नमस्कार 🙏 म लोक दोहोरी गायिका बिमा कुमारी अनुरागी को तर्फबाट सम्पूर्ण गित संगित प्रेमि मन मुटु हरू कसैलाइ नि नछुट्याई मीठो माया अबिरल सम्झना ❤️ पहिला का लाईब दोहोरी गितहरू लाई नि धेरै माया गरेर मिठो प्रतिकृया पाएको ले फेरी पनि आदरनिय दाई नेत्र भण्डारी र मैले यो कोसेलि प्रस्तुत गरेका छौ । कमिकमजोरी कतै भए होलान तेस्तो भए माफि चाहान्छु🙏 मेरा अन्य लाईब दोहोरी गित लाई जस्तै माया गरिदिनु हुनेछ भन्ने आशा गरेकि छु । सबै सबै संगित प्रेमि लोक दोहोरी प्रेमि मन हरू प्रति समर्पित छ सम्मान छ❤ । यश गितका बास्तबिक गाएक गायिका कुलेन्द्र बिश्वकर्मा र बिष्णु माझि लगाएत स्रस्टा सर्जक प्रति अझ उच्च सम्मान 🙏🏼
कोहि को साझे न कोहि को को ठेक्का हौ तिमि मेरो हुकुम को एक्का हौ सब्द होस त यस्तो उत्कृष्ट शब्द चयन गर्न सक्ने क्षमता भाका लाई न्याय दिएर गाउन सक्ने मिठो आवाज कि धनि अनुसासित भद्र गायिका 🙏🏼 तेस्तै नेत्र भन्डारी पछल्लो समयको लाईब दोहोरी का राजा रानि हून बिमा अनुरागि प्रगतिको कामना राम्रो दोहोरी बिमा दुबै जना को धेरै पटक सुने 👏🏼👏🏼👏🏼👏🏼👏🏼❤❤❤❤
दोहोरी भनेको यस्तो हुनुपर्छ हर गीतको शब्द शब्दमा मन छुने शुभकामना छ गायक नेत्र दाइ र गायिका बिमा कुमारी बहिनीलाई सफलताले शिखर चुमोस धेरै धेरै बधाई ❤❤❤🎉🎉
नेपालि लोक दोहोरी गित संगितलाई प्रदेशमा रहेर पनि यति धेरै माया गर्नु हुने प्रदेशि मुटु लाई सम्मान धेरै धेरै धन्यवाद आगामि दिनमा पनि यस्तै माया मिलिरहोस ।
सुगम शेर्पा नेपालमा हुनुहुन्न हजुर उहा प्रदेश म नेपाल तेसैले संगै देखिन पाएनौ नि यस्तै छ । नेपालि लोक दोहोरी गित संगितलाई यति धेरै माया गर्नु हुने संगितप्रेमि मुटु लाई सम्मान धेरै धेरै धन्यवाद आगामि दिनमा पनि यस्तै माया मिलिरहोस । हौसला उर्जा प्रदान हुन्छ 🙏🏼 संसार जित्नि भन्दानि हजुर हरूको मन जित्न मन लाग्छ तर सजिलो रैनछ र पनि कोसिस गर्दैछु हजुर । कति मिठो कमेन्ट गर्नुभयो सम्मान छ
नेपालि लोक दोहोरी गित संगितलाई यति धेरै माया गर्नु हुने संगितप्रेमि मुटु लाई सम्मान धेरै धेरै धन्यवाद आगामि दिनमा पनि यस्तै माया मिलिरहोस । हौसला उर्जा प्रदान हुन्छ 🙏🏼
कति मिथो संगीत अनि स्वर पनि उतिकै बयान गर्न सकिन्न नेत्र दाइ हजुरको त झन म क्रेजि नै हु बिमा अनुरागि पनि त्यतिकै मिथास अनि गित म झुम्नु भयो उतिकै प्रहार दिनु भयो त्यसैले त दोहोरि भयानक रोचक लायो सबैले 10/10 चोति हेरेर प्रतिक्रिया दिनुहोला सबै जनाले tik tok clip पनि नेत्र दाइ 👉️ तिमि मेरि यो दिल्कि चादनि उज्यालो देउ म जता जादा नि मेरो भन्नु तिमि हौ सारा जगत मा
@@bimakumarianuragi1751 प्रदेशि दाजु भाइ दिदि बहिनि लगायत सबै को मन म मेल खाने सङ्गित ले भरिपुर्ण थियो अझै पनि यस्तै कडा प्राहार दोहोरि आइरहुन हजुरकै च्यानल बात हेर्न पाइयोस सुभकामना
धेरै धेरै धन्यवाद हजुर असाध्यै खुशि लाग्यो यस्तै माया प्राप्त हुन्छ र त निरन्तरता दिने उर्जा मिलेको छ । कोसिस गरेकै छु कतै कमिकमजोरी भैहालेछन भनि सजक गराउनि पनि भगवान रूपि दर्शक कै हातमा जिम्मा छ सकभर सबैको मन जित्ने सपना छ
म किताब हु तिमिले नै पढेको । सब्द नै मार्मिक । गितको लय देखि सब्द अनि स्वर पनि स्विट छ ल ।।
netra bhandaari dada ko big fan
नमस्कार 🙏 म लोक दोहोरी गायिका बिमा कुमारी अनुरागी को तर्फबाट सम्पूर्ण गित संगित प्रेमि मन मुटु हरू कसैलाइ नि नछुट्याई मीठो माया अबिरल सम्झना ❤️
पहिला का लाईब दोहोरी गितहरू लाई नि धेरै माया गरेर मिठो प्रतिकृया पाएको ले फेरी पनि आदरनिय दाई नेत्र भण्डारी र मैले यो कोसेलि प्रस्तुत गरेका छौ । कमिकमजोरी कतै भए होलान तेस्तो भए माफि चाहान्छु🙏 मेरा अन्य लाईब दोहोरी गित लाई जस्तै माया गरिदिनु हुनेछ भन्ने आशा गरेकि छु ।
सबै सबै संगित प्रेमि लोक दोहोरी प्रेमि मन हरू प्रति समर्पित छ सम्मान छ❤ ।
यश गितका बास्तबिक गाएक गायिका कुलेन्द्र बिश्वकर्मा र बिष्णु माझि लगाएत स्रस्टा सर्जक प्रति अझ उच्च सम्मान 🙏🏼
मिठो आवज की धनी गायीका बिमा कुमारी अनुरागी सार्है मिठो छ आवाज जति सुन्यो उति सुनौ सुनौ लाग्ने❤❤ बधाई तथा सफलताको शुभकामना 🎉❤🎉
म त खोजि खोजि हेरेको छु ❤❤❤❤
कोहि को साझे न कोहि को को ठेक्का हौ
तिमि मेरो हुकुम को एक्का हौ
सब्द होस त यस्तो उत्कृष्ट शब्द चयन गर्न सक्ने क्षमता भाका लाई न्याय दिएर गाउन सक्ने मिठो आवाज कि धनि अनुसासित भद्र गायिका 🙏🏼 तेस्तै नेत्र भन्डारी पछल्लो समयको लाईब दोहोरी का राजा रानि हून बिमा अनुरागि प्रगतिको कामना राम्रो दोहोरी बिमा दुबै जना को धेरै पटक सुने 👏🏼👏🏼👏🏼👏🏼👏🏼❤❤❤❤
Netra ji hjr lai SALUTE Xa.
सफलताको शूभकामना बिमा ॲनूरागि पछिल्लो समय कि लाईब दोहोरि कि रानि हून सब्द स्वर सवै ऊत्कृस्ट ❤❤❤❤❤ लव यु बिमा
Netra g namaskar hjr ko sabai git utkritha xa ... 🙏🙏🙏🙏🙏
दोहोरी भनेको यस्तो हुनुपर्छ हर गीतको शब्द शब्दमा मन छुने शुभकामना छ गायक नेत्र दाइ र गायिका बिमा कुमारी बहिनीलाई सफलताले शिखर चुमोस धेरै धेरै बधाई ❤❤❤🎉🎉
🙏🙏🙏🙏 सम्मान हजुर हजुर मिठो कमेन्ट् साथ माया को लागि यस्तै मालोस हजुरको
This is the topmost interesting lok dohori song to feel proud of Nepalese culture. Thanks for your effort.
2 चोटि सुने अत्यन्तै मीठो दोहोरी मन आनन्दित बनायो।।
अझै प्रगतीको शुभकामना बिमा दिदी।
🙏🙏🙏
धेरै धेरै धन्यवाद हजुर मीठो कमेन्ट् साथ को लागि यस्तै माया मिलिरहोस संधै ❤❤
घट्ने होइन छ माया बढेको
म किताब हु तिम्ले नै पढेको
wowww sabda kya dami chh
नङ मासु झै बस्नु छ बनी
म नाग भए तिमी हौ नागमणि 👌👌👌👌
नेत्र भण्डारी मलाई मन पर्ने गायक हुन
thank you so much hajur 🙏🏼
Dubai janalai hamro SALUTE xa. Yo ho geet bhaneko .sadhai bharee nai yestai geet haru sunna pai rakhna paiyos .
हरेक शब्द उत्कृष्ट आहा जति सुन्दानि नअघाउने ❤
न त साझे न कोहि को ठेक्का हौ
तिमी मेरो हकुम को एक्का हौ
वाउ क्या शब्द छ 👌👌👌👌👌👌👌
Kati mitha hun sabda wow wow bima dd kati mitho voice❤❤❤
सब्द चयन भाका स्वर को फिदा छु मा यति मिठो गितको लागि धन्यवाद हजुरहरुलाइ
गित संगित र कलाकार लाइ माया ब्यक्त गर्ने तरिका क्या 👌 छ हजुर को धेरै धेरै धन्यवाद हजुरलाई
आहा कति मज्जा आयो ❤🎉❤नेत्र सर अनि बिमा अनुरागी दुबै जना लाई धेरै धेरै धन्यवाद हामी पर्देश मा बसेर पनि यस्तो गीत सुन्न पाएका छौ
नेपालि लोक दोहोरी गित संगितलाई प्रदेशमा रहेर पनि यति धेरै माया गर्नु हुने प्रदेशि मुटु लाई सम्मान धेरै धेरै धन्यवाद आगामि दिनमा पनि यस्तै माया मिलिरहोस ।
Yesto hola ni live dohori vaneko ta nice song netra daju ani Bima Dede 2jhana lai suvakamana xa arko vag Pani aunu parxa hai
धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि खुशि लाग्यो यस्तै माया यहाहरूको पाए अबश्य पनि अर्को भाग ल्याउने छौ ।❤❤❤
सबै रोएर कराएर भाईरल हुन खोज्छ तर बिमा अनुरागि र भनेको सधै एकैनास आफ्नै सैलिमा चलिरहनु हुन्छ। सुगम शेर्पा लाई देख्दिन आजभोलि ❤❤
सुगम शेर्पा नेपालमा हुनुहुन्न हजुर उहा प्रदेश म नेपाल तेसैले संगै देखिन पाएनौ नि यस्तै छ । नेपालि लोक दोहोरी गित संगितलाई यति धेरै माया गर्नु हुने संगितप्रेमि मुटु लाई सम्मान धेरै धेरै धन्यवाद आगामि दिनमा पनि यस्तै माया मिलिरहोस । हौसला उर्जा प्रदान हुन्छ 🙏🏼 संसार जित्नि भन्दानि हजुर हरूको मन जित्न मन लाग्छ तर सजिलो रैनछ र पनि कोसिस गर्दैछु हजुर । कति मिठो कमेन्ट गर्नुभयो सम्मान छ
Mero man khatakai kayo Kati mitho geet 😢😢😢❤ shachai geet r Maya Bina vachan yo duniyama koholar😢
Sarai. Ramro❤❤❤❤❤❤❤❤❤❤❤❤
Netra jee hajur ko aawaz mitho xa
Waooo nice song ❤🎉🎉🎉
saluate for both singers what a perforformace,nice.....
Live dohori bhani yasto ho k mero life ma mela khani tukka wow Best of luck both of you ❤❤
❤supop❤❤❤❤
धेरै राम्रो ❤❤❤
धन्यवाद हजुर
सारै मिठो शब्द चयन तथा मन छुने दोहोरी गीत, सबै टिमलाई बधाई छ
नेपालि लोक दोहोरी गित संगितलाई यति धेरै माया गर्नु हुने संगितप्रेमि मुटु लाई सम्मान धेरै धेरै धन्यवाद आगामि दिनमा पनि यस्तै माया मिलिरहोस । हौसला उर्जा प्रदान हुन्छ 🙏🏼
कति मिथो संगीत अनि स्वर पनि उतिकै बयान गर्न सकिन्न नेत्र दाइ हजुरको त झन म क्रेजि नै हु बिमा अनुरागि पनि त्यतिकै मिथास अनि गित म झुम्नु भयो उतिकै प्रहार दिनु भयो त्यसैले त दोहोरि भयानक रोचक लायो सबैले 10/10 चोति हेरेर प्रतिक्रिया दिनुहोला सबै जनाले
tik tok clip पनि नेत्र दाइ
👉️ तिमि मेरि यो दिल्कि चादनि उज्यालो देउ म जता जादा नि
मेरो भन्नु तिमि हौ सारा जगत मा
धन्यवाद हजुर सम्मान छ मिठो प्रतिक्रिया साथको लागि यस्तै माया संधै मिलोस 🙏🏼
@@bimakumarianuragi1751
प्रदेशि दाजु भाइ दिदि बहिनि लगायत सबै को मन म मेल खाने सङ्गित ले भरिपुर्ण थियो अझै पनि यस्तै कडा प्राहार दोहोरि आइरहुन हजुरकै च्यानल बात हेर्न पाइयोस सुभकामना
आहा कति मिठो गित दुबै जनालाई सलामछ धेरै मजा आयो 🙏🙏🙏
धेरै धेरै सम्मान अनि धन्यवाद हजुरलाई पनि मिठो कमेन्ट साथ को लागि
बबाल दामी
मेरो लभ र जीवन कथा संग मेल खायो अति खुशी छु.....
गायक / गायिकालाई धन्यवाद ❤❤❤
कसैको जिवनमा शैलिमा मेल खाला यथार्थ होला माया गरिदिनु होला जे जस्तो भयो काल्पनिक थियो धन्यवाद मिठो कमेन्ट को लागि हजुर
यो कमेन्ट पढ्नेसबैको परिवार सबैमा भगवानले रक्षा गरुन 🙏🙏
मैले नि पडे❤❤❤
😊😊😊😊😊😊😊
धेरै धेरै धन्यवाद हजुर मिठो कमेन्ट को लागि हजुरलाई भगवान दाईना हुन हजुरकनो पनि
म पनि देखिएकि रहेछु बिमा दिदी संग❤️❤️🙏🙏🙏
Sari metho❤ sabda chaiyan dubijana ko
धन्यवाद हजुर 🙏 मीठो कमेन्ट् साथ को लागि
धेरै राम्रो छ ।
मन छुने गीत राम्रो प्रदर्शन
धेरै धेरै धन्यवाद हजुर
नमस्कार म नेत्र भन्डारी हाम्ले गायका अन्य दोहोरी जस्तै यो भाग लाई पनि माया गर्दिनु होला धन्यबाद🙏
एक दम मिठो र मन छुने शब्द हरू मा समेटिएको दोहोरी आहा बधाई तथा सफलताको शुभकामना ❤🎉❤
यति मिठो गित तर पनि media मा पछि किन???
धेरै धेरै धन्यबाद दाई हजुर 🙏🏼यति मिठो साथ को लागि संदा सम्मान छ ।
@@fzre5di300 धेरै धेरै धन्यवाद हजुरलाई
नेत्र दाइ अब अर्को भाग चाहि
यक नारायण भन्दारिको लय शब्द मा रहेको
भिर्को घास कात्न सक्छौ र यस गित मा आइदिय कस्तो होला
wow कति राम्रो शब्द हो मन छुनी हरेक शब्द ले मुटु खान्छ धेरै राम्रो गायक गायिका
नेपालि लोक दोहोरी गित संगितलाई यति धेरै माया गर्नु हुने प्संगित प्रेमि मुटु लाई सम्मान धेरै धेरै धन्यवाद आगामि दिनमा पनि यस्तै माया मिलिरहोस ।
आहा ! कति मिठो धेरै सम्झान प्यारि दि ❤
brst of luck ❤😮
Congratulations and best of luck both of you❤❤🎉
thank you so much ❤️❤️❤️👌❤️❤️❤️❤️❤️❤️❤️❤️
Wow nice ❤❤❤❤
thank you so much ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ल है दिदी ज्यू बधाई छ तपाईँलाई
धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागि ❤❤❤❤
वाउ दिदी सारै मन छुने गीत ❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद हौसला रूपि कमेन्टको लागि ❤
Ramro chha, badhai🎉
thank you so much hajur
nice❤
Congratulations 👏🎉❤❤sani
thank you so much ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤
❤🎉Both are best 🎉❤
thank you so much 🙏🏼🙏🏼
Bima kumari anuragi ko harek dohori man parchha nikai mitha sabda gaaunu hunchha
धेरै धेरै धन्यवाद हजुर असाध्यै खुशि लाग्यो यस्तै माया प्राप्त हुन्छ र त निरन्तरता दिने उर्जा मिलेको छ । कोसिस गरेकै छु कतै कमिकमजोरी भैहालेछन भनि सजक गराउनि पनि भगवान रूपि दर्शक कै हातमा जिम्मा छ सकभर सबैको मन जित्ने सपना छ
असाध्धै मीठो बिमा😍😍
thank you so much 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
Iam big fan Bima ❤❤❤
thank you so much ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice song❤
thank you so much ❤
❤❤❤❤❤❤❤
thank you so much ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice❤❤
thank you so much
हजुरले मुख मात्र चलाए पनि गीत बन्छ मलाई अति मन परने गाइका😍🙏
ओहो नि सम्मान छ सलियुट छ हजुर लाई हजुरको नजर असाध्यै राम्रो जति म मा छैन राम्रो सोच्ने मान्छे लाई संधै राम्रो होस भगवान् ले रक्षा गरून ।
@@bimakumarianuragi1751 🙏🙏😍
Bima ko git ramro lagx hern dhila vyu hijo
mitho satha ko lagi derai dhanyabad hajur lai sadhai na ghatos yo maya satha 🙏🏼
❤❤❤❤❤🙏🙏🙏👌👌👌👌👌
thank you so much 🙏🏼🙏🏼🙏🏼🙏🏼❤️❤️❤️❤️❤️
Aaha didii❤❤❤❤
thank you so much ❤❤❤❤❤❤❤
बाबा दुबै जना शब्द का खानि हौ यार
🙏🙏🙏🙏🙏
thank you 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤
thank you so much ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤🎉🎉🎉❤
thank you so much ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
thank you so much ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
kalo cap lamne kaailai maadal thok ne dear laai paani aani sampurnaama mitho samjhana
ok thank you so much dai
❤❤❤❤
thank you so much ❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤