Durghatana 'Plane Crash song' | Juna Shrees | Resham Sapkota | New Teej song 2024
ฝัง
- เผยแพร่เมื่อ 17 ต.ค. 2024
- Tareli Sangeet Kunj Presents:-
Presenting new Nepali Teej song 'Durghatana' by Juna Shrees only on Tareli Sangeet Kunj's official TH-cam channel.
------------------------------------
#ReshamSapkota
#JunaShrees
#Durghatana
#NewTeejSong
#Teej2081
#Teej2024
#ViralSongs
#Latestsong
#NepaliSongs
#LokDohori
#NewSong
------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Durghatana
♪ Vocal:-
Juna Shrees
♪ Lyrics|Music:-
Resham Sapkota
♪ Arrange:-
Raju Sunam
♪ Recording Studio:-
Ozone
♪ Mix|Master
Binod Pariyar
♪ Audio/Video:-
Tareli Sangeet Kunj
---------------------------------------
🎬️ Video Credits:-
🎬 Direction:-
Resham Sapkota
🎬 Producer
Mira Sapkota
🎬 Cinematography:-
Hari Dhakal
🎬 MUA/Management:-
Rajan Poudel
🎬 Edit/Color:-
Roshan Dhital
🎬 Post Production:-
Tareli Sangeet Kunj
© & ℗ Tareli Sangeet Kunj , 2024
All Rights Reserved
-------------------------------------------------
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
जुना बैनीको स्वर, रेशम भाइको शब्द अनि ती भयानक दुर्घटनाहरु पीडा पनि संगीतमय..... कोसहरुबाट आँशु बगाउँदै बगाउँदै भए पनि वाह वाह वाह लेख्न मन लाग्यो!
हिर्दय नै भक्कानियो दाइ 😢😢 शुभकामना 🎉🎉❤
Umm vai
मनै छोयो यो गीतले सबैजनालाई सफलताको शुभकामना।
समसामयिक सृजना हरेक घटनालाई सन्देश मुलक तरिकाले प्रस्तुत गर्नुहुने मेरो प्यारो राजा रेशम सापकोटा लगायत सबै सबैलाई हार्दिक बधाई तथा शुभकामना ❤❤❤❤
सफलताको शुभकामना दाजु❤❤
Tq
दिदी अति राम्रो वास्तविक घटनामा तिज गित❤❤❤
अति उत्कृष्ट गित समय सान्दर्भिक दादा शुभकामना ❤
याेे गितले भावुक बनायाे गित बनाउने लगायत सम्पूर्ण कलाकार हरुलाइ बधाई छ,,,
Tq
dherai ramro xa❤❤
Thanks
मन छोयो धेरै धेरै धन्यवाद 🎉❤
Tq
गितका हरेक शब्दले मन छोयो ❤❤❤
गीतको लागि धन्यबाद
मृतक प्रति हार्दिक श्रद्धाञ्जली
तर मरण चाहे जसरी सुकै होस् आखिर मरण नै हो एक जना मरे पनि मरण हो दस जना मरे पनि मरण नै हो परिवारलाई पीडा जीन्दगी भरीको लागि हो कलाकार हरुले विभेद नगर्नु होला राज्यले त गरेको छ दुई ओटा गाड़ी खसेर आज सम्म बेपत्ता यात्रु भेटिएको छैन ति परिवारलाई कति पीडा होला सोच्नु जरुरी छ
दासढुङ्गा गीत सग मिल्दोजुल्दो रैछ शुभकामना
Dherai ramro bhayo geet sabaile maya garidinus hai
Tq
शुभकामना दाई❤❤❤
Tq
❤❤❤ dami song
मन छोयो 😢❤❤
Tq
आह जय होस प्रभो😢
मन छुने गित ❤
Tq santu
❤❤❤ marmik aong😂😂😂😂😂😂😂
शुभकामना दाई
Ramro xa
शुभकामना 🙏🙏🙏
अति राम्रो तिज गित सफलताकाे शूभकामना 🎉🎉🎉🎉🎉
सफलताको सुभकामना सबैलाई ❤❤❤❤❤
Tq
Proud of u
अरुले गित लेख्छन तर यहाँ कलमत एउटै हाे मात्रै मसि फरक छ , रेशम दाज्युकाे कलम जब बेदनाकाे धारमा बहन्छ केबल अाशुले फेखिन्छन शब्द एकैपटक पूरा गित सुन्न कठिन छ, 😭😭😭😢
Dukhad ghatana ko athartha geet❤❤
🎉❤🎉❤🎉❤
😂😂😂😂 deshma pareko yethartha ghatana sambandhi rahexa thank you❤❤❤❤
Tq
शुभकामना 😭😭
Nice song ❤😢❤
Tq
😢😢😢😢❤❤❤
Tq
धन्यवाद कलाकार गणहरुप्रती
Badanakopoko best song dai
सिमलटारको घटनामा सरकारको ध्यान गएन नत कुनै पार्टीको श्रद्धाञ्जली शोक मनाउन सकेनन् plane दुर्घटनामा ज्यान गुमाउँदा राष्ट्रिय झण्डाआधा झुकाउने कार्य त भयो नागरिकमा पनि सरकारले फरक देख्यो 😂😂😂😂
Good
🎉
नमस्कार म गित को म्युजिक एरेन्जर राजु सुनाम,आदरणीय दाई रेशम सापकोटा को सिर्जना मा दुर्घटना कस्तो लाग्छ प्रतिक्रिया दिनु होला !!
Tq
सदाबहार सफल उत्कृष्ट सृजना गर्ने मेरो प्यारो गाउले राजाको हरेक सृजना मार्मिक र उत्कृष्ट हुन्छ नमन हार्दिक आभार सहित सफलताको शुभकामना छ मेरो प्यारो राजा ❤️❤️🙏❤️❤️
नारायणी मा बस हरायो भेटिएन कयौ घर-परिवार ऊजाड भये न्याए छैन देस मा सान्ती छैन देस मा राजनिती ले खायो ती अबोध आत्मा हरू।
Atee sundersinges
धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
अनि रेसम दाजु देउरानी जेठानी भाग 2 आउदै छ भन्ने थाहा पाईयो कहिले आउछ युटुबमा 🙏❤️🤔
😢😢😢😢😢❤❤❤🎉🎉🎉
Realistic
😢😢😢
नमस्कार कलाकार सम्पुर्ण टिमले गाउनु भएको म😢😢
Yasto geet gauda pani carcama aainxata k nautanki geet gauna parxara vairal hunuli samman xa dd hjrko geet li aagami barsama pani yastii geet sunna pau
यो गित डाउलोट हुदैन
Resham sir KO geet kaa barema bayan garne thau nai hudinan .
तारालाइ कोइ जाद्रै सुहाएको सारङी रेटेको
😂😂हो है😛
Juna Bohini ko sorko Jati tarIpha gare pani kanahi hunxa
Very nice song 🎉🎉🎉❤❤❤
😂😂😂😂 deshma pareko yethartha ghatana sambandhi rahexa thank you❤❤❤❤
Thanku