexu
dharai ramro progaram .aaj bidha ji kati ramri dekhiyko ho
बाजूराको वास्तविक जिबन बूझ्न बाजुराको उत्तरी भेगमा जानुपर्छ। जहाँ अभावको जिवन सिवाय केहि छैन ।.......
Khusi lagyo
उत्तम कृषि, मध्यम ब्यापार र तुच्छे नोकरी ।
Dhar
ma Adhikari
म सग कुनै आलोकिक शक्ति हुन्थो भनी बिधा चापागाईं दिदिलाई देश को कार्यकारी प्रमुख बनाईदिन्थे किनकिबिधाले देश कुनाकाप्चा पुगेर जनाताको दुख बुझेकी हुनुहुन्छ।जस्ले दुखिको मर्म बुझेको हुन्छ उसैले नै मुक्ति उपाय सोचेको हुन्छ।
great bidhya sis
Vasanth Vasanth sang
देबादी:देब महादेब netaharu jhan kuna kapcha ma pugya xa ni...bujhne bittikai kei hudaina
Actions are far more difficult than uttering words.
त्यही ठाउँको सांसद भएर सिंहदरबारको भाषा बोलेर हुन्छ।खै त प्रगति
yo programme ko cameraman ko hununxa hola sahi focus garera khichnuhunxa dami lagxa keep it up! all the best 👍👏😀
Nice episode bidhya Diju
thank you vidya G
Namaskar Bidhya ji, Tapai ko prayas ati uttam chha. aaune din haruma ajhai garibi nibaranko kam ma tapai ko nitantarta ko apekchha rakhdachhu. Dhanyabad
धेरै राम्रो तर्कारी
very positive episode
mero best program sajha sawal ctg bidhya sis....
rammro lagyo..
good program salute xa bidheya didilai
good job...bidya sister...
राम्रो एपिसोट
ramro report bidhya g! thank you!
ho
संन्ध्या जी हामी बैदेसीक रोजगारमा रहेका हरूको पनि यसै गरी दूख बुझी दिनू पर्यो है। यसै गरी
Ramlal Chaudhary sandhya hain bidhya chapagai
Dian stha sorry hai sir बिधा जि लेख्नु पर्नेमा सन्ध्या भएछ
salute you #bidhya di...
ever!
Bidhhya didi ekdin yestai program garna gorkha ghyalchok 5 gyamireghat janu hola ..
Bidhya chapagai tapai kati mitho ani kati samudhar bolnu hunchha keep it up
wow dami
दिजु नमस्ते
good job bidhya ji..
nic dide ju hajur ko yo kam
Dhankani ko alu kati mito ca hou
बिधा दिदी लाई सलुट
अनि कहिले सम्ममा हुन्छ नि हजुर
गाउँ टाउँ को बिकास ,सिपमुल्क काम , जनचेतना , भलाकुसारी राम्रो ? बिघ्या दिदि
ramro lagyo paxi samma nirantar ta bhairahos
ठिक छ, जितमान राई//
हजुर नेपाल सिमाना मा राख जग्गा जमिन बाजाे राखे कार्बाई गर,,,
जुनै जोगि आएनी कानै चिरेका हुन कति भोट दिनु भोट हल्दा हाल्दा हैरान भैसक्यो जस्तो बिजोक छ नेपाली हामी दुखिद छौ,
so nice..............
Good work
तपाई पन राम्रो भन्या कन
कालो कोट को भर छैन गफ मात्र जस्तो छ
बिद्या म्याम ,
साझा सवालमा जसरी तपाईको येस्तो खालको कार्यक्रम हुन्छ कृपया नेताहरु साथमा नलिनुस । किनकी जुनसुकै क्षेत्रमा काम गर्ने कर्मचारी हुन्छन भने कुनै अपेक्षा नभका नेताहरुले मुख दर्शक मात्रै ।
साम्सद जिउ संविधान को सम्पुर्ण धारा सुनाउने हो कि आफ्ना ठाउँमा रहेकालाई संविधान सम्बन्ध उपलब्ध गराउने हो के हो आफ्नो स्वार्थ पूरा गरे पछि जनतालाई लात मार्ने आगामी फेरि भोट माग्न न आउने गरेर हो तपाईको दृस्टी ?
Binod Rawal ती नेताले जनताको लागि केही गरोस वा नगरोस तर उनिहरुलाई चिन्न्नु नै ठूलो कुरा हो, यदि केही राम्रो काम गरेनन भने अर्को पटक अस्विकार गर्न सकिन्छ भने राम्रो काम गरेमा अरु सहयोग, ज्ञान् लिन सकिन्छ। धन्यवाद !
Ramesh Shahi जि तेसो भय तपाईले धेरै ज्ञान् लिइ सक्नु भयछ नेताहरु बाट है !
यस्तै विकट र बिपन्न जिल्लाहरुमा जनताका पीडा दिन,दिनै बढदै जान्छन र ती जनता बाट भयका नेता हरु भने ऐस आरामको जिन्दगी जिउछन लत्त्याउछन जनता लाई भुलिदिन्छन हामी गरिव जनताले ताक्ने नेता ति नेताले ताक्ने सरकार अनि हामी जनता कैले सम्मन नेताको पछि दौडिने ????
Binod Rawal सायद बुझ्नुभएन क्यारे, मैले भन्न खोजेको यदि नेताले राम्रो काम गरेमा, रुचि देखएमा पक्कै पनि हामी जस्ताले केही त सिक्छौ नि, राम्रो नराम्रो छुट्टाउनु त्यो त हाम्रो नै दायित्व होनि
best program
कै ले काई हाम्रो दार्चुला नि आऊनुस दिदी मार्मा
म दिदि को काम देखेर देरै ईसाईट भय को छू
देरै राम्रो दिदि ,...?
good
its good episode
hamro tira pani arganik nae hunxa aalu makae ta
sis surkhet ko Salkot 4 ma ni yo programme One tima banauholana
krishi karyalaya pramukh Ram krishna ji dharai ramro hunu va raixa sabai karmachari yastai hunu parcha
ramro xa
yo honita line vaneko sabai jilla ghau gharsamm puraun kosis gardai jane ho vane bala krishipradhan desh hunexa machai biswash xa yo kurama bidhya sister
यो घाटी मा केको डल्लो होला?
iman thapa माइक हो के ब्रो हाहाहा तपाईं को कमेन्ट पढेपछी मैले हेरेके बल्ल हैट हासो लाग्यो हो