गुरु हजुर बाट धेरै कुरा जानियो ,धन्यवाद छ,नमस्कार ,एकचोटि वर बधु गुण मेलापक सारणि को पनि भिडियो बाट पात्रो अनुसारको स्पष्ट पारिदिनु भए धेरै राम्रो हुने थियोे
याे भूगर्भीय हुन्छ । पृथ्वीकाे मध्यकेन्द्रकाे लग्न हाे । समग्र पृथ्वीकाे फलादेशका साथै ससन्धि द्वादशभाव साधनमा दशमलग्न अावश्यक हुन्छ । जसबाट सन्धि र भाव पत्ता लगाई भाव कुण्डली निर्माण गरिन्छ ।
धन्यवाद गुरु महत्त्वपूर्ण ज्ञान दिनुभएको मा हार्दिक नमन।
राम्रो ज्ञान वर्धक ज्योतिष खुराक गुरुज्यु!
गुरु हजुर बाट धेरै कुरा जानियो ,धन्यवाद छ,नमस्कार ,एकचोटि वर बधु गुण मेलापक सारणि को पनि भिडियो बाट पात्रो अनुसारको स्पष्ट पारिदिनु भए धेरै राम्रो हुने थियोे
अत्यन्तै राम्रो लाग्यो गुरुदेव
गुरुप्रति हार्दिक आभार।
धेरै राम्रो लाग्यो गुरु।
Nice
दशम लग्न सारिणिको चै के उपयोगिता छ गुरुदेव,? बताइदिनुपर्यो
याे भूगर्भीय हुन्छ । पृथ्वीकाे मध्यकेन्द्रकाे लग्न हाे । समग्र पृथ्वीकाे फलादेशका साथै ससन्धि द्वादशभाव साधनमा दशमलग्न अावश्यक हुन्छ । जसबाट सन्धि र भाव पत्ता लगाई भाव कुण्डली निर्माण गरिन्छ ।
प्रणाम गुरु भोग्य नबांश कसरी निकाल्ने ?भन्नेबारे जानाकारी गराई दिनु हुने छ भन्ने आसा लिएको छु|
नवांश भनेको के हो
नवांशले के काम गर्छ
विवाह मा नवांश हेर्ने भनेको
नावांश कुण्डली हेर्ने हो
कि के
गुरु जी अक्षर अलि ठूलो भएहुन्थ्यो ।
गुरूजी व्हाट्सप्प नम्बर पाऊ न 🙏