राम संग मायामा परेकि जुना आखिर किन अर्कैको बनिन् त| Ram Chhantyal VS Juna Shrees | New Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • राम संग मायामा परेकि जुना आखिर किन अर्कैको बनिन् त| Ram Chhantyal VS Juna Shrees | New Live Dohori
    ==============================================
    #live_dohori
    #juna_shrees
    #nisha_kc
    #ram_chhantyal
    =======================================
    =======================================
    Original Song :
    Song:- Raniphool रानीफूल
    Vocal:- Kushal Belbase & Sharmila Gurung
    Lyrics / Music:- Sharmila Gurung
    Video Link: • Raniphool रानीफूल | Ku...
    =============================================
    Live Dohori Lead Singer
    ★ Ram Chhantyal
    ★ Juna Shrees
    =======================================
    Musician Team
    ★ Gam Thapa - Harmoniyam
    ★ Hemraj Gandarva - Sarangi
    ★ Karan Pariyar - Flute
    ★ Govinda Pariyar - Madal
    ★ Prkash K.C
    ★ Pritam Thapa - Oct Pad
    =======================================
    Camera
    ★ Padam Lwagun
    ★ Laxman Lwagun
    =======================================
    Edit
    ★ @TarakantaBk
    ★ Padam Lwagoon
    ★ Khum Oli Birahi
    =======================================
    Audio/Video/Studio
    Mayur Live Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    =======================================
    Thank you all of you!
    All rights of this video is with Nisha K.C
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 147

  • @junashreesmagarofficial
    @junashreesmagarofficial ปีที่แล้ว +36

    नमस्कार !दोहोरी सुन्नुभो त?? कस्तो लाग्यो एउटा कमेन्ट छोडेर जानुस है।स्वर बिरामी भएर बल्ल बल्ल गाएको छु राम भाईको मीठो स्वर सुन्नुहोस ल।

    • @ranatoran
      @ranatoran ปีที่แล้ว +1

      😢😢😢😢😢❤😂

    • @smartdigital9234
      @smartdigital9234 ปีที่แล้ว +1

      हे, गीत सुन्दा नै मन भयो जुरुक
      गीतको शब्दले पार्‍यो नि हुरुक्क
      रानी फूल बसायो,,,,

    • @kumsunar4645
      @kumsunar4645 ปีที่แล้ว +1

      अब राम भाइ लाई इन्द्रेणी र सारङ्गी सन्सार मा लानु पर्छ है दिदी जसरी नि

    • @birbalharmel751
      @birbalharmel751 ปีที่แล้ว +1

      kati dami❤❤❤

    • @nareshbalayar2938
      @nareshbalayar2938 ปีที่แล้ว +1

      राम्रो छ दिदी दाेहाेरि

  • @Nishakcofficial
    @Nishakcofficial  ปีที่แล้ว +16

    नमस्ते 🙏
    म गायिका निशा के शी आज मेरो आफ्नै अफिसियल युटुब बात अत्यन्तै लोकप्रीय आदरणीय दिज्जु जुना श्रीस र मिठो स्वरको धनि राम छन्त्याल को प्रेमिल रमाइलो दोहोरी यहाँहरू माझ प्रस्तुत गरेकी छु।🙏😍
    अबदेखी मेरो अफिसियल गीत सङ्गै रमाइला रमाइला लाइभ दोहोरी सुन्न को लागि यस च्यानल लाई सब्स्क्राईब अनि एस भिडियोलाइ लाइक,कमेन्ट र सेयर गरिदिनुहुन अनुरोध गर्दछु।❤️🙏

    • @ursentertainmentofficial
      @ursentertainmentofficial ปีที่แล้ว +3

      तपाई प्रति हार्दिकता प्रकट गर्न चाहन्छु यसरी ठुलो लगानि गरेर लोकगीत सङ्गीतलाई जगेर्ना गर्नुको साथै नया प्रतिभाशाली हरुलाई मौका दिनु भएको छ

    • @nandakalichhantyal
      @nandakalichhantyal ปีที่แล้ว +3

      Aahaa solti juna dd sabai team lai badhai ho🎉🎉🎉

    • @Nishakcofficial
      @Nishakcofficial  ปีที่แล้ว +2

      🙏❤️

    • @smartdigital9234
      @smartdigital9234 ปีที่แล้ว +2

      हे, गीत सुन्दा नै मन भयो जुरुक
      गीतको शब्दले पार्‍यो नि हुरुक्क
      रानी फूल बसायो,,,,

  • @DarBirkami-ok8ys
    @DarBirkami-ok8ys ปีที่แล้ว +4

    बाग्लुङ जिल्ला तमान खोला 2 सबिक भएर कतेरि प्यारो भाइ रामचन vs जुना बैनिको लोक love दोहोरि गित आज सुक्र बारको छुत्तिको मौका पारि 3 चोति रिपित गर्दै सुन्दै गरे सारै सुन्नु मन लाग्यो धान्या बाद हजुर हरुको सम्पुर्ण तिमलाइ अजै दरिलो हुँदै अगादि बद्ने सफल्ता मिलोस आगामि दिन हरुमा यही सुभकान भाइ राम हजुर को गाउँले दाइ हाल Doha Qatar

  • @mandipcreation8012
    @mandipcreation8012 ปีที่แล้ว +8

    राम भाईको पहिलो लाईभदोहोरी अत्यन्त प्रशंसायोग्य छ❤❤अझै उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना🎉🎉स्वर गज्जब राम्रो छ❤❤

  • @bimalachhantyal4150
    @bimalachhantyal4150 ปีที่แล้ว +8

    बधाई छ दाई , कुनै दिन सपना देखेको थिए, ढिलै भए पनि पूरा भए जस्तो अनुभव भयाे 😔 अझै अघि बढ्दै जानु❤️❤️❤️🌼💓💓👭

  • @jagutiwari49
    @jagutiwari49 ปีที่แล้ว +7

    आहा राम सर। बिग फ्यान!
    जुना दिदी संग लाइव दोहोरी सिधै यार। फड्को मार्नु भयो र पनि सांगितिक यात्रा ल्र शिखर चुमोस। शुभकामना

  • @RamChantyal
    @RamChantyal ปีที่แล้ว +7

    नमस्कार सम्पुर्ण मा म रामचन्द्र छन्त्याल आदरणीय kushal belbase र sharmila gurung को मिठो आवाज मा रहेको गित रानिफुल बसायो जुना श्रीस दिदी सङ्ग गाउने प्रयास गरेको छु हेरेर सुनेर प्रतिक्रिया दिनु होला धन्यवाद ❤❤❤❤❤❤❤

    • @smartdigital9234
      @smartdigital9234 ปีที่แล้ว

      हे, गीत सुन्दा नै मन भयो जुरुक गीतको शब्दले पार्‍यो नि हुरुक्क
      रानी फूल बसायो,,,,

    • @dilumagar3636
      @dilumagar3636 ปีที่แล้ว

      एकदमै दमदार प्रस्तुति राम सर बधाई छ्🙏

    • @kumsunar4645
      @kumsunar4645 ปีที่แล้ว

      बधाई छ साला जि अब भाग 2 नि ल्याउनु पर्छ है

  • @SamjanaChhantyal-t3e
    @SamjanaChhantyal-t3e ปีที่แล้ว +8

    Mitho sanga❤❤❤

  • @dilumagar3636
    @dilumagar3636 ปีที่แล้ว +8

    आदरणीय जुना श्रीस दिजु को फ्यान त थिय नै तर नब प्रतिभा राम छन्त्याल गाउलाको आवाज अन्लाईन तिर खोजी खोजी सुन्ने गर्थे असाध्यै मर्म स्पर्सी शब्द लय उस्तै हुन्थ्यो , आज प्रत्येक्ष लुकेको प्रतिभा बाहिर आउँदा खुशीको सिमा नै छैन । बधाई छ गाउला साङ्गितिक उज्वल भबिस्यको सुभ- कामना गर्दैछु🙏🙏😱😱

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 ปีที่แล้ว +9

    राम छ्न्त्याल को गित अति मीठो लाग्यो कता कता टिकटकमा देखेको थिय राम्रो लाग्थ्यो स्वर अनि मान्छे नै सागर बिरहीको दोस्रो रुप जस्तो लाग्यो शुभकामना

  • @aaitaramgurung1203
    @aaitaramgurung1203 ปีที่แล้ว +6

    आहा कुन शब्दले लेखु एति अबाल राष्ट्रिय बरिस्ठ लोक गायिका ज्यु साग दोहोरी गाउनु पाउने बनेको अहिलेको जल्तोबल्तो गायक ले गाउनु पाउने बनेको यो एउटा अपर्चुन्ट हो 🙏🙏🙏💔💔❤️❤️❤️आहा जति सुनेउ उति सुनु मन लग्ने सो भोइस अति उत्कृष्ट दुबैईको शब्द पनि धेरै राम्रो मेरो जिन्दगीमा माया प्रेमम बिछोड भएको यद जनै जसाई दियो यो मुटुम 😭😭💚💕💕धेरै धेरै बधाई सफलताको कामना हजुर सम्पुर्ण टिमलाई 🙏🙏✅✅👌👌👌💐💐💐💚💚मिस यु सम्पुर्ण लाफा लाफानी लाई 💚💕रोसन गुरुङ जिल्ला गोरखा हाल बिदेश 🙏🙏✅✅

  • @smartdigital9234
    @smartdigital9234 ปีที่แล้ว +5

    हे, गीत सुन्दा नै मन भयो जुरुक
    गीतको शब्दले पार्‍यो नि हुरुक्क
    रानी फूल बसायो,,,,

  • @kalpanachhantyal7662
    @kalpanachhantyal7662 ปีที่แล้ว +5

    भर्खर भर्खर लोकसंगितक्षेत्रमा पाईला तेक्दै गरेको राम छन्त्याल को स्वर शब्द आहा कति मिठास पहिलो लाईभ दोहोरी निर्धक्क संग प्रगतिको शुभकामना ❤अनि जुना दिदि कोत कुरै नगरम स्वरकि धनि शब्दकी खानि सुनमा सुगन्ध 👏👏👏👏

  • @shankaroli7873
    @shankaroli7873 ปีที่แล้ว +5

    तिमी मेरो हिराको हारा
    बरू जारी तिर्न लाई तयार रानी फूल बसायो,,,,❤️❤️❤️❤️

  • @nima256
    @nima256 ปีที่แล้ว +9

    आहा सारै मीठो रामे लगायत सम्पूर्ण टिमलाई शुभकामना🙏🙏🙏💕💕

    • @loveu1091
      @loveu1091 ปีที่แล้ว

      आहा कति राम्रो जति सुनेनि मेरो धित मेठियकाे छैन🙏🙏

  • @SapanaGm-hr4vf
    @SapanaGm-hr4vf ปีที่แล้ว +5

    आहा सफल्ता को शुभकामना ❤️🥰🥰 रामचन्द्र भेना

  • @cbkaucha2848
    @cbkaucha2848 ปีที่แล้ว +6

    Really 100% perfect अति मीठो जति सुन्यो सुनउ सुनउ लाग्ने शुभकामना both ❤❤❤❤❤

  • @debindrabudha5086
    @debindrabudha5086 ปีที่แล้ว +4

    लु गजब छ भाइ र जुना दिदिको दोहोरी ।।।जति हेरेनी हेर्न मन लाग्यो अति मार्मिक छ।।।

  • @beenachhantyal6233
    @beenachhantyal6233 ปีที่แล้ว +8

    आहा कति मिठास 👏👏सुन्दा आनन्द आयो बधाई छ सम्पुर्ण टिमलाई👏👏🙏🙏

    • @manbahadurchhantyal8109
      @manbahadurchhantyal8109 ปีที่แล้ว

      Balla suni jasto enjoy vo chhantyal ko eject baseyo bena😂🎉🎉🎉🎉🎉

  • @KcNeesha
    @KcNeesha ปีที่แล้ว +8

    रमाइलो दोहोरी हेरेर रमाउनुस ❤❤❤

  • @narurokaofficial3431
    @narurokaofficial3431 ปีที่แล้ว +6

    #naruroka#
    आहा कति मिठो आवाज नव गायक को

  • @manbahadurchhantyal8109
    @manbahadurchhantyal8109 ปีที่แล้ว +3

    Good afternoon 🏙️ good performance 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @amritchapagain7169
    @amritchapagain7169 ปีที่แล้ว +6

    aaha nikai mitho get🎉❤

  • @binodchhantyal7008
    @binodchhantyal7008 ปีที่แล้ว +7

    राम भाइ सफलताको शुभकामना ❤❤

  • @gobindbk8076
    @gobindbk8076 ปีที่แล้ว +4

    अनलाईन मा सँगै गाएर हिडिन्थ्यो आज लाईभ नै देख्न पाईयो बधाई छ राम सर ❤

  • @sumimagarofficial
    @sumimagarofficial ปีที่แล้ว +6

    आहा राम सर्👌👌👌👌❤️❤️💋💋🙏💐

  • @kopilbishwakarma9589
    @kopilbishwakarma9589 ปีที่แล้ว +4

    प्रस्तुति एकदम ठिक छ भान्जा उत्तर उत्तर प्रगतिको हार्दिक शुभकामना❤

  • @nirumagar439
    @nirumagar439 ปีที่แล้ว +7

    निकै मिठो दोहोरी सुन्दा आनन्द आयो बधाई छ रामु लुरे सम्पूर्ण आबद्ध हुनु भएको होल टिम लाइ

  • @KamalKumarBK
    @KamalKumarBK ปีที่แล้ว +5

    Nikai mitho dohori

  • @Bibasale-do2gy
    @Bibasale-do2gy ปีที่แล้ว +4

    Aaha kati mitho dohori jati suneni sunna man lagne badhai sampurna lai 🙏🙏🙏

  • @npgaming7863
    @npgaming7863 ปีที่แล้ว +4

    सफल्ताको शुभकामना दाई😊🥰

  • @GyanimayaTamang-c2e
    @GyanimayaTamang-c2e ปีที่แล้ว +3

    Dami dami

  • @RamChantyal
    @RamChantyal ปีที่แล้ว +4

    ❤❤❤❤

  • @Solty10
    @Solty10 ปีที่แล้ว +3

    Ram sir wish you all the best

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +4

    आहा कति राम्रो गित स्वरकी धनी जुना बैनि अनि स्वरका धनी राम भाइ दुबै जाना लाई सन्मान छ अनि सम्पुर्ण टिम लगाऐत निशा केसि बैनि शुभ कामना छ

  • @SapanaChhantyal-g2k
    @SapanaChhantyal-g2k ปีที่แล้ว +5

    Aaha ati mitho dohori❤❤❤❤

  • @bishnumayaghartimagar1622
    @bishnumayaghartimagar1622 ปีที่แล้ว +5

    आहा अति मिठो मन छुने दोहोरी खुशी लायो रामु को लाइभ दोहोरी सुन्न पाउँदा अगामी दिनहरु मा पनि सुन्न पाउ सफलताको सुभकामना❤️❤️❤️❤️🎉🎉🎉

  • @gitagurung7123
    @gitagurung7123 ปีที่แล้ว +2

    अाहा कति मिठाे स्वर असधै मन छाेयाे याे गितले के गर्नि यति धेरै माया हुदा हुँदै पनि छुट्नु पर्नि भग्गेमा नभयसि कस्काे के लाग्दाे रैछर मेराे जिबनामा मेल खायाे 😭😭😭❤️❤️❤️❤️🙏🙏🙏🙏👌👌👌😍😍

  • @ranjuchhetri3700
    @ranjuchhetri3700 ปีที่แล้ว +7

    आहा❤❤❤❤

  • @WBRVlogs-s5y
    @WBRVlogs-s5y ปีที่แล้ว +3

    Lo hai badhai xa cook sir ram chhantyal❤️💯

  • @DarBirkami-ok8ys
    @DarBirkami-ok8ys ปีที่แล้ว +3

    बाग्लुङ जिल्ला तमान खोला 2 सबिक भएर कतेरि प्यारो भाइ रामचन vs जुना बैनिको लोक love दोहोरि गित आज सुक्र बारको छुत्तिको मौका पारि 3 चोति रिपित गर्दै सुन्दै गरे सारै सुन्नु मन लाग्यो धान्या बाद हजुर हरुको सम्पुर्ण तिमलाइ अजै दरिलो हुँदै अगादि बद्ने सफल्ता मिलोस आगामि दिन हरुमा यही सुभकान भाइ राम हजुर को गाउँले दाइ हाल Doha Qatar

  • @tilakbishwakarmaofficial860
    @tilakbishwakarmaofficial860 ปีที่แล้ว +5

    प्रगति को कामना #Ramchandara sir ❤❤❤

  • @RAMESH_TATHAPJA_OFFICIAL
    @RAMESH_TATHAPJA_OFFICIAL ปีที่แล้ว +4

    भर्खर गीत संगीतमा पाइला चाल्दै गरेको भेना रामलाइ सफलताको शुभकामना साथै अग्रज कलाकार आदरणीय लोक दोहोरी गायिका जुना श्रीस प्रती उच्छ सम्मान छ 🙏❤️

  • @sagarmathaboy
    @sagarmathaboy ปีที่แล้ว +2

    नमस्कार, भिड़ीयो हेरीयो राम्रो छहै हजुर

  • @mamatarasaili1742
    @mamatarasaili1742 ปีที่แล้ว +4

    बधाई छ रामचन्द्र अंकल 👏अझै आगामी दिनहरुमा पनि उन्नति प्रगति गर्दै जानुहोला।सफलताको शुभकामना🙏🎤🎵🎶🎧️❤❤🇳🇵

  • @Sangitasunar455
    @Sangitasunar455 ปีที่แล้ว +2

    प्रगति गर्दै जाउ ब्रो

  • @s.k.dangali.santosh8407
    @s.k.dangali.santosh8407 ปีที่แล้ว +1

    आहा रामलुरेको स्वरमा निकै मीठो भाका शुभकामना रामलुरे लगायत सम्पुर्ण टिमलाइ ❤❤❤❤

  • @guruprasadn4375
    @guruprasadn4375 ปีที่แล้ว +3

    अति राम्रो छ

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 ปีที่แล้ว +4

    अग्रज कलाकार जुना सङ्ग गाउनु पाउनु भाग्यमानी राम भाईको स्वोर मीठो छ शुभकामना 🙏🙏❤️❤️

  • @bhimbahadur1026
    @bhimbahadur1026 ปีที่แล้ว +2

    Veri Veri nice ❤❤❤❤❤❤

  • @MimalOli-ff2mo
    @MimalOli-ff2mo ปีที่แล้ว +2

    मीठो रामे 💋❤️जुना दि सबैमा सम्मान छ्🇳🇵🇳🇵

  • @JitmanKhati
    @JitmanKhati ปีที่แล้ว +3

    निकै आनन्द आयो दोहोरी सुनेर❤

  • @nishachhantyal4191
    @nishachhantyal4191 ปีที่แล้ว +4

    आहा कति मिठो स्वर अनि शब्द उज्वल भबिष्यको कामना राम सोल्ति❤❤❤

  • @Prakashpariyar-oy3uv
    @Prakashpariyar-oy3uv ปีที่แล้ว +2

    आहा मेरो सहयात्री राम राजा❤❤❤❤❤❤

  • @TirthaChhantyel
    @TirthaChhantyel ปีที่แล้ว +2

    Daami xa sunirakhujasto

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p ปีที่แล้ว +3

    Very nice

  • @ranatoran
    @ranatoran ปีที่แล้ว +2

    Dami junu

  • @Ramesh_Tathabja_official
    @Ramesh_Tathabja_official ปีที่แล้ว +2

    आहा बधाई छ सम्पुर्ण तिमलाइ 🙏

  • @kathmandunepal391
    @kathmandunepal391 ปีที่แล้ว +4

    ❤❤❤❤❤

  • @jayantixntyal6945
    @jayantixntyal6945 ปีที่แล้ว +2

    Sangitik jibanko dherai suvakamana xa dada haru lai ani akdamai ramro dohori gaunuvayo❤❤❤❤

  • @arjunchhantyal1994
    @arjunchhantyal1994 ปีที่แล้ว +2

    Aaha sarai mitho sor ustai sabda safaltako suvakamana sabai janalai 👌👌👍👍

  • @premmagar
    @premmagar ปีที่แล้ว +2

    Ram bhai ko ghar kaha raixa sarai mitho raixa swar juna g ko ta namai kafi xa 🎉🎉from Scotland 🏴󠁧󠁢󠁳󠁣󠁴󠁿 Uk 🇬🇧 ❤❤

  • @SandipSunar55
    @SandipSunar55 ปีที่แล้ว +2

    Nice

  • @chumbahadurchhantyal9650
    @chumbahadurchhantyal9650 ปีที่แล้ว +2

    राम सला जि धेरै राम्रो छ उत्तर उत्तर प्रगतिको कामाना

  • @muskanchhantyal3111
    @muskanchhantyal3111 ปีที่แล้ว +2

    wowww mero dai thulo & sano li bhadhi xa💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🎂🎂

  • @shyamneupane7069
    @shyamneupane7069 ปีที่แล้ว +2

    Atti mitho......yestai geet pratek din Sunna paye swarga gainthiyoki...

  • @tukkromjagurung3786
    @tukkromjagurung3786 ปีที่แล้ว +3

    Sarai ramro tukka sandharvik xa man xhoyo

  • @chhantyalkamal653
    @chhantyalkamal653 ปีที่แล้ว +2

    Badawi xa agami dinharuma ni unnati Pargati gardai janu hola safaltako Suvakamana❤️❤️❤️🌼💓💓👭

  • @GotamDeepho
    @GotamDeepho ปีที่แล้ว +1

    अत्यन्तै मिथो गाउनु भयो उज्ज्वल भबिस्यको कामना राजा❤

  • @lalbdr2435
    @lalbdr2435 ปีที่แล้ว +2

    ❤❤❤रामो् छहै दुबैलाई बधाई छ

  • @rishimarasini1029
    @rishimarasini1029 9 หลายเดือนก่อน +1

    कति सभ्य शब्द चयन मलाई अान्नदकाे अनुभूति भयाे।

  • @Manisha54327
    @Manisha54327 ปีที่แล้ว +3

    Aahaa ram sir VS juna shree

  • @premchhantyal2504
    @premchhantyal2504 ปีที่แล้ว +2

    Lu badhai xa vanja dipak vanja ko sabda pani sunna parne 1/2 thyak

  • @adishanchhantyal1765
    @adishanchhantyal1765 ปีที่แล้ว +2

    wwow dheraii ramroo xx 🎉🎉🎉 🎉babuu❤

  • @narbahadurbk1540
    @narbahadurbk1540 ปีที่แล้ว +1

    जुना दि को त बयान गर्न सकिँदैन वा वा वा .....राम छन्त्याल जि

  • @dilbahadur5461
    @dilbahadur5461 10 หลายเดือนก่อน +1

    कति राम्रो स्वर र शब्द। धन्यबाद दुवै जना लाइ।

  • @Resham463
    @Resham463 ปีที่แล้ว +1

    बधाई छ राम निकै मिठास स्वर अनि मन छुने शब्द आहा !

  • @Solty10
    @Solty10 ปีที่แล้ว +2

    Aha kati mitho dohori ❤❤❤

  • @suryabc1904
    @suryabc1904 ปีที่แล้ว +2

    Dherai ramro sir

  • @hirachhantyal2047
    @hirachhantyal2047 ปีที่แล้ว +2

    Nikai mithyo dohori

  • @reetamagar5427
    @reetamagar5427 ปีที่แล้ว +2

    Wow🫶🏻❤️

  • @rimaparsai480
    @rimaparsai480 ปีที่แล้ว +2

    Aaha

  • @RupaPariyar-j7l
    @RupaPariyar-j7l ปีที่แล้ว +2

    आहा

  • @TekChhantyal-d7l
    @TekChhantyal-d7l ปีที่แล้ว +1

    Best of luck vnjaaa🎉🎉🎉😊

  • @shyamukshetri5939
    @shyamukshetri5939 ปีที่แล้ว +1

    🤩Aaha nikai marmik get ani bhaiko swor testai mitho pragatiko kamana sabaima samjhana❤

  • @padamrana2972
    @padamrana2972 ปีที่แล้ว +1

    ❤❤❤ ram sir ko voice dami😮 sagar birahiko yad dilayo ❤❤

  • @JyanChhantyal
    @JyanChhantyal ปีที่แล้ว +2

    ❤❤❤❤

  • @nishapun9759
    @nishapun9759 ปีที่แล้ว +2

    ❤❤❤❤

  • @Harichhetrivolg
    @Harichhetrivolg ปีที่แล้ว +2

    ❤❤❤

  • @giriprasad3551
    @giriprasad3551 ปีที่แล้ว +1

    Lau badhai x ram Chandra uncle ko sabai tim lai..

  • @RimaGurung-f2c
    @RimaGurung-f2c ปีที่แล้ว +1

    दामि❤❤❤❤❤छ ल

  • @julantamang9458
    @julantamang9458 ปีที่แล้ว +1

    Ram vaiko swor nikai mitho

  • @rockraju1979
    @rockraju1979 10 หลายเดือนก่อน +1

    Ram bro ko aru Pani aAunu paro vdo

  • @KIDSGAMING368
    @KIDSGAMING368 ปีที่แล้ว +1

    Wow vanja babu❤❤❤

  • @binuchhantyal9921
    @binuchhantyal9921 ปีที่แล้ว +1

    Wow maro dada Kati ramro geet gako ❤❤❤❤

  • @pahalmanthapa6838
    @pahalmanthapa6838 ปีที่แล้ว +1

    अति नै मार्मिक ❤❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 ปีที่แล้ว +1

    Ek dam marmik dohori ❤❤

  • @khumgaha3642
    @khumgaha3642 ปีที่แล้ว

    तपाईहरुको यो गितले त मलाई 30 बर्ष अगाडिको याद गरायो

  • @KadakRana
    @KadakRana 9 หลายเดือนก่อน +1

    Good 👌

  • @chinamagar3009
    @chinamagar3009 ปีที่แล้ว +3

    good luck vena ram chhantyal lai❤❤