Guru namaskar hjur ko videos haru ramro xa .... Laghujaatakam sang sangai brihajatakam ko Pani vandinuvaye dherai sikne mauka paunethiyeu. From pang parbat
गुरुदेव ! सादर नमन ! हजुरका शिक्षामूलक प्रस्तुतिहरू हेरेर केही सिक्ने प्रयास गर्दै छु । कुनै समयको लग्न र नवमांश कसरी निकालिन्छ भन्ने बारेमा कुनै प्रस्तुति छैन गुरु ? लग्नस्पष्टको बारेमा त थाहा भयो तर लग्न र नवमांशको मात्रको कुनै सूत्र र उदाहरण पाए आभारी हुने थिएँ । जय गुरुदेव !
@@jyotishaacharya गुरू लघुजातकम् किताब हजुर ले नेपाली व्याख्या सहित भएको छाप्नु भएको छैन यदि छाप्नु भएको छ भने काहाँ पाइन्छ सम्पर्क नम्बर पाउन सकिन्छ कि
गुरदेव तपाइको प्रस्तुति अतिनै प्रभाबकारी छ तपाइको सिकाइलेनै जन्म पत्रिका लेखन सक्ने भए गुरु जनम जनम नमन प्रकट गर्न चाहन्छु 🎉
गुरदेव तपाइको प्रस्तुति अतिनै प्रभाबकारी छ तपाइको सिकाइलेनै जन्म पत्रिका लेखन सक्ने भए गुरु जनम जनम नमन प्रकट गर्न चाहन्छु
नमो नारायण 🙏गुरु अति राम्रो लाग्यो
WOW SUPER
Dherai Dherai RAMRO SUNDER BEAUTIFUL
IAM VERY HAPPY
प्रस्तुति धेरै राम्रो छ
ramro lageyo yo bishya
अति राम्रो।
आधार तयार भए त प्रश्न कर्ता समक्ष टाउको झुकाउन पर्ने थिएन।
धन्यवाद!
Dherai ramro lagyo guru 🙏🙏
Guru namaskar hjur ko videos haru ramro xa .... Laghujaatakam sang sangai brihajatakam ko Pani vandinuvaye dherai sikne mauka paunethiyeu.
From pang parbat
धन्यवाद ।
एकदम ज्ञानमुलक कार्यक्रम धन्यवाद गुरुदेव
Very useful and easy to understand
धन्यवाद गुरुदेव 🙏🙏🙏
sarai manparo guruji
Best nepali guru.... like ur teaching... thank you.
❤❤❤
गुरु लाई नमाे नम:अति उतमम्
गुरुदेव ! सादर नमन ! हजुरका शिक्षामूलक प्रस्तुतिहरू हेरेर केही सिक्ने प्रयास गर्दै छु । कुनै समयको लग्न र नवमांश कसरी निकालिन्छ भन्ने बारेमा कुनै प्रस्तुति छैन गुरु ? लग्नस्पष्टको बारेमा त थाहा भयो तर लग्न र नवमांशको मात्रको कुनै सूत्र र उदाहरण पाए आभारी हुने थिएँ । जय गुरुदेव !
Purba janma punar janma hunxa ra guru?
guru 2053/09/24 gate beluka 6:30 Mahendranagar kanchan pur yasko barema ni video sir
गुरु नमस्कार , नेपाली वा हिन्दी भाषा टीका भएको लघुजातकम भए बताइदिनु न कृपया ।
गुरु प्रणाम निच उच कसरी हेरिन्छ नि
Thank you guru
नमस्कार गुरु ।नबुजेको जस्तो भाब कुन्ड्ली मा मेरो राशी शिह हो भने कुन घर मा मेरो ग्रह स्वामी बस्द्छ।।।।
Guru course lai tibra gatima lagna pryo.ali lamo pani prnu pryo.aru akkdamai ramro xa.
नमस्कार गुरु मलाई हजुर सङ्ग साेदनु मन लागेकाे थियाेकि चिना राखदा कपडामा राखने हाेकि कि कसरी राखने हाे भताई दिनुसन गुरु सथै हजुर लाई देरै देरै धन्यवाद।
नमस्कार । चिना पवित्र स्थानमा चाेखाे वस्तुमा राख्नुपर्छ । चाेखाे कपडामा राख्न सकिन्छ ।
Hajur bat dherai kura sikn paiyo guru.
यो राशी को हो कि भावको हो गुरु
लघु जातककाे व्याख्या धेरै मिल्छ
गुरु २ घडी ४ पला भनेको कति बजे हो?
५७ मिनेट ३६ सेकेण्डकाे समय हाे ।
मेरो ममि को जन्म समय थाहाँ छैन अनि चिना मा बेलुका २ घडीको जन्म भन्या छ, कति बजे होला गुरु
@@jyotishaacharya
गुरू लघुजातकम् किताब हजुर ले
नेपाली व्याख्या सहित भएको छाप्नु भएको छैन
यदि छाप्नु भएको छ भने काहाँ पाइन्छ सम्पर्क नम्बर पाउन सकिन्छ कि
जय हो
नमस्कार
Number pau na hajur ko
9841012203
necelko xain
guru tapai lai chinadekhaunu6 fone no dinuhos
गर्ह नभएको मा कसरी फलादेश गर्ने होला,,?