देश खोक्रा बनाइसकेका छन् धपाएर के फाइदा ॥ बिदेश मा जस्तो सबै सम्पत्तिहरू खोज तलास गरेर राष्ट्रिय करण गर्ने तबमात्र भावि सन्तानहरू समेत नेपाल आउँनु नमिल्ने कानुन् बनाएर लखेट्नु पर्ला नत्रता फेरि फर्केर आएर अलि अलि भएको जिलो पनि सकिदेला नि॥😂😂😂😂
@@uddhavtamang3750netaharu sablai sisno pani lagayera khednu parsa tara suruma vrastachar gareko paisa sab nikalnu parxa harek vrastachari ko goji bata, bank bata
साधारण जिज्ञासा १) कुनैपनि सहकारीका संचालक तथा त्यस सहकारीका कर्मचारी महाप्रबन्धक / प्रबन्ध निर्देशक / CEO/ वा इन्चार्जले जनताको बचत रकम बिना धितो करोडौं रुपैया प्रवाह गर्न कानुनले दिन्छ वा दिदैन ? २) यदि त्यस्तो प्रवाह भएको जनताको रकम उठ्न नसकेको अवस्था आएमा वा भएमा त्यस अमुक अमुक सहकारीका अध्यक्ष ,संचालकहरु र महाप्रबन्धक / प्रबन्ध निर्देशक / CEO / वा इन्चार्जहरुले उठाएर सावाँ ब्याज फिर्ता गर्नुपर्ने होकि होइन ? ३) कि ती सबै जिम्मेवार अधिकारीहरु ( संचालक अध्यक्ष तथा अन्य पदाधिकारी र संचालकहरु/ महाप्रबन्धकहरु/ प्रबन्ध निर्देशकहरु/ इन्चार्जहरु ) ले जनताको रकम फिर्ता नगरेसम्म पन्छिन मिल्छ वा उनीहरुले जनताको रकम सावाँ ब्याज समेत फिर्ता गर्नुपर्ने दायित्व , कर्तब्य र कानुन अनुसार जिम्मेवारी होकि होइन ? ४) जनताको रकम सहकारीका त्यस बखतका जिम्मेवार कर्मचारी र संचालकहरुले फिर्ता नगरी देश बिदेशमा लुकिछिपी बस्दा उनीहरूको र उनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति लिलाम गरि जनताको सावाँ ब्याज फिर्ता गर्न अदालतले कानुनी कार्वाही फास्ट ट्रेकमा गर्नुपर्ने होकि होइन ? ५)अधिकार प्राप्त जिम्मेवारी लिएर बसेका सहकारीका ती ठग संचालक तथा कर्मचारीहरुलाई कानुन अनुसार दण्ड सजाय भोग्नुपर्ने होकि होइन ?
हामि हाम्रो देशलाइ नै किन अमेरिका अस्ट्रेलिया युरोप जस्तो बनाउन सक्दैनौ? अवस्थ सक्छौ तर एकैपटक हुने होइन बिस्तारै बिस्तारै हुन्छ साथ साथै देशको लिडर राम्रो हुनु पर्छ बिडम्बना नै भन्नु पर्छ नेपाल मा राजनेताको चर्को अभाव छ
अब क्यानाडा, आस्ट्रेलिया नेपाली विधार्थीकोलाइ पढन जान बेकार छ यि देशमा भिसा rate एकदमै कम छ ।भिसा नलागे 4-5 लाख बेकार जान्छ। भिसा लागि हाले काम पाउन गार्हो । काम पाइ हाल्यो भने महंगाई उतै यि देशहरुमा।
@@abinrama7524 lauda layuxas timi hau muji le aja tehi neta nabako bhaye hamro desh america bai saktyo ta jasto le nai ho Balen harka le k garyo tehi ghar bhatkayo naya k banayo herata
नेताले भनेजस्तो हुन्न आज एउटा ले यो गर्छ भोलि अर्को ले त्यो गर्छ। कुरो बुजौ देश के ले चल्छ। नेपाल पो रेमिटेन्स ले चल्छ अस्ट्रेलिया क्यान्डा जस्तो देश ता रेमिटेन्स आउदैना हामि जस्तो काम गर्ने कमै होला कि कसो अनि कता देखि पैसा लिएरा देश चलाउने ग्राहो छ हजुर
नेपाली शासकहरूलाई यो कुरा दिमाखमा किन नगएको होला। अध्ययनको नाममा युवा बेचेर रेमिट्यान्सको नाममा आर्थिक कुम्ल्याएर आफ्नो चप्पलले हालतबाट काठमाडौंमा महल ठड्याएर बस्न पाईरहेका छन्।अनि कहाँ दिमाखमा आउँछ र अनि पढाई पनि त सुन्य
Kasto durbhagya hamro desh ko , etro talented youngsters huda pani sab bidesh Jane derai. Kehi sip sikera afnai desh ma base ta bholi desh ka galat sattadhariharulai change garna sakinthio hola.
@@PriyasaPandey for your kind Information I am In Minnesota, and आफ्नो देशको लागि काम गर्ने भेडा कि अरुको देशमा गई काम गर्ने भेडा,विडम्बना यो सब हाम्रो देशका काम नलाग्ने नेताहरूले गरेर भएको,,,,,,
Karar sewa lagi exam liera 6-6 mahina sama result na aayera 6 mahina pachi result asthagit hunchha ... mache lai frustation ta hune nai vayo ... afani business garne ho vane pani monopoly jyada chha , ... success rate kamchha ..., policy nai najata layi tax liyera desh chalune chha... ati absayak kura ma 100-200% tax chha ... afno technical development zero jastai chha ... harek kura import hunchha ... desh ma baneko ra vayeko bastulayi ni bahiri bastu sanga prtispardha garnu parchha ....
अहिले युरोपेली देश हरुमा local krischen र muslim समुदाय बीच धार्मिक दोन्द परेको छ। बड्दो मुस्लिम को कारण uk,germany,poland,greece,irland जस्तो देश मा बिदेशी लाई विशेष गरि मुस्लिम हरुलाइ युरोप मा Band गरेको हो।
Nepal ma basera k garne kasli rahar cha ra afno desh pariwar xodera bahira jana.kam khojna jana source force nabhai mildina ani hune khane lay ta force lagaulan garib lay ka gayera bhanne k garne hou
Yo Bidesh ma student visa ma janu zero hunu parchha tehan gayer PR bhaye pani hami lai aparwasi Nepali bhaninchha hami kahile pani tehan ko Mulbasi hune hoin ani hami Nepali le toilet saf garne ani us ko hamesa gulami hune ho ramro kam ani ramro post hami aparwasi le paudain tes karan yo tehan jan rok lagaunu hamro future ko lagi ramro chha
कुनै असर पर्दैन।आखिर पढ्न भनी गए पनि उतैको नागरिक बन्ने हुन्।न देशलाई योगदान न परिवारलाई उतै कमाउ उतै रमाउ यसले नेपाललाई भन्दा अस्ट्रेलियालाई घाटा हुने हो।५-६ वर्षमा घर आयो बढीमा ६ महिना बाबुआमालाई घुमायो।उच्च शिक्षा हासिल गरेर आफ्नै देशमा फर्की केही गरेका यहाँ औँलामा गन्ने छन्।अब भनौँ पढ्नकै लागि भनेर वार्षिक आफ्नै देशको ढुकुटी खर्चेर बिदेशीने कति छन् ?+२ पछी देशका कलेजमा विद्यार्थी भर्ना झन्डै ६०%भन्दा कम भैसकेको छ।यहाँ राज्यको मात्र के दोष छ ? सरकारी स्कलरसिप पाएका विद्यार्थी समेत फर्केर आउँदैनन्।नयाँ भिजनको अघि राज्य उत्तरदायी नभए मोहम्मद युनिसले बंगलादेश कब्जा गरे त अन्तिम अस्त्र हो।कमसेकम खाँडी गएर पसिना बगाउनेले रेमिट्यान्स पठाएका छन्।
Consultancy haru le manlagdi paisa wusulne, paisa tax vanera katne, refund ko laagi dhilo susti, ani paisa send garda afno acount ma pathaune, firta aauda agent ko acount maa kasari aauxa? Yesko barey video banauna paryo ,
Tapai aaai Visa reject vayera journalist vako hola😅😂😂Aba najanus rey thumbnailma.Hamro desma vrastachar garna napaune vaye Pradhanmantri samet working visama australia jana berxaina.
यो ठिक हो, तर मूजी नेताहरूको लागि बेठीक हो ।
Bhutra ko thik yesto bhikari deshma janmeu Tara yata Marna naparos
😂😂😂
अब अस्ट्रेलिया र क्यानडा का विद्याथी हरु नेपाल आउँछन् पढ्न
@@DhanmayaKc-jv8cn dhrai way hunxan teha basne .. nepal aune last option nai ho
😂😂
Yesta policy permanent hudainan ..change bhai rahanxa..don't worry
aaba australia pani najaney canada pani najaney USA ma pani economic cricis aaudaixa garney k ek matra upaye neta dhapauney
देश खोक्रा बनाइसकेका छन् धपाएर के फाइदा ॥ बिदेश मा जस्तो सबै सम्पत्तिहरू खोज तलास गरेर राष्ट्रिय करण गर्ने तबमात्र भावि सन्तानहरू समेत नेपाल आउँनु नमिल्ने कानुन् बनाएर लखेट्नु पर्ला नत्रता फेरि फर्केर आएर अलि अलि भएको जिलो पनि सकिदेला नि॥😂😂😂😂
@@uddhavtamang3750netaharu sablai sisno pani lagayera khednu parsa tara suruma vrastachar gareko paisa sab nikalnu parxa harek vrastachari ko goji bata, bank bata
युवाहरु बिदेशीनुको कारणले नै देश बिग्रेको अबका दिन मा यि पुराना नेतालाई फालेर नंया आउनुपर्छ देश बिकासको लागि कठोर निति ल्याउनु पर्छ
Afno Zindagi banau yesto bhikari deshma base Ra Zindagi khera nafalau ek din ko Zindagi ramailo gari bachnu parx jata Gayo Teri desh bhaihalxa ni
साधारण जिज्ञासा
१) कुनैपनि सहकारीका संचालक तथा त्यस सहकारीका कर्मचारी महाप्रबन्धक / प्रबन्ध निर्देशक / CEO/ वा इन्चार्जले जनताको बचत रकम बिना धितो करोडौं रुपैया प्रवाह गर्न कानुनले दिन्छ वा दिदैन ?
२) यदि त्यस्तो प्रवाह भएको जनताको रकम उठ्न नसकेको अवस्था आएमा वा भएमा त्यस अमुक अमुक सहकारीका अध्यक्ष ,संचालकहरु र महाप्रबन्धक / प्रबन्ध निर्देशक / CEO / वा इन्चार्जहरुले उठाएर सावाँ ब्याज फिर्ता गर्नुपर्ने होकि होइन ?
३) कि ती सबै जिम्मेवार अधिकारीहरु ( संचालक अध्यक्ष तथा अन्य पदाधिकारी र संचालकहरु/ महाप्रबन्धकहरु/ प्रबन्ध निर्देशकहरु/ इन्चार्जहरु ) ले जनताको रकम फिर्ता नगरेसम्म पन्छिन मिल्छ वा उनीहरुले जनताको रकम सावाँ ब्याज समेत फिर्ता गर्नुपर्ने दायित्व , कर्तब्य र कानुन अनुसार जिम्मेवारी होकि होइन ?
४) जनताको रकम सहकारीका त्यस बखतका जिम्मेवार कर्मचारी र संचालकहरुले फिर्ता नगरी देश बिदेशमा लुकिछिपी बस्दा उनीहरूको र उनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति लिलाम गरि जनताको सावाँ ब्याज फिर्ता गर्न अदालतले कानुनी कार्वाही फास्ट ट्रेकमा गर्नुपर्ने होकि होइन ?
५)अधिकार प्राप्त जिम्मेवारी लिएर बसेका सहकारीका ती ठग संचालक तथा कर्मचारीहरुलाई कानुन अनुसार दण्ड सजाय भोग्नुपर्ने होकि होइन ?
हामि हाम्रो देशलाइ नै किन अमेरिका अस्ट्रेलिया युरोप जस्तो बनाउन सक्दैनौ? अवस्थ सक्छौ तर एकैपटक हुने होइन बिस्तारै बिस्तारै हुन्छ साथ साथै देशको लिडर राम्रो हुनु पर्छ बिडम्बना नै भन्नु पर्छ नेपाल मा राजनेताको चर्को अभाव छ
Tin budho lai lakhetau Balla hunxa 🙏🙏
For that we have to choose a very genuine good politician like Bahlen shah or someone with similar intentions
Government are busy in musical chair so we must
Best suggested for nepalese student also abroad minded. Thank you, ma'am.
अब क्यानाडा, आस्ट्रेलिया नेपाली विधार्थीकोलाइ पढन जान बेकार छ यि देशमा भिसा rate एकदमै कम छ ।भिसा नलागे 4-5 लाख बेकार जान्छ। भिसा लागि हाले काम पाउन गार्हो । काम पाइ हाल्यो भने महंगाई उतै यि देशहरुमा।
Aaba Nepal ma nai uchha shiccya ko lai shabai pahal garnuparxa Nepal lai aatmanirvar desh banaunu parxa❤❤❤
Sapna dekhnu naramro hoina
Good 👍👍👍 your news channel
अब ठीकभयो यहि आन्दोलन गर्छन रास्ट्रबनाउछन ।
आन्दोलनले त खुलित, हामी २०६२/०६३ को आन्दोलन मा घाइते नै भएर लोकतन्त्र ल्याउदा त खुल्कियो!!!
😂
अब नेपाल का नेता धपाउने समय आएको हो ।
Neta lai dapayera timlai khana kasle dinxa chamal kaha bata aauxa 90% Ta baira bata aauxa neta harulai nikelera timle biu lera aauxau😂
@@PhysicsGuru-xp2ut umm ta kuheko jhole biu.. falera naya ramro biu leune
@@abinrama7524 lauda layuxas timi hau muji le aja tehi neta nabako bhaye hamro desh america bai saktyo ta jasto le nai ho
Balen harka le k garyo tehi ghar bhatkayo naya k banayo herata
@@abinrama7524...good reply good 👍🏼🌺🌺🌺
Good job😊😊😊
नेताले भनेजस्तो हुन्न आज एउटा ले यो गर्छ भोलि अर्को ले त्यो गर्छ। कुरो बुजौ देश के ले चल्छ। नेपाल पो रेमिटेन्स ले चल्छ अस्ट्रेलिया क्यान्डा जस्तो देश ता रेमिटेन्स आउदैना हामि जस्तो काम गर्ने कमै होला कि कसो अनि कता देखि पैसा लिएरा देश चलाउने ग्राहो छ हजुर
Thik ho
नमस्कारं।
नेपाली शासकहरूलाई यो कुरा दिमाखमा किन नगएको होला। अध्ययनको नाममा युवा बेचेर रेमिट्यान्सको नाममा आर्थिक कुम्ल्याएर आफ्नो चप्पलले हालतबाट काठमाडौंमा महल ठड्याएर बस्न पाईरहेका छन्।अनि कहाँ दिमाखमा आउँछ र अनि पढाई पनि त सुन्य
Airport pugyo , Thela ma Suitcase sahit ko photo facebook ma post garyo , Bidesh gayeko darho praman aru k chahiyo ?
good news😮😮
Kasto durbhagya hamro desh ko , etro talented youngsters huda pani sab bidesh Jane derai. Kehi sip sikera afnai desh ma base ta bholi desh ka galat sattadhariharulai change garna sakinthio hola.
Kina desh ko paxi lagera afno life barbad garnu
Good Australia have just 2cr Population and Australia Have limited land to Stay,,,,,,So This Decision Is Good,
Aafu Jana nasakne aruko daha. Garne bheda Nepali haru 😅
@@PriyasaPandey for your kind Information I am In Minnesota,
and आफ्नो देशको लागि काम गर्ने भेडा कि अरुको देशमा गई काम गर्ने भेडा,विडम्बना यो सब हाम्रो देशका काम नलाग्ने नेताहरूले गरेर भएको,,,,,,
@@fastfood19thecocojumbo 2.6cr correction
@@fastfood19thecocojumbo bides gayera Pragati garera afno life banaune manxe Nepal jasto bhikari deshma berojgar hune chahi bheda
Good job
Good yar canada and australia
Mero visa reject vayo
Reason : you will not leave canada after completing your study rey 😢
@@pradipkhadkazero49 95% visa rejection dude
@@abisek6323 garo xa garo
GOOD, Canada gay ni Australia gay ni teha gayr Khet nai khanne ho, Atama Nirbhar bann ho Nepali haru
Karar sewa lagi exam liera 6-6 mahina sama result na aayera 6 mahina pachi result asthagit hunchha ... mache lai frustation ta hune nai vayo ... afani business garne ho vane pani monopoly jyada chha , ... success rate kamchha ..., policy nai najata layi tax liyera desh chalune chha... ati absayak kura ma 100-200% tax chha ... afno technical development zero jastai chha ... harek kura import hunchha ... desh ma baneko ra vayeko bastulayi ni bahiri bastu sanga prtispardha garnu parchha ....
Nepal ma kehi asar pardaina Nepal ma vaye varko students haru tyahi Australia ra Canada ma matra jane ho ra asar huna
मलाई त यस्तो भष्टारी भको देशमा बस्नै मन छैन तर कहाँ जाने हो सोचदै छु
Good news
संसर बाटा नै हराए नि मलाई चै केही फरक पर्दैन।।
रस्मिता उदास यस्ता उदास उदास समाचार नभन्नु न
ekdam tik garyoo
के हुन्छ र नेपाली हरु जान छोड्ने हैनन्
Haha हामीसँग त पैसै छैन😅
Yesari kadai gardai dukha dinu vanda sidhai banda gardinda hunna ra?
europe germany. uk. xa Australia dimag bata hatisakyo sabai ko
Close all foreigner student to studies not studies problem is migrated
अहिले युरोपेली देश हरुमा local krischen र muslim समुदाय बीच धार्मिक दोन्द परेको छ। बड्दो मुस्लिम को कारण uk,germany,poland,greece,irland जस्तो देश मा बिदेशी लाई विशेष गरि मुस्लिम हरुलाइ युरोप मा Band गरेको हो।
Nice
Nepal ma basera k garne kasli rahar cha ra afno desh pariwar xodera bahira jana.kam khojna jana source force nabhai mildina ani hune khane lay ta force lagaulan garib lay ka gayera bhanne k garne hou
नेपालमा घुस मात्रै चलेसी कसरी चल्छ त!!!
सबै रोक्दे
Yo Bidesh ma student visa ma janu zero hunu parchha tehan gayer PR bhaye pani hami lai aparwasi Nepali bhaninchha hami kahile pani tehan ko Mulbasi hune hoin ani hami Nepali le toilet saf garne ani us ko hamesa gulami hune ho ramro kam ani ramro post hami aparwasi le paudain tes karan yo tehan jan rok lagaunu hamro future ko lagi ramro chha
Mahile bandai aayko chu ekdin Europe American Canada bata nepali or budesi lakhatthinchan.....
कुनै असर पर्दैन।आखिर पढ्न भनी गए पनि उतैको नागरिक बन्ने हुन्।न देशलाई योगदान न परिवारलाई उतै कमाउ उतै रमाउ यसले नेपाललाई भन्दा अस्ट्रेलियालाई घाटा हुने हो।५-६ वर्षमा घर आयो बढीमा ६ महिना बाबुआमालाई घुमायो।उच्च शिक्षा हासिल गरेर आफ्नै देशमा फर्की केही गरेका यहाँ औँलामा गन्ने छन्।अब भनौँ पढ्नकै लागि भनेर वार्षिक आफ्नै देशको ढुकुटी खर्चेर बिदेशीने कति छन् ?+२ पछी देशका कलेजमा विद्यार्थी भर्ना झन्डै ६०%भन्दा कम भैसकेको छ।यहाँ राज्यको मात्र के दोष छ ? सरकारी स्कलरसिप पाएका विद्यार्थी समेत फर्केर आउँदैनन्।नयाँ भिजनको अघि राज्य उत्तरदायी नभए मोहम्मद युनिसले बंगलादेश कब्जा गरे त अन्तिम अस्त्र हो।कमसेकम खाँडी गएर पसिना बगाउनेले रेमिट्यान्स पठाएका छन्।
नक्कली नेपाली बनाउने र बन्ने काम बन्द गर्न निर्देशन दिन्छु ।
My dream Australia
😂😂
Good morning 🌅 Belapatimai today weekly newspaper kalaiya 5 regular
Consultancy haru le manlagdi paisa wusulne, paisa tax vanera katne, refund ko laagi dhilo susti, ani paisa send garda afno acount ma pathaune, firta aauda agent ko acount maa kasari aauxa? Yesko barey video banauna paryo ,
Aba china and russia jannu parcha. 😊Hami tehi man parauchan.
Sab desh Banda gara 😂😂Ani yehe nagarera sukha
Ah sabaile j garchan comments mai garchan
Tapai aaai Visa reject vayera journalist vako hola😅😂😂Aba najanus rey thumbnailma.Hamro desma vrastachar garna napaune vaye Pradhanmantri samet working visama australia jana berxaina.
Australia gayeka lai ni firta pathaidina parchha pr Dina hunna
@@NarayaniDhungana-ix6gt lado vanna chikne afu janu payena vandeima arulaini basnu nadiney bahun muji
😢😅😢😅😢😢😅😢😅😢😅
plane crash hudaima plane nai na chadnu hawa pahal .😂😂😂
Ko basxa nepal ma
Ghaas katnu Nepalma hoinata tai bhaneko
Bidesi nepal ma padhan kahile aauxn yosto samaya kahile aaula
Parallel universe ma
@@PriyasaPandey 😁😁😄😄😄😄😁
I love you rashmita
new Zealand best choice
Good 😂
LADO hami ta Jane ho tero bau ko earth ho raw yo.earth hami sabai ko ho
😂😂😂 Bro LMAO!
Good job😊