केही फरक पर्दैन प्रचन्ड छाडेर सिध्याउन प्रयास गर्दा गर्दै आजित भै फर्केकालाई तुरुन्तै स्थान दिने महान ब्यक्तिले फेरि फर्केको अवस्थामा उनिहरुको स्थान सुरक्षित गर्न लालाहित कति हुन्छन् स्पस्टनै छ। लाजै लाग्छ यार।
त्यो जनयुद्ध, जनयुद्ध थिएन् भन्नेकुरा घामजस्तै सर्लङ्ग छ,र २००७+२०४७+२०६२+२०६३ सालको परिवर्तन र, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , राजसंस्था राजा ग्यानेन्द्र लाई पनि,किन र केका लागि पाखा लगाएको थियो, भन्नेकुरा, नेपालि नागरिकले अब ढिलै भएपनि बुझ्ने छन् र बुझ्दै छन्
जयुद्ध होइन हिंसा नै हो जनयुद्ध ले कुन कुन highway बन्यो कुन कुन कारखाना बन्यो कतीहजार लाई रोजगार भो देश मा के परिवर्तन भो यो जनयुद्ध होइन हिंसा हो। जन्ता आज पनि उही स्थर मा छ अनि नजनयुद्द किन भन्ने जनयुद्ध ले कुनै परिवर्तन भाको छैन अहिले भाको यतिको विकास आज को आबसेक हो कसैले गरेको होइन
जनयुद्धको उपलब्धि प्राप्त गर्ने
अहिले जनयुद्धलाई अपमान गर्ने???
यो बहुला होईनन
जनयुद्ध एमाले,काङ्ग्रेस,राप्रपा र अदालत ले दिएका होइनन्।र लडेका होइनन् माओवादी लडेको हो जनयुद्ध माओवादी ले भन्छ।
जनयुद्ध नै हो ।
महान जनयुद्ध जिन्दावाद
राम्रो भो
❤❤🎉🎉🇳🇵🇳🇵Right
बादल,लेखराज,टोप बहादुर,ज्वाला कुमारी लगायतले के पाउनुपर्थ्यो र के पाएनन् ,अनि उनीहरूको बिचल्ली भएको वा कुनै हैसियत नभएको भन्ने अफबाह फैलाउनु पर्ने?
लाज लाग्नु पर्थ्यो ! दुनियालाई बेबकुफ बनाउने !!!
Good good ❤❤
❤❤❤❤
भट्ट सामन्त हुन् । माओवादीले मार्छ भनेर डरले माओवादीमा लागेका थिए ।
जो ओलीको पछि लाग्यो ऊ सकियो । तत्कालीन उन्नयन मुतको न्यानो मात्रै हो ।।
केही फरक पर्दैन प्रचन्ड छाडेर सिध्याउन प्रयास गर्दा गर्दै आजित भै फर्केकालाई तुरुन्तै स्थान दिने महान ब्यक्तिले फेरि फर्केको अवस्थामा उनिहरुको स्थान सुरक्षित गर्न लालाहित कति हुन्छन् स्पस्टनै छ। लाजै लाग्छ यार।
🎉🎉🎉
एमाले मै कुन्छ्न बादल
माओवादी दन्द युद्ध हो दन्द काल हो माओनेपारत हो महा भारत भनुम भने कुनै भगवान सामेल देखिदैन
January jindbat
Janayudha bhaneko janatale garekoyudha ho
त्यो जनयुद्ध, जनयुद्ध थिएन् भन्नेकुरा घामजस्तै सर्लङ्ग छ,र २००७+२०४७+२०६२+२०६३ सालको परिवर्तन र, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , राजसंस्था राजा ग्यानेन्द्र लाई पनि,किन र केका लागि पाखा लगाएको थियो, भन्नेकुरा, नेपालि नागरिकले अब ढिलै भएपनि बुझ्ने छन् र बुझ्दै छन्
Namakharamharu sadnu parchha.
yo ta hunu nai thiyo ni aaphno ghar xodera kursi ko lagi arko ghar ma sarna lida
Sabai Kranti kari ko nam Bechera Ausarbadi Vaye2👈👈👈👈👈👈
K garxa mangale afnai dhnaga le 😊😅😅
Jana yudda maaa sabai Nepali samayog xainan soo hataudai ramro
Mawobadi ko matra ho jana yudda sabda
Mawobadi ko TV channel ho kya yo 😂😂
जयुद्ध होइन हिंसा नै हो जनयुद्ध ले कुन कुन highway बन्यो कुन कुन कारखाना बन्यो कतीहजार लाई रोजगार भो देश मा के परिवर्तन भो यो जनयुद्ध होइन हिंसा हो। जन्ता आज पनि उही स्थर मा छ अनि नजनयुद्द किन भन्ने जनयुद्ध ले कुनै परिवर्तन भाको छैन अहिले भाको यतिको विकास आज को आबसेक हो कसैले गरेको होइन
tyahi janUdda le garda aaja aadaibasi janjati haru ucch oda pgera sarkari jagir khairakheka xan