जातकै कारण रुदै हिडेका जोडी सागर र सीमाको संसार रुवाउने दोहोरि New Nepali Live Dohori 2080

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • Present :- जातकै कारण रुदै हिडेका जोडी सागर र सीमाको संसार रुवाउने दोहोरि New Nepali Live Dohori 2080
    ........................................................................................................
    #Live_Dohori #New_Live_Dohori
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link : • Superhit Lokdohori Son...
    Song: Timrai Jhalko
    Vocal: Rajan Thakuri & Bishnu Majhi
    Music: Rajan Thakuri
    Lyrics: Rajan Thakuri
    =======================================
    🎙गायक/Singer
    Sagar Bc
    🎙गायिका/Singer
    Sima Thapa
    Supported Singer
    Bhuwan Adhikari
    Krishna Prasad Regmi
    Prabin Adhikari
    Netra Prasad Adhikari
    Sandeep Bhattta
    Prakash Bhatta
    Bed Prasad Bhatta
    Prakash Mudbari
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai ( Top Bahadur Sharma ) 9766250810
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    अर्जुन बिरही/Arjun Birahai ( Top Bahadur Sharma ) 9766250810
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    अर्जुन बिरही/Arjun Birahai ( Top Bahadur Sharma ) 9766250810
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right .

ความคิดเห็น • 525

  • @sagarbcofficial
    @sagarbcofficial  8 หลายเดือนก่อน +231

    हजुरहरुको धेरैको कमेन्ट अनि अनुरोधलाई सहर्ष स्विकार्दै गायिका सिमा थापा सङ्गको यो बियोगान्त दोहोरी लिएर आयका छौ आशा छ यहाहरुको मायाको कमि हुनि छैन

    • @kalpanakalikote2809
      @kalpanakalikote2809 8 หลายเดือนก่อน +3

      धन्यवाद ❤❤❤अझै दोहोरी ल्याउनु होला अगाडि बढ्डै जानू होला उन्नती प्रगती गर्नुहोला सुभकामना छ यो साथ पनि कहिल्यै नछुटाउनु🙏🙏

    • @janukasharma8292
      @janukasharma8292 8 หลายเดือนก่อน +5

      यो जोडी कहिल्यै छुटन नपरोस् सागर भाई

    • @adhikaripuja2685
      @adhikaripuja2685 8 หลายเดือนก่อน +1

      Chittai ek vayeko dekhna ani sunna paiyos shubakamana

    • @Sitamagar556
      @Sitamagar556 8 หลายเดือนก่อน +1

      Jaatko karanle yo Jodi xutna naparos xittai ek vayeko dekhna paam suvakamana xa Sagar ❤️ sima

    • @sanatan1357
      @sanatan1357 8 หลายเดือนก่อน

      Ajhai arka part pani launu hola yasle safalta paysi

  • @prabingautam2748
    @prabingautam2748 8 หลายเดือนก่อน +223

    सागर दाइलाई मन पराउने जति यता है।❤❤❤❤

    • @alokshree5245
      @alokshree5245 8 หลายเดือนก่อน +8

      सागर भाइ सिमा बैनी जोडी न छुटोस ❤❤❤ बरु हामी ले गर्न्नु पर्न्ने स्योग गर्छौ सागर सिमा को फेन लाखौ छौ सागर सिमा फेन क्लब खोलौ कति छौ हामी सपोर्ट को लागि ❤❤❤❤

    • @janakipandy9409
      @janakipandy9409 5 หลายเดือนก่อน

      Me

  • @ashokrasaili2989
    @ashokrasaili2989 8 หลายเดือนก่อน +134

    उहाँको वास्तविक जिवनको त थाहा भएन तर, सगर र सिमा जि को जोडी अत्यन्तै सुहाउँदो लाग्छ यो जोडि एक भएको हेर्ने धोको छ

    • @SamirKing-b4w
      @SamirKing-b4w 8 หลายเดือนก่อน +1

      Sima Budhi sagar Bhai Bbl hjr 👍👌 pic to 3❤👫👪

    • @GadeshKumar-q3l
      @GadeshKumar-q3l 8 หลายเดือนก่อน

      Same❤❤❤

  • @pramilaramtel8231
    @pramilaramtel8231 8 หลายเดือนก่อน +45

    सिमा र सागर एक होस भने चाहिँ यता हाजिर हुम त🎉🎉🎉

  • @Jitend577
    @Jitend577 8 หลายเดือนก่อน +46

    हे भगवान यो जोडि कहिले पनि यस्तो गितमा भने जस्तो नहोस। हामी दर्शकहरुले दुई हत जोडेर सागर सिमा एक भएको हेर्न पाउ भनी प्रार्थना गरेका छौ।जसरी भए नि एक हुनु होला सागर भाइ र सिमा बहिनी बधाइ तथा शुभकामना

  • @Thakanko_sathi
    @Thakanko_sathi 8 หลายเดือนก่อน +43

    आहा कति मीठो शब्द टुक्रा टुक्रा ऐना झै फुट्न , जातकै कारण नपरोस् कोहि छुट्न 😢❤
    सफलताको शुभकामना #sagarbc दाइ अनि #simathapa दि लगायत सम्पूर्ण टिमलाई ❤❤

  • @bhattaanita6249
    @bhattaanita6249 8 หลายเดือนก่อน +48

    जिन्दगीभर कहिले नछुटोस यो जोडी 😢भगवान साथ दिनु उहाँहरुलाइ 😢

  • @KumarAleMagar2
    @KumarAleMagar2 8 หลายเดือนก่อน +17

    सागर तिमी सिमालाइ हेरेहै...साचो माया गर्ने मन कहिले नफेरेहै ..🙏❤️भगवान यो जोडिलाइ सधै साथ दिनुस है केही दिनु पर्दैन यो जोडिको साथ कहिले नछुटाइदिनुस है भगवान 🙏❤️भबिस्यमा सागर र सिमाको बिहे भयर खुसिको घर बसेको हेर्न पाम भगवान 🙏❤️संसारको सबै देबि देउता आल्लाह जेजेचन योजोडिको रक्षा गरिदिनु है भगवान🙏❤️आजुको दोहोरिले हेर्दा हेर्दै कतिबेला घुक्क घुक्क रुन पुगेछु साथिले बोलाउदापो झस्किन पुगेछु :
    शुभचिन्तक :-कुमार आले मगर रामेछाप मन्थली हाल बिरानो मुलुक 🙏❤️

  • @adhikari858
    @adhikari858 8 หลายเดือนก่อน +32

    सागर र❤️❤️सिमाको जात भातको कारण माया छुटन नपरोस् हे भगवान श्री पसुपती नाथ 🙏🙏🙏🙏

  • @SurajBk-e3f
    @SurajBk-e3f 8 หลายเดือนก่อน +61

    यो जोडी मलाई धेरै मन पर्छ ❤❤ अजै राम्रो र धेरै सफल्ता को शिखर चुमोस र चाडै वैवाहिक जीवन भयको हेर्न धेरै धेरै मन छ।

  • @tilsarikc7054
    @tilsarikc7054 8 หลายเดือนก่อน +19

    हजुर हरू को वास्तबिक जिबनमा के भयको छ त्योत थाहा भयन तर सागर दादा र सिमा भाऊजु को यति सुन्दर जोडि जात का कारन ले कहिलै छुटन नपरोस दुबै जना लाई शुभकामना ❤❤❤

  • @birendrasinghbist6904
    @birendrasinghbist6904 8 หลายเดือนก่อน +26

    यदि जात कै कारण सिमा ले सागर लाई छोड्यो भने कहिले भलो हुने छैन

  • @sudank.c.7572
    @sudank.c.7572 8 หลายเดือนก่อน +32

    गला छ,कला छ अनि असिम माया छ भने छाड्दिउ जातभातका कुरा सुटुक्क बाधिने हासेर ज्युने जात त अपवाद हुन् आउने मंसिरमा बिहे गरे दुवैलाई शुभकामना ❤❤❤

    • @domasherpa7507
      @domasherpa7507 8 หลายเดือนก่อน

      We really have to end racism ❤

  • @shreeram90743
    @shreeram90743 8 หลายเดือนก่อน +18

    अति सुन्दर यो जोडीको छिटो बिबाह होस् ।भनेर म भगवा सङ कामना गर्छु।👉️🙏🙏🙏

  • @khusimankhusiman4917
    @khusimankhusiman4917 8 หลายเดือนก่อน +37

    दोहोरि को नम्बर एक जोडी सागर दाई सिमा दिदि ❤❤

  • @DeelipThapa-md1dd
    @DeelipThapa-md1dd 8 หลายเดือนก่อน +14

    भग्वान सङ्ग प्रथाना गर्छु यो जोडि कहिलेइ नछुटोस

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 8 หลายเดือนก่อน +16

    सागर दाई ले गाएको दोहरी त कुरै नगरौ एऊटा दोहरी।दस चोटी हेरे हौला तर आज सम्म यति माया गरेको यो जोडी सागर सीमा मैले दोहरी गाऊने कलाकार को कसैको पनी देखेन छिटै हाम्रो माया लाई साईनोमा दाई भाऊजु बनेको देख्न चाहान्छौ ❤

  • @gajendrathapamgr3086
    @gajendrathapamgr3086 8 หลายเดือนก่อน +14

    भोलि को दिन मा के हुन्छ त्यो त थाह छैन तर गीत हो गीत मै सीमित रहोस र कहिल्यै नछुटोस् यो जोडी सफल त को शुभ कामना ❤❤❤

  • @prajwalrawat5427
    @prajwalrawat5427 8 หลายเดือนก่อน +14

    याे जाेडीकाे दमदार प्रस्तुति । रिलमा मात्र नभएर बास्तबमा जाेडी भएकाे हेर्न मन छ ।

  • @SumiKhanal-n9l
    @SumiKhanal-n9l 8 หลายเดือนก่อน +56

    दोहोरी को राजा मलाई एकदमै मनपर्ने कलकार सागर दाजु लाई धेरै धेरै सफलताको शुभकामना अनि सबैकि प्यारी मान्छे प्यारी दिदी सिमा थापा दि लाई शुभकामना❤🎉

    • @simranpariyarofficeal
      @simranpariyarofficeal 8 หลายเดือนก่อน

      आलुको राजा राजा राजु दाइ मात्र इनिहरु नाटकी हुन

    • @shivadolakha92
      @shivadolakha92 8 หลายเดือนก่อน +3

      को फ्याउरी हो यो

    • @MaheshKumar-ei5zf
      @MaheshKumar-ei5zf 8 หลายเดือนก่อน +5

      आफ्नो ठाऊमा सब राजा रानी हुन्छन।
      जस्लाई मन ले मन पराऊछ नि त्यसको सबै राम्रो लाग्छ।राजु दाई त लोक दोहरी को भगवान हुन।तर पनि आआफ्नो मन हुन्छ।

    • @rojansunuwar9474
      @rojansunuwar9474 8 หลายเดือนก่อน +3

      @@simranpariyarofficeal तिमी को हौ तिनीहरु लाई यो भन्न को लागी एक die hard fan को रुपमा हामी जे चाहान्छौ भन्न सक्छौ

    • @UmbahadurThapa-v6f
      @UmbahadurThapa-v6f 8 หลายเดือนก่อน

      Timi aafai aalu ho​@@simranpariyarofficeal

  • @Bhawanadiyakoti
    @Bhawanadiyakoti 8 หลายเดือนก่อน +16

    यो जोडि एक भएको हेर्न मन छ

  • @durgabahadur7769
    @durgabahadur7769 8 หลายเดือนก่อน +16

    आहा सारै राम्रो गित स्वरका धनी सुइट सागर भाइ अनि स्वरकी धनी सुइट सिमा बैनि दुबैजाना को जोडि भवमानले सदै रेयलको बनाउन होल टिम अनि सागर सिमा🌺👨‍❤️‍💋‍👨❤️🙏शुभ कामनाछ

  • @kisanpariyar3009
    @kisanpariyar3009 8 หลายเดือนก่อน +17

    सागर सिमा को जोदि धेरै राम्रो लाक्छ मलाइ

  • @dilsingmagar3268
    @dilsingmagar3268 8 หลายเดือนก่อน +8

    सागर भाइ ! एउटा कुरा भन्नै पर्यो हुन त सामाजिक सन्जाल हरुमा देखेको त धेरै थियो तर आज को दोहोरिमा सिमा बहिनिको भावना मात्र जोदेको थियन ,साचिकै सिमा बहिनिको अन्त्र आत्माले सागर भाइ खोजिरहेको देखिन्छ 😢😂😂😂 कृपया सिमा बुनुको उद्दार गर्ने थाउ सागर भाइ सङ छ ❤❤

  • @Niranbk-z4w
    @Niranbk-z4w 8 หลายเดือนก่อน +13

    यो जोडि एक भएको देख्ने साह्रै धोको छ। र जीवन भरी खुशी देख्न पाइयोस❤❤❤❤❤❤❤❤
    ❤❤❤❤❤ सागर ❤ सिमा ❤❤❤❤❤

  • @Sitapoudelvlogs
    @Sitapoudelvlogs 8 หลายเดือนก่อน +40

    दाेहाेरिकाे प्रखाईमा काे काे हुनुहुन्छ ❤

    • @dipakpanthi-tk3rj
      @dipakpanthi-tk3rj 8 หลายเดือนก่อน

      Shima thapa la geet gauna ni aaudina

    • @sanatan1357
      @sanatan1357 8 หลายเดือนก่อน

      ​@@dipakpanthi-tk3rjsangharsha grdai chhan bahini,ek choti professional ko banxa ra hajur..jun chij ma pani mehnat chahinxa ...unka jamma 1 sal jati bho

  • @rojansunuwar9474
    @rojansunuwar9474 8 หลายเดือนก่อน +14

    माया भनेको सर्वोच्च शक्ति हो जसले सजिलै संसारमा कसैको मन जित्न सक्छ ❤ तपाईहरु सधैंभरि साथ रहोस् भन्ने कामना गर्दछु

  • @asbinmahat
    @asbinmahat 8 หลายเดือนก่อน +12

    सागर दाइ सिमा दिदी को जोडि एकदम बेस्ट लाग्छ यो जोडि रियल मा हुन्छ कि नाइ प्रतीक्षा मा छु❤😂

  • @jeevanbhusal7378
    @jeevanbhusal7378 8 หลายเดือนก่อน +1

    Mero favourite jodi sagar sima. Wow kaile ni naxutos yo jodi please

  • @menukatimsina1346
    @menukatimsina1346 8 หลายเดือนก่อน +8

    मन थाम्न सक्नु पर्छ सिमा ❤❤धेरै मार्मिक छ आफ्नो जिन्दगी काे वास्तविक कथा नै हाे ❤❤❤ जातकाे कारणबाट याे जाेडिकाे साथ कहिल्यै छुट्न नपरोस

  • @sirjanasubedi7373
    @sirjanasubedi7373 8 หลายเดือนก่อน +12

    साँचिकै यो जोडि कति राम्रो छ कि र चाँडो बदनमा बाँधिएको देखन मन छनि❣️❣️❣️

  • @anitabudhathoki-hv5nu
    @anitabudhathoki-hv5nu 8 หลายเดือนก่อน +14

    आहा ...!!!❤ अत्यन्तै मार्मिक दोहोरी 😢 सारै मन छुने टुक्का हरु 😢😢❤❤❤

  • @buddhirajgiri6199
    @buddhirajgiri6199 8 หลายเดือนก่อน +7

    WOW वास्तविक दोहोरी सफलताको शुभकामना छ करोड views जाओस् 🙏

  • @bikashkopila
    @bikashkopila 8 หลายเดือนก่อน +2

    Sagar dai KO Ra shima vauju bihya vayana vane ma live dohori herdina

  • @Sitamagar556
    @Sitamagar556 8 หลายเดือนก่อน +10

    Sagar ra simako live dohori aauda ma jatiko excited ko ko hunuhunxa ❤❤❤❤❤❤best Jodi

  • @gauravadhikari8885
    @gauravadhikari8885 8 หลายเดือนก่อน +10

    यस्तो कुरा चाहि गीत मै सिमित रहोस्
    सगर दाइ सिमा दिदि को यो जोडी कहिले नछुटोस🙏
    big fan sagar dai ma

  • @Chammahara7
    @Chammahara7 8 หลายเดือนก่อน +1

    Dhurnga puxan manxy lai latyauxqn ati marmik sng Sagar sir ko ❤❤❤❤❤❤😂😂😂

  • @anitabudhathoki-hv5nu
    @anitabudhathoki-hv5nu 8 หลายเดือนก่อน +6

    भिडियो अन्तिम सम्म हेर्दा त साच्चै आखामा आसु नै अडिएन .....!!😢😢😢😢😢

  • @Girisarkaar
    @Girisarkaar 8 หลายเดือนก่อน +9

    आह सागर ब्रो ❤❤❤कति मार्मिक गित

  • @Ashimrai246
    @Ashimrai246 8 หลายเดือนก่อน +15

    सागर ब्रो को ठुलो फ्यान म❤। जय गित जय संगीत ❤❤

  • @chhavimagar7468
    @chhavimagar7468 8 หลายเดือนก่อน +1

    अहिलेको लाइभ दोहोरीको शब्द को खानी हिरो महानायक sagar bc ra suman pariyar हुन

  • @kaushilapradhan2478
    @kaushilapradhan2478 8 หลายเดือนก่อน +7

    Sagar ra seema ko jodi kahile nachutos,sarai marmik geet gaunu hunxa.duwai kalakarlai badai xa.❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @basnetroshani
    @basnetroshani 8 หลายเดือนก่อน +12

    साचो माया हुनुपर्छ यो समाज य यस्तै हो न छुट्नु होला 🙏

  • @DriverMamailo
    @DriverMamailo 8 หลายเดือนก่อน +1

    Sagar ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤sima🎉🎉

  • @AnushaPariyar-q4d
    @AnushaPariyar-q4d 8 หลายเดือนก่อน +1

    Mayama kehi kurako lekha jokha hunna ❤❤❤sadhai sangai hunu parxa ❤❤

  • @prk973
    @prk973 8 หลายเดือนก่อน +2

    माया गर्नी जोडी भये पचि जात भात भन्नी कुरा हुदैना है मलाई चही तेस्थो लाग्छ मेरो बिचार

  • @santoshkc1860
    @santoshkc1860 8 หลายเดือนก่อน +8

    Dohoriko raja sagar dada big fan ..sagar sima best couple ❤❤

  • @Kessy.kalpana
    @Kessy.kalpana 8 หลายเดือนก่อน +6

    मन परेको जोडिलाई सफलताको शुभकामना

  • @anjugurung3090
    @anjugurung3090 8 หลายเดือนก่อน +5

    Kasto ramro dohori Sagar Bhai ra baini ko sarai ramro lagyo best of luck both of us ❤❤❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 8 หลายเดือนก่อน +8

    टुक्का को राजा सागर भाइ र दोहोरिकी रानी सुन्दरी गायिका सिमा बैनी को दोहोरि सारै मार्मिक छ । ❤ यो जोडि सारै सुहाएको छ ।शुभकामना ❤❤❤❤

  • @d-pakbhuzel3901
    @d-pakbhuzel3901 8 หลายเดือนก่อน +7

    जोडि बनेर संगै संगै हिनेको देख्न पाईयोस ।। लगनगाठो नै कसे त झन उत्कृष्ट जोडि हुनेछ

  • @madhavacharya6759
    @madhavacharya6759 8 หลายเดือนก่อน +7

    ❤❤best jodi

  • @princeaaus1648
    @princeaaus1648 8 หลายเดือนก่อน +6

    अत्यन्तै सुहाउँदो जोडी अनि ,, संगीत पनि 🎉🎉 god luck 👍🎉🎉

  • @kesharbk-eb1yi
    @kesharbk-eb1yi 8 หลายเดือนก่อน +6

    सागर जि र सिमा जि लाई धेरै धेरै धन्यबाद मेरो जिबनको वास्तविक घाटनमा आधारित शब्द प्रयोग गर्नु भयो मेरो पनि जातकै कारण आज सम्मा एक्लै बांच्न बाध्य बनायो यो समाजले लोकदोहोरी गित मन पर्छ यो फिल्डमा काम गर्ने कोहि हुनुहुन्छ जात भात नहेरी माया लगाउने हाल खाडी मुलुक यु ए इ बाट हेर्दै छु

  • @chandralalpariyar
    @chandralalpariyar 8 หลายเดือนก่อน +8

    अत्यन्तै राम्रो जोडी👌❤️👌

  • @gobindabishowkarma2770
    @gobindabishowkarma2770 8 หลายเดือนก่อน +5

    एक दमै राम्रो छ जोडी पनि गित पनि अन्दो प्रेम भाग 3 पनि हेर्न पाए जनै राम्रो हुने थियो यो जोडी कहिले पनि नछुतोस्स❤❤❤❤❤

  • @ajaythapamagar512
    @ajaythapamagar512 8 หลายเดือนก่อน +5

    ❤ nice dohori ❤ भाइ बहिनी लाई बधाई छ ❤❤❤🎉

  • @maheshgahatraj2810
    @maheshgahatraj2810 8 หลายเดือนก่อน +5

    सागर दाइ र सीता थापा दिदी जोडि real ma pani देख्न पाइयोस

  • @LilaThapa-d8u
    @LilaThapa-d8u 8 หลายเดือนก่อน +7

    Plz seema mat ro sagar ❤ seema kabhi juda nahi honge duva hae meri❤❤❤❤❤❤❤❤s❤❤❤❤❤s❤❤love you

    • @LilaThapa-d8u
      @LilaThapa-d8u 8 หลายเดือนก่อน +1

      Aap rote ho to meri bhi aakhe roti hae aap apni filing ko kayam rkhna aapko to malum hoga sacche pyar ki jeet hoti hae aapke aakho me aasu lane vale ko bhagvan kabhi maf nahi karega ❤️❤️❤️❤️❤️❤️❤️s❤️s❤️s❤️s❤️❤️❤️❤️❤️❤️s love 😍😍😍😍

  • @jeevanbhusal7378
    @jeevanbhusal7378 8 หลายเดือนก่อน +1

    Yedi malai lok dohori ko really darsak mannu hunx vani malai sagar-sima ko jodi always chainx

  • @samundrapariyar3457
    @samundrapariyar3457 8 หลายเดือนก่อน +4

    जातको कारण कोहि पनि मायालु जोडीहरू छुटीन नपरोस् हे भगवान् ।

  • @bhuban388
    @bhuban388 8 หลายเดือนก่อน +3

    मायाँ मा न जात भात हेरीदै जो मान्छेलाइ अाफुलाई भन्दा बडी मायाँ गरिन्छ नि उसको साथ कहिल्येहि नछाड्नु होला मायाँमा जे पनि चल्छ मेरो शुन्दर जोडी सागार ❤❤❤ सिमा🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤

  • @umbahadurthapa7017
    @umbahadurthapa7017 8 หลายเดือนก่อน +13

    आहा कति मार्मिक गित अनि शब्द ❤सागर को सिमा❤

  • @fzre5di300
    @fzre5di300 8 หลายเดือนก่อน +6

    निकै मार्मिक गित सागर ❤ सिमा को जोडी साँच्चै जोडिएको हेर्ने मन छ ❤❤❤❤❤❤

  • @sarmistakarki1110
    @sarmistakarki1110 8 หลายเดือนก่อน +7

    Nice jodi Sagar ❤sima

  • @TikaRam-o4l
    @TikaRam-o4l 8 หลายเดือนก่อน +6

    धेरै धेरै राम्रो शब्द मार्मिक अवाज दुईटै जना लाई बिशेष बिशेष धन्यबाद

  • @MonikaNiroula-ru5sl
    @MonikaNiroula-ru5sl 8 หลายเดือนก่อน +11

    Best jodi ❤❤

  • @Chandrasingh-x9o
    @Chandrasingh-x9o 8 หลายเดือนก่อน +2

    याे जाेडि लाई भगवान ले पनि नछुटाहाेस धेरै भाबुक दाेहाेरि छिटै बिहे भयकाे हेर्न पाहियाेस धेरै धेरै शुभकामना दुबै जनालाई

  • @adhikaripuja2685
    @adhikaripuja2685 8 หลายเดือนก่อน +1

    Mitho sabda ani swor sahit ko biyogaanta geet sarai ramro xa
    Aba ek vayeko dekhne sunne aasha rakhdai shubhakamana dina.chahanxu

  • @dipeshbipsan3237
    @dipeshbipsan3237 8 หลายเดือนก่อน +7

    Best jodi ❤❤❤❤❤

  • @Pujadevkota0921
    @Pujadevkota0921 8 หลายเดือนก่อน +5

    सारै मन रुवाने गीत अत्यन्तै राम्रो छ गीत अझै उन्न्ती प्रगती गर्दै जानू होला सफल्ताको सुभकामना❤❤❤❤

  • @krishnabahadur4113
    @krishnabahadur4113 8 หลายเดือนก่อน +2

    Sima ji ko ghar kale hernu bhako xa bhane jat bhat ko kura nagarnus 2 lai jiuna dinus 🙏 🙏 🙏 plz

  • @yadunandansharan1655
    @yadunandansharan1655 8 หลายเดือนก่อน +5

    मन छुने दोहोरी गीत मेरो मन पर्ने कलाकार सागर बिसी र सिमा थापा दुबैलाई भगवान राधाकृष्ण ले कृपा,कल्याण गरुन

  • @PremBahadur-o5i
    @PremBahadur-o5i 8 หลายเดือนก่อน +7

    Wow nice सागर ❤ सिमा

  • @RahulThappa-z9n
    @RahulThappa-z9n หลายเดือนก่อน +1

    Yo jodi yati alak vaya vani m birami hunxu sagar dai jasari ni aafno banaunu parxa seema vauju lai

  • @rambharajaure3784
    @rambharajaure3784 8 หลายเดือนก่อน +7

    मलाई यकदमै मन पर्ने जोडि सागर ❤सिमा

  • @HastaKumar-r5r
    @HastaKumar-r5r 8 หลายเดือนก่อน +2

    Sagar ra sima ko jodi ati rammro xa

  • @yubarajsadashankar123
    @yubarajsadashankar123 8 หลายเดือนก่อน +1

    जातकै कारण हजुरहरुको समबन्ध नछुटोस

  • @Ronney_
    @Ronney_ 8 หลายเดือนก่อน +4

    Sagar bc ❤❤❤ seema ji ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Crazy-sanu22
    @Crazy-sanu22 8 หลายเดือนก่อน +5

    साह्रै मन छोयो 😢 सफलता को शुभकामना दुबैजनालाइ❤❤

  • @syanonthapamagar8262
    @syanonthapamagar8262 8 หลายเดือนก่อน +9

    Sagar❤sima best couple in the world

  • @puskalsharma293
    @puskalsharma293 8 หลายเดือนก่อน +2

    मनै राेयाे अरु काे जेजस्ताे भयपनि सागर दादा र सिमा काे जाेडि कहिले नछुटुहाेस छिटै रेल जाेडि देख्ना पाउ 👌😭😭😭

  • @KrishnaGurung-rz3zy
    @KrishnaGurung-rz3zy 8 หลายเดือนก่อน +13

    One of the best song 🎵 sagar and Sima

  • @PremKumar-p4q9z
    @PremKumar-p4q9z 8 หลายเดือนก่อน +8

    अतिनै मार्मिक शब्द 👌👌👌👌👌😘😘😘😘😘

  • @lalbirtimraiyaad422
    @lalbirtimraiyaad422 8 หลายเดือนก่อน +1

    यो भाग हेरी सकेपछि अर्को भागको अपेक्षा गर्दै !!! साथै सागर र सिमा लाई सँकटमोचन् भगवान् श्री हनुमान जी को कृपादृष्टि सदासर्वदा रहिरहोस !!!!

  • @sukgurung5704
    @sukgurung5704 8 หลายเดือนก่อน +7

    सागर भाईको एकदम मन पर्छ जुन गित सुने पनि 👍👏

  • @DineshXetree-z5f
    @DineshXetree-z5f 8 หลายเดือนก่อน +5

    बिहे गर्नु ढुक्क हुन्छ कति रोयर गित गाउने 😀😀😀😀

  • @AnjanBudha-og6og
    @AnjanBudha-og6og 8 หลายเดือนก่อน +4

    जिन्दगी भोरि यो जोडी कैले पनि छुटन नप्रोस जोडी भएको छितै सुन पाम ❤❤❤❤❤❤❤❤❤❤❤

  • @crazzzzysanjiv9746
    @crazzzzysanjiv9746 8 หลายเดือนก่อน +6

    अाहा कति मीठो गित सागर ❤सिमा

  • @SenanSinjali-nn6jk
    @SenanSinjali-nn6jk 8 หลายเดือนก่อน +8

    Sagar vai sima bahini❤❤❤❤

  • @DhamanBishokarma
    @DhamanBishokarma 8 หลายเดือนก่อน +1

    Ram sita vane jastei sagar sima sagar ko sima kaha metinnxa ra sagar aacha sima naveti love you daju sagar and sima vhaju

  • @rameshtiruwa3926
    @rameshtiruwa3926 8 หลายเดือนก่อน +5

    Good luck Sagar ❤️ sima

  • @pagalbabuganesh2445
    @pagalbabuganesh2445 8 หลายเดือนก่อน +7

    Sagar ❤sima really best couple🌹💕💕❤️❤️🥀🥀🥀🌹🌻🌷🌷

  • @vlogingwithshristi
    @vlogingwithshristi 8 หลายเดือนก่อน +5

    यो जोडीको दोहोरीले साच्चै मन थाम्न गरो भयो

  • @DuniSara-c9y
    @DuniSara-c9y 8 หลายเดือนก่อน +6

    सागर र सिमा काे जाेदि दामि 🙏🙏❤❤❤

  • @bhimkarki10
    @bhimkarki10 8 หลายเดือนก่อน +4

    जातकै कारण यो जोडी छुट्यो भने देशभर आगो लगाईदिए हुन्छ। Big Fan Sagar dai.❤

  • @kulbahaduroli6879
    @kulbahaduroli6879 8 หลายเดือนก่อน +7

    ❤❤❤sagar❤❤❤sima lok dohori Kai best jodi ❤❤❤❤

  • @sujanshahshankar5759
    @sujanshahshankar5759 8 หลายเดือนก่อน +1

    Sagar dai ❤sima dee ko saath khaylai na xutos,,, yahi xa suvakamana

  • @rajenjanu
    @rajenjanu 8 หลายเดือนก่อน +2

    भनिन्छ नि सागरको सिमाना हुँदैन
    यी सीमा नै हुन क्यार सागरको 'सिमा' सिमाना🙂

  • @GaneshSunar-i7y
    @GaneshSunar-i7y 8 หลายเดือนก่อน +6

    शुभ कामना छ 🎉🎉🎉