रेशम निर्दोष र दिलु मगरको बिहे पक्का भयो | 'सिम फाँट' | Resham Nirdosh Vs Dilu Magar | Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2023
  • मिलन लामा टिकाको हात माग्न रक्सी खाएर गएपछि | #Resham_nirdosh VS #dilu_magar| Nisha KC Live Dohori
    ==============================================
    #live_dohori
    #reshamnirdosh
    #nisha_kc
    #dilumagar
    =======================================
    =======================================
    Original Song : सिमफाट | Simphat ||
    ♪ Vocal:-
    Bashanta Thapa
    Nisha KC
    ♪ Lyrics:-
    Kastup Panta
    ♪Music Collection:-
    Nisha KC
    Original Video Link : • New Lok Dohori Song ||...
    =============================================
    Live Dohori Lead Singer
    ★ Resham Nirdosh
    ★ Dilu Magar
    =======================================
    Musician Team
    ★ Gam Thapa - Harmoniyam
    ★ Hemraj Gandarva - Sarangi
    ★ Karan Pariyar - Flute
    ★ Govinda Pariyar - Madal
    ★ Prkash K.C
    ★ Pritam Thapa - Oct Pad
    =======================================
    Camera
    ★ Padam Lwagun
    ★ Laxman Lwagun
    =======================================
    Edit
    ★ @TarakantaBk
    ★ Padam Lwagoon
    ★ Khum Oli Birahi
    =======================================
    Audio/Video/Studio
    Mayur Live Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    =======================================
    Thank you all of you!
    All rights of this video is with Nisha K.C
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Nisha KC

ความคิดเห็น • 253

  • @durgabahadur7769
    @durgabahadur7769 9 หลายเดือนก่อน +1

    क्या दामी छ गित स्वरका धनी दुबै जाना लाई सन्मान छ होल टिम लगाऐत निशा बैनि शुभ कामना🌺🌲🌹❤️🙏🙏

  • @shivamusic9830
    @shivamusic9830 9 หลายเดือนก่อน +18

    रेसम जी को आवाज मै फिदा हुनी को को हुनु हुन्छ हाजिर गरम है

  • @nirmalasijali3119
    @nirmalasijali3119 9 หลายเดือนก่อน +9

    भाग 3 पनि लियेर अाउनु हाेला धेरै राम्रो गित छ धेरै सम्झे अाफ्नाे गाउँ घर म पनि ईन्डिया हरिद्वार देखि हेरि राछु ❤️❤️❤️❤️❤️❤️❤️❤️ अझै प्रगति गर्दै जानू येहि शुभकामना छ दुबै जना लाई

  • @jagutiwari49
    @jagutiwari49 9 หลายเดือนก่อน +7

    आहा, घरकाले मन न दुखाउन भन्ने हो।
    कति दामी भएछ भाग दुई पनि।
    बधाइ अनि शुभकामना सबैलाई ❤️❤️❤️❤️❤️❤️

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 9 หลายเดือนก่อน +3

    Aaha ramailo xa Dohori and bhaga pani dami xa dilu sister👌👌♥️♥️♥️🙏🙏

  • @ekadevthapa8033
    @ekadevthapa8033 9 หลายเดือนก่อน +2

    Nice dohori Nice sor

  • @durgabahadur7769
    @durgabahadur7769 8 หลายเดือนก่อน +4

    मनै छुने गित स्वरकी लिलु बैनि अनि स्वरका धनी रेसम भाइ होल टिम लगाएत निशा केसि बैनि शुभ कामना छ🌺🌲🌹🙏

  • @AhmedAhmed-by7fm
    @AhmedAhmed-by7fm 9 หลายเดือนก่อน +8

    अाहा कति मीठो दोहोरी बदाई छ सबै तीमलाई

  • @tikadevi8690
    @tikadevi8690 9 หลายเดือนก่อน +5

    कती मीठो यानी माया सुनी रै नअघाउने आवाज यो हो ठेट नेपाली दोहरे हजुर हरुको आवाज ले सफलता ले शीखर चुमोस

  • @user-tl2jb7du9r
    @user-tl2jb7du9r 9 หลายเดือนก่อน +4

    दुबे जना को सब्द अनि सोर लये क्या मिठो छ ❤❤❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 8 หลายเดือนก่อน +9

    सारै राम्रो गित स्वरका धनी दुबै जाना लाई सन्मान लगाऐत निशा केसि बैनि 🌺❤️

  • @user-cd5wq4gv9f
    @user-cd5wq4gv9f 9 หลายเดือนก่อน +9

    ओ हो खतरा नाचम नाचम भयो😂😂भाग ३ मा पक्कै नाच्छु म😂😂सम्पुर्ण दोहोरी कलाकार मा हार्दिक बधाई🙏🙏🇳🇵🇳🇵🎤🎧️🎹🎚️🎙️

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 9 หลายเดือนก่อน +6

    कती bolt आवाज हो दिलु बैनिको अब पक्का पनि रामु र दिलुलाई सारङ्गी सन्सारमा देख्न पाईन्छ भन्ने आशा छ।

  • @manbahadur3428
    @manbahadur3428 9 หลายเดือนก่อน +8

    यानी मायाँ भाका हाम्रो म्याग्दी बाग्लुङ जिल्लाको मौलिक भाका हो।खुशी लाग्छ परदेशी जीवन मा यस्ता लोक भाकाहरु सुन्न पाउनु उही पनि आफ्नो क्षेत्र कै गायक गायिका love you all there is no word to say keep it up जय लोक गीत सङ्गीत।

  • @Ritubasnet07
    @Ritubasnet07 8 หลายเดือนก่อน +2

    आहा जति सुने पनि नथाक्ने दोहोरी ❤❤❤🎉🎉

  • @MrPurnabahadur
    @MrPurnabahadur 9 หลายเดือนก่อน +5

    अति राम्रो छ

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 9 หลายเดือนก่อน +6

    फेरिपनी दिलु बहिनी र रेशम भाईको उत्कृष्ट प्रस्तुति शुभकामना 🙏🙏❤️🌹

  • @anjanarana3420
    @anjanarana3420 9 หลายเดือนก่อน +7

    रेशम दाइ ले गाउनु भएको जुन सुकै गित अति राम्रो हुन्छ !सुनमा सुघन्ध थपे झै हुने गर्छ साथै दिलु दिदी सग झनै राम्रो ।पहिलो दोहोरी 8चोती सुने हेरे यो पनि मन पर्यो सारै राम्रो छ अब फेरि part-3छिटो हेर्न पाइन्छ कि भन्ने आसा विश्वासका साथ प्रगति को मुरिमुरी शुभकामना 🙏🙏🙏🙏🙏

  • @chhavimagar7468
    @chhavimagar7468 8 หลายเดือนก่อน +2

    वाओ जतिसुनो उति सुनौ सुनौ लागिरहने यो मिठो जादुमय दोहोरी 💕💕💕💕💕💕💕💕💕💐💐😊

  • @khumgaha3642
    @khumgaha3642 9 หลายเดือนก่อน +3

    अहा कस्तो मिठो मिठो शब्द हो,मुटुमै च्वास्स च्वस्स छुने,अनि एक अर्काले उठान गरेको शब्दलाई हात उठाएर रेस्पेक्ट गर्ने शैलि वाऊ छ झनै।

  • @user-vk3ce8nz3c
    @user-vk3ce8nz3c 9 หลายเดือนก่อน +2

    बधाई छ सोल्तिनी रेसम दाइ अनि सबै तिम लाइ

  • @tikadevi8690
    @tikadevi8690 9 หลายเดือนก่อน +5

    पाट ३ पनी आवस दामी जती सुने पनी सुनी रहौ लागो हजुर दुबै एकदमै खुमखार गायीका गाएक देश बीदेश जतासुकै छाउनु होला बधाई छ दुबै लाई

  • @cbkaucha2848
    @cbkaucha2848 9 หลายเดือนก่อน +7

    करोड क्लबको शुभकामना मेरो प्यारो गायक भ।इ रेसम अनि बहिनी दिलु लाई ❤❤❤❤❤

  • @kali5356
    @kali5356 9 หลายเดือนก่อน +7

    मीठो स्वर अनि मीठो सब्द रेशम भाई अनि दिलू बैनी को all the best भाई बैनी लाई❤❤❤

  • @khimanandasapkota7837
    @khimanandasapkota7837 9 หลายเดือนก่อน +3

    यानी माया झन सारै मन परो यस्तै यस्तै अरु पनि सुन्न सरै धोका छ

  • @narayankharel9336
    @narayankharel9336 9 หลายเดือนก่อน +2

    मीठो स्वरकी धनि दिलुमगर अनि रेशम निर्दोष लाई बधाई छ

  • @durgabahadur7769
    @durgabahadur7769 9 หลายเดือนก่อน +8

    आहा कति राम्रो गित स्वरकी धनी दिलु ब‌नि अनि स्वरका धनी रेसम भाइ दुबै जाना लाई सन्मानछ अनि होल टिम लगाऐत निशा बैनि शुभ कामना छ🌺🌲🌹❤️🙏🙏

  • @khakkumarisherchan6511
    @khakkumarisherchan6511 9 หลายเดือนก่อน +4

    ❤❤❤बल्ल मनपरेकाे जाेडि आएछ ।🎉🎉🎉

  • @gyansarajugjali1897
    @gyansarajugjali1897 9 หลายเดือนก่อน +4

    jodi mileko xa baini ra vaiko🥰

  • @dilumagar3636
    @dilumagar3636 9 หลายเดือนก่อน +34

    नमस्कार म दिलु मगर हजुरहरु कै मागलाई मध्य नजर गर्दै सिमफाँट भाग (२) लियर आयका छौ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नु होला🙏🙏🙏🙏🙏🙏

    • @krishnashahikrishna7872
      @krishnashahikrishna7872 9 หลายเดือนก่อน +2

      आहा कति मीठो स्वर तेतीनै मार्मिक शब्द मेरोत एही सब्दले सारै मनमुटु नै छोयो (देख्न पाइयोस् हांसेर बोलेको, छाक टारेनी सीस्नोर खोलेको

    • @tikadevi8690
      @tikadevi8690 9 หลายเดือนก่อน +1

      हजुर को फोन राखनु होला बहीनी यसैमा हजुर दुबै लाई थोरै भए पनी पैसा दीन मन छ ल म Hong Kong देखी हो ल

    • @dilumagar3636
      @dilumagar3636 9 หลายเดือนก่อน +1

      @@krishnashahikrishna7872 धन्यवाद ! सर्🙏🙏🙏🙏

    • @dilumagar3636
      @dilumagar3636 9 หลายเดือนก่อน

      @@tikadevi8690 धन्यवाद ! दिजु 🙏🙏🙏 fb ma connect hunu hola hai🙏

    • @DilBahadur-lk3wv
      @DilBahadur-lk3wv 9 หลายเดือนก่อน

      म हजुर काे फेन हाे हइ धेरै राम्राे

  • @jeetpoon4658
    @jeetpoon4658 9 หลายเดือนก่อน +4

    गित उत्कृष्ट छ अझ दिलु बहिनिको अन्तिमको यानिमाया झन उत्कृष्ट लाग्यो ।

  • @amarthapa7972
    @amarthapa7972 9 หลายเดือนก่อน +2

    👌👌👌👌👌👌👌👌👍👍👍👍👍👍❤❤❤❤❤❤❤audhi ramailo dohori waoooooo SUPER❤❤❤❤❤❤

  • @user-shyam901
    @user-shyam901 9 หลายเดือนก่อน +4

    रेशम निर्दोष र दिलुको गीत सुनेर धेरै आनन्द आयो अह क्या दामी छ

  • @ranjuchhetri3700
    @ranjuchhetri3700 9 หลายเดือนก่อน +4

    आहा❤❤❤❤

  • @DilBahadur-lk3wv
    @DilBahadur-lk3wv 9 หลายเดือนก่อน +5

    अाह के शब्दा सुन्दा सुन्दै मन नै भरिएन ❤❤❤❤

  • @SIJINALVETPHARMA
    @SIJINALVETPHARMA 8 หลายเดือนก่อน +2

    दिलु मगर नि को यानीमाया अत्ति राम्रो मन छुने / सबैको मन जित्ने सुरिलो सॉवर इतिहास बोकेको छ /

  • @khadakgurung2354
    @khadakgurung2354 8 หลายเดือนก่อน +2

    एक दम राम्रो जोसिलो र अति राम्रो शब्द को छनौट ।

  • @shittalpun11
    @shittalpun11 9 หลายเดือนก่อน +7

    साह्रै मिठो भाका उत्तिकै सुमधुर आवाज दुबै जनाको❤झनै राम्रो यानीमाया गीत अति नै मन छो यो❤❤

  • @NarendraAcharya1
    @NarendraAcharya1 9 หลายเดือนก่อน +6

    आहा बधाई छ है दिलु रेशम

  • @madhuroka4563
    @madhuroka4563 8 หลายเดือนก่อน +2

    Resham vai ra dilu bahini ko dohori sarai man parni jati sune ni nthakni safalta ko suvakaman 🎉❤❤❤

  • @Nishakcofficial
    @Nishakcofficial  9 หลายเดือนก่อน +40

    सबैले मन पराउनु भएको जोडि , रेशम र दिलु को सिमफाँट को भाग 2 पनि लिएर आएको छौ कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला , हजुरहरुको सल्लाह सुझाव संगै भा 3 लिएर आउने छौ , जय गीत जय संगित 🙏❤️😻😻❤️

    • @ranjuchhetri3700
      @ranjuchhetri3700 9 หลายเดือนก่อน +4

      एकदमै राम्रो लाग्यो धेरै माया साथ सपोर्ट सधै भरि हुने छ अझै राम्रो सुन्न पाउने आशा राखेको छु सफलता को शुभकामना प्रीय❤❤❤

    • @Prasadgautam777
      @Prasadgautam777 9 หลายเดือนก่อน +2

      ❤❤❤❤yanimaya❤abako❤ bhagma ❤

    • @amarthapa7972
      @amarthapa7972 9 หลายเดือนก่อน +2

      ABA BHAG 3 PANI PLEASE HUSSSSS

    • @tikasapkota8553
      @tikasapkota8553 9 หลายเดือนก่อน +1

      भाग ३ को प्रतीक्षामा🎉🎉

    • @amarthapa7972
      @amarthapa7972 9 หลายเดือนก่อน +2

      Super ❤❤❤❤❤❤

  • @RamChandraChhantyalOfficial
    @RamChandraChhantyalOfficial 9 หลายเดือนก่อน +4

    आहा आयो आयो कडा ❤❤

  • @tanmatirokathapa9564
    @tanmatirokathapa9564 9 หลายเดือนก่อน +3

    mero favourite resham dai dilu di🙏🙏❤❤❤❤

  • @user-ve5bc9vb5d
    @user-ve5bc9vb5d 9 หลายเดือนก่อน +5

    दुबै जनाको मिठो आवाज शब्द पनि उतिनै मार्मिक आगामी दिन मा पनि येस्तै गित हरु सुन्न पाउ भन्ने अपेक्षा गर्दै दुबै जनालाइ अग्रिम सफलताको शुभकामना 🙏🙏

  • @amarthapa7972
    @amarthapa7972 9 หลายเดือนก่อน +1

    Deeelu Mogarnee. waooooo pailo choti dohori Sunna paaiyo ati mithas xa aja ko basai Super wish you all the best.❤❤❤❤❤❤❤👌👌👌👌👌

  • @dilpun4307
    @dilpun4307 8 หลายเดือนก่อน +5

    वा सारै मीठो गित ल बधाई छ मेरो मन पर्ने दुबैजना🙏🙏🙏🌹🌺

  • @chitra2781
    @chitra2781 8 หลายเดือนก่อน +1

    असाध्यै मन छुने दाेहाारि र यानिमया,धेरै धेरै बधाई छ हाम्रो बागलुङको कलाकार दिलु मगर र रेशम निर्दाेष बधाई बधाई बधाई , बागलुङ भगवती ले तपाई हरुकाे ईच्छा पूरा गरून् धेरै धेरै शुभकामना , जय हाेस तपाई हरु काे गायन क्षेत्र फलाेस फुलाेस !!!

  • @ganeshkumarbc8164
    @ganeshkumarbc8164 9 หลายเดือนก่อน

    रमाईलो गितको लागि सबैमा सम्मान छ

  • @durgabahadur7769
    @durgabahadur7769 9 หลายเดือนก่อน +5

    मनै छुने गित स्वरकी धनी दिलु बैनि अनि स्वरका धनी रेसम भाइ दुबै जाना लाई सन्मान अनि होल टिम अनि निशा केसि बैनी शुभ कामना छ❣️🙏

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 9 หลายเดือนก่อน +3

    यस्ता हुनाहार कलाकार दोय लाई भगवान ले सदैब रक्षा गरून् ,सरस्वती को बास सदैब सिर माथी होस हार्दिक सुभकामना!!!

  • @TarakholaGambesi
    @TarakholaGambesi 9 หลายเดือนก่อน +4

    Aaha super dd safalta ko Suva kamana ani Nisha pyari lai ni ❤❤❤❤❤❤❤

  • @ChhetriRambdr-pc9kp
    @ChhetriRambdr-pc9kp 8 หลายเดือนก่อน +2

    सारै राम्रो गीत गाउने कलाकार लाई नमन् गर्दछु

  • @anitaale3606
    @anitaale3606 8 หลายเดือนก่อน +5

    पाँच चोटि सुन्दा पनि धित मरेन यो गित ले कति मीठो शब्दहरुको प्रहार शुभकामना सम्पुर्ण टिम लाई🎉🎉

  • @lalpun2200
    @lalpun2200 9 หลายเดือนก่อน +5

    दूबैको अति राम्रो छ सबै कुरा एकैमुस्थमा बधाई र स्याबास अर्पण गर्दछु 🙏

  • @pariyarbirubiru2929
    @pariyarbirubiru2929 9 หลายเดือนก่อน +2

    🇳🇵🎀दिलु जी गाउदा गाउदै छाेड्ने काम नगर्नु बिचमा अरु सबै असाध्यै राम्रो छ। सम्पूर्ण टिम प्रति यक मुस्ट धन्यवाद 🇳🇵🇳🇵🥀🌹🥀

  • @shivamusic9830
    @shivamusic9830 9 หลายเดือนก่อน +5

    धेरै मन खुसी भयो दिलु सिस अनि दोहोरी को राजा लाई फेरि एक साथ देखेर ❤❤❤❤

  • @prabinthapa287
    @prabinthapa287 9 หลายเดือนก่อน +5

    सारै मीठो लाग्यो गीत, सफल्ताको शुभकामना सबै लाई,

  • @chitra2781
    @chitra2781 9 หลายเดือนก่อน +2

    हाम्रो बागलुङको कलाकार असाध्यै दरिलो छन् ,आहा कति राम्रो दाेहरि

  • @krishnagurung7472
    @krishnagurung7472 8 หลายเดือนก่อน +4

    धेरै राम्रो अर्गानिक गाउँ घर को धेरै याद दिलाउनु भएकोमा रेशम निर्दोश र दीलु मगर लाई समान❤❤❤

  • @langhalimagar5596
    @langhalimagar5596 8 หลายเดือนก่อน +1

    दिलु लाफा अझै प्रगती गर्दै जानुहोला मीठो भाका।हिरो रेशम निर्दोस

  • @jitmalla2047
    @jitmalla2047 9 หลายเดือนก่อน +2

    सारै राम्रो मिठो लाग्यो बधाई छ दूबै जनालाई

  • @user-bp5py5jv2l
    @user-bp5py5jv2l 9 หลายเดือนก่อน +3

    Aahaa!! Myagdeli cheli swar sabda ki khani dilu magar badhae xa😍😍😍

  • @VickyDhawan-dz7yx
    @VickyDhawan-dz7yx 8 หลายเดือนก่อน +1

    Very nice song ramash ji ko dhulu nanu ko thanks 🙏👍😍

  • @SabitaKhadka-su2xo
    @SabitaKhadka-su2xo 9 หลายเดือนก่อน +3

    बदाई छ दिलु गित सारै रामरो❤❤❤❤

  • @amarthapa7972
    @amarthapa7972 9 หลายเดือนก่อน +1

    Ati ramailo dohoei part 3 pani❤❤❤❤❤🎀🎀🎀🎀🎀

  • @user-oy3cs1fq9p
    @user-oy3cs1fq9p 9 หลายเดือนก่อน +2

    यो दीदीको स्वर कति राम्रो होके मलाई त दोहोरी सारै मन परो❤

  • @shivabhandari9672
    @shivabhandari9672 9 หลายเดือนก่อน +7

    सारै मीठो स्वर दुबै जानको 🙏🙏🙏👌👌

  • @rojisunar3459
    @rojisunar3459 8 หลายเดือนก่อน +3

    मार्मिक गित अझै सफलताकाे सुभकामना🎉🎉🎉🎉❤❤❤❤

  • @karkinaran4408
    @karkinaran4408 8 หลายเดือนก่อน +2

    यो स्वर बाट अरु गित भन्दा नी यानी माया सुन्न चाहाने म हो दिलु जी को स्वर मीठो छ यानी माया मा

  • @amarthapa7972
    @amarthapa7972 9 หลายเดือนก่อน +2

    🌹🌺Dilu Magar jee❤ Chij Gurung 🧡Sanga pani gaaunu hola hai, 🙏Thank You.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤NEXT EPISODE PANI XITAI HERNA PAIYOS. DILU JEE KO YANEEMAYA MA FIDA BHUTUKKAI BHAYE BIG FAN HAUSS FROM UK LONDON❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kumar_skb
    @kumar_skb 9 หลายเดือนก่อน +2

    दोहोरी निकै रमाइलो लाग्यो तर अन्तमा दिलुको यानिमाया ले भाबुक बनायो अति मन पर्छ यो भाका हाम्रो म्याग्देली निसा र दिलु लगायत सबैलाई शुभकामना❤
    नोट:(दिलुको tik tok मा यानीमाया को भिदियो सुनेर youtube मा आएर हेरेको है😅) अब दिलु र रेशम को यानिमाया पनि सुन्न पाय हुन्थ्यो😊रेशम र तिर्सना को यानिमाया त सुनेकै हो❤

  • @langhalimagar5596
    @langhalimagar5596 8 หลายเดือนก่อน +1

    असाद्धै मीठो भाका लायो।दिलु लाफाको दोहोरिहरु पनि मन पर्न थाल्यो है अब ।रेशम जि दोहोरी र सोर को खानी दामि

  • @dagbahadurmagardagbahadur2044
    @dagbahadurmagardagbahadur2044 9 หลายเดือนก่อน +4

    Very very nice song keep it up

  • @adinrajmagar5893
    @adinrajmagar5893 8 หลายเดือนก่อน +1

    कति मिथास अनि सुरिलो सवोर मा यो गित सुन्न पाईयो।कति खेर सकिन्छ पत्तो नै हुदैन।छितै भाग ३ पनि सुन्न र हेर्न आतुर छु।

  • @rupabitalu8488
    @rupabitalu8488 9 หลายเดือนก่อน +3

    wow dami x sister ani resam sir ko sor

  • @omthapa1807
    @omthapa1807 9 หลายเดือนก่อน +1

    Waha kati mitho kati ramailo log dohory geet gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hjr ma 🙏 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 🌷 🌷 🌷

  • @amarthapa7972
    @amarthapa7972 9 หลายเดือนก่อน +3

    ❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺🌻🌻🌻🌻🌻🌻🌷🌺🌺🌷🪴🪴🪴🌳🌳🌺🌺🌷🌷❤❤UDHAMAI RAMAILO DOHORI❤

  • @umeshkc196
    @umeshkc196 9 หลายเดือนก่อน +1

    ❤❤❤ dharai ramro

  • @biwashrayamajhi8702
    @biwashrayamajhi8702 9 หลายเดือนก่อน +3

    आहा! कति मीठो ❤❤

  • @rajansunar8312
    @rajansunar8312 9 หลายเดือนก่อน +4

    Khuse xu

  • @valsanvalsan5402
    @valsanvalsan5402 8 หลายเดือนก่อน +2

    फेरि पनि यनिमाया गाउनु हाेला सारै राम्रो छ

  • @underground_salyan2907
    @underground_salyan2907 8 หลายเดือนก่อน +2

    सबै गित संगीत लाई सम्मान गर्छु हुनु त म सानो तिनो rapper हु तर यो गीत पुरै सुने मज्जा आयो । सफल्ता को सुभकामना सम्पुर्ण टिम लाई ❤️😘

  • @harijoshi5831
    @harijoshi5831 8 หลายเดือนก่อน +2

    फेरि पनि सुनिरन पाईयाेस रेसम दाई र दिलु दिदिकाे दाेहाेरि

  • @bhimbahadur1026
    @bhimbahadur1026 9 หลายเดือนก่อน +3

    Veri Veri nice ❤❤❤🎉🎉🎉

  • @RamPrasad-xl6qm
    @RamPrasad-xl6qm 9 หลายเดือนก่อน +2

    Nice song

  • @user-cc3co1rr9x
    @user-cc3co1rr9x 8 หลายเดือนก่อน +2

    यो यानि माया जसरि भए पनि पुरै भाग ल्याउन अनुरोध छ please please please please 🙏🙏🙏🙏🙏🙏🙏

    • @dilumagar3636
      @dilumagar3636 8 หลายเดือนก่อน

      हामी छिट्टै आउदै छौ🙏🙏🙏

  • @KomalSingh-cq9dv
    @KomalSingh-cq9dv 9 หลายเดือนก่อน +2

    Super

  • @tikadevi8690
    @tikadevi8690 9 หลายเดือนก่อน +3

    यसतो तकडा मारमीक गीदाउनु भयो मलाई आसु अायो तर तपाई दुई हासीखुसी गीदगाउनु भयो यही पात झनै सबै को मनमुटु मा बसने छ रुनु भएन ती शबद ले एकदमै रुवाएको थीयो दुबै जना लाई धेरै धेरै बढाई छ हजुर हरु कुनै एक को फोन न राखनु होला

  • @narbahadurbk1540
    @narbahadurbk1540 8 หลายเดือนก่อน +2

    हाम्रो म्याग्दी ले पनि दिलु लाई यति मिथो गाइका पाउँदा धेरै खुसी लागेको छ।अब यो जोदि ले यहि भाका लियर इन्द्रेनी मा देख्न पाउ भन्ने सबै दर्सक को आसा छितै पूरा गरिदुनु

  • @durgabahadur7769
    @durgabahadur7769 8 หลายเดือนก่อน +2

    दामिछ गित लिलु बैनि रेसम भाइ दुबै जाना लाई सन्मानछ❤️❤️

  • @aaitaramgurung1203
    @aaitaramgurung1203 9 หลายเดือนก่อน +2

    आहा अति राम्रो बधाई सफलता होस ❤️❤️💔💔💔💔💔🌹🌹🌹💋💋

  • @user-hr1xx8yk4c
    @user-hr1xx8yk4c 8 หลายเดือนก่อน +1

    I love ❤❤❤❤ dilu vs resham sir yani maya pni sunna paeeyosh i love all teem laeii

  • @minasunar2805
    @minasunar2805 8 หลายเดือนก่อน +2

    आहा कति मिठाे गिदहाे 3 पनि सुन पाउने आस छु

  • @user-bp5py5jv2l
    @user-bp5py5jv2l 9 หลายเดือนก่อน +3

    Hamri myagdeli cheli badhae xa vabisya ujwal xa

  • @ShankarBasnet-fo8of
    @ShankarBasnet-fo8of 8 หลายเดือนก่อน +1

    Aha kati mitho geet with sweet words ❤❤❤❤🙏🙏🙏

  • @user-db2fe1sq1n
    @user-db2fe1sq1n 8 หลายเดือนก่อน +1

    Aaha saraii ramro ..,.....saraii ramro lageyo 🎵🎵🎵🎵🎶🎶🎶🎼🎼❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @vijaymaya6346
    @vijaymaya6346 9 หลายเดือนก่อน +1

    हैट सारै खत्रा रमाईलाे

  • @mandipcreation8012
    @mandipcreation8012 8 หลายเดือนก่อน +2

    लोकदोहोरी क्षेत्रको चम्किलो नक्षत्र उदयमान गायिका दिलु मगर म्यादम🙏🙏हजुरको प्रतिभालाई उच्च सम्मान छ।।यो आवाज सधै सबैको मन मष्तिष्कमा यसरी नै गुन्जिरहोस्❤❤रेसम सर त सबैको मनमा बसी सक्नु भएको छ❤❤दुबै जनालाई सफलताको भारी सुभकामना🎉🎉🎉जय लोकदोहोरी🎤🎤🎤

  • @minasunar2805
    @minasunar2805 8 หลายเดือนก่อน +1

    सिम फाट भाक 3 4 पनि ल्याउनु रेसम बाबु र दिलु नानि 🙏🙏🙏🙏🙏🙏🙏

  • @prabinthapa287
    @prabinthapa287 8 หลายเดือนก่อน +2

    निशा बौनी हाम्ले पैला रोधी मा सङ्गै गाएको सायद बिर्सियौ हौली मलाइ सम्झना छ,