भेडिखर्के साइलाले गाउने ठाडो भाका र बाग्लुङ मा गाइने ठाडो भाकामा के फरक छ, ल हेर्नुस त ? ०७४-०५-२१
ฝัง
- เผยแพร่เมื่อ 4 ต.ค. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed" - บันเทิง
कति मनोरञ्जन र सूचना दिन कोशिस गरेको हो हाम्रो कृष्ण कँडेल र उहाँको इन्द्रेणी टोली । क्विन्टल क्विन्टल धन्यवाद ।मुरीले नपुग्ने भो। अझ ठाडो भाका त कति मज्जाको, साह्रै जीवन्त ।
सारै राम्रो बर्याङ गाउ र त्याहाका दाजु भाइ दिदी बहिनी बुबा आमा प्रति सु स्वास्थ्य दिर्घायु को साथै उतर उतर प्रगतीको कामना
सारै रमाईलो लाग्यो यो भाका सुनेर धन्यवाद ईन्द्रेणी लाई खाडी मुलुक मा यो भाका सुन्न पाऊदा आदरणीय गुरू भिम नाथ सर्मा को याद आयो ।
Dhari ramro x ma pni baglung ko hu hamipni phila ratima astai geet gakohu purano yd aayo hjr hrulai mero darsan indrni tim
यो भाका हाम्रो तिर्को हो कास्की बागुलङ्को एउटै रहछ दामी छ
वाह वाह क्या दामी।गाउघरको सम्झाना आयो येतिखेर कुबेत बाट ओछ्यान मा पल्टेको अबस्थामा ।
Sarai ramailo lagyo indreni karyakram in baglung
wow hamro baglung maa dherai ramro ramailo lagyo thank you
gaugharko lok bhaka herdai xu dubai dhekhi kati ramailo hamro lok geet
Kapal cahie dami xa bainiko ra ramro xa
यक्दम मजा आयो यो भाका सुनेर कृश्न जि यस्तै अरु पनि सुन्न पाइओस
Yesai gari puranA vaka harulai sabai samu puraidinu vayoko ma dhannebad krishna sir
Dherai Dherai dhanyavad Krishna kandel Jiu. Hamrai maulik Sanskrit jhankaune salaijo geet haru sunda nikai Aanand aauxa
चिनिन मैले सत्ये राम - राम, कस्को छोरी होउ नानी ढलकि नाच्नी छम -छम ,चिनिन मैले सत्ये राम-राम सै सै सारै मन पर्यो कृष्ण दाजु यो कौरा भाका हाम्रो तनहुँ र गण्डकी अञ्चलमा सारै लोकप्रिय छ यो भाका र बाग्लुङको ठादो भाका पनि राम्रो लग्यो, झोर्ले नमस्कार।। ।।।
सर्ब प्रथम त सबैलाई नमस्कार ।हातमा लाइट इंद्रिनी मा नाच्न पाए त गर्ने थिय पूबै साईत वाह कृष्ण सर लगायत सबैलाई धेरै धेरै धन्यबाद एक्छिन भय नि घरमा रमाइलो गरि नाचन पाइयो खुसी लाग्यो
Goma Bhandari हाेर बहिनि
kamal bhandari हजुर होनी दाई
गाउँघर सहर अनि वनपाखाका सुशेलीमा प्रबेश यत्तिका दिन कहा हाराउनु भयो नि हजुर ।आउनु भएछ खुसी लाग्यो
गाउँघर सहर अनि वनपाखाका सुशेलीमा प्रबेश अबयस्य राम्रो गर्दै जांनु साथ त छड़ाई छ नि
बैनी को कपाल दामी छ हौ।
Bujna khojeko sakina 😃😃bt ramailo lagyo 👌👌👍👍👍👍
राम्रो कार्यक्रम मिना दिदी र खीमा दि कृष्ण दाइ हजुर हरुलाई अाभार छ।
साच्चिकै नाम लिनु पर्दा 1=इन्द्रेणी कृष्ण सर लगाएत सम्पुर्ण टीम =2 सिधा कुरा जनता सङ रबि लामिछाने सर = 3 धुर्मुस सुन्तली सबै को मन मुटु मा बस्नु का साथै देश बिकास र नेपाली जनता को हित को निमित्त सदैब अहोत्र लागिपर्ने ब्याक्ती हरु
Dhanyabad inderani team lai mero baglung ko ghlko matiyo pardayasi vumi bata pani
म कुन शब्दले एन्द्रेणी टीमलाई सम्मान गरुँ मसंग स्ब्दनै छैन धेरै धेरै धन्यवाद एन्द्रेणी परिवार लाई हाम्रो संकृतिलाई संसार सामु पुर्याउने कोशिश गर्नु भएकोमा।
सारै राम्रो लाग्यो गाउघरको याद आयो
गाउ घर को याद आयो निकै रमाइलो लयो
गाऊघरमा पहिले पहिले झाम्री गाउथे भन्थे तर देखे सुनेको थिएन !यो कार्यक्रमले चाहि यस्तो हो रैछ भन्ने जानकारी गरायो कुनै राष्ट्रीय कलाकार भन्दा कम हुनुहुन्न हाम्रा बागलुगे बर्यांगेली बाबा आमाहरु !! सार्है राम्रो
Best of luck krishna ji hajur haru le ramro kura haru aagadi layaunu vako xa yo ramro kura ho.
यो हो नि त नाच्ने गित इन्देरेनी को सबै तिम लाई नमस्कार यक्दम राम्रो छ यस्तो थादो भाका हरु थाउ अनुसार फरक फरक धेरै किसिम को छ जस्तो लाग्छ कृश्ना जि पर्बते को भाका पनि लयौनु पर्यो हुन त यस्तै भाका जस्तो लाग्छ तर अलि कति फरकै हुन्छ।
सबैलाई सम्मान र सलाम जय 🎀🇳🇵🇳🇵🇳🇵🎀नेपाल
yo geet sunda malai ghartira ko yad aauxa pahila gau ghartira shathi haru sange hideko yad lagxa.
सर्बप्रथम त इन्द्रेणी तिमलाई सात समुन्द्र पारी बात नमस्कार ठाडो बाका बन्नाले रोल्पा ,रुकुम,बाग्लुङ्ग तिर गाईने प्रचलित गित हो यो गित सुन्दा आज मलाई आफ्नो गाऊ घरमा मेला पात तिरको याद आयो !र ठाडो बाका गित हरू लोप हुदै गएको छ आजका पुस्ताले लोप हुदै गएका गित हरुलाई जर्गेऩा गर्नु पर्ने छ!र देश विदेश मा इन्द्रेणी च्यानल वात देखाई दिनु भएको धेरै धेरै आभार ब्यक्त गर्दछु !
जयं गित जयं संगित
सर्बप्रथम त इन्द्रेणी सिङ्गो टिमलाई अन्तर हृदय देखि नै सलाम छ।
साह्रै नै खुशी लाग्यो यो बरेङ बाग्लुङ मा आफ्नो संस्कृती लाई बचाई राख्नु भएको छ अत्यन्तै मिठो लाग्यो त्यहाँ को ठाडो भाका सबै कलाकार दाजुभाइ तथा दिदिबहिनीहरू बधाई अनि धन्यवाद भन्न चाहन्छु।
सारै मन पर्छ यो कार्यक्रम सधै हेर्छु
dherrai ramro .....manai hararra vayo baglung ko name sunda kheri naai...ani geet ta ekdamai ramro....
thank uh Indreni...
राम्रो लायो कीस्न जी
Hamro Lok Saskirti lai Jogaunu Hamro Kartabba hoo Indreni Team Jaha Pugxa Teha Ramailo Hunxa all the best team laiiii
Kya ramailo lagyo malai ta yo geet sunda
Indreni karyakram pani kailei naramro hune kuro aauxa...Indreni karyakram kailei naxutaikana herne jati yata hajir hum ta lu fatafat
Sathma duita damfu hunu parne ho, ajha sunma sugandha hunethiyo hajur,,,
krishna sir salute great programe indrini👍👍👍
मेराे अङकल हरुले हुदा लगायर मेलापात गरेकाे याद दिलायाे ab c ईनद्णि ले यशतैयसतै गाना गाउनु हई असादैरमाईलाे
सारै रमाइलो रहिछ
Wow bbl nai gaune po rahexan..
हैट बबाल रमाइलो छ हो
Bawal
Jamuna Kafle n
Derai ramro xa ta
बाग्लुङे को सालैजो भनेको को दामी हुन्छ हजुर
program ramro छ र मिना लामा झन मन पराे यार गीत सबै वरगरका टुकका हरू मिललएर गाउनु हुनछ!
हाम्रो लोक सस्कृती बचाउन सहयोग गर्नु भाको मा कृष्ण दाइ र इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद
सर्कुवाली माइलाको तर्फबाट
आहा आफ्नो मौलिकता कति रमाइलो 🌹
Dherai dherai ramroo 6
Ramro sanga bujana ta sakena taipani ramro lageu
गित भनेको एस्तो हुन पर्छ
Indreni kahile ni naxutai herne koko hunuhunxa hai hajir humma.. hai malai tw kati ramailo lagxa ??
आफ्नै गाउँको भएर होला गदगद भएँ।बाग्लुङ्गको पहिचान भन्नु नै पञ्चेबाजा सालैजो र यानीमाया हुन्।यिनको संरक्षण गर्नु जरुरी छ।
धेरै रमाइलो लाग्यो सर अब हजुर एक पटक हाम्रो भेग मा पनि जानू पर्ने देख्छु सर के कसरी मिलौन सकिन्छ मिलाउने छौ है सर।
Full injoy लिइयो pati ho sat samundra pari bata bhay pni.
सारै दामी 👌 छ 💓
हजूर को तस्वीर __👲
__हेरी रहूँ जस्तो
त्यो बहिनिको कपाल ओर्जिनल होला कि?
Kirshna kanel dai aajavoli baglungtira dherai ramaunu vaye jasto xa ramro layo kya baglung
अती राम्रो
good dherai ramailo
अति राम्रो छ ल धन्यवाद सम्पूर्ण ईन्द्रेनी टिमलाई ।
राम्रो लाग्यो
सुपर
आहा कति रमाइलो इन्द्रेणी कार्यक्रम
great indreni team
नमसकार कलाकार मित्र हरुलाई
saund ali kam aayo hamrotir gaine thadi vaka asadai man paryo
good dohari & song
Yad. Ayo Hamro Bhaka Lai.
हैन ईन्द्रेणी टिम हाम्रो गाउँ ओखल्ढुङ्गा चै कैले नजाने हो
गित भनेको यो हो
sarhe ramailo
good song miss you inderani
निकै रमाइलो ,,,,💃
Aahaa kati metho vaakaa baglung ko?ati ramro aafno saskriti lai jhalkaaunu vaako ma..yo club lai badhai 6 ani yo thaau ma ta ma pani ghumna gaako 6u..sabai jana frankly hunuhun6 uhaa haru...
Bishal Dura साँच्चै हो र? हाम्रोतिर जस्तो सायद शहर बजारतिर frankly देखिन।फेरि पनि स्वागतम🌹🌹आउनुहोला
Ramro dherai Ramro Hamro Baglung Thado bhaka, Saleijo
Good job indreni team ...gaon thau ma puger purana kala saskriti haru dekhaune ramro kaam gareko xa...🙆🙆🙆
ahaaaaaaaaahahaaaaaahaaaaaahaahahaaaaaaaaaaaaaaaaaaaaaaaaa kya ramroowwwwww voice.. aseeaeaeeeeeeeeeahaaaaaaaaeeee aaeaaaa
Great vocal khagendra bro...
राम्रो छ औ हाे
Indreni teemlaiii🙏Dammiiiii 👌👌👌
This is not a ठाडो भाका ! This is कौरा !
Very good sir
nice
dharai rameylo lago thanku indrine temli
मादल डम्फू भईन हो गाउले हो
मिना नाना लाई निन्द्रा लागेको जस्तो छ नि
मिना लामालाई I love you....
mero pani😁
aarya stha होर गुड
Hait garko yad aayo yo karekaram hererw from saudi mis you npl
ईन्रितीम लाई हेरेरमात्र गरछउ पुरब सायेद नमशकार शपुरनतीमलाई
अति राम्रो मिना दिदी र खिमा काे हासाे कृस्ण सर काे त कुरै न गरउ
inderni Tim Lai deraie dhanybad Dina chahanxu
त्यो मोटे दाइको उट्पटाङ नाच्ले डिस्ट्रोप भयो
कस्तो लोभै लाग्दो रमाइलो
Uma Chaulagain dharai ramro x
hait ratvari nacheko yaad aayo
बाग्लुङ् को सालैजो अनि खिमा बैनीको मुस्कान....अरू केहि थप्नु पर्छ र....?
wow sarai rmailo bastibekta pne
Nice song
त्यो पल्लो कुनामा दिदिहरु हास्द अति हासो लायो गाठे
Soltini ko kapal chai ho kya
आउदै गरेको बडा दसैको सबैजनालाई हार्दिक सुभकामना🌹🌹🌹🌹💌💌