संजिता चेपाङ झन कडा | किन मनमा हलचल मच्चियो Resham Nirdosh vs Sanjita Chepang Sarangi Sansar Ep. 625

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 359

  • @rupeshthapa1657
    @rupeshthapa1657 ปีที่แล้ว +45

    आहा! कति मिठो शब्द चयन र अर्गानिक स्वर सन्चिता चेपाङ बहिनीको। उज्जवल भविष्यको कामना बहिनी।

  • @fzre5di300
    @fzre5di300 ปีที่แล้ว +8

    पछि समयले असाध्यै मन पराएकी नभ प्रतिभाकी खानी बहिनी सञ्चिता र दोहोरीको मिठास भर्ने रेशम जी लाई बधाई तथा शुभकामना 🎉🎉

  • @aleram9802
    @aleram9802 11 หลายเดือนก่อน +4

    म उदयपुर बाट हाल कोरियाबाट हेरिरहेकोछु ❤सबैलाई झोरले।

  • @karnathapa8842
    @karnathapa8842 ปีที่แล้ว +2

    सुन्दर स्वर की धनी उस्तै सिम्पल साथै डिम्पल नानु ले रेशम निर्दोष मिलन लामा आदि संग को गायन मा अब सारङ्गी संसार ले राजु परियार संग पनि गाउने अवसर पनि मिलाउनु हुन आशा गर्दछु। धन्यबाद।

  • @chitragharti6811
    @chitragharti6811 ปีที่แล้ว +2

    सन्जिता बैनि तिम्रो भइस राम्रो छ तिमी अरु जस्तै उत्तौलि पनि छैनौ र तिम्रो भइस राम्रो लागेर बालचन्रद बहराल को तिमले बोलाउलान् न जानू तेस्को तिमले अलि छादा दोहरि गाउछ ! यसै गरि अगादि बधेको देख्न पाउ सुभकामना छ बैनि🎉🎉

  • @bhimlalregmi1567
    @bhimlalregmi1567 ปีที่แล้ว +3

    अब एकचोटि इब्सु र गोबिन्द पौडेल लाई उपस्थित गराउनु होला कमल दाजु 🙏🙏🙏र गित को शीर्षक मा गोबिन्द पौडेल ले आफ्नो आमा गुमाए पछिको बेदनालाई लिएर गराउनु होला दाजु 🙏🙏❤️❤️❤️धेरै राम्रो दोहरी रेसम दाजु र बैनी को शुभकामना ❤❤❤

  • @leelasingh7372
    @leelasingh7372 ปีที่แล้ว +3

    सारंगी संन सार रोदीघर र सम्पूर्ण टीमलाई नमस्कार 🙏छ है
    सनजीता को रामरो गलार कला को सबै नेपालि फिदा छन धेरै धेरै बदाई छ समुद्र भनदा लामो र आकास भनदा अलको उचाईमा जानु ल 🙏❤️❤️👌❤️❤️🙏

  • @Bharat12331
    @Bharat12331 ปีที่แล้ว +4

    दुबैको प्रस्तुति निकै दमदार छ।।।।
    संन्जिताको भबिष्य सुनिश्चित छ है।।
    रेशम निर्दोष सर त झनै हाम्रो मनमा गडिएर बस्नु भको छ।।। दुबैजना को उज्जल भबिष्य को कामना गर्दछु।।।

  • @jbthapamagar8359
    @jbthapamagar8359 11 หลายเดือนก่อน +2

    लाईभ दोहोरीमा फक्रदै गरेकी नव प्रतिभा संचिताको उज्जवल भविश्यको कामना । धादिङको दुर्गम क्षेत्रमा बसोवास गर्ने पछि परेका जातिकी चेलीले चर्चित कलाकारहरुसँग दोहरी गाउन आँट रसाहसका साथ लाग्न सक्नु गौरव योग्य कुरा हो ।धेरै धेरै शुभकामना।

  • @nareshbhandari1428
    @nareshbhandari1428 ปีที่แล้ว +8

    आहा कति शालिन अनि मिजासिला शब्दहरु उत्तरोत्तर प्रगतिकी शुभकामना सन्जिता बहिनिलाइ ❤❤🎉🎉

  • @santoshgurung7729
    @santoshgurung7729 ปีที่แล้ว +3

    सन्चिता बैनी तिम्रो साङ्गेतिक यात्रा सफल रहोस कति राम्रो शब्द खेलाउछौ

  • @चेपाङसमाज
    @चेपाङसमाज ปีที่แล้ว +7

    सन्जिता बहिनिलाइ सफलताको शुभकामना।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rokamagar8109
    @rokamagar8109 ปีที่แล้ว +3

    गित अतिनै राम्रो हो तर म धादिङको तिमी चाई काहाको भन्दाको जवाफ अलि फरक आयो म पनि लोक संगीत अतिनै मन मनपराउने मान्छे हो सबैजनालाई बधाई छ राम्रो छ मज्जा आयो

  • @kulthapa7650
    @kulthapa7650 ปีที่แล้ว +2

    सञजिता नानिको स्वरमा मिठास ,मधूर उत्तर, मान्छेपिन कून साहेमा जनमाएछन बिचिञ राम्री ,एकडम राम्रोछ अझ प्रगतिको कामना, रेसम भाईको त के कुरा मलाई अतिमिठो छदैछ, जोड राम्रो छ।

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 ปีที่แล้ว +4

    I'm big fan of your sanjita chepang ...अब भाइरल हुने पालो यो बैनिको

  • @visitchitwan529
    @visitchitwan529 ปีที่แล้ว +6

    धादिङ्ग नानिको प्रतिभा लाई म सलुद गर्छु ,यसरी नै अगाडि बढेको हेर्न सुन्न पाउ,चेपाङ्ग जातिको पहिचान हो नानू तिमी,you are great girl.🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @dharmadhakal7594
    @dharmadhakal7594 ปีที่แล้ว +38

    सन्जिता लाई अगाडि बढाउन सबैले सहयोग गरौं

  • @padamshrestha8976
    @padamshrestha8976 ปีที่แล้ว +3

    सन्जिता बुने को राम्रो सोर राम्रो शब्द चयन यस्तै प्रगती गर्दै जानू होला from ksa

  • @Aktimapariyar20
    @Aktimapariyar20 ปีที่แล้ว +3

    स्वरको धनी अनि शब्दको खानी अग्रज अन्कल दिज्युको रमाइलो दोहोरी पूरा जति हेर्यो उति रमाइलो 🙏

  • @mahendragurung2015
    @mahendragurung2015 ปีที่แล้ว +5

    अति मीठो स्वर अनि राम्रो शब्द गाउने सन्जिता बैनी, सन्जिता बैनी र चिज गुरुङ लाई ल्याउनुपर्यो सर

  • @prithvibudhathoki
    @prithvibudhathoki 10 หลายเดือนก่อน +2

    यति मीठो दोहोरीको लागि विशेष धन्यवाद रेशम - सन्चिता बहिनीलाई ।

  • @PrajaAjaya
    @PrajaAjaya ปีที่แล้ว +3

    आहा कति राम्रो दोहोरी सन्जिता बुनु i am wating next song बुनु

  • @akalpraja5700
    @akalpraja5700 ปีที่แล้ว +5

    आहा कति राम्रो दुबैको सोर 12 घन्ता दिउति गरेर आउदा मन्को भारि बिसाउने चोउतारि बनेको छ सुभकामना छ सफल्ताको

  • @krisnabaral6711
    @krisnabaral6711 ปีที่แล้ว +3

    असाध्यै संभावना वोकेकि गायिका। निर्दोष त सफल र मैले मनपराउने गायक। मीठो गीत।

  • @sundarsrest6872
    @sundarsrest6872 ปีที่แล้ว +5

    संजिता नानिको स्वर कस्तो मिठो छ
    गितको शव्द कस्तो तिर हानेको जस्तो धेरै धेरै शुभकामना नानू

  • @harishghartimagar2712
    @harishghartimagar2712 ปีที่แล้ว +16

    मलाई मन पर्ने गायक गायिका ज्युको आगमन भएको रहेछ दोहोरी पनि सारै मन पर्यो सन्जिता बहिनिलाई अग्रिम सफलताको कामना 🇳🇵🇳🇵

  • @bkraj.520
    @bkraj.520 ปีที่แล้ว +2

    सन्जिता बैनी लाई सबैले साथ र सपोट गर्नुस ल किनकी बुनुमा छेमता छ गाउने 🙏🙏🙏👌👌👌

  • @dbgurung9475
    @dbgurung9475 ปีที่แล้ว +2

    नमस्ते कमल भाई हजुरकाे याे साराङगी सन्सार प्लिट फम हजुरकाे ईन्द्रेणी समाज भन्दा पनि फरक नपर्ने याे साराङगी सन्सार दाेहाेरी साझकाे पनि उज्जल उज्जल प्रगति हाेस र कमल भाई हजुरले पनि राम्रो राम्रो प्रतिभा भएको भाई बहिनीकाे अति राम्रो काम गर्नु भएको छ। लुकेकाे प्रतिभालाई याे तिन करोड नेपाली काे सामुल्याउनुभएकोमा हजुरको याे साराङगी सन्सार प्लिलेट फमले धेरै धेरै सफल्ता पाहाेस यहीँ छ। मेरो शुभकामना र सन्जिता नानी काे स्वार लय शब्द अति राम्रो छ सन्जिता नानीलाई पनि धेरै धेरै सफल्ताकाे शुभकामना छ💕💕💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 ปีที่แล้ว +3

    आहा सार्है रमाइलो दोहोरी । समय गयको पत्तै भयन ❤❤❤❤❤

  • @kasminakasmina2883
    @kasminakasmina2883 ปีที่แล้ว +6

    धेरै राम्रो दोहोरी अति मन पर्यो।म पोखरा देखि हेर्दै छु।

  • @harkagrg1892
    @harkagrg1892 ปีที่แล้ว +2

    रन्जिता बहिनी लाई हार्दिक बधाई तथा सफलताको शुभकामना

  • @ManojKc-e3j
    @ManojKc-e3j ปีที่แล้ว +2

    दोहोरी सारै मन पर्यो 🌺🌺🌺त्रर चुलुबुली मगर्नी लाई हेर्दै हास्दै बसेको 😂😂सबै लाई शुभकामना

  • @karnathapa8842
    @karnathapa8842 ปีที่แล้ว +3

    सन्जिता चेपाङ बहिनी को भबिष्य उज्ज्वल सफल भएको देख्न पाउँ। सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।

  • @prakashlakandri4026
    @prakashlakandri4026 ปีที่แล้ว +1

    समधुर सोर्की धनी पिर्य साथी संजिता जिलाई धेरै सुभकामना tiktok मात हामी धेरै दोहोरि गायका छौ तर यसरी live दोहोरि हेर्न पाउँदा धेरै खुसि लाग्यो miss you सबैलाई ❤❤❤❤❤

  • @sukuale1583
    @sukuale1583 ปีที่แล้ว +23

    गायक रेशम आफैमा सुप्रसिद्द हुनुहुन्छ आहा नानुको गायकीमा कति मिठास प्रगतिको शुभकामना ❤🎉🌹

  • @arbinthapa1918
    @arbinthapa1918 ปีที่แล้ว +3

    शब्द चयन मा रेशम निर्दोष लाई त भन्नै पर्दैन उस्तै संचिता भेटिएछन अति मिठास शब्द हरु सुन्न पाइयो खुसी लाग्यो

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu607 ปีที่แล้ว +1

    सन्जिता नानी र रेशम जीको दोहरी अत्यन्त मीठो र मनोरञ्जन पुर्ण रहेक छ।बैनीको शब्द हरू अति मीठो उहाँलाई उज्ज्वल भविष्य को शुभ कामनाछ.

  • @harkagrg1892
    @harkagrg1892 ปีที่แล้ว +2

    सन्जिता बहिनी लाई सबै जना ले साथ र सपोर्ट गर्नु पर्यो। र सारंगी संसार लाई मुरी मुरी धन्यबाद

  • @krishnaprasadokhrabu6984
    @krishnaprasadokhrabu6984 ปีที่แล้ว +2

    नब कलाकार सन्जिता र मौका दिन हंने सारंगी संसारका सम्पूर्ण टिममा हार्दिक बधाई तथा शुभकामना छ ।

  • @subashgurung6245
    @subashgurung6245 ปีที่แล้ว +2

    सन्जिता बहिनीलाई सफलताको शुभकामना

  • @binodbk8873
    @binodbk8873 ปีที่แล้ว +5

    🙏🙏Aha kati dami Geeta ganu vayo hajur 2 jano ley tq 💞💖💝👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @manbahadur5487
    @manbahadur5487 ปีที่แล้ว +2

    नव प्रतिभा सन्जिता बहिनी गित सुन्न पाईयाे खुसि लाग्याे शुभकामना । इमान्दारिहरुकाे साथ सधैंभरि रहाेस।नव प्रतिभालाई ।

  • @rosansingh3413
    @rosansingh3413 ปีที่แล้ว +7

    Dai ma ni parkhai ma xu Bharat ko Panjab batt herdai xu live

  • @amarbahadur38
    @amarbahadur38 ปีที่แล้ว +3

    सन्जिता बहिनिको उत्जल भबिस्य 👍️👍️

  • @DohoriNepal
    @DohoriNepal ปีที่แล้ว +3

    निकै नै उत्कृष्ट छ । ।

  • @dhilipmargaret2144
    @dhilipmargaret2144 ปีที่แล้ว +1

    चुलबुले नानि साह्रै मन परेको🥰

  • @RosanTamang-rk9vp
    @RosanTamang-rk9vp ปีที่แล้ว +3

    दा मि छ है नानि गित र स्वर

  • @ashischepang3748
    @ashischepang3748 ปีที่แล้ว +11

    सन्जिता बैनी र चिज गुरुङ लाई ल्याउनु पर्यो सर

  • @ashischepang3748
    @ashischepang3748 ปีที่แล้ว +2

    सन्चिता चेपाङ बैनिलाई सफलता को शुभकामना !

  • @sumitrakarki8781
    @sumitrakarki8781 ปีที่แล้ว +1

    सन्चिता बैनी लाई शुभकामना
    सारै मिठो सब्द को खानी
    रेशम भाइ जस्तै सब्द गाउने
    मैले त फरक पाइन 👏👏👏

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 ปีที่แล้ว +4

    Aaha mitho Dohori sanjita nanu👌👌♥️♥️♥️♥️😂😂

  • @miragurung211
    @miragurung211 ปีที่แล้ว +2

    दुबै जनाले जीवन मा बिर्सन नसक्ने गाउनु भयो उत्तर उत्तर प्रगति को कामना फुलोस फलोस 👌👌❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @lamasamina5161
    @lamasamina5161 ปีที่แล้ว +1

    लौ धादिङको नानी प्रगतिको कामना।

  • @KrishnaPaudel9
    @KrishnaPaudel9 ปีที่แล้ว +1

    Krishna Paudel Official
    रेशम भाई हुदै हुन त्यस्तै सन्चिता चेपाङ नया भएर पनि उस्तै रहिछन ।

  • @gopalacharya8180
    @gopalacharya8180 ปีที่แล้ว +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा धेरै धेरै मिठो दोहोरी धेरै धेरै धन्यवाद छ

  • @मौसमरावत-ख8ब
    @मौसमरावत-ख8ब ปีที่แล้ว +1

    स्यानी मान्छेले रेशमलाई टक्कर दिने यार😂😂😂

  • @manishranachepang
    @manishranachepang ปีที่แล้ว +1

    सफल्ताको शुभकामना सन्जिता बहिनी

  • @madhavisapkota583
    @madhavisapkota583 ปีที่แล้ว +1

    सबै सबैमा नमस्कार छ है रामो् लाग्छ गित लमजुङबाट हेरनि गरछु इ नेपाल रोदिघर

  • @karnagharti7979
    @karnagharti7979 ปีที่แล้ว

    चेपाङ जाति कि बैनी लाई सबैले अगाडि बढाउन सहयोग गरौं !गायकी अति राम्रो छ

  • @kumarlama5442
    @kumarlama5442 ปีที่แล้ว +1

    सन्जित सोर धेरै राम्रो छ

  • @yamgurung402
    @yamgurung402 ปีที่แล้ว +4

    Baini ko swor ra gayen saili mitho lagyo ❤❤ thanks 👍

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 ปีที่แล้ว +3

    ❤❤❤❤❤संजिता को स्वर पनि दामी टुक्का पनि ❤❤

  • @ramgaira2720
    @ramgaira2720 ปีที่แล้ว +1

    धरै मीठो लय र सब्द मा गाउनु भयो धन्यवाद छ सबै ले माया गरि दिनु होला

  • @NarayanKumal-f8x
    @NarayanKumal-f8x ปีที่แล้ว +6

    दामि छ हजुर👌👌👌👌👌👌👌❤❤❤❤❤❤

  • @pradeepsubedi5563
    @pradeepsubedi5563 ปีที่แล้ว +1

    धादिङे बैनिको अझै प्रगतिको कामना ❣️

  • @pardipbhandari8561
    @pardipbhandari8561 ปีที่แล้ว +1

    मलेसिया देखि हेर्दै xu हैं ❤

  • @subedisandeep
    @subedisandeep ปีที่แล้ว +4

    Aaha 🙏❣️🎤🎶🥀

  • @khatrikhadka1474
    @khatrikhadka1474 ปีที่แล้ว +1

    जति सुन उति सुन मन लाउनि

  • @NarayanNeupane-jo4fo
    @NarayanNeupane-jo4fo ปีที่แล้ว +1

    हाम्रो धादिङ राम्रो धादिङ , बहिनीलाई शुभकामना

  • @surajadhikarichhetri1368
    @surajadhikarichhetri1368 11 หลายเดือนก่อน +1

    रेशम जस्तो स्थापित कलाकार संग यति राम्रो शब्द मिलायर गयो बहिनिको भविष्य उज्जल होस, भविष्यमा ठूलो कलाकर भयको हेर्न पाईयोस।❤❤❤❤❤

  • @bishnutamang6518
    @bishnutamang6518 ปีที่แล้ว +1

    अलि लजाउने कम गरे लोकदोहोरिको उज्ज्वल र उज्यालो भबिस्या सुजतामा देखिन्छ।सफलताको कामना

  • @rabiAdhikari-rc2rq
    @rabiAdhikari-rc2rq ปีที่แล้ว +1

    धेरै राम्रो सन्जिता धेरै मेहेनत गरनु सिक्नु

  • @beliefshaseet9467
    @beliefshaseet9467 10 หลายเดือนก่อน +1

    बैनीको आवाज सर्वोत्कृष्ट ❤❤

  • @tulasipaudel9589
    @tulasipaudel9589 ปีที่แล้ว +1

    प्रत्यक्ष लाइभ दोहोरी उत्कृष्ट छ

  • @dilmayasunar4478
    @dilmayasunar4478 ปีที่แล้ว +2

    ❤ sarai mitho xa yogeet jati sunepani sunau sunau lagane 🎉🎉 lokdhoohori sabai timlai badaixa

  • @DhaniramBahadur-c7t
    @DhaniramBahadur-c7t ปีที่แล้ว +1

    मलाई यकदमै मन पर्ने गायक रेसम निर्दोष साथ मा बैनी सन्चिता को उज्ज्ल भबिस्य कामना 🎉🎉

  • @earlybird2159
    @earlybird2159 ปีที่แล้ว +1

    म दुबई देखि हेर्दै

  • @krishnaghale5896
    @krishnaghale5896 ปีที่แล้ว +5

    अति राम्रो दोहोरी गीत

  • @harkbahadurkhatri987
    @harkbahadurkhatri987 ปีที่แล้ว +2

    दामी सबै ❤️❤️❤️❤️🙏🙏🙏👌👌👌👌

  • @itzreason9964
    @itzreason9964 ปีที่แล้ว +1

    नयाँ कलाकारको पुरानो पाको प्रतिभा💐💐💐❤️

  • @hembahadurale
    @hembahadurale ปีที่แล้ว +1

    सन्जिता बैनीको धेरै युनिक स्वार छ वाऊ❤❤❤❤❤❤❤❤❤

  • @Rijanmgr8
    @Rijanmgr8 ปีที่แล้ว +1

    आहा कति मिठो सोर र सब्द म त के भनौ दाजु अनि बैनि लाइ दुवै लाइ सलाम छ

  • @aayusaarju692
    @aayusaarju692 ปีที่แล้ว +1

    आहा कति मिठाे गाउनु भएको सम्मान छ दुबै जनालाई 🙏🙏🙏🙏

  • @ramkajithapa5005
    @ramkajithapa5005 ปีที่แล้ว +1

    सन्जिता लाई धेरै धयबाद !

  • @prayashpandit841
    @prayashpandit841 ปีที่แล้ว +1

    नब प्रतिभा कि धनी बहिनीलाई उज्वल भबिस्यको शुभकामना

  • @meedomeedo9826
    @meedomeedo9826 ปีที่แล้ว +2

    Aaha kati ramailo resam ra sanjita ko dohori mitho sor dubai Jana Ko sor mitho sabai tim lai badhai xa

  • @LilaG-hx6sh
    @LilaG-hx6sh ปีที่แล้ว +1

    दुबै गायक गाइका को उत्कृष्ट सब्द सफलताको सुभकामना ।

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 ปีที่แล้ว +2

    सारै मिठो दोहोरी

  • @lovemay430
    @lovemay430 ปีที่แล้ว +1

    सारै राम्रो गाउनु भयो बैनी ले दोहोरी रेशम भाइ शीत बधाई छ दुबै जाना लाई सफताको शुभकामना

  • @bikashnepail
    @bikashnepail ปีที่แล้ว +1

    जति सुनेपनी जति हेरेपनि धित नमर्ने भो यो दोहरि किन हो😊😊 किन धन्यवाद छ कलाकार भा इ बैनी हरुलाईसंजिता बैनी को यो प्रतिभा लाई सलाम छ र निर्दोष जी को t ke kura गर्नु उनको स्वर र शब्द को बयान गर्ने कुनै शब्द नै रहँदैन❤❤❤❤

  • @ratankhadka5348
    @ratankhadka5348 ปีที่แล้ว +5

    म इन्डिया गुवा देखी

  • @bipanabudhathoki3611
    @bipanabudhathoki3611 ปีที่แล้ว +1

    ❤❤❤❤❤❤ राम्रो छ

  • @inderjeetrasaili8997
    @inderjeetrasaili8997 ปีที่แล้ว +1

    सारै मिथो पर्स्तुति

  • @rajkumar.chepang
    @rajkumar.chepang ปีที่แล้ว +2

    Nikai ramro xa sanjita chepang bainiko sabda aani pragati ko ko suvakamana baini ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kajiram4105
    @kajiram4105 ปีที่แล้ว +1

    राम्रो छ साथि अति राम्रो स्वाेर ❤❤❤❤ सन्जिता

  • @chandrakaucha2753
    @chandrakaucha2753 ปีที่แล้ว +5

    अत्यन्त अनुशासित , मिठाे शव्द चयन तथा सुमधुर स्वर मज्जा अायाे wow ! Keep it up 😮❤❤🎉

  • @मौसमरावत-ख8ब
    @मौसमरावत-ख8ब ปีที่แล้ว +1

    दसैको शुभकामना सबैमा

  • @rambahadurtamang8089
    @rambahadurtamang8089 ปีที่แล้ว +3

    Banu ko ati ramro prativa xa ujowal vabesyako subhakamana🙏

  • @krishnamagar9879
    @krishnamagar9879 ปีที่แล้ว +3

    ❤dami lagyo malaita sano nanu ko prativa ani resam sarko ta kurai na garu dami x so congratulation dubai jana lai aj bises naya nanu ko prativalai ni❤

  • @jasoad8159
    @jasoad8159 11 หลายเดือนก่อน +1

    मलेशिया देखि