गुगलले पनि नभेट्ने ठाउँमा गएर मन छ भनेपछि सबै भए भावुक//Bima Anuragi VS Dilip Manandhar Dohori 2081

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ม.ค. 2025

ความคิดเห็น • 411

  • @SudeepMagar-yv3ye
    @SudeepMagar-yv3ye หลายเดือนก่อน +261

    टिक टक बाट खोज्दै आउने कोको हुनुहुन्छ यता हाजिर हुम त्🙏

  • @nabin6401
    @nabin6401 หลายเดือนก่อน +50

    Tiktokबाट खोज्दै आउने कोको हुनुहुन्छ यता हाजिर हौ त 🙏🙏 ❤❤

    • @sonikalama6440
      @sonikalama6440 หลายเดือนก่อน

      😂😂😂ma ni ho

  • @arjungharti2425
    @arjungharti2425 หลายเดือนก่อน +11

    म दिलिप भाईकाे स्वारकाे बिग फ्यन हु स्वार साथै शब्दहरु पनि यति गहकिला छन कि बणन गरेरै सकिदैन धन्यबाद भाइ उत्तर उत्तर प्रगतिकाे शुभकामना

  • @sarmilashresta
    @sarmilashresta หลายเดือนก่อน +82

    टिकटक हेरेर यता पनि खाेजि खाेजि हेर्न अाए म ❤❤

    • @MamataThapaMagar-fy2lg
      @MamataThapaMagar-fy2lg หลายเดือนก่อน +1

      same😂

    • @vloggeryam1
      @vloggeryam1 หลายเดือนก่อน +1

      Ma pani

    • @sidhrajrajBist-hb9cx
      @sidhrajrajBist-hb9cx หลายเดือนก่อน

      म पनि आया निक्कै भावुक बनायो

    • @sarmilashresta
      @sarmilashresta หลายเดือนก่อน

      @@vloggeryam1 हाेर 😀😀

    • @sarmilashresta
      @sarmilashresta หลายเดือนก่อน

      @@sidhrajrajBist-hb9cx हाेनि😥

  • @cbmagar8443
    @cbmagar8443 หลายเดือนก่อน +36

    टिक टक भरी यहि गित चलेको छ भाइरल भएको छ तर किन हो लाइक भिउज खासै छैन साथीहरू यता आएर भिडियो हेर्नू होला यति राम्रो लाइभ दोहोरी लाई न्याय दिनुपर्छ दर्शकले

  • @YamMdrVlog
    @YamMdrVlog หลายเดือนก่อน +7

    एउटा चिन्ता समाजको
    अर्को चिन्ता घरको
    खुसि दिन नसकुला
    नमान है झर्को
    आहा कति मीठो दोहोरि
    हार्दिक शुभकामना दुवैजनालाई 🌷🙏

  • @birendrakb2281
    @birendrakb2281 หลายเดือนก่อน +11

    अति नै मन छुने भाका हरु रहेको गित ।। Tiktok देखि यहाँ सम्म खोज्दै आइपुगियो🙏🙏💖

  • @SunitaBhujel-se1ow
    @SunitaBhujel-se1ow หลายเดือนก่อน +5

    टिकटक बाट सुनेर खोज्दै आको यक्दम मार्मीक शब्द मन छोयो उज्जल भबिस्य को कामना अझै मिठास शब्द भरियको गित सुन्न पाम

  • @sumanneupane725
    @sumanneupane725 หลายเดือนก่อน +2

    सुमधुर आवाज मार्मिक शब्द चोटिलो दोहोरी सम्मान छ बिमा दिदि अनि दिलिप जि लाई ❤❤❤

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 หลายเดือนก่อน +5

    सभ्यता अनि मलिनो स्वरमा तथापी मीठो शब्द सलाम छ हजुरहरुलाइ👍️👍️👍️👍️

  • @ranjanabhurtel7015
    @ranjanabhurtel7015 หลายเดือนก่อน +2

    गीत भनेको यस्तो पो हुनुपर्छ त आहा म पनि टीक टक बाट आको है❤❤❤❤

  • @saritashresthasaru5371
    @saritashresthasaru5371 หลายเดือนก่อน +34

    टिकटकमा भाइरल भएको देखेर यता हेर्न आउनुभएको कोको हुनुहुन्छ ????

    • @RahapalBikram
      @RahapalBikram หลายเดือนก่อน +1

      म भर्खर आएको

    • @indratamang9593
      @indratamang9593 หลายเดือนก่อน +2

      Mani tiktok batai aako

    • @uoojooo8695
      @uoojooo8695 หลายเดือนก่อน +2

      हामी बुढा बुढी नि होइ 😁😁😋

    • @rakeshjeejungrex6006
      @rakeshjeejungrex6006 หลายเดือนก่อน +1

      Ma

  • @LaxmiSapkota-ic3ts
    @LaxmiSapkota-ic3ts หลายเดือนก่อน +2

    धेरै राम्रोसँग लय सङ्कलन गर्नू भयको छ मन छूने गित भाबूक बनायको छ धेरै धेरै धन्यवाद कलाकार भा ई बैनि ला ई❤❤❤

  • @AjitLopchan-u4g
    @AjitLopchan-u4g หลายเดือนก่อน +2

    आहा सायद यो जति को उत्कृष्ट सब्ध न कतै छ न कतै भेटिन्छ!!!

  • @renukabaraili641
    @renukabaraili641 หลายเดือนก่อน +3

    बाबुले गाको यो गित जति सुने पनि सुन मन लाग्छ सोर उतिकै राम्रो छ उतर उतर प्रगतिको शुभकामना बाबू

  • @SrijanGotame
    @SrijanGotame หลายเดือนก่อน +3

    बास्तब मा कलाकार भनेको चाइ यो हो सलाम छ यो टिम लाई यतिको मार्मिक गित खशै शुन्न पाइदैन सबै चिज लाई समेटेको यो गित ले अनि भ्वाइस झन मीठो अरु पनि कलाकार यो टिम पनि कलाकार साचिकै कलाकार चाइ यो हुन त अहिले नेपाली हर्ले यस्तो लोक सङ नै शुन्न छाडिसके बरु नबुझे पनि र्याप र हिन्दी English बुज्ने लाई यो गित ले भावुक नै बनाउछ धर्म धन माया को कुरा हरु सबै कुरा समेटेको अनि भाका पनि उतिकै मीठो यो गित को फेरि पनि यो कलाकार टिम लाई मनै देखि नै धन्यवाद 😘😘☹️☹️☹️🤭🤭🤭😭😭😭😭😭👌👌👏👏❤️❤️❤️❤️❤️🌺🌺🌺🌹🍁🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @birajthapa924
    @birajthapa924 หลายเดือนก่อน +4

    आहा !
    मुटु नै गाँठों पर्यो गितका शब्दहरुले…
    बिमाजी त एक अब्बल दोहोरी गायिका हुनुहुन्थ्यो नै दिलिपजीका शब्द, गायकी झन वझिलो । धेरै धेरै शुभकामना।
    👏💐

  • @BinodRawal-o4r
    @BinodRawal-o4r หลายเดือนก่อน +5

    न हेरेउ रूप न हेरेउ धन यसै फसिरा छेउ तिमी यस्तैबुझ्ने छउर दिलमा बसिराछउ 😢😢

  • @ManBahadur-sl3hx
    @ManBahadur-sl3hx หลายเดือนก่อน +18

    शब्दमा दम छ आवज उस्तै वा दिलिप भाई जति सुनेर नि नआघाउने

  • @samjhanatamang3665
    @samjhanatamang3665 หลายเดือนก่อน +3

    कति मिठो शब्द ❤❤❤❤

  • @prembk-m5v
    @prembk-m5v หลายเดือนก่อน +4

    Jati suneni suni rakhu jasto vayo malai ta safaltako suvakamana

  • @samirgurung7990
    @samirgurung7990 หลายเดือนก่อน +9

    अति सुमधुर स्वर प्रकृतिको बरदान हो यस्तो कलाकार पनि देख्न पाए आज आएर असाद्दैे मन पर्यो मलाइ त प्रस्तुति 🫰🫰🫰🫰🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RamsubediSubedi
    @RamsubediSubedi หลายเดือนก่อน +9

    अाहा कति राम्रो जति सुनेनि सुनिरहन मन लाग्ने यति राम्रो प्रतुति प्रति दुबै जानलाई सलाम छ अर्काे भाग्नि सुन्न अनि हेर्न मन छ अबकाे प्रतुतिमा चाहिँ निर्जला गुरुङ गायिका हेर्ने मन छ

  • @rakeshbelbase5215
    @rakeshbelbase5215 หลายเดือนก่อน +7

    Ahile samma KO top live Dohari

  • @rajuthapa3312
    @rajuthapa3312 หลายเดือนก่อน +7

    आहा यस्तो अब्बल मार्मिक गित त कम्से कम एक घन्टा भन्दा माथी हुनु पर्नी हो छोठो रैछ मन छोयो धन्यवाद छ ❤ भाइ बाहिनी लाई धेरै राम्रो छ यो गित जय गित जय संगीत 🙏🙏🙏🇳🇵🇳🇵

  • @kalpanahayu511
    @kalpanahayu511 หลายเดือนก่อน +2

    सारै राम्रो👍👏👏👏👏

  • @RenukaPradhan-r4n
    @RenukaPradhan-r4n หลายเดือนก่อน +20

    केटि पक्षको सपोटर नै भएन 😢😢गित स्वर सारै मार्मिक छ ।बधाइ 🎉🎉🙏🙏सम्पुर्ण टिमलाइ🙏🙏म नि टिकटक हेरेर आको साथीहरु👍🏻

  • @basunepal878
    @basunepal878 หลายเดือนก่อน +2

    वाउ nice शब्द अनि स्वर

  • @kulgurung2645
    @kulgurung2645 หลายเดือนก่อน +6

    टिक टक मा हेरेर युटुब मा पनि हेर्न आइपुगे मत सारै मिठो सोर अनि सब्द शुभकामना दुबै जनालाई

  • @ganesharyal9789
    @ganesharyal9789 หลายเดือนก่อน +4

    really ! मौले tiktok मा देखें, राम्रो लाग्यो अनि खोज्दै खोज्दै आएँ ! हेरे सुने राम्रो लाग्यो ❤❤

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 หลายเดือนก่อน +4

    दिदी यो शब्द सुन्दा अति मन छोयो,जबरजस्ती रमलाइ राबण्❤️❤️❤️

  • @DeviBudhaMagar-j1r
    @DeviBudhaMagar-j1r หลายเดือนก่อน +6

    मैलेनी पांच चोटी हेरे आज सम्म आहैं दुबै पक्ष्य ❤🎉🎉❤

  • @user-AnishaGiriz5b
    @user-AnishaGiriz5b หลายเดือนก่อน +5

    सफलताको शुभकामना दुबै जनालाई धेरै राम्रो शब्द चएन दुबै जनाको🙏🙏🙏

  • @tikaGurug
    @tikaGurug หลายเดือนก่อน +4

    अहिलेसम्मकै उत्कृष्ट शब्द हरु

  • @bkrajendra9808
    @bkrajendra9808 หลายเดือนก่อน +7

    सुन्दा सुन्दा सकियको पत्तै पायन धेरै छोटो लाग्यो !अब फेरि भाग दुई लियर आउनु होला !!

  • @MandirwRimal
    @MandirwRimal หลายเดือนก่อน +5

    धेरै मन छाेयाे याे गित ले हामी माया हारे काे मान्छे लाहि त रुवायाे

  • @SirjanaShahi-j5v
    @SirjanaShahi-j5v หลายเดือนก่อน +4

    Ma aako tiktok bat name serch gardai aaha ❤yasto po geet ❤ uchha samman kalakar lau ❤🙏

  • @RaviRajTamang-yy2uq
    @RaviRajTamang-yy2uq หลายเดือนก่อน +7

    असाध्यै मिठो स्वर तपाईं सम्पूर्ण लाई मुरी मुरी दान्नेबब्द ❤ सफल्ता को सुभकामना छ ❤❤❤

  • @susanlama8461
    @susanlama8461 หลายเดือนก่อน +4

    Derai marmik geet safal suvakamana dubai Jana lai😊😊😊

  • @devghartimagar9923
    @devghartimagar9923 หลายเดือนก่อน +13

    दिलीप भाईलाई पहिलो पटक सुन्दैछु चिन्दैछु मन जित्यो भाईले धेरै धेरै बधाई सधैभरि सफलताको शिखर चुम्न सफल हुनु भाई❤❤

  • @soimayasoimaya389
    @soimayasoimaya389 หลายเดือนก่อน +5

    अति राम्रो सब्द र स्वर

  • @sharmilatamang5680
    @sharmilatamang5680 หลายเดือนก่อน +4

    जति सुनेनि सुनिरहु लाग्ने गीत कति राम्रो शब्द हरु❤❤❤

  • @LakpaSherpa-e8d
    @LakpaSherpa-e8d หลายเดือนก่อน +2

    आहा कति मिठस सप्दा अनि स्वर

  • @DhanShing-wq3sz
    @DhanShing-wq3sz หลายเดือนก่อน +9

    टिक टक् बाट हेर्दै खोज्दै युटुब तिर पनि आईपुगियो😂😂😂😂😂❤❤❤❤❤❤

  • @KhimAleMagar
    @KhimAleMagar หลายเดือนก่อน +5

    Tik-tok बाट खोज्दै आको लास्तै मन पर्यो शब्द बधाई छ दुबै जनालाई ❤❤❤ काहा पाउछ होला मन को कुरा बुझ्ने 😢

  • @arjunthapamagar6037
    @arjunthapamagar6037 หลายเดือนก่อน +5

    जति सुनो झन त्यतिनै सुनिरहु लाग्ने आहा कति मिठो शब्द अनि अतिनै मार्मिक गित फेरि यस्को अर्को पार्ट पनि आउनु पर्यो सुभकामना 🎉

  • @krishnarajpurush566
    @krishnarajpurush566 หลายเดือนก่อน +2

    सारै राम्रो।❤❤❤

  • @BhimBhandari-hj5dc
    @BhimBhandari-hj5dc หลายเดือนก่อน +5

    आहा धेरै राम्रो अनि कताक्ष मार्मिक सन्देश सब्द सम्मान छ दुबै लाइ

  • @birendrarasaili-h4d
    @birendrarasaili-h4d หลายเดือนก่อน +6

    सधै यस्तै मिठा मिठा गित सुन्न पाम यसै गरि अगाडि बद्दै जानू उनती प्रर्गिती कामना👌🇳🇵🙏❣️

  • @PratikshyaSubedi-s3d
    @PratikshyaSubedi-s3d หลายเดือนก่อน +4

    दोहोरी भनेको त यस्तो पो हुनुपर्छ ❤❤ सलाम छ दिदी दाजु

  • @mangilsaru7627
    @mangilsaru7627 หลายเดือนก่อน +7

    जति सुने पनि धित नै मर्दैन ।
    अझै सुनी राख्न मन लाग्ने
    waiting for part 2

  • @BishnuShrestha-j4n
    @BishnuShrestha-j4n หลายเดือนก่อน +4

    Ati ramro sor chha

  • @Chautari.1
    @Chautari.1 หลายเดือนก่อน +3

    टिकटक मा सुनेर यता आइपुगे...

  • @LalbahadurjoraChhetri-mc8eq
    @LalbahadurjoraChhetri-mc8eq หลายเดือนก่อน +4

    आहा दोहोरि😢😢😢❤❤❤🎉🎉🎉

  • @KishorKharti
    @KishorKharti หลายเดือนก่อน +4

    आहा कति मिठो गीत सोर पनि धेरै मिठो

  • @sarugurung3424
    @sarugurung3424 หลายเดือนก่อน +7

    मलाई एकदमै मनपर्ने भाका हो यो त्यही माथि झन् हजुरहरुले कति धेरै न्याय दिएर गाउनुभएको शब्दहरूको झन् कुरै नगर्नु कति मन छुनी धेरै राम्रो छ।❤❤

  • @subashg-u3y
    @subashg-u3y หลายเดือนก่อน +4

    Tiktok bat aaykohu manai bhabuk banayo jate suni pane sune rahan man lagni hajur harulai subha kamanax🙏♥️

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 หลายเดือนก่อน +7

    आहा सारै राम्रो भाका मा । बिमा बैनी र दिलिप भाइको उत्कृष्ट छ ❤दोहोरी शुभकामना ❤❤❤

  • @lopchanprins5603
    @lopchanprins5603 หลายเดือนก่อน +3

    मैले त टिकटक मा देखेर युट्युब मा आइपुगे खत्रा गाउनु हुँदो रहेछ ❤अहिलेको जल्दो बल्दो गायक 🙏💐🤟🤟

  • @suryabhattarai4902
    @suryabhattarai4902 หลายเดือนก่อน +4

    राम्रो छ

  • @bharatpokhrel7134
    @bharatpokhrel7134 หลายเดือนก่อน +6

    सारै मिठो आवाज दिलिपको अनि शब्द चयन पनि , सफलताको धेरै धेरै शुभकामना😊

  • @TilakChalaune-gf8ne
    @TilakChalaune-gf8ne หลายเดือนก่อน +3

    ल म अनि टिकट्क बाट आको हो है❤❤

  • @MankumariGharti
    @MankumariGharti หลายเดือนก่อน +6

    टिकटकमा हेरेर म नि एटा आए धेरै राम्रो लाग्यो धेरै मन छोयो

  • @saritabishwakarma1836
    @saritabishwakarma1836 หลายเดือนก่อน +8

    अब रातो रिबनमा दुई अक्षर को माया छ मनमा तीन अक्षर ले बनेको जिबनमा भन्नी गित राजु परियार र बिमा को आवाज मा सुन्नि जति यता हाजिर गरुम है🙏

  • @SapanaRaiOfficial1
    @SapanaRaiOfficial1 หลายเดือนก่อน +4

    Dherai mitho git sabda ustai didi❤😊

  • @nirmaltamang7545
    @nirmaltamang7545 หลายเดือนก่อน +8

    अहिले टिकटक मा एकदम भाईरल भैरहेको गित हो धेरै मन पर्छ मलाई पनि ❤

  • @Asmitakarkii
    @Asmitakarkii หลายเดือนก่อน +5

    सम्मान छ सब्द चयन को लागि दुबैजना लाइ❤❤❤

  • @pratimasapkota666
    @pratimasapkota666 หลายเดือนก่อน +6

    Kati talent hjurharu ❤❤huge respect ❤

  • @sanjeebkumarkhati4167
    @sanjeebkumarkhati4167 หลายเดือนก่อน +4

    शब्द चयन अत्यन्तै मिठो लाग्यो हार्दिक शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤

  • @rameshmalla8586
    @rameshmalla8586 หลายเดือนก่อน +9

    एउटा चिन्ता समाज को अर्को चिन्ता घरको
    सुख दिन न सकुला न माने है झर्को एहि शब्द Tiktok मा सुनेर हेर्न आको म त सबै शब्द उत्कृष्ट छ्न सम्पुर्ण team लाई सफल्ताको सुभ कामना🙏🙏🙏🙏

    • @NeoalNepal-br7dn
      @NeoalNepal-br7dn หลายเดือนก่อน +2

      म पनि हो है।

  • @mohangiri6525
    @mohangiri6525 หลายเดือนก่อน +5

    सारै मीठो टुक्काहरु ❤

  • @indrabasnet3784
    @indrabasnet3784 หลายเดือนก่อน +5

    आहा मन रुयो कति राम्रो स्वार अनि गित ❤❤❤❤❤

  • @Sabitakarki12
    @Sabitakarki12 หลายเดือนก่อน +4

    Malai chai sarai man pareko geet hai ❤❤❤

  • @Bindas317Top
    @Bindas317Top หลายเดือนก่อน +4

    धेरै मिठो गीत टिकटकमा सुनेर आएको खोजी खोजी❤️❤️🙏

  • @dineshadhikari8549
    @dineshadhikari8549 หลายเดือนก่อน +5

    सब्द चै होके❣️

  • @paltanlaure4631
    @paltanlaure4631 หลายเดือนก่อน +4

    लय र सब्द ले मन छोयो❤

  • @TARAKC-o5z
    @TARAKC-o5z หลายเดือนก่อน +4

    बल्ल बल्ल भेटे यो गित😢😢मैले युटुब मा

  • @binodoli6898
    @binodoli6898 หลายเดือนก่อน +5

    धेरै राम्रो लाग्यो है❤❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 หลายเดือนก่อน +6

    दिलीप को आवज मा जादु छ बीमा को पनि उस्तै मिठो दुबै जनालाई बधाई छ 🎉🎉❤❤

  • @SarojChhetri-t4k
    @SarojChhetri-t4k หลายเดือนก่อน +11

    यसरी नै सधैं भरि नेपाली लाेक दाेहाेरी गित लाई माया गरि दिनु हाेला सम्पूर्ण लाईफ दाेहाेरी टिम लाई सफलताको शुभकामना 💓💓💖💓🎉🎊🎉💖💓💓💓🎊🎉🎉🎉🎀🎀🎈🎊🎉🎊💖💓🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Bhojrajdhami-p8r
    @Bhojrajdhami-p8r หลายเดือนก่อน +5

    यो गित ले मन छोयो ❤❤

  • @lopchanprins5603
    @lopchanprins5603 หลายเดือนก่อน +5

    नानीहरूले के गाकी हुन बिचरा रहर मात्रै गरेकी रहेछिन् स्वरमा साथ दिन बसेको हुन् की हसाउँन😂😂 दिलिप भाई woow ❤❤

  • @Acharyakhim
    @Acharyakhim หลายเดือนก่อน +4

    म पनि tiktok हेर्दै गर्दा अत्यन्तै मार्मिक गीत भेटे youtube म search गर्दै आएको हुँ गीत मलाई अत्यन्तै राम्रो लाग्यो कम्तिमा पनि १० चोटी हेरे होला अहिलेसम्मन जति हेर्दा पनि झन् हेरम झन् सुनम जस्तो लाग्छ

  • @urmilayogi9191
    @urmilayogi9191 หลายเดือนก่อน +5

    Wow so nice song jati sunepani sunirahana man lagni song yesto bhabama duber gaune mitho sorka gayek gaika sadhai aamar rahun

  • @BipishaShrestha-b6v
    @BipishaShrestha-b6v หลายเดือนก่อน +2

    Dhari ramro lago❤❤❤❤❤

  • @suryabhattarai4902
    @suryabhattarai4902 หลายเดือนก่อน +3

    म हु है साथि

  • @sunil-de2of
    @sunil-de2of หลายเดือนก่อน +6

    मलाइ त सब्द हरु पनि धेरै राम्राे सबै राम्रो लाग्यो ❤❤❤❤❤❤❤❤❤❤

  • @Gomaadhikari0088
    @Gomaadhikari0088 หลายเดือนก่อน +5

    आहा कति मीठो आवाज दिलिप सोल्टिको ल बधाई छ हजुर लाई 🎉आगामी दिनहरुमा पनि यस्तै मीठो अनि मार्मिक गित सुन्न पाम दिलिप सोल्टिलाई उच्च सम्मान्❤️❣️😘🥀🌹

  • @Kapildev-k2l
    @Kapildev-k2l หลายเดือนก่อน +3

    Ma Pani TikTok hererw aayeko yeta tirw sabdha nikai marmik xa mitho xa voice pani❤

  • @SurajBk-b5p
    @SurajBk-b5p หลายเดือนก่อน +4

    aaha kati mitho geet ma ta tiktok bata aako ❤❤❤

  • @sarmilab.k8719
    @sarmilab.k8719 หลายเดือนก่อน +8

    म चाहिँ बिमा दिदिको साइडबाट हैत मिठो श्वर, शब्द साथै दिलिप दाइको पनि पहिलो चोटी सुनेको सारै राम्रो लाग्यो।
    एस्तै राम्रो , रमाइलो अनि मीठो दोहोरीको लागी शुभकामना ❤❤🥰🥰

  • @prembayak6491
    @prembayak6491 หลายเดือนก่อน +2

    Dherai ramro

  • @sabinasanchuri8771
    @sabinasanchuri8771 หลายเดือนก่อน +2

    Aha kati mitho sabdha rakhera gaunu vako❤❤❤❤❤❤

  • @sarmila.xettri.sarmila.lamsal.
    @sarmila.xettri.sarmila.lamsal. หลายเดือนก่อน +4

    Damii xa live dohori and so sweet voice ❤❤❤

  • @bashantidhungana630
    @bashantidhungana630 หลายเดือนก่อน +5

    म पनि टिकटक बाटै हजुर वा वा ❤❤❤❤❤

  • @SabinaLama-el8ru
    @SabinaLama-el8ru หลายเดือนก่อน +5

    Wow ati sundar voice vaiko manai xuni safaltako suvakamana ❤❤❤

  • @Rambudhathoki24220
    @Rambudhathoki24220 หลายเดือนก่อน +7

    मेरो मन मुटु मा बस्न सफल भएको गीत "जाउला बरिलै" धेरै समय को अन्तराल पछि आज सुन्न पाइयो सफल्ता को शुभकामना दुबै जोडि लाइ

  • @SamjanaTamang-u5k
    @SamjanaTamang-u5k หลายเดือนก่อน +4

    धेरै राम्रो लागिएको छ येस्तो गित फेरि फेरि सुन पाईन्छ भनेर परखि रहनेछ म नाईस

  • @sapanapandey43
    @sapanapandey43 หลายเดือนก่อน +4

    म पनि टिकटक वाट खोज्दै आको छु है🙏

  • @laxmibaral4197
    @laxmibaral4197 หลายเดือนก่อน +7

    दिलिप र बिमा दुबैको मर्मस्पर्शी शब्द प्रेमिल भावको दोहोरी गज्जब राम्रो