AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २७, बिहीबार बिहान ७ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ค. 2024
  • News Presenters: Rina KC & Nirajan Bhandari
    Headlines :
    १.पश्चिमी न्यूनचापीय प्रणालीको देशभर प्रभाव,अधिकांश स्थानमा अति भारी बर्षाको चेतावनी,उच्च सतर्कता अपनाउन अपील सतर्क रहौँ अधिकांश स्थानमा अति भारी बर्षाको चेतावनी |
    २.प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माओवादीको अपील, विपक्षमा उभिन एमालेको निर्देशन, नयाँ सरकार गठनको संवैधानिक प्रावधानमा बेग्लाबेग्लै दाबी । पक्ष-विपक्ष एमाले-माओवादी आमनेसामने |
    ३. निजी विद्यालयका विद्यार्थीको सामाजिक विषयको नतिजा चिन्ताजनक, नेपाली भाषामा उत्तर लेख्नुपर्ने अनिवार्यले असर, पाठ्यक्रमको स्थायित्वमा विज्ञको जोड । भाषालाई दोष ! निजीमा नेपाली कमजोर |
    ४.रुससँगको जारी युद्धमा युक्रेनप्रति नेटो राष्ट्रहरुको अटल समर्थन,अत्याधुनिक हतियारसहित लडाकु विमान सहयोगको वाचा,सदस्यताको लागि प्रतिबद्धता नेटोको समर्थन अत्याधुनिक हतियारसहित लडाकु विमान सहयोग |

    ५.नेदरल्याण्ड्सलाई हराउँदै इङ्ल्यान्ड युरोकपको फाइनल प्रवेश,स्पेनसँग उपाधी भिडन्त सोमबार, कोपा अमेरिकामा उरुग्वे र कम्बोडिया भिडदै खेल अपडेट इङ्ल्यान्ड युरोकपको फाइनल प्रवेश |
    Press the Bell icon to get all the News Update.
    ►th-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

ความคิดเห็น •