चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-९ | ग्रहकाे उच्च, नीच र मूलत्रिकाेण ज्ञान | Uchha Nicha Multrikon

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-९ | ग्रहकाे उच्च नीच र मूलत्रिकाेण ज्ञान | Uchha Nicha Mulatrikon
    #Uchha_Graha #Nicha_Graha #China #Faladesh #उच्च #नीच #मूलत्रिकाेण #Phaladesh-9 #faladesh-9 #Chara_Rashi #Sthira_Rashi #Dwiswabhaba_Rashi #Pum_Rashi #Stri_Rashi #Crura_Rashi #Acrura_Rashi #Dik_Rashi #Rashi_Dik #Jyotishaacharya #Narayan_Prasad_Niraula
    .......................................................................
    पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
    .................................................
    फलित ज्ञान .........................
    १.ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    २. ज्योतिष फलादेश-२ | राशिज्ञानम् • चिनाकाे फलादेश गर्ने ...
    ३. ज्योतिष फलादेश-३ • फलादेश कसरी गर्ने ? रा...
    ४.चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-४ | व्यक्तिकाे स्वभाव,प्रकृति एवं दिशाकाे ज्ञान • चिनाकाे फलादेश गर्ने स...
    ५‍ . फलादेश -५ | राशिस्वामी ज्ञान: • चिनाकाे फलादेश गर्ने स...
    ६ .चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-६ राशीनां द्विपदादिसंज्ञाज्ञानम् दिक्कालज्ञानम् च : • चिनाकाे फलादेश गर्ने स...
    ७. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-७ | केन्द्रत्रिकाेणादिस‌ंज्ञाज्ञानम् : • चिनाकाे फलादेश गर्ने स...
    ८ चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-८ | भावकाे क्षयवृद्धि, शीर्षाेदय पृष्ठाेदय, दिवा रात्रि बलज्ञान : • चिनाकाे फलादेश गर्ने स...
    ९. चिनाकाे फलादेश -९ | ग्रहकाे उच्च, नीच र मूलत्रिकाेण ज्ञान : • चिनाकाे फलादेश गर्ने स...
    १०. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-१० | ग्रहाणां आत्मादिविभागज्ञानम् • चिनाकाे फलादेश गर्ने स...
    गणित ज्ञान‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ ...........
    १. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
    #नाम जुराउने सजिलो तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
    #नाम #जुराउने सजिलो तरिका-३ : • नाम जुराउने सजिलो तरिक...
    २‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
    ३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
    ४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
    ५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
    ६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
    ७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
    ८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
    ९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
    १०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
    ११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
    १२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
    १३. चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
    #चिना, #जन्म/लग्नकुण्डली बनाउनुको ज्योतिषीय रहस्य : • चिना, जन्म/लग्नकुण्डली...
    ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
    #औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
    कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
    राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
    चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
    महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ ...
    आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वा...
    धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण किन गरिन्छ ? १००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
    चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    ........................
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
    ..............................
    लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
    © Narayan Prasad Niraula, Jyotishaacharya, 2020
    🙏🏼 Fallow Jyotishaacharya 👇🏼
    ➥ www.jyoutishaac...
    ➥www.narayannira...
    ➥ / jyoutishaacharya
    ➥ / narayanniraula5
    ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
    ।।ॐ।।

ความคิดเห็น • 17

  • @laxmijoshi9124
    @laxmijoshi9124 ปีที่แล้ว +1

    अति राम्रो गुरुदेव

  • @krishnamarattha9200
    @krishnamarattha9200 ปีที่แล้ว

    Gurudev vidiyo kramaile rakhidinu vaya aavari hunethiya

  • @bheshrajaryal44
    @bheshrajaryal44 ปีที่แล้ว

    Nice

  • @umalaxmipandey6100
    @umalaxmipandey6100 ปีที่แล้ว +2

    गुरु जी म हजुरको सम्पूर्ण भिडियो हेर्छु र आज सम्म त महिले सम्पूर्ण चिना बनाउने तरिका सिकिसके। र अहिले फलादेश सिक्दै छु। हजुर को कारण मेरा जोतिष शास्त्र सिक्ने इच्छा पूरा हुने भयो।।धेरै धेरै धन्यवाद गुरुदेव।। जय श्रीमन्नारायण गुरुदेव

  • @parbatabhattarai2759
    @parbatabhattarai2759 3 ปีที่แล้ว +1

    Ramro x gurudev

  • @indrabahadur7622
    @indrabahadur7622 2 ปีที่แล้ว +1

    Thank u guru

  • @GAMERZAYUSH
    @GAMERZAYUSH 2 ปีที่แล้ว

    नमस्कार गुरूजी
    उत्तम तरीका ले तपाई ले सिकाउनु भयो।

  • @हृषीकेशउपाध्यायगौतमअत्री

    गुरूदेव उदय अश्त मार्गिको पनि बनाइदिनु न गुरूदेव

  • @neverlosehope9761
    @neverlosehope9761 3 ปีที่แล้ว +1

    गुरु एक्दमै बुझिने गरेर बर्णन गरिदिनु भएको छ

  • @anupamregmi2996
    @anupamregmi2996 2 ปีที่แล้ว

    चन्द्रमा कर्कटमा स्वगृही हुदा पनि निच हुन्छ गुरु? यसो हुदा त यस अघिको स्लोक को नियमलाइ यो स्लोकले काटेन र?

  • @yubarajniroula5185
    @yubarajniroula5185 3 ปีที่แล้ว +1

    गुरू जि नमस्कार , मैले वुझे अनुसार सूर्य र शुक्र २ भाव भन्दा टाडा हुदैनन भन्ने वुझेकाेमा गुरूले याहां शुक्र तृतिय भावमा र सूर्य षष्ठ भावमा राखेर उदाहरण प्रस्तुत गरेकाे पाएं । म गलतमा छु कि उदाहरण गलत हाे वुझ्न सकिन प्रष्ट पारि दिनु भए अाभारि हुने थिएं ।

    • @jyotishaacharya
      @jyotishaacharya  3 ปีที่แล้ว

      प्रतिक्रियाका लागि धन्यवाद । सामान्यतः सूर्य र शुक्रकाे गति समानजस्तै हुन्छ । यसैले सूर्यकाे अासपासमै बुध र शुक्र रहन्छन् । ठ्यक्क २ राशि नै भन्ने चाहिँ नहुनसक्छ । यहाँ शुक्र नीच देखाउन उदाहरण मात्र दिइएकाे हाे ।

    • @bishnumayapoudel7144
      @bishnumayapoudel7144 ปีที่แล้ว

      Ok

    • @bishnuadhikari9818
      @bishnuadhikari9818 6 หลายเดือนก่อน

      गुरु जि नमस्कार हजुरको भिडियो हेर्दै छु राम्रो बुझाउने सैलि छ हजुरको।एउटा जिग्यासा छ गुरु दिउसो 12/00बजेपछि 12जोडने हो कि 12/59पछि 12जोडने हो फेरि बिसोंत्ररि दशा निकाल्दा शेष 0आएमा कुन गह् बाट सुरू गर्ने

  • @kapilbhurtel584
    @kapilbhurtel584 3 ปีที่แล้ว

    Guru hajurlai samparka kasari grna sakinx?

  • @shreyanepal105
    @shreyanepal105 3 ปีที่แล้ว

    सिक्न पढन चाहेमा के गर्ने गुरु