यानीमाया केहरसिंह छन्त्याल र दिलु मगरले गाए धवलागिरी क्षेत्रमा गाइने मौलिक भाका Yanimaya Dohori 2080

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 มี.ค. 2024
  • Present :- सबैमा नमस्कार लामो समयको प्रतिक्षा पश्चात मिठो आवाजका धनि दिलु मगर र केहरसिंह छन्त्यालको आवाजमा धवलागिरी क्षेत्रमा गाइने लोपोन्मुख हुदै गएको मौलिक यानीमाया भाका संरक्षण संवर्धन गर्ने हेतुले नयाँ प्रयास गरेका छौँ सुनेर हेरेर सल्लाह सुझाव अनि कमि कमजोरी हरु सुधार गर्ने अवसर दिनुहोला धन्यवाद।|
    ........................................................................................................
    यानीमाया केहरसिंह छन्त्याल र दिलु मगरले गाए धवलागिरी क्षेत्रमा गाइने मौलिक भाका New Yanimaya Dohori 2080
    #nishakc #dilumagar #keharsingh
    ======================================
    🎙गायक/Singer
    KeharSingh Chhantyal / केहरसिंह छन्त्याल
    🎙गायिका/Singer
    Dilu Magar / दिलु मगर
    ===================================================
    राम छन्त्याल
    चित्र छन्त्याल
    माया मगर
    मनमाया जुग्जालि मगर
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    मिलन बिश्वकर्मा Milan / Bishwokarma
    ♪सारङ्गी / Sarangi
    रामु एस के / Ramu Sk
    ढोलक / Dholok
    बिनोद कोहोली / Binod KOholi
    अक्टोप्याड / AuctoPad
    कृष्ण लामिछाने / Krishna Lamichhane
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Top Bahadur Sharma 9766250810
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    Top Bahadur Sharma
    9813324316
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    Top Bahadur Sharma 9766250810
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    Thank you all of you!
    All rights of this video is with Nisha K.C
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 209

  • @Nishakcofficial
    @Nishakcofficial  3 หลายเดือนก่อน +47

    सबैमा नमस्कार लामो समयको प्रतिक्षा पश्चात मिठो आवाजकी धनि दिलु मगर र केहर सिंहको आवाजमा धवलागिरी क्षेत्रमा गाइने लोपोन्मुख हुदै गएको मौलिक यानीमाया भाका संरक्षण संवर्धन गर्ने हेतुले नयाँ प्रयास गरेका छौँ सुनेर हेरेर सल्लाह सुझाव अनि कमि कमजोरी हरु सुधार गर्ने अवसर दिनुहोला धन्यवाद।|

    • @jenishachhantyal881
      @jenishachhantyal881 3 หลายเดือนก่อน +3

      Congratulations 🎉🎊🎈 sis& solti

    • @bindasmailo7868
      @bindasmailo7868 3 หลายเดือนก่อน +2

      अति राम्रो छ अजै पनि अर्को भाग ल्याउनु होला🙏🙏🙏🙏🙏

    • @TDDFBAGLUNG_Arsal
      @TDDFBAGLUNG_Arsal 3 หลายเดือนก่อน +2

      अझै परि नपुगेको हो सायद ब्यवस्थापन नभएर होला ९५% सम्मान गर्दछु आहा जय यानिमाया ❤️❤️🙏🙏❤️❤️👍👍👍

    • @keshubudhamagar3540
      @keshubudhamagar3540 3 หลายเดือนก่อน +1

      🎉🎉🎉🎉🎉

    • @jamunabk1705
      @jamunabk1705 3 หลายเดือนก่อน +2

      धैरेेेेै

  • @user-rc6yu6fd9i
    @user-rc6yu6fd9i 3 หลายเดือนก่อน +4

    यानिमायाँ भाका राम्रो भाका

  • @sherbahadur7669
    @sherbahadur7669 3 หลายเดือนก่อน +5

    प्रत्यक्ष देख्न सुन्न र रमाउन नपाय पनि सुन्दा मनै आनन्द बनाउने हाम्रो धौलागिरी बागलुङ म्याग्दी तिर गाइने भाका यानिमाया दिलु सलामी को आबाज/दृष्य मा सुन्न निकै आतुर थिय आजा पूरा भयो सबै टिमलाई हार्दिक धन्यवाद ❤❤❤

  • @user-nr7bt6cv4p
    @user-nr7bt6cv4p 3 หลายเดือนก่อน +5

    लोपन्मुख गीत यानीमाया ❤ उहिले बजे । बजी यो यानीमाया २;३ गाउदा पनि हार जित हुन सक्दैन थियोरे दीलु वाहिनी स्वर कती मिठो 🎉❤

  • @kamalvk4176
    @kamalvk4176 3 หลายเดือนก่อน +6

    यानीमायालाई न्याय गरेर गाऊनलाई हाम्रो गाऊँघरको ठेट बोलीचालीको लबजमा गाउन सक्नु पर्छ ।स्वर त न्यायपुर्ण छ।

  • @roshanthaparidam164
    @roshanthaparidam164 3 หลายเดือนก่อน +7

    म स्याङ्जा तिर को तर पनि म्याग्दी तिर को यो भाका यानी माया सारै मन पर्छ हाल साउदी बाट हेर्दै छु

  • @chakgurung3175
    @chakgurung3175 3 หลายเดือนก่อน +5

    मलाई धेरै मन पर्ने यनिमय गित, म सानो छाँद मेरो दाईले टेपरिकर्डरमा बजाउँद सबै गाउँले हरू अएर बेलुकी अनान्द लिने थियोे , धेरै अतित ब्युँझाई दनुभयो , मुरी मुरी धन्यवाद , हृदय बाटै आभार , पुर्ण शुभकामना ❤❤❤❤👍 👌

  • @Dilu207.
    @Dilu207. 3 หลายเดือนก่อน +2

    खालमा बसेर गा झै नहुने रैछ लाइभमा त हन्तै जे होस लोपन्मुख भाकाहरु जोगाइराख्न पर्छ भन्ने केहारसिङ र दिलुलाइ बधाइ छ

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g 3 หลายเดือนก่อน +7

    आहा निकै मिठो मौलिक मोहित धौलागिरी को यानिमायाँ भाका आजा लाइभ दोहोरी मा सुन्न हेर्न पाउदा निकै खुसी लाग्यो लोकप्रिय गायिका दिलु सलामि जि गायक केहर सिंह जि म्युजिक टिम र कार्यक्रम सन्चालिका निशा केशि ज्यु प्रति नमन उच्च सम्मान ब्यक्त गर्दछु निकै मन पर्यो प्रस्तुती हामिले खोजेको रोजेको प्रस्तुती यहि हो।

  • @jeetpoon4658
    @jeetpoon4658 3 หลายเดือนก่อน +7

    मैले जाने बुझेअनुसार यो भाका सायत हाम्रै म्याग्दितिर मात्र होला जस्तो लाग्छ । जे होस यस्को पनि जगेर्ना गर्न आवस्यक देखिन्छ ।

    • @Kahilaa1482
      @Kahilaa1482 2 หลายเดือนก่อน

      Baglung rukum ma ni khubai hunxa hjr❤

    • @NathuramBudhaMagar
      @NathuramBudhaMagar 2 หลายเดือนก่อน

      उत्तर-पूर्बी प्युठानमा पनि छ सर|

  • @khumgaha3642
    @khumgaha3642 3 หลายเดือนก่อน +9

    मलाई पनि यो भाका अति नै मन पर्छ,यस्लाई अझै स्टुडियोमा भन्दा कुनै गाँऊमा सुटिङ्ग गरेको भए अझै सुनमा सुगन्ध अनि अर्गानिक हुने थियो।

  • @mandipcreation8012
    @mandipcreation8012 3 หลายเดือนก่อน +4

    प्रिय मान्छेहरूको सुमधुर आवाज बिषेस त यानिमायाको फ्यान म👏यसरी यो जोडिको आवज एकदिन अवश्य घन्किन्छ भन्नेमा पूर्ण विश्वास थियो।।आज घन्कियरै छोड्यो❤ यो देख्दा सायदै म जति खुशी कमै होलान्।।दुबैजनालाई अन्तरहृदय देखी सफलताको शुभकामना🎉💐💐साङ्गीतिक आकाशमा यो जोडी चम्किएको हेर्ने ठुलो ढोको छ❤❤

  • @jagutiwari49
    @jagutiwari49 3 หลายเดือนก่อน +4

    यै दिनको पर्खाइमा थिएँ म ल। कति मजा आको हो सुन्न। बाबै नि। ❤️❤️❤️
    शुभकामना केहर सर अनि दिलु।
    धन्यवाद निशा जि यो मौका जुराइदिनु भएको मा।
    राम छन्त्याल सर को पनि आओस एउटा कुनै।😂😂❤️❤️

  • @user-ic6ui2hk4u
    @user-ic6ui2hk4u 3 หลายเดือนก่อน +15

    दिन रात गरेर गाउने यानी माया अहिले को पुस्ता ले भुल्दै गए पनि आझ सम्म कतै सुन्दा पनि त्यो बितेको दिन हरु को सम्झना आउदो रहेछ धन्यबाद यानी माया जगेर्ना गर्नु भएकोमा

  • @user-qg5vp5hy9q
    @user-qg5vp5hy9q 3 หลายเดือนก่อน +7

    सानोमा मेरो भाइ बहिनी रुंद बुबाले यस्तै गित गाउंदैफकाउनु हुन्थ्यो। यानिमाया भन्ने भाग पो रहेछ भनी अज रम्ररी बुझे र अत्ति मीठो लाग्यो पुरै हेरे, धन्याबाद सम्पुर्ण टोलिलाई😍😍😍😍😍

  • @jalechhantyal3300
    @jalechhantyal3300 3 หลายเดือนก่อน +6

    धेरै राम्रो छ उमेर को हिसापले गर्दा मन पर्छ यो गित गाउने भाई बहिनी दुबै जनालाई धन्यवाद !👍️♥️♥️♥️

  • @narepun7749
    @narepun7749 3 หลายเดือนก่อน +3

    आहा कटि मीथो गीत यानी माया भाका

  • @devbahadurkhatri7663
    @devbahadurkhatri7663 2 หลายเดือนก่อน +3

    यानिमया भाका मलाई सारै मन पर्छ ,यो यानिमाया भाका म्याग्दी कुहु मा गाये जस्तै लाग्यो,यो यानिमया भाका गाउँने 2 जना लगाएत सम्पुर्ण तीम लाई धेरै धेरै धन्यवाद ।

  • @samansingp
    @samansingp 3 หลายเดือนก่อน +3

    हाम्रो गांउ घर मा हराई सके को मौलिक भाका भाई बैनी हरू ले एक दमै राम्रो संग गाउनु भयो धेरै धेरै बधाई।

  • @narbahadurrakashkoti8935
    @narbahadurrakashkoti8935 2 หลายเดือนก่อน +2

    नमस्ते हजुर अत्ती मीठो गिट सुनौ सुनौ लाग्ने स्वागत छ हजुर सबै दर्शक हरूलाई 🙏🙏🙏

  • @parsubhandari6123
    @parsubhandari6123 3 หลายเดือนก่อน +3

    बधाइ तथा शुभकामना उदाउदो बहु प्रतिभाको धनी दिलु मिस सम्पुर्णलाई निशा मिस अझै यस्तै मौलिक गितहरु सुन्न पाम छिट्टै सुनिमाया नि सुन्न पाम

  • @jayabudhathokj3736
    @jayabudhathokj3736 3 หลายเดือนก่อน +3

    ए कठै बरै फेरि मलाई बैरागी बनायो मेरो बैँस मा काठ को बोतल बाट रक्सी पिउदै ढोरपाटन को उत्तर गङ्गा जात्रा मा यानिमाया गायाको सम्झना आउँदा धन्यवाद ।

  • @krishnashahikrishna7872
    @krishnashahikrishna7872 3 หลายเดือนก่อน +8

    सारै मनमुटू नै छोयो यो यानिमाया गीतले नीसा ज्यू एसको साथसाथै म्याग्दीतिर गाइने सीरफुले भाषापनी ल्याउने प्रयास गर्नुहोला

  • @rajugiri2214
    @rajugiri2214 3 หลายเดือนก่อน +5

    Ma sano chhada hamro baglug khara bazar nwagi mela ma 2040 sal ma gayeko jhasanga jhalko aayo

  • @dilpunmagar8768
    @dilpunmagar8768 3 หลายเดือนก่อน +2

    @ Nishakcofficial मार्फत यानिमाया गित सुन्न हेर्न पाउँदा मन देखि धन्यवाद छ 👏👏👏
    केहर सिंह र दिलु मगरनीको स्वरमा यानिमाया गित एकदम मिठो छ , मन पर्यो 👌👌👌
    सम्पुर्ण टिमलाई हार्दिक बधाई साथै करोडौं मिलेन views को शुभकामना छ 👏👏👏

  • @user-vh5pg6rm3g
    @user-vh5pg6rm3g 3 หลายเดือนก่อน +4

    मलाई पनि मन् पर्छ हो यानी माया आई लभ may कल चर

  • @toranthapa511
    @toranthapa511 3 หลายเดือนก่อน +6

    ATI mitho bhakha yanimaya badhai xa Dubai timlai ❤❤❤

  • @sukrajgharti1567
    @sukrajgharti1567 3 หลายเดือนก่อน +4

    एकदम राम्रो मौलिक यनिमाया भाका अत्यधिक मात्रा गाईने गित योभाका बाग्लुङ जिल्लामा दोरपातन निसीखोला मा अजै जिवित नै रहेको छ। यो भाका❤❤❤❤

  • @user-cd5wq4gv9f
    @user-cd5wq4gv9f 3 หลายเดือนก่อน +8

    विशुद्ध मौलिक यानी माया अत्यन्तै भारी शब्द मा कति रमाइलो लाग्यो🙏🎹🎤दिलु जि क्यार्शिङ्ग सर रामु बधाई सम्पुर्ण मा🙏🙏🙏

  • @madhuramrana4329
    @madhuramrana4329 3 หลายเดือนก่อน +3

    ओहो कती मिठो भाका, कती सुरिलो स्वर दुबै जनाको, असाध्यै राम्रो भएकोछ, मेरो तर्फबाट सबैलाई मुरी मुरी धन्यवाद 🙏🙏🙏

  • @awaliie
    @awaliie 3 หลายเดือนก่อน +3

    प्रदेशीको मन भुलाउने मौलिक भाका अनि शब्द 👌👌👌

  • @lalbahadurthapa6060
    @lalbahadurthapa6060 3 หลายเดือนก่อน +7

    याे पाे हाे त,मगरकाे संस्कृति सारै राम्राे लाग्याे।

  • @yamthajali3125
    @yamthajali3125 3 หลายเดือนก่อน +4

    घर म्याग्दी उमेर चालीस क्रस मेरो😂पहिला
    पहिला मर्दा,पर्दा धरै गाउने चलन थियो तर पछिल्लो समय लोप हुँदै गएको अबस्थामा थियो,छ आज भोलि TH-cam तिर सुन्न हेर्न पाइन्छ गर्भ लाग्छ❤

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 3 หลายเดือนก่อน +5

    ओई सल सल कति मीठो यानिमया केरसिङ भाइ दिलु बहिनी सबैतिमलाई शुभकामना ❤️🙏🙏🙏

  • @yammagargharti7161
    @yammagargharti7161 3 หลายเดือนก่อน +8

    केहर सिङ्ग सोल्टी अनि dilu magar बहिनी सफलता शुभकामना ❤❤❤

  • @lokendrabk9370
    @lokendrabk9370 3 หลายเดือนก่อน +5

    धेरै राम्रो छ हजुर हरुको स्वर अनि सब्द ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bijaygurung8127
    @bijaygurung8127 2 หลายเดือนก่อน +2

    अत्ति खुशी लाग्यो आज यनिमाय सुन्दै गर्दा हिजोको दिनमा दाइहरुको पछिपछी लगेर म्याग्दी शिखा देउरालीमा नन्द dd, शान्ति बहिनीको घरमा ४ दसक अधि एउटा कुनामा बसि आनन्द लिइएका पलहरुमा पुर्याउनु भएकोमा हजुरहरु लाई मुरीमुरी धन्यवाद अनि सफलताको कामना गर्दाछु ।

  • @KauparsadPhagami
    @KauparsadPhagami 3 หลายเดือนก่อน +5

    एकदमै राम्रो सुनि रहु झै लाग्ने ।।।❤❤

  • @nepalserofero9420
    @nepalserofero9420 3 หลายเดือนก่อน +4

    आहा!दिलु सिस कति राम्रो भाका

  • @manbahadur3428
    @manbahadur3428 3 หลายเดือนก่อน +6

    ऊ बेलाको याद आयो कति मिठो मौलिक यानी मायाँ भाका गर्वले छाती फुल्यो ।

  • @cmchhantyal8845
    @cmchhantyal8845 3 หลายเดือนก่อน +2

    साह्रै राम्रो । यस्तो पो स्वर । 🙏🙏

  • @fzre5di300
    @fzre5di300 3 หลายเดือนก่อน +5

    दिलु को यानीमाया साह्रै मन पर्छ ❤❤

  • @GIRIJAKUNWAROFFICIAL112
    @GIRIJAKUNWAROFFICIAL112 3 หลายเดือนก่อน +3

    आहा कति मिठो यानिमाया भाका शुभकामना केहरसिंह छन्त्याल दाजु र दिलु लाई

  • @krishnathapa1665
    @krishnathapa1665 3 หลายเดือนก่อน +11

    एकदमै आर्कषक यानीमाया ❤❤❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 3 หลายเดือนก่อน +4

    एस्ता मौलिक गित हरुको जगेर्ना गर्नु पर्छ। शुभकामना ❤❤

  • @ghansyampun89
    @ghansyampun89 3 หลายเดือนก่อน +4

    Yekdam orginal yani maya I like 👍 ❤❤❤

  • @krishnashahikrishna7872
    @krishnashahikrishna7872 3 หลายเดือนก่อน +10

    हजुर हरुको यानीमाया गीत मपनी सुन्नको लागी हतार हतारमा छु हाल चेन्नई इन्डिया देखि

  • @balchandrabaral
    @balchandrabaral 3 หลายเดือนก่อน +4

    Nikai mitho aahaa

  • @pariyarbirubiru2929
    @pariyarbirubiru2929 3 หลายเดือนก่อน +8

    🙏🙏💐💐❣️❣️सबैलाई एक मुस्ट हार्दिक बधाई छ असाध्यै राम्रो लाग्यो ।💐💐💐

  • @KhemShrees
    @KhemShrees 3 หลายเดือนก่อน +9

    सललललललल स्याबास 👏 दोहा बाट हेर्दैछु साह्रै मीठो यानिमाया

  • @angagarbuja6734
    @angagarbuja6734 3 หลายเดือนก่อน +9

    दुई जना कलाकार को स्वर नै असाध्य सुरिलो र मीठो हार्दिक बधाई छ।

  • @bamdevmagar4366
    @bamdevmagar4366 3 หลายเดือนก่อน +4

    सार्है मिठो भाका असाध्यै मनपर्ने गित ।

  • @chhabilalpun8354
    @chhabilalpun8354 3 หลายเดือนก่อน +3

    अति मिठो स्वर धेरै धेरै बधाई छ

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 3 หลายเดือนก่อน +4

    आहा अति नै मिठो दोहोरी आहा❤❤❤

  • @gyansarajugjali1897
    @gyansarajugjali1897 3 หลายเดือนก่อน +4

    Afno aulik vakalai bachauna lagi parnu vako vai baini ra
    Misha baini lagayat sampurnama dhanyabad sahit safaltako suvakamana 😘

  • @keharsinghchhantyal8332
    @keharsinghchhantyal8332 3 หลายเดือนก่อน +9

    नमस्ते म लोकपारखि केहरसिँह छन्त्याल लोपोन्मुख मौलिक यानिमायाँ भाका गाउने प्रयास गरेको छु गल्ति कमि कमजोरी मा माफि दिनुहोला |निसा के सि दिलु मगर लगायत समपुर्ण सहपाठि हरु लाइ धन्यवाद|

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 3 หลายเดือนก่อน +3

    स ल ल ल ल ल स्याबास म ओमान देखि हेर्दै छु पुरानो भाका मिठाे यानि माया गित ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhimbahadurthapamagar7342
    @bhimbahadurthapamagar7342 3 หลายเดือนก่อน

    मनै रुवाउने गित मिठो स्वर हाम्रो सस्कृती जोगाउनु पर्छ गायक गायिका प्रति उच्च सम्मान मौलिक गित मौलिक सब्द ..

  • @DipendraGharti-hg3mz
    @DipendraGharti-hg3mz 3 หลายเดือนก่อน +5

    Mitho gitko aavas sanhai apar maya dubai jana gayak gayika

  • @narurokaofficial3431
    @narurokaofficial3431 3 หลายเดือนก่อน +4

    #naruroka#
    आहा मौलिक भाका सारै रमाइलो
    सुन्दा पनि आनन्द आउने

  • @PrashantPun-
    @PrashantPun- 3 หลายเดือนก่อน +4

    सारै मीठो गित सबैलाई सम्मान्🙏🙏🙏

  • @bishnubc293
    @bishnubc293 3 หลายเดือนก่อน +6

    मलाई मनपर्ने भाका यानी माया म सानो हुदा खुप सुनथे तर गाउँ न जानदैनथे ल सबैलाई बधाई छ है

  • @BibakMalla248
    @BibakMalla248 3 หลายเดือนก่อน +4

    Dhadharai safal ta ko suvakamana xa dilu g ra ksharsingfh g ❤❤❤❤❤

  • @arjunchhantyal1994
    @arjunchhantyal1994 3 หลายเดือนก่อน +2

    Aaaha sarai mitho 🎉🎉👏👏

  • @RamChandraChhantyalOfficial
    @RamChandraChhantyalOfficial 3 หลายเดือนก่อน +7

    बहुर रमाइलो अनि मौलिक मिठो भाका यानिमया❤❤

  • @netramasrangi5798
    @netramasrangi5798 3 หลายเดือนก่อน +3

    ❤❤अहा अत्यन्तै मीठो भाखा !

  • @250Bhumikalamsal
    @250Bhumikalamsal 3 หลายเดือนก่อน +4

    ❤❤❤❤

  • @tirthagurung1536
    @tirthagurung1536 3 หลายเดือนก่อน +4

    Waa beautiful singing 🎤🎤👍👍👏👏all the best

  • @nima256
    @nima256 3 หลายเดือนก่อน +5

    आहा❤❤❤

  • @MrGunjan846
    @MrGunjan846 3 หลายเดือนก่อน +6

    Love from uk 🇬🇧

  • @jhupanandjaishi6643
    @jhupanandjaishi6643 3 หลายเดือนก่อน +4

    best.song

  • @baburam7743
    @baburam7743 3 หลายเดือนก่อน +3

    अत्ती राम्रो शान्त मन भयो हो धन्यवाद यी कलाकार मा नमस्कार 🎉🎉🎉❤

  • @lokendraroka5321
    @lokendraroka5321 3 หลายเดือนก่อน +1

    आहा म लाई यो गित सुन्दा गाउँ घर तिरै बसेर सुने जस्तो आनन्द आयो कति मिथो गित यानिमाया।। हाम्रो गाउघर तिर मर्दा पर्दा बिवाह मा गाइने गित जस्ता को तस्तै ।।।🙏🙏🙏

  • @BibakMalla248
    @BibakMalla248 3 หลายเดือนก่อน +4

    Maila pani harera saath dadai xu hai like commat pani gara ko xu tiktok ko sathi haru saksham malla ho hoooo sallalallalalalalala❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-pj7pk6rl3x
    @user-pj7pk6rl3x 3 หลายเดือนก่อน +1

    सगितमा शक्ति हुन्छ भन्ने कुरो आज मलाई थाहाभो कहिले नसुनेको भाका पहिलो चोटि सुन्दै महोनी लगायो सम्पुर्ण टिमलाई धन्यवाद 🙏🙏🙏 अरुपनी भाग चाडै सुनपायोस💐💐💐

  • @Kisanthapa-xe3rf
    @Kisanthapa-xe3rf 22 วันที่ผ่านมา

    यानिमाया गित मलाई सारै मन पर्न थालेछ झनै कति मिठो स्वर बरै रातै भरी गुन्जिने भो मेरो कानै भरी दुवै जना स्वरको खानी दिदी हरुलाई टाधै बाट भॕएनी सलाम गर्न चाहे

  • @kbgurung9290
    @kbgurung9290 หลายเดือนก่อน

    दिलु नानीको खुलेर आफ्नु अर्गनिक स्वोरमा आफ्नुभाब्न सहितको लोकप्रिया यानि मायाको प्रस्तुतिले अति मन छोयो । दिलुलु लगयत सम्पुर्ण युनिट लाइ सलाम 🙏

  • @user-sy2rf8ps8g
    @user-sy2rf8ps8g 10 ชั่วโมงที่ผ่านมา

    उ फ कतिमिठाेसाेर साठमालाेपहुनलागेकाे यानिमायागितसुनेर मनमा चसककभिजाे कठइ मेराे जवानिमा यसतइगित गायका ठियउ

  • @debmagar7496
    @debmagar7496 3 หลายเดือนก่อน +3

    मलाई मन पर्ने यानिमाया गीत ।

  • @SerinandRashmi
    @SerinandRashmi 3 หลายเดือนก่อน +1

    वास्तविक रुपमा संस्कृति संरक्षण भएको महसुस भो !❤

  • @dagbahadurmagardagbahadur2044
    @dagbahadurmagardagbahadur2044 3 หลายเดือนก่อน +3

    Super song

  • @khomgrg6015
    @khomgrg6015 3 หลายเดือนก่อน +2

    Dilu baini ra kesar bhaiko geet shor kati mitho ani tyo paxadi ko didi baini harule pani geet ta xopnu parxani mukh chalaye ko pani dekh daina rat din jati sunyo teti nai mitho kati ramro shor manai Ananda auxa baini

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal 3 หลายเดือนก่อน

    म पनि लोकदोहोरी क्षेत्रमा काम गर्ने लेख्ने ब्याक्ति भएको र बाग्लुङ्ग धौलागिरी मै जन्मेको हुर्केको पढेको बुझेको मान्छे भएर होला यानिमाया ठाडो भाको घाटुनाच सालैजो भनेपछि हुरुक्कै हुन्छ आदरणीय सोल्टी सोल्टिना ज्युलाई उच्च सम्मान गर्दछु जय यानिमाया जय लोकभाका जयगीत जय सङ्गीत ❤️❤️🙏🙏❤️❤️

  • @darmrajraj4982
    @darmrajraj4982 3 หลายเดือนก่อน +3

    Nice

  • @thamsarapunmagar6082
    @thamsarapunmagar6082 3 หลายเดือนก่อน

    दिलु बैनी र केहरसिंह भाईकाे टिमलाई धन्यबाद पुरानाे संस्कृति लाई जगेर्ना गर्न काेशिस गर्नु भएकाेमा

  • @user-mo8ch6yp8h
    @user-mo8ch6yp8h 3 หลายเดือนก่อน +4

    शुभकामना👌👌👌👌❤️❤️❤️❤️🌷🌷🌷

  • @user-md1iv4zj4b
    @user-md1iv4zj4b 3 หลายเดือนก่อน +3

    मामिक दोहरी वक्ता नमन

  • @user-yt5cn3ti1g
    @user-yt5cn3ti1g หลายเดือนก่อน

    बालक कालको मोनैछुओ नानिहरूको गिड़ले म 66 बर्ष पुंगे ता पनी उनिदिन मां कालिमालि खर्शुग जन्गल आंखाकोनानी मां खर्कलगरो मेरो जन्म प्यूठान हो याणीमाया सुन्दैछु भारत को शिमला हिमाचल प्रदेश बात

  • @netrachhantyal3505
    @netrachhantyal3505 3 หลายเดือนก่อน +1

    धौलागिरी क्षेत्र ( पश्चिम बाग्लुङ, उपल्लो म्याग्दी अनि पुर्बी रुकुम ) गाईने पुरानो र लोप हुनगैरहेको "यानिमया गित " लाई सबभन्दा पहिला मन कुमारी छन्त्यालले गाएर ( अडियो ) सामाजिक सन्जालमा भाईरल भयो । यसले पनि यानिमयालाई लोकप्रिय बनाउन केही हडसम्म, अझै भनुभने आधार तयार गर्यो । अहिले आएर केहर्सिङ छन्त्याल र दिलु मगरले जुन रुपमा आम दर्शक खास गरि धौलागिरि क्षेत्र वरपर बस्ने र रोजगारी वा बसाइँसराइ गरि देश र बिदेशमा बस्ने त्यस क्षेत्रका यानिमया प्रेमिलाई एउटा कहिलयै नबिर्सने सृजना गर्नु भाको छ र त्यसरिनै गाउनुभाको छ , यसको लागि कोटि कोटि धन्यवाद दिनैपर्छ । गितमा , लयमा र टाईमिङमा कुनै खोट छैन , बरु बाद्यबाद्नको ताइमिङ मिलेको छैन । मादल बजाउने पनि उतैकोले बजाएर , त्यहिनै रेकर्डमा राख्नु पर्थ्यो । त्यो चाहिँ कमजोरी पक्कै भएको छ । यसले ओरिजिनालितिलाई अलि असर पार्यो भन्ने मात्र हो । अब दोस्रो भाग निकाल्दा त्यो कमजोरिमा ध्यान दिनुहोला र १००%दिनुहोला 🙏

  • @ajayrawal7821
    @ajayrawal7821 3 หลายเดือนก่อน +2

    Wow दामी

  • @user-zz5pz2gc6c
    @user-zz5pz2gc6c 3 หลายเดือนก่อน +2

    Sabai Jana 84 KO chunab KO parkhai ma xan Mata hajur KO get aauxa ke vaney parkhai ma xu ta Nisha sis❤❤❤❤

  • @rudrapun4447
    @rudrapun4447 3 หลายเดือนก่อน +1

    It was excellent, it touched my heart. Keep on doing this.

  • @user-ei7rm1xu5j
    @user-ei7rm1xu5j 3 หลายเดือนก่อน +2

    Sarai mitho❤❤❤❤❤

  • @user-je4je7mw6u
    @user-je4je7mw6u หลายเดือนก่อน

    अति मिठोलाग्यो धन्यवाद कलाकारहरुमा ।

  • @phanindrarai197
    @phanindrarai197 หลายเดือนก่อน

    सारोई राम्रो छ । यस्तोई सुन्न पाई रहुम

  • @TejindraSirpali
    @TejindraSirpali 2 หลายเดือนก่อน

    Aahaa kati mithoo yanimaya geet❤️
    Bihana train ma kam jane bela ma sunna mazza uunxa❤️

  • @milanbaniya8793
    @milanbaniya8793 3 หลายเดือนก่อน +1

    अति सुन्दर भाका।।।

  • @ommagar4220
    @ommagar4220 3 หลายเดือนก่อน

    केहरसिङ ले यानीमायाको लागि अझै मेहनतको जरुरी छ प्रयास राम्रो छ।। अलि पोख्त भएर मात्रै गाउनु होला।। धेरै मेहनत चाहिन्छ। दिलु जी को धेरै राम्रो छ

  • @yuvkshetri1000
    @yuvkshetri1000 3 หลายเดือนก่อน

    Hami le hamro sanskriti ra param para lai jogaunu parxa, dherai khusi lagyo

  • @balkrishnaghartimagar6916
    @balkrishnaghartimagar6916 3 หลายเดือนก่อน +2

    good parastuti