आफ्नो छोराछोरी र श्रीमान लाई बेवास्ता गरेर आफ्नै दिदिको घर बिगार्ने यो केटीको सबैभन्दा ठूलो गल्ती हो, भेना सालीलाई कानुन बमोजिम कारबाही हुनैपर्छ भन्ने जोड्दार माग गर्दछु धन्यवाद 🙏
Testo vann hunnn Maya lagx k garnu yastai ho hajur aafulai paresi tha hunx but kutpit garer khi huni Wala xainnn sooo galty vayo ab milnu parx Samaj ni pasu kut kut re achamm kuter k hunx ra
आमा नै सबैभन्दा धेरै खराब हुन् यदि उस्को ठाउँमा म हुन्थेँ भनें मलाइ मेरै ममिले समाजको अगाडि कुटेर भुतालेर उठ्नै नसक्ने बनाउनुहुन्थ्यो माया आफ्नो ठाउँमा छ अपराध गर्दा कसैको आँशु आफ्नो सन्तानले बगायर निर्दोष मान्छे को मन मुटु चिरायको छ भनेँ सपोर्ट गर्ने होइन आमाबाबा आँफैले सजाय दिन सक्नुपर्छ ता कि अर्को चोटि त्यो अपराध गर्ने बारेमा कहिल्यै नसोचोस्☺️☺️☺️
आफ्नो श्रीमान छोराछोरी हुदाँहदैँ आफ्नो यति लाटी सोझी दिदीको घर बिगार्ने यो नकचरीको सबैभन्दा ठूलो गल्ती छ सालीभेना दुबैलाई जेल सडाउनु पर्छ ठूली दिदी पो ठीक लाग्यो उहाँले भनेका हरेक कुराहरु एकदमै सही लाग्यो
बाउ- आमानै कानुन बिपरित गएर एउटि छोरी माथी अर्कि छोरी सौता भित्र्याइ दिएको देखिन्छ तशर्थ जेठी बुढिले श्रीमान र सौतालाइ बहु- बिबाहको मुद्धा हाली जेलमा आजिबन सडाइदिनु पर्यो र साथमा बाउ - आमालाइ पनि कानुनले तोके अनुसारको कार्बाही गर्नु पर्छ ।
अब आफ्नै आमाले नै गलती गर्ने काे साथ दिन्छ भनि अरुले के नै गर्न सक्छ...आफ्नाे सन्तान हाे माया त गर्नुपर्छ तर त्याे मायाले पछि आफ्नै सन्तान काे भबिस्य अन्याेल मा बनाउछ भने त्यस्ताे माया के काम...
Same raix Mero sani ma Meri ama Mathi sauta auda Mero mama gharka ba Ra ama le ni astai support garya thiye xeyyya papi ba ama voli k marnu pardaina Ra ?? Tyo sutkeri xori ko asu lagdaina eni ba ama lai???
जिरे दाई केहि पनि साेच्न सकेछैन टुलुटुलु हेर्छ। पहिले रमाइलो भ हाेला! किशाेर सर कान्छि बहिनि लाई छुटायर बिचरा सिदा रैछन जेठि दिदि जिरे संग नछुटाईदिनु गरि खाउनु दुबैले।
नकचरी बैनी पर्ने अरु पाईन्स तेरै दिदी को सौता हुन आउने नकचरी थुक्क दिदिको हालत देखि देखि हेर हेर यस्तो हुन भन्दा त मरे हुन्छ बिचारा बुढाले राम्रो सङ हेर्थेन बच्चा त थियो मर्यो त भन्छन हेर्ने र सुन्ने ले पनि दिदी को घरबार बिगार्ने लाई त राम्रो भन्दैनन नकति
पैला प्रथम धन्यवाद छ किसाेर सर हजुर देउता हुनुन्छ के भकाे आमा बाउ अझ तेही दिदि कहाँ सउता गाकि छाेरी माथि सपाेट दिदि ले बैना लाई बाेलाउनु भाेकाे के गल्ती बैनि भिनाजु भन्उदाे थुक
माया त माया हो आमाबुबा लाइआफ्ना छोराछोरीप्रती माया लाग्छ।माया गर्ने ठाँउमा माया गर्नु पर्छ तर छोरीले आफ्नोघर्बार बिगारेर अर्काको घरमा सौता बन्न आउने छोरिलाइ नि कतिसम्म्को माया होला ती बुदिमाउलाइ यी ल्याउने नि तेस्तै आउने नि तेस्तै दुबैजना समाज्का बोझ हुन छ्या!
ठुली छोरी जाइस कुरा गर्ने रहेछ। बुढी चाहिँ के भाको म जस्तो यी दुई काटेर म आफै जेल जाने थिए ती दुई जना लाई जिउँदै जेल राख्नु भन्दा मारे आफै जेल जाने थिए ? बुढा भन्दा मर्ने रहेछ बुढी चाहिँ अरु समाज बोलेर के काम ?
आमा बाउले कान्छी छोरी को घर बिग्रियो अब हामी हरूले पाल्न पर्छ भनेर एउटी छोरी माथि अर्को छोरी सौता बनाएर पन्छिन खोजेँ का घर यो मतियार जति सबै लाई जेल लगेर कोचिदिए हुन्छ जेठी छोरी बाहेक सब खत्तम रहिछन्
बुद्धि न भएका आइमाई हरु के भएका हुन् तिनीहरु मरे भने त्यहा भएका सबै जेल पर्छन् किनकि सबैले हातपात गरेका छन ।जे न हुनु भैसक्यो त सल्लाह गरेर मिलाउन कोसिस गर्नुपर्ने जो पनि कुटपिट मात्रै गर्न तम्सिने ।
सबैले आमा बाउ भने गल्ती छोरी को छ त्यो आफ्नो थाउमाछ तर छोरा छोरी ले जतिनै थुलो गल्ती गरे पनि आमा बाउको अगादी कसैले हात हाल्छ भने मन दुख्नु सबाबिकै हो जे सजाय दिनु पर्ने हो कानुन छ जे नहुनु भैगो कानुन छ न्याधिस किन हुनु जेठि ले दुख त सगै बसे पनि पाई जेल हाले पनि पाई
आमा चै बिकामे रैछ आमालेनै लागाको जस्तो देखियो भाग्ने छोरी बैनी ले दिदिको भलाइ गर्नु पर्ने शौताबन्न तयार बुढो हुदाहुदै घरबार बिगार्ने केटो केटिलाइ नाग्गेझार बनाउनु पर्ने हो
गल्ती भयो भनेर सुख पाइन्छ,अरु ठाउमा भए गल्ती माफी हुन्थ्यो,तर जस्ले दहि जमाउने भाँडोमा मुख लगाएर जुठो लगाए पछि उस्को बुडोले मात्र होइन कसैले पनि मान्दैन।यो दुबै जानालाई कार्बाइ हुनु जरुरी छ।
सबै भन्दा ठूलो कुरा दुईवटा लाई नै हाल्दीनु जेल मिल्नु भन्दा साैता हाल्ने मान्छे ले कहिले राम्रो गर्दिन हाेइन बाउ आमा पनि कस्तो हुन हाे दिदि काे आसु लाग्छ पापी हरु लाई
एउटि बहिनी भएर आप्नै दिदिको घर बिगार्न अलिकती पनि लाज सरम लाग्दैन ? के सन्सारमा अरु केटाहरु छैनन र आप्नै भिनाजु सग आउनु पर्ने थुक्क तेरो जिन्दगी । अझै बिदेशमा आप्नो बूढो हुदा हुँदै । भिनाजुसग लागेर हिड्ने यस्ती चरित्रहिन आइमाइलाइ गाउँ, समाजबाट मात्रै होइन देश निकाला गर्नु पर्छ ।
बिचारा जेठि लाई कति माया लागेको छ जस्तो छ आफ्नो बुडाेकाे जेल हाले पछि त आफ्नो बाल बच्चाको बिचल्ली हुन्छ भनेर मेरो बिचारमा जेल हाल्नु भन्दा मिलाएर कस्न्छी जहाँ सुकै जाहोस छुट्टै दिए हुन्छ।
आफ्नो छोराछोरी र श्रीमान लाई बेवास्ता गरेर आफ्नै दिदिको घर बिगार्ने यो केटीको सबैभन्दा ठूलो गल्ती हो, भेना सालीलाई कानुन बमोजिम कारबाही हुनैपर्छ भन्ने जोड्दार माग गर्दछु धन्यवाद 🙏
यस्तो अबुझ आमा हुनु भन्दा बरु😔आमाको अभावमा बाच्न ठिक 😔
बिचरा आमा हो छोराछोरी ले जति गल्ती गरेनि मायात लागिहाल्छनि जेभयो मिलेर बस्देहुन्थो जस्तो होला
Jati nai galti gare ni aama ko maya kata harauxa rw aama baba vaniko aama baba ho
छि छि त्यो आमा नै ठिक छैन 😡ठुलो दिदी ले यक दम ठिक कुरा गर्नु भाछ्👍️
Honi ठूलो दिदी महान hunuhundo rahixa salut xa दिदी लाई
बुढी आमालाई पनि एक दुई झापत दिनुपर्यो
दुईचार झापतले मर्दैन ।
Taie ta molaie po ris uto
आफू सुत्केरी हुदा बैनी बोलाउनु दिदि को गलत हो
ठूली दिदी लाई सलाम
आमा बुवा देखेर मलाई नै रिसउट्याे 😡
कस्तो बुबा आमा एस्ता पनि हुदौरैछ 😡
हो यो आमा बुवा कस्टो रही छ दुई झापड हानेपछि k हुन्छ यस्ता छोरी लाई
Yasta xorilai 2 jhapat haina kalo moso layara Data kataunu parni randilai
Same
Testo vann hunnn Maya lagx k garnu yastai ho hajur aafulai paresi tha hunx but kutpit garer khi huni Wala xainnn sooo galty vayo ab milnu parx Samaj ni pasu kut kut re achamm kuter k hunx ra
त्यहिता
आमा नै सबैभन्दा धेरै खराब हुन् यदि उस्को ठाउँमा म हुन्थेँ भनें मलाइ मेरै ममिले समाजको अगाडि कुटेर भुतालेर उठ्नै नसक्ने बनाउनुहुन्थ्यो माया आफ्नो ठाउँमा छ अपराध गर्दा कसैको आँशु आफ्नो सन्तानले बगायर निर्दोष मान्छे को मन मुटु चिरायको छ भनेँ सपोर्ट गर्ने होइन आमाबाबा आँफैले सजाय दिन सक्नुपर्छ ता कि अर्को चोटि त्यो अपराध गर्ने बारेमा कहिल्यै नसोचोस्☺️☺️☺️
Right sis
यो कुरा 100 % सहि हो । छोरा- छोरिको घर बिगरिनुमा आमाको हात हुन्छ ।
दिदी आमा संमान र भेनाजु बाबा संमान हो तेसैले बहिनि छोडेर दिदिलाइ स्विकारेर बस्नु पर्छ होईन भने यी दुईलाई गाउँ निकाला गर्नु पर्छ।
बाउ आमा नै ठिक रहेनछन्।आफ्नो छाेराछाेरि र श्रीमानलाई छाेडेर आफ्नै दिदिकाे घर बिगार्ने नकचरिलाई ज्युँदै आगाे लगाउनुपर्ने।दिदिचाहिँ धेरै सहि लाग्यो।
त्यो परिवारमा दिदी मात्रै ठिक छ अरु सबै खराब रैछ सलाम छ दिदिलाइ
आमा र बाबा नै ठीक नराईछ बरू ठुलाे दिदी एकदाम ठीक र सही रहेछ (good job kishor sir )
आफ्नो श्रीमान छोराछोरी हुदाँहदैँ आफ्नो यति लाटी सोझी दिदीको घर बिगार्ने यो नकचरीको सबैभन्दा ठूलो गल्ती छ सालीभेना दुबैलाई जेल सडाउनु पर्छ ठूली दिदी पो ठीक लाग्यो उहाँले भनेका हरेक कुराहरु एकदमै सही लाग्यो
Omg kasto aama ho xheeee thank you samaj for helping baini laee Bichara
बाउ- आमानै कानुन बिपरित गएर एउटि छोरी माथी अर्कि छोरी सौता भित्र्याइ दिएको देखिन्छ तशर्थ जेठी बुढिले श्रीमान र सौतालाइ बहु- बिबाहको मुद्धा हाली जेलमा आजिबन सडाइदिनु पर्यो र साथमा बाउ - आमालाइ पनि कानुनले तोके अनुसारको कार्बाही गर्नु पर्छ ।
अब आफ्नै आमाले नै गलती गर्ने काे साथ दिन्छ भनि अरुले के नै गर्न सक्छ...आफ्नाे सन्तान हाे माया त गर्नुपर्छ तर त्याे मायाले पछि आफ्नै सन्तान काे भबिस्य अन्याेल मा बनाउछ भने त्यस्ताे माया के काम...
Ho vaneko
Thli sis lai think you
Thikka yama baba thukka
Same raix Mero sani ma Meri ama Mathi sauta auda Mero mama gharka ba Ra ama le ni astai support garya thiye xeyyya papi ba ama voli k marnu pardaina Ra ?? Tyo sutkeri xori ko asu lagdaina eni ba ama lai???
अामा बुवा मेराे कान्छि छाेरिलाई सबैले हेपे भनेर
रिसले फुल्लेर बसिछन 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
Honi
याे दिदी लाई सलम छ बहिनि काे पीडा बझेकाेे मा हजुरलाई सारा जन्ताले मानेकाे छअामा बाउ ले नमाने केभाेर दिदी हजुर मात्र मान्छे हाे अरू त पसु रहिछन
त्यो आमा लाई नि समाज को मान्छेले ज्याम हान्नु पर्नि
किशोर जि सारै भाग्यमानी हौ धेरैको बिहे पनि गराइ दिनु हुन्छ धेरैको बिहे पनि तोडाइ दिनु हुन्छ 😂😂
Sova dd bjau bjau yasto bahine hunu vnda Mari fali deu
😂😂😂😂
किशोर दाइ , मेरो दाइ जिन्दावाद । जे होस खोजेर भए पनि ल्याउनु भो ।
हे भगवान बाउआमाको मन छोराछोरी माथी छोराछोरी मन ढुङ्गा माथी छोराछोरी सबै बराबर कस्लाई दोस दिउ आमा बाउ दोधारमा आमा बाबू निर्दोष
दिदी चाँई कडा रछिन😍
जिरे दाई केहि पनि साेच्न सकेछैन टुलुटुलु हेर्छ।
पहिले रमाइलो भ हाेला! किशाेर सर कान्छि बहिनि लाई छुटायर
बिचरा सिदा रैछन जेठि दिदि जिरे संग नछुटाईदिनु गरि खाउनु दुबैले।
बाउ आमा नै खराब रहेछन ।
नकचरी बैनी पर्ने अरु पाईन्स तेरै दिदी को सौता हुन आउने नकचरी थुक्क दिदिको हालत देखि देखि हेर हेर यस्तो हुन भन्दा त मरे हुन्छ बिचारा बुढाले राम्रो सङ हेर्थेन बच्चा त थियो मर्यो त भन्छन हेर्ने र सुन्ने ले पनि दिदी को घरबार बिगार्ने लाई त राम्रो भन्दैनन नकति
नेपाल को समाज जेठि ले बउबिहा हाल्छु भनेको छैन अरु लाई आपत परिसको जबर जस्ती
अरुलाई कुटेर मासु दुखाउदा कति मजा आउँछ हहि गल्ती मान्छे बाट नै हुन्छ तर काम गरेर खाने जिउ तेसरि कुटेर बिगारन हुदैन छुटाये पनि मिलाये पनि तेसरि नगराउ
पैला प्रथम धन्यवाद छ किसाेर सर हजुर देउता हुनुन्छ के भकाे आमा बाउ अझ तेही दिदि कहाँ सउता गाकि छाेरी माथि सपाेट दिदि ले बैना लाई बाेलाउनु भाेकाे के गल्ती बैनि भिनाजु भन्उदाे थुक
माया त माया हो आमाबुबा लाइआफ्ना छोराछोरीप्रती माया लाग्छ।माया गर्ने ठाँउमा माया गर्नु पर्छ तर छोरीले आफ्नोघर्बार बिगारेर अर्काको घरमा सौता बन्न आउने छोरिलाइ नि कतिसम्म्को माया होला ती बुदिमाउलाइ यी ल्याउने नि तेस्तै आउने नि तेस्तै दुबैजना समाज्का बोझ हुन छ्या!
गल्ती गर्ने बाउआमा दुख पाउने छोराछोरी हे भगवान, गल्ती पनि सानो त होइन यो महागल्ती हो !!
Sir Kishor jui ko kaam sarai ramro hunch a 😊😊
यो समाजको मान्छे हरुले कुटनु कति रहर हो आफु ले कुटाई खादा कस्तो होला बिचार गर
हो नि मिदिया मा आयेर खुब ठुलो काम गरेजस्तो
आमा ले पनि के सारो नाटक गरेकोहो अच्चम🤣🤣🤣
Malai ta yesto video haru herdai afai laaj lagcha ho...kasto namuna haru huncha yo sansar ma....bichara dd ta soji raicha
आमा उस्तै 😡😡😡
बिचारा दिदि😭😭😭
Ama नै खराब रैछन एउटा छोरिले अर्को छोरी लाई गलत गर्दा गर्दै नि सुत्केरी छोरी को मुख नहेर्ने राम्रो आमा भको भा सहि गलत छुट्टाउनु पर्ने हो
Aama kasto kharab bafree
हो गाउँ समुहको पनि हक अधिकार छ यस्तो पर्दा ठोक्नु पर्छ दुबै लाई
माया त माया नै हि तर यसरी चै हुदैन है
कुट्नु मात्रै समस्य को समधान होर? कसरि हुन्छ मिलाउने तर्फ पो लाग्नु पर्छ त? समाज ले नसके प्रसासन छ त? त्यसैले हात पात कसैले कसैलाइओ नगरुम 🤣🤣
Ea hor kanunle t manxe marda t nyan diyeko xoin hannu parxa
Yehi waiting ma theya ❣️ finally vdo ayo
कस्तो पापिनी अामा थुक यस्ता पनि अामा हुदा रहेछ जेहोस त्याहाका महिला दिदिहरु कडा हुनुहुदो रहेछ
क्या चित्त बुज्दो गरि हान्नु भयो मन खुसी भयो🤗
Aafno aama buba nee ramro xain rahexa kishor dada😢
ठूलो दिदिले सहि कुरा गरनु भयो
Binita bunu good 👍
ठुली छोरी जाइस कुरा गर्ने रहेछ। बुढी चाहिँ के भाको म जस्तो यी दुई काटेर म आफै जेल जाने थिए ती दुई जना लाई जिउँदै जेल राख्नु भन्दा मारे आफै जेल जाने थिए ? बुढा भन्दा मर्ने रहेछ बुढी चाहिँ अरु समाज बोलेर के काम ?
Thulo didi ko soch katti ramro aaha namaskar didi ❤😊
thuli didi very good. 🙏🏼please support garnu hai maili lai .🙏🏼👍
पहिला पूरा भिडियो नहेरेर कमेन्त गरे तर सबै भन्दा आमाको हात रहेछ
बाउ आमाले ले नि साथ देको छ थुक्क आमा भन्न नि घिन् लाक्दि😰😰😰🤦🏻♀️🤦🏻♀️
Hait garo yo manxe ko jinddagi ma ho Aaba je hos milnnu bahek kehi xaina hjr nice vlogs
jhapad hanne didi lai dhanyabad 😘
आमा रहेछे छोरीको घर बिगार्ने
आमा बाउले कान्छी छोरी को घर बिग्रियो अब हामी हरूले पाल्न पर्छ भनेर एउटी छोरी माथि अर्को छोरी सौता बनाएर पन्छिन खोजेँ का घर यो मतियार जति सबै लाई जेल लगेर कोचिदिए हुन्छ जेठी छोरी बाहेक सब खत्तम रहिछन्
आफ्नो बुढी हुदाहुदै कति मन परेको अर्कोलाइ फेरि कुन्नी हामीलाई त मनै जादैनै त्यस्तो मा
सालि भेना लाई एउटै अचानोमा राखेर छिनाउनु पर्ने खाल्को रहेछ
Bau aama nai ķharab raixan . Thukka yesta bau aama hunu vanda tuhuro hunu best.
बुद्धि न भएका आइमाई हरु के भएका हुन् तिनीहरु मरे भने त्यहा भएका सबै जेल पर्छन् किनकि सबैले हातपात गरेका छन ।जे न हुनु भैसक्यो त सल्लाह गरेर मिलाउन कोसिस गर्नुपर्ने जो पनि कुटपिट मात्रै गर्न तम्सिने ।
सबैले आमा बाउ भने गल्ती छोरी को छ त्यो आफ्नो थाउमाछ तर छोरा छोरी ले जतिनै थुलो गल्ती गरे पनि आमा बाउको अगादी कसैले हात हाल्छ भने मन दुख्नु सबाबिकै हो जे सजाय दिनु पर्ने हो कानुन छ जे नहुनु भैगो कानुन छ न्याधिस किन हुनु जेठि ले दुख त सगै बसे पनि पाई जेल हाले पनि पाई
Mero aama nai yestai bhaye hunthiyo aafno chahi galti aruko bhaye pani aafai lai hanxan😭😭😭😭
बाबा आमाको नियत नै राम्रो लागेन शब्द बाबा आमा नत्र मुख भरी शब्द आएको थियो यो जोडिलाई जेल हाल्दिए हुन्छ
के हुन लागो नेपाली समाज
सबै भन्दा राम्रो जेथी दिदी रैछिन
हैट आमा पनि कस्तो होके, छोरी बिगार्ने 100%आमाको हात छ
आमा बाबाको कान्छी छोरी प्यारो रहेछ यति ठूलो गल्ती देख्दैन छैन। बिचरा माईली छोरि
गाउले लाई पनि कति रमिता छ है अर्काको घर झगडा मा कति जान्ने भयका त।जे जस्तो भय पनि बाउ आमाको लागि त छोरी बराबर हुन त।जे गरेपनी प्रसासन छ्त ।
ठुलि दिदिलाई सलाम छ यो अामा भनौदालाई चै हान्नु र्पने मर्ने बोलामा जस्ले गल्ति गय्यो त्यस्कै सपोट गर्छ
हैट ,,,यसलाई खसी पारेर नेपाल बाहिर छोडम
त्यो आमालाई समाजले ठिक पार्यो
Aama bau sarai kharab xori haru lai barabar maya nagarni hait bichara sutkeri ko bijog😭😭
कसम होला यस्तो आमा बाउ हुनुभन्दा त आमा बाउको अभावमा बाच्नु बेस्ट छि छि छि आमा बाउको नाममा शतुर रहेछन 😡😡
कठै ठुल चाहिँ दिदि लाइ पो नराम्रो गरे आमा बाउ नै कस्तो हो के। दुबैजना लाज पचेकालाइ जेलमा हालिदिनु नी समाज मा बिकिर्ती फैलाउने.......हरु
किशोरजी अर्को साली छ भने अहिलेइ मिलाइदिनु अनि थाहा हुन्छ सौता लाग्नु पनि। भेनाजीलाई पनि अहिलेइ हाइसुख्ख
कानुन हातमा लिनु अपराध हो
बाबा आमा को सहमतिमै मै भेना संग गए झै लाग्यो मलाई त गल्ति गर्न कै सपोर्ट गरिरा छन्
ठूलो didilai salute xa sahilai sahi galatlai galat vannuvakoma
हात किन हालेको गुहे समाज? मिलाउने भन्दा बिगार्नेहरु।
अलि कटाई पुगेन मजाले दिनुस श्रीमती सुत्केरी हुँदा धेरै छोरा मान्छे ले येस्तो गरेका छ्न अब ठाँउको ठाँउ दिनु पर्छ दनक ☹️☹️☹️
आमा चै बिकामे रैछ आमालेनै लागाको जस्तो देखियो भाग्ने छोरी बैनी ले दिदिको भलाइ गर्नु पर्ने शौताबन्न तयार बुढो हुदाहुदै घरबार बिगार्ने केटो केटिलाइ नाग्गेझार बनाउनु पर्ने हो
कानुन हातमा लिएर कुट्नेकाम गर्नु अर्काे दुर्घटना हुन सक्छ बेलैमा मिलाउन सकिन्छ जेलैहालेपनि भाेलि निक्लन्छ जेल हाल्दैमा कसैले केही पाउँदैन चेतना भया
Good
बिचरा आफ्नो सन्तानको माया हो हामिले आमा बुबालाइ दोश नदेउ
absolutely right
Aama babule aafno santan jasto sukai vayeni arule piteko herna sakdainan aamababu lai dosh nadinu hola uniharule pani gali ta garirako dekhinchha hai
गल्ती भयो भनेर सुख पाइन्छ,अरु ठाउमा भए गल्ती माफी हुन्थ्यो,तर जस्ले दहि जमाउने भाँडोमा मुख लगाएर जुठो लगाए पछि उस्को बुडोले मात्र होइन कसैले पनि मान्दैन।यो दुबै जानालाई कार्बाइ हुनु जरुरी छ।
ठिक परो जिरेल।इ
हानेर समस्याको समाधान हुदैन तस्तो जस्लेपनी हान हान भनेकोहो भोली तीमीहरुलाई पर्दैन र बेकुफहरु गाऊले ता सबै बेकुफरैछन
Babu aama bichara nirdos xan ho dherai gali nagaru sabai xoraxoriko maya barabar hunxa 😅
आमा बाबुको कुरा त २ वटा छोरी लाइ यउटै पोइ बनाउन मन रहिछ कान्छी छोरीको सपोटमा रहेछन
फेरी अरु केटी लिएर जाला यो दाइले। बरु दिदि बैनीभेना मिलेर बस्दा हुन्छ।
तो आमा चाहि नै काम लागनी रैनछ छि
गल्ती गर्ने लाई पाे सपाेट गर्ने यस्ती अबुझ आमा 2/4झापड लगाउनु पर्ने ।
यो घटना बुझ्नलाइ धेरै गारो भएको छ जो पिडित उसैलाइ आमाले सरप्छिन लाज मर्दो बाउ आमा पनि गतिला रैनछन
लग्ने बेलामा लग्ने अहिले आफ्नो आफ्नो बातो गरम रे।त्यो केता ले नै बेहोर्नु पर्छ दुवै लाई।
😂😂😂jire lai budi kati chahiyako??😂😂😂
यो आमा पनि के खाल को हो गु र गोबर छुट्याउन नसक्नी पनि के आमा हो माया त सबै सन्तान लाई लाग्छ नि को सहि को गलत हो चिन्नु पर्दैन
सबै भन्दा ठूलो कुरा दुईवटा लाई नै हाल्दीनु जेल मिल्नु भन्दा साैता हाल्ने मान्छे ले कहिले राम्रो गर्दिन हाेइन बाउ आमा पनि कस्तो हुन हाे दिदि काे आसु लाग्छ पापी हरु लाई
मिडिया को सर त्यो सानो बाबू लाई त अलिकउता लुकाउनुन हो किनकि कसरी हेरिराकि छे पछि दिमागमा असर हुन सक्छ
एउटि बहिनी भएर आप्नै दिदिको घर बिगार्न अलिकती पनि लाज सरम लाग्दैन ? के सन्सारमा अरु केटाहरु छैनन र आप्नै भिनाजु सग आउनु पर्ने थुक्क तेरो जिन्दगी । अझै बिदेशमा आप्नो बूढो हुदा हुँदै । भिनाजुसग लागेर हिड्ने यस्ती चरित्रहिन आइमाइलाइ गाउँ, समाजबाट मात्रै होइन देश निकाला गर्नु पर्छ ।
सुखमा पो आफ्नो हुन्छन दुखमा त यस्तैहुन
बिजेति हरु लाज पचेपछि केही न लाग्दो रैछ
जेठी दिदिको भनाइ राम्रो छ बुडि सारै सोजि रहिछन बुवा आमालाइ नि गारो छ छोरा छोरी सबै उतिकै हुन्छन के भन्नु
कमाइ धमाइ नहुनेले बिबाह गर्दै हिदने लाई कालो मोसो दलेर २ वता बुदि लाई अगादी पछादी हिदाल्नु पर्ने हो
बिचारा जेठि लाई कति माया लागेको छ जस्तो छ आफ्नो बुडाेकाे जेल हाले पछि त आफ्नो बाल बच्चाको बिचल्ली हुन्छ भनेर मेरो बिचारमा जेल हाल्नु भन्दा मिलाएर कस्न्छी जहाँ सुकै जाहोस छुट्टै दिए हुन्छ।