खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
सेवा सन्देस र मनोरन्जन संस्कार संस्कृति सभ्यता को जननी नयाँ लाइ प्रोत्सान अग्रज लाइ सम्मान सबै दर्सक को मन मुटु को ढुक ढुकी लोकप्रिय कार्यक्रम इन्द्रेणी, जय कृष्ण दाइ जय इन्द्रेणी ।
सम्पूर्ण लाई मेराे नमस्कार अाजकाे कार्यक्रम असाध्यै रमाइलो छ मुन्द्रै दादाकाे कमेडी धेरै धेरै राम्रो छ लगायत ईन्द्रेणी टिम लगायत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ मेराे तर्फबाट
India मा जति पनि फिल्म प्रोमसन प्रचार प्रसार "THE KAPIL SHARMA SHOW"बाट गरिन्छ भने अब नेपालमा ईन्देरेणी बाट गर्दा धेरै राम्रो भयो। तुलनात्मक रुपमा उस्तै उस्तै Studio, फरक ईन्देरेणीमा लोक दोहोरी को छुट्टै मज्जा। फेरि सायद सबैले सबभन्दा हेर्ने दर्शकहरु भएको कार्यक्रम पनि ईन्देरेणी नै भन्दा फरक नपर्ला।
ऐदी Uk सपन कुमार राई ज्युले इन्द्रेणी टिमलाई Uk बोलाऐपछी पिल्ज कृष्ण कडेलसर कृष्ण बजगाई बैनीलाई Uk नछुटाई लैजानु जसरी भऐपनी जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी अरब बाट
मुन्लेले सर र प्यारी मनमाया वाइबा बहिनी लक्ष्मी शाह बहिनी प्यारी भुमिका बयक बहिनी प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर प्रितिमा माडम युवराज सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ हायारी प्यारी फिल्म मैले पनि हेन्छु मुन्दे सर जय भगवान्
Harry ki प्यारी का सम्पुर्ण टिम लाई हार्दिक नमन छ यो harry ki प्यारी चलचित्र ले धेरै नंया का साथ सफल्ताको शुभकामना अनि दोहोरी नि धेरै राम्रो भो अझै यो भन्दा नि ठुलो भए अझै राम्रो हुन्थ्यो !सम्पुर्ण इन्द्रेणी टिम लाई salut छ युवराज सर नाच्दा धेरै मन लागि राख्छ अझै हेर्न मन लग्छ छत्र भाइ लाई नि मिठो सम्झना कृष्ण dai हजुर लाई कुन शब्दले सम्मन गरौ कुनै शब्दनै छैन कृष्ण दाइ हजुर को बरेमा लेखु भने मेरो मोबाइल को युटुब नै भरियला तर हजुर को बारेमा लेख्न सकिँदैन कृष्ण dai हजुर लाई हिर्दय देखि नै धन्यवाद
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
thu
bi bi
Uisgzgnsgbs
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
Long Live Krishna Kandel indreni Foundation:
❤❤❤❤❤
जितु नेपाल हास्य कलाकार मात्रै नभएर सबै कुरामा पोक्त कलाकार हुनु हुन्छ उहाँ प्रति उच्च सम्मान
आहा आज त पहिलो कमेन्ट गर्ने अवसर मिल्यो जय ईन्द्रेणी मुन्द्रेको ह्यारीकी प्यारी भव्वे सफल होस शुभकामना।
अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
साइबर क्राइम लाग्ला अलि विचार गर्नु हाेला
Great Work Daju
@ 𝓴𝓮𝓼𝓱𝓪𝓫🤣🤣
Good lock balen
फेक अाइडि
सबै कलाकार मन पर्छ मलाई सबैभन्दा मननपर्ने हिरोईन यहि हो बोलिसुन्दै रिस उठ्छ
इन्द्रेणी नछुटाई गर्ने को को हुनुहुन्छ यता हजिर हुम् है,,,
नमस्ते सबैलाई म कमल ओली दाङ कार्यक्रम राम्रो छ।यसरी नै अगाडि बढ्नु।सके जति समाज सेवा गर्नेछु।
कति रमाईलो गर्नु भएछ ह्यारी कि प्यारी टिमले, सबै कलाकार प्रति उच्च सम्मान छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नमस्ते ईन्द्रेणी टिम लगायत सबै जनालाई l
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 💑
Best show ever ❤️ 🙌
इन्द्रेणीको कार्यक्रम सारै रमाइलो हुने
नहेरम भने नी मनले नहेरी नमान्ने❤️❤️🙏🙏 इन्द्रेणि प्रोग्रामको सधै प्रगतिको कामना गर्दछु
ह्यारीकी प्यारी चलचित्र का निर्माता साथै सम्पूर्ण ब्कलाकारको बेजोड प्रस्तुतिले इन्द्रेणीलाई रमणीय बनायको च्ग सबै कलाकार हरुलाइ साम्नान छ।
सेवा सन्देस र मनोरन्जन संस्कार संस्कृति सभ्यता को जननी नयाँ लाइ प्रोत्सान अग्रज लाइ सम्मान सबै दर्सक को मन मुटु को ढुक ढुकी लोकप्रिय कार्यक्रम इन्द्रेणी, जय कृष्ण दाइ जय इन्द्रेणी ।
हजुर हरु को दोरि असाधै मोन पर्छ हजुर हरु लै सफल्ता को सुभुकमना सधै छ
सम्पूर्ण लाई मेराे नमस्कार अाजकाे कार्यक्रम असाध्यै रमाइलो छ मुन्द्रै दादाकाे कमेडी धेरै धेरै राम्रो छ लगायत ईन्द्रेणी टिम लगायत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ मेराे तर्फबाट
एन्देरिनी।कलाकार।हरुलाइसमान।च।मेरो।सुभरात्तृ
आजको दोहोरी गाउने सम्पुर्ण कलाकार हरुमा सम्मान
ह्यारी कि प्यारि हेरेका र मन पर्ने यता हाजिर हुम त ।
फ्लिम को एक्टर ले दोहोरि गएक जस्तै मज्जाले गाउने पहिलो कलाकार जितु नेपाल नै होला बबाल मुन्द्रे
ह्यारी कि प्यारी फिल्म हेर्नुपर्छ सबैले । म पनि हेर्छु ।
सारै राम्रो रमाइलो मनोरञ्जन सबै एउटै मन्चमा मिठो सम्झना सबैमा सफलताको शुभकामना
ईन्द्रेणी कार्यक्रम सप्तरंगमञ्च हाे ।
एक जना क्यामरा म्यान त ठ्याक्कै पल शाह जस्तै लाग्यो मलाई त ।
Hai malai pni testai lagako 😂
India मा जति पनि फिल्म प्रोमसन प्रचार प्रसार "THE KAPIL SHARMA SHOW"बाट गरिन्छ भने अब नेपालमा ईन्देरेणी बाट गर्दा धेरै राम्रो भयो। तुलनात्मक रुपमा उस्तै उस्तै Studio, फरक ईन्देरेणीमा लोक दोहोरी को छुट्टै मज्जा। फेरि सायद सबैले सबभन्दा हेर्ने दर्शकहरु भएको कार्यक्रम पनि ईन्देरेणी नै भन्दा फरक नपर्ला।
सम्पूर्ण ह्रारिकि प्यारि टिम लगायत ईन्द्रेणि टिम प्रति नमस्कार 🙏🙏🙏🙏💖💖
ईन्द्रेणी कायकम साहारै मन पर्छ सबै को जय होस
सम्मान छ ह्यरी प्यारी को टिम लाई
साथै इन्द्रेणी परिवारलाई ।जय नेपाल
🙏❤️🌷👍️💕👌💞
धेरै रमाइलो सुभकामना।जय इन्द्रेणी ❤️🙏🌈
धन्यवाद नमस्कार इन्द्रेनि कृष्ण कंडेल ज्यु साथै सबै ईन्द्रे टिमलाई 🙏🙏🙏🙏❤️❤️💕
तपाईहरूको कार्यक्रम म सधै हेर्छु ॥ यस्को लागी यहाँहरुलैई धन्यवाद
मुन्द्रे जिको कमेडी सधै हेर्छु
मेरो दिन काट्ने मेलों यही हो॥ म बिस्नु हुमगाँई हुँ॥
कृष्ण बजगाईं को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु साथै सम्पुर्ण ईन्देणी परिवारमा नमन।
मुन्द्रे/ जितू, सम्मान छ बहुप्रतिभावान🙏 LGBT त होइन कोही मान्छे??
यक दम रमाइलो देाहेारि 💋💋💋💋💋💋👌👌 सबैलाई नमस्ते नमस्कार
जितुनेपाल त कमिडियन मात्र हुन भन्नेसाेचेकाेत दाेहरिमा पनि पाेक्तरहेछन फिल्म हेरिकाे टिमलाइ धन्नेबाद अरुसफलताकाे सुभकामना
म पनि कहिले छोड्दिन हेर्न यो कार्यक्रम लगेको जसतै जस्ले सधै हेर्ने साथी सबै एया लके गरु
कृष्ण जि मलाई धेरै माया लाग्यो त्यो अन्धो भाइले गाएको देखेर एक चोटि गाउन मौका दिनु ल।
Malai chai kaile jurxa endreni ma sarai aauna man xa😔♥️
अत्तेन्तै राम्रो छ।कार्यक्रम सम्पूर्ण दाजु भाइ दिदी बहिनी र सम्पुर्ण इन्द्रेणी टिमलाई र सबैलाई अबिबादन।🙏🙏🇳🇵🇳🇵🙏
ह्यारी कि प्यारी-२ चाहिने जति हाजिर हुम।
यस्ता लाइ नै भन्ने हो versatile actress 👍@jitu_Nepal तपाईं हरु को चलचित्र सफल रहोस् सफलता को अग्रिम शुभकामना
सपन कुमार राई ज्वाँई लाई पनि इन्द्रेणीमा देख्नु पायो । ह्यारी की प्यारी टिमलाई बधाई एवं शुभकामना । जय कृष्ण कंडेल भाई जय इन्द्राणी टिम ।
ओहो जितु नेपाल लाई कमेदीको हिरो हास्य कलाकार मात्रै होलान भनेको त गायककार पनि पो
ह्यरी की प्यारी फिल्म सुपर हिट हुने भयो अब 👍
यो फिल्म नचल्नुको मुख्य कारण हिरो - हिरोइनको क्यामेस्टी नमिल्नु हो ।
ऐदी Uk सपन कुमार राई ज्युले इन्द्रेणी टिमलाई Uk बोलाऐपछी पिल्ज कृष्ण कडेलसर कृष्ण बजगाई बैनीलाई Uk नछुटाई लैजानु जसरी भऐपनी जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी अरब बाट
Kasto ramro git gaunu hudo rahexa 🥰🥰🥰🥰🥰😛
सारै राम्रो सबैलाई सफलताको सुभकामना फिल्महेराै मनोरोन्जन समसामिक जनचेतनामूलक छ ईन्र्देणिटिमलाई सलाम कतारबाट हजुरहरुकै सुभचिन्तक सबैलाई जयहोस सबै सकारात्मक बनाैसोचाै एकअर्काई सहयोग गराै🇳🇵🇳🇵🇧🇭🌷🌹🌻🍍🍒🍏🍎🍊
आहा कति राम्रो कति रमाइलो❤❤
धेरै रमाइलो भयो शुभकामना जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
Kte ramailo ho indreni maw
ईन्द्रणि🙏🙏तर नेपाली सिनेमा👎️👎️बिचर बिज्ञापनकोलागि ईन्देणि जान्छन😂😂😂👎️👎️
Dharai man parxa malai Pani yo indrani
Hoho sachikai krishna dai arthamantri hunu vo vane kohi pidid runu parni thiyena hola dai hjr sanga 2 choti vete tara hjr kati asal k dai salam
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मुन्दे सरजय भगवान्
😁पछाडी कलौटे लाई कोको ले देख्नु भयो भन्नू त 😁
😂😂😂😂😂
😂😂😂😂😂
Sarai ramiro lagyo dherai dherai dhanyebat endheri 🙏🙏🙏🙏🙏🙏
Good evening everyone,
Lau ajata mundre ko team le ago balexan hai
Jaya indreni
waw kati ramailo endreni ma mundre kalakar
Wow 👌 nice sir really 👏
filam ko parchar garnu nepal ka hiro hironi anek thauma anek garnunpugeko x nepali filamka hiro hironinko natek
धेरै राम्रो छ
हग्ने पाद्ने छेर्ने छाद्ने सबै सबै दोहोरी गाउने भए । अनि परेको बेला दोहोरी गाउने मत्लब नहुदा दोहोरी लाई गिराउने । तर
Aahaa!!!!
Jitu vai ko kada jado rahexa dohori
Bahu prativa ko khani Jitu lai feri arko eposide dinu paryo
Nice KRISHNA Kadal Sir.
जितु दाइ कडा
मुन्लेले सर र प्यारी मनमाया वाइबा बहिनी लक्ष्मी शाह बहिनी प्यारी भुमिका बयक बहिनी प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर प्रितिमा माडम युवराज सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ हायारी प्यारी फिल्म मैले पनि हेन्छु मुन्दे सर जय भगवान्
I love bhola rejal so
निकै राम्रो छ नि सबै लाई बधाई
Excellent Dohori of Jitu jee ra Manmaya bahini ko….Jaya Indreni!!!
safalta ko shuva kamana movie 🎦 lai
Tv ma kati baje aaux vandinu na plz इन्द्रेणी
Badhaixa hyariki pyari teamlai
जितु दाइ त कडा पो हुनुहुदो रैछ ❤️🤟
नमस्कार 🙏🙏🙏🙏जय इन्द्रेणी
जय गित जय संगित संगित बिना यो संसार चल्दैन
Waaoo Biru Nepal respect
Dami karakarm & sabjanala haridinu hai heri ki pihari
Miss pabi lai इन्द्रेणी गफ लाउन बोलाउनु पर्यो
Namaskar sabhaima dherai ramro xa program❤❤
वाउ दामी गीत
Really Enjoy me showing from malaysiA🥰🥰🥰Respact Everybody🙏
Jay indreni salam xa all team lai
The best dohori I have ever seen and heard.
Sarai ramailo dohori
🙏 बालेन र रबि लाई पनि बोलाउनू सर
Awesome mundrey ko lokgeet sochye panee theyana yasto gaulan bhaneyra bhabye hos yo Film ma India ko Andaman Nicobar Island bata hai
Voice thikai ho manxe ta ramri lauxa samrazi sis Lai man parxa jay indreni
Harry ki प्यारी का सम्पुर्ण टिम लाई हार्दिक नमन छ यो harry ki प्यारी चलचित्र ले धेरै नंया का साथ सफल्ताको शुभकामना अनि दोहोरी नि धेरै राम्रो भो अझै यो भन्दा नि ठुलो भए अझै राम्रो हुन्थ्यो !सम्पुर्ण इन्द्रेणी टिम लाई salut छ युवराज सर नाच्दा धेरै मन लागि राख्छ अझै हेर्न मन लग्छ छत्र भाइ लाई नि मिठो सम्झना कृष्ण dai हजुर लाई कुन शब्दले सम्मन गरौ कुनै शब्दनै छैन कृष्ण दाइ हजुर को बरेमा लेखु भने मेरो मोबाइल को युटुब नै भरियला तर हजुर को बारेमा लेख्न सकिँदैन कृष्ण dai हजुर लाई हिर्दय देखि नै धन्यवाद
Aaja sarai ramailo lagyo
Films kalakar haru lai dekhda Ramailo lagyo❤❤❤
Sabaiko jaya hos
Jaya indreni
Mundre uff jitu nepal 💞💕
Kalakar ta ysto hunu parxa hasau ni tetikai dohori ni gaune hiro ma thik safalta ko kamana munde sir
Amazing indreni program
जय इन्द्रेणी
Jitu Nepal dai ❤️❤️
Commentment indteni team reply garnnu paryooo ekkohoro comment matra huwar huwar aayoooo .......
नेपालमा हुनेले हल मा गएर हेर्छ बिदेस्मा हुनेले का हेर्ने उटुब्मा हालुम त
Wow dami lu aaj pani ramailo hune vayo