१० बर्ष बन्धक भएकी छोरी भेट्दा आमाबुबाको रुवाबासी |केटाहरू सङ सु त्न नमान्दा खुकुरी हानेको खुलासा|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ม.ค. 2025

ความคิดเห็น • 1.8K

  • @sangitachhidal1554
    @sangitachhidal1554 ปีที่แล้ว +712

    पत्रकार भनेको त हजुर जस्तो हुनुपर्छ ! सधैं सबैलाई न्याय दिलाउनु हुन्छ सधै यस्तै राम्रो काम गर्दै जानुस् शुभकामना दिदि❤ धेरै धेरै माया दिदि💖❣️

    • @sushilabudhathoki5624
      @sushilabudhathoki5624 ปีที่แล้ว +8

      Tei ta aru jasto viral jodi vandai viwes kamauna paxi paxi lagni lai k tha patrakar vaneko ganga dd jasto hunu parx😊😊😊😊

    • @linglang4151
      @linglang4151 ปีที่แล้ว +2

      ❤💐👍

    • @ravidiyali1203
      @ravidiyali1203 ปีที่แล้ว +1

      Sabai lai thanks namaskar tyo hotel walilai k karbal hunxa mem herna pau

    • @sabitraneupane3605
      @sabitraneupane3605 ปีที่แล้ว +1

      Please carbai garnu Ganga dadi

    • @puspagurung991
      @puspagurung991 ปีที่แล้ว +3

      त्यो पापिहरुलाई कडा बार्बाहि हुन पर्छ

  • @ushashrestha8232
    @ushashrestha8232 ปีที่แล้ว +218

    धेरै आँसु झर्यो 😭😭 हरायको चेली खोजेर हिंड्ने त्यो माइती दाजु को कुरा सुनेर आज चेली भेटेर आमा बुबाको अनुहार मा खुसी फर्काउँने त्यो दाजु लाई हजार बार धन्यवाद अनि सलाम छ ❤️❤️❤️🙏❤️😭

  • @subhadraadhikari3617
    @subhadraadhikari3617 ปีที่แล้ว +231

    दाजु भनेको येस्तो हुनु पर्छ जस्को घरमा येस्तो दाजु भाइ हुन्छन त्यो घरको चेलिले कहिले दुख पाउदैन ❤❤

  • @suryaadhikari1381
    @suryaadhikari1381 ปีที่แล้ว +36

    दशैँ तिहारमा मासुभात पकाएर सबैलाई दिन्छु, बाहिर बसेर बेस्सरी रुन्छु, आमा।😭😭😭😭😭😭❤❤❤डाँको छोडेर रुन आयो। पापीनी साहुनि र छोराको छाला काडेर नुन खुर्सानी दल्दा नि रिस मर्दैन, हदैसम्मको कारबाही र क्षतिपूर्ति होस्। गंगा दिदिलाई नमन साथै सलाम, सम्पूर्ण होटल व्यवसायलाई सचेत गराउने भिडियो, सम्पूर्ण फूलमायाले यस्तो दर्दनाक पिडा भोग्न नपरोस्।😢😢

  • @ritatamang4255
    @ritatamang4255 ปีที่แล้ว +126

    यो परिवारको पुकार भगवानले सुन्नु भएछ म पनि कति रोए मेरो नि घर नुवाकोट नै हो अब हामी नेपाली दाजु भाइ दिदिबहिनी हरु सबै मिलेर यो बहिनी लाई न्याय दिलाउनु पर्छ

  • @debukalasapkota3436
    @debukalasapkota3436 ปีที่แล้ว +63

    साच्चिकै यस्ता दाजुभाइ कसैले पाउदैन भाग्यमानी बहिनी हुन❤️❤️❤️❤️

  • @charimayatamang1472
    @charimayatamang1472 ปีที่แล้ว +146

    चेलिलाई माया गर्ने दाजुलाई सम्मान छ 😍😍😪

    • @manishaTamang-jc7hu
      @manishaTamang-jc7hu ปีที่แล้ว +3

      एस्तो माया गरने दइे बए पो हुन्छ हाम्रो नि यो दइे सम्मन छ

    • @sanumayatamang2007
      @sanumayatamang2007 7 หลายเดือนก่อน

      Sai

  • @binusaaru5734
    @binusaaru5734 ปีที่แล้ว +113

    ❤❤ गंगा म्याडम हजुर लाई सलाम ❤❤ यि चेलीले न्याय पाउनैपर्छ ❤❤ दाई र बहिनीको अनुहार पनि उस्तै रहेछ मायाँ कति धेरै बहिनीको रहेछ हजुरको महान दाई ❤❤

  • @SaimanaRai6484
    @SaimanaRai6484 ปีที่แล้ว +57

    हरेक आमा को छोरी हरु ganga सिस जस्तै भैदिए महान छोरी ganga सिस सलोट छ हजुर लाइ🙏🙏❤️🇳🇵

  • @nitulawati123
    @nitulawati123 ปีที่แล้ว +102

    साच्चै नै पिडादायक जिन्दगी बिताई रहनु भएको रहेछ यो बैनिले कस्ता कस्ता पापी हरु हुन्छ्न हाम्रो नेपालमा उद्दार गर्नु भएकोमा good tv लाई धेरै सलाम छ।

  • @roseritanepal729
    @roseritanepal729 ปีที่แล้ว +59

    बरु एक्लै मर्छु अरुलाइ भन्दिन भन्दा मन थाम्न सकिन😢😢तिमी महान छौ चेलि🙏

    • @preetrai9728
      @preetrai9728 ปีที่แล้ว

      Yo sabdale dherai ruwayo hjr😢😭

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 ปีที่แล้ว +223

    गँगामाया दिदिलाइ सफलताको शुभकामना छ सधैंभरि यस्तै दुखि पिडितको सेवा गर्नुहोला धन्यवाद 🙏🙏❤❤❤❤❤

  • @brcstudio983
    @brcstudio983 ปีที่แล้ว +33

    आमा छोरा लाई नै जेल कोच्नुपर्छ, आफ्ने देशको छोरीचेलिलाई यस्तो दुःख दिने छोड्नु हुदैन यस्त समाजको धब्बालाई जरै देखि साफ गर्नु पर्छ😡

  • @BhumaOli-v8x
    @BhumaOli-v8x ปีที่แล้ว +280

    आमा 😢कति माया छ है सन्तानको बिचारा आमा कति रुनु भाको मेरो त आसु नै आयो😢😢😢

    • @susilasilwal7962
      @susilasilwal7962 ปีที่แล้ว +3

      यो भिडियो आमा संग संगै रुदै रुदै हेरेर सकियो !😪😪😪😪

    • @manishaTamang-jc7hu
      @manishaTamang-jc7hu ปีที่แล้ว +1

      Honi mero ni aayo aasu tw 😭😭

    • @RojinaRojinashrestha
      @RojinaRojinashrestha ปีที่แล้ว +1

      Aasu aayo😭😭😭😭😭😭

    • @SusmitatmgAdeida
      @SusmitatmgAdeida ปีที่แล้ว

      Hone ho hajur

  • @reshampurja6996
    @reshampurja6996 ปีที่แล้ว +4

    बन्धक भएकी चेलिलाई उद्दार गर्नु भएको मा सलाम छ पत्रकार गङ्गा लामा ज्यु👍️👍️👍️👍️

  • @jamunaghising4143
    @jamunaghising4143 ปีที่แล้ว +55

    आमाको माया 😢😢😢😢😢😢रुदा रुदा आँसु सकिन लाग्यो भगवान😢😢😢

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +174

    डर भन्दा ठुलो कुरा के हुन सक्छ😢😢 आफुले एतिका साल दुख गरेको पैसा पाउनु पर्छ साथै न्याय पनि पाउनु पर्छ

    • @sangitagole4556
      @sangitagole4556 ปีที่แล้ว +1

      Right ganga sis ati kam gardinu vayo vane hjrlai sabaile jay jaykar garne xa plz sis

  • @NirdoshRawatchannel
    @NirdoshRawatchannel ปีที่แล้ว +12

    बुवा आमा को आखामा आसुको धारा कठै बरै मेरो मन थान सकिन 😢😢😢 अब बुवा आमा को साहारा भयर बस है फुल माया

  • @SanatanSatya-f5f
    @SanatanSatya-f5f ปีที่แล้ว +62

    यस्तो दाजु सबैले पाओस भगवान! यो मिठो परिवारलाई भगवानले सधै रक्ष्या गरुन! कलियुगमा य्स्तो परिवार पाउन मुस्किल छ! मेरो पनि यस्तै परिवारमा जन्म भएको भए हुनेथियो के गर्नु आफ्नो आफ्नो भाग्य!!!

  • @puspadabadi6243
    @puspadabadi6243 ปีที่แล้ว +393

    धर धरी रुदै हेर्ने म मात्र हो कि आरु नी हुनुन्च😢😢😢

  • @kopilalimbuni6732
    @kopilalimbuni6732 ปีที่แล้ว +552

    चेलिलाई राम्रो गर्ने माइती सधै उच्छ रहन्छ।❤

  • @bikashlama1764
    @bikashlama1764 ปีที่แล้ว +3

    कति निर्दोष अनुहारहरु मेरो परिवार जस्तो लाग्यो मलाइ❤दोषी लाई कडा कारबाही होस।गङग दिदीलाइ धन्यवाद 🎉

  • @AshikaRai-fd8sj
    @AshikaRai-fd8sj ปีที่แล้ว +179

    Daju vayasi yesto hunu parxa really heart touching 😢😢😢

  • @bikashhamal9602
    @bikashhamal9602 ปีที่แล้ว +1

    गंगा लामा जी लाई धेरै धेरै धन्नेबाद । तपाइको सेवा प्रसंमनिय छ । तपाइँलाई फेरि पनि नमस्कार ।

  • @bindugurung5496
    @bindugurung5496 ปีที่แล้ว +118

    गंगा बहिनी त्यो आमा छोरालाई कडा भन्द कडा कारवाहीको लागी सहयोग गरिदिनुहोला, यत्तिकै नछोड्नु र अहिले सम्म बहिनीले क्षतिपूर्ति पनि दिलाईदिनुहोला र हामीलाई बिश्वास छ तपाई गर्नुहुन्छ भन्ने र यो बहिनी पनि कस्तो हो त यसरी घर छोडेर हिड्ने ? यस्तै हुन्छ आमा बाबाको बात नमान्ने ।

  • @sisu1041
    @sisu1041 ปีที่แล้ว +14

    नेपालमा पनि यस्तो घटना सुन्दा अचम्म लाग्छ 😢 यो दिदी कति सोजी यो जमानामा पनि

  • @arjunkhadka5360
    @arjunkhadka5360 ปีที่แล้ว +125

    गङ्गा लामा बहिनी हजुर लाई सलुट गर्छु धेरै राम्रो काम गर्नु भको छ भगवान ले तपाईं रक्षा गरून् ❤️❤️🙏🙏❤️❤️

    • @bhumirajthapa6539
      @bhumirajthapa6539 ปีที่แล้ว +1

      Jel halnu parxa sayed janma kaid pani kam hunxa ki tyo hotel walalai.

  • @pratimabistapoudel110
    @pratimabistapoudel110 ปีที่แล้ว +3

    गुड टिवि को प्रस्तोता गङा लामा लाई सलाम छ पत्रकारीता होस त केबल गङा लामा जस्तो ❤❤

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 ปีที่แล้ว +238

    उजुरी गरेर जेलमा हालीदेऊ न त्यो शैतानहरूलाई।

    • @bivuchannel4183
      @bivuchannel4183 ปีที่แล้ว +9

      jailma xa tyo ahile😂😂😂😂😂

  • @heemamagar7075
    @heemamagar7075 ปีที่แล้ว +3

    यो दाईको मायाले मेरो दाइ प्रति झन सम्मान बढाईदियो😢😢

  • @mohanpulami7202
    @mohanpulami7202 ปีที่แล้ว +27

    त्यो पापी आइमाईलाई कडा कार्वाही गराउनुहोला यो सोझी चेलीलाई न्याय दिलाउनुहोला गङ्गा सिसटरलाई मेरो सलाम छ,

  • @sitatimsina
    @sitatimsina ปีที่แล้ว +73

    तिम्सिनाको छोरी हुनुमा गर्व लाग्छ, एउटा चेलीको माया दिन सकियो दाइलाइ 😢

  • @harirai588
    @harirai588 ปีที่แล้ว +77

    गंगा लामाज्युले अत्यन्तै राम्रो काम गरिरहनु भएको छGOD bless you 🙏👌

  • @mithutaramu9962
    @mithutaramu9962 ปีที่แล้ว +3

    गंगा सिस्टर हजुर लाई धेरै धेरै धन्यबाद छ है सधैं राम्रो प्रगति गर्दै जानु।अनि यो सिस्टर लाई हजुर ले न्याय दिलाउनु है जसरी भए पनि।अनि ती पापी हरुलाई सजायँ दिलाउनु।

  • @ganeshbabubasnet3286
    @ganeshbabubasnet3286 ปีที่แล้ว +49

    गंगा बहिनीले अति उत्तम काम गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ!❤❤❤

  • @salonidhakal7199
    @salonidhakal7199 ปีที่แล้ว +1

    कति भाग्यमानी रहिछौ बहिनी यस्तो महान दाजु पाउनु ।। दाजु हजुर लाई लाखौं लाख धन्यवाद छ ।।सलाम छ हजुर ल😓😓

  • @kalikapahari5182
    @kalikapahari5182 ปีที่แล้ว +12

    गंगा बहिनी को काम को बरण गरेर सकीदैन 🙏🏼 सफलता ले शिखर छोवस 💐 सबैका दाजुभाई ले आफ्नो चेलीको साथ यसरी नै दिउन ❤️❤️❤️ यो नानी ले छिट्रै न्याय पावस 🥰🥰🥰

  • @samitabantawarai4216
    @samitabantawarai4216 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद दिदी गङ्गा लामा तपाईंको हरेक कामहरुलाई म सलुट गर्छु किनकी बाल्यकालमा मलाइनी तपाईं जस्तै साहसी नारी बन्ने ठूलो सपना थियो तर नहुने रैछ। नाना तपाइलाई सधै हाम्रो साथ सधै हुनेछ❤❤❤❤

  • @panchiofficial279
    @panchiofficial279 ปีที่แล้ว +41

    यो आमा छोरा लाई जसरी पनि कारबाही हुनुपर्छ र यो दिदी को यतिको बर्ष मेहेन्त तिर्नु लगाउनु पर्छ

    • @bishalbomjan1161
      @bishalbomjan1161 ปีที่แล้ว +1

      Good tv prastota lai yekdam salute xa ani ❤❤❤❤

  • @nanuthapa257
    @nanuthapa257 ปีที่แล้ว +17

    भगवानले सबै चेलिलाइ यस्तै दाजु दिउन जो चेलिको आसु झर्दा पुछ्ने होस अझै आँसु झार्ने होइन ।

  • @puja6727
    @puja6727 ปีที่แล้ว +79

    हरेक को घर मा यस्तो माइती को जरुरी छ।
    अब त्यो होटल वाली लाइ छोड्ने होइन है माइती राजा ❤🎉

  • @sonitheeng7365
    @sonitheeng7365 ปีที่แล้ว +22

    आमाको कुरा सुन्दा सुन्दै मेरो आखा बाटा आशु बगेको थाह नै पाइन गंगा सिस आब यो चेलि लाई न्याए मिलोस हाम्रो तामङ हरु सारै सोजो हुन्छ ❤

  • @kaleshingtamang8839
    @kaleshingtamang8839 ปีที่แล้ว +21

    नराम्रो नसोजनु good tv टिमले यति धेरै सिधा नानी लाइ न्याय दिलाउने मिडिया को पनि हात हुन्छन् । यस्ता गरि राखेको मान्छे लाई कडा सजाय हुनु पर्छ।

  • @sharadakc2592
    @sharadakc2592 ปีที่แล้ว

    गंगा बहिनीलाई धेरै धन्यवाद ! ती पिडित बहिनीलाई यतिका बर्ष समनको तलब मिलाईदिनु र तीनीहरू लाई कनुनी सज़ाय भोग्नू पर्छ !

  • @rosanarai1994
    @rosanarai1994 ปีที่แล้ว +112

    पापको पिडा पराकाष्ठ
    😢💔😰
    शब्द भएन लेख्न....
    यति सोझो नारी र परिवार लाई गरिएको अपराध अन्याय को छानबिन न्याय मा कुनै कम्परमाईज नहोस
    अपराधी ले सजाय पाएको
    भिडियो पनि चाडै हेर्न पाउँ...
    🙏

  • @gomagyawali7956
    @gomagyawali7956 ปีที่แล้ว +1

    यस्ता पो दाजु यो दाजु पर्ती धे रै धेरै सम्मान छ मेरो भगवानले सधै कल्याण गरुन्

  • @sitashahi4600
    @sitashahi4600 ปีที่แล้ว +24

    म धुरु धुरु रोय ममि सङै 💓🙏 धन्य छ भगवान तिमी लाई

  • @RameshKumar-i4g3v
    @RameshKumar-i4g3v 5 หลายเดือนก่อน +1

    माइती होस त यस्तो कत्ती धेरै माया आफ्नो बहिनिको ❤आमा रोयको देखेर कस्सम आँसु आयो 😭😭😭😭

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +44

    त्यो आईमाई र तेस्को छोरा दुबैलाई कानुन अनुसार कारबाही हुनु पर्छ।

  • @padmasharma7014
    @padmasharma7014 ปีที่แล้ว +2

    पत्रकार भनेको गंगा सिस जस्तो हूनु पर्छ

  • @pramishlama1617
    @pramishlama1617 ปีที่แล้ว +88

    आमा को कुरा सुनेर मेरो आँखा बाट आँसु आयो 😢😢😢😢😢कानुन मानवता हराएको देश नेपाल😢😢😢

    • @asarytamang495
      @asarytamang495 ปีที่แล้ว

      🙏🙏🙏🌹🌹🌹♥️♥️♥️

  • @beliadhikari9820
    @beliadhikari9820 11 หลายเดือนก่อน +1

    एतिको साथ दिने दाजु भाइला कहिलेइ दुख नपरोस सलाम छ दाजु हाम्रै जिल्लाको हुनुहुदो रैछ

  • @lunarai1556
    @lunarai1556 ปีที่แล้ว +19

    साच्चिकै माहान हुनुहुन्छ गङ्गा सिस हजुरको भिड्यो सधै हेर्ने गर्छु यो भिड्योले अासु रोकिएन यो परिवारमा खुसि छावास❤️❤️😢😢😭😭

  • @apsanajimee2655
    @apsanajimee2655 ปีที่แล้ว

    दाइ भनेको एस्तो हुनुपर्छ । उहाँ सबैको दाइ हो । मेरो लाखौ लाख सलाम छ दाइ

  • @bambahdhur4960
    @bambahdhur4960 ปีที่แล้ว +160

    आमा कसम यो चेलि लाइ न्याय मिलेन भने रखतको खोला बग्छ हेरि राख😡😡😡

  • @DhanLama-c3j
    @DhanLama-c3j ปีที่แล้ว +1

    पत्रकार लाई।धेरै ।धनेवाद।मोलाई।त।खुसिलगो।।किनभने।पैसा ।जसरि।भएपनि।लिपाछ्।।गरिबको।।रगत।बगएर।दुखगरेको।पैसा ।लिनुपर्छ ।हैत।?

  • @kumariu2b683
    @kumariu2b683 ปีที่แล้ว +15

    आमा नि मुटु फुट्यो मेरो
    गंगा डिएर तपाइ भग्वान हो माया❤❤❤ केहि शब्द छैन तपाई लाइ के शबदले के लेख्नु डिएर 😢😢

  • @phurbasherpa6094
    @phurbasherpa6094 3 หลายเดือนก่อน

    I am so happy that she has brothers like this ekdam khusi lagyoh yestoh daju bhai hunu parcha ❤

  • @suryamagar8696
    @suryamagar8696 ปีที่แล้ว +66

    नेपाल मै यस्तो राम राम सोच्नु पनि सकिन मैले त😢😢😢

  • @sisu1041
    @sisu1041 ปีที่แล้ว +1

    माईती यतिको हुनुपर्छ दाई भाई ❤proud of you bro

  • @susilasilwal7962
    @susilasilwal7962 ปีที่แล้ว +132

    हत्तेरी 😪😪😪😪😪
    गंगा बहिनी , त्यो साउनी र तेस्को छोराको रवाफ हेर्दा मलाइ यो भन्दा अघिको एपिसोड हेर्दा नै मनमा लागेको जे थियोे त्यो सत्य रहेछ !

    • @asha.481
      @asha.481 ปีที่แล้ว +1

      Malai ni yastai lageko thiyo

    • @prazolthapa9897
      @prazolthapa9897 ปีที่แล้ว +1

      Malai pani

    • @Rita.mgt123
      @Rita.mgt123 ปีที่แล้ว +2

      Sem सोचेको थिय मैले पनि त्यो आइमाई ले धेरै जना संग 😔

    • @milanrai7752
      @milanrai7752 ปีที่แล้ว +1

      xodnuhunna hai yo papi papinilai

    • @chandrabhuwanji
      @chandrabhuwanji ปีที่แล้ว

      Molai poni estei lagethiyo dar dekhayera rakheko chh Vanni lageko thiyo

  • @IndiraadhikariRijal
    @IndiraadhikariRijal 5 หลายเดือนก่อน

    माईति भनेको त यस्तो हुनुपर्छ सलाम छ यो महान दाइ लाई🙏🙏।

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 ปีที่แล้ว +27

    कठै कति यातना पाएकी रेछिन यो बैनिले।केही समय दाइले नभेटेको भए मारेर गायब बनाउनी रेछे त्यो नरभक्क्षी राक्षीसीले।त्यलाइ जन्म कैदको सजाय हुनु पर्छ गंगा म्याम।😭😭😭😭

  • @MilanBudhathoki-up1gb
    @MilanBudhathoki-up1gb ปีที่แล้ว

    गङ्गा दिदि जस्तो सबै पत्रकार भैदिए कति राम्रो हुन्थ्यो नेपाल मा
    सफल्ताको सुभकामना दिदि हजुर लाई अझै एस्तै काम गर्दै जानु होला good luke

  • @moonskyvlogs7190
    @moonskyvlogs7190 ปีที่แล้ว +4

    मानब बेच बिखन र बन्धक को मुद्धा दर्ता गराऊनुस त्यसै छोडनू हुदैन यस्ता पापि हरू लाई सजाय दिनु पर्छ गंगा जि लाई धेरै धेरै धन्यवाद!

  • @sanutamang1726
    @sanutamang1726 ปีที่แล้ว +15

    कती महान दाई हजुर। हजुर को बहिनी म पनि हो है यदी हजुरले यो कमेन्ट हेर्नु भयो भने मलाई सम्झिनु ल 😢😢😢😢

    • @BabitaYonjan
      @BabitaYonjan ปีที่แล้ว

      baine sanga phone kehi pani xaina tapai ko comment ma dekhauxu baine lai

  • @unnatinepal5208
    @unnatinepal5208 ปีที่แล้ว

    पत्रकार गंगा लामा बैनी लाई सलाम छ सेवा नै ठुलो धर्म हो ।।धमऀ गर्न मन्दिर जानु परदैन सच्चा मन मा भगवान को बास हुन्छ ।।।

  • @ShamjhanRai
    @ShamjhanRai ปีที่แล้ว +58

    यो होटलवाला साहुनि भनाउदा लाई कानुनि कारबाईहोर सबै ले साथ दिनुस यो बैनि को नायको लागि भगवान् 🙏🙏🙏😭😭😭😭

  • @Sapana18
    @Sapana18 ปีที่แล้ว +6

    बिचरा आमा छोरीले भोगेको पीडा सुनेर रोएको देखेर मैले नि आँसु थाम्न सकेन।यो बहिनीलाई न्याय मिलोस।पापीनीलाई कडा कारबाही होस।

  • @basantabudhathoki3109
    @basantabudhathoki3109 ปีที่แล้ว +33

    गंगा लामा ज्यु यो ज्यान बेच्ने परिवारलाई कारवाही गर्नु पर्यो

  • @paruraiofficial
    @paruraiofficial ปีที่แล้ว

    यो भिडियो हेरेर नरुने कोहि छैन होला झन आमाको आँखा बाट आँसु खस्दा त 😭😭😭😭धन्यवाद छ Good tv को सबै टिम लाइ अनि चेलिलाइ समान गर्ने महान माइतीलाई नमन्🙏🙏

  • @NYNYRUMBA143
    @NYNYRUMBA143 ปีที่แล้ว +13

    Dai vanako yesto hunu parcha i respect you dai 🙏 god always bless you dai 🙏❤

  • @tamangramannepali4902
    @tamangramannepali4902 ปีที่แล้ว

    जसरी भएपनि यो दिदी लाई छेर्तिपुर्ती दिलाउनु पर्छ ganga sis जसरी आगडी बढिरहनु भएको छ येसरी नै आगडी बढ्नु होला हामी सथमा छाउ

  • @nanumagar3807
    @nanumagar3807 ปีที่แล้ว +16

    त्यो होटेल मालिक नि र त्यसको छोरा लाई कानुन बमोजिम कार्बही हुनुपर्छ एउटा नारी लाई यस्तो सम्म गरेको त्यो होटेल को गुनडेनि लाई तुरुन्त गिरफ्तार गरि आज सम्म श्रम शोषण गरि एउटा नारीलाई घरेलु हिसा गरि राखेको सबै अहिले सम्म को सम्पूर्ण हिसाब दिलाउनु होला गगा म्याम हजुरलाई हिर्दय बाट धन्यवाद छ

  • @akritilama7946
    @akritilama7946 ปีที่แล้ว

    धन्यवाद गंगा दि हजुरलाई
    हाम्री बहिनीको उद्दार गरिदिएकोमा।।।

  • @Rachana9338
    @Rachana9338 ปีที่แล้ว +5

    धन्यवाद गंगा सिस्टर ❤❤न्याय पाउनुपर्छ यी सोझो परिवार 😢त्यो आमा छोरा लाई जिन्दगी भर जेलमा कोच्नुपर्छ पापिनिहरु किरा परेर मरोस 😡😠🤬🤬👹

  • @RituRitugurung-q6y
    @RituRitugurung-q6y 11 หลายเดือนก่อน

    दाजु भनेको यस्तो हुनुपर्छ धन्यवाद दाजु परिवार यकै ठाउँमा भेट हुनु भो खुशी लाग्यो

  • @laxmikhatri3137
    @laxmikhatri3137 ปีที่แล้ว +28

    प्रकाश सपूतको फुलमाया गितको याद आयो😢

  • @Madhusharma-p3k
    @Madhusharma-p3k 2 หลายเดือนก่อน

    हे भगबान सबैलाइ यस्तै माया गर्ने दाजु भाइ आमा बुबा दिनुहोस कति महान दाइ रहेछ यो बहिनिको माइती भनेको यस्तो हुनु पर्छ नाम मात्र को सम्बन्ध काम छैन

  • @janukapoudel868
    @janukapoudel868 ปีที่แล้ว +7

    गंगा बहिनी हजुर लाई धैरे धैरे धन्यवाद छ

  • @sujanithapa6767
    @sujanithapa6767 ปีที่แล้ว +16

    अब देखि भगवान यो परिवारलाई धेरै धेरै खुशी मिलोस😘🙏🙏

  • @munadarlami3590
    @munadarlami3590 ปีที่แล้ว +12

    हे भगवान कस्तो मानवता हराएको मान्छे हरु छन हाम्रो समाजमा मा गंगा दिदि जसरि पनि यो दिदि लाइ न्याय दिलाउनै पर्छ कस्तो पापि रहेछन 😢😢😢😢

  • @jitman8335
    @jitman8335 8 หลายเดือนก่อน

    तामाङ एतिकै आफुमा वीर छ।proud to be tamang

  • @ningmasherpa307
    @ningmasherpa307 ปีที่แล้ว +7

    जसले बन्दी बनाएर राखे, उनीहरूलाई कडा सजाय हुनुपर्छ।।।।कति दुःख लाग्दो,,,,मनै रसायो, आँखा रसायो।।।😢

  • @animeshchettri359
    @animeshchettri359 ปีที่แล้ว

    जिन्दगी negative comment गर्दिन।respect गङ्गा जि🙏🙏🙏🙏

  • @kamanagiri2384
    @kamanagiri2384 ปีที่แล้ว +43

    बहिनी सब भन तिमिलाईसबले सात दिने छम त्याे साउनिलाई जेलहाल्नु पर्छ❤❤❤

  • @-jungstrong_6353
    @-jungstrong_6353 ปีที่แล้ว

    यो भिडियो ले आँखा नरसाएको मान्छे कमै होला त्यो अपराधीलाई कडा सजाय दिन पर्छ ।र good tv को सञ्चालक गंगा म्याडम लाई पनि धेरै धेरै धन्यबाद मनै देखि नमस्कार 🙏🙏🙏

  • @markLoveCrypto
    @markLoveCrypto ปีที่แล้ว +35

    Ganga sister i salute you for your kind hard work. keep fighting for her componsation, PUNISH THE DEVIL WOMEN and find others similar victims please.
    from United Kingdom

    • @bimalagyawali2375
      @bimalagyawali2375 ปีที่แล้ว

      आमा भनेको आमा नै हो जति सन्तान भए पनि कहिले धेरै नहुने दाजुभाइ दिदीबहिनी भनेको यस्तो हुनुपर्छ गगा बैनीलाइ पनि धेरै धेरै धन्यवाद

  • @manishaadhikari4841
    @manishaadhikari4841 ปีที่แล้ว

    माइती भनेको उहाँ हरु को जस्तो हुनु पर्छ।भगवानलाई धेरै धेरै धन्यवाद उहाँ लाई आफ्नो परिवारसङ पुन मिलन गराइदिनु भयको मा र दाजु भनेको उहाँ जस्तो हुनु पर्छ❤❤❤।

  • @ranjanpandey3892
    @ranjanpandey3892 ปีที่แล้ว +3

    सुन्दा सुन्दा म पनि रोएको पत्तै पाएन सब खुसी भएर बस्नु all family ,
    एउटा कुरा जसले नी आमा बाबाले भनेको कुरा लाई नस्वीकार्दा आफूले दुःख पाइयो परिवारमा पीडा भयो । यो भिडियो ले एकदमै राम्रो सन्देश पनि दिएको छ सबैले हेर्नु होला
    आमाले आफ्नो मन् लाई कसरी थामेर भन्नु भाको छ आमा रुँदा सारै रोएँ मा पनि thank you happy family

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 ปีที่แล้ว

    सारै खुशी लाग्यो अब न्याय दिलाउन लागि पर्नु ganga sis ❤❤❤

  • @sitashrestha7304
    @sitashrestha7304 ปีที่แล้ว +3

    हामी हेर्नेको मन त एति भक्कानियो आँखामा आशु रोकिएन😭भने 10,,,10 वर्षसम्म यस्तो पीडा भोग्नेले कति आशुसङ्ग🥲भात खाइन् होली यी दिदीले सम्मान छ good tv दिदि गंगा लामालाई 🙏🙏

  • @SoniyaGurung-t5n
    @SoniyaGurung-t5n ปีที่แล้ว +1

    त्यो होटेल को साहुनी लाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ कडा सजाय दिनु 😢😢😢😢😢😢😢

  • @Rita.mgt123
    @Rita.mgt123 ปีที่แล้ว +5

    रोइदे म त ह्वा को कुरा सुनेर 😭😭😭😭😭😭😭😭😭😭धेरै धेरै धन्यवाद गंगा म्याम लाई 🙏🙏

  • @prince_bhim_official8168
    @prince_bhim_official8168 ปีที่แล้ว

    great work good tv teams 🙏🙏🙏 पिडित सिसटरले निया पाउनु पर्छ 🙏🙏🙏

  • @ramchand2413
    @ramchand2413 ปีที่แล้ว +5

    Real Hero ho Ganga sister💐💐💐💐💐💐

  • @UnikaMagarni-n6w
    @UnikaMagarni-n6w 11 หลายเดือนก่อน

    😢😢रुदा रुदै सकियो भिडियो पनि माहान दाइलाइ हजारौं हजारौं धन्यवाद दाइ😢😢😢

  • @ushaale3073
    @ushaale3073 ปีที่แล้ว +2

    आमा कति न मज्जा ले रुनु भयो आफ्नो सन्तान को माया 😭😭😭 त्यो माथि आफ्नो छोरी लाई त्यसरी राखेको रैछ कोसको आमा रुदैन 😭😭😭😭😭😭😭

  • @SarmilaChamling-h7n
    @SarmilaChamling-h7n ปีที่แล้ว

    हजुर जस्तो पत्रकार अझ जन्मिनु पर्छ हाम्रो नेपालमा 🙏🙏यस्तै दुखि गरिब असाहे सोझा साझाको लागि 🙏🙏

  • @sapanapokhare6002
    @sapanapokhare6002 ปีที่แล้ว +11

    कुबेति को घर मा 8 साल देखि काम गरेको छु तर तो नानि ले जस्तो दुखा पाको छाइन धेराइ नेपाल माइ काम गर भान्नु हुन्थियो तर नेपाल को साउने हरु काती हारामि हुन्छ थाहा छ मालाइ 😭😭