ग्रहस्पष्ट कसरी गरिन्छ ? नेपालीमा उदाहरणसहित ग्रहस्पष्ट विधि || Graha spasta bidhi Nepali|Chalanfal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • यो ज्योतिष जिज्ञासुका निम्ति आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले तयार पारिएको श्रवयदृश्य सामग्री हो । ग्रहस्पष्ट कसरी गरिन्छ ? नेपालीमा उदाहरणसहित ग्रहस्पष्ट विधि ।
    चिना बनाउने कार्य अन्तर्गगत आकासमा रहेका ग्रह जन्मस्थानबाट कति कोणीय अन्तरमा छन् भन्ने जान्नका निम्ति ग्ह स्पष्ट गरिन्छ । यिनै ग्रहका आधारमा भूत, वर्तमान र भविष्यको फलादेश पनि गरिन्छ । आजको प्रस्तुतिमा सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह पञ्चाङ्गका आधारबाट स्पष्ट गर्ने पद्धति यो प्रस्तुतिमा रहेको छ ।
    ........................................................................
    पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
    ................................................
    फलित ज्ञान .........................
    १.ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    २. ज्योतिष फलादेश-२ | राशिज्ञानम् • चिनाकाे फलादेश गर्ने ...
    गणित ज्ञान ..............
    १. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
    #नाम जुराउने सजिलो तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
    २‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
    ३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
    ४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
    ५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
    ६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
    ७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
    ८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
    ९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
    १०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
    ११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
    १२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
    १३. चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
    #चिना, #जन्म/लग्नकुण्डली बनाउनुको ज्योतिषीय रहस्य : • चिना, जन्म/लग्नकुण्डली...
    ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
    #औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
    कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
    राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
    चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
    महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ ...
    आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वा...
    धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण किन गरिन्छ ? १००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
    चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    ........................
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
    ..............................
    लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
    © Narayan Prasad Niraula, Jyotishaacharya, 2020
    🙏🏼 Fallow Jyotishaacharya 👇🏼
    ➥ www.jyoutishaac...
    ➥www.narayannira...
    ➥ / jyoutishaacharya
    ➥ / narayanniraula5
    ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
    ।।ॐ।।

ความคิดเห็น • 94

  • @RamprasadGhimire-n5f
    @RamprasadGhimire-n5f 4 หลายเดือนก่อน +1

    गुरु प्रणाम
    अत्यन्त गुणि लाभदायक उपयोगी ज्ञान पाइयो ।
    धन्यबाद गुरु ।

  • @praladadhikari6981
    @praladadhikari6981 5 หลายเดือนก่อน

    गुरु नमस्कार ,तोयानाथ पन्तको पञ्चाङ्ग मा भएको प्रथम लग्न सारणि र सुर्य पञ्चाङ्गको प्रथम लग्न सारणि धेरै फरक रहेछ,तोयानाथ पन्त को पात्रो का अाधारमा - एउटा सानो प्रस्तुति उदाहरण सहित देखाई दिनु भए धेरै अाभारि हुने थिए गुरु,हजुर को सकारात्मक जवाफ को प्रतिक्षामा छु ,धन्यवाद ,नमस्कार

  • @ramkhadka2032
    @ramkhadka2032 11 หลายเดือนก่อน +2

    जयतु सनातनः❤

  • @ramadhikari2585
    @ramadhikari2585 3 หลายเดือนก่อน

    atantai saral tarika le sikaunu vayo shreeman hajur

  • @SantaRai-j9k
    @SantaRai-j9k 17 วันที่ผ่านมา

    Jai Shree Ram Jai 🎉🎉

  • @pushparatnagubhaju2893
    @pushparatnagubhaju2893 3 ปีที่แล้ว +2

    Graha spastikaran garna ramro gari sikaunu bhayeko ma GURU lai dherai 2 Dhannyabad

  • @roshanbhandari1526
    @roshanbhandari1526 4 ปีที่แล้ว +1

    हजुर ले फलादेश को सुरु देखि भिडियो हाल्दा झन् राम्रो अरु ले नि सिक्न पाउथे अरु ले पनि

  • @laxmiprasadpandit777
    @laxmiprasadpandit777 3 ปีที่แล้ว +2

    नमस्कार गुरुजि बहुत बहुत धन्यवाद हजुरलाई ।

  • @chakrapaanisigdel6744
    @chakrapaanisigdel6744 2 ปีที่แล้ว +2

    गुरु नारायणम् 🙏
    गुरु यो ग्रह स्पष्ट पनि Excel को प्रयोग बाट अलि छिटो र सरल रुपमा गर्न सकिन्छ कि सकिदैन ? सकिन्छ भने म गुरु सङ सिक्न चाहन्छु है 🙏

  • @user-lt1ei6zm7r
    @user-lt1ei6zm7r 3 หลายเดือนก่อน

    गुरु धन चालन र ऋण चालन को बारे सम्झाई दिनुहोस् न

  • @indraniraula4541
    @indraniraula4541 3 ปีที่แล้ว

    राम्रो छ।

  • @johnparker2486
    @johnparker2486 10 หลายเดือนก่อน

    Very nice presentation Guru Jii! Easy to understand

  • @tchitizkarki7844
    @tchitizkarki7844 ปีที่แล้ว

    Thank you Guru dev.

  • @Krishna-pandey
    @Krishna-pandey 4 ปีที่แล้ว +1

    साधु कार्यम्, नमोनम: ।

  • @pangenisuman163
    @pangenisuman163 3 ปีที่แล้ว +1

    atinai ramro lagyo guru ji

  • @durgabhattarai5319
    @durgabhattarai5319 ปีที่แล้ว

    आहा ! कति राम्रो तरिकाले ब्याख्या गर्नु भाको छ,,,

  • @gitabinodnepal4162
    @gitabinodnepal4162 2 ปีที่แล้ว

    guru char khanda pani banai dinuna

  • @sarpanandpandey2249
    @sarpanandpandey2249 2 ปีที่แล้ว

    धन्यवाद गुरु जी

  • @narayanpsd.dhakal7267
    @narayanpsd.dhakal7267 ปีที่แล้ว

    grahale rashi parivartan kun bela grxan, kati smayama rashi paribartan hunxa yuta yo sng releated video ni rakhnuhos n please

  • @ramailonepal1663
    @ramailonepal1663 4 ปีที่แล้ว +1

    Asadhai spasta bujiyo..guru ji....

  • @niteshjha2961
    @niteshjha2961 3 ปีที่แล้ว +1

    इष्टवरादी ले निकाल दा धन चाल्न आउँछ गुरुदेव

  • @krishnagopalaryal6376
    @krishnagopalaryal6376 3 ปีที่แล้ว +1

    guru namaskar sajilo sang sikaunu vayo.

  • @bhaskarprasadadhikari7971
    @bhaskarprasadadhikari7971 2 ปีที่แล้ว

    गुरु जी नमन, हजुरको प्रस्तुतीकरण मन पर्छ, सुन्न हेर्न मन लाग्छ हेर्ने गर्छु तर हाम्रो पात्रो अनुसार मिल्दैन किनहोला थाहा पाउन सकिन्छ

    • @jyotishaacharya
      @jyotishaacharya  2 ปีที่แล้ว

      नमस्कार । धन्यवाद । हाम्राे पात्राेमा भिन्नै तरिकाले गणना गरिएकाे छ । यसैले हाे । पात्राे बनाउने थुप्रै सिद्धान्त छन् । फरक सिद्धान्तले गणना फरक अाउनु स्वभाविक हाे । हाल स्वीकृत पात्राेअनुसार हेर्नू वा गर्नुहाेला ।

  • @suryapaudel9192
    @suryapaudel9192 3 ปีที่แล้ว +1

    गुरू देशान्तर र अक्षांशकाे अाधारमा ग्रह स्पष्ट कसरी गर्ने अथवा पञ्चांग परिवर्तन कसरी गर्ने हाेला।

    • @jyotishaacharya
      @jyotishaacharya  3 ปีที่แล้ว

      याे विधि ग्रहलाघवमा बताइएकाे छ ।

  • @PhidimPhidim-k8c
    @PhidimPhidim-k8c 11 หลายเดือนก่อน

    गुरु यहाँ चन्द्र स्पस्ट गरेको छैन के गर्ने?

  • @aryalrachit5652
    @aryalrachit5652 ปีที่แล้ว

    स्पष्ट गुरु साधन गरेको अलि गाह्रो भयो गुरु जि बुझ्न 🙏🙏

  • @nit2041
    @nit2041 7 หลายเดือนก่อน

    Namaskar guru Maile 2080 bhaisak 4 gateko garha spsta garna lageko ra patroma 1 gate ra 8 gateko chat diyeko cha garha spsta garda 1 gateko line ho ki 8 gateko guru

  • @pitambarpokharel2259
    @pitambarpokharel2259 2 ปีที่แล้ว

    Rahu ra Ketu astha udaya hunxa ki hudaina guru

  • @parshuramacharya3136
    @parshuramacharya3136 3 ปีที่แล้ว +1

    पङ्तिदिनादी र इष्टदिनादी एउटै भएको खण्डमा अथवा पङ्तिदिनादी भन्दा इष्टदिनादी एक दिनले अघिपछि भएको खण्डमा कसरी स्पष्ट गर्ने ? यो अवस्थाले सारै अलमाल पार्‍याो ।

    • @jyotishaacharya
      @jyotishaacharya  3 ปีที่แล้ว

      घडीपला कम बढी हुन्छ । साेही अाधार मान्नुपर्छ । इष्ट र पंङ्ति दिन घ प बराबर भए पंङ्तिस्पष्ट नै हाम्राे स्पष्ट ग्रह हुन्छ ।

  • @astroshivraj338
    @astroshivraj338 3 ปีที่แล้ว

    Guru chard eshpast. Khoi. Hjr

  • @ashokrajbhatt5128
    @ashokrajbhatt5128 3 ปีที่แล้ว

    गुरुज्यू नमो नमः🙏🙏
    तोयनाथ पन्चाङ्ग मा वचन कसरी हेर्ने??

  • @GAMERZAYUSH
    @GAMERZAYUSH 4 ปีที่แล้ว +1

    नमस्कार गुरूजी
    भारत मा यही विधि ले ग्रह स्पष्ट गर्दा ग्रह स्पष्ट तालिका मा ग्रह को ईष्ट काल बाट 15 मिनट अर्थात 6 पला घटाउन पर्छ कि पर्दैन ?
    किन भने भारत र नेपाल को समय मा 15 मिनट को अंतर हुन्छन्

    • @jyotishaacharya
      @jyotishaacharya  4 ปีที่แล้ว

      नमस्कार । घटाउनुपर्छ ।

  • @GAMERZAYUSH
    @GAMERZAYUSH 3 ปีที่แล้ว +1

    नमस्कार गुरूजी
    कुण्डली निर्माण को तरीका तपाइ ले धैरै धैरै
    सजीलो पारा ले सिकाउनु भाको छ
    त्यस को लागि तपाइ लाई धैरै धैरै धन्यवाद छ
    मैले तपाइ लाई सूर्य पंचाग बाट भारत मा राशि
    को गणना गर्ने विधि सोधे का थिए
    कि 1)
    सूर्य पंचाग बाट भारत मा राशि स्पष्ट गर्दा ग्रह वक्र भये
    6 पला घटाउन पर्छ कि जोड़नु पर्छ ?
    2) नक्षत्र को मान मा पनि 6 पला घटाउन पर्छ कि पर्दैन?
    किन भने भारत र नेपाल मा 15 मिनट को अंतर हुन्छन्
    यस मा मलाई अलिक तपाइ को सहयोग को आवश्यकता पर्यो
    मलाई तपाइ सित धैरै धैरै आशा छ कि तपाइ बाट सहयोग प्राप्त हुन्छ भनेर
    धन्यवाद

    • @jyotishaacharya
      @jyotishaacharya  3 ปีที่แล้ว

      नमस्कार । भारतीय स्थानकाे निकाल्दा घटाउनु पर्छ ।

    • @GAMERZAYUSH
      @GAMERZAYUSH 3 ปีที่แล้ว

      @@jyotishaacharya धन्यवाद गुरूजी

  • @barshathapa4707
    @barshathapa4707 3 ปีที่แล้ว +1

    Guru ji ktm ko kun thau MA jotish ko padai hunxa ani kt haru le ni padana milxa ra guru ji ani kati barsa ko padai hunxa jotish ko vannu na MA padaxu vaneko xu. Guru ji kun kun graha majbut chahinxa jotish banna ko lagi rahar xa jotish padane

    • @jyotishaacharya
      @jyotishaacharya  3 ปีที่แล้ว +1

      phd सम्मकाे अध्ययन गर्न पाइन्छ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत १४ क्याम्पसमा पढाइ हुन्छ । महिलालाई विशेष छात्रवृत्तिकाे व्यवस्थासहित निशुल्क पढ्न पाइन्छ । काठमाडौंमा वाल्मीकि क्याम्पस प्रदर्शनीमार्ग फन पार्क oppsite .

    • @barshathapa4707
      @barshathapa4707 3 ปีที่แล้ว +1

      @@jyotishaacharya guru ji mero ni science subjects lagera padeko ho ni ani mero 11 MA 3 ota subject MA D+ xa ani 12 MA 1 ota subject MA pani D+ xa padana milxa ki nai

    • @jyotishaacharya
      @jyotishaacharya  3 ปีที่แล้ว

      @@barshathapa4707 मिल्छ हाेला । क्याम्पसमा बुझ्नुहाेला ।

  • @binayji1472
    @binayji1472 3 ปีที่แล้ว +1

    namaskar guru ji malai mangsir 20 2077 ko nikalnu parda hamile 20 gatey ko dinadi liyera garda .....20 ko najik ma 19 gatey ko spasta gariyeko xa ....patro ma vane ...hamile 19 gatey ko liney hoki arko 26 gatey ko linu parcha guru ji??

    • @jyotishaacharya
      @jyotishaacharya  3 ปีที่แล้ว +1

      नमस्कार । १९ गतेकाे लिनु । धन चालन हुन्छ ।

  • @facttechnepal315
    @facttechnepal315 4 ปีที่แล้ว +1

    Sir hajurkoo fb ma msg gareko xu दिब्यान्त जोशी ..reply dinuna ..bigfan sir

  • @nit2041
    @nit2041 7 หลายเดือนก่อน

    Ra Arko 20780 baisak 1 gateko ra 8 gateko chat diyeko cha ra 2 gate dekhe 7 gateko garha spsta garda kun line guru 1 gateko guru

  • @bhaskarprasadadhikari7971
    @bhaskarprasadadhikari7971 2 ปีที่แล้ว

    नमोनम गुरु जी, मलाइ हजुरको प्रस्तुतीकरण मन पर्छ तर हाम्रो पात्रो (मोबाइल ल्यापटप)

  • @ashokrajbhatt5128
    @ashokrajbhatt5128 3 ปีที่แล้ว

    गुरुजी 🙏🙏
    यदि पङ्क्ति > इष्टकाल छ (ऋणात्मक) र
    अन्तिममा गरह स्पष्ट < अङ्शादिफल अायो भने के गर्ने???

    • @jyotishaacharya
      @jyotishaacharya  3 ปีที่แล้ว

      पङ्तिकाे ग्रहस्पष्टमा अंशादि घटाउने स्पष्ट ग्रह हुन्छ ।

  • @bhupendrajoshi4869
    @bhupendrajoshi4869 2 ปีที่แล้ว

    Vuktaghatika vannale k hola vaet hoki

  • @gauravjoshi4876
    @gauravjoshi4876 3 ปีที่แล้ว

    Dhanyabad.. guru chandra spasti ko kunai video banaunu vayeko cha?

    • @gauravjoshi4876
      @gauravjoshi4876 3 ปีที่แล้ว

      Link paaye Guru ji.. bujhina tarika le explain garnu bhayeko cha tapaile sabai nai. Dherai dherai dhanyabad.

  • @bhimrajkoirala4718
    @bhimrajkoirala4718 4 ปีที่แล้ว

    गुरु जी सादर प्रणाम !
    जन्म समय से सूर्योदय कम है तो क्या किया जायें जैसे- सुवह 6:02. Am का जन्म समय हैं सूर्योदय 6:32 . Am हैं तो कैसे इष्टकाल बनाएंगे ?
    कृपा करके बताने की कष्ट करें गुरु देव !

  • @GAMERZAYUSH
    @GAMERZAYUSH 4 ปีที่แล้ว +1

    नमस्कार गुरूजी
    य ग्रह स्पष्ट मा
    (1/09/12) X (22/34 )÷ 60
    =0/26/1 आउॅछ
    पात्रो मा ग्रह स्पष्ट छ
    10/29/1/26
    + 0 /26/1
    ------------------
    10/29/27/27
    यो ग्रह स्पष्ट कुन राशि मा हुन्छ।
    कुंभ या मीन राशि मा

    • @jyotishaacharya
      @jyotishaacharya  4 ปีที่แล้ว

      कुम्भमा हुन्छ ।

    • @GAMERZAYUSH
      @GAMERZAYUSH 4 ปีที่แล้ว

      गुरूजी
      30 अंश =1 राशि हुन्छ
      10/29/27/27 मा कति घड़ी/ पल हुदा मीन राशि मा हुन्छ
      चंदमा स्पष्ट कुन मा हेर्नु।

    • @jyotishaacharya
      @jyotishaacharya  4 ปีที่แล้ว

      कुराे बुझिएन । प्रश्न प्रष्ट पार्नुभए उत्तर मिल्छ । उदाहरण प्रस्तुत गर्नुहाेस् ।

  • @Krishna-pandey
    @Krishna-pandey 4 ปีที่แล้ว +1

    गुरु ! एउटा प्रश्न - ग्रह स्पष्टको अन्तिम कार्य, पङ्क्तिस्थस्पष्टमा अंशादिफल नघटेमा(ऋणचालनमा) कुन तरिका अपनाउनुपर्छ होला नि ?

    • @jyotishaacharya
      @jyotishaacharya  4 ปีที่แล้ว +1

      तपाईले गर्नुभएकाे उदाहरण देखाउनु त के छ साे अनुसार भन्नुपर्ने हुन्छ । पंतिस्पष्ट, अंशादिफल, इष्टदिनादि, पंङ्ति दिनादि र चालनफल टाइप गरी पठाउनु । समाधान हुन्छ ।

    • @Krishna-pandey
      @Krishna-pandey 4 ปีที่แล้ว +2

      गुरुजी ! २०७३/५/४ गते, जस अनुसार इष्टदिनादि - ४।५३।२४,पंक्तिस्थदिनादि - ८।४०।४७, जसमा चालनफल(ऋणचालन) ३।४७।२३, शुक्रस्पष्टको लागि ग्रहगति - ७३।१९, जसअनुसार अंशफल - ४।३७°।५०'।५९'', पंक्तिस्थस्पष्ट शुक्र= ५।०।१४।०३, यसमा घटाउनको लागि समस्या आयो गुरुजी ! कसरी होला ?

    • @Krishna-pandey
      @Krishna-pandey 4 ปีที่แล้ว +1

      गुरुजी ! ५।०।१४।०३
      - ४।३७।५०।५९= ?

    • @jyotishaacharya
      @jyotishaacharya  4 ปีที่แล้ว +1

      तपाईकाे पूर्व गणना ठीक छ । यहाँ अाएपछि यसरी गणना गरेर अाएकाे 4 अंश हुन्छ । तपाईले राशि मान्नुभएछ यसैले हाे । अंशकाे स्थानमा राखेर गणना गर्नु मिल्छ । यसैगरी ३७/५० सम्म लिनु । यहाँ तीन स्थानका अंक लिदा हुन्छ । ५० पछिकाे अंक ३०(अाधा) भन्दा धेरै भएकाले ५१ लिनु । अब ५/०/१४/३-०/४/३७/५१=४/२५/३६/१२ स्पष्ट शुक्र हुन्छ । यहा ० काे ठाउमा खाली राखेर गर्दा पनि हुन्छ । बुझ्न सजिलाे हाेला भनेर हाे ।

    • @Krishna-pandey
      @Krishna-pandey 4 ปีที่แล้ว

      धन्य हो गुरुदेव ! नाम नै "अंशादिफल" छ मैले राशिको संज्ञा दिएर अस्पष्ट भएछ, नमोनम: !

  • @poshanregmi6660
    @poshanregmi6660 9 หลายเดือนก่อน

    यदि चालन धन छ र ग्रह वक्री भए के गर्ने गुरु

    • @jyotishaacharya
      @jyotishaacharya  9 หลายเดือนก่อน

      ऋण गर्ने ।

  • @GAMERZAYUSH
    @GAMERZAYUSH 3 ปีที่แล้ว

    Namaskar Guruji
    1) Surya panchang baata Bhatar ma rashi spasta garda graha vakri bhaye Bharat ra Nepal ma 15 minutes ko samaya anter hunda 6 pala ghataunu par xa jor nu parxa ??
    2) Nakshatra ko gadi pala ma pani ghataunu parxa ki pardaina ??

    • @jyotishaacharya
      @jyotishaacharya  3 ปีที่แล้ว

      नमस्कार । घटाउनुपर्छ ।

  • @bikramkhanal1604
    @bikramkhanal1604 4 ปีที่แล้ว +1

    khanda dasha ko barema ni banaunu pareo

  • @anushilpakar1031
    @anushilpakar1031 3 ปีที่แล้ว

    Yedi ista dinadin 21/55/4 ra pandt 18/30/30 chha vane chanlanphalam कति hunchha

  • @ramailonepal1663
    @ramailonepal1663 4 ปีที่แล้ว

    Guru ji patro nirman ko ganit..tapailey sikaunu saknu hun x ki hudaina ? Sikaunu hun x vaney upaya ..process k garnu parla.?..

    • @jyotishaacharya
      @jyotishaacharya  4 ปีที่แล้ว

      sakinxa. anukul paristhiti ma sikkna sakinxa.

  • @prempokhrel3183
    @prempokhrel3183 4 ปีที่แล้ว

    गुरु , नमस्कार इष्ट्दिनादी १५|३३|१५ छ र पङ्ती दिनादी १५|१०|८ छ र सुर्य 0|१३|३८|४२ छ भने सुर्य स्पष्ट कति हुन्छ??

    • @jyotishaacharya
      @jyotishaacharya  4 ปีที่แล้ว

      इ दि - पदि = धन चालन । चालन *सूर्य गति = अंशादि चालनफल । पं स्पष्ट सूर्य +अंशादि चालनफल = स्पष्ट सूर्य । स्वयं गणना गर्नुहाेला ।

    • @prempokhrel3183
      @prempokhrel3183 4 ปีที่แล้ว

      @@jyotishaacharya गुरु अम्शादिफल २२|२५मा सुर्य ०|१३|३८|४२ जोड्दा सुर्य स्पष्ट ०|३६|३ आउँछ यसको मतलब अको घर मा सुर्य प्रबेश गरेको को र ?

    • @jyotishaacharya
      @jyotishaacharya  4 ปีที่แล้ว

      @@prempokhrel3183 हाे हाे । लेख्दा राशि अंश कला विकला सबै लेख्नुहाेला। शून्य भए साेही उल्लृख गर्नुहाेला । बुझ्न सजिलाे हुन्छ ।

  • @sumanlimbu6669
    @sumanlimbu6669 4 ปีที่แล้ว +1

    ब्रिहस्पति ग्रह लाइ कसरि मजबुत बनाउने

    • @jyotishaacharya
      @jyotishaacharya  4 ปีที่แล้ว

      जप, दान, स्नान, सूक्तपाठ, रत्नधारण अादि उपाय अवलम्बन गर्न सकिन्छ ।

    • @sumanlimbu6669
      @sumanlimbu6669 4 ปีที่แล้ว

      @@jyotishaacharya gurujii mero kumva ra mero srimatiko mithun rasi ho...ahile bolchal chaina...jhagada matra huncha....yo jodi ko vabisya hudaina...vaneko cha...yo sab k garda thik huncha hola bataidinusna...gurujii...m saraii tanab ma chu ..kati choti marna kosis gare tara Sakina....yo samasya ko hall k cha hola...bataidinusna

    • @jyotishaacharya
      @jyotishaacharya  4 ปีที่แล้ว

      हजुरहरू दुवैकाे जन्मिति र समय छ भने पठाउन सक्नुहुनेछ । त्यसपछि नै केही भन्न सकिन्छ । नअात्तिनु हरेक समस्याकाे समाधान हुन्छ ।

    • @sumanlimbu6669
      @sumanlimbu6669 4 ปีที่แล้ว

      Mero janma miti 2056/11/23gate name somnath ho...samaye 2:45...janma sthan damak jhapa...ho....usko name chatramaya limbu....janma miti 2059 matra thaha xa....janma sthan morang ho....mero Lagna ma karkat cha....hamro love marriage vako ho....2076/03/32vako ho...yeslai k Garda thik hunxa...guru jii bataidinusna...malai dherai garoo cha ahile...m dherai patak marnu kosis garirachu...u sita bolnu khojchu....jhagada huncha ani...bolchal naii hudaina hamro....

    • @jyotishaacharya
      @jyotishaacharya  4 ปีที่แล้ว

      तपाईकाे जन्म समय am pm k h ? यसैगरी वहाकाे पनि जन्मसमय भए हेर्न मिल्छ ।

  • @Narayan923
    @Narayan923 ปีที่แล้ว

    नमस्कार

    • @Narayan923
      @Narayan923 ปีที่แล้ว

      यहाले बताउनु भएकोे गौमुत्रीका गणित बुझ्न सकियेन । कृपया बुझ्ने गरी बताउनु भए जान्ने मौका पाउने थिएँ ।

  • @sushmamalla7574
    @sushmamalla7574 2 ปีที่แล้ว

    Thank you Guru ji

  • @ambabhatta1749
    @ambabhatta1749 ปีที่แล้ว

    धन्यवाद गुरु

  • @facttechnepal315
    @facttechnepal315 4 ปีที่แล้ว +1

    Sir hajurkoo fb ma msg gareko xu दिब्यान्त जोशी ..reply dinuna ..bigfan sir